हेर्ने कथा बनाउनेको कथा | Family Life of Bidhya Chapagain | Herne Katha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • हेर्ने कथा बनाउनेहरुको कथा | Family Life of Bidhya Chapagain | Herne Katha
    Herne Katha is a TH-cam series that showcases the stories of Nepal's grassroots-level people, created by the popular journalists Bidhya Chapagain, Kamal Kumar, and their team. In this video, we aim to briefly present the stories and struggles of Herne Katha and its members.
    We created this video solely for educational purposes. We hold the Herne Katha Team and its members in high esteem. It is not our intention to disrupt anyone's life. The related information, clips, photos, and some resources have been sourced from Herne Katha's official website, Facebook page, and the social sites of its members. All these resources are the property of their respective owners.
    हेर्ने कथाको आधिकारिक वेभसाइट 🙋
    hernekatha.com/
    हेर्ने कथाको युट्युव च्यानल 🙋
    youtube.com/@h...
    बिध्या चापागाईंको फेसबुक पेज ।
    www.facebook.c...
    कमलकुमारको फेसबुक पेज ।
    www.facebook.c...
    Your Queries
    herne katha
    herne katha new episode
    herne katha new
    herne katha new episode 2024
    herne katha episode 1
    herne katha raute
    herne katha badi samudaya
    herne katha kala pani
    herne katha this week
    herne katha new episode latest
    herne katha
    herne katha new episode
    herne katha new
    bidhya chapagain herne katha
    bidhya chapagain
    bidhya chapagain biography
    bidhya chapagain interview
    bidhya chapagain new program herne katha
    bidhya chapagain herne katha latest episode
    bidhya chapagain sajha sawal
    bidhya chapagain husband
    bidhya chapagain husband name
    Jun Tara
    bidhya chapagain interview with sher bahadur deuba
    Herne Katha Rajesh Hamal
    Herne Katha Manisha Koirala
    हेर्ने कथा new episode
    हेर्ने कथा नया भाग
    हेर्ने कथा नयाँ भाग
    हेर्ने कथा episode 1
    हेर्ने कथा राउटे
    हेर्ने कथा बाघको बङ्गारा
    हेर्ने कथा राजेश हमाल
    हेर्ने कथा मनिसा कोइराला
    kamal kumar
    veri kumar
    kamal kumar vlogs
    kamal kumar herne katha
    kamal kumar herne katha biography
    Herne katha in english
    Herne katha meaning
    Herne katha wikipedia
    Follow Me🙏
    Facebook-
    www.facebook.c...
    Tiktok-
    www.tiktok.com...
    #hernekatha
    #विद्या
    #nepali
    #nepalistorytelling
    #story
    #rajeshinfo
    #rajesh
    #nepalivlog
    #herne
    #katha

ความคิดเห็น • 412

  • @rajeshinfo11
    @rajeshinfo11  7 หลายเดือนก่อน +39

    कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूमा धन्यवाद।🙏
    साथीहरू यहाँहरुले जान्न चाहानुभएको बिध्या चापागाईंको श्रीमानको नाम उहाँहरुले सार्वजनिक नगर्नुभएकोले चाहेर पनि राख्न सकिन्। त्यसको लागि माफि चहान्छु। मैले भिडियो बनाईरहँदा उहाँहरुको ब्यक्तिगत जीवन र गोपनियताको पनि ख्याल गर्नुपर्ने हुन्छ।
    आगामी दिनहरुमा उहाँहरुको अनुमती लिएर अरु कुनै भिडियोमा नाम खुलाउने छु।
    साथीहरू यस्तै जानकारीमुलक भिडियोको लागि च्यानल subscribe गर्नुस है।
    धन्यवाद 🙏।

