विवादित नागरिकता विधेयक : के छ यसभित्र ?-NEWS 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ม.ค. 2025

ความคิดเห็น • 127

  • @pusparajbastola4569
    @pusparajbastola4569 ปีที่แล้ว +14

    यो सरकार देशलाई बिक्रीबाट सिध्याउन चाहन्छ।
    लुटेरालाई, ठगहरूलाई, भ्रष्टाचारीलाई केको माया छ। पोखराबाट

  • @lotusentertainment1277
    @lotusentertainment1277 ปีที่แล้ว +13

    मधेस केन्द्रीत दल सबै भारतियहरुको हो।

    • @studyhard4079
      @studyhard4079 ปีที่แล้ว +3

      यही सोच ले समानता आउन न सकेको हो जुन हेर्ने दृष्टिकोण छ मधेसी प्रति को

    • @razzsahani7683
      @razzsahani7683 ปีที่แล้ว

      Ama buwa ko nagrikta dekheunu parxa

    • @studyhard4079
      @studyhard4079 ปีที่แล้ว

      @@razzsahani7683 um जन्मसिद्ध को ले पनि पाउँछन्

    • @nisgin
      @nisgin ปีที่แล้ว

      ​@@razzsahani7683तेस्तो हो भने असमान कानुनको किन समर्थन गर्छौ? भारत हरुले बिहे गर्दा बित्तिकै नागरिकता दिन्छ?

    • @aayushkakshettri6962
      @aayushkakshettri6962 ปีที่แล้ว

      ​@@nisgin bihe ko kura garnu hunxa tapai..yo case ma kamsekam husband ta nepali citizen ho...maile husband wife nai indian citizen vayera pani dekheko xu aja uni haru ko xora xori le bansaj nagarikta liye yo kati jayaj ho?

  • @LoyalNepali
    @LoyalNepali ปีที่แล้ว +8

    यो बिधेयक ले भविष्यमा बिदेशी ले नेपाली लाई शासन गर्ने अधिकार दिन्छ।

    • @nanugaire4960
      @nanugaire4960 ปีที่แล้ว

      Right मेरो पनि यही सोच

  • @Ispeak764
    @Ispeak764 ปีที่แล้ว +5

    अनागरिकले नागरिक हुने भयो । राम्रो कुरो । यी भडुवालाई खटी नसक्नु भको छ । साधरण नेपाली सहज रूपमा नागरिकता पाउने प्रक्रियाको सहजीकरण गरिएकोमा खुसी छन तर गफ गरेर जीवन निर्बाध गर्ने अनि देशमा अस्थिरता निम्ताउनेहरुलाई गफ चुट्ने बाटो खुलेको छ ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 ปีที่แล้ว +5

    शरणार्थी प्रकरण सेलायो अब, सबैजनाले छुटकारा पाइसक्छन अनी बल्ल फेरी समाजीक सञ्जाल र सडक तातीने होला,😢 यस्तै मात्र भैरहेकोछ 33/34 वर्ष देखी.. अहीले सबै नागरिकता विधेयक, प्रचण्डको भारत भ्रमण, र बजेट घोषणा मै तातीन सीमित छ😂😂 जब राती बुढी ताती😂😂 उदाहरण, वाइड वडी,ललीता निवास, 70 करोड,ओम्नी,mcc आदी आदी हरायो तै चुप मै चुप जनता सबै चुप 😢अब शरणार्थी कान्ड, नागरिकता विधेयक..पनी त्यसरी नै हराउछ 😢

  • @limburabin3056
    @limburabin3056 ปีที่แล้ว +4

    बिरोध गर्नु पहिला एकचोटी सोची हेरौ त पीडित को ठाउ मा उभिएर 🤔

    • @razzsahani7683
      @razzsahani7683 ปีที่แล้ว +2

      Dhanybaad hami pidit ko Dukh bujidiye ko ma

    • @pratikking2272
      @pratikking2272 ปีที่แล้ว

      Less Mongolians. More Aryans. Full support.

