कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूमा धन्यवाद।🙏 साथीहरू यहाँहरुले जान्न चाहानुभएको बिध्या चापागाईंको श्रीमानको नाम उहाँहरुले सार्वजनिक नगर्नुभएकोले चाहेर पनि राख्न सकिन्। त्यसको लागि माफि चहान्छु। मैले भिडियो बनाईरहँदा उहाँहरुको ब्यक्तिगत जीवन र गोपनियताको पनि ख्याल गर्नुपर्ने हुन्छ। आगामी दिनहरुमा उहाँहरुको अनुमती लिएर अरु कुनै भिडियोमा नाम खुलाउने छु। साथीहरू यस्तै जानकारीमुलक भिडियोको लागि च्यानल subscribe गर्नुस है। धन्यवाद 🙏।
मलाई त यस्तो लाग्छ हामीलाई त बिद्या चापागाईं मेडमले प्रस्तुत गर्नुहुने कन्टेन हो वहाँको साहसिक यात्रा र प्रस्तुत नै हेर्ने बुझ्ने वहाँको ब्यक्तिगत जिवनमा जानू हुदैन यदि वहाँ आफै परिवार बारे बाहिर ल्याएमा जान्न बुझ्न पाउने कुरा नल्याउदा हामीले खोतल्न पनि हुदैन मेरो बुझाइ यहि हो
बिद्या चापागाईलाई जति नै धन्यबाद दिएपनि कमी हुन्छ ,नेपालको नेताले नचिनेको पत्रकार हो , उनलाई दुःखी र गरिवले चिनेको पत्रकार हो , सधैंभरी हेर्न पर्ने कथा हेर्दै जान पाउ ,जय होस ,
हेर्ने कथा का सम्पुर्ण एपिसोड एकदमै महत्वपूर्ण छ्न यो टिम लाई धन्यवाद र बधाइ जति दिए पनि कम हुन्छ म त चाहान्छु यो टिम लाई राष्ट्रियस्तर को सम्मान मिलोस❤अब आउदा दिन हरु मा अझै उत्तर उत्तर प्रगती को कामना❤राम्रो काम गर्न, नाम कमाउन लाई कसैको बिरोधि भइरहनु पर्दैन अहिले को समय मा राजनीति जस्तो घिन लाग्दो काम मा लागिरहन पर्दैन असल मन ले अरु को भलाइ हुने काम गरे नाम र दाम दुबै कमाउने उदाहरण बिध्या चापागाइ हुनुहुन्छ।🙏🙏अहिले का पत्रुकार हरु कस्को बुडि कस्ले लग्यो भन्दै अरु को बिस्तारा चियाउदै हिनिरहेका छ्न।नाम कमाउन अरु लाई नाङ्गो बनाइरहनु पर्दैन सिक्न जरुरि छ पत्रुकार हरु ले।
आहा त्यति मीठो स्कृप्ट लेख्ने कमल जी पो हो? उहाँको स्कृप्ट बेगरको हेर्ने कथा त नुन बेगरको तरकारी जस्तै लाग्छ मलाई। हृदय छुने कुरा नै उहाँको स्कृप्टमा हुन्छ त्यसमाथि बिध्या चापागाईँको प्रस्तुती!!❤❤
बिधा चापागाई बैनी, कमल कुमार थापा, हरि जङ्ग थापा, सन्देश परियार, दुर्गेश महर्जन, जीवन रिजाल सबैलाई धन्यबाद , हामीलाई घरमै बसेर नेपालका कुना-कन्तरा का भ्रमण गरेझै अनुभूति गराउनु भएकोमा श्रब्यदृश्य मार्फत ।
हेर्ने कथा साह्रै राम्रो लाग्छ।जहाँ हुँदा खाने र दीनदुखीहरुको वास्तविक अवस्थालाई जस्ताको त्यसतै चित्रण गरेको पाईन्छ। यश युनिटमा काम गर्ने सबै जनाको आ_आफ्नै उत्तिकै भुमिका होलान।तर यस कथाकी कार्यक्रम प्रस्तुता मृदुभाषी बिद्या चापागाईंको कोकिल कण्ठ स्वरले सबैलाई मोहित बनाउँछ।यो कार्यक्रम लोकप्रिय बन्नुको श्रेय उहाँलाई नै जान्छ।।❤❤❤
यस्तो पुपुलर हेर्ने कथा को प्रमुख पात्र बिधा चापागाईं र लगाएत टिम लाई धेरै धेरै धन्यवाद र धेरै धेरै शुभ-कामना । यसको पुर्ण सफलता को लागि हार्दिक मंगलमय शुभ-कामना ।
मो इंडिया बाट हो र मलाई हेर्ने कथा अत्ति मन पर्छ सबै नै एकदमै मन छुने हुन्छ तर सबै भन्दा मन छुने र यो कथा हेरे प्रसारण भए पछि कथाको पात्रहरु को जिन्दगी मा खुसियाली छायो त्यो हो वादी समुदाय को बच्चाहरुको होस्टेल अनि उनीहरुको पड़ाई मा सहयोग आएको कथा 😊😊
Thank you Vai, Bahini …. Nepali daju vai lai jodne kaam garnu vaeko ma …hunata hami rajniti ko karan le charai tera vag banda ma chau … Hjr haruko kaam ra ucha bichar lai Naman cha ….