    • @YamParajuli-c1z
      @YamParajuli-c1z 7 หลายเดือนก่อน +2

      Yasari aruko family ko name sarbajanik garnu apradh ho

    • @ranjukhadka104
      @ranjukhadka104 6 หลายเดือนก่อน +2

      kina ho ra namai sarbajanik garna nahu ni ? 😮

    • @YamSenchuri
      @YamSenchuri 5 หลายเดือนก่อน

      मलाई त यस्तो लाग्छ हामीलाई त बिद्या चापागाईं मेडमले प्रस्तुत गर्नुहुने कन्टेन हो वहाँको साहसिक यात्रा र प्रस्तुत नै हेर्ने बुझ्ने वहाँको ब्यक्तिगत जिवनमा जानू हुदैन यदि वहाँ आफै परिवार बारे बाहिर ल्याएमा जान्न बुझ्न पाउने कुरा नल्याउदा हामीले खोतल्न पनि हुदैन मेरो बुझाइ यहि हो

  • @laxmidhakal5610
    @laxmidhakal5610 หลายเดือนก่อน +35

    बिद्या चापागाईलाई जति नै धन्यबाद दिएपनि कमी हुन्छ ,नेपालको नेताले नचिनेको पत्रकार हो , उनलाई दुःखी र गरिवले चिनेको पत्रकार हो , सधैंभरी हेर्न पर्ने कथा हेर्दै जान पाउ ,जय होस ,

    • @binodkhulal
      @binodkhulal หลายเดือนก่อน +2

      नेता ले जिन चिन्न पर्यो?? यिनको खासियत नै यहि हो, नेता किन हुन पर्यो!!!

  • @AmarSinghAdhikari
    @AmarSinghAdhikari 12 วันที่ผ่านมา +1

    हेर्ने कथाका सम्पुर्ण एपिसोड एकदमै महत्वपूर्ण छ्न यो टिम लाई धन्यवाद र बधाइ .

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 หลายเดือนก่อน +13

    हेर्ने कथा का सम्पुर्ण एपिसोड एकदमै महत्वपूर्ण छ्न यो टिम लाई धन्यवाद र बधाइ जति दिए पनि कम हुन्छ म त चाहान्छु यो टिम लाई राष्ट्रियस्तर को सम्मान मिलोस❤अब आउदा दिन हरु मा अझै उत्तर उत्तर प्रगती को कामना❤राम्रो काम गर्न, नाम कमाउन लाई कसैको बिरोधि भइरहनु पर्दैन अहिले को समय मा राजनीति जस्तो घिन लाग्दो काम मा लागिरहन पर्दैन असल मन ले अरु को भलाइ हुने काम गरे नाम र दाम दुबै कमाउने उदाहरण बिध्या चापागाइ हुनुहुन्छ।🙏🙏अहिले का पत्रुकार हरु कस्को बुडि कस्ले लग्यो भन्दै अरु को बिस्तारा चियाउदै हिनिरहेका छ्न।नाम कमाउन अरु लाई नाङ्गो बनाइरहनु पर्दैन सिक्न जरुरि छ पत्रुकार हरु ले।

  • @pabitraadhikari8545
    @pabitraadhikari8545 7 วันที่ผ่านมา +1

    हेर्न कथाको सबै टिमलाई शुभकामना।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq หลายเดือนก่อน +8

    यस्तो पुपुलर हेर्ने कथा को प्रमुख पात्र बिधा चापागाईं र लगाएत टिम लाई धेरै धेरै धन्यवाद र धेरै धेरै शुभ-कामना । यसको पुर्ण सफलता को लागि हार्दिक मंगलमय शुभ-कामना ।

  • @kedarsapkota2475
    @kedarsapkota2475 หลายเดือนก่อน +4

    अति मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति असाध्यै मनछोयो अरुभन्दाकथाबस्तुछनोट सत्यता ँ याहाहरुलाइधेरैधेरैधन्यबाद

  • @gyanuramtel98
    @gyanuramtel98 7 หลายเดือนก่อน +15

    बिधा चापागाई बैनी, कमल कुमार थापा, हरि जङ्ग थापा, सन्देश परियार, दुर्गेश महर्जन, जीवन रिजाल सबैलाई धन्यबाद , हामीलाई घरमै बसेर नेपालका कुना-कन्तरा का भ्रमण गरेझै अनुभूति गराउनु भएकोमा श्रब्यदृश्य मार्फत ।

