नेपालको अहिलेको पार्टीका गलतले जन्माएको सक्ती हो बालेन। हरेक समस्याको समाधान हुन्छ। बर्तमान नेताहरुलाई तह लगाउन जन्मिएका एक भरोसा हुन बालेन।अाश गरौ, भरोसा राखौ बालेन प्रति ।जय बालेन,जय नेपाल।
राम्रो ब्यक्ति र राम्रै काम गर्ने एकमात्र जनप्रतिनिधि बालेन मात्र देखिए,सबै यस्तै बालेन जस्ता भैदेको भए आज नेपाल विश्व को नमूना देश बन्दथो तर नेता भ्रष्ट भएपछि लथालिङ्ग छ देशको हालत भने राजनीति मा पोलापोल।
Proud of our honest, intelligent, energetic, hardworking, patriotic mayor Balen Shah❤100 percent right chan hamro mayor Balen Shah..Balen ko kaam ra kura kaile galat chadai chaina❤
अहो ? राता मकै तिमिले कैलाश सिरोंहिया क़ो ग़ुहु खाये पछि तिम्रो नज़रमा बालेन शाह क़ो पनि गल्ती भेंटेउ फेरी नेपाली जनताको गाली खाने भयौ शामाजिक संजाल मा
मान्छेको देवत्वकरण गर्नु हुन्न,हुन सक्छ एउटा असल नागरिक हो जसले इमानदार भएर जनप्रतिनिधिको दायित्व र हैसियत त चिनाए तर सहरका गरीब र गरिखाने वर्गको उठिबास लगाए उनीहरूको व्यवस्थापन भन्दा पनि तिम्रो गाउँ जाउ राजधानीबाट बाहिरिने परिस्थिति सिर्जना गरिदिए। अब काठमाडौं धनीहरुको सहर भनेर चिनिन्छ जस्तो छ।
राम्रो फ़िल्म बनौन त कती मिहिनेत रिहर्सल गर्नु पर्छ राईजी त्यों माथी प्रडुसर डाईरेक्टर को माथी भयेर होईनकी हातेमाले गर्नु पर्छ भने बालेनजी को अगाड़ी कती चुनौति छ हुनेछ उहाले गरेको राम्रो कामको शबैले रियल मा हेरेका छन फ़िल्म को पर्दा मा हेरे जस्तो होईन ,कलाकार राई जी तपाई ले के भन्नु भयेको बालेनजी ले घातक काम गर्नु भयेको छ भनेर के स्वार्थ लि बोल्नु भयो ?
अहिले सम्म को नेता भनेको बालेन मात्र हो। कांग्रेस एमाले एमाओवादी हरु भित्र पढेका छन् तर बुद्धि त सडेको छ। आफैं खाउ आफैं लाउ। देश र जनताहरु जाउन भाड मा भन्ने नेताहरु छन।
Those who spoke against Balen here needs to smell the sense of reality. The third gentleman who said, Balen should not use the harsh words against these looters (Madwadi) is hilarious. Have you heard your old corrupted politicians words and how they use their words? They should be in jail if they are subjected or hold accountable the words they used on media and on sansad meeting. hey man, when push comes to shove then your option are limited. " Rise up with Balen"
किराती राजा ,यलम्बर,लिछ्वि मानदेव, शाह वंस मा महेन्द्र एमाले मा मदन काङ्ग्रेस बिपि को नाम किन लिइएको होला। पाटि ठीक हुदैनन मुख्य कुरा चाँही ब्याक्ती को आचरण ठिक र सहि बिचार को हुनु अति आवश्यक हुन्छ।
बालेन देशकाे हिराे हाे❤❤❤भगवानकाे अर्काे रुप❤❤
