धुर्मुसले ऋण नतिरे सम्म रंगशाला बन्दैन्... | EPISODE - 26 | RENU DAHAL | THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ส.ค. 2024
  • कडा प्रश्नको कडा जवाफ, प्रचण्ड पुत्री रेणु दाहाल भन्छिन्ः धुर्मुसले ऋण नतिरेसम्म रंगशाला बन्दैन् | EPISODE - 26 | RENU DAHAL | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Renu Dahal
    Episode- 26
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje
    #theprakashsubedishow #prakashsubedi #rajatpat #renudahal #chitwanmayor #prachanda #prachandadaughter #renudahalinterview #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode26
    -------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • บันเทิง

ความคิดเห็น • 1.1K

  • @saroj.chamling
    @saroj.chamling ปีที่แล้ว +27

    हर्क साम्पाङ् सर को अन्तरवार्ता हेर्ने मन छ ! अंकल जी अब धरान तिर पनि पाउ कष्ट गरे हामी आभारी हुने थियौं !!

  • @namrajpun2972
    @namrajpun2972 ปีที่แล้ว +31

    जति पनि यो देशमा परिवर्तन भएको छ सबै माओबादी को मुद्वा हो

  • @lokendrabohara2455
    @lokendrabohara2455 ปีที่แล้ว +69

    राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सिकउ चितवन लाई राम्रो बनाउनु भएको छ धन्यवाद रेणु दिदी 🙏🙏

  • @Nepalpro
    @Nepalpro ปีที่แล้ว +88

    कति innocent मेयर भनेको यस्तो हुनुपर्छ ।। बाउ जस्तो भएपनी छोरी चाहिँ हो के सलाम छ मेयर ज्यु ❤️❤️

  • @surajrd8325
    @surajrd8325 ปีที่แล้ว +53

    सफल मेयर जस्तै प्रचण्ड कमरेडको सफल उत्तराधिकारी बनेर पुरै देशको बिकास र समृद्धिको नेतृत्व गर्ने बाटोमा निरन्तर लाग्नु होला।
    शुभकामना।

  • @___ojaswi___9988
    @___ojaswi___9988 ปีที่แล้ว +6

    तारा बराल त इन्डियन नागरिक सङ बिहे गरेको भन्थिन त आज थाहा पाए नेपाली सङ नै बिहे गरेकी रहेछिन ।जस्ले जति बिरोध गरे पनि तपाईंको काम लाई सलाम छ दिदी 🙏

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 ปีที่แล้ว +5

    चाडैं रंगशाला निर्माण पूरा होस सरकार 🙏🙏🙏किनकि त्यहाँ धेरै गरिबको पशिना पसिसकेको छ

  • @chandralimbu769
    @chandralimbu769 ปีที่แล้ว +177

    हर्क साम्पाङ ज्युलाई रजतपट मा हेर्ने ठुलो ईच्छा छ ।।

    • @danbahadurkhatri6027
      @danbahadurkhatri6027 ปีที่แล้ว +2

      मलाई पनिसर

    • @SukSubba88
      @SukSubba88 ปีที่แล้ว +1

      Me too

    • @nandaprasadyonghang4630
      @nandaprasadyonghang4630 ปีที่แล้ว +1

      उहाँ बिजि हुनुहुन्छ समय छैन

    • @hreem21
      @hreem21 ปีที่แล้ว +1

      Dhunga bokai delaa ni feri

    • @bhumirajrai7400
      @bhumirajrai7400 ปีที่แล้ว

      yo bahun so ho yasto so ma mul basi haruko charcha vhanda mul basi lae dabawune kam badi hune garxa vhe ass gara vhar napara

  • @danashreshtha1571
    @danashreshtha1571 ปีที่แล้ว +52

    परिपक्क हुनुभएको छ, चितवन बासिले पाउनु भएको एक्दम राम्रो लिडर, मलाई पनि वाहाको काम एक्दम मनपर्छ!! देश र राष्ट्रको लागि अझ राम्रो काम गर्नुहोला!!