  • @sunitachettri5653
    @sunitachettri5653 7 หลายเดือนก่อน +9

    मो इंडिया बाट हो र मलाई हेर्ने कथा अत्ति मन पर्छ सबै नै एकदमै मन छुने हुन्छ तर सबै भन्दा मन छुने र यो कथा हेरे प्रसारण भए पछि कथाको पात्रहरु को जिन्दगी मा खुसियाली छायो त्यो हो वादी समुदाय को बच्चाहरुको होस्टेल अनि उनीहरुको पड़ाई मा सहयोग आएको कथा 😊😊

  • @dilliramsaharma5524
    @dilliramsaharma5524 หลายเดือนก่อน +4

    धन्यवाद जानकारीकाे लागि !

  • @kumar_skb
    @kumar_skb 6 หลายเดือนก่อน +11

    सबैभन्दा मन पर्ने पत्रकार बिध्या ❤अनि हेर्ने कथा 😂

  • @AdhikariBahadur-cb4uf
    @AdhikariBahadur-cb4uf 6 หลายเดือนก่อน +5

    हेर्ने कथा साह्रै राम्रो लाग्छ।जहाँ हुँदा खाने र दीनदुखीहरुको वास्तविक अवस्थालाई जस्ताको त्यसतै चित्रण गरेको पाईन्छ। यश युनिटमा काम गर्ने सबै जनाको आ_आफ्नै उत्तिकै भुमिका होलान।तर यस कथाकी कार्यक्रम प्रस्तुता मृदुभाषी बिद्या चापागाईंको कोकिल कण्ठ स्वरले सबैलाई मोहित बनाउँछ।यो कार्यक्रम लोकप्रिय बन्नुको श्रेय उहाँलाई नै जान्छ।।❤❤❤

  • @kuntidahal7036
    @kuntidahal7036 7 หลายเดือนก่อน +14

    सबै भ्स्न्दा मन पर्ने हेर्ने कथा हो।म नियमित स्रोता हु।हेर्ने कथाका टिमलाई शुभकामना ।

  • @jitbdrghalan7804
    @jitbdrghalan7804 หลายเดือนก่อน +2

    जानकारीको लागि तपाईंलाई पनि धेरै धेरै धन्यवाद ।

  • @samjhanat3399
    @samjhanat3399 7 หลายเดือนก่อน +22

    बिध्या र कमल को पारिवारिक र उनिहरुको आन्तरिक कुरा खोत्लनु आबस्यक ठान्दिन , उहा हरुको हिम्मत र कार्यक्रम चै राम्रो छ है आगामी दिनको लागि हेर्ने कथालाइ शुभकामना 🎉🎉

  • @dhurba3499
    @dhurba3499 7 หลายเดือนก่อน +15

    मैले त विध्या बहिनीलाई साझा सवाल देखी हाल सम्म नै निरन्तर हेदैॅ आएको छु । बहिनीको स्वर र भन्ने सैली को बारेमा त के भनौ खै शब्द नै छैन भन्दा हुन्छ ।

  • @c.branamagar8148
    @c.branamagar8148 7 หลายเดือนก่อน +36

    युटुबमा आउने सबै भन्दा मन पर्ने प्रोग्राम हेर्ने कथा कहिले काहि आशु झर्छ 😢😢

  • @indrachhetri729
    @indrachhetri729 7 หลายเดือนก่อน +4

    बिध्या बैनी का संपुर्ण हेर्ने कथा उत्कृष्ट छन धन्यबाद संपुर्ण Tem लाई

  • @santbirsantbirbal6236
    @santbirsantbirbal6236 หลายเดือนก่อน +2

    जानकारीदिनुभएकोमा धन्नेबाद

  • @Angel21-n1g
    @Angel21-n1g 26 วันที่ผ่านมา +1

    Bidhya mam ko awaaj herek garib ko agaan ma pugun🙏 ani kamal sir n all team we love u😍

  • @sunitachettri5653
    @sunitachettri5653 หลายเดือนก่อน +4

    अत्ति उत्तम जानकारीको लागी धन्यवाद , 1 मिलियन मा मो पनि एक जना सस्क्राईबर हो , मलाई हेर्ने कथा अत्ति मन पर्छ इंडिया

  • @riverrai5970
    @riverrai5970 หลายเดือนก่อน +2

    Thank you Vai, Bahini …. Nepali daju vai lai jodne kaam garnu vaeko ma …hunata hami rajniti ko karan le charai tera vag banda ma chau …
    Hjr haruko kaam ra ucha bichar lai Naman cha ….