    • @chetanrajregmi8866
      @chetanrajregmi8866 หลายเดือนก่อน

      Wtf pidit In here lmao
      ​@razzsahani7683 In the form of secularism every right is given and u people still protest lmao
      The cooling period of nepali citizenship for indian is changed to bihe gareko din paune
      And nepali haru le indian kt bihe garda 7 years?
      That's literal ethnic cleansing Of nepali khas aryas

  • @niteshilovenepalyadav9803
    @niteshilovenepalyadav9803 ปีที่แล้ว +1

    Good news sir hami nepal mai janmeko manxe ho tara nagrita xaina ahile sama derai khusi lago sir yo news sunerw❤❤❤❤

  • @Anojkhati
    @Anojkhati ปีที่แล้ว +3

    नागरिकता बिद्येयक रास्टघाती छ!

  • @kalpanarai4675
    @kalpanarai4675 ปีที่แล้ว

    राष्टपति रामचन्द्र पौडेल ज्यु लाई हृदय देखि नै धन्यवाद टक्रयाउछु 💕🙏🙏🙏🙏🙏🙏🙏

  • @rajsunar1045
    @rajsunar1045 ปีที่แล้ว +2

    मदेसमा मात्रै हैन नेपाल जुन्सुकै भुभाग्म एस्तो समस्या

  • @binayjaiswal2193
    @binayjaiswal2193 ปีที่แล้ว

    नागरिकता दिने पहाडी नेताहरु,रामनाथ पौडयाल, प्रचण्ड,ओली,शेरेको मिलीमतोमा भा हो,यसको मतलब मधेशीले दिने भयको भय उहिले बोडेरको बिहारीले पाई सक्थे
    बिहारीले नागरिकता लिएको छ, अब बिहारी र मधेशी दुइटै नेपाली भय छुट्याउनै गाह्रो, सब नागरिकता बिहिन बोडेर ईलाका कै छन् यो सरकारले बुझनू पर्न कुरा हो।

  • @SusanThami-ij7sk
    @SusanThami-ij7sk ปีที่แล้ว +1

    सबैभन्दा पहिला चैइ यो बिदेशीलाइ नगरिक्ता दिने कुकुर लाइ देश बाट निकल्नुपर्छ कि जस्तो लग्यो मलाइ त

  • @rajathapa8127
    @rajathapa8127 ปีที่แล้ว

    very good 😊 news I love 💕 you ❤️ nepal

  • @amritgurung9020
    @amritgurung9020 ปีที่แล้ว +5

    Nepal is small country with small population we must follow Bhutan policy save Nepal to not become another sikkim and fijji...
    1. Population attack through large number of Indian origin migrant
    2. open border
    3. don't forget we are between 2 most populated countries India and china
    4. Indian origin people need Nepali citizenship in order to take part in internal politics as apart of akanda bharat
    5. if this happen we become minority in our own land and they become majority example fijji , sikkim
    save this land for our next generation...!! Jai Nepal
    thank you supreme court you save the future of Nepal.

    • @yuvrajrana678
      @yuvrajrana678 ปีที่แล้ว

      .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....

  • @Rational-555
    @Rational-555 ปีที่แล้ว +3

    i support ❤

  • @thechaser2973
    @thechaser2973 ปีที่แล้ว

    सबै कुरा ठिकै छ त फेरी के को ल्याङ ल्याङ।

  • @Ramnaththakur-se5pl
    @Ramnaththakur-se5pl ปีที่แล้ว

    जुन व्यक्तिको दुई देशको नागरिक छ भने क्षणबिन गरेर मात्र दिनु पर्छ नत्र इन्डियाको धेरै मानिस नागरिक बनाउन सक्छ

    • @aayushkakshettri6962
      @aayushkakshettri6962 ปีที่แล้ว

      Bani sakeka xan 10 barsa Nepal basne haru snga nagarita kasari aayo tha vayena ani aja uni haru ko xora xori le bansaj nagarita paye maile aafai dekheko khatha ho yo kalpana hoina

  • @Gaurab369
    @Gaurab369 ปีที่แล้ว

    यो नागरिकता विधेयक पारित गर्नु नेपाल र नेपालीहरुको लागि फासी को फन्दा हो।
    यो नागरिकता विधेयक पारित भएपछि अब......
    १. भारतीयहरुले नेपालको नागरिकता प्राप्त गर्छन।
    २. जब नेपाली जनताहरुको सङ्ख्या भन्दा बढी भारतीय जनताहरुले नेपाली नागरिकता प्राप्त गर्छन तब नेपाल लाई अलग्गै देश रहन दिने कि भारतको राज्य बनाउने भनेर जनमत गराइन्छ।
    तब मुल बासी नेपालीहरुको संख्या भन्दा बढी भारतियहरु ले नागरिकता प्राप्त गरेकाले बहुमतले सजिलै बिना कुनै समस्या नेपाल भारतको राज्य बन्छ र त्यो दिन हामी नेपाली भेडा 🐑 जनताहरुले बुझ्नेछौ कि आप्नो देश र पहिचान गुमाउदा कस्तो हुन्छ भनेर।

