Full Episode बिवाहित स्त्री सँगको प्रेम - Story by KAILASH TENGMALI - Nepali Audio Story
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- बिवाहित स्त्री सँगको प्रेम
Bibahit Stri Sagako Prem
Full Episode
Nepali Audio Novel Book
StoryWriter :- Kailash Tengmali
StoryTeller :- Yaman Karki
Background Music :- Laboni Pramod :- / labonipramod
Send us your Stories, Confession and Novel
Gmail :- gumnaamkatha@gmail.com
Facebook :- गुमनाम कथा हरु
Instagram :- / gumnaamkath. .
Stories by Kailash Tengmali On गुमनाम कथाहरु :-
बिवाहित स्त्री सँगको प्रेम - Full Story :- • Full Episode बिवाहित...
बर्षा - Barsha - Full Story :- • बर्षा - Barsha || Fu...
आयुसा - Full Story :- • आयुसा - Full Episode -...
अबिवाहित पुरुषसँगको प्रेम - Full Story :- • अबिवाहित पुरुषसँगको प्...
More Stories:
भुमरी - Bhumari - Full :- • Full Episode || भुमरी ...
Sindur - Season 01 :- • Sindur - सिन्दुर | Sea...
Galti Binako Sajaya - Full :- • गल्ती बिनाको सजाय - Fu...
बाल्य श्रीमती - Full :- • Full Episode || बाल्य ...
Copyright Disclaimer under section 107 of the Copyright Act 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research.
हाम्रो साथमा रहनको लागि SUBSCRIBE गर्नुहोस् अनी कथा मन परेमा लाइक कमेन्ट र शेयर पनि गर्नुहोस् है ..
Thanks For Listening...!!!
#कैलाश_तेङ्गमाली #Nepali_Love_Story #Nepali_Audio_Novel_Book #Gumnaam_Katha_Haru #Bibahit_Stri_Sangako_Prem #Nepali_audio_Story
धन्यवाद हजुरलाई मेरो सानो लेखलाई यो मीठो आवाजले भरिदिनुभएकोमा अनि सुनेर प्रतिकृया दिनुहुने हरेक श्रोता पाठकहरुलाई । सबैलाई भित्रि मनदेखि नै नमन 😊😊😊🙏
😭
Hello my name is rashmi and your story and my life story is similar jab maile yo story hijo sune m afai shock vaye....oh my god
Kati mitho voice hou hjr ko kailas g
Heart touching storey ❤️❤️💗💗💗😭😭
true ove🙏❤️
बाध्यता भएर अरुमा माया खोज्नेहरुलाई सम्मान छ............आफ्नो मर्जी मस्तीको लागि अरु सँग लाग्नेहरूलाई धिक्कार छ...........कथा लेख्ने र वाचन गर्ने दुवैलाई धन्यवाद...........यदि कथा साँचो हो भनेचाहिँ मिलन हुनु पर्यो के कसरी हुन्छ.............
कर्तव्य ,साचो माया ,पारिवारिक जिम्मेवारी ,समाज ,अनि नारी र पुरुषलाई हेर्ने नजर उफ्फ कत्ति धेरै मायालु जोडिहरु यसैगरी आफ्नो मायाको चिहान आफै खनेर पुर्दछन सदा सदा को लागि ...
Sahi ho
निःशब्द 😭😭बस यति भन्छु लेखक तथा वाचक दुवै लाई धरै धरै धरै धन्यवाद 🙏🙏
Lekhnii mtraii hoina Basta ba maa ahilay ko sansar yahe huna pouge ko xa hjur mn rahaio dhan xaena dhan xa Maya xaena so na Marnu sakxu na ta pgl vaya ra hidnu ny
काल्पनिक भए पनि वास्तविक भए पनि लेखक र वाचक लाई धन्यवाद अति मार्मिक छ जस्ले सुन्छ चाख ले सुन्छ ।
यो कथाले मेरो मन छुयो हो हाम्रो समाज को पुरुषहरुले येसरी नै एकल महिला को पीडा बुझिदिने भए सायेद सिङ्ग्ल महिला कल्कित भनेर तिरसकार हुदैन थियो होला !!
महिले सोएम भोगदै छु जिन्दगीमा मा श्रीमान बाट हेलित हुँदा पराये पुरुषहरु नजिकिनु खोज्दा मो पनि नजिकिनु पुगेको थियो ! त्येही कारण ले गर्दा आज मो एक्लै जिन्दगी बिताउदै छु मो अहिले ब्रेन टिम्रोर को अप्रेशन गरेर बसेको छु !! तर मो लन्डन मा बस्छु !! गाह्राे हुदो रहेछ मन भरी पीडा बोकेर बस्नु तर पनि बाध्ये छु कसै सङ्ग पनि सम्प्रक मा छुइन किन कि मोलाइ माया दिने र स्पोर्ट् गरनेहरु भन्दा पनि निको भएको घाउ कोटाउदै नुन र खुर्सानी दल्ने को कमि हुदैन रहेछ त्येस कारण मो मौन बसेको छु !!
फेब डियाक्टिभ गरेको छु !!
Be strong sister .
😢😢😢😢
दिन को तीन पटक सुने धेरै रोए यस्तो घटना हाम्रो सामाज मा धेरै घटेको हुन्छ । यश कथा लेखक र बाचक ज्यूहरुलाई सम्मान छा🙏🙏
म रुँदै गरेको comment 😭😭 हाम्रो समाजमा घटेको सत्य घटना, यति धेरै माया अनि प्रतीक्षा, धेरै वेदना पाउँदा पनि समाज र परिवारले गर्दा कति राम्रा संबंध छुटेका छन्। एउटा विवस अपहेलित महिला सधैं दोषी ठहर हुन्छे । उसको भावना कसले बुझ्ने 😭😭😭
म हाल मलेसिया बाट यो कथा म नाइट डिउटि गर्नी बेला सुनेको थिय काम गर्दा गर्दा रोय म लाई यक यक शब्दा मन छोयो ❤❤plz plz मिल्छ भने यो पछि केभो भनिदिनु होला।रश्मि कुन अबस्थामा छिन होला हजुर हरु को पुर्ना भेट होस म यहि कामाना गर्छु भगवान लाई❤❤❤plz plzz pat 2 hai❤❤❤
सत्य हो या होइन, तर यस्तो घटना भने हाम्रो समाजमा नभएको होइनन I धैरै रुवायो, धेरै रुए 😭😭 l रातको 11: 00 बजेबाट सुनेको कथा सकिने समयसम्म रुए.. त्यसपछी निन पनी लागेन रातभरी आँसु आइरह्यो l उज्यालो भयो अली फ्रेस भई कफी खाएर डिउटीमा गए I लेखक अनी वाचकप्रती मेरो नमन ! ( हाल दक्षिण कोरिया )
Yes really heart touching 😍
same
Great
Yo man xiya xiya vyo
यो कथा सुनेर नरुने सायदै कोहि होलान्? 😭😭साच्चिकै मन छोयो यो कथाले!❤️❤️ अहिले नेपाल मा रात को 1:40बजि सक्यो 🕐️ ! बाचन र लेखक दुबईमा धेरै धेरै धन्यवाद छ 🙏🙏 मलाई यो घटना really हो जस्तो लाग्यो 🤔मिलेछ भने .part 2.पनि लिएर आउनुस है हजुर 🙏 रश्मि र बादर को पुनःभेट् भइदेओस🙌🙌🤞🤞😔😔 plz plz plz 🙏❤️❤️
समयको अभावले गर्दा यो कथा सुन्न पुरै २ दिन को समय लाग्यो एकदमै मर्मस्पर्शी, मन छुने कथा रहेछ। यो कथा काल्पनिक हो कि कसैको जिन्दगी मा घटेको सत्य घटना लाई समेटेर लेखेको हो त्यो त थाहा भएन तर यस कथा को ८०℅ कुराहरू मेरो प्रेम कथा सँग मेल खान जान्छ तर अफसोच मेरो त भाग्य नै खोटो रहेछ हाम्रो माया लाई न त यो समाज ले छेक्न सक्थ्यो न त मेरो परिवार ले नै तर समय सँधै एकनास नहुँदो रहेछ😔 समय को साथ साथै मान्छेहरू को चाहना हरु, उसको रुचि हरु पनि बदलिँदा रहेछन्। जब कसैको जिन्दगी मा पहिले को भन्दा राम्रो मान्छेहरू को आगमन हुन्छ नि तब उसको मन आफ्नो प्रेमी/प्रेमिका प्रति परिवर्तन हुन रत्तिभर समय न लाग्दो रहेछ। मैले आफ्नो जिन्दगी मा भोगेको वास्तविक पिडा 😭😭😭😭😭
खुशी रहनु सँधै अब तिमी लाई आफ्नो भनेर अधिकार जमाउने मेरो कुनै ठाउँ छैन। 💔
कति राम्रो सुन्दा सुन्दा रुन थाले छु डिउटि टाईम सुनि रहदा मेरै कथा जस्तै मेरो जिवनम पनि यस्तै छ तर फर यति छकि हामी दुबै बिभाहित छौ तर मायाँ धेरै छ 😭😭😭😭😭😭😭😭
Sundai chu maya
मुटु नै चुडायो हजुरको बाचन शैलि साथै हृदय स्पर्सि कथाले कि सुन्दा सुन्दै आसु झरेको पत्तै पाइन। यति मिठो कथाकि लागि हर्दिक धन्यवाद 🙏🙏❤️❤️
कति मिठाे साउड सारै मिठाे स्टाेरि । कतिकाे जिवनमा मेल पनि खाएकाे हाेला😍😍😍🙏🙏🙏🙏
mero jibansanga💔😭
as
Give me your number 🙏🙏🙏🙏
Xani mero jiban ma🥺
😂😂😂😂@@रमिताश्रेष्ठ-ह9फ
हाम्रो नेपाली समाजमा रश्मि जस्ता अनेकौं विवाहित नारीले आफ्ना सारा खुसिलाई त्याग्दै मृत्यु अङ्गाल्न पुगेका छन् । यो कथाले सच्चा प्रेम गर्नेको मन पक्कै रुवाएको छ ।
Really aakha bata aasu rukyana 🙏🙏
बोल्ने शब्द र गरिने व्यवहार नै मान्छेको पहिचान हो अनुहार र ओकात त कतिबेला बदलिन्छ थाहा नै हुँदैन ।❤️❤️
Yes 100 percent true anuhar jati nai ramro vayepani manxe ko euta bolne sabda ra bernhar ani komal hridya ra bhavna le bhareko mann nai amulya hunxa ...
कथाकाे पात्र जस्तै धेरै रस्मिहरु यस्तै जीन्दगी जीउदै छन् हृदय नै छाेयाे भक्कानीयाे पनि😍😍😍
😢😢😢sachi nai ystoi vai rko hola 😢
रातिको 1 बजे कोरियाको कामले थाकेको सरिर सङ यो सुनेर कस्तो रोय म 😭😭😭आज यो सुनेर सलाम छ जस्ले यो लेख्यो अनि भन्ने मान्छेको त कुरै नगरौ 😓😓😓
😢😢
😥😥😥😥😥😥
कस्तो मन छोयो 😭😭😭😭😭😭😭
@@ranjitagiri6486😢😢
♥️♥️♥️🤣🤣🤣🤣
Asa x yo katha rasmile pani padi sakin.
कसैले आफ्नो बुडिलाई नी माया गर्दैनन् कोई अर्काकी बुडिलाई पनि यति धेरै माया गर्छन फरक यति छ🙏🙏🙏🙏दुई किसिमको लोग्ने मान्छे छन् यो संसारमा
Ur right 🥺🥺🥺
Yaa realmaa testai mann vauekaale runupardo rahexa😢
sahi vannu vayo samajma arkako budi vaner herne najar ramro hudain 😭😭😭
You are right
यो कथा सुनेर आसुलाई रोक्नै सकिन मेरो नि जीवनमा आधा आदि मेल खान पुगेको छ।
साच्चै मन छोयो यो कथाले 😥😥😥😥😥 आज रुवाउनु भो मलाई तपाईले।😥😥 तपाईं जस्तो सच्चा मायाँ गर्ने पुरुष सबैले कहाँ पाउछर? धन्यवाद हजुर लाई।
Hajur ko chadai vet hos
@sumeer😂ai1468
धेरै मार्मिक लाग्यो यो रचना
अइले हाम्रो समाजमा यस्ता घट्ना हरु धेरै घटेका छन् कैयेउ महिला पुरुष ले यस्तै परिस्थिति झेलिरहेका छन्
कोहि महिलाको कमी कमजोरीले त कोहि पुरुषको कमी कमजोरीले गर्दा
तर माया सत्य हुन्छ
हुन्छ त बस एक अर्काले एक अर्कालाई राम्रो नाबुजेर श्रीमान श्रीमती महिला र पुरुष दुबैले एक अर्कालाई राम्ररी बुज्नु पर्छ अर्का को कमी कमजोरीलाई बुजेर जिन्दगीमा राम्रो पाइला चल्नु सिक्नु पर्छ कुरा नाबुजी तातो रीस गरे भने यो रचनको जस्तै जिन्दगी भताभुङ्ग हुन बेर लाग्दैन बिबाह गरी सकेपछि एक अर्काको मन मास्तिका मा बस्न सिक्नुहोस एक अर्काको मनको कुरा बुज्ने कोशिष गर्नुहोस् आखिर साना तिना कमी कम्जोरी र गल्ती हरुता जसमा पनि भेटाउन सकिन्छ त्यस्ता साना तिना कमी कम्जोरी लाई मनमा राखेर आफ्नो प्राण भन्दा प्यारो जीवन साथीलाई कहिले पनि बेवास्ता नगर्नुस्
एकचोटी बिबाह गरिसकेपछि श्रीमान र श्रीमती दुबैले एक अर्कालाई धेरै माया अनि भरोसा गर्नु नै सफल जिन्दगी हो र एकचोटी बिबाह गरिसकेपछि कसैले पनि कसैको जिन्दगी संग खेल्ने प्रयास नगर्नु होला
"बस यही भन्न चाहन्छु"
So deeply truly love .....💞maan li ruwane 😢😭😭sunda sundaii aakha rasayeko thaha paiyena💞💞ani voice pani ekdamii metho...
Hii dear
साचो माया कमै को पूरा हुन्छ यो यथार्थ सत्य घट्ना लाग्छ। यो कथा सुनेर मन धेरै रुयो😭😭 र भगवन सङ्ग पार्थना छ त्यो पबित्र प्रेम को मिलन अबस्या होस।
आज भोलि को बास्तविक रेलि कथा मेरो जिबन सग मेल खायो धेरै थोरै 😥😥❤️
i have also same story i love her so much but life is not easily 😭😭😭😭
😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️
Sachi dharai Ramro xa yo katha man xoya mero 😭😭😭
😭😭😭😭😭😭😭😭😭
❤❤❤
यति राम्रो लाग्यो कि के भनुम ,, कति माया गर्ने त्यो केटा मान्छे❤️ एउटा बिवाह भकाे केटी मान्छे धेरै पिडा र दुख भागेकाे हुन्छ त्यो भोग्ने लाई थाहा हुन्छ , सबै को भाग्यमा माया गर्ने पति पाइदैन 😥 कथाकाे केटा जस्तो माया गर्ने र बुझ्ने केटा पाउन गाह्रो छ , कस्तो माया गरको के ❤️ मलाई त्यो केटा मनपर्याे , त्य्स्तो इमान्दार केटा पाउन गाह्रो छ 😥😥निस्वार्थ प्रेम❤️ फेरि एउटा एक्लो बेसाहरा केटी जस्को husband काे मूर्त्यु भकाे हुन्छ त्यसलाई यो समाजले बिधुवाकाे नाम दिन्छ 😥😥😥😥
😭😭😭😭
खोज्नुस भेटिन्छ कि ।।
सारै सन्दर्भिक😭अनि मन छुने😭कता कता मेरै लागि बनेको कथा जस्तै लाग्यो😔केही केही मेरो जिबनको लागि मेल खान गयो😭😔
य हो र
Bechara salina
धेरै मन छुयो हजुर को कथा सुनेर वास्तविक हजुर को कथा जस्तै सत्य घटना हरु पनि धेरै हुन्छन सारै मन छोयर आयो आखाबाट आँसु पनि थाम्न सकियन हजुरको कथा सुनेर
Katti mitho story sunda pni kahile na sakos suni rahum jasto lagne yeti migho Aawaj ma sunau nu vayo hajur le thank you so much
सरै मन छुने कथ सचै नै मन छोयो । माया भन्ने चिज नै कस्तो हुन्छ । तेस्को अभास नै बैग्लै हुन्छ।सचो प्रेम गर्ने जोडी लै किन होला कहिले नी नमीलौनी भगवान ले पनि। प्रेम भनेको जो कसैसँग हुदैन । केबल 1 जना सङ मत्र हुन्छ। जस्लै पाउने ब्याक्ती भाग्यमानी हो। नत्र जो कसैको भागमा आफ्नो प्रेम सङ बस्ने सौभाग्य प्राप्त गरेको हुदैन।
साच्चै यो कथा मेरो जिबन मा मेल खानी रैछ र धेरै रोए 😥😥😥 धेरै रोए यो माया भन्ने यस्तै रैछ के गर्ने जति चोट सहेर पनि बाँच्नु नै पर्ने रैछ ufff 😔😔😥😥😥😥😭😭😭😭😭
Man choyo 😊😢❤
Your voice give soul to each and every characters. Since I listen your nobel i start thinking about true mine🥹🥹Maya ma jadu hunxa vanera suneko thea tara aju hajur ko kahani sunera sure vaye😇😍
Hjr Ko yo Pabitra Maya sunera and dekhera meyo aakha vari aasu Jharna thalyo nice nice? Miss you lekhak mahadaya Jiu !
ओह! सुन्दा क्या आनन्द भयो ठ्याक्कै मेरो कथा जस्तै रैछ !
Derai rammro kthaha
मैले त आज बल्ल सुन्दैछु तर अति नै मन छोयो सलाम छ लेखक अनि वाचन गर्नु हुने हजुर लाई
यो कथा मेरो जिन्दगी मा धेरै मिलेको छ😢यो कथा सुनिरहदा म धेरै रुए😢😢😢😢
Sarai man xoyo hjr ko katha le ra yeti mitho aawaz ma boli dine dai lai manai dekhi salam xa kun bela aafno atitha ma haraye pattai vayen🙏🙏😭😭
साँच्ची कति चोखो माया HJr हरुको भेट होस भगवान् सँग प्राथना गर्ने छु मलाई नी यस्तै चोखो माया पाउनु मन् छ एक बेसाहारा बाट कसैलाई जिंदगी दिन मन् छ। यही मेरो सपना छ।🍁🍁 पछि को नी सुन्न मन् छ के हुन्छ लेख्नुस ल..✍️
म यो सुन्दा मेरो मन मा अनेकौं शब्द हरु चलिरहेको छ खै किन हो मन भारी भइरहेको छ
सुरु बाट मैले आफुलेआफैलाई रश्मिको ठाउमा सोच्दै गएको थिए। सुरु बाटै आँखा रसाहेको अन्तिम सम्म पुग्दा म रोएको रोहौ भएछु😥। कति बेला आँसु खस्न थालेछ पतो नै भएन। अति नै मार्मिक कथावस्तु ,त्यस्तै वाचन शैली , अनि व्याकग्राउड मा बजेको मन मोहक धुन ❤️👌सबैको मन छुन सफल छ । कथा लेखक र वाचकलाई मेरो न्यानो नमन छ।🙏❤️
प्राय सबै केटाहरूको समस्या संग मिल्दो जुल्दो कथा रहेछ । म पनि कोरीयाको नाईट काम गदै सुन्दैछु।लेखक ज्यूलाई धेरै धेरै शुभ कामना अझै यस्तै यस्तै मिठा सुनिरहन मन लाग्ने कथाहरु लेख्नु होला शुभ कामना।
Sundai majjale nidau vaneko ta jhan majjale sunna thalexu
Love ❤ this story
Umm k nidauxu vaneko kaha nidaunu jhan run po thaliyaxa
सुन्दा सुन्दै कतिखेर आसु झर्यो पत्ताे नै भयन । सायद आफ्नै जीवन मा मेल खायर हाेला सायद ,।😢
सारै राम्रो लायो,
Yshatoo sachoo maya ni yo duniyama hunx ra ?😢kohi ksaelae ytii dhiraee maya ksharii garn sakx 😱
Suchh a top story ❣️❣️
😘😘😍
Garxa kina nagarnu mero nai aru kasaiko budi sanga true love parirako xa
@@B2ksingh hihihihi
@@B2ksingh 😂😂😂
@@B2ksingh मेरो पनि यार😥
कुरा बिबाहिद र अ बिबाहिद होईन सच्चा माया को कुरा हो ।माया मा फस्ना पनि केही कारन हरु हुन्छन हरेक माया गर्ने मान्छे हरु गलत पनि हुदैनान। माया त सबै को मन मा हुन्छ माया मा केही हेरिदैना जस्ले सच्चा माया गरेको हुन्छ हुन्छ मैले पनि कसैलाई सच्चा माया गरेको छु ।उ सन्गै जिन्दगि बीताऊने बाचा गरेको छु आसा छ रश्मि को जस्तो अधुरो माया नहोस🙏🙏🙏🙏 समाज सन्ग लडेर आफ्नो माया हसिल गर्न सकु यहि मेरो बिस्वास छ मेरो माया र मेरो उहाँ मा😘😘😘
सत्य तत्य कहानी हो ,,तर मन चाही छूयो र रुलायो …एउटा बिबाहित नारी र बिदुवा नारीलाई हाम्रो समाजले सहजै स्वीकारन सकदैन .. यो चाही सत्य हो
😭😭😭😭😭😭😭 सारे मन रूयो यो कथा सुनेर रियल स्टोरी हो कि कथा मात्र हो ......????????😭😭😭😌😔😔dr,jindgie 😌😭😭😭😭😭
really
Badhai x yaman ji ❤❤❤
HeartTouching....♥️🥺Somewhere this story resembles of me nd my life...nywy u narrate it so nicely with ur soothing voice nd best wishes too 😊😊
Mero jibanma mel khana gayo yo katha
Heart touching story added extra depth with the wonderful voice ❤
हो आफू ले चाहेको मान्छे पाउदा खुसिलाग्छ तर समय बित्दै जादा र आफ्नो बनाय पछि त्यो माया को कदर नहुदो रहेछ्😭😭😭😭
मर्मस्पर्शी र भावविह्वल शब्दलेखक र शब्दबाचकलाई मेरो तर्फबाट नमन🙏 र हृदय देखिनै सम्मान😊
I have no words to comment on this story.....sad ending...
Heart 💖❤️ touching story..
Just cry and cry 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
अति उत्तम छ ।
म यो भिडियो पूरा सुने तर म 4/5पटक रोय साचिकै साचो माया पाउन भाग्य मै लेखेर आउनु पर्छ्😭😭😭😭😭😭😭😭
Ho hai haahha
🙏🙏🙏 Kailash ji yo yo kathale mero Manko xoko xa yesko doshro Katha sunu pryo la plz plz sir sarai man pryo plz next story
२ घन्टा २० मिनेटमा कथा जस्तै कयौं पटक छुटिदै जोडिदै गरे मेरा स्वासहरु, म कयौं पटक मर्दै बाच्दै गरेँ 😭कथा सत्य घटना हो या काल्पनिक साच्चै गुुम्नाम रहयो तर समाजमा घटिरहने घटना हो । र अामा अाफ्नाे सन्तानको खुशी किन नबुझीदिनु भयेको?😥 प्रेम को भोको र सहारा विहिन एउटी नारीलाई सहारा दिनु नै महान धर्म होईनर ? थोत्रो सोच को खोल ओढेको समाज परिवर्तन हुन जरुरी छ !
❤🧡❤❤
wow awesome love story 😢😢😢😢😢
Aaaaa... Amazingggg ..Heart touching story..
+voice I luved it . Wonderful..
Please Part 2 ,,Complete the Novel ..lekhak hajur
This time write a story with a happy ending pls pls .
THANK YOU SO MUCH.. Have a blessed day..
😭😭😭जब मन्धेन्तर भयो तब पल पल रोयर सुन्न आफुलाइ शक्ति जुटायर पूरा गरे धेरै मन छोयो धेरै धन्यवाद र सम्मन छ हजुर्लाइ🙏🙏😢
Nice
कथा काल्पनिक हुना सक्छ तर हजुरको voice मा धम छ्❤️
really pani vageko xu sis
Really heart touching love story 😢😢❤
Hi Kailas i heard ur love story, you really loved her you ll get ur Rasmika one day don't give up keep faith always
Sachhainai man xoyo Mero all the best
यो कथा जस्तो मेरो पनि माया छ आज म पनि उनलाइ साढे ६बर्ष पछि भेटेको छु तर अहीले एक हून सकिऐ को छैन
आसु कति खसे आखा बाट यो कथा सुनेर आफैलाई थाहा छैन 😥😥😥😥😥😥
एकदम राम्रो लेख आज सम्म मैए सुनेको मध्य खास लाग्यो. चलचित्र भन्ने छ यस्तो कथा पाए त
Heart touching😢😢
राम्रो कथा 😥😢😥😥😥😥😥😥😥😓
कथा सुनेर धेरै रोये माया त माया हो जादु मयसोर मा अनौठो मीठो काहानि
TO much heart touching i listen today this sTory i can't stop my tears
😭😭😭😭😢😢😢😢😢 i hope you two people each otherr you will meet one daY 😭😭
Heart touched ❤️❤️
It's related to some couples 😌😌😌
Really heart touching and its like our nepali society 😥😥😥thanks for writer and sweet anchor❤️❤️❤️
really i can't stop my tears
I hope they are meet each other 😭
३ वर्ष अगाडिको रहेछ आज सुनियो धेरै रुवायो कथाले😢😢
🥺
"जिन्दगी मा आज पनि उसैलाई खोजिरहेकी म यो कथा सुनिरहदा बगिरहेको आँसु लाई थाम्न सकिन😢😭😭शब्दहरू को पात्र बनाई हरेक माध्यम मा उसैलाई सम्झिरहेकी छु।।।थाहा छैन यो जुनि मा भेट्छु या भेट्दिन तर माया,अनि याद कहिले मर्ने छैन😭😭❣️
✍️Dear~Yatri❣️
Waw 👌👌👌🌹🙏🌹🌹 very nice...aakha vari aasu variyo ..dhanyabadxahi bachak jeu....Sarai mitho Swar....saili...
Kati praya nirdos xori manxeharuko life yestai hunxa yo storyle man xuyew😪😪
समाज बलेको आगो ताप्छ निर्णय आफैमा हुनुपर्छ
यो कथालाई बधाई 😢
❤️
Really heart touching story nd your voice nd the way you narrate the story is outstanding nd awesome thank you😊😊😊
Herne manchhe dherai like garne ekdamai thorai kina ho bujhiyana dhanyabad mahatwapurna video ko lagi Mam
😭purai sune hajur haruko katha..malai lagcha kasaiko jivan ko real story hola..hajur haruko maya kahile khatam nahos fari bhet aawasya huncha vagwan ma varosa rakhera fari Npl aayera khojne kosis garnu hola🙏ma wish garchu hajur haruko bhet aawasya hos thnx
last ma kati roye😥😥😥😥
साचै आँसु आयो 😥😥😥
Same mero katha sangai milyo dherai yad aayo😢
धेरैको वास्तविक जिनन सङ्ग मेल खाने समय सान्दर्भिक कथा निकै राम्रो भोइस बाचन मा लेखक र बाचक प्रति आभारी छु☺️☺️🙏🙏
Tehi ta sabina gi
Ksm brother man royo 😢
Same ma sang biteko kahani i love you mero kanxi Alway misss you bey 😢😢😢😢😢
सारै मार्मिक लाग्यो। यो कथा सुनेर र।के यो कथा हजुरको जिबनको सत्य कथा हो त।
सारै मन छोयो यो कथा सुन्दा
प्रेम प्राप्ति मात्र होइन त्याग र समर्पण पनि हो ।
सांचो प्रेम अमर हुन्छ ।
😥
Ekdam man choyo
O...ho...realy. Heart breaking... 😭😭 and soo heart touching voice. And
Beauutyful story....
हजारौं पिडालाई मुटुमा दबाएर पनि आफ्नो सन्तानको लागि बाचिरहेका कयौ रश्मि छन यहाँ तर उनी हरुलाइ स्वतन्त्र भएर चोखो माया गर्ने अधिकार छैन समाजबाट मात्र होइन आफ्नै परिवारबाट आज पिडित हुनुपरेको छ ❤❤!
Nice story 👌 👏 👍 😀
Maya ta ho hjur😢😮