Ep 516 Part 2 Lokmani Poudel भगवान् राम नेपाली कि भारतीय ? भेटिए नेपालको अयोध्या प्रमाणित गर्ने आधार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024

ความคิดเห็น • 129

  • @rashmishrestha2240
    @rashmishrestha2240 7 หลายเดือนก่อน +23

    हाम्रो नेपालको यो गौरवपूर्ण ईतिहास संसारभरि नै फैलाउनुपर्छ।

  • @neupanerajiv7335
    @neupanerajiv7335 7 หลายเดือนก่อน +24

    जेएनयु ले पढाएका नेता र विन्दावनले पढाएका पण्डितहरुले वास्तविक नेपाल (हिमवत खण्ड) को धर्म,अर्थ र राजनिती बुझ्नै सकेनन् । उतैको शिक्षालाई आधार मान्दा आफ्नो माटो र धर्मिक महत्व बुझ्नै चाहेनन र ठोरी/माणी ओझेलमा पर्यो ।

  • @shobhashrestha4249
    @shobhashrestha4249 7 หลายเดือนก่อน +16

    भगबान रामले नै नेपाल को माडिलाई आशीर्वाद दिउन

  • @arjunkc9127
    @arjunkc9127 7 หลายเดือนก่อน +6

    सहि कुरो गर्नु भयो नेपाल को चितवन माडी मर्यादा पुरुषोत्तम राम लक्ष्मण को जँनम भुमी हो यो सत्ते हो मर्यादा पुरुषोत्तम राम लक्ष्मण नेपाल मा नै होइबकस छ म धर्ति पुत्र ॐ बुध दिप धन्यवाद

  • @nagendragiri3372
    @nagendragiri3372 7 หลายเดือนก่อน +22

    दुबै भाग सुने यो भन्दा नि पहिला सुनेको थिय यसरि पर्माड सहित सुन्दा बडो मजा आयो गुरु पुस्कर खतिवडा को टिमले राम मन्दिर बनाउन लाग्नु भाको छ
    सबै मिलेर सहयोग गरौ

    • @shivaparsad5406
      @shivaparsad5406 7 หลายเดือนก่อน

      😅

    • @647MrLN
      @647MrLN 7 หลายเดือนก่อน

      सहयाेग विश्वव्यापि हुन्छ गरेर एकदम ठाेलाे मन्दिर बनाउनु पर्छ।सरकार द्वारा बजेट छुट्याएर बडाे राम सिताकाे लव कुसकाे वाल्मीकि काे सबै मिलाएर सरयु नदिमा पुल हालेर सुस्तामा नेपाली बाेडर फाेस बडाएर
      आफ्नाेभमी लिनु पर्छ उनिहरुलाई छाेड्न बाध्य बनाउन तिनीहरुलाई दुखि दिन सक्नु पर्याे

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to 7 หลายเดือนก่อน +4

    पाैडेल सर याेसफलता यक चाेटि अबशयनै सफल हुनेछ भन्ने पुण् बिशवास गद्छु ❤❤❤❤❤❤🎉

  • @bishnurajpandey4759
    @bishnurajpandey4759 7 หลายเดือนก่อน +6

    तर्क ले साह्रै मनछोयो ,सत्सत् नमन गुरुजी ❤❤❤❤

  • @Premil8
    @Premil8 7 หลายเดือนก่อน +6

    पौडेल सरको रिसर्च निकै गहिराईमा भएको देखिन्छ।

  • @anushkasharmasharma-k4w
    @anushkasharmasharma-k4w 7 หลายเดือนก่อน +4

    लोकमणि गुरु जिकोाअनुसन्धान बाट सुन्दा माडिनै प्रमाणित गर्दछ ु🎉🎉🎉

  • @anujaghimire2472
    @anujaghimire2472 7 หลายเดือนก่อน +2

    सुवासजीलाई धेरै धेरै धन्यबाद ,डा, साबलाई कोटी कोटी नमन

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 7 หลายเดือนก่อน +2

    अत्ति नै राम्रो तार्किक र वैज्ञानिक विश्लेषणको लागि धेरै धेरै धन्यबाद छ।

  • @anilch164
    @anilch164 7 หลายเดือนก่อน +1

    मलाई अब देखि कसैले सोध्यो भने अयोध्या कहाँ छ म भन्छु हाम्रो प्यारो देश नेपाल मा । जय राम जय नेपाल