जसले जे भने पनि बालेन हिरो हो देश को
Belkul❤️
🎯डा., #योगि विकासानन्द ज्यु को कुरा = सर्वोत्कृष्ट/उचित लाग्यो!❤️💎❤️✔️🇳🇵
बिकासनन्द ज़ी ,क़ो मनको कुरा हामी शबै देश भक्त नेपाली कोमनले पनि सुनौउ हामी शबै क़ो मन्मा उहा हुनुहनेछ हामी हरुको असीस बालेन जी लाई लागोश
राजेश हमाल फिलिम को हिरो balen saha रियल हिरो
बालेन अब यो देशको प्रधानमन्त्री हुनपर्छ
किरण सर तपाईं मलाई मनपर्ने कलाकार सङ्गै मान्छे हो तर तपाईं यहाँनीर थोरै चुक्नुभयो 🤟🤟
😂😂😂😂😂
Sathi ho sai pani emale mai pani emale nahou hai,sahi Lai sahi ra galat Lai galat bhanne soch ko Vikash garau,whole manasikta bat mathi uthau
बालेनको हेर्न बाकी छ ठिक भन्नू भो किराती सर तर तपाईको त जनताले छर्लङ्ग देखि सक्यो त।
यो पनि चोर नै हो यसको जिल्लामा सिन्को नभाँच्ने कुरा मात्र बढी राजा को आचि पुस्दै 😅😅
त्यति एग्रेसिभ त हुनै पर्यो नि बालेनले जे गरे ठीक गरे, जय बालेन❤❤❤❤❤😊
नेपालको अहिलेको पार्टीका गलतले जन्माएको सक्ती हो बालेन। हरेक समस्याको समाधान हुन्छ। बर्तमान नेताहरुलाई तह लगाउन जन्मिएका एक भरोसा हुन बालेन।अाश गरौ, भरोसा राखौ बालेन प्रति ।जय बालेन,जय नेपाल।
Aasha bharosha lai chai Nepal ma brastachari lachaar neta le kina tikna dinna yo chai Ali nabujheko kuro
राजेश जिउ महानायक जिउ
अब स्वतन्त्र नागरिक बाट राज्निती मा आउन जरुरी छ।
sahi kurako lagi sadhai samarthan cha mero
बालेन देशकाे हिराे भगवान श्री कृष्णकाे अर्काे रुप हाे❤❤❤
बालेन 💪💪
बालेन चुकेको छैन, बालेन शाह लाई कसैले सिकाउन पर्दैन
Ho dai
Balen Next PM Voice of general public .
न्युरोड सडक लाई राम्रो,सुगम र सुन्दर बनाउने कामको लागि अहिले सबैको मद्दत आवश्यक परेको छ।
जय बालेन शाह 💐💐💐💞💞💞🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो ब्यक्ति र राम्रै काम गर्ने एकमात्र जनप्रतिनिधि बालेन मात्र देखिए,सबै यस्तै बालेन जस्ता भैदेको भए आज नेपाल विश्व को नमूना देश बन्दथो तर नेता भ्रष्ट भएपछि लथालिङ्ग छ देशको हालत भने राजनीति मा पोलापोल।
दह्ययाङ्ग राइको कुरामा सहमत जनाउन चाहन्छु १ कर्यकालमा काठमान्डौ लाई बानाउन सकिँदैन कमसेकम २ कर्यकाल हुनूपर्छ
He is famous everywhere ❤🎉
Proud of our honest, intelligent, energetic, hardworking, patriotic mayor Balen Shah❤100 percent right chan hamro mayor Balen Shah..Balen ko kaam ra kura kaile galat chadai chaina❤
बालेनको कुरो आयो सदै के लेखम के लेखम हुन्छ फिलहाल जय बालेन
बालेनजस्तोहकि मानिसनै छैन अबत कसैको भरलाग्दैन बतिसैइ युक्त त कसकोछर जये बालेन
बालेन देशको नै हिरो हो।
