लोक गित गाउनु भन्दा आउदैन भन्यौ नि नानू यति मीठो स्वर भाको मान्छेले लोक गित गाउदा त झन कति मीठो सुनिन्थ्यो होला आइडल भोइस जहाँ गए पनि लोकगित गाउनु एक्दमै जरुरी छ।र धेरै जसो जनताले लोक संगित नै बढी रुचाउँछन्।सि.डि बिजयले सालैजो गाउदा अर्कै संसारमा छु जस्तो अनुभव भएको थियो जनता लाइ।लोक गित भनेको संगीत को जननी हो।नानिको स्वर एकदम मिठो छ।सफलताको शुभकामना छ।
भिडियो ट्रेन्डिङमा आइराख्दा पनि फेक टाइटल राख्या त होला नि भनेर तीन चार चोटि वास्तै नगरी छोड्या थिए । तर जब Video हेर्न सुरु गरे बैनिको स्वरले हेरेको हेरेइ भए । कस्तो शालिन बहिनी 😍 पाइला चाल्दै गर्नु ,तिमि एकदिनको नेपालको सङ्गीतिक क्षेत्रमा राज गर्ने छौ ।
नेपाली साङगीत छेत्रमा अब नया नया पर्तिभाको आगमन भैरहेको छ। यिनि पर्तिभाहरु लाई उचित platform र साथ को जरुरत छ। Keep it up all of you .specially Samikshya लाई ।
समीक्षा बैनीको मिठो आवाज को कदर गर्दै अब एही सनिवार बैनीले फेरी अर्को उत्कृष्ट गित मा भोकल दिदै आसा छ सम्पुर्ण द्रर्सक ले उहाँ को आउले गित लाई पनि एसरीनै मनपराई दिनु हुनेछ
यी नानिले पनि अब खान्छिन बिस्वभर निकै राम्रो स्वर वा वा बधाई छ नानू हजुर को साङ्गिकित यात्र फस्टाउदै जाहोस आगृम शुभकामना 🌹🌹🌹🌹🎁🎁साथमा एक Sub गरियो धन्यवाद मिडिया का सम्पुर्ण पदाधिकारी ज्यु लाई अझै यस्तै नया नया लुकेर रहेका प्रतिभा हरु लाई बाहिर लिने प्रयास गर्नु होला धन्यवाद
सानुको स्वर best छ है सन्सार नै मच्चाउनु है बहिनी मेरो तर्फबाट तिमिलाई र मिडिया लाई म बधाई दिन चाहान्छु किन भने लुकि बसेका कला र प्रतीभा तेतिकै बिलायर न जाउन सधैं भरी मिडियाले खोज अनुस्धान गरि यसरी नै अन्य प्रतिभा लाई पनि साथ दिनु होला भन्न चाहान्छु ।
जति राम्री नानी त्यो भन्दा नि मीठो स्वोर छ नानी को सबै ले मदत गरि सङित को सम्मान गर्नु हुन अनुरोध गर्दछु, म विष्णु प्रसाद खनाल हाल ईन्डिया को गुरुग्राम बाट ।।।
मेलिना राई को ठूलो फ्यान रैछिन सानी बहिनी। स्वर पनि झन्डै उस्ता उस्तै पो सुनिएको छ त। थोरै पश्चिमेली टोन मा (accent) गीत राम्रो सुनियो। जे होस्, पोखराँ अर्को Nepal Idol र Voice of Nepal रेडी रैच। बहिनीलाई भविष्यमा गायन क्षेत्रमा सफलताको अग्रिम शुभकामना ✌
यति धेरै राम्रो स्वर र लय र अत्यन्तै राम्रो प्रतिभाले भरपुर रहेछौ नानी तिमि यस क्षेत्रमा लागिपरे मा धेरै ठुलो कलाकार बन्नुहुने छ ,धेरै धेरै मिठो स्वर को धनि हुनुनहुन्छ बहिनि हजुर ।
कस्तो परिपक्क छ आवाजमा साच्चिकै भगवानको वरदान हो यो आवाज जीवन्त बाचिरहोस् नेपाली गीत संगीत जगतमा सांगीतिक बजारले स्वागतको बाटो आजै देखी खुल्ला गरोस् व्यापक शुभ कामना छ सानी नानी
Nailed it😘😘😘. OMG! What a singing voice she has that, to be honest, left me spellbound. I can certainly bet that she will definitely win next Nepal Idol Season-3 title if she takes part in it❤️❤️❤️❤️❤️ Love her and her voice by heart ❤️❤️❤️❤️❤️
Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵oh my goodness...ur voice is tooooo much sweeet .....moh sanga kei word nai xoina k vanam ...timro voice ekdamai ramro xa n u made me ur fannn👍👍👍