बिध्या र कमल को पारिवारिक र उनिहरुको आन्तरिक कुरा खोत्लनु आबस्यक ठान्दिन , उहा हरुको हिम्मत र कार्यक्रम चै राम्रो छ है आगामी दिनको लागि हेर्ने कथालाइ शुभकामना 🎉🎉
Bidhya G Ko aawaz khot laune Thau xaina,tathapi Malai Kamal kumar Ko naram saili ma prashna garnu vako Kati mittho lageko.jhapako didi vaiko Katha Ko episode Sunda❤❤
जुन-तारा जन्मेपछी हेर्ने कथा मौलाउन पुग्यो ! हेर्ने कथा उदाएको त थियो, त्यसमाथी जुनतारा आएपछि हेर्नेकथा अनन्त: लोकप्रिय हुन पुग्यो ! यसमा जुनतारा को भाग्यले ब्याप्त फैलिएको हो ! मलाइ यस्तै लाग्छ:!!!!!
मलाई कैले नया हेर्ने कथा आउला भनेर सच् गरिरहने मध्ये म एक हो। सायद सबै इपिसोड हेरेको छु होला। दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन
कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूमा धन्यवाद।🙏
साथीहरू यहाँहरुले जान्न चाहानुभएको बिध्या चापागाईंको श्रीमानको नाम उहाँहरुले सार्वजनिक नगर्नुभएकोले चाहेर पनि राख्न सकिन्। त्यसको लागि माफि चहान्छु। मैले भिडियो बनाईरहँदा उहाँहरुको ब्यक्तिगत जीवन र गोपनियताको पनि ख्याल गर्नुपर्ने हुन्छ।
आगामी दिनहरुमा उहाँहरुको अनुमती लिएर अरु कुनै भिडियोमा नाम खुलाउने छु।
साथीहरू यस्तै जानकारीमुलक भिडियोको लागि च्यानल subscribe गर्नुस है।
धन्यवाद 🙏।
Yasari aruko family ko name sarbajanik garnu apradh ho
kina ho ra namai sarbajanik garna nahu ni ? 😮
मलाई त यस्तो लाग्छ हामीलाई त बिद्या चापागाईं मेडमले प्रस्तुत गर्नुहुने कन्टेन हो वहाँको साहसिक यात्रा र प्रस्तुत नै हेर्ने बुझ्ने वहाँको ब्यक्तिगत जिवनमा जानू हुदैन यदि वहाँ आफै परिवार बारे बाहिर ल्याएमा जान्न बुझ्न पाउने कुरा नल्याउदा हामीले खोतल्न पनि हुदैन मेरो बुझाइ यहि हो
Herne kathaka timlai mero Tara bat muri muri dhanyabad tapaiharuko yo karyakram ajhai agadi bader jaos yo nai harpal kamana garchhu
बिद्या चापागाईलाई जति नै धन्यबाद दिएपनि कमी हुन्छ ,नेपालको नेताले नचिनेको पत्रकार हो , उनलाई दुःखी र गरिवले चिनेको पत्रकार हो , सधैंभरी हेर्न पर्ने कथा हेर्दै जान पाउ ,जय होस ,
नेता ले जिन चिन्न पर्यो?? यिनको खासियत नै यहि हो, नेता किन हुन पर्यो!!!