  • @Patriot936
    @Patriot936 7 หลายเดือนก่อน +6

    वैज्ञानिक श्री लोकमणि पौडेल ज्यु को सत्य सनातन प्रति गहिरो श्रध्दा झल्कि रहेको छ। वहाँको श्रीराम भक्ती ले अवश्य स्थान पाएको देखिनेछ।

  • @uttarakhanal8126
    @uttarakhanal8126 7 หลายเดือนก่อน +7

    धेरै धेरै सम्मान छ हजुरलाई सारै आनन्द आयो 🙏🙏🙏

  • @amritthapa120
    @amritthapa120 7 หลายเดือนก่อน +9

    यति राम्रो पर्स्तुतिको लागी धेरै धेरै धन्यवाद🕉️

  • @anuprashpradhaan
    @anuprashpradhaan 7 หลายเดือนก่อน +2

    भगवान श्री राम नेपाली समाज, जाति र राष्ट्रको परम आराध्य हुन । यसर्थ सबै नेपालीहरू चाहे त्यो तामाङ, शेर्पा , नेवार, राई, लिम्बु होस या छेत्री बाहुनहरू , हामी सबै नेपाली हौं भने हिन्दू हौं । नेपालमा बुद्ध मात्र होइन राम पनि जन्मेका हुन । यसैले नेपाल हिन्दू राष्ट्र हुनु आवश्यक छ र दशैं नेपालको राष्ट्रीय पर्व ।
    नेपालमा भव्य राम मंदिर निर्माण हुन आवश्यक छ ।

  • @thakurbyaskhatri
    @thakurbyaskhatri 7 หลายเดือนก่อน +3

    जे जे सत्यहो त्यही त्यही प्रकटहोस भगवान राम का सत्यसांचो कृपाले।

  • @minbista4708
    @minbista4708 7 หลายเดือนก่อน +5

    ❤❤❤❤❤ धेरै सम्मान छ यो खोजमुलक र वास्तविक राम जन्मभूमिकालागि

  • @ramkesharkhatri9164
    @ramkesharkhatri9164 7 หลายเดือนก่อน +3

    धेरै धेरै सम्मन जनक कार्य गर्नु भएकाेमा हामी हजुकाे शाेधकार्यले सार्थका पाओस जयहाेस ।

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 7 หลายเดือนก่อน +7

    खोजमुलक उत्कृष्ट सत्सङ्ग🙏🙏

  • @SatyabhamaUpadhayay
    @SatyabhamaUpadhayay 7 หลายเดือนก่อน +1

    Jay sita ram .jay lokmani paudel sir .hajur ko hamro mano kamana purna hos .

  • @Enshova
    @Enshova 7 หลายเดือนก่อน +3

    सार्‍है चित्त बुझ्दो अन्तरबार्ता सुन्न पाइयो । ❤

  • @yuman5245
    @yuman5245 7 หลายเดือนก่อน +3

    हजुरलाई कोटी कोटी नमन छ मेरो 🙏
    भगवान रामको कृपा र आशिस सधै हामीमा रहोस। धेरै धेरै शुभकामना छ तपाईको प्रकाशित हुनलागेको सिद्दी ज्ञानको पुस्तकको लागी🍀🕉️ जहिले प्रकासित हुन्छ त्यतिबेला नै किनेर अध्यन गर्ने अठोट लिएको छु।
    जय श्री राम ॥
    जय श्री राम॥
    जय श्री राम॥३