  • @YamSenchuri
    @YamSenchuri 6 หลายเดือนก่อน +3

    म पनि हेर्ने कथाको नियमित श्रोता हु मलाई यस्ता प्रकारका कथा एकदमै मन पर्छ बिद्यया चापागाईं ज्यु जुन बोल्नु हुन्छ एकदमै राम्रो लाग्छ वहाको फेन हु❤❤❤

  • @KhumaGurung-f8k
    @KhumaGurung-f8k หลายเดือนก่อน +2

    Sabai bhanda man parne patrakar bidya ji herne katha you are so strong great lady ❤❤😊

  • @NabinRai-c5y
    @NabinRai-c5y หลายเดือนก่อน +2

    Late congratulations to juntara and bidhya mam and thanks Rajesh to making this video and giving information of Herne Katha

  • @UviUzi
    @UviUzi 6 หลายเดือนก่อน +4

    Herne katha ko katha vandinu vayeko ma tapai lai pani Dherai Dherai dhanyabad 🙏

  • @subegrimal3103
    @subegrimal3103 28 วันที่ผ่านมา +1

    बधाई छ , निरन्तर सफलताको शुभकामना

  • @gautamaharii
    @gautamaharii หลายเดือนก่อน +2

    धेरै धेरै बधाई तथा शुभकामना !
    हाम्रो साथ र सहयोग सधैँ रहिरहनेछ ।
    यहाँहरूको सक्रियतामा कमी नहोस् ।

  • @dhananjaysingh5556
    @dhananjaysingh5556 4 หลายเดือนก่อน +3

    Full of wisdom. God bless Bidya and her team mates. With regards

  • @devrajthapa2256
    @devrajthapa2256 หลายเดือนก่อน +2

    हेर्ने कथा नेपालको लोकप्रिय कार्यक्रम हो

  • @manmayathapamagar
    @manmayathapamagar 7 หลายเดือนก่อน +6

    सबै भन्दा बढी मन पर्ने हेर्न कथा हो म नियमित हेर्ने गर्छु सम्पूर्ण हेर्न कथाका तिमलाई उतर उतर प्रगतिको कामना गर्दछु

  • @prakashniroula5041
    @prakashniroula5041 หลายเดือนก่อน +1

    Congratulations. Herne Katha KO almost regular viewer hu ma Pani. Keep it up this is the great work of people. Salute to the whole team.

  • @बिलुपरियार-ज2थ
    @बिलुपरियार-ज2थ 6 หลายเดือนก่อน +4

    धेरै मन पर्ने बिधया चापागाई

  • @dawatshiringtamang431
    @dawatshiringtamang431 7 หลายเดือนก่อน +4

    मलाई सबै भन्दा बढी मन पर्ने हेर्न कथा हो, Congratusations

  • @tilkumari7321
    @tilkumari7321 7 หลายเดือนก่อน +12

    बिद्या दिदी को परिवार को बारेमा जानकारी लागि धेरै धेरै धन्यवाद

  • @chamlingchamling7743
    @chamlingchamling7743 7 หลายเดือนก่อน +3

    बिधा चापागाईको साहासलाई सलाप छ अझ अघि बढनुस अब लाहुरेनीहरूले भोगेको कथा पनि ल्याउनुस है शुभकामना 😊

