रवि र कुलमानविरुद्ध लाग्दै बित्यो सरकारको ६ महिना !- NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 37

  • @Thgamin
    @Thgamin 9 ชั่วโมงที่ผ่านมา +2

    सरकारको पूरा ध्यान जति रबी लामछानेलाई सकाउनु छ अरु के विकास निर्माणका काम हुन्थे र

  • @rajshrestha515
    @rajshrestha515 9 ชั่วโมงที่ผ่านมา +2

    संमानका साथ सबैले हार्दिक श्रद्धाञ्जली एमाले काङ्ग्रेस भनौ

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 12 ชั่วโมงที่ผ่านมา +6

    अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 11 ชั่วโมงที่ผ่านมา +2

    नराम्राेकामगर्नेजतिसवैलाई माओबादि केन्द्रले ठिकगर्छ भरस्ट्रचारिहरु सवैलाई जेलहाल्नपर्छ

  • @BUPbThapa
    @BUPbThapa 13 ชั่วโมงที่ผ่านมา +4

    Love rabi sir❤❤❤❤

  • @gopalraut5049
    @gopalraut5049 13 ชั่วโมงที่ผ่านมา +3

    मिसन नै त्यही थियो । अरू त देखाउने दात न हो ।

  • @shaan_production9934
    @shaan_production9934 12 ชั่วโมงที่ผ่านมา +1

    Jay rabi ❤

  • @princekarki34
    @princekarki34 12 ชั่วโมงที่ผ่านมา +1

    कानुन बदलेर सहकारी पीडित बनाउने सरकार मुर्दाबाद

  • @vishwanathacharya5997
    @vishwanathacharya5997 12 ชั่วโมงที่ผ่านมา

    हो, हो हलाहल विष प्यूँदा शिवजी गोसाईं कुण्ड कहिले कहाँ, हुने गरेका थिए तर हजुरले दायाँवायाँ नगरी यहीँ नै पचाइदिनु हुन्छ, यस्तो क्षमता हजुरको ! जय होस् !! जय होस् !!!

  • @DevrajChalaune
    @DevrajChalaune 12 ชั่วโมงที่ผ่านมา

    Right100

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 11 ชั่วโมงที่ผ่านมา

    त्यही भयर स्काउट भादा तिर्न नपरेको झन्डै बिजुलीको तेन्दर रद्द गर्नुपरे

  • @yubakc3529
    @yubakc3529 11 ชั่วโมงที่ผ่านมา

    Jay Kulman sir.

  • @Dipenvlog-h3s
    @Dipenvlog-h3s 13 ชั่วโมงที่ผ่านมา +1

    छौमहिना होस् या छौ साल किन नहोस् केही गर्दैन यत्तिकै सालौ साल जान्छ।

  • @dilbahadurgurung3672
    @dilbahadurgurung3672 12 ชั่วโมงที่ผ่านมา

    भ्रष्ट हरुको झुन्ड हरु देश दोहन कसरी गर्ने भन्ने मात्र चिन्ता अनि तेहि चिन्ता मात्रै छन अनि बालेन कुलमान पछी किन नलागोस

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 10 ชั่วโมงที่ผ่านมา

    यी दुई ठुला भ्रस्टचारि भष्माशुर काङ्गेस बामाले देश र जनताका लागि कलङ्क हुन।

  • @BikramBahadurkarki-ry9mx
    @BikramBahadurkarki-ry9mx 10 ชั่วโมงที่ผ่านมา

    एमाले र कागरेस को‌ कमिलाको पखेटा‌ आएर‌आकसमा‌ऊडनथालेको छ धेरै समय‌छैन अब

  • @MandataRawal
    @MandataRawal 9 ชั่วโมงที่ผ่านมา

    दई दल नालिका ढल हुन्

  • @TankaKhadka-r6g
    @TankaKhadka-r6g 11 ชั่วโมงที่ผ่านมา

    अब फाल्टु गफलगायर जन्ताले नपत्याउला थाहापाउने बुझने भयका छन सर्बसाधारण जन्तापनि

  • @rabinkhadka3624
    @rabinkhadka3624 9 ชั่วโมงที่ผ่านมา

    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर! राज्यमा अविछिन्न अधिकारसम्पन्न, स्वायत्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी को CIB, लगायत अन्य न्यायिक, अर्धन्यायिक निकायहरु हुदाहुदै यो बकम्फुसे सरकारलाई के जरुरी थियो संसदिय समिती गठन गर्ने??? संसद को काम कानुन बनाउने होकी यस्ता काम पाईन बुहारी पाडाको कन्डो कन्याउ भनेझै निकम्मा काम गर्ने, यहि हो विधिको शासन, नेपाल प्रहरी, अख्तियार दुरुपयोग लाई तुरुन्त बर्खास्त गरिहाल!!!!😡😡😡

  • @papputamangblone7512
    @papputamangblone7512 13 ชั่วโมงที่ผ่านมา +1

    🎉 khoi kaam Rabi sir ko paxi lagdai fursatcain sarkarlai kaam ke garosata

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 13 ชั่วโมงที่ผ่านมา +2

    बालेन पनि राख्नु पर्छ ।

  • @RajivParajuli-h1j
    @RajivParajuli-h1j 13 ชั่วโมงที่ผ่านมา +1

    Rabi lai khednu bahek kehi vako xaina solta haru

  • @hukpaad.b.1025
    @hukpaad.b.1025 8 ชั่วโมงที่ผ่านมา

    Kp oli ko 6 months ko kaaam bhaneko rabi ra kulman lai khednu nu mai bityaayo.

  • @jijashbudha
    @jijashbudha 11 ชั่วโมงที่ผ่านมา

    Kp bhanda prachand dhai beasman

  • @maitegurung6693
    @maitegurung6693 13 ชั่วโมงที่ผ่านมา

    Yo sarkar ko kam desh banaunu hoina Bhrastachari lukaunu matra hun