भगवान् श्रीरामको जन्मभूमिको खोजी गरेर यस्ता महत्वपुर्ण प्रमाणहरु दिनुहुने श्री लोकमणि गुरुलाइ धेरै धेरै धन्यवाद छ। यो विश्वभरका हिन्दुहरुका लागि खुशीको कुरा हो। यस्तो ठुलो कुरा हेर्ने अवसर दिने स्वधर्म टिभी र सम्पुर्ण टिमलाइ पनि धन्यवाद छ।
राम विश्व ले मानेको एक आदर्श का पात्र हुन् राम राजनीति पनि हुन्, सुशासन पनि हुन् र चरित्र पनि हुन् । तेस्ता राम को वास्तविक जन्मभूमि कहाँ होला भनी मन मा जिज्ञासा लिएर क्षेत्र क्षेत्र डुल्ने क्रम मा र विभिन्न शास्त्रहरू को अध्ययन अनुसन्धान गर्ने क्रम मा सयौं प्रमाणहरू का साथ वहाँ ले राम को जन्मस्थान चितवन को माडी भएको प्रमाणित गरिदिनुभयो । यो सम्पूर्ण नेपाल र तीन करोड नेपालीहरू को लागि गौरव को कुरा हो । वहाँ ले गर्नुभएको यो मेहनत र परिश्रम लाई हामी ले कुन शब्द ले सम्बोधन गरौँ ? हजूर को अनुसन्धान अझ प्रगाढ बन्दै जाने छ र सरकार ले पनि हजूर को मेहनत को अवश्य कदर गर्ने छ भन्ने कुरा मा विश्वास राख्दै आउने दिनहरू अझ सफल हुँदै जाऊन् धेरै धेरै शुभकामना ! नमो नमः । जय श्री राम !!!
Dharan ma sumnima paruhang saram dan baat kam suru huna lageko xa eka jutma lageko xan ab hindu dharma mane haru le pani Ram mandir banaunu pahal gareta hune thuyo hamro sarkarma ko ta aasha xaina 🙏🙏
ये हो र? तेसो भये हजारौ सय बर्षौ देखि हाम्रा पुर्खा ले पढदै सुनदै आयेको वाल्मीकि रामायण मा लेखेका कुरा स्थान सबै झुँठो रहे छ,तेसो भये हरेक बिवाह पंचमी मा अयोध्या बाट जनकपुर मा भारतिये जन्ती आउन गरेको कार्य लाई रोक्नु पर्यो,,,,😂
त्यो होलीवाईन क्रिष्चियन को लङोटि लाई धेरै पहिला थाहाथियो कि बास्तविक अयोध्या चितवनको अयोध्यापुरी नै बास्तविक अयोध्या हो भनेर त्यो होलीवाईन घिचुवा क्रिष्चियनको लङोटि ले मोदिको रीसले ओकलेको मात्र हो तेस्ले त सक्निभय चजॅ बनाउछ राम मन्दिर कदापी बनाउॅदैन कारण उस्को पद राजनिति को टेको नै होलीवाई को बैसाखी ले टिकेको छ खैजडी कुलङघारको यो मुलुकको लागी अभिसाप हो त्यो जे देखाउॅछ त्यो हैन उ जे हो त्यो कहिलै देखाउॅदैन त्यो रहे सम्म यो मुलुक र मुलुकबासी को कदापी उन्नति हुन दिदैन
Salute chha hajur lai luv ra kush ram ra sita ko chhora ho banne hamilai pani thaha bayo tar aruta kura hajur luv r kush ko srimati haru ko ko thiye ram ra sita ka naati , panaati haro ko ko thiye bhujai diye aajai besh hune thiyo ki sir
लोकमणि पौडेल जु हजुरजस्तो अद्ध्यन कर्ता लाई मेरो मनमुटु देखिन सम्मान छ तत्थ्यर खोजको कार्यमा लागि रहनहोस सत्य सत्यनैहो प्रमाण जुटाउदै जानुहोस तपाईको साथमा म तन मन र धन देखि साथमा छु
हजुरको खोज निकै सराहनिय छ । हजरलाई कोटि कोटि धन्यवाद । 👍️👍️🙏🙏 तर मलाई राम मात्रै थाहा छ र ऊनी वैकुण्ठ लोकबाट पृथ्वी लोकमा जन्मिन आएको हो भन्नेमात्रै थाहा छ । चाहे नेपाल होस् चाहे भारत होस् चाहे अमेरिका होस् चाहे चाइना होस् आदि आदि ; ती जम्मै देशहरु पृथ्वी लोकमा छन् । त्यसैले राम सम्पुर्ण मनुष्य जाती प्राणीहरुको हो । मनुष्यले नबुझेर झगडा गरेका हुन्।
भगवान राम नेपाली न भारतीय वहां त सर्वव्यापी ईश्वर हुन् भगवानको कुनै भूगोल हुँदैन उनी त अदृश्य सकती हुन् त यसमा नेपाली वा इन्डियन भनेर विवाद किन हुँदैछ यो समाजमा।
भारतीय हिन्दुहरु पनि केबल मन गढन्त कुरालाई मानेर आफ्नो स्वभिमान सम्झी जिद्दी हठ गरेर राम जन्मस्थल 😢अयोध्या र रामको नाममा मुसलमानहरुसङ्ग मुठ्भेट्मा गएको जस्तो मात्र देखियो । प्रमान पनि तोड्मोरोड गरेर पेस गरिएको छ । शक्ति र ताकतको आड्मा र झुट्मुट कुरा गरेर केही बिद्वान र बुद्दिजिबिहरुलाई गुम्राह र भ्रममा पारी बुद्द्कालिन अवसेसहरु देखाएर हिन्दु मन्दिरको अवसेस हो भनिएको पनि सुनिएको छ । बडो अचम्म छ । राजनिती स्वार्थमा धर्म घुसे पछि यस्तो पनि हुदो रहेछ ।
सीताराम सीताराम श्रीराम जयराम जयजय राम । सप्रमाण राम जन्मभूमि असलीमा कुनचाहि हाे त भन्न् भौतिक तथ्य साथै शास्त्रीय तथ्य का आधारमा पत्ता लगाउन यतीधेरै लगनसील भएर लाग्नुहुने लाेकमणि पौडेलसर लाई लाख धन्यवाद तथा नमन साथै यी तथ्यपरक खाेजबिन कार्य जनमानसमा ल्याउन स्वधर्म टिभिले ठूलाे भुमिका खेलेकाेमा श्री सुभास अगम सरलाई विशेष धन्वाद ,पौडेलसरकाे प्रयासले निकट समयमै सार्थकता पावाेस विशेष सुभकामना छ।जय श्री राम 🙏🙏🙏🙏🙏
अंग्रेजहरुकेा कुटिल चक्र, भारतियहरुकेा अहं । रामजन्म भुमि पैाराणिक, ऐतिहासिक र भैागेालिक प्रमाणका अाधारमा ठेारीमै हुन सक्ने वलियेा अाधार प्रस्तुत । जय श्रीराम अनुसंधानकर्ता लेाकमणि पैाडेल र स्वधर्म टिभि दुवै प्रति अाभार सहित नमन 🎉🎉🎉
केपि ओलिले भन्दाखेरी त हावा जस्तो लागेको थियो तर अहिले सरको यति धेरै अनुसन्धान को कुरा सुन्दा प्रभु राम को जन्मभुमि नेपाल नै होरछ जस्तो लाग्यो तर यौता जिज्ञासा मनमा लागेको कुरो जनकपुरमा सिताको भब्य मन्दिर हुँदा थोरी अयोध्या मा रामको मन्दिर किन भयन त ईन्डियामात बाबर्ले तोर्यो रे नेपालमा चाहिँ कस्ले तोर्यो त !