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 ปีที่แล้ว +19

    बिकास निर्माण मा अब्ब्ल रहने मेयर रेनु दाहाल लाई अझै सफलता को शुभकामना

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +45

    बास्तबमा सही भिजन बोकेका महान नारी हुन् मियर रेणु दाहाल 👍️

  • @yamunakandel6822
    @yamunakandel6822 ปีที่แล้ว +53

    धर्म सन्कटमा पारिवारिक सदस्य ल्याउनु उपयुक्त लागेन प्रकाश सर।

    • @ccjoshijoshi2350
      @ccjoshijoshi2350 ปีที่แล้ว +2

      Tesai ma ta ramailo hunxa ni hoyena ra?😄

  • @roshan.babu123
    @roshan.babu123 ปีที่แล้ว +456

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ्

    • @dipendrajoshi3391
      @dipendrajoshi3391 ปีที่แล้ว +4

      Mammra kun thuma ho.mlie pani man prxa Mammra

    • @sagarvlogs5612
      @sagarvlogs5612 ปีที่แล้ว +3

      Myanmar kunthau ho bro

    • @paltenlopchan7141
      @paltenlopchan7141 ปีที่แล้ว +2

      thank you 😊 hjr lai ni

    • @rajendrabc5523
      @rajendrabc5523 ปีที่แล้ว +3

      धन्यवाद राेसन ज्यु नेपालीको तर्फबाट पनि म्यान्मार मा रहनुहुने समपुर्ण नेपाली भासिलाइ धेरै धेरै संजना छ हजुरहरुकाे जीवन सधै सुखमय रहाेस

    • @laxmiraj808
      @laxmiraj808 ปีที่แล้ว +1

      धन्यबाद मेरो तर्फबाटपनि म्यानमारमा रहेका नेपालीभाषी दाजुभाई दिदी बहिनी आमाबुवाहरुलाई हृदयदेखिनै सम्मान तथा माया छ

  • @ganeshkcable
    @ganeshkcable ปีที่แล้ว +38

    राम्रो काम गर्ने लाई राम्रो भन्नू सक्नु पर्छ।।

  • @dawatshirisherpa5179
    @dawatshirisherpa5179 ปีที่แล้ว +56

    धेरै राम्रो पो भयो हो यो अन्तर्वार्ता हेर्न त मेयर जु साची नै बिचार राम्रो लाग्यो❤️❤️❤️

  • @amalrajbanshi4917
    @amalrajbanshi4917 ปีที่แล้ว +45

    एक सफल नेतृत्व रेनु दिदीलाई सधै साथ र सपोर्ट छ ।

  • @stephenthapaliya921
    @stephenthapaliya921 ปีที่แล้ว +11

    धन्यवाद रेनु दहाल, तपाईं को अन्तर बार्ता मा म दमक 4 झापा बाट म ज्यादै खुसीमा छु।तपाइले पिताको हाक बाट होइन, आफ्नै काम्को प्रगती ले फेरि मेहर बन्नु भय छ।आशिष् मिलोस।

  • @sujansharma573
    @sujansharma573 ปีที่แล้ว +43

    छोरिलाइ प्रकाश सुबेदिले र बाउलाइ अपिल त्रिपाठीले इन्टरभ्यु लिए हुने।

  • @kopilarai1723
    @kopilarai1723 ปีที่แล้ว +11

    मेयर रेनु दहाल बोल्नुमा कति होसियार !! मलाई मन पर्ने व्यक्ती उहाँ 😊🙏

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 ปีที่แล้ว +6

    सहि हो धुर्मुस सुन्तलिले ऋण नतिरिन्जेल रंगसाला बन्दैन।

  • @sushilsubba1190
    @sushilsubba1190 ปีที่แล้ว +5

    जे भयेपनी महिलाहरु को नेत्रुत इमान्दार हुन्छ्🙏❤️

  • @bammabo7780
    @bammabo7780 ปีที่แล้ว +71

    हाम्रो पनि सम्झना छ बर्मा मा रहनु हुने नेपाली दाजु भाइ लाइ

  • @rajkumaripun3874
    @rajkumaripun3874 ปีที่แล้ว +4

    जुनै पातिको भय पनि देश र जनताको मर्म भाबना बुजेर काम गर्नु भयो भने जनताले पनि अबश्य साथ दिन्छन । राम्रो काम गर्नु होला यही शुभ कामना छ मेर जिउ लाई ।💐🙏

  • @krishnalama2045
    @krishnalama2045 ปีที่แล้ว +5

    रेणु दिदीको कार्यकालमा चितवनमा धेरै बिकाश भएको छ र हुदैछ,सलाम छ दिदी अझै धेरै सफलताको साथ अगाडि बढिरहनुहोस।

  • @sameerchakra4506
    @sameerchakra4506 ปีที่แล้ว +63

    Renu Dahal is respectable person (mayor) #Huge respect to her..... No matter which party from belongs her but, whole Chitwan's pepoles happy with her's good job....Her done best job...Hope for even better job as well.
    Good Luck Mrs. Renu Dahal🙏

    • @sagarbhattarai7948
      @sagarbhattarai7948 ปีที่แล้ว

      Tero lagi rahixa chat jumi ,
      Kkkk...

