दुबै सन्त तथा प्रस्तोता साधकहरुमा हार्दिक नमन:!! अध्यात्म रुझान मात्र मानौं भ्रुण जस्तो अल्पबुध्दि ले के बिश्लेषण गर्न सक्नु र,तैपनि यति त लाग्यो सत्यको कसी नै हुदैन होला। प्राकृतिक रुपमा दर्शकको आआफ्नो अनुभूति , बिचार हुन्छनै, जे जति टुक्रा टुक्रि सत्सग प्रवचनहरु सुनेको आधारमा सत्य तत्वबोध को लागि उत्तम लाग्यो,कतै यो त खै भन्ने संकोच केहि लागेन,सन्तको भनाइ जस्तै परमात्माको महात्म्य उहाकै कृपाले नै पो सुन्ने सुअब्सर पाएको भाव भयो। जय सत्य!! जय परमात्मा!!!
सुबास जि नमस्कार 🙏🙏🙏🙏 सारै सरल जवाफ दिनु भयो अनाम साधु महाराजले ,म पनि मष्टको धामी हो हुन सक्छ प्रभु र मेरो उमेर एकै होला ,खुशी लाग्यो यहि नै हो हामी सबैको कर्म अनुसारको फल मिल्नेछ , जय होस दारे मष्ट १२ भाइ मष्ट ,१८ गण,१६ बहिनी भुवानी सबैको कल्याण गरून्
ॐ नमः शिवाय जय होस् दुवै जना गुरु लाई।।।।अनि सुबास गुरु को भिडियो आउने बितिकै भगवान आए जस्तो लाग्छ।।।हरेक भिडियो मा भगवान देख्न पाए। जस्तो लाग्छ मन जिरिंग हुन्छ ।।।हजुर भगवान हाम्रो लागि हेरम पाइएको छा।तन् मन ध्यान प्रदेश मा बसेर नी भगवान मन भगवान बस भए जस्तो हुन्छ।।।।।यस्तो भगवान हामी ले कैले पाउनु हजुर को सहयोग ले भिडियो मार्फत भगवान पाए जस्तो लाग्छ।।।।।🙏🙏🕉️🕉️
Shiva Baba ko bhaktima dubnu bhayeko raicha . Maharaj jee ko kura sunda khusi lagyo. Uhako kura sunda uhalai Mystical anubhuti hune kura pani bujhiyo. Dherai Shiva bhakta haru ko kura sunda sabannaye bhab payeko chu maharaj jee ko kura chai Ali farak paye.
Santako mahima ramro lagyo...ganga nadile sabaiko paap dhunu huncha re ani ganga nadile chahi sadhai sadhu santako parkhaima nai basi rahanu huncha re taki ganga le pani aafulai pabitra banayara sabaiko kalyan garnu huncha re...yo suneko ho suvas sir ajhai prasta pari dinus na la.
कॉहा कसरी फेलापार्नुभयो यस्ता चम्किला अदृष्य रत्न लाइ सुवाष सरले । मेरो आजको बिहानी यो सत्संगले सार्थक भयो । नमःॐकार ।
आहा यति आन्द आयो यहाँ सत्तसंङ सुन्दा साक्क्षात सिब जि नै बोलनु भ को अनुभब भयो यो हो नि त भकति को पर्रकास्टा हजुर लगायेत हामी सबै को जये जय गुरु बाबा
अनाम साधु बाबाकाे अनुहार देख्न नपाएपनि उहाँकाे स्वर सुन्न पाइयाे । उहाँ परमात्मा प्रति आस्था भएकाे अध्यात्मबादि साधु बाबामा नमन छ ।
सत् सत् नमन महाराज❤ करोड करोड धन्यवाद शुभास जी❤ दिव्य दिव्य साधु सन्तहरुको अमृत बचन हजुर को माध्यमबाट गरण गर्न पाइयो❤
दुबै सन्त तथा प्रस्तोता साधकहरुमा हार्दिक नमन:!!
अध्यात्म रुझान मात्र मानौं भ्रुण जस्तो अल्पबुध्दि ले के बिश्लेषण गर्न सक्नु र,तैपनि यति त लाग्यो सत्यको कसी नै हुदैन होला।
प्राकृतिक रुपमा दर्शकको आआफ्नो अनुभूति , बिचार हुन्छनै, जे जति टुक्रा टुक्रि सत्सग प्रवचनहरु सुनेको आधारमा सत्य तत्वबोध को लागि उत्तम लाग्यो,कतै यो त खै भन्ने संकोच केहि लागेन,सन्तको भनाइ जस्तै परमात्माको महात्म्य उहाकै कृपाले नै पो सुन्ने सुअब्सर पाएको भाव भयो।
जय सत्य!! जय परमात्मा!!!