आफ्नो देशको तीर्थलाई उजागर गर्नुपर्छ तर निरर्थक र अपुरो तर्कले होइन, शास्त्र प्रमाणका आधारमा त्यसको रहस्य, आध्यात्मिक अर्थ सबै केलाउनुपर्छ । हाम्रो धर्मशास्त्र पुराण भौतिक सोचले, आफ्नो तर्कले मात्र बुझिने कुरो होइनँ । वहाँले यी कुरालाई पनि ध्यानमा राखेर अनुसन्धानलाई सीमामा नबाँधिकन सोच्नुपर्छ है । मेरो सुझाव । एउटा प्रमाणलाई मिलाउँदा अरु प्रमाण कता मिल्लान्, कता जालान् भनेर सबै तिर सोच विचार अनुसन्धान गरेर जानुपर्छ । एउटा मिल्यो भनेर ठोकुवा गर्दा अहिले मैले गरेजस्तै शंकाको औंलो ठडिन्छ । सरयूलाई मात्र माडीमा ल्याएर हुँदैन, त्यसँग सम्बन्धित सबै रहस्यलाई जोड्न सक्नुपर्छ ।
तेस क्षेत्रमा भेटियका श्री राम जी र अयोध्या संग जोडीयका हरेक चिजहरू को उचित संरक्षण गनॅु अति जरूरी छ इन्डियन दरीद्र मानसिक्ताले ग्रसित शासकहरूले अनेक हत्कन्डा प्रयोग गरेर लान सक्छन जसरी लुम्बिनि बाट ईट्टा चोरेर लगेर नक्कली लुम्बिनी खडा गरीरहेकाछन हाम्रो चितवनको अयोध्यापुरी बाटपनि पौराणिक बस्तुहरूको चोरी पैठारी गनॅ सक्छ छिमेकी देशको दरीद्र मानसिक्ताले ग्रसित शासकले हाम्रा चितवनका जनतालाई यस बिसयमा सजग एवम जागरूक गराउन अति जरूरी छ राज्य लेवेवास्ता गरेपनि नागरीक बाट संरक्षण गनॅ अति जरूरी छ
नेपालका बौद्धिक वर्ग र नेतागिरी गरेर देशमा बिधांस मचाउने सम्पूर्ण ठुला ठालुले यो कुरालाई उजागर गर्नु पर्यो र नेपाली माटोमा श्रीराम जनमनु भएको तथ्यहरुको साथमा यो बिषयलाइ आगाडी बढाउनु पर्यो..!!
पहिले नेपाल मा जन्मे कि छोरी सीता माता लाई राम ले त्यागेका कारण जुन वाल्मीकि आश्रम मा शरण लिनु परेको र तेहीं लव कुश लाई हुर्कायेको ठाउँ जो नेपाल को माडी मा छ सायद,तेहा नेपाली लाई जान सम्म बाटो छैन, पहिला त्यहा बाटो त बनोस😂
यदि वाल्मीकि अनुसार मान्ने हो भने पनि रामको जन्म यहाँले भन्नु भए जस्तै हुनुपर्छ र त्यहाँ रामको भव्य मन्दिर बनाएर हामीले अाफ्नो तर्फले भक्तिभावले मान्नुपर्छ । अरुले चाहे जतासुकै सुन चाँदी हिरा मोतिकै किन नबनाउन ।
गुरु लाेकमणि पौडेल ज्यु लाई सम्मान छ। बडाे कठिन साथ भगवान राम काे जन्म स्थल काे धेरै टीका टिप्पणी हुंदा हामी अन्यौल मा थियौ साथै हेपाहा भारतले जे बिषयमा पनि राजनिती षड्यन्त्र गर्ने गरेकाे ले शंका उब्जाएको हाे हजुरले प्रमाण सहित राम भगवान नेपाल कै चितवन माडि ठाेरिकाे अयाेध्या मा जन्मेकाे ठहर हुनु सहि हाे। भारतकाे झुठ षड्यन्त्र साबित भयाे।❤🎉
राँम नेपालका पनीहुन , राँम , इन्डाेनेसीयाका पनिहुँन ! राम भारतका पनिहुन , राँम भगवान एक बिचारहुन ! राम बिचार सम्ग्रछ !!यसकारण राँमकाेबारेमा वा बिचारमा थाेत्राेब्याख्या नगराैँ !! कपाेतकल्पित र मनाेगतहुनेछ !!!