हेर्ने कथा का सम्पुर्ण एपिसोड एकदमै महत्वपूर्ण छ्न यो टिम लाई धन्यवाद र बधाइ जति दिए पनि कम हुन्छ म त चाहान्छु यो टिम लाई राष्ट्रियस्तर को सम्मान मिलोस❤अब आउदा दिन हरु मा अझै उत्तर उत्तर प्रगती को कामना❤राम्रो काम गर्न, नाम कमाउन लाई कसैको बिरोधि भइरहनु पर्दैन अहिले को समय मा राजनीति जस्तो घिन लाग्दो काम मा लागिरहन पर्दैन असल मन ले अरु को भलाइ हुने काम गरे नाम र दाम दुबै कमाउने उदाहरण बिध्या चापागाइ हुनुहुन्छ।🙏🙏अहिले का पत्रुकार हरु कस्को बुडि कस्ले लग्यो भन्दै अरु को बिस्तारा चियाउदै हिनिरहेका छ्न।नाम कमाउन अरु लाई नाङ्गो बनाइरहनु पर्दैन सिक्न जरुरि छ पत्रुकार हरु ले।
आहा त्यति मीठो स्कृप्ट लेख्ने कमल जी पो हो? उहाँको स्कृप्ट बेगरको हेर्ने कथा त नुन बेगरको तरकारी जस्तै लाग्छ मलाई। हृदय छुने कुरा नै उहाँको स्कृप्टमा हुन्छ त्यसमाथि बिध्या चापागाईँको प्रस्तुती!!❤❤
सबैभन्दा मन पर्ने पत्रकार बिध्या ❤अनि हेर्ने कथा 😂
हेर्न कथाको सबै टिमलाई शुभकामना।
हेर्ने कथाका सम्पुर्ण एपिसोड एकदमै महत्वपूर्ण छ्न यो टिम लाई धन्यवाद र बधाइ .
बिधा चापागाई बैनी, कमल कुमार थापा, हरि जङ्ग थापा, सन्देश परियार, दुर्गेश महर्जन, जीवन रिजाल सबैलाई धन्यबाद , हामीलाई घरमै बसेर नेपालका कुना-कन्तरा का भ्रमण गरेझै अनुभूति गराउनु भएकोमा श्रब्यदृश्य मार्फत ।
हेर्ने कथा साह्रै राम्रो लाग्छ।जहाँ हुँदा खाने र दीनदुखीहरुको वास्तविक अवस्थालाई जस्ताको त्यसतै चित्रण गरेको पाईन्छ। यश युनिटमा काम गर्ने सबै जनाको आ_आफ्नै उत्तिकै भुमिका होलान।तर यस कथाकी कार्यक्रम प्रस्तुता मृदुभाषी बिद्या चापागाईंको कोकिल कण्ठ स्वरले सबैलाई मोहित बनाउँछ।यो कार्यक्रम लोकप्रिय बन्नुको श्रेय उहाँलाई नै जान्छ।।❤❤❤
यस्तो पुपुलर हेर्ने कथा को प्रमुख पात्र बिधा चापागाईं र लगाएत टिम लाई धेरै धेरै धन्यवाद र धेरै धेरै शुभ-कामना । यसको पुर्ण सफलता को लागि हार्दिक मंगलमय शुभ-कामना ।
Bidhya mam ko awaaj herek garib ko agaan ma pugun🙏 ani kamal sir n all team we love u😍
मो इंडिया बाट हो र मलाई हेर्ने कथा अत्ति मन पर्छ सबै नै एकदमै मन छुने हुन्छ तर सबै भन्दा मन छुने र यो कथा हेरे प्रसारण भए पछि कथाको पात्रहरु को जिन्दगी मा खुसियाली छायो त्यो हो वादी समुदाय को बच्चाहरुको होस्टेल अनि उनीहरुको पड़ाई मा सहयोग आएको कथा 😊😊
Herne katha ko katha vandinu vayeko ma tapai lai pani Dherai Dherai dhanyabad 🙏
Sabai bhanda man parne patrakar bidya ji herne katha you are so strong great lady ❤❤😊
धन्यवाद जानकारीकाे लागि !