महात्मालाई प्रणाम अनि सुवास सरलाई धन्यवाद ❤
सत्यको बाटोमा हिड्न नसक्दा आज विश्व नै अशान्त भएको छ ! जबसम्म मानिसमा धर्मको चेतना जाग्दैन तबसम्म शान्ति प्राप्त हुदैन ! ॐ नम: शिवाय
ॐ आदि अनादी अदित्याय परमज्योती आराध्याय ॐ नमोनम।
साधुसन्तको बचन श्रवण गर्दा खुशी लाग्यो,आनन्द महसूस भयो। जय होस सबकोॐनमशिवय, 🙏
जय श्री गुरु देव नमन ॐ नमः शिवाय हर हर महादेव शँभो जय भोलेनाथ
जय गुरु देव ।
ॐ नम शिवाय !
जय माता कि।
प्रभुको लिला अपार जय होस सबैको🙏🙏🙏🙏
om nama:shivaya jaya hos vole baba hjrko jaya jaya hos prabhu.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हरहर महादेव🙏🙏🙏🙏🌺🌸
ॐ नम:शिवाय 🙏🙏ॐ
सुबास जि नमस्कार 🙏🙏🙏🙏
सारै सरल जवाफ दिनु भयो अनाम साधु महाराजले ,म पनि मष्टको धामी हो हुन सक्छ प्रभु र मेरो उमेर एकै होला ,खुशी लाग्यो यहि नै हो हामी सबैको कर्म अनुसारको फल मिल्नेछ , जय होस दारे मष्ट
१२ भाइ मष्ट ,१८ गण,१६ बहिनी भुवानी सबैको कल्याण गरून्
दुबै जनालाई हार्दिक धन्यवाद ! चेननामुलक अन्तर्वार्ता को लागि।
महाराज जि को चरण मा सास्टङ्ग दण्डवत प्रणाम
गुरु जि को प्रबचन सुन्दा सारै आनन्द महसुस् भयो फेरी पनि यस्तो राम्रो दिन छिटै आवोस भन्ने अभिलाषा मा छु ॐ नमः शिवाय 🙏🙏🙏
Jai shambu 🙏🙏🙏 guru haru lai
Suni rakhnu maan lagne dherai ramro satsang raixa.... truth is always truth 😊
Sadhudantaharuko kura sunday Sarai ananda audio rahexa hajurko Jay hos🙏🌷🙏🏼🙏🌷
फटाहा, लुटाहा, बैमान मात्रै छैनन् यो दुनियाँमा यस्ता धेरै सच्चा र सत्यवादी हरु पनि छन यिनको बाटोमा हिड्ने कोशिश गरुन, जय होस् सबैको ।
यी साधु लाई इश्वर आभास हुदैछ तर ज्ञान प्राप्त हुन बाकी छ
ॐ नमः शिवाय जय होस् दुवै जना गुरु लाई।।।।अनि सुबास गुरु को भिडियो आउने बितिकै भगवान आए जस्तो लाग्छ।।।हरेक भिडियो मा भगवान देख्न पाए। जस्तो लाग्छ मन जिरिंग हुन्छ ।।।हजुर भगवान हाम्रो लागि हेरम पाइएको छा।तन् मन ध्यान प्रदेश मा बसेर नी भगवान मन भगवान बस भए जस्तो हुन्छ।।।।।यस्तो भगवान हामी ले कैले पाउनु हजुर को सहयोग ले भिडियो मार्फत भगवान पाए जस्तो लाग्छ।।।।।🙏🙏🕉️🕉️
🙏🙏🙏
🕉
गुरु को कुरा सुनेर पत्रकार रल्लै 🙏🙏🙏
Om nava sibae mero bhole baba om parbati patae nava
मनको इश्वर चिन बाहिर खोज्दै नहिड।
एकदमै सत्य प्रभु 🙏🌷🌷🙏
Truly pure soul नमस्कार हजुर अति राम्रो कार्यक्रम हजुर ❤ राम्रो कुरा सिखियो जानियो ❤
नमन गुरु सधु मैले व्यस गुफामा हजुर्ले दियको अन्न प्रसाद ग्रहन गरेको छु।
ऊं नमो नारायणा रामरो प्रसंग
ॐ नमः शिवाय 🕉️🌹🏵️🌸🌺💅🙏🙏🙏🙏
Khusi lagyo sabai kura sunda jaye hos aafule socheko Pura hos
गुरु नमन छ है जयसभो भोलेबाबा🔱🔱🔱🔔🔔🔔🔔🌙🌙🌙🌙🌻🌻🌻🔔🌻🔔🌻🔔🏵🏵
ॐ नम: शिबाय ।🙏🙏🙏
Radha Radha guru ji
योसमभाद लेसारैआनन्द लाग्यो🙏🙏🔔🔔🌻🌻🌻🌻🌻🌻🌻🌻🌻
परमात्मा को जय होस
शिब शिब हरि यति ग्यान भक्ति बाध्य मान रहें छ हजुरकोजै हो स हजूरहरु लाइ धनेबाद टकरयाउछू
❤❤❤❤❤
धार्मिक सोच र भुमिगत सक्ति
Kati mahan hunuracha guru koti koti naman
Jay Shri radhe radhe
Jay bhole baba
Hajur haru lai pranam 🪷🪔🙏
Om nam shibay
जय भोलेनाथ 🙏🙏नमन हजुर हरु दुवै जनामा
अति मिठाे समबाद
Jaya hos
Om namo siway guru mahatma ko jay hos
जय गुरू जी 👍
Radha radha guru ji.