राम भगवान हुन, भगवान सबैका साझा हुन। कुरा राम कसका हुन कुन देशका हुन भन्न नमिल्ला तर, कुन देशमा जन्मेका हुन भन्ने कुरा साँचो सत्य के हो त्यो कुरा स्पष्ट होस सत्य होस भन्ने कुरा मुख्य कुरा हो। साच्चै भन्ने हो भने अहिले त क्रिष्टियन का भगवान कहाँ जन्मेका हुन र मुस्लिम का भगवान कहाँ जन्मेका हुन भनेर छुट्याएका छन सबैले मानेका छन बिबाद छैन, भने साँचो सत्य कुरा हुनुपर्छ शक्तिको आडमा तोडमोड गरेर पो मोदीले राम भारतमा जन्मेका हुन भनेर प्रमाणित गर्न खोजेको हो भने राम्रो कुरा अवश्य होइन नि सर !
सर्वप्रथम म सबै भगवानहरूलाई सम्मान गर्छु । अनुसन्धानधाताज्यूलाई पनि सम्मान गर्दै मेरो एउटै जिज्ञाशामा ध्यान आकर्शित गर्यो । त्यो के भने भगवान राम ५/७ हजार वर्ष पुरानो हुनुपर्छ भन्दै गर्दा भगवान राम त्रेता युग भनि सके पछि , हरेक युगको ५/७ लाख वर्ष आयु हुन्छन् भनि पनि भनियो भने पछि यी कुराहरूलाई पत्याउने ठोस आधारहरू मैले भेटाउन सकिन । कि त भगवान राम त्रेता युगको हुनै सत्तैन ।कि त रामायण ५/७ हजार वर्ष पुरानो हुनै सक्तैन । कुनै पनि इतिहासका कुराहरू विज्ञानले पनि पुष्टि गर्नु पर्छ ।धन्यवाद
धेरै नै खोज अन्वेषण गरि भगबान राम को जन्म स्थान को बारेमा बताउने कोसिस गर्नु भको मा धेरै धेरै साधुबाद छ ।।अब आउने दिन मा येस्ता जन्म भुमी को खोज को लागि हाम्रो सहयोग आबसक परेमा म पनि तयार छु
बिस्तारबादी भारत को गुलामी सरकार तेस माथि नाताबाद,चाकडीबाद, फरियाबादको प्रतिस्प्रधा,सत्तालिप्सा आदि ईत्यादीका कारण धर्म समेत भारतलाईनै बेचेका हुन्। असलमा भगवान रामको जन्म र कर्म स्थल सबै नेपाल नै हो। जय श्रीराम🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👑👑👑
अयोध्या भारतमा मात्र नभएर नेपाल र थाइल्याण्डमा पनि छ । अयोध्या र भगवान श्री राम एक समय दक्षिण एशिया क्षेत्रमा नै व्याप्त थियो । भगवान राम सनातनी नेपालीहरूको परम आराध्य, ईष्ट देव नै हुन । हरेक नेपालीहरू सनातनी हुन । नेपालमा बुद्ध मात्र होइन राम, सीता, जनक सबैको जन्मभूमि हो , यसैले सबै नेपालीहरू सर्वप्रथम हिन्दू बन्न र हिन्दू धर्मको संरक्षण गर्न तत्पर रहन आवश्यक छ । नेपाल हिन्दू राष्ट्र थियो, छ र रहनुपर्छ। नेपाली संस्कृति हिन्दू संस्कृति हो । यसरी अहिले नेपालका विद्वानहरूले स्वीकार गर्दैछन । अहिले प्रमाणित हुदैछ हिन्दू धर्म बाहुनहरूको मात्र होइन तर यो तामाङ, नेवार, लिम्बु, राई, सुनुवार, थामी, दलित सबैको थियो र हो । हामी सबै हिन्दू कै रगत हौं । अब नेपालले हिन्दू राष्ट्र फर्काएर करडौं लगानी गरेर नेपालीशैलीको भव्य दिव्य राम मंदिर बनाउन आवश्यक छ जो नेपाल र नेपालीहरूको गौरौवको प्रतिक बनोस । नेपालमा रामजन्म भूमि, सरयू घाट, दशरथ महल, हनुमान गढ़ी, जटायु पार्क सबै बनिनु र सबै नेपालीहरूले हिन्दूत्व अंगाल्न आवश्यक छ ।
So beautiful conversations....and very scientific also. I was not taking it seriously since KP oli and Tara Baral was saying I thought it was just there political propaganda but after listening to this interview I learn lot of new things that we all have to review our history.
Guru haru lai naman 🙏🙏🙏 Prabhu ram ji ko darshan pani paunu vayo hola tasbha hajurle ta pratakshya rup ma hajurko journey ko starting ya ta last ma aasirbaad dina ta aaunu vako thiyo hola ne kunai manxe ko rup ma vaya pani Kaliyug ko ram sanga pani bhet vako hola hoi tyo pani sodhnu parne subash sir
Lokmani poudel sir Lai koti koti Naman gardaxu ...Shree ram ko asirbad sadaiba hjr ko Sath ma rahos 🙏 Nepal jasto Pabitra thau ma janmina pauda Malai ajhai garwa ra dhanya mahasus vaerakheko xa 🙏🙏🕉️
Yo episode ekdam maan paryo both part nai malai pani history ma ekdam intrested bhaye ko le yo episode ekdam ramro lagyo tesmathi pani bhagawan ram ko.