लोक गित गाउनु भन्दा आउदैन भन्यौ नि नानू यति मीठो स्वर भाको मान्छेले लोक गित गाउदा त झन कति मीठो सुनिन्थ्यो होला आइडल भोइस जहाँ गए पनि लोकगित गाउनु एक्दमै जरुरी छ।र धेरै जसो जनताले लोक संगित नै बढी रुचाउँछन्।सि.डि बिजयले सालैजो गाउदा अर्कै संसारमा छु जस्तो अनुभव भएको थियो जनता लाइ।लोक गित भनेको संगीत को जननी हो।नानिको स्वर एकदम मिठो छ।सफलताको शुभकामना छ।
भिडियो ट्रेन्डिङमा आइराख्दा पनि फेक टाइटल राख्या त होला नि भनेर तीन चार चोटि वास्तै नगरी छोड्या थिए । तर जब Video हेर्न सुरु गरे बैनिको स्वरले हेरेको हेरेइ भए । कस्तो शालिन बहिनी 😍 पाइला चाल्दै गर्नु ,तिमि एकदिनको नेपालको सङ्गीतिक क्षेत्रमा राज गर्ने छौ ।
Same sochai thiyo but tyo rahena dherai khusi layo sorma
Samikshya Adhikari Nepal Idol 3 Winner 👌😍😘😍💞
नेपाली साङगीत छेत्रमा अब नया नया पर्तिभाको आगमन भैरहेको छ। यिनि पर्तिभाहरु लाई उचित platform र साथ को जरुरत छ। Keep it up all of you .specially Samikshya लाई ।
समीक्षा बैनीको मिठो आवाज को कदर गर्दै अब एही सनिवार बैनीले फेरी अर्को उत्कृष्ट गित मा भोकल दिदै आसा छ सम्पुर्ण द्रर्सक ले उहाँ को आउले गित लाई पनि एसरीनै मनपराई दिनु हुनेछ
पोखरा भनेको स्वरको खानी हो। उज्जवल भविष्यको शुभकामना नानु तिमिलाइ
Nice voice sis you participating at big icon at pokhara this is my suggestion for you ....
Pokhara Maa maatra ho ra vanya??😊
सारै भन्दा सारै राम्रो छ स्वर नानुको। अब तहल्कै मच्चाउने भैन यी नानुले यो साङ्गेतिक दुनियाँमा । best of luck
O
wow
AT..
.....M. ..... ,,
Na
I
यी नानिले पनि अब खान्छिन बिस्वभर निकै राम्रो स्वर वा वा बधाई छ नानू हजुर को साङ्गिकित यात्र फस्टाउदै जाहोस आगृम शुभकामना 🌹🌹🌹🌹🎁🎁साथमा एक Sub गरियो धन्यवाद मिडिया का सम्पुर्ण पदाधिकारी ज्यु लाई अझै यस्तै नया नया लुकेर रहेका प्रतिभा हरु लाई बाहिर लिने प्रयास गर्नु होला धन्यवाद
कृष्ण स्मरण शाह
Napalilogita
दामि कान्छू को स्वोर छ अागो अागो म दुबै बाट मेरो अाफनै गाडि मा हरेक दिन शून्य गर्दछु नि कान्छू उउउउमा
कृष्ण स्मरण शाह
@@kashmerakashmera1231 ।
सर्बप्रथम पत्रकार मित्रजन मित्रलाई धन्यवाद दिनचाहान्छु
जहाँ लुकेको आवाज लाई बाहिर प्रोत्साहन गर्नु भयो।
Suman Luitel
A star has been born in Nepal!! I m confident ... she will make her family and Nepal proud in the world!! ✌✌👍👍👍👌👌👌👏👏🙏🙏
सानुको स्वर best छ है सन्सार नै मच्चाउनु है बहिनी मेरो तर्फबाट तिमिलाई र मिडिया लाई म बधाई दिन चाहान्छु किन भने लुकि बसेका कला र प्रतीभा तेतिकै बिलायर न जाउन सधैं भरी मिडियाले खोज अनुस्धान गरि यसरी नै अन्य प्रतिभा लाई पनि साथ दिनु होला भन्न चाहान्छु ।
हैन याे नानि काे कस्तो खुलेको सोर हो पोखरा को पानी मा के छ हो तेश्तो😍😘
Haha Dami
एति राम्रो सोर रैछ
ओहो कति राम्रो स्वर हाम्रो पोखरा राम्रो पोखरा नानुको स्वर ले एकदिन संगीत आकाश मा एकराज गर्ने छन
Ramailo Pokhara..tyo ta ho hajur but..ahile hjr ko pokhara ma sabae vanda blatkarri blatkarr chor haru dherae rahixan......