मैले त विध्या बहिनीलाई साझा सवाल देखी हाल सम्म नै निरन्तर हेदैॅ आएको छु । बहिनीको स्वर र भन्ने सैली को बारेमा त के भनौ खै शब्द नै छैन भन्दा हुन्छ ।
म पनि हेर्ने कथाको नियमित श्रोता हु मलाई यस्ता प्रकारका कथा एकदमै मन पर्छ बिद्यया चापागाईं ज्यु जुन बोल्नु हुन्छ एकदमै राम्रो लाग्छ वहाको फेन हु❤❤❤
Late congratulations to juntara and bidhya mam and thanks Rajesh to making this video and giving information of Herne Katha
युटुबमा आउने सबै भन्दा मन पर्ने प्रोग्राम हेर्ने कथा कहिले काहि आशु झर्छ 😢😢
सबै भ्स्न्दा मन पर्ने हेर्ने कथा हो।म नियमित स्रोता हु।हेर्ने कथाका टिमलाई शुभकामना ।
Full of wisdom. God bless Bidya and her team mates. With regards
Thank you Vai, Bahini …. Nepali daju vai lai jodne kaam garnu vaeko ma …hunata hami rajniti ko karan le charai tera vag banda ma chau …
Hjr haruko kaam ra ucha bichar lai Naman cha ….
congratulations.
long live HERNE KATHA, HAPPY FUTURE Juntara.
Dherai ramro Lakx herne katha ❤❤
बधाई छ , निरन्तर सफलताको शुभकामना
अति मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति असाध्यै मनछोयो अरुभन्दाकथाबस्तुछनोट सत्यता ँ याहाहरुलाइधेरैधेरैधन्यबाद
जानकारीदिनुभएकोमा धन्नेबाद
जानकारीको लागि तपाईंलाई पनि धेरै धेरै धन्यवाद ।
Congratulations Bahini and all the team ❤❤❤❤❤❤❤
Congratulations. Herne Katha KO almost regular viewer hu ma Pani. Keep it up this is the great work of people. Salute to the whole team.
बिध्या बैनी का संपुर्ण हेर्ने कथा उत्कृष्ट छन धन्यबाद संपुर्ण Tem लाई
अत्ति उत्तम जानकारीको लागी धन्यवाद , 1 मिलियन मा मो पनि एक जना सस्क्राईबर हो , मलाई हेर्ने कथा अत्ति मन पर्छ इंडिया
Congrats for the exemplary work
Honi Vidhyajyu, Kamaljyu uhaharu ko sabai episodes "Herne Katha" Best.
Congratulatations herna kathaa
Malai ni dherai man parx ramailo aand khushi hunx man❤❤
बिध्या र कमल को पारिवारिक र उनिहरुको आन्तरिक कुरा खोत्लनु आबस्यक ठान्दिन , उहा हरुको हिम्मत र कार्यक्रम चै राम्रो छ है आगामी दिनको लागि हेर्ने कथालाइ शुभकामना 🎉🎉
Best program of nepal❤ cute jun tara nanu
Congratulations! Very impressive and eye opening episodes. High respect to the team.
Bidhya G Ko aawaz khot laune Thau xaina,tathapi Malai Kamal kumar Ko naram saili ma prashna garnu vako Kati mittho lageko.jhapako didi vaiko Katha Ko episode Sunda❤❤
धेरै धेरै बधाई तथा शुभकामना !