किरण केसी ले भन्नू भेको कुरामा पुर्ण रूपमा सहमत छु मेरो भनाइ पनि त्यहि हो (aggressiveness कम गरे अझ राम्रो हुन्थ्यो कि ) 1:40
Balen only hope
जय बालेन, जय नेपाल❤
Balen Shah❤
Number one king balen sir ji Nepal pradhanmantri king balen sir ji
अहो ? राता मकै तिमिले कैलाश सिरोंहिया क़ो ग़ुहु खाये पछि तिम्रो नज़रमा बालेन शाह क़ो पनि गल्ती भेंटेउ फेरी नेपाली जनताको गाली खाने भयौ शामाजिक संजाल मा
😂😂😂 tetikai rata makai vako hoina Rax
युवा को जोस जेपनी हुन्छ जय बालेन❤❤
Good jub Rajesh dai ❤😊🎉🎉
Next pm balen shah
बालेन शाह जिन्दावाद जय बालेन
Balen only hope ❤❤❤❤❤🎉🎉🎉
तेरिमा जाठा हो भोट चाहिँ काङ्ग्रेस एमालेलाइ हाल्यौ अहिले ठुला कुरा गर्छौ ? जता मल्खु उतै ढल्कु सन्सार
❤❤❤❤
अरु को था भएंन जनता को लागी जंग बहादुर हो बालेन
बालेन राजनेता हो।❤
JAYE BALEN PATH JAYE RASHTRABAD 🙏🇳🇵🙏
Sahi kura garnu vayo.
.dhannebada
मावबादि हु भनेने जनाउनु भयाे छक्का दाहल ले,, बधाइ छ जङ्गलि पारा देखाइ हाल्छन
बालेन शाह कलियुग को राम,कृष्ण हो।।।
नेपाली शक्तिमान बालेन शाह
Jay Balen Dai 🙏
Jay Balen , Jay Kul man❤ ❤ ❤ ❤
Sabai Nepali yuwa ahile Balen ko support ma cha ❤
Jay Mayor Sab
Hora ho balen dai ❤❤
देश भक्त बहादुर नेता हो!!!होहोहो।
Leader ko maha nayak balen❤
बालेन आऊ देश र जनता बचाऊ।❤
Balen is the best leader♥️♥️♥️♥️
Jai sri krishna jai balen ❤
Film ma hero ley real hero....dhekda alli naramailoo lagyo hola😂
अबको प्रधानमन्त्री नै बलेन् शाहा हो ❤❤❤❤❤❤❤❤❤❤❤
दयाहङ राइ को सर को कुरा म पनी सहमत छु ।
मान्छेको देवत्वकरण गर्नु हुन्न,हुन सक्छ एउटा असल नागरिक हो जसले इमानदार भएर जनप्रतिनिधिको दायित्व र हैसियत त चिनाए तर सहरका गरीब र गरिखाने वर्गको उठिबास लगाए उनीहरूको व्यवस्थापन भन्दा पनि तिम्रो गाउँ जाउ राजधानीबाट बाहिरिने परिस्थिति सिर्जना गरिदिए। अब काठमाडौं धनीहरुको सहर भनेर चिनिन्छ जस्तो छ।
Jay balen❤
यो देशको सच्चा व्यक्ति बालेन शाह🙏🙏
Jay Balen sir नमस्ते
Very good balen
ये किरण दाइ तिमी नि सिरोयाको आफन्ता हौ तेहि भयेर तिमी लाई के गर्यो बिस्तारै बोलेर त केही हुदैन मुक्कामुक्की त देखाउनै पर्छ हो
बालेन देशको लागि हिरो हो
बालेन साम्सद बनेनी काठमाडौ र पुरै देशको मुहाँर फेरिन्छ
राम्रो फ़िल्म बनौन त कती मिहिनेत रिहर्सल गर्नु पर्छ राईजी त्यों माथी प्रडुसर डाईरेक्टर को माथी भयेर होईनकी हातेमाले गर्नु पर्छ भने बालेनजी को अगाड़ी कती चुनौति छ हुनेछ उहाले गरेको राम्रो कामको शबैले रियल मा हेरेका छन फ़िल्म को पर्दा मा हेरे जस्तो होईन ,कलाकार राई जी तपाई ले के भन्नु भयेको बालेनजी ले घातक काम गर्नु भयेको छ भनेर के स्वार्थ लि बोल्नु भयो ?