प्रणाम गूरूबीध्धया 🙏 नमस्कार अध्यन अनूसन्धान अतीनै सारानीय लाग्यो है 👏 ✍️ यीतीहासीक्क दूखत्त बिसय सहस्कार्र सांस्कृतिक साहित्यिक र यीतीहासीक्क। भाई 🙏 भाई फूटेर हैना जूटेरा यीतीहास गणों हाम्रा माहापूरूषहरूको सन्ता साधू-सं। माहासंसंसहसथ हीन्दू हरूको नामांकन मात्रा खोई ईतीहास 😂😂😂 गूरूदेव गूरूबीध्धया 🙏👏🚩🔔🪔🚩 जय श्रीराम जय हो 👏
मेरो घर चितवन माडीमा हो यो kp oli ले duniya भरको राम माडी मा जन्मिनुभएका हो bhanera jotish bannu भन्दा माडी basi ले रात को samayama समस्या पर्दा भरतपुर आउन jana पाइदैन diuso को samaya मा पनि सङ्कट kal को जस्तो सेना को दादागिरी सहन parxa बुद्ध, राम, सिता, janak नेपाल मा जन्मेका हुन् vanera पाकिस्तानी को जस्तो aahankar line र India लाई होच्याउन vanda विकास garau माडी मा जनता को मर्का बुझ्न र सहयोगी बनाउ learn from India Abu Dhabi मा खाडीमा India को कारण ले हिन्दु धर्म को समान आदर xa जय shree राम, जय shree prachanda maharaj, jaya भारत जय नरेन्द्र मोदी, Jaya osho aadarniya subash agam gurudev ma sastang dandawat from Abu Dhabi United Arab emirates सुवास Sir hajur prati anugrahit chhu Sir. Shree राधा, shree राधा, shree राधा,
राम न त भारतिय हुन न नेपाली उनि आर्य हुन वर्तमान राजनीति मा कता कुनदेशमा पर्लान त्यो खास महत्व हुदैन महत्व त यस्मा ल्याउनु उचित हुन्छ कि उनले दिएका गुण आचारण लाइ जिवनमा उतार्ने प्रयासमा लाग्नु सके राम त्यहि जन्मिएका हुने छन
रामको जन्म नेपालकै अयोध्यामानै जन्मभएको भनेर त्तकालीन प्रम केपी ओलीज्युलेभन्नुहुदा लौ ओलीबहुलायो भने। अब अनुसन्धानकोमाध्यामले राम नेपालमै जन्मेकोधेरै प्रमाण ले नेपालमा जन्मलिएकोभनाईछभनेरपुस्टीगर्दैआयो। अनुसन्धान गहिरीएरहोस।
लोकमनी पौडेल जी को खोजी धेरै मूल्यवाण र सत्यमा आधारित छ। धन्यवाद
खोज मुलक गहन संवादका निम्ति स्वधर्म टिभिका सम्पुर्ण टिम तथा लोकमणी पौडेल गुरुलाइ धेरै धन्यवाद ।🙏🇳🇵आगामी दिनमा यस्तै कार्यक्रम अपेक्षा राख्दछौ।
The evidences presented by Lokmani Sir are very strong and profound. We should be deeply grateful to him.
😊😊😊😊😊😊😊
लोकमणी पौडे❤ गुरु लाई धेरै धन्यवाद अझै यस्ता कुराहरु पुरा😅नो कुराहरुको जानकारी दिनु हुनेछ भन्ने आशामा छु😂
राम जन्म भुमीको बारेमा तपाईको गरेका अध्ययन अनुसन्धान अति नै अनुसरणिय छ धन्यवाद लोकमणि पौडेल सर।
भगवान् श्रीरामको जन्मभूमिको खोजी गरेर यस्ता महत्वपुर्ण प्रमाणहरु दिनुहुने श्री लोकमणि गुरुलाइ धेरै धेरै धन्यवाद छ। यो विश्वभरका हिन्दुहरुका लागि खुशीको कुरा हो। यस्तो ठुलो कुरा हेर्ने अवसर दिने स्वधर्म टिभी र सम्पुर्ण टिमलाइ पनि धन्यवाद छ।
आदरणीय लोकमणि पौडेल जी का शोध हिंदी भाषा मे मिल सकता है आपका बहुत धन्यवाद
राम विश्व ले मानेको एक आदर्श का पात्र हुन् राम राजनीति पनि हुन्, सुशासन पनि हुन् र चरित्र पनि हुन् । तेस्ता राम को वास्तविक जन्मभूमि कहाँ होला भनी मन मा जिज्ञासा लिएर क्षेत्र क्षेत्र डुल्ने क्रम मा र विभिन्न शास्त्रहरू को अध्ययन अनुसन्धान गर्ने क्रम मा सयौं प्रमाणहरू का साथ वहाँ ले राम को जन्मस्थान चितवन को माडी भएको प्रमाणित गरिदिनुभयो । यो सम्पूर्ण नेपाल र तीन करोड नेपालीहरू को लागि गौरव को कुरा हो । वहाँ ले गर्नुभएको यो मेहनत र परिश्रम लाई हामी ले कुन शब्द ले सम्बोधन गरौँ ?
हजूर को अनुसन्धान अझ प्रगाढ बन्दै जाने छ र सरकार ले पनि हजूर को मेहनत को अवश्य कदर गर्ने छ भन्ने कुरा मा विश्वास राख्दै आउने दिनहरू अझ सफल हुँदै जाऊन् धेरै धेरै शुभकामना !
नमो नमः ।
जय श्री राम !!!
धन्यवाद छ।
The evidences presented by Lokmani Sir are very strong and profound. We should be deeply grateful to him.
Dharan ma sumnima paruhang saram dan baat kam suru huna lageko xa eka jutma lageko xan ab hindu dharma mane haru le pani Ram mandir banaunu pahal gareta hune thuyo hamro sarkarma ko ta aasha xaina 🙏🙏
भगवान राम र सीता माता दुबै नेपालमा जन्मनु भएको हाे ।100%सहि हाे।
सत्य बचन , यो कुरामा सत्यता छ , तर गुलाम हरुले के भन्थे ? मालिक रिसाउने डर जो छ
The evidences presented by Lokmani Sir are very strong and profound. We should be deeply grateful to him.
Praman sahit kura Rakhnu bhayuo dhanayad
श्री राम ११०% नेपाली हुन् ...सिधा कुरा प्रस्ट विचार ...जय श्री राम
ये हो र? तेसो भये हजारौ सय बर्षौ देखि हाम्रा पुर्खा ले पढदै सुनदै आयेको वाल्मीकि रामायण मा लेखेका कुरा स्थान सबै झुँठो रहे छ,तेसो भये हरेक बिवाह पंचमी मा अयोध्या बाट जनकपुर मा भारतिये जन्ती आउन गरेको कार्य लाई रोक्नु पर्यो,,,,😂
@@usharegmi8472 dimag ma birko lagya ko ho
Hait ke ko nepali.....india ko ho vane indian ho vanna milxa...kasto manxe esto sochne !
😮😮😮
ईन्डिया ले यहिकारण नेपाल बाट काली गण्डकी बाट सालिग्राम का दुईवटा पत्थर लगेको.!
Great Research, Lok Mani ji!