  • @gunkhatri25
    @gunkhatri25 หลายเดือนก่อน +2

    बधाई छ धेरै

  • @TheChhetry1
    @TheChhetry1 6 หลายเดือนก่อน +3

    मलाई कैले नया हेर्ने कथा आउला भनेर सच् गरिरहने मध्ये म एक हो। सायद सबै इपिसोड हेरेको छु होला। दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन

  • @ShyamShrestha-u1u
    @ShyamShrestha-u1u 28 วันที่ผ่านมา +1

    Congratulations Bahini and all the team ❤❤❤❤❤❤❤

  • @RamlalAdhikari-u5t
    @RamlalAdhikari-u5t 7 หลายเดือนก่อน +4

    जुन-तारा जन्मेपछी हेर्ने कथा मौलाउन पुग्यो !
    हेर्ने कथा उदाएको त थियो, त्यसमाथी जुनतारा आएपछि हेर्नेकथा अनन्त: लोकप्रिय हुन पुग्यो ! यसमा जुनतारा को भाग्यले ब्याप्त फैलिएको हो ! मलाइ यस्तै लाग्छ:!!!!!

  • @lilatamang1924
    @lilatamang1924 หลายเดือนก่อน +5

    बिद्धा चापागाईलाई हेरी राखेको बानी अनुहार फेरीदा अलि असहज हुन्छ। तेहि भऐर हो । आजकल त राम्रो लाग्छ।congratulations

    • @mandeepkatwal1270
      @mandeepkatwal1270 หลายเดือนก่อน

      Tei bhaneko hai malai ni Ajakal ta last ramro lagcha kaam le garda.

  • @dineshmalla3651
    @dineshmalla3651 5 หลายเดือนก่อน +4

    Congrats for the exemplary work

  • @thakin1967
    @thakin1967 หลายเดือนก่อน +1

    राम्रो छ निरन्तरता चाहन्छु ।

  • @netrashahi6200
    @netrashahi6200 หลายเดือนก่อน +2

    शुभ कामना छ

  • @premregmi3331
    @premregmi3331 6 หลายเดือนก่อน +4

    राम्रो ब्याख्या जुनतारा नानीलाई शुभकामना

  • @dikussharma9021
    @dikussharma9021 หลายเดือนก่อน +1

    congratulations.
    long live HERNE KATHA, HAPPY FUTURE Juntara.

  • @umakantapaudel9603
    @umakantapaudel9603 7 หลายเดือนก่อน +5

    मलाई साह्रै मनपर्ने कथा हो , हेर्ने कथा

  • @shibusubedi9026
    @shibusubedi9026 7 หลายเดือนก่อน +2

    सकै भन्दा धेरै हेर्नेमा पर्छुहाेला म , बधाई छ ब धाई छ बैनी ❣️❣️❣️🙏🙏

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 หลายเดือนก่อน +1

    बिद्या चापागाई लगायत हेर्ने कथाका टिमलाइ धेरै धेरैै बधाइ ।

  • @shashikaladhungel6811
    @shashikaladhungel6811 6 หลายเดือนก่อน +2

    जयहोस! जुनताराको

  • @nanimaiyashrestha7023
    @nanimaiyashrestha7023 7 หลายเดือนก่อน +4

    मेरो पहिलो रोजाइ हेर्न कथा ❤सबै टिमलाई धेरै धेरै बधाई 👏👏

  • @sotantrashah3798
    @sotantrashah3798 6 หลายเดือนก่อน +2

    हेर्ने कथाकाे हाेस्ट बिद्या चापागाईं र उहाँकाे विकल्प पनि विद्या चापागाईं नै हाे ।

  • @BijayaBudhathoki-ye8ih
    @BijayaBudhathoki-ye8ih 6 หลายเดือนก่อน +2

    Dherai ramro Lakx herne katha ❤❤

  • @olinarayan
    @olinarayan 7 หลายเดือนก่อน +1

    राम्रो छ सर🎉🎉🎉

  • @BinitaRai-x5x
    @BinitaRai-x5x หลายเดือนก่อน +1

    Bidhya G Ko aawaz khot laune Thau xaina,tathapi Malai Kamal kumar Ko naram saili ma prashna garnu vako Kati mittho lageko.jhapako didi vaiko Katha Ko episode Sunda❤❤

  • @gita1385
    @gita1385 หลายเดือนก่อน +1

    Honi Vidhyajyu, Kamaljyu uhaharu ko sabai episodes "Herne Katha" Best.