  • @shantathapa4715
    @shantathapa4715 7 หลายเดือนก่อน +6

    नमन छ हजुर बिदुवान बेक्ती को लागी 🙏🌹कस्तो सत्य युग मै पुगेको आभास भयो🙏🙏🙏🙏🙏

    • @ganeshbdrgc9266
      @ganeshbdrgc9266 7 หลายเดือนก่อน

      धेरै महान काम गर्नु हुने विद्वानलाई धेरैभन्दा ।

    • @ganeshbdrgc9266
      @ganeshbdrgc9266 7 หลายเดือนก่อน

      विद्वान लोकमणी पौडेल ज्यूलाई धन्यवाद ।

  • @aaryashreebaby8612
    @aaryashreebaby8612 7 หลายเดือนก่อน +2

    धेरै धेरै सम्मान छ यो खोजमुलक र वास्तविक राम जन्मभूमिकालागि

  • @hariadhikari2399
    @hariadhikari2399 7 หลายเดือนก่อน +2

    अवश्य पनि याे पुस्तक मदन पुरस्कारकाे लागि याेग्य छ र पुरस्कार पाउने सम्भावना पनि प्रवल छ । जय श्रीराम !

  • @naniramthapa4728
    @naniramthapa4728 7 หลายเดือนก่อน +1

    धन्य यति गहन साेधकाे

  • @Krishnakhati-u3r
    @Krishnakhati-u3r 7 หลายเดือนก่อน +1

    Mero tarf bat pani dherai dherai samman chha hajurlai koti koti naman

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 7 หลายเดือนก่อน +1

    Malai purai Biswas xa ayodhya Nepal ko madi ho vane kurama..❤❤ jaya Nepal jaya Nepal ma rakheko bastabik ayodhya Mera ram baba ko janmabhumi...

  • @ambikapandey8966
    @ambikapandey8966 7 หลายเดือนก่อน +1

    Jaya Jaya Shree Ram🙏🙏🙏🌺🌺

  • @balaramparajuli9949
    @balaramparajuli9949 7 หลายเดือนก่อน +1

    अनुसन्धानात्मक वार्ता सुन्दर

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 7 หลายเดือนก่อน +3

    राम कि झापाली, कि स्याङ्जाली , कि पाल्पाली र कित नुवाकोटे नै हुनुपर्छ अरु सव वाइयात कुरा हो ।

    • @Khanal143
      @Khanal143 7 หลายเดือนก่อน +1

      ज्ञान भएकोले बोल्न सक्छ, बुद्धि भएकोले सुन्न सक्छ। आस्थाले होइन प्रमाणले पुष्टि गर्नुपर्छ।

  • @kausilaacharya7253
    @kausilaacharya7253 7 หลายเดือนก่อน +2

    🙏🏽🇳🇵🙏🏽Om Jaya Shree Saraswati Mataji🙏🏽🙏🏽🌼🌼🌸🌸🌺👏🏼👏🏼🇳🇵🇳🇵👍🏽❤️❤️🥛🥛🥥🥥🍍🍍🍊🍊🍎🍎🥭🥭🌰🍓🍓💐💐🍑🍑🇳🇵🇳🇵🙏🏽🙏🏽🌹🌹🌸🌸🌺🌺🌼🌼🍇🍇🍓🍓🌰🌰🥜🥜🍑🍑🌹🌹🙏🏽🙏🏽🇳🇵🇳🇵🌹🌹🇳🇵🇳🇵🐚🙏🏽

  • @tikarampandey391
    @tikarampandey391 7 หลายเดือนก่อน +1

    Lokamani poudel ji lai dherai dherai sammana chha sunaidinuhola.hai

  • @kamala5980
    @kamala5980 7 หลายเดือนก่อน +2

    सबै नेपाली हिन्दु मिलेर मन्दिर बनाउने पहमा लागम न यो त हाम्रो गौरव हो राम को जन्म नेपाल मा हामी कति भागेयमानि