हाम्रो साथ र सहयोग सधैँ रहिरहनेछ ।
यहाँहरूको सक्रियतामा कमी नहोस् ।
धेरै मन पर्ने बिधया चापागाई
शुभ कामना छ
wish n congrats BIDYA SIS
Congratulations हेर्ने कथा team 🙏❤️🌷
धेरै धन्यवाद
Herne kathaa ko fan jati yata village vlog pani herer ramailo garau hai❤
बधाइ तथा शुभकामना!🎉
सबै भन्दा बढी मन पर्ने हेर्न कथा हो म नियमित हेर्ने गर्छु सम्पूर्ण हेर्न कथाका तिमलाई उतर उतर प्रगतिको कामना गर्दछु
badhi xa
राम्रो ब्याख्या जुनतारा नानीलाई शुभकामना
Good information, thank you
Congratulations Juntara ani Herne Katha. Thank you for this video 🙏
बधाई छ धेरै
हेर्ने कथा नेपालको लोकप्रिय कार्यक्रम हो
मलाई सबै भन्दा बढी मन पर्ने हेर्न कथा हो, Congratusations
सकै भन्दा धेरै हेर्नेमा पर्छुहाेला म , बधाई छ ब धाई छ बैनी ❣️❣️❣️🙏🙏
धन्यवाद यो जानकारीको लागि।
😃
बिधा चापागाईको साहासलाई सलाप छ अझ अघि बढनुस अब लाहुरेनीहरूले भोगेको कथा पनि ल्याउनुस है शुभकामना 😊
बिद्या दिदी को परिवार को बारेमा जानकारी लागि धेरै धेरै धन्यवाद
Juntara lai dherai dherai maya...
THANK YOU FOR information
Congratulations...🎉🎉🎉
राम्रो छ निरन्तरता चाहन्छु ।
जुन-तारा जन्मेपछी हेर्ने कथा मौलाउन पुग्यो !
हेर्ने कथा उदाएको त थियो, त्यसमाथी जुनतारा आएपछि हेर्नेकथा अनन्त: लोकप्रिय हुन पुग्यो ! यसमा जुनतारा को भाग्यले ब्याप्त फैलिएको हो ! मलाइ यस्तै लाग्छ:!!!!!
मेरो पहिलो रोजाइ हेर्न कथा ❤सबै टिमलाई धेरै धेरै बधाई 👏👏
जयहोस! जुनताराको
Dherai raamro bidha chapagain
Congratulaton to member from sikkim
बिद्या चापागाई लगायत हेर्ने कथाका टिमलाइ धेरै धेरैै बधाइ ।
बिध्धा बैनी र कमलकुमारलाई मेरो सलुट छ
Congratulation Bidyaji.
मलाई साह्रै मनपर्ने कथा हो , हेर्ने कथा
बिद्धा चापागाईलाई हेरी राखेको बानी अनुहार फेरीदा अलि असहज हुन्छ। तेहि भऐर हो । आजकल त राम्रो लाग्छ।congratulations
Tei bhaneko hai malai ni Ajakal ta last ramro lagcha kaam le garda.
Great Congratulations
congratulations vidya ji
मलाई कैले नया हेर्ने कथा आउला भनेर सच् गरिरहने मध्ये म एक हो। सायद सबै इपिसोड हेरेको छु होला। दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन
Ramro jankari paiyo sir baat , tapai ko editing ra story telling pani man paryo dhanyabad 😊
Congratulations 👏🎉 di🎉
congratulation !🌺💐💐💐🙏
Big congratulations ❤❤
Congratulations all team n new baby Juntara
अझै धेरै शुभकामना
Congratulations ❤
बधाई प्रगतीको शुभकामना
tq video ko lagi
हेर्ने कथा ले आँखा बाट आँसु खसेकाे थाहा नै हुदैन।
जानकारी को लागि धन्यवाद!❤
Kamal sir mero jiban katha pani lekhidinus plz🙏
अति राम्रो लाग्छ हेर्नि कथा 👌👌💕💕🌹🌹👏👏👏
Congratulations!
Congratulations 🎊 👏
बधाई
Congratulaions
हेर्ने कथा ❤❤❤❤
Congrates❤
आहा बिध्याजीले बनाएको हेर्ने कथाको बारेमा आज नजिकैबाट बुझ्ने अवसर पाईयो ❤❤
Congratulation ❤
धेरै राम्रो काम गर्नु भयेको छ। उहाँ हरुलाइ धेरै धेरै धन्यवाद ❤❤❤❤ र माया ।
Congratulations to Bidhya Chapagai