हो, बालेन एउटा नयॅा फुल/सुन्दर फुल हो, तर, नेपाली राजनिती/लाजनिती/गॅाणनिती नेताहरु चैं “वॅाच्या” को फुल हो
Good news❤❤❤❤❤
नायक दयाह्याङ्ग राइको बिचार ठिक सहि हो
योगि आनन्द सहि
जय बालेन🙏🙏🇳🇵🇳🇵🇳🇵
Jai ho balen🫡
Balen, you should be the king of our country.
Balen ❤❤❤
बालेनले दल खोलेर आयो भने राजेश हमालले पनि घुमाएर रबि लाई झै सहकारी ठग भनेर हतोत्साही गर्ने छ!
जए बालेन राजा जनताको राजा हो हजुर
दयाहाङ राई को लाडे कुरा बोल्ननि खासै नआउनेरछ
👍👍👍good
काठमाडौँ मात्रै होइन हजुर पुरै नेपाल बनाउनुपर्छ
ए राता मकै बालेन तेस्तै भएर टिकेको हुन तेसैले बालेन सहि छन यदि सानो बोलेको थ्यो भने हेपी हाल्थे नि 🙏🙏
अहिले सम्म को नेता भनेको बालेन मात्र हो। कांग्रेस एमाले एमाओवादी हरु भित्र पढेका छन् तर बुद्धि त सडेको छ। आफैं खाउ आफैं लाउ। देश र जनताहरु जाउन भाड मा भन्ने नेताहरु छन।
जय बालेन शाहा 🇳🇵👍🏻🌹👌🏻💯
ॐ
Jai balen ❤️
जय नेपाल जय बालेन🇳🇵🇳🇵🇳🇵
Jasto manxe usto kura rajesh ji your never be rung you are millions person right
हो त्यो दिन अलि कति एक्सन चाहिँ भएको हो हल्का 👌
बालेन❤❤❤❤❤सर देश को सच्चा पे
What the Government can not do work , the Balen did. That is why he is great.
भबिष्यकाे प्रधानमन्त्री बालेनशाहा
८४ मा बालेन प्र. म. बन्नुपर्छ ।
Those who spoke against Balen here needs to smell the sense of reality. The third gentleman who said, Balen should not use the harsh words against these looters (Madwadi) is hilarious. Have you heard your old corrupted politicians words and how they use their words? They should be in jail if they are subjected or hold accountable the words they used on media and on sansad meeting. hey man, when push comes to shove then your option are limited.
" Rise up with Balen"
J ❤Balen
the great
Men
बालेन साह नेपाल को सुपर हिरो नै हो
Balen hamro Nepal ko san ho
किरण केसी ले बालेनप्रति सकारात्मक टिप्पणी गरेको ❤मा धन्यवाद छ
घर खाली गराउने काममा जनगुनासो ब्याप्त छ , रात्री बजार ठाँउ ठाँउ खोलिए street foods र फुटपाथे पसले ब्यबस्थापन हुन्थेम
Yug maa ek choti Janmine Nayak ho The Balen !!!
Grat man is balan natahun❤❤❤🎉🎉🎉
Balen shah ..is hero of the Nepal
रेणु दाहाल पनि सहि
किराती राजा ,यलम्बर,लिछ्वि मानदेव, शाह वंस मा महेन्द्र एमाले मा मदन काङ्ग्रेस बिपि को नाम किन लिइएको होला। पाटि ठीक हुदैनन मुख्य कुरा चाँही ब्याक्ती को आचरण ठिक र सहि बिचार को हुनु अति आवश्यक हुन्छ।