  • @pratikshyajoshi1191
    @pratikshyajoshi1191 หลายเดือนก่อน +1

    Juntara lai dherai dherai maya...

  • @madhurisingh7951
    @madhurisingh7951 หลายเดือนก่อน +1

    Congratulations! Very impressive and eye opening episodes. High respect to the team.

  • @PratimaParajuli-t1s
    @PratimaParajuli-t1s หลายเดือนก่อน +2

    badhi xa

  • @KrishnaNepali-r4e
    @KrishnaNepali-r4e หลายเดือนก่อน +1

    धेरै धन्यवाद

  • @dkr4640
    @dkr4640 6 หลายเดือนก่อน +1

    Congratulations हेर्ने कथा team 🙏❤️🌷

  • @gajentamang8460
    @gajentamang8460 หลายเดือนก่อน +2

    wish n congrats BIDYA SIS

  • @sunitabhatta9299
    @sunitabhatta9299 7 หลายเดือนก่อน +1

    अति राम्रो लाग्छ हेर्नि कथा 👌👌💕💕🌹🌹👏👏👏

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj 6 หลายเดือนก่อน +2

    Congratulatations herna kathaa

  • @chandrabadanapaudel9896
    @chandrabadanapaudel9896 หลายเดือนก่อน +1

    बिध्धा बैनी र कमलकुमारलाई मेरो सलुट छ

  • @omThapa-f1k
    @omThapa-f1k 7 หลายเดือนก่อน +4

    आहा बिध्याजीले बनाएको हेर्ने कथाको बारेमा आज नजिकैबाट बुझ्ने अवसर पाईयो ❤❤

  • @bhimgharti5827
    @bhimgharti5827 7 หลายเดือนก่อน +1

    जानकारी को लागि धन्यवाद!❤

  • @bishwaTamang-dm6yi
    @bishwaTamang-dm6yi 3 หลายเดือนก่อน +3

    Malai ni dherai man parx ramailo aand khushi hunx man❤❤

  • @bishnukc2316
    @bishnukc2316 หลายเดือนก่อน +2

    बिध्या चापागाईंलाई जति धेरै श्याबासी दियपनि पुग्दैन उहाँकाे कार्हरुकाे लागि,

  • @devanddilu
    @devanddilu 2 หลายเดือนก่อน +1

    Herne kathaa ko fan jati yata village vlog pani herer ramailo garau hai❤

  • @priyathapa2773
    @priyathapa2773 หลายเดือนก่อน +1

    great work

  • @jrmr790
    @jrmr790 4 หลายเดือนก่อน +1

    धन्यवाद यो जानकारीको लागि।

  • @haribhujel_2035
    @haribhujel_2035 27 วันที่ผ่านมา +1

    बधाइ तथा शुभकामना!🎉

  • @gulminepal8592
    @gulminepal8592 7 หลายเดือนก่อน +2

    मलाई सारै मन पर्छ
    हेर्ने कथा उहाँकाे टिमलाई
    २१ ताेपकाे स्यालुट गर्दछु।।

  • @kusumsubedi493
    @kusumsubedi493 7 หลายเดือนก่อน

    महत्त्वपूर्ण जानकारीको लागि धन्यवाद सर

  • @krishnamannakarmi2563
    @krishnamannakarmi2563 หลายเดือนก่อน +1

    हेर्ने कथा ले आँखा बाट आँसु खसेकाे थाहा नै हुदैन।

  • @hemprasadrai9111
    @hemprasadrai9111 4 หลายเดือนก่อน +1

    Congratulations Juntara ani Herne Katha. Thank you for this video 🙏

  • @krishnakumarraut1356
    @krishnakumarraut1356 7 หลายเดือนก่อน +1

    धेरै राम्रो काम गर्नु भयेको छ। उहाँ हरुलाइ धेरै धेरै धन्यवाद ❤❤❤❤ र माया ।

  • @chamlingrai3053
    @chamlingrai3053 7 หลายเดือนก่อน

    वधाई एवं शुभकामन!
    हेर्ने कथा सदावहार हेर्न पाईरहौं ।
    जय होस् हेर्ने कथा! अनि विध्या चापागाईं लगायत हेर्ने कथा टिम सबैमा सलाम छ ।