फेरि अर्को भाग पनि अन्तरबार्ता लिनु होला सर ।। बडो रोचक लाग्यो।। नमन 🙏 लोकमन्नी सरलाई
सारै मिठाे सम्वाद रामकाे सेराे फेराे सबै अहिलेकाे हक्मा नेपाल् मानैपर्ने रहे छ।
रामायण मा उल्लेख गरेअनुसार १७ वटा नदिनाला पनि हुनुपर्छ वरिपि। त्यो सबै छ रे ।माडि नै हुनुपर्छ ।
धेरै राम्रो जानकारीकाेलागि साधुबाद, राम मन्दिर बन्नुपर्छ, ओली बा, लौ लाग्नुस
त्यो होलीवाईन क्रिष्चियन को लङोटि लाई धेरै पहिला थाहाथियो कि बास्तविक अयोध्या चितवनको अयोध्यापुरी नै बास्तविक अयोध्या हो भनेर त्यो होलीवाईन घिचुवा क्रिष्चियनको लङोटि ले मोदिको रीसले ओकलेको मात्र हो तेस्ले त सक्निभय चजॅ बनाउछ राम मन्दिर कदापी बनाउॅदैन कारण उस्को पद राजनिति को टेको नै होलीवाई को बैसाखी ले टिकेको छ खैजडी कुलङघारको यो मुलुकको लागी अभिसाप हो त्यो जे देखाउॅछ त्यो हैन उ जे हो त्यो कहिलै देखाउॅदैन त्यो रहे सम्म यो मुलुक र मुलुकबासी को कदापी उन्नति हुन दिदैन
अशली विद्धवानका कुरा सुनेर धन्य भए, विष्लेषकलाई धन्यवाद।
नेपाल एक मात्र दुनिया का सबसे पुराना और प्राचीन हिंदू देश है और वही भगवान बुद्ध का जन्म स्थान भी ! नेपाल आमा की जय 🇳🇵🙏
Salute chha hajur lai luv ra kush ram ra sita ko chhora ho banne hamilai pani thaha bayo tar aruta kura hajur luv r kush ko srimati haru ko ko thiye ram ra sita ka naati , panaati haro ko ko thiye bhujai diye aajai besh hune thiyo ki sir
लोकमणि पौडेल जु हजुरजस्तो अद्ध्यन कर्ता लाई मेरो मनमुटु देखिन सम्मान छ तत्थ्यर खोजको कार्यमा लागि रहनहोस सत्य सत्यनैहो प्रमाण जुटाउदै जानुहोस तपाईको साथमा म तन मन र धन देखि साथमा छु
हजुरको खोज निकै सराहनिय छ । हजरलाई कोटि कोटि धन्यवाद ।
👍️👍️🙏🙏
तर मलाई राम मात्रै थाहा छ र ऊनी वैकुण्ठ लोकबाट पृथ्वी लोकमा जन्मिन आएको हो भन्नेमात्रै थाहा छ । चाहे नेपाल होस् चाहे भारत होस् चाहे अमेरिका होस् चाहे चाइना होस् आदि आदि ; ती जम्मै देशहरु पृथ्वी लोकमा छन् । त्यसैले राम सम्पुर्ण मनुष्य जाती प्राणीहरुको हो । मनुष्यले नबुझेर झगडा गरेका हुन्।
लोकमणि पौडेलज्यू हार्दिक नमन ।
Thank you sir
भगवान राम नेपाली न भारतीय वहां त सर्वव्यापी ईश्वर हुन् भगवानको कुनै भूगोल हुँदैन उनी त अदृश्य सकती हुन् त यसमा नेपाली वा इन्डियन भनेर विवाद किन
हुँदैछ यो समाजमा।
भारतीय हिन्दुहरु पनि केबल मन गढन्त कुरालाई मानेर आफ्नो स्वभिमान सम्झी जिद्दी हठ गरेर राम जन्मस्थल 😢अयोध्या र रामको नाममा मुसलमानहरुसङ्ग मुठ्भेट्मा गएको जस्तो मात्र देखियो । प्रमान पनि तोड्मोरोड गरेर पेस गरिएको छ । शक्ति र ताकतको आड्मा र झुट्मुट कुरा गरेर केही बिद्वान र बुद्दिजिबिहरुलाई गुम्राह र भ्रममा पारी बुद्द्कालिन अवसेसहरु देखाएर हिन्दु मन्दिरको अवसेस हो भनिएको पनि सुनिएको छ । बडो अचम्म छ । राजनिती स्वार्थमा धर्म घुसे पछि यस्तो पनि हुदो रहेछ ।
Valid claims with evidence and logic. Well done Lok sir.
सीताराम सीताराम श्रीराम जयराम जयजय राम । सप्रमाण राम जन्मभूमि असलीमा कुनचाहि हाे त भन्न् भौतिक तथ्य साथै शास्त्रीय तथ्य का आधारमा पत्ता लगाउन यतीधेरै लगनसील भएर लाग्नुहुने लाेकमणि पौडेलसर लाई लाख धन्यवाद तथा नमन साथै यी तथ्यपरक खाेजबिन कार्य जनमानसमा ल्याउन स्वधर्म टिभिले ठूलाे भुमिका खेलेकाेमा श्री सुभास अगम सरलाई विशेष धन्वाद ,पौडेलसरकाे प्रयासले निकट समयमै सार्थकता पावाेस विशेष सुभकामना छ।जय श्री राम 🙏🙏🙏🙏🙏
अंग्रेजहरुकेा कुटिल चक्र, भारतियहरुकेा अहं । रामजन्म भुमि पैाराणिक, ऐतिहासिक र भैागेालिक प्रमाणका अाधारमा ठेारीमै हुन सक्ने वलियेा अाधार प्रस्तुत । जय श्रीराम
अनुसंधानकर्ता लेाकमणि पैाडेल र स्वधर्म टिभि दुवै प्रति अाभार सहित नमन 🎉🎉🎉
केपि ओलिले भन्दाखेरी त हावा जस्तो लागेको थियो तर अहिले सरको यति धेरै अनुसन्धान को कुरा सुन्दा प्रभु राम को जन्मभुमि नेपाल नै होरछ जस्तो लाग्यो तर यौता जिज्ञासा मनमा लागेको कुरो जनकपुरमा सिताको भब्य मन्दिर हुँदा थोरी अयोध्या मा रामको मन्दिर किन भयन त ईन्डियामात बाबर्ले तोर्यो रे नेपालमा चाहिँ कस्ले तोर्यो त !