sarairamroxa.voice
जति राम्री नानी त्यो भन्दा नि मीठो स्वोर छ नानी को सबै ले मदत गरि सङित को सम्मान गर्नु हुन अनुरोध गर्दछु, म विष्णु प्रसाद खनाल हाल ईन्डिया को गुरुग्राम बाट ।।।
Hima
मेलिना राई को ठूलो फ्यान रैछिन सानी बहिनी। स्वर पनि झन्डै उस्ता उस्तै पो सुनिएको छ त। थोरै पश्चिमेली टोन मा (accent) गीत राम्रो सुनियो।
जे होस्, पोखराँ अर्को Nepal Idol र Voice of Nepal रेडी रैच।
बहिनीलाई भविष्यमा गायन क्षेत्रमा सफलताको अग्रिम शुभकामना ✌
Love you😘
पत्रकार साथि लाई पनि धन्यवाद यति राम्रो प्रतिभा देखाएकोमा
Bhiniko sir dami .take part in nepal idol
drona oli wow very
Very. Very good
O
I
drona oli mi
नाई न भन्नू ल 5 को सुपर हिट गीत गाएको नानू बधाई छ
Dami xa vioce
Aaha Kati mitho sowor ho nanuko keep it up nanu god bless you & bhaiko Pani nanuko gala ati sundar Ani muskan muhani 👌👌👌
म मेरो तर्फबाट समिक्षा बहिनी मार्फत एउटा आधुनिक गीति निकाल्न चाहान्छु च्यानल परिवार लाई मलाई रिप्लाई मार्फत आफ्नो contact दिन आग्रह गर्दछु ।
Fantastic voice of small bahini Samikchhya Adhikari. So sweet voice. Wish you all the best in your future career.
यि बहिनी गायन क्षेत्र मा मात्र हैन रुप मा पनि भबिष्य कि नेपाल कै सुन्दरी हुनेछिन ... मेरो अग्रिम शुभकामना नानी तिमी लाइ
Wow nice voice
Badai x ho pokrali baini tasro nepal ideol temi nai ho
sahi vannu vayo
बैनीले नेपाल idol भाग लिएको साल पनि बिजेता को ट्रफ्रि पोखरा नै जानेरैछ , अति राम्रो स्वर शुभकामना बैनी लाई
दुबै जना प्रतिभाशाली कला गलाका घनी हुनु हुदो रहेछ खुसी लाग्यो
She will be the top singer of Nepal 🇳🇵...keep going on nani samikchya...wish you all the best of your future 👍👍😍😍💐💐
हैट यो यो बहिनीको कति मिठो स्वर हो। धेरै मन पर्यो_यो भिडियो हेरेर मन नपराउने त कोई छैन होला..। धेरै राम्रो प्रगती गर्दै जानु best of luck
Nepal idol session 3 ko wenner badai xa nanu lai god bless u
आर्को पल्ट को नेपाल आइडल अथवा voice of nepal
Nice voice nanu
Tehi ta hai 😍😍
@@sagarsir6120
.
समिक्षा स्वर जस्तै रुप पनि सारै राम्रो लाग्यो।
Nepal Idol natra Voice of Nepal ma pakka janu paryu Bunu 😊😉 Best of Luck.✌✌
सुमधुर स्वरको धनी बहिनिलाई उज्वल भबिस्यको कामना !! साथै लुकेर रहेको प्रतिभाहरुको उजागर गरिदिने मिडियालाई बिशेष धन्यवाद !!!