  • @laxmirai7406
    @laxmirai7406 ปีที่แล้ว

    एउटै देशको मात्र नागरिक्ता हुने हो भने र अामाको नामबाट नागरिक्ता पहिचानको आधारमा बनाउन पाउने हो भने त बुधागत रुपमा बिधेयक सहि हो ।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 ปีที่แล้ว +4

    बिदेशिले पालेका छाउराहरु रास्ट्रघाती रामचन्द्रे र छविलाल दाहालको घरमा बम पड्काइदिए पनि पाप लाग्दैन ! 🤗🤗🤗

  • @umeshpabiray2923
    @umeshpabiray2923 ปีที่แล้ว +1

    Very good news

  • @Pratik-vj5ig
    @Pratik-vj5ig ปีที่แล้ว +1

    Thanku❤

  • @barunsharma9226
    @barunsharma9226 ปีที่แล้ว

    पढ्न ,बैंक मा खाता खोल्न आदि कार्य को लागि किन नागरिकता चाहियो ? नागरिकता बाहेक अन्न्ये कुनै परिचय पत्र भए हुने गरे हुदैन ? किन सबै ठाउमा नागरिकता नागरिकता ? हो पासपोर्ट , घर जग्गा किन्न लिन, नेपाली भएर विदेश जान नगरिकता चाहिनु ठिक हो तर जिबनको आती आबश्येक कार्य गर्न किन नागरिता चाहिने?

  • @user-jc2yu4i
    @user-jc2yu4i ปีที่แล้ว +2

    nagirta bina kasto jendagi voge kasto hunxa hamilae thaha xa sir khe garna sakeko xuena hani

  • @kumarsubba3873
    @kumarsubba3873 ปีที่แล้ว

    राष्टपती पाउडेल ज्युले ठिकैगरे धान्यबाद सरकार

  • @belalali7223
    @belalali7223 ปีที่แล้ว

    I am waiting yaar nagirita ❤❤❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 ปีที่แล้ว

    अव वाँकीनै के रह्यो र ?
    अवको दश वर्षमा नेपालीलाई अनागरिक बनाएर आफ्नै देशभित्र सरर्णार्थी वनाउनेछन ।
    दिल्ली 12 बुँदे सम्झौता, अमेरिकी MCC र नागरिकता मार्फत मुलवासी र वंसजका आधारमा
    नागरिकता पाउनेहरू अल्पमतमा र अंगिकृतको नागरिकता पाउनेहरू बहुमतमा परिणत भएपछी देशको सार्वभौम अधिकार र स्वधिनता माथी
    अंगिकृत नागरिकहरूले धावा
    वोल्नेछन ।

    • @yuvrajrana678
      @yuvrajrana678 ปีที่แล้ว

      .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....

  • @Subash890
    @Subash890 ปีที่แล้ว

    हार्दिक श्रद्धाञ्जली राष्ट्रपति को मृत्यु भएको मा
    तुरुन्तै खारेज होस्

  • @gobardhanthakur1785
    @gobardhanthakur1785 ปีที่แล้ว +1

    Nagrita vidit le nyaya paus....pidit ko jindagi mathi kheldwas na hos.....nakaratmak bhram failaune kam na hos.......

  • @BTSARMY-cb8zj
    @BTSARMY-cb8zj ปีที่แล้ว

    अब नेपाली अल्पमत हुने हो सरकार अदालत सबै बिक्ने देश नै खतरामा पार्ने के गर्नु??