आफ्नो देशको तीर्थलाई उजागर गर्नुपर्छ तर निरर्थक र अपुरो तर्कले होइन, शास्त्र प्रमाणका आधारमा त्यसको रहस्य, आध्यात्मिक अर्थ सबै केलाउनुपर्छ । हाम्रो धर्मशास्त्र पुराण भौतिक सोचले, आफ्नो तर्कले मात्र बुझिने कुरो होइनँ ।
वहाँले यी कुरालाई पनि ध्यानमा राखेर अनुसन्धानलाई सीमामा नबाँधिकन सोच्नुपर्छ है । मेरो सुझाव । एउटा प्रमाणलाई मिलाउँदा अरु प्रमाण कता मिल्लान्, कता जालान् भनेर सबै तिर सोच विचार अनुसन्धान गरेर जानुपर्छ । एउटा मिल्यो भनेर ठोकुवा गर्दा अहिले मैले गरेजस्तै शंकाको औंलो ठडिन्छ । सरयूलाई मात्र माडीमा ल्याएर हुँदैन, त्यसँग सम्बन्धित सबै रहस्यलाई जोड्न सक्नुपर्छ ।
भगवान श्रीराम केवल नेपाली हुन।
तेस क्षेत्रमा भेटियका श्री राम जी र अयोध्या संग जोडीयका हरेक चिजहरू को उचित संरक्षण गनॅु अति जरूरी छ इन्डियन दरीद्र मानसिक्ताले ग्रसित शासकहरूले अनेक हत्कन्डा प्रयोग गरेर लान सक्छन जसरी लुम्बिनि बाट ईट्टा चोरेर लगेर नक्कली लुम्बिनी खडा गरीरहेकाछन हाम्रो चितवनको अयोध्यापुरी बाटपनि पौराणिक बस्तुहरूको चोरी पैठारी गनॅ सक्छ छिमेकी देशको दरीद्र मानसिक्ताले ग्रसित शासकले हाम्रा चितवनका जनतालाई यस बिसयमा सजग एवम जागरूक गराउन अति जरूरी छ राज्य लेवेवास्ता गरेपनि नागरीक बाट संरक्षण गनॅ अति जरूरी छ
श्रिराम सबै जाति र प्राणी का प्राण हुन जन्मेको नेपाल मानैहाे यशमा शंका गरनु श्रिरामकाे अनादर गर्नुहाे जय श्रिराम: 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालका बौद्धिक वर्ग र नेतागिरी गरेर देशमा बिधांस मचाउने सम्पूर्ण ठुला ठालुले यो कुरालाई उजागर गर्नु पर्यो र नेपाली माटोमा श्रीराम जनमनु भएको तथ्यहरुको साथमा यो बिषयलाइ आगाडी बढाउनु पर्यो..!!
सद्वचन !❤️
राम मन्दिर अब नेपालमा बन्नु पर्छ जय श्री राम ❤❤❤❤❤
पहिले नेपाल मा जन्मे कि छोरी सीता माता लाई राम ले त्यागेका कारण जुन वाल्मीकि आश्रम मा शरण लिनु परेको र तेहीं लव कुश लाई हुर्कायेको ठाउँ जो नेपाल को माडी मा छ सायद,तेहा नेपाली लाई जान सम्म बाटो छैन, पहिला त्यहा बाटो त बनोस😂
यदि वाल्मीकि अनुसार मान्ने हो भने पनि रामको जन्म यहाँले भन्नु भए जस्तै हुनुपर्छ र त्यहाँ रामको भव्य मन्दिर बनाएर हामीले अाफ्नो तर्फले भक्तिभावले मान्नुपर्छ । अरुले चाहे जतासुकै सुन चाँदी हिरा मोतिकै किन नबनाउन ।
रामको जन्मभूमि सुनसरी जिल्लाको राम धुनिको बनमाहो सत्यप्रमाण खोज्नुहोस् ः❤❤❤🎉🎉🎉 जयराम
राम सियाराम सिया राम जय जय राम ।।❤❤ अवतार हो राम , अवतार हो कृष्ण ।
This claim is valid, no doubt.
गुरु लाेकमणि पौडेल ज्यु लाई सम्मान छ। बडाे कठिन साथ भगवान राम काे जन्म स्थल काे धेरै टीका टिप्पणी हुंदा हामी अन्यौल मा थियौ साथै हेपाहा भारतले जे बिषयमा पनि राजनिती षड्यन्त्र गर्ने गरेकाे ले शंका उब्जाएको हाे हजुरले प्रमाण सहित राम भगवान नेपाल कै चितवन माडि ठाेरिकाे अयाेध्या मा जन्मेकाे ठहर हुनु सहि हाे। भारतकाे झुठ षड्यन्त्र साबित भयाे।❤🎉
राँम नेपालका पनीहुन , राँम , इन्डाेनेसीयाका पनिहुँन ! राम भारतका पनिहुन , राँम भगवान एक बिचारहुन ! राम बिचार सम्ग्रछ !!यसकारण राँमकाेबारेमा वा बिचारमा थाेत्राेब्याख्या नगराैँ !! कपाेतकल्पित र मनाेगतहुनेछ !!!
राम भगवान हुन, भगवान सबैका साझा हुन। कुरा राम कसका हुन कुन देशका हुन भन्न नमिल्ला तर, कुन देशमा जन्मेका हुन भन्ने कुरा साँचो सत्य के हो त्यो कुरा स्पष्ट होस सत्य होस भन्ने कुरा मुख्य कुरा हो। साच्चै भन्ने हो भने अहिले त क्रिष्टियन का भगवान कहाँ जन्मेका हुन र मुस्लिम का भगवान कहाँ जन्मेका हुन भनेर छुट्याएका छन सबैले मानेका छन बिबाद छैन, भने साँचो सत्य कुरा हुनुपर्छ शक्तिको आडमा तोडमोड गरेर पो मोदीले राम भारतमा जन्मेका हुन भनेर प्रमाणित गर्न खोजेको हो भने राम्रो कुरा अवश्य होइन नि सर !