बुनुको स्वर एकदम रामो छ
बुनुलाइ उज्जल भबिस्यको हार्दिक मंगलमय शुभकामना🇳🇵
सुभकामनछनानुलाइ
Good
लाचुक घाचुक मा स्वर्को धनी धुन निकै रैछ ।
समिक्षा सिस्को प्रतिभा राम्रो छ भबिस्यमा राम्रो कलाकार बन्नु होला 👌👍
धेरै राम्रो भोइस रैछ भबिस्यको राम्रो गाइका हो 100%best of lock
Love you nanu maya
यति धेरै राम्रो स्वर र लय र अत्यन्तै राम्रो प्रतिभाले भरपुर रहेछौ नानी तिमि यस क्षेत्रमा लागिपरे मा धेरै ठुलो कलाकार बन्नुहुने छ ,धेरै धेरै मिठो स्वर को धनि हुनुनहुन्छ बहिनि हजुर ।
Pokhra Roks....Samiksha Rocks....keep it up....She is the the Real star....wow.....lots of love from Darjeeling
Wow unbelievable
She is smaller by age but her voice is so clear
बहिनी को स्वारमा जादु छ,मिडीयामा आउन जरुरी छ,सफलताको लाख लाख शुभकामना बहिनी,,
कस्तो परिपक्क छ आवाजमा
साच्चिकै भगवानको वरदान हो
यो आवाज जीवन्त बाचिरहोस्
नेपाली गीत संगीत जगतमा
सांगीतिक बजारले स्वागतको बाटो आजै देखी खुल्ला गरोस्
व्यापक शुभ कामना छ सानी नानी
Great voice
साह्रै राम्रो स्वर भविष्यमा केही प्रगति हुनेछ आशा गरौं ।
So sweat voice bunu , lov u sis , taradevi ko rebirth jasto lagyo , u have bright future, waiting ur own song, all the best
वा कति शुद्धता रहेछ नानी बोली स्वर पनि त्यतिक्कै मीठो रहेछ अर्को चोटि नेपाल आइडल मा भाग लिदा हुन्छ।।।।नेपाली भाषा को शुद्धता मन पर्यो मलाइ।।
Give her an award already ... she is one hell of a Talent .. goosebumps 👌 👍
अाहा कति मिठो स्वर छ नानुकाे भविष्य उज्ज्वल छ ।
स्वर एकदमै मीठो गज्जब छ बहिनीको
Sarai ramro vocal xa baini ko
Magical vocal its really amazing....
Samikshya Adhikariko bhavishya ekdam raamro dekhinchha; wish you all the best bahini!
तिमी स्वर को धनि रहेछौ नानु
चाडै तिम्रो गित सुन्न पाम
Nai navanu la 5 ma xw
Sarai ramro voice Nepal idol flop
drona oli gz
Nice songs sabai lai sath dinu hola
भबिस्य उज्योल छ नानुको स्वर साह्रै राम्रो रहेछ
beautiful voice naniko
दामिशोरछ नानिको
सुपर
Dami
wah mithooo sor.dherai nai.god bless u baby
Wow kati ramro voice nanu timro voice dherai ramro xa timile praktes gareu vaneta Nepal lagayet bidesma basne Nepali pani danga parne xa
Kate dame voice
हाम्रो देश मा जस्ता समाजसेबी पूरा दुनिया मा पाईदैन ....हामी नेपाली र हाम्रो नेपाली पन लाइ सलाम छ जय नेपाल
Awesome voice.. 😍😍😍 great 👌👌👌
बैनी र दाजु को स्वर एक्दमै राम्रो छ।
समिक्षा नानुले गाएको गाना(बालापनको उमेर,(नाइ नभन्नु ल ५) (मेरो बेस्ट गाना) चै मिडीयामा सुपर डुपर हिट मिलीयन भिवरस भैसकेको छ गायक चै किन गुमनाम so sad
कति राम्रो स्वर रहेछ नानी को, आगामी दिन अनि भविस्यका लागि शुभकामना 😍
nani le jibro nikali rahane habit rahexa so nagara hai...anyway dammi xa voice..lop u cutee
Lau tmlai k ko matlap ule j gare pani
Tei bani nai ramro lagyo
Maile nepal huda kam gareko thaw ......Wow so sweet voice ...future singer star ❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍🇨🇦🇨🇦🇳🇵🇨🇦🇳🇵🇨🇦
Natural swor waou thank you naya ramro partiva leko ma
Nailed it😘😘😘. OMG! What a singing voice she has that, to be honest, left me spellbound. I can certainly bet that she will definitely win next Nepal Idol Season-3 title if she takes part in it❤️❤️❤️❤️❤️ Love her and her voice by heart ❤️❤️❤️❤️❤️
You have a beautiful future ahead. Waiting to see you in big reality show.
Good luck little cham
God Gifted VoiCe So Far… Future Star🎙️🎙️👌💖
U are the best singer n u are the star best of luck sister
ल लुकेको प्रतिभा रहेछ बैनि लाई शुभकामना।🇳🇵
Nice song
धेरै राम्रो voice tmi nepal idol jau hamro pura sath god bless you 🌹
कति राम्री ,कति सुरिलि
Her voice was killing me 😍😍😍
Wow 😮 😍😍❤️❤️
1 crore like from my side to this sweet,pure vocal and thanks to this channel also....👍👍👍👍
Ma tw fida vaye yo voice ma god bless you sis
बहिनी को स्वर धेरै धेरै मिठो छ ।। पक्कै पनि पछि गएर भविस्यमा ठुलो गाएक बन्नु हुनेछ ।
Wow !! Realy Amazing video bro thanks for great video!!