  • @laxminepal4654
    @laxminepal4654 7 หลายเดือนก่อน +1

    Verygood gurug namn 👍👍👍🙏 Maro Man royo 😭🙏

  • @GayatriGhimire-pf6vv
    @GayatriGhimire-pf6vv 7 หลายเดือนก่อน +1

    हजूरलाइ भगवान श्रीरामको कृपा मिलिरहोस🙏🙏 हजूर सफल हूनूहूनेछ🙏जय श्री राम🙏❤️❤️

  • @NirgunGhimire
    @NirgunGhimire 7 หลายเดือนก่อน +2

    हजुरले सारै राम्रो कुरा सुनाउनुभाे नमस्कार ❤

  • @Krishnakhati-u3r
    @Krishnakhati-u3r 7 หลายเดือนก่อน +1

    Ram mandir banchha balendra sir aaudai hunuhunchha hajur hajurlai dhnnebad

  • @archanadevkota5422
    @archanadevkota5422 7 หลายเดือนก่อน +1

    Satha kura ho sai ram so we happy

  • @RiturajKarmacharya
    @RiturajKarmacharya 7 หลายเดือนก่อน +3

    एक महान कार्य❤

  • @rudrabgurung2508
    @rudrabgurung2508 7 หลายเดือนก่อน +4

    It was not new but it’s information well explain Lokman sir both of you god bless

  • @krishnachalisey1637
    @krishnachalisey1637 7 หลายเดือนก่อน +3

    Salutation for this special contribution, Lokmani Paudel jyu. 🙏🙏

  • @sandiyabsn9614
    @sandiyabsn9614 7 หลายเดือนก่อน +1

    जय श्री राम 🪔 जय श्री सीताराम 🌿🌿🌿🌿🌿

  • @anjuthapa5502
    @anjuthapa5502 7 หลายเดือนก่อน +1

    100% right lgyo

  • @sangitaupreti2457
    @sangitaupreti2457 7 หลายเดือนก่อน +1

    We are so blessed to be born on Nepal, a land of god. Let us be proud of being Nepali. Let each one of us have the strong love for Nepal. Let us protect and build Nepal and our values. So proud of our motherland .

  • @sabitraacharya4290
    @sabitraacharya4290 7 หลายเดือนก่อน +1

    ॐॐॐजय सिताराम ,जय शिव शम्भो ॐॐॐ

  • @devendrakhadk5878
    @devendrakhadk5878 7 หลายเดือนก่อน +1

    जय होस् हजुर प्रणाम

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to 7 หลายเดือนก่อน +1

    पाैडेल सर माडिमा भेटियकाे सिशका काे बारेमा केही भन्नुन सर।❤❤❤🎉

  • @dadhithapa1555
    @dadhithapa1555 7 หลายเดือนก่อน

    तर्कहरु ठिकै हुन।

  • @SantaRai-j9k
    @SantaRai-j9k 7 หลายเดือนก่อน +1

    Good thanks

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 7 หลายเดือนก่อน +1

    great job Sir 🙏🙏

  • @nirkumarshrestha2154
    @nirkumarshrestha2154 7 หลายเดือนก่อน +1

    Jayahosgurudeb

  • @prasant108
    @prasant108 7 หลายเดือนก่อน +1

    Jay hos hjr haru ko 🙏

  • @prashuramkafle9181
    @prashuramkafle9181 7 หลายเดือนก่อน +2

    रामायण सिरियल मा मथुरा जादा बिच मा बाल मिकी आश्रम पर्छ ऋषि मुनि संग भेजने भन्ने कुरा गरे छन