भाइ आधि भिडियो हेरेर आधि कुरा सुनेर आफ्नो बिचार कोमेन्ट गर्नु मुर्खता हुन्छ खोज को कुरा गरिएको हो
सर्वप्रथम म सबै भगवानहरूलाई सम्मान गर्छु । अनुसन्धानधाताज्यूलाई पनि सम्मान गर्दै मेरो एउटै जिज्ञाशामा ध्यान आकर्शित गर्यो । त्यो के भने भगवान राम ५/७ हजार वर्ष पुरानो हुनुपर्छ भन्दै गर्दा भगवान राम त्रेता युग भनि सके पछि , हरेक युगको ५/७ लाख वर्ष आयु हुन्छन् भनि पनि भनियो भने पछि यी कुराहरूलाई पत्याउने ठोस आधारहरू मैले भेटाउन सकिन । कि त भगवान राम त्रेता युगको हुनै सत्तैन ।कि त रामायण ५/७ हजार वर्ष पुरानो हुनै सक्तैन । कुनै पनि इतिहासका कुराहरू विज्ञानले पनि पुष्टि गर्नु पर्छ ।धन्यवाद
न भगवानको देश हुन्छ न जात वहाँ त संसारकै मालिक हो नि
Thank you so much your information and conversation.
धेरै नै खोज अन्वेषण गरि भगबान राम को जन्म स्थान को बारेमा बताउने कोसिस गर्नु भको मा धेरै धेरै साधुबाद छ ।।अब आउने दिन मा येस्ता जन्म भुमी को खोज को लागि हाम्रो सहयोग आबसक परेमा म पनि तयार छु
धन्यवाद हजुर
राधे राधे राधे राधे राधे 🙏🙏🙏🙏🌺🌹 जय श्री राम 🙏🌺 जय जय जय सीताराम 🙏🌺🌹🌹❤
बिस्तारबादी भारत को गुलामी सरकार तेस माथि नाताबाद,चाकडीबाद,
फरियाबादको प्रतिस्प्रधा,सत्तालिप्सा आदि ईत्यादीका कारण धर्म समेत भारतलाईनै बेचेका हुन्। असलमा भगवान रामको जन्म र कर्म स्थल सबै नेपाल नै हो। जय श्रीराम🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👑👑👑
अयोध्या भारतमा मात्र नभएर नेपाल र थाइल्याण्डमा पनि छ । अयोध्या र भगवान श्री राम एक समय दक्षिण एशिया क्षेत्रमा नै व्याप्त थियो । भगवान राम सनातनी नेपालीहरूको परम आराध्य, ईष्ट देव नै हुन । हरेक नेपालीहरू सनातनी हुन । नेपालमा बुद्ध मात्र होइन राम, सीता, जनक सबैको जन्मभूमि हो , यसैले सबै नेपालीहरू सर्वप्रथम हिन्दू बन्न र हिन्दू धर्मको संरक्षण गर्न तत्पर रहन आवश्यक छ । नेपाल हिन्दू राष्ट्र थियो, छ र रहनुपर्छ। नेपाली संस्कृति हिन्दू संस्कृति हो । यसरी अहिले नेपालका विद्वानहरूले स्वीकार गर्दैछन । अहिले प्रमाणित हुदैछ हिन्दू धर्म बाहुनहरूको मात्र होइन तर यो तामाङ, नेवार, लिम्बु, राई, सुनुवार, थामी, दलित सबैको थियो र हो । हामी सबै हिन्दू कै रगत हौं । अब नेपालले हिन्दू राष्ट्र फर्काएर करडौं लगानी गरेर नेपालीशैलीको भव्य दिव्य राम मंदिर बनाउन आवश्यक छ जो नेपाल र नेपालीहरूको गौरौवको प्रतिक बनोस । नेपालमा रामजन्म भूमि, सरयू घाट, दशरथ महल, हनुमान गढ़ी, जटायु पार्क सबै बनिनु र सबै नेपालीहरूले हिन्दूत्व अंगाल्न आवश्यक छ ।
So beautiful conversations....and very scientific also. I was not taking it seriously since KP oli and Tara Baral was saying I thought it was just there political propaganda but after listening to this interview I learn lot of new things that we all have to review our history.
Thank you !
अनु स्न्धान राम्रो लागो धन्य बाद
पर्साजिल्ला नेपाली हुन् , जहाँ उनको देवस्थल बनाइ दैछ धन्यवाद
पर्सा होइन चितवन जिल्ला को माडी ।
भारत को राम जमं भुंमी बनांवटि बो शकलि रामको दरबार ठोरि हो कुंरति हो बाल मिकी रिंशी को आश श् म
नेपाली हुन❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय ❤❤
thanks Poudel sir🙏
Guru haru lai naman 🙏🙏🙏
Prabhu ram ji ko darshan pani paunu vayo hola tasbha hajurle ta pratakshya rup ma hajurko journey ko starting ya ta last ma aasirbaad dina ta aaunu vako thiyo hola ne kunai manxe ko rup ma vaya pani
Kaliyug ko ram sanga pani bhet vako hola hoi tyo pani sodhnu parne subash sir
Lokmani poudel sir Lai koti koti Naman gardaxu ...Shree ram ko asirbad sadaiba hjr ko Sath ma rahos 🙏 Nepal jasto Pabitra thau ma janmina pauda Malai ajhai garwa ra dhanya mahasus vaerakheko xa 🙏🙏🕉️
यहाँलाई धन्यवाद छ।
लाेकमणि सर लाइ धेरै सत्ते मा आधारित छ।❤❤❤🎉
Jay Nepal
jaya shree ram,jaya hos prabhu ,yekdin satya sabaile swikar garnexan.