नेपालको कुनै पनि प्लेव्यक सिंगर भन्दा उत्कृष्ठ आवाज छ भन्दा फरक पर्दैन । कति मेलोडियस आवाज । लवज नै फरक । उज्वल भविस्यको कामना ।
Yesto khusi vai raheha...😍samichya baini ko typical native words sarai ramro lagyo n voice ko kurai nagarau 👌👌👌👍😍😍
La ल अबा अर्को अन्जु पन्त जन्मिन बधाई छ नानु
Melina rai chai sathi
आहा कति मीठो स्वर बैनिको यकदिन नेपालको टप गायिका बन्ने छिन प्रगतिको सुभकामना छ
आज को दिन नै राम्रो बन्ने भो बैनी को गीत सुनेर
होईना यो बैनी को voice कति मिठो हो कुनै बाजा सङित नचाहिने रहिछ
khatra nani swor khatra sure rival ho yow nani great future comming for her...
Wow dont let your talent to get wasted...grab every opportunity ...u will be hit singer for sure
असल संगीत गुरु पाएपछि यो बहिनीले सिङ्गो देश मात्र नभएर सारा सन्सार भर देशको नाम चिनाउने कुरा पक्का पक्की भयो।।बधाई छ नानी लाई😍😍
Nice voice bahini :)...Keep on singing you will make nepal proud 👍️👍️
अति मिठो स्वर बहिनिको सफलताको शुभकामना छ।
राम्रै छ स्वर नानु
I am your new subscriber after watching this cute girl interview now she is so popular in media god bless you little girl.
स्वर कि धनि Samikshya अब नेपाल आइडल या दी भ्वाइस मा जानु पर्छ निकै सफलता पाउछिन All the best !
अाहा अति राम्रोसँग गाउँ नि ल ल नानि अगाडि बडै तिम्ले गर्ने छैउ
God gifted voice..I'm 100% sure that one day you'll be the top lady playback singer of nepal.. wish u all the best nanu lai..
गायन विधामा भविष्यका एक उज्वल तारा समिक्षा अधिकारी बधाई तथा शुभकामना बहिनीलाई ।
Superb!!!
Boini ko swar dherei ramro xo.
Mind blowing.
Ro...
Lastoma gawne daiko swar poni dherei ramro xo. Uhalai poni ogi boreko herno chahanxu. Ro Media ma lewnuhunxo vonne asha gordo xu.
From India
Media ley sarai ramro kam garxa kaile kai tw bichara boineko ko kala sabai samu purai dinu bhayo dhanyabad.
जति राम्री नानी उति नै राम्रो स्वर
सुन्दर बहिनी को ऐकदमै मिठो स्वर W0W ।।
स्वर एकदम राम्रो छ उज्ज्वल प्रगति को कामना गर्छु।
ष
Eps work channel
Nice voice
Without autotune yati ramro voice awesome god bless u sis
बहिनीको स्वरमा भगवानको बरदान छ😍😍 सफलताको कामना नानू।
Very very nice song my sister Nepal Idol Season 3 ka dabadar Samiksha Adhikari laie welcome
पाेखरा त सधै रामराे कलाकार जनमिनछन ,बिकरम बराल नि त बबालै छन नि त।
दुबै जना लाई ठुलो मन्च मा देख्न चाहान्छु हजुर हरुको त फेन नै भय नि मत
You are the real idel and voice of world, god blessed you
यो नानिको यस्तो आवाज जुन यति मज्जाले गायिन बधाई छ तपाईलाई नानि
पोखारा लाचोक कि बहिनी समिक्षा अधिकारी उमेर ले १३ बर्षको भएपनी स्वर चाँही कस्तो Matured सुनिएको छ Love her Voice ❤❤
As&Gqq
She has such god gift voice. She will be no.1 singer in future. May God bless you.
Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵oh my goodness...ur voice is tooooo much sweeet .....moh sanga kei word nai xoina k vanam ...timro voice ekdamai ramro xa n u made me ur fannn👍👍👍
Kya mitho ra clear voice....wow....
hope to c u in nepal idol season 3
तिमी सगँ प्रेम नलाउनी दामी छ गित सम्पूर्ण लाई धन्यवाद