  • @amritsharma4333
    @amritsharma4333 ปีที่แล้ว

    😂😂 मेरे नागरिता पनि छौनौ। हजुर😢🙏

  • @gangatumrok3026
    @gangatumrok3026 ปีที่แล้ว

    Thankyou so much

  • @धिरेन्द्रढकाल
    @धिरेन्द्रढकाल ปีที่แล้ว

    मजस्तै अनपढ अथवा मजस्तै करिब करिब डेढदुइलाख मजस्तैले बुज्नीगरेर अलमल्ल नपरेर बुझ्नीभाषामा भन्दिनपर्योसरकारज्यु आखाँचिम्मगरेर भोटत कताकता मजस्तो गोब्रेलाइपनी चिन्तालाग्यो

  • @roshanchaudhary266
    @roshanchaudhary266 ปีที่แล้ว +1

    Nagrita nahune lae tha xa pida yetro padhera ni khi garna sakidaina😢

  • @savlogs4311
    @savlogs4311 ปีที่แล้ว +2

    Nagrikta na huney lae sodhh dukhaa k hoo 25brsha vai sakey ahiley samoo nagrikta xn

    • @nisgin
      @nisgin ปีที่แล้ว +1

      तेस्को बिरोध हैननी.

    • @savlogs4311
      @savlogs4311 ปีที่แล้ว

      @@nisgin birodh chaii k ko hota

    • @nisgin
      @nisgin ปีที่แล้ว

      @@savlogs4311 खास यो कानुनले तपाईंको माग पूरा गर्न सकेको छैन। तपाईंको बुवा पहिचान छ तर नागरिता दिन चाहान्न भने तेस्को समाधान खै? काठमाडौमा धेरै भारतीय छन जो भर्खर नागरिता लिएका छन तिनिहरुको सन्तानले बन्सज नागरिता पाउने। जुन कुरा बिधेकमा समेत्नु पर्ने थियो त्यो समेतेन जुन्हो बिदेशी महिला नेपाल बिहे गरेर आउने बित्तिकै नेपाली नागरिता पाउने।

  • @shantidhami9055
    @shantidhami9055 ปีที่แล้ว

    ठिकै त होनि

  • @yuvrajrana678
    @yuvrajrana678 ปีที่แล้ว

    .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....

  • @subhash7408
    @subhash7408 ปีที่แล้ว +1

    Ho yasari bibad huncha .BETTER NOT TO SIGN BY MR RAM.SUBJET OF CONFLICT...

  • @RajuVishvakarma-e5x
    @RajuVishvakarma-e5x ปีที่แล้ว

    ❤❤❤

  • @khadkapurnima7956
    @khadkapurnima7956 ปีที่แล้ว +2

    Nagarikta bidhek rastaghati xa

  • @kalpanabhattarai1992
    @kalpanabhattarai1992 ปีที่แล้ว

    Sidhai sambidhanko ullaghan garer nagarikata badiyeko chha

  • @devineworld
    @devineworld ปีที่แล้ว +1

    Babu ra aaam nepal ko rahexan vane unko santan le nagarikta paunu thikai ho but sart k xa...uniharu Nepal mai 16 sal ++ baseko xan xainan? yahi xa kamjori jasko faida south le lina aakha gadi basirax.. yo yen sunda ramrai lage ni dherai loophole haru xan strict implementation of laws bare..
    for example ..bau gayab vako awastha ma aamako nam bat bachhale wansaj wala nagarikta ta lela ani paxi usko bau bideshi vako patta lagyo vane kasle gayer or nigrani garer tyo santanko nagarikta angirkrit garxa wansaj bat?
    Yo sab loopholes jab tak sachaidaina andolan garna jaruri xa...supreme court le stay order jari garos ani feri sansad ma firta pathaos yo bidheyak..

  • @AakashHarijan-rd9be
    @AakashHarijan-rd9be ปีที่แล้ว

    Hlo sir!
    सर हामी जन्मेको देखि पढाई लेखाइ सम्म पुग्दा नागरिकता नभयको ले हामी पिडित रहेका छौ । सर के हामीले नागरिकता पाउन सक्छौ सर।

  • @KrishnaDhamala-yg9wc
    @KrishnaDhamala-yg9wc ปีที่แล้ว

    यो लेन्डुप दोर्जे बन्यो त्यसैको लागि त्यो पद उपहार दिएकाे थियो

  • @rembotimalsena4633
    @rembotimalsena4633 ปีที่แล้ว +2

    Rip rastapati ramchandra paudel rip resam chudahry rip parchande sarkar

  • @heenashrestha3624
    @heenashrestha3624 ปีที่แล้ว

    भारतले सन् १९५० (७३ वर्ष अगाडि) अगाडि भारत आइ बसोबास गरेकालाई र तिनका सन्तानलाई मात्र भारतीय नागरिकता प्रदान गर्छ भने हाम्रा भारतीय दलालहरु वि.स. २०६३ अगाडि नेपालमा पाइला टेकेका वा जन्मेकालाई प्रसाद बाडेको जसरी नेपाली नागरिकता बाडेका छन् ??