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว

      Atankakari murdabad...

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว

      @@sagarbhattarai7948 u pani jhole hola ni ta atankakari ko

  • @pndynrn5203
    @pndynrn5203 ปีที่แล้ว +6

    सारै मन पर्ने दिदी ,काम गर्नुस है धेरै शुभकामना हो साच्चिकै तपाइलाइ नराम्रो भन्ने को हि छैन,

  • @sudha7389
    @sudha7389 ปีที่แล้ว +25

    Huge Respect to Mr Prakash Subedi n his guts....You have proved to be the best always 🙏🏻💐

  • @nabindevkota191
    @nabindevkota191 ปีที่แล้ว +6

    बा को कारणले छोरिलाई गाली नगरौ respect her respect renu dahal

  • @tormelimbo6027
    @tormelimbo6027 ปีที่แล้ว +43

    म माओबादी नि हैन खाओबादी नि हैन तर रेनु जी ले राम्रै काम गर्नु भाछ
    भरतपुर महानगरपालिकालाई बिकास गर्नुभाछ
    अझै कार्यसफल्ताको शुभकामना 🙏

  • @vinoddevkota7501
    @vinoddevkota7501 ปีที่แล้ว +31

    काम को हिसाब ले हेर्ने हो भने धेरै राम्रो काम भएको छ चितवन मा

  • @norkeysherpa5621
    @norkeysherpa5621 ปีที่แล้ว +12

    Great lady my favourite leader ❤️❤️🙏

  • @mysteriousp1-g2v
    @mysteriousp1-g2v ปีที่แล้ว +21

    धेरै माया प्रकाश दादा From Panchthar❤️🥀

  • @Tukraj_Magar
    @Tukraj_Magar ปีที่แล้ว +205

    रजटपट कार्यक्रम नछुटाइ हेर्ने जति यता हाजिर गरौ त !

    • @danbahadurkhatri6027
      @danbahadurkhatri6027 ปีที่แล้ว

      मत कति खेर अाउछ भनेरै प्रखाइ मा हुन्छु

    • @kushe_online_tv_official_1153
      @kushe_online_tv_official_1153 ปีที่แล้ว

      म पनि छु है #kushe_online_TV_official

  • @roshansunar4878
    @roshansunar4878 ปีที่แล้ว +27

    हाम्रो चितवन को मेयर रेणु दाहाल प्यारी दिदी प्रति उच्च सम्मान 🙏🙏🙏

  • @RajeshJungSijapati
    @RajeshJungSijapati ปีที่แล้ว +15

    राम्रो काम गरेको मान्छेलाई हामी नेपाली जनताले सम्मान पनि त गर्न जान्नु पर्छ नि हैन र जे हो म पनि चितवन पुगेको थिया पहिलाको चितवन र अहिले रेनु दिदिको पालामा हेर्दा धेरै बिकाश भएको छ उहालाई सम्मान छ

    • @nskumar1221
      @nskumar1221 ปีที่แล้ว

      Ramro kamko lagi samman ra dhurmus,suntali saga milera lagayako 18cr rin ko lagi jail kochnu par6 if mayor involve 6ina vane dhurmus suntali lai 18cr tirna lagaunu par6

  • @IAmJoshi07
    @IAmJoshi07 ปีที่แล้ว +5

    धेरै राम्रो कुरा रेनु दिदि, तपाईं साच्चिकै असल नेतृ हुनुहुन्छ।

  • @govindathapa962
    @govindathapa962 ปีที่แล้ว +25

    ओहो आज को ल्याउनु होला पाहुना भन्ने कौतुहलता नि निकै मिठो हुनेगर्छ
    निकै हिट कार्यक्रम द प्रकाश सुवेदी सो❤️🙏

  • @yuvrajpokhrel2468
    @yuvrajpokhrel2468 ปีที่แล้ว +26

    मेयर रेनु दाहाल जि को भनाइ अति राम्रो लाग्यो सबैलाई सुन्दिन अनुरोध गरे!