ॐ नमः शिवाय🎉🎉🎉
आध्यात्मिक गुरुलाई प्र णाम ।
जय जय
Jaya shiva parbati ama baba hajurka chard ma koti koti sastanga dandabat garxu plz swikarisyo na...
🙏🏼🙏🏼jay hos
ॐनमः शिवाय ❤जय श्री राम ।🙏🙏
ॐ नम:शिवाय 🙏
Shiva Baba ko bhaktima dubnu bhayeko raicha . Maharaj jee ko kura sunda khusi lagyo. Uhako kura sunda uhalai Mystical anubhuti hune kura pani bujhiyo. Dherai Shiva bhakta haru ko kura sunda sabannaye bhab payeko chu maharaj jee ko kura chai Ali farak paye.
Jay hos naman swami hajur harulai
Very Inspirational. ❤
ॐ❤❤❤❤❤❤❤
ॐ नम:शिवाय 🙏🙏ॐ
शिव मेरो प्रेमी ,पार्वती मेरो प्रेमिका
Jai sati shivaya💙💙🙏🌺🌺naman both of you🙏🙏🌺🌺🇳🇵
Jay guru Deb🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धनेबाद सुबाससरलाइ कहाबट जुटाउनु हुन्छ
मत सुबाष सरमा नै ठुलाे सक्त देस्छु
अनुहार मात्र हाेईन सर 😊बाण नै उतम छ
Youngsters would be more influenced by this young GURU. We want to see him❤
ॐ नमः शिवाय
जय होस
Good person, good conversation Thanks you 🙏🙏🙏🙏🙏🙏
Om namaha sivaya.
Har har mahadev
हर हर माहादेब्🙏🙏
जय गोरखकाली माताको जय
Jaya hosa🙏🙏
जय सत्य सनातन🙏🇳🇵🕉️
श्री गोरखनाथ बाबा कि जय ॐॐ🌺
Jati sune pani sunirahan man lagne
Thari ramro Lago guru ko kura Thanku 😅
राधे राधे 🙏🙏🙏
नमन हजुरहरूमा🙏🙏 गुरू जि को दर्सन पाईन्छ होला त सुवास जि,? कृर्पा रहोस म माथी,,
एउटा साधुले नाम बताउन चाहेको छैन , मुख देखाउन चाहदैन भने अब कहाँ होला भनेर कृपया नसोधिदिनुहोला । सुहाउदैन
म मा भक्ति भयो भए एक दिन मलाई दर्सन दिसेला गुरु जिले,, शिव दासी बन्न सकु भन्ने हर क्षण जपि रहेछु 🙏🙏
ठाउँ बताउन त मिल्ला
जयहोस कुनैदिन हजुको दसनहोला आशाराखै । धेरै धेरै सुभास सर र परिचयनदिने गुरुजिलाई धन्यबाद
😅@@HolisticSphere
Good inspiration.
Om namaha sibaye ❤️❤️
Har har mahadav🙏🙏🙏🙏
Namaste sarbhutatman sarbasakti dharabya biawakarma namastedtu twam bayam saranamgata yo twatta bujnunai Param Satya parpta garnuho.
Good conversation.
Yes sateyahi ho
Ananta koti bramanda nayek nayeikaka chard ma koti koti dandabat garxu
🙏🙏
Naman🙏🙏🙏🙏🙏
❤❤❤Jay shree krishna 😢😢😢😢
Radhey radhey 🙏🙏♥️❤️
Namaste suwas ji arko episode pani banaunu hola dhit morena yetile
🕉️🕉️🕉️🙏🙏🙏
🙏🙏🙏🙏🙏
Nam narayen
Santako mahima ramro lagyo...ganga nadile sabaiko paap dhunu huncha re ani ganga nadile chahi sadhai sadhu santako parkhaima nai basi rahanu huncha re taki ganga le pani aafulai pabitra banayara sabaiko kalyan garnu huncha re...yo suneko ho suvas sir ajhai prasta pari dinus na la.
हुन्छ
Om namam shivaya
❤❤❤❤❤❤❤❤❤❤❤❤
Sampatiko kura garnuvayoni yo kura ma pani hridaya dekhi nai manxu haii
परिवर्तन नै सत्य हो र सत्य नै भगवान हो भन्यो भने साधु बाबालाई कस्तो बोध हुन्छ?
परिवर्तन सत्य हो तर भगवान अपरिवर्तनीय हुनुहुन्छ ।
@@SuvasAgam हजुरको बिचार हजुरोलागी ठीक हो किनकी हामी परिवर्तनको फरक धारमा सृजना भएका हौं र हाम्रो बिचार एउटै नहुनु स्वभाविक हो।🙏