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว

    हजुरहरु सबैलाई धेरै नमस्कार र शुभकामना 🙏🥬🌻🌻🍅🍌🌶️🍓🌼🍎🌎🍃🍓🍋🍏🍒🍊🌈👈👈🍈😅🐓🐓🐓🐓🐓🐓🐓👁️👁️🍃👈🍎🍎🍏🍏🍈🍐🍐🍅🍅🍑🍑🍓🍓🍆🍆🥦🥬🥬🥒🌶️🌽🍍🍓🍓🥕🥕🥔🥔🥦🥦🥬🍎🍎🍎🍎🍎🍋🥦🥦🥬🌈🌈🥦🥦🥬🥦🍎🍎🍎🍓🍓🌽🌽🥒🥒🍆🍑🍅🐓🐓🐓🐓🐓🍏🍏🍈🐓🐓🐓🐓🐓🐓🐓🐓🐓🐓🐓🐓🍏🍏🍈🍐🍍🥦🥬🥦🍋🍎🍎🥔🍍🍍🍋🍋🍎🍎🍎🍏🍈🍈🌽🌽🌽🥬🥬🥬👈

  • @gitamandal6035
    @gitamandal6035 ปีที่แล้ว

    Madhes ma nagrita ko samsiya xain yo galt videk pas garexa ,bagla desi indai haru nagrita linxa ani neta haru madesma rajnetik garxa,

  • @mdimrankhan7062
    @mdimrankhan7062 ปีที่แล้ว

    Divya vandari le ke khoje ko hami be rojgaar vayer basni

  • @Arzoogurung-m9s
    @Arzoogurung-m9s ปีที่แล้ว

    Yo desh ma bau ama huna la tw nagrita pako xhina

  • @ShibarajKarki-q1z
    @ShibarajKarki-q1z ปีที่แล้ว

    यो कागती बुढा को काम छैन सर्वत बनाएर पिउनु पर्छ 😂😂😂

  • @bishesersighgurunggurung513
    @bishesersighgurunggurung513 ปีที่แล้ว

    Yo savidhan le nepal ra nepali ko rskshya garchhaki bhaskyak truti nai truti bhayeko savidhan lyaeko rahechha

    • @bishesersighgurunggurung513
      @bishesersighgurunggurung513 ปีที่แล้ว

      Madheshi harulejastai garera ngarita liyeko bhaepani madhesh chhetra bahyek Aaru rajya ma jamin lina napaune savidhan lyaunuhosh yedi kasaile die ma teslai kanun Aanusar karwai hosh 1lakh parne 1crord ma kharid garchhu bhanepachhi tyo vaibhaik Aangakrit rahechha bhani bujnupryo

  • @devineworld
    @devineworld ปีที่แล้ว

    Yo nagrikta yen ko karyanwayan fitalo hune hunale bharatiya harule khelne thau chh so sachaiyos kehi rastraghati budaharu : for example :vaibahik angikrit lai bihe hunevitikai dinuhunna..

  • @sujitdev2531
    @sujitdev2531 ปีที่แล้ว

    MCC rastaghati thiyena..tyo kina kharej garinas..Anagarik lai nagarik banaunu ramro hoina ra..

  • @sujitwasti246
    @sujitwasti246 ปีที่แล้ว

    Harek andolan pachhi nagarikata ainma vivad kin hunchh....Indiakai here hunna ra.....

  • @gauravkumardas.creator
    @gauravkumardas.creator ปีที่แล้ว

    सबे भन्दा राम्रो तराइ लाई नेपाल बाट अलग ने गरिदिनु नागरिता को झनझट ने खटम भेहान छ किन बार बार बिबाद गर्नु ।

    • @smritishah9852
      @smritishah9852 ปีที่แล้ว

      Terai lai nepal bata alag garesi nepal desh kati paxadi janxann thaxa ? Desh ko economic condition ramroo banaune desh lai agadi badhaune nai terai region maa vayekaa industries , agriculture farm haru le gardaa vako ho ..
      Bekuf manxe haru ! Yetikai nepal vaneko paxadi desh ho testo soch kaaa manxe le gardaa jhanai paxadi janxa desh !