  • @kumarkatwal2414
    @kumarkatwal2414 ปีที่แล้ว +20

    You do great job 👏 keep it up 👍 sis

  • @birmanmagar5132
    @birmanmagar5132 ปีที่แล้ว +10

    So humble ❤

  • @upashnabeby7462
    @upashnabeby7462 ปีที่แล้ว +8

    Malai renu dahal dherai man parxa🙏🙏🙏🥰🥰

  • @mgrsndpallinone4078
    @mgrsndpallinone4078 ปีที่แล้ว +9

    raamro lagyo dizu kura, 💕💕💕

  • @khemsharma4775
    @khemsharma4775 ปีที่แล้ว +27

    Thank you for rajatpat uncle renug sanga ko interview garako ma

  • @shrishtithakulla
    @shrishtithakulla ปีที่แล้ว +6

    सधै मन पर्ने Rajatpat Uncle❣️🙏🙏....

  • @Sobitaadhikary788
    @Sobitaadhikary788 ปีที่แล้ว +10

    भगवान् कहाँ होलान् भन्ने लाग्छ भने सत्कर्म नै भगवान् हुन बस् असल कर्म गर्दै जानुहोस् तपाईंका जिबनका बाटाहरू झन् झन् सहज बन्दै जानेछन्😊सुभकामना रेणु जी 😊

  • @reshamthapa7507
    @reshamthapa7507 ปีที่แล้ว +2

    उच्चस्तरको पदमा आफ्नो बुबा र आफू स्थानीय सरकारमा हुँदा खेरी नै केही नसोचिकन चितवनलाई सबैभन्दा राम्रो हाम्रो भन्ने बाटो राख्ने मौका यो 2 बर्ष 6 महिनामा देखाउनु र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालालाई प्राथमिकता दिनु र गौरवमय काम र अर्को चुनाबको लागि भोट मागेर हिंड्न् नपरोस् शोयम जनता रेनु दहाल तिर झुलिने बाटो मज्जाले र मजबुत बनाउनुहोस्

  • @pamxatri9807
    @pamxatri9807 ปีที่แล้ว +10

    Namaskar sir sabai vanda Mann parni show 🙏🇳🇵

  • @kamalkhadka2667
    @kamalkhadka2667 ปีที่แล้ว +7

    Proud fell respected leader 🙏

  • @rokajudha9952
    @rokajudha9952 ปีที่แล้ว +13

    कुरो सहि हो रेणु जी को तर पार्टी मा हजुर जस्तै बलिदान दिएका योद्धा हरु घाइते अपाङ्ग भएका ती छर्रा हरु बोकेर अहिले पनि हिडी रहेका छन् तिनलाई खोईत हेरेको खोइता तिनी हरुले अवसर पाको के तिनी हरू मर्न या मार्न लाई मात्र थियट सहिद का छोरा छोरी हरु ले के गरी राखेका छन् एक चोटि सोच्ने कि रेणु जी

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 ปีที่แล้ว +68

    धुरमुसलाई ल्याउनु पर्या दाजु हामीले गरेको सहयोग फिर्ता गराउनु पर्यो धुरमुसलाई।

    • @saraswatisubedi7322
      @saraswatisubedi7322 ปีที่แล้ว +1

      Dhurmus harule paisa chahi khayako nai hun hai bekar ma diya6😢

    • @Ytrmbc
      @Ytrmbc ปีที่แล้ว

      Hoit dine belama xati phulaera dine ani ahile firta?🤣🤣🤣🤣🤣

  • @smartideaslifehacks
    @smartideaslifehacks ปีที่แล้ว +2

    She is doing great 👏.

  • @bhanuringjali6124
    @bhanuringjali6124 ปีที่แล้ว +5

    बुवा कि आमा?आमा साच्चिकै सटिक जवाफ 🙏🙏🙏

  • @Balen10587
    @Balen10587 ปีที่แล้ว +9

    कर्म शिल नारी !!

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 ปีที่แล้ว +58

    रेनु प्रचण्डको छोरी भएर मात्रै हैन एक क्षमतावान लिडर हुन!!नेपाल भरीका मेयरले यत्तिको काम गरेका छैनन!!रेनुको कार्यशैलीको ठूलो फ्यान हो।😍😍

    • @dixakc9292
      @dixakc9292 ปีที่แล้ว +2

      Bajet pani kati kati janxa aru thau ma kehi bujhe ramro hunthyo

    • @bijaywaiba4305
      @bijaywaiba4305 ปีที่แล้ว

      Prachanda putri vayera nai jiteko ho hai

    • @beenakarkee4064
      @beenakarkee4064 ปีที่แล้ว

      Pranchanda ko santan matra tyo mawabadhi party ma yokdan vako ho ra, uniharu kasaeko jana-andolan ma jyan najane sabae opportunity renu n inharuka family le matra paune

  • @prisikagurung2027
    @prisikagurung2027 ปีที่แล้ว +5

    Best interview.. uncle

  • @ruralcommunity3716
    @ruralcommunity3716 ปีที่แล้ว +7

    she's really innocent....💙💚💜🙏

  • @peacemindcreation8249
    @peacemindcreation8249 ปีที่แล้ว +10

    म आज सार्है खुशी छु रेनु दिज्यु लाई देख्दा यो कार्यक्रम

  • @dillipun2508
    @dillipun2508 ปีที่แล้ว +38

    Proud of Renu Didi keep rocking good job 👌👏

  • @surajkumaar22official
    @surajkumaar22official ปีที่แล้ว +2

    good episode ! Salute renu dahal ji!!

  • @merojeban617
    @merojeban617 ปีที่แล้ว +15

    Renu is one of the best Mayer of Nepal 🇳🇵 at this time huge respect 👍 I hope Prachanda will be one of the best leader if he do good work . 🇳🇵👍even peoples like or don’t like this is the reality .

  • @rakesh90ac
    @rakesh90ac ปีที่แล้ว +7

    Congratulations 👏👏

  • @ashishchettri9929
    @ashishchettri9929 ปีที่แล้ว +27

    Honestly she has done pretty good job

  • @sushilthapa4947
    @sushilthapa4947 ปีที่แล้ว +2

    Huge respect & salute dd 🙏

  • @gopallama914
    @gopallama914 ปีที่แล้ว +4

    कत्ती खुशी लाग्यो चितवनमा आउनुभयो

  • @veesalgurung2473
    @veesalgurung2473 ปีที่แล้ว +8

    Lots a luv Renu dee 💗💗

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 ปีที่แล้ว +22

    Wowo fantastic interview today I like it vision ideas minds of renu diju ❤️💕✅️thanku very much host uncle 🙏🙏❤️keep doing best uncle then don't Quainton to anyone king or prime minister 😀

    • @rajanpokhrel1506
      @rajanpokhrel1506 ปีที่แล้ว

      कुन बार आउँछ टि भि मा ??? कति बजे plz vhnndina

  • @lalitkathayat8449
    @lalitkathayat8449 ปีที่แล้ว +1

    Great leader so proud of you didi.#😊

  • @kumarpoudal7119
    @kumarpoudal7119 ปีที่แล้ว +6

    अझै प्रगती गर्दै जानु होला

  • @princeacharya1962
    @princeacharya1962 ปีที่แล้ว +46

    Renu dahal is perfect leadership ❤️❤️🙏

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว

      Atankakari murdabad

    • @macrabbit5463
      @macrabbit5463 ปีที่แล้ว

      She used bad politics so as not to make stadium

  • @lilmangurung9985
    @lilmangurung9985 ปีที่แล้ว +10

    Very good interviewed Prakash ju ,next interview Kathmandu Mayor then home secretary hajur 👍

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 ปีที่แล้ว

    Intresting interview..

  • @sapangurung3813
    @sapangurung3813 ปีที่แล้ว +1

    राजपाट आङ्गकल को प्रश्ना नै कडा हुन्छ ठिक यस्तै पत्रकार को खाचो छ देशमा

  • @harkamangurung8971
    @harkamangurung8971 ปีที่แล้ว +5

    Best interview like 👍

  • @freefire-hd5mv
    @freefire-hd5mv ปีที่แล้ว +12

    रेणु दहाल शालिन र तार्किक महिला नेतृ हुनुहुदोरहेछ।

  • @keshavpandey1588
    @keshavpandey1588 ปีที่แล้ว +1

    Good n respected Mayor ❤❤❤❤

  • @kumarmagar7077
    @kumarmagar7077 ปีที่แล้ว +2

    Jantako lagi sadhai yastai kam garnu hola meyar sab renu dahal 🙏🙏

  • @nareshbasnet6540
    @nareshbasnet6540 ปีที่แล้ว +7

    प्रकाश् जि धम्रसन्कतमा पारिवारिक सन्मन्धी छान्न नलगाई दिनु होला🙏

  • @simikkaadhikari4216
    @simikkaadhikari4216 ปีที่แล้ว +31

    She is a strong lady. She is doing Well🎉

  • @santoshbhandari5336
    @santoshbhandari5336 ปีที่แล้ว +2

    Great work renu dahal. Salute

  • @padamkc1408
    @padamkc1408 ปีที่แล้ว +1

    अहिले सम्म त मैले रेनु दाहाल को लागि राम्रो कम्मेन्ट गरेको थिन तर यी इन्टर भ्यु हेरे पछि धन्यबाद दिन मन लाग्यो कारण राम्रो काम ले गर्दा अझ एउटा राम्रो काम गरि दिनुस धुर्मुस सुन्तली ले बनाउन लागेको कृकेट रङ्गसाला मा लागेको रिण को लागि राम्रो पहल गरि निकाशी गरि दिए अझ बढी नाम उच्चस्थान मा जानेछ हामी जनता को मन मा । 🙏🙏🙏

  • @babul..009
    @babul..009 ปีที่แล้ว +12

    😍Love you kaka best program

  • @thapatekraj80
    @thapatekraj80 ปีที่แล้ว +15

    मन पर्ने मेयर ♥️ राम्रो काम गर्नुहुन्छ रेणु दाहाल ले ।

  • @mineshbudha6958
    @mineshbudha6958 ปีที่แล้ว +2

    Congratulation and all the best renu dahal sister

  • @sanathapa2113
    @sanathapa2113 ปีที่แล้ว +2

    प्रकाश दाजुको प्रश्न सोध्ने तरिका सार्है राम्रो छ, कसरी हुन्छ लुकेका कुरा पनी निकाल्न जान्नु भएको छ❤❤

  • @mahendrasitavlogs
    @mahendrasitavlogs ปีที่แล้ว +3

    keep it up renu di

  • @santoshghorsaine4165
    @santoshghorsaine4165 ปีที่แล้ว +5

    Renu dahal ko bichar ramro lagxa

  • @ojhaganesh9342
    @ojhaganesh9342 ปีที่แล้ว +1

    रजतपट अंकलको प्रश्न सोध्ने दम चै मन्नै पर्छ। great man

  • @deepabardewa6478
    @deepabardewa6478 ปีที่แล้ว

    Good mam, God bless you all the days....

  • @sanjeebghimire4951
    @sanjeebghimire4951 ปีที่แล้ว +8

    Renu dahal respective mayor😍😍😍

  • @ramrokaam858
    @ramrokaam858 ปีที่แล้ว +17

    Proud of you Renu dijju ❤

  • @samirsunar7544
    @samirsunar7544 ปีที่แล้ว +1

    चिप्ले अङकल आर्काे हप्ता मिएर बालेन कि हर्क सापाङलाइ ल्याउनु पराे ल सबैको जय हाेस चितवन राजधानी हाेइन पाेखरालाइ राजधानी बनाउनुपर्छ रेणु दाहाल जि

  • @saradmantamang9432
    @saradmantamang9432 ปีที่แล้ว +3

    राम्रो गर्नुहोल दिदि सुभकामना।

  • @sojhosherpa8716
    @sojhosherpa8716 ปีที่แล้ว +4

    Well done 👏 Renu dahal

  • @mishramagar2687
    @mishramagar2687 ปีที่แล้ว +2

    Renu di has Good vision please keep it up we are here to support you

  • @bishalpunmagar4860
    @bishalpunmagar4860 ปีที่แล้ว

    Thanks Prakash daiii

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 ปีที่แล้ว +31

    भरतपुर चितवनको मुहार फेर्ने र केही गर्नै पर्छ भन्ने हुटहुटी भएको एक बिकास प्रेमी सफल मेयर रेणु दिज्जु सम्मान छ🙏❤️

    • @bimaladhikari9004
      @bimaladhikari9004 ปีที่แล้ว

      surendra k.c. ko interview kahile galat hudaina renu didi?

  • @kamalkarki8013
    @kamalkarki8013 ปีที่แล้ว +3

    आशु आयो सलाम रेणु दिदी

  • @lalee-tkhatri4212
    @lalee-tkhatri4212 ปีที่แล้ว +1

    Great leader !

  • @naveengurung3253
    @naveengurung3253 ปีที่แล้ว +1

    Malai pani nepal Nepali didi baini daju bhai haru lai dehrai ...
    Maya gardchhu. Om shanti.

  • @santoshbhattrai7241
    @santoshbhattrai7241 ปีที่แล้ว +11

    You are a one of great women leader for chitwan and Nepal but please complete cricket stadium process