खै गहिराईसङ्गसाेच्दात कताकता राम नेपालिनैहाेकिजस्ताेलग्छ
बिध्वानहरुले पौराणिक धार्मिक संपदाका बिषयमा गहिरो अनुसन्धान नगरिदिएका कारणले हामी धेरै पछि परेका छौं।
राम जानुन् या चिरनजिबी हनुमान जानुन् हाम्रो पुर्खा राम लिला निकाल्नु हुन्थ्यो अरे अन्धा अन्धी दह अादिखोला मा श्रद्वदोबिल्ला छ
Tyaha ko barema thap janakari malai 9849844777 ma whats app garera send garnu na hai
राम मन्दीर बनाउनु पर्छ
श्री राम रामेति रामेति रमे रामे मनोरमे ।
सहस्रनाम तत्तुल्यं रामनाम वरानने ॥
सुभम भवतु।
Welldone!! Lokmani sir!,for Research about Ram Janmabhumi .❤❤❤
SRI RAM ko artha r rahsya k ho vanne Aadyatmikta pani sir ko sodh ma anusndhan hos. Naman x Sir lai❤ 1:03:39 1:03:39
Jai shree ram Nepal 🇳🇵 ma janme ko ho ni ❤❤❤❤❤❤❤❤❤
Ek dam chitta bujhyo hajur ko kura . 🙏🙏🙏.Ram Ram Ram🙏🙏🙏
Ram Nepali hun, yo praman sir le patta lagaunu bhayo ni ta ! Dhanye baad sir
Yo episode ekdam maan paryo both part nai malai pani history ma ekdam intrested bhaye ko le yo episode ekdam ramro lagyo tesmathi pani bhagawan ram ko.
राम सबै को हो ।
We take pride in Lok Mani sir that his research and hard work will bring good result that the birth place of lord Ram is in Madi, chitwan not India.
अयाेध्यापुर नामक अहिले पनि गाउ बिधमान छ हजुर।
राम नेपालको हो
राम नेपालमै जनमरकोर नेपालकैहो सितापनि नेपालमैजनमेकोरनेपालकैहि भारतले नयाबनायको राममनदिर असुदधहोलाभनेर एैले कालीगनडकिको सिलागेर रारवेर सुदधबनायो यतिकुरा बिशवोका जनताले बुझदारामरोहुनछ
Jai Shree Ram jai shree Krishna jai shree Ram jai shree please hanuman 🙏🏼🙏🏼🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🍎🍏🍏🍏🍏🍏🍏🍏🍎🍏
Adbhut 🙏🙏🙏
जय सिता राम
Jaya hos
यो कुराकानी AI प्रयोग गरि अंग्रेजिमा प्रचार गरौं वा किताब लेख्नु भएको भए अंग्रेजिमा उल्था गरि बिश्वभर फैलाउँ।
Exlant ❤🇳🇵🇳🇵🇳🇵
Good thinks
जय श्री राम 🙏🙏🙏
प्रणाम गूरूबीध्धया 🙏 नमस्कार
अध्यन अनूसन्धान अतीनै सारानीय
लाग्यो है 👏 ✍️
यीतीहासीक्क दूखत्त बिसय
सहस्कार्र सांस्कृतिक साहित्यिक र यीतीहासीक्क। भाई 🙏 भाई
फूटेर हैना जूटेरा यीतीहास गणों
हाम्रा माहापूरूषहरूको सन्ता साधू-सं। माहासंसंसहसथ
हीन्दू हरूको नामांकन मात्रा खोई ईतीहास 😂😂😂
गूरूदेव गूरूबीध्धया 🙏👏🚩🔔🪔🚩 जय श्रीराम जय हो 👏
you are great Sir, I hope you will find proofs
जय श्री राम
Bhagwan jay shri ram 🙏🌹🌹🙏
जयश्रीराम पवनसुत हनुमान जय बजरङ्गबली
मेरो घर चितवन माडीमा हो यो kp oli ले duniya भरको राम माडी मा जन्मिनुभएका हो bhanera jotish bannu भन्दा माडी basi ले रात को samayama समस्या पर्दा भरतपुर आउन jana पाइदैन diuso को samaya मा पनि सङ्कट kal को जस्तो सेना को दादागिरी सहन parxa बुद्ध, राम, सिता, janak नेपाल मा जन्मेका हुन् vanera पाकिस्तानी को जस्तो aahankar line र India लाई होच्याउन vanda विकास garau माडी मा जनता को मर्का बुझ्न र सहयोगी बनाउ learn from India Abu Dhabi मा खाडीमा India को कारण ले हिन्दु धर्म को समान आदर xa जय shree राम, जय shree prachanda maharaj, jaya भारत जय नरेन्द्र मोदी, Jaya osho aadarniya subash agam gurudev ma sastang dandawat from Abu Dhabi United Arab emirates सुवास Sir hajur prati anugrahit chhu Sir. Shree राधा, shree राधा, shree राधा,
राम न त भारतिय हुन न नेपाली उनि आर्य हुन वर्तमान राजनीति मा कता कुनदेशमा पर्लान त्यो खास महत्व हुदैन महत्व त यस्मा ल्याउनु उचित हुन्छ कि उनले दिएका गुण आचारण लाइ जिवनमा उतार्ने प्रयासमा लाग्नु सके राम त्यहि जन्मिएका हुने छन
म लाई जा सम्म लग्छ भगवान राम को ससुराली नेपाल भयको राम्रो आस्था नेइ बिस्वास हो
KP OLI BaKo Satya Bani Barchan 🙏🌹♥️
उहाँको कुरोलाई था पाएर के पी कुमाई ले आफुले पत्ता लगाएको जसरि प्रचार गरेको हो ,जस लिन लाइ ! के पी कम चोट्टा / धुर्त मान्छे हो
जय श्रीराम
Jay sita ram🚩
Balla aayo satte ram nepal hun I love ram ❤❤❤❤❤
Great knowledge! The Nepal government should send a team to Thori for research.
अहोद्य्या माहात्मे मा लेखेको कुरा नेपाली मा अनुवाद गर्नु पर्यो.!
अनुवाद भइसकेको छ।
रामको जन्म नेपालकै अयोध्यामानै जन्मभएको भनेर त्तकालीन प्रम केपी ओलीज्युलेभन्नुहुदा लौ ओलीबहुलायो भने।
अब अनुसन्धानकोमाध्यामले राम नेपालमै
जन्मेकोधेरै प्रमाण ले नेपालमा जन्मलिएकोभनाईछभनेरपुस्टीगर्दैआयो। अनुसन्धान गहिरीएरहोस।
रामसन्सार्काहुनुहुन्छ