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 7 หลายเดือนก่อน +1

    great thanks to poudel sir

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 7 หลายเดือนก่อน

    एक माहान यीतीहास बीसया 😭🇳🇵 गूरूबीध्धया गूरूदेव हो 👏✍️🙏🇳🇵🙏
    हाम्रो जस्तो माहान यीतीहास भू-भाग बोकेको देश नेपाल को पुर्बी पूरूष जन्म यीस्थल को बीणम वाणाना गूरूदेव (१,/
    हीन्दू राजाले नै( २५०)राज्य समाले को जो चाही अन्या कूनैपनी हीन्दू बीपरीत राज्य भयोना हजूर्र 🙏🇳🇵
    २) ७०, पर्सन हीन्दू हरूको बसोबास भयोको देश। र पनी
    पूर्व पूरूष को यीतीहास को बीणम वाणाना गूरूदेव 🙏👏🔔
    जय हो देवतपभूमी जय हो 👏🇳🇵

  • @Raendra555
    @Raendra555 7 หลายเดือนก่อน +1

    धेरै राम्रो जानकारीको लागी धन्यबाद छ। पुस्तक आयो भने सुचना गराई दिनुहोला भन्ने आशा राख्दछु। फेरी पनि हजुर दुबैलाई धन्यबा छ ।

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh 7 หลายเดือนก่อน +1

    बिक्रमादित्य महाराज चक्रबर्ति सम्राट थिए। उन्काे राज्य पश्चिममा ईरान अफगानिस्तान पुर्वमा थाईलैण्ड लाअाेस सम्म फैलिएको थियाे रे बिक्रम सँबत भारतकाे पँजाब राज्य मा पँजाब केसरि पत्रिका निस्नन्छ। याे हाम्राे राज्य देवताहरूकाे बास स्थान भयकै ठाउँ हाम्राे मात्रहाेईन भारतमा पनि र चिनिया हरूले पनि लेखेका छन । हजुर नै भगवान का दुत हुनुहुन्छ । हजुरका सम्पुर्ण खाेजलाई मेराे नमन छ। तपाईंको सबैकुरा सत्य हाेउन जय श्री राम ।

  • @radhikathapa101
    @radhikathapa101 7 หลายเดือนก่อน +2

    वास्तविक राम जन्मभूमि नेपालमा छ भन्ने थाहै पाएका थिएनौँ।🎉 धन्यवाद सर हरू.... नेपालका दुवै सुपुत्रहरूलाई शुभकामना.... आ-आफ्नो कर्ममा सफलता मिलोस्..... God bless you 🙏...

  • @aasmitaaryal8746
    @aasmitaaryal8746 6 หลายเดือนก่อน

    Ramro kura garnu vayo sir🙏

  • @gautamthirdeye6230
    @gautamthirdeye6230 7 หลายเดือนก่อน +1

    Good job paudel sir.

  • @Krishnakhati-u3r
    @Krishnakhati-u3r 7 หลายเดือนก่อน +1

    Thank you sir ❤❤❤

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 7 หลายเดือนก่อน +1

    Jaya shree Ram🙏🙏

  • @mrinalshiwakoti4806
    @mrinalshiwakoti4806 7 หลายเดือนก่อน +2

    Excellent work 🙏

  • @kesharkc2037
    @kesharkc2037 7 หลายเดือนก่อน +1

    thanks sir .

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 หลายเดือนก่อน

    धेरै कुरामा सत्यता छ 😘।यी सबै सनातनि हौं भन्नेहरु जहिल्यै राम ५ हजार बर्ष पहिले भन्छन् हो 🤔 हैन त्रेता युगका श्रीराम कति लाख बर्ष अगाडिका हुनुहुन्थ्यो 💐💐

  • @belbahadurg1
    @belbahadurg1 7 หลายเดือนก่อน +2

    Thanks to both of you for the valuable information.

  • @narshovagurung6733
    @narshovagurung6733 7 หลายเดือนก่อน +1

    Yes

  • @prashantasharma560
    @prashantasharma560 7 หลายเดือนก่อน +1

    राम्रो लाग्यो गुरुदेव मैले के सहयोग गर्न सक्छु

  • @adisakarki4165
    @adisakarki4165 7 หลายเดือนก่อน +1

    Hami kura matra garnya ho indiale ayoddhya kayan gari sakyo

  • @Ram-w5g7d
    @Ram-w5g7d 7 หลายเดือนก่อน +1

    Good

  • @bhagirathdevkota
    @bhagirathdevkota 7 หลายเดือนก่อน +1

    Very good

  • @krishnaregmi6856
    @krishnaregmi6856 7 หลายเดือนก่อน +1

    Subhakamana

  • @krsbasenighar5397
    @krsbasenighar5397 7 หลายเดือนก่อน +1

    😢Jay sree ram janma Nepal .hami Gaurav saali Nepali Hau 🙏🏼🙏🏼🥰🥰

  • @Binodji
    @Binodji 7 หลายเดือนก่อน +3

    अहिले नै खास गोर्खा vaneko gorkha land India दार्जिलिङ्ग ठान्ने नै धेरै भै सके, गोर्खा आर्मी भनेको nepali nbhayer इण्डिया को गोर्खा रेजिमेण्ट भन्ने भै सक्यो अहिले नै

  • @dinanathacharya7108
    @dinanathacharya7108 7 หลายเดือนก่อน +2

    Om ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @cklimboo8306
    @cklimboo8306 7 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @sudeepshresthashrestha7847
    @sudeepshresthashrestha7847 7 หลายเดือนก่อน +1

    Great honor to you sir

  • @user-xu4pn9iu
    @user-xu4pn9iu 7 หลายเดือนก่อน +1

    अयोध्यामा रामको कुनै पुरातात्विक प्रणाम छैन। यसै कारणले राम नेपालमा जन्मेको हुन् सक्छ.. सबै मिलेर उत्खन्नन गरौ

  • @yagyathapa766
    @yagyathapa766 7 หลายเดือนก่อน +1

    very good sir\

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld 7 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏🙏

  • @BaburamShresthabarsha
    @BaburamShresthabarsha 7 หลายเดือนก่อน

    रामजन्मभुमी नेपालमै हो।

  • @sovaacharya5750
    @sovaacharya5750 7 หลายเดือนก่อน +1

    Om

  • @binagurung4181
    @binagurung4181 7 หลายเดือนก่อน +1

    Uhale niswartha bhaw le yo khoj garnu bhayeko ho uhalai rastra le thulo puraskar le sammanit garnu parcha

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 7 หลายเดือนก่อน +1

    याे सबै तिकडम मात्रहाे ! याे आजआयाकाे जुन भाष्यछ , याे चाँहि माेदिजिकाेहिन्दुबादलाइ बिस्तारित गर्ने याेजना मात्र हाे !!!किनभने हाँमिसँग सँस्कार छ ! राम अयाेद्ध्यामा जन्मेकैहुन ,र अयाेद्ध्या हिजाेदेखी मात्र भारत भारत भयाकाेहाे !!!आज आयार राम नेपालमा जन्म्याकाहुन भन्ने प्रमाण छैन ! कहाँ हाे त ??? याे सब कपाेतकल्पित भाबनाहरुमात्रहुन !!यहाँ , उहाँ , जहाँकहाँ !!! मेराेबिचारमा माेदिले खेल्दैगरेकाे भुमिकालाइ बुझैा !! जबसम्म रामकाे कुरा छ नित , याे त एक अकाट्यबिचार हाे !!! बिचारलाइ ताेडमराेड गरेर केहिबन्नेवाला छैन !!!

  • @keshavaryal9176
    @keshavaryal9176 7 หลายเดือนก่อน +1

    guru ko 1 parti pustak lina ko lagi k garnu parla plz khabar pau sir

  • @Damodar-pj4ln
    @Damodar-pj4ln 7 หลายเดือนก่อน +1

    Bratiharile tapasya gareko thau butwal bata 5 km north palpama parchha ,unle tapasya gareko guffa ahile Pani dekhna sakinchha

  • @bhojendra-rauniyar
    @bhojendra-rauniyar 7 หลายเดือนก่อน

    नेपालको प्रधानमंत्रीले राम नेपालको हो भनेपछी मोदीले हतार हतार इंडियामा अयोध्याको स्थापना गरेको हो। कोर्टमा जीतको यो ठुलो प्रपंच हो संसारलाई राम भारतीय हुन भनेर झूट को खम्बा गड़न।

  • @Ramnathkawar-i9n
    @Ramnathkawar-i9n 7 หลายเดือนก่อน +1

    Sabai miler mandeer badaunu parxa

  • @comradegyanam7095
    @comradegyanam7095 7 หลายเดือนก่อน +1

    त्यहा बुद्धको मुर्ती बाहेक अरु केही नभेटेको रैछ।

  • @romakhatiwada2947
    @romakhatiwada2947 7 หลายเดือนก่อน +1

    ❤🎉

  • @yogendraregmi3352
    @yogendraregmi3352 7 หลายเดือนก่อน +1

    हजूर जस्तो स्वधर्ममा समर्पितले पनि लुच्चो पत्रकारले जस्तो शिर्षक नराख्दा कसो होला । श्रीरामचन्द्र त नइण्डिएन हुन ननेपाली हुन उनी त भगवान हुन र सबैका हुन । जसले जस्को सोच्यो उसैको हुन् । हो जन्म भएको अयोध्या कहाँ पर्छ भन्ने अनुसन्धानको विषय भने हो । जय श्रीराम जय सीता राम ।

  • @lakpachhiringgurung7255
    @lakpachhiringgurung7255 7 หลายเดือนก่อน +1

    अन्वेषकको यो अन्तरवार्ता सवैले हेरी सुन्नैपर्ने देखिन्छ ।

  • @rukminipoudel8446
    @rukminipoudel8446 7 หลายเดือนก่อน +1

    Radha.......

  • @dipeshmaskey5994
    @dipeshmaskey5994 7 หลายเดือนก่อน +1

    Ho ta uthxa paisa Ram mandir banaun sab jantamiler banaunuparx

  • @sunilghimire6602
    @sunilghimire6602 7 หลายเดือนก่อน +1

    ayodhya bata bhageko ghoda lovakusa le badhe lovakush janmeko thau balmiki asram.ghoda le kasari thahapayo 8/9 din lagayera balmiki asram mai luvkush kaha puginxa vani.

  • @siyajgiri2854
    @siyajgiri2854 7 หลายเดือนก่อน +2

    Nepal nai ho aayodhya ❤❤ram mandir banau sb melera

  • @suryathapa6316
    @suryathapa6316 7 หลายเดือนก่อน +1

    Sraban kumar ra Dasarath ko prasanga ma ; Shyangja / Parbat ko simana ko Karkineta bhanne thau ko dakhin / purbi Patti ko pani dhalo ma Andha / Andhi daha chha .Raja Dasarath sikar khelna aauda ukta thau ma Shraban kumar le afno Andha / Andhi bau ama lai bisayera pani lina gayeko , pani ko kuwa ma bhado dubauda janabar ko jasto swor ( abawaj )aayeko le Raja Dasarath le sabda bhedi ban chalauda Shraban kumar lai ban lagera mareko bhanne suninchha , Chhora Shraban kumar ban lagera marepachhi Andha / Andhi kehi nakhai balindra ansu khasali royera mareko huda Andha / Andhi daha banyo bhaninchha .Andha / Andhi daha Andhi kholsi ko sir ho.
    Ukta jana shruti anusar pani Raja Dashrath ko Rajdhani Chitwan ko Madi ma bhayeko ( Madi ma Ram rajyapur bhanne thau pani chha ) anuman garna sakinchha, Shraban kumar Baglung / Parbat tir bata tirthatan ma niskeko hunupardachha .

  • @GumanSata
    @GumanSata 7 หลายเดือนก่อน +1

    Ram Bharat ka Pani Hainan Nepal ka Pani Hainan ram bishwo jagatka hun