उत्तर कोरियाबाट भाग्ने पहिलो व्यक्ति || Bishwo Ghatana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ย. 2024

ความคิดเห็น • 112

  • @bhubanmagar-rz1yx
    @bhubanmagar-rz1yx 4 หลายเดือนก่อน +80

    दिन दिनै हेर्न नपाए पनी समय मिल्दा एकै चोटी ३/४दिन पहिले छुटेको पनी हेर्ने जति एता हाजिर है 👀😍😍

  • @dewanamrita
    @dewanamrita 4 หลายเดือนก่อน +12

    धन्यवाद हजुरको सम्पूर्ण कार्यक्रम हेर्ने कोसिस गर्छु। सम्पूर्ण एकदमै महत्त्वपूर्ण amazing लाग्छ🙏

  • @PremMarasini-z4j
    @PremMarasini-z4j 4 หลายเดือนก่อน +8

    कुनै पनि शर्तमा, गरिने श्रव्य -दृश्य संचारमाध्यम महत्वपूर्ण हुन्छ। तर मलाई मन पर्दैन! अबको जमानामा साम्राज्यवादीहरुले दिएको कथित"प्रजातन्त्र""कथित "तानाशाह" नामका ई बि ल्लाहरुमिडियाले भिराइदिनु राम्रो हैन। साम्राज्यवादी आँखामा त संसारका धेरै देशभक्तहरु ,नेताहरु पनि तानाशाह लाग्छन्। राजा महेन्द्र नेता मदनभन्डारी , राजा वीरेन्द्र, मनमोहन अधिकारी ---आदि। त्यसैले मिडियाहरुले पनि अब आफ्नो कित्ता प्र्ष्ट्याउनै पर्छ। "विश्व घटना" ले कुनै देशको राष्ट्राध्यक्ष वा प्रमुखलाई "तानाशाह"र कसैलाई " प्रजातन्त्रवादी"को पगरी दिनु उचित हैन। पाठक र दर्शक, श्रोताले आ-आफ्नो धारणा बनाएकै हुन्छन्। अमेरिकाले बिभिन्न देशमा गरेको अत्याचारलाई "प्रजातन्त्र" भन्ने? कति देशमा तअहिले पनि राजा छन् । ति तानाशाह भए?

  • @YubarajDahal-hp1he
    @YubarajDahal-hp1he 4 หลายเดือนก่อน +1

    म पनी छु है फुर्सदको समयमा पहिले छुटेका भिडियोहरू हेर्ने अनि निकै राम्रो लाग्छ विश्व घटनाका सम्पूर्ण भिऱियोहरू

  • @MegaParajuli
    @MegaParajuli 4 หลายเดือนก่อน +4

    जानकारीको लागि तपाइहरुलाइ धन्यवाद छ 🙏

  • @rajanNembang
    @rajanNembang 24 วันที่ผ่านมา

    राम्रो लाग्यो

  • @manirampokhrel7609
    @manirampokhrel7609 4 หลายเดือนก่อน +12

    यो पत्रकार indo पश्चिमाको समर्थक हो जस्तो लाग्यो इन्डियाले नेपालमा अती अन्याय गर्दा पनि एउटा भिडियो बनाउँदैन त ।

    • @jeewanlimbu4829
      @jeewanlimbu4829 4 หลายเดือนก่อน +1

      पुरानो भिडियोहरु खोजेर हेर न बोलेको छ कि छैन थाहा हुछ

    • @DeepMusic50
      @DeepMusic50 4 หลายเดือนก่อน

      लेखेको पर्ने हुन यिनले

    • @bhuwanrajthakuri5907
      @bhuwanrajthakuri5907 4 หลายเดือนก่อน

      Paila India le kineko thina aile India Bata paisa aauxa Ani k e boldina .Paila tw paschima rw American ko ni birod garthyo aile Testo dekhidaina ​@@jeewanlimbu4829

    • @premrai8299
      @premrai8299 4 หลายเดือนก่อน

      त आफै ले बनाए पनि हुन्छ नि किन अरु को आश गर्नु । अरु लाइ बनाइनस भन्नु भन्दा त

    • @BimalManShrestha1986
      @BimalManShrestha1986 4 หลายเดือนก่อน

      त्यही भन्या😂 तपाइलाई उत्तर कोरियाको जस्तो भनेको बोल्न खान लाउन हेर्न नपाउने शासन चाहिएको तर नेपालमा त्यस्तो भो जसले तपाइलाई गारो भो😂 उत्तर कोरियाकोजिवन कस्तो छ आज सम्म एउटा भिडियो देख्न लाउनु भाछ?त्यहाको जनताको जीवन कस्तो छ देख्न पाछ? अरु छोडौ घरमा प्रयास गर्नुस आफ्नो सन्तानलाई उत्तर कोरियामा जस्तो भनेको लाउन खान बोल्न हेर्न अनि उनिहरुए कस्तो प्रतिक्रिया दिन्छ 😂

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +6

    अहा कति मिठो भोईस

  • @bharatkhatri6332
    @bharatkhatri6332 4 หลายเดือนก่อน

    छिटै 2M suscriber होस् दाई शुभकामना ! your voice just Amazing 🙏❤️🇳🇵

  • @anilgurung8244
    @anilgurung8244 4 หลายเดือนก่อน +2

    यो देश घाती रहेछ यस्तो काे वारेमा बायोपिक बनाउने मिडियालाई पनि..... भन्न चाहन्छु साला आफ्नो देश जस्तो सुकै भयपनी आफ्नै हुन्छ

  • @sagarneupane7512
    @sagarneupane7512 4 หลายเดือนก่อน

    Thanku sir❤❤

  • @narendrasingh4787
    @narendrasingh4787 4 หลายเดือนก่อน

    आज को यो शिङ्खल। राम्रो लाग्यो।

  • @rajivmoktantamang5080
    @rajivmoktantamang5080 4 หลายเดือนก่อน

    हेर्नै पर्ने कार्यक्रम

  • @LimbuBishal-s6m
    @LimbuBishal-s6m 4 หลายเดือนก่อน

    अब नेपाली नेता हरुकाे बनाउँनु हवश जस्ले गर्दा युवाले नेतालाई नजिक देखि चिनुन

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 4 หลายเดือนก่อน +1

    Thanks !

  • @user-mