लेखराजको गोप्य भिडियोले हलचल, भीम रावल पन्छाए,अब ओलीसँग भिड्ने रहर पलायो ||
ฝัง
- เผยแพร่เมื่อ 27 ม.ค. 2025
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
IT क्षेत्रमा नेपालको पैसा विदेशमा लगानी गर्न पाउने अद्यादेश केपी ओलीले पास गरेको छ।भ्रष्टाचार गरेको पैसा विदेश लैजाने सजिलो बनाएको छ। अहिलेसम्म नेपालको पैसा विदेशमा लैजान नपाउने कानुन थियो तर एमालेले भ्रष्टाचार गरेको देश लुटेको पैसा अब आइटी कम्पनीको नाममा भटाभट कम्बोडिया लगायतका अरू विदेश लैजाने क्रममा छन्।अब एमालेले नेपालको अर्थतन्त्र ध्वस्त बनाउने अन्तिम तयारी थालेको छ।
लेखराज जिले माउबादी छोडेर गलती गरेको दण्ड अब ओलि ले आफै दिनेछन् !!
खुरुक्क आत्मसमिक्षा गर्दै पुरानो घर फर्किदा हुन्छ !!
एमाले कंग्रेस लखेटौं भन्ने जति एकजुट हौँ।❤❤❤❤
गल्ति स्विकार गर आफ्नाे घर फर्क।
आफ्नो पूरानो घर फर्किन आग्र स्वागत छ।
धोती लाउन गय यस्तै हुन्छ
पदको मोहमा सिद्धान्त बेचिखाने बेइमान मान्छे न हो यो ।
Pap dhuri bat niskanx bhanthyani tyahiho
एमाले छोडेर जाउ अन्यथा ❤❤❤❤
पार्टी नभएर भ्रष्ट्रचारि घुसखोरी बैमान नैतिक पतन भएका मान्छे हरु उत्पादन गर्ने कारखाना भएको कारण ले यस्तो परिणाम आउनु स्वाभाविक हो
आफ्नो घर छोडेर गएपछि त्यस्तै हुन्छ बाबु
लेखराज अाफ्नो घर फर्क
थुइक्क लेखराज तिम्रो यस्तो हविगत देख्दा त दिक्क लाग्छ यार। बरु राजनीति बाटै अलग भैदेउ। पुर्व माओवादी को नाताले पनि तिम्रो माया लागेर आउँछ
Good news.👍️
चोक्टा खान गएकि बुढि झोलमा डुबेर मरि भनेको यहि त हो,
❤❤❤❤❤❤
ओलीको उमेरले पनि उकालो उक्लन सजिलो छैन। त्यसैले ओलीका दिन अब ओरालो पतन तिर लाग्दैछ। ८४सम्म लगभग शून्य सरह नै हुनेछ।
अब यसले राजनीति छोड़े हुन्छ।
एक्लो वृहस्पति रे ।
सकिने निश्चित छ ।
जनयुद्धको लडाकुलाई डराउनु छुट छैन ।
गद्दार अब गल्ति भयो भन्दै केपीको खुट्टा ढोग्छन कि केपीले किक दिन्छन😁😁😁😁😁
पाटीमा बोल्न नपाउनु भनेको त राज सस्था भन्दा पनी खतम हो पाटीमा सही र गल्त भन्न पनि नमिल्ने केको लागी राज सस्था फालेको
यो पनि गयो अब । तिमीहरू गयौं ।
मदुर किसान पार्टी एउटै छ आफ्नो सोभिमान र आफ्नो देशको सोविमान गुमाएको छैन। लेखराज भट्टले आफ्नो र आफ्नो देशको स्वविमान गुमाइसके भूमिगत भएको पार्टी र भूमिगत नभएको पार्टी मिल्न भनेको ठूलै कसरत हुनुपर्छ। यो कुरो लेखराज भट्टले
लौ।यिनलाई पनि दशा लागेछ।
लाग्नै पर्ने हो।
ओलिको आची खान गाको हुन ठिक्क परो
अवसरवादी नेता।
🎉🎉🎉🎉
लेख राज अब ढ्याङरो बजाएर बस
सहि कुरा हो
लठेब्रोलाई ठीक गरेछ।
Aba out hunchha yo मान्छे
बल्ल बुध्धि पलायछ
यो मान्छे अब एमालेमानै सकिनु पर्छ अरु पार्टी मा यस्ताको कुनै थाहु पनि छैन लिन पनि हुन्न
Ho lakhetnu parxa
Oliko haikambad todnu nai parxa .😮😮
माओवादी मा आउन पर्छ ❤
ठीक भने छन् बुढाले
थुतुनो र मुतुनो सहि ठाउँमा सहि तरिकाले चलाउँ ।
Truth is always bitter.
कुरो जायज नै केपि सकिनुपर्छ ❤
चोक्टा घिच्न गाको लेखे झोलमा डुबेर मरे । RIP
अफ्नै बुदो र अर्काको बुदो मा फरक छ नि राम्रो सङ हेर्दा खेरि 😂😂
True statement by Bhatta.
घर न घाट्को बनाएपछि होस खुलेछ
लेखे लाई के को लाज 😂😂
😂😂😂😂😂 कर्मकेा फल!!!!
❤❤❤❤❤
Kp rip kp rip sere rip gagane rip rip
रास्ट्र बैंक ले देशको आन्तरिक अर्थतन्त्र लाई तहस नहस बनायर जम्मा गरेको डलर अब एमाले र तिन्का भ्रस्ट मतियार हरुले IT कम्पनी मा लगानी गर्ने निहुँमा बिदेश लैजाने बाटो खोल्ने जनमारा अध्यादेश तत्काल खारेज हुनुपर्छ
अफ्नु घार छाेटेरा एमालेकाे गाेठ गएकाे लेख्रराज टाेपबादुर जस्तै हुनुहाेलनि हजुर।
सबै एमाले बलियो होला बलियोदेखेर एमालेलाइ एक आपसमा जुदाएर केही फाइदा लिन सकिन्छ भन्ने सपना देख्ने माके,माकुने र भिमे,अर्को काला काउरेसको भेडाको काम हो यो,स्वयम् लेखराजले बोलेको छ अरु खल्लिबल्लि
को हो भिडियो बनाउने अन्तर्घाति??
यो अबसर वादि लाई ठिक हुने भयो 😂
Oli baje khatam rahexan ahano tanashahi pana darlagdo hudai gaeko dekhina xa
🎉🎉🎉🎉❤❤❤
पुर्ब माओबादिलाई ठिक गरेकोछ
त्यो भिडियो बनाउने पनि एमाले ले खटाएको जासुस हुनु पर्छ 😂😂😂
Kp lai out handeuna kta ho
के झाेले हरू भएरबसेकाे ताे केपि काे सबैले बहिसकार गनुँपछँ
UmL is not personal party
चाेक्टा खान गाकाे बुढि झाेलमा डुबेर मरि 😂😂😂😂😂
प्रचण्ड जस्तो सहज नेता अरु नभएको लेखेको भनाइ बाट बुझियो ।।।।। केपी कस्तो रहेछ भन्ने कुरा यहाँ बाट बुझिन्छ
गध्धार
Kp oli yekdamai Gamandi bo जनयुद्धको bela maobadhile matrai hoina राजा सरकारको gunda army praharile pani sojo sida jantale मारेको xan galat niu garera
Aafi nai swoha
अब तपाईले राजनीति बाट सन्यास लिदा नै वेस हाेला बाजे, कैलाली क्षेत्र नं ४ बाट अब नयाँ लाई पालो दिनुहोस्
Khaaechha khudo
Jo afno bauko bhayen tyo gauko kasari hunxa,maovadi party xoder emale ma gayo tyasta ko k bharosha garnu 😜😁
yamale sakine bato ma yamale ma kaliyug byakta bho.
बल्ल खा
jimdaar neta
Prachanda ko yaad aayaxa b😂
AI ho bhatta ko voice hoina
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thokde yeslai ni karbahi
bhrt le bhrt laai saatha die ko ho
Jasko ghar ma haddi xa tesko ghar ma khana palkeko kukur kasai ko hudoina
Khatey aru kai news painas
Bistari bamale sakinxa
बेक्तिगत स्वारथ राजनिति हाे देश र जनताकाे लागि हैन
😂😂😂
Yeslai pani kp le lwappa khuwai diyex maja le
Am ala vanako khsko na KO chmpani ho
Tu gaya kamse
Bhatte CHOR ko khel khattam..... King kp RAJA
th-cam.com/video/kmJHtecT-5g/w-d-xo.htmlsi=_k0aVlJ6imA3jb4N
Kasto kasto Samachar banako ho