  • @rudrabudhathoki3101
    @rudrabudhathoki3101 หลายเดือนก่อน +2

    हराएका वर्षहरुले ठूलो अवार्ड पाउनुपर्छ

  • @ashokrasaili2989
    @ashokrasaili2989 7 หลายเดือนก่อน +1

    हेर्ने कथा अत्यन्तै उत्कृष्ट लाग्छ

  • @bgauchan79
    @bgauchan79 หลายเดือนก่อน +1

    Good information, thank you

  • @BibiBahadurBhandari
    @BibiBahadurBhandari หลายเดือนก่อน +1

    Thank you for your kind information

  • @sujankumal3400
    @sujankumal3400 7 หลายเดือนก่อน

    मलाई सबै भन्दा धेरै मन पर्ने हेर्ने कथा हो। सुरु देखि अहिले सम्म कुनै पनि नछुटाई हेरेको छु। य

  • @radheshyamphuyal4138
    @radheshyamphuyal4138 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉🎉बिध्या जि काे टिम लाइ

  • @aaratioli218
    @aaratioli218 6 หลายเดือนก่อน +2

    Best program of nepal❤ cute jun tara nanu

  • @Vlogonwithkrishna
    @Vlogonwithkrishna หลายเดือนก่อน +1

    Ramro jankari paiyo sir baat , tapai ko editing ra story telling pani man paryo dhanyabad 😊

  • @bhaktasherrai6834
    @bhaktasherrai6834 หลายเดือนก่อน +1

    बधाई

  • @bidurthapa5404
    @bidurthapa5404 หลายเดือนก่อน +1

    विद्या चापागाई कुनै समय उज्यालो 90 नेटवर्कमा पनि समाचार बाचिकाको रुपमा काम गर्नुभयको थियो उहाले वाचन गर्नुभयको समाचारहरु दैनिक सुनेको याद छ मलाई ।

  • @narendrakchand2950
    @narendrakchand2950 6 หลายเดือนก่อน +1

    अझै धेरै शुभकामना

  • @namitalimboo5187
    @namitalimboo5187 7 หลายเดือนก่อน +1

    Best nepali documentry ❤Herne Katha

  • @gamgurung7415
    @gamgurung7415 7 หลายเดือนก่อน +2

    ए ए कुरा यस्तो पो रहेछन् किन उदघोषक फेरेको होला बल्ल छर्लङ्ग थाहा भयो जय होस हेर्ने कथा❤️ ।

  • @namunasapkota1516
    @namunasapkota1516 6 หลายเดือนก่อน +1

    हार्दिक बधाई विद्या दिदी !

  • @sthaprem
    @sthaprem หลายเดือนก่อน +1

    tq video ko lagi

  • @Swikritirimal7
    @Swikritirimal7 7 หลายเดือนก่อน +1

    सफलताकाे कामना

  • @pratikshyanepal4592
    @pratikshyanepal4592 7 หลายเดือนก่อน +1

    Thankyou for information

  • @purnadhwajshrestha4496
    @purnadhwajshrestha4496 7 หลายเดือนก่อน +1

    गजव कार्यक्रम

  • @yashodashrestha5627
    @yashodashrestha5627 7 หลายเดือนก่อน +1

    I love herne katha.
    Bidhya ji love you.keep it up.

  • @rajkumarshrestha2477
    @rajkumarshrestha2477 6 หลายเดือนก่อน +1

    Dherai raamro bidha chapagain

  • @Nepalimotivationokilmagar
    @Nepalimotivationokilmagar หลายเดือนก่อน +1

    THANK YOU FOR information