    • @yuvrajrana678
      @yuvrajrana678 ปีที่แล้ว

      .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....

  • @Bindarajbanshi1234
    @Bindarajbanshi1234 ปีที่แล้ว

    No mor nagrikta

  • @deephealer4461
    @deephealer4461 ปีที่แล้ว

    Nicely explained..but yo bihari lai nepali banauna sajilo hune bato ho😢

  • @belalali7223
    @belalali7223 ปีที่แล้ว

    I love you rastopati

  • @gangatumrok3026
    @gangatumrok3026 ปีที่แล้ว

    🎉

  • @sagarchhtri8506
    @sagarchhtri8506 ปีที่แล้ว

    Mero pani koi oani xain oani mero pani vana ko xain

  • @sagarchhtri8506
    @sagarchhtri8506 ปีที่แล้ว

    😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @sagarchhtri8506
    @sagarchhtri8506 ปีที่แล้ว

    😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @diwas8900
    @diwas8900 ปีที่แล้ว

    Malai pani chitta bujena hai yo bidhyeyak Kai napayera kun deshle bihe hune bitikai nagrikta dinxa ra ani yo vanda yek step paila ko buda ni chitta bujena Nepal bechna khojeko ho ????

  • @menuka945
    @menuka945 ปีที่แล้ว

    Janma ko adhar ka nagarikta dhari ko aane kunai Desh ko citizenship bhayeko wa nij ko santan ko Pani annye kunai Desh ko citizenship bhayema wa fela parema tesko nagarikta swataha kharej hune ra usko jayejetha ra sarkarko naam ma Jane clue Pani rakhe dekhi, ahile India bata PhD padne engineering garne janmaka adhar ma nagarikta liyeka haruko santaan haru swataha firta hune thiye jo aajkal khub samajik sanjaal bhari tokatipani gardai aaka chhan uniharule Indian adharcard Bina kasari aafno padhai pura gare Ani jo sanga Nepali citizenship dhari chainna kasari admission liyo India ma jabaki 1/2 class padna Pani aajkal adharcard chahinxa. Kuro bujna garho

  • @surendra2110
    @surendra2110 ปีที่แล้ว +1

    Rip

  • @bimalamainali375
    @bimalamainali375 ปีที่แล้ว +1

    Kuiyeko farsi xixixi

  • @bishnumahara8922
    @bishnumahara8922 ปีที่แล้ว

    Ramchandr marchha

  • @rajkumarkc7829
    @rajkumarkc7829 ปีที่แล้ว

    Yo bhate India ko Kam garne agent ho yeslai tudi khel ma ghundaunu parcha.

  • @manish01999
    @manish01999 ปีที่แล้ว

    Aamako namm bata nagrikta ni kalna lai chai k k grna prne ho!!

  • @ShyamKumar-vb6co
    @ShyamKumar-vb6co ปีที่แล้ว

    Sir momi xaina buha xa nagreta ban xa buhako janma sedi xa

  • @XrabitTV
    @XrabitTV ปีที่แล้ว

    Yo comment please 🙏 padnuhoss Nagarikta bidhekle hamro deshmaa durghatana lyauchha , yo sab india ko master plan ho raw yesmaa success vako chha .. ...for example indian nagarik haru Nepal maa vitryauchhan vote paunako lagi raw sakar banayara kabja Garchhan.
    .......Be clearful Nepali ...!

  • @mdjack3153
    @mdjack3153 ปีที่แล้ว

    Yeo mugi lai India tiro khadau rabi sir

  • @janukabhatta6465
    @janukabhatta6465 ปีที่แล้ว +1

    😅

  • @KusalDong
    @KusalDong ปีที่แล้ว

    Abo prachande,ramchadre ra madeshi neta harule sabai indian haru lai nepali nagarikta dine bidek lyauna ber xaina

  • @prajalrai5
    @prajalrai5 ปีที่แล้ว

    Rip paudel

  • @sagartamang1927
    @sagartamang1927 ปีที่แล้ว

    Bahun lea ta khattam nei paryo nepali ko desh

  • @sujitdev2531
    @sujitdev2531 ปีที่แล้ว

    Kharej vayema jhadap huna sakne

  • @samyograi1234
    @samyograi1234 ปีที่แล้ว +2

    Yo ramande India ko chor po photo ke rakhe ko..

    • @pratikking2272
      @pratikking2272 ปีที่แล้ว +1

      Less Mongolians. More brown people. Great nagarikta vidayak

  • @Dawoodibrahim-o4x
    @Dawoodibrahim-o4x ปีที่แล้ว

    Bideshi buhari juwae lai 15 barsa bana

  • @bishesersighgurunggurung513
    @bishesersighgurunggurung513 ปีที่แล้ว

    Madheshi dal sabai bharatiya hun inai hun nagarita paunuparne pravdhan rakhiyeko ho yo savidhan nepal ranepali ko hitma chhaina yo savidhan ma rakhiyeko pravdhan ki ta sachyaunu pryo ya RAjA nai lyaunu parchha yo madheshi chhora chhori rastraghat deshdrohi ho ke nepal ma yesto kanun banaunu sakdaina videshi vibhah prativandh sara nepali ko dimakh khiyaune jhanzat samapt hunchha

    • @yuvrajrana678
      @yuvrajrana678 ปีที่แล้ว

      .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....

  • @devuthapa2292
    @devuthapa2292 ปีที่แล้ว

    A male chor ho yasle kailai janta ko kam gardaina yasle

  • @kamalbhujelvlog4011
    @kamalbhujelvlog4011 ปีที่แล้ว

    Rip rastapati chor dalalaa

  • @buddhashahi3970
    @buddhashahi3970 ปีที่แล้ว

    Faltuk ko Rastapati

  • @chandratimsina9064
    @chandratimsina9064 ปีที่แล้ว

    Lutero sarakar vrastra poudel desh bechuwa

  • @aashaaale6701
    @aashaaale6701 ปีที่แล้ว

    Buda pitri hunebelama sala k gareko talai kira lager marcha

  • @ramprasadpoudel3812
    @ramprasadpoudel3812 ปีที่แล้ว

    Yo haramiii

  • @heenashrestha3624
    @heenashrestha3624 ปีที่แล้ว

    Maar khateharu

  • @hrishipoudel6571
    @hrishipoudel6571 ปีที่แล้ว

    Indian attankari chauroooo ramchandre

  • @hrishipoudel6571
    @hrishipoudel6571 ปีที่แล้ว

    Indian palttu attankari neta haru

    • @yuvrajrana678
      @yuvrajrana678 ปีที่แล้ว

      .भारत र नेपालको खुल्ला सिमान बन्द गरिनु पर्छ। भारतियहरुलाई नेपाल आउन दिने तर पास (Pass)लिएर मात्र आउन दिने तपाई आफै सोच्नुहोस् भारतको arunchal pradesh जानको लागि भारतियहरुले समेत पास वा परमिट(permit) लिउनु पर्छ झन् हाम्रो देश त भारतमा पर्दैन झन् कतिको कडाई गर्नु पर्छ। आज fiji देश हेर्नुहोस त्यस देशमा हिन्दी आधिकारिक भाषा हो र कुल जनसंख्याको ३७.५ भारतिय मुलको छन्, पछि नेपालमा पनि भारतियहरुले सजिलै नागरिता पाएपछि नेपालमा भारतियको जनसंख्या बढ्छ अनि नेपालको हालत के होला।|सिक्किमको सेनालाई भारतिय आर्मीले मार्यो र सिक्कम कब्जा गर्यो। नेपाल र भारतको सिमानमा पर्खाल वा तार लगाउ र सिमामा अरु देशलेझई border security force army गठन गरि पुरा सिमानमा राख्यौ तर सामान आयत निर्यातको लागि दुई तिनओटा सिमा नाका खोलौ र एकदम सिमानमा टाईट गरम भारतियहरुलाई नेपाल पर्वेश गर्दा (permit) परमिट को नियम बनाऊ,permit बिना भारतियहरु नेपाल आयो भनि कडा कार्वाही गरम र चाईन तर्फपनि त्यस्तै गरिनुपर्छ।.....

  • @H4X88FF
    @H4X88FF ปีที่แล้ว

    ❤❤❤

  • @sagarchhtri8506
    @sagarchhtri8506 ปีที่แล้ว

    😢😢😢😢😢😢😢😢😢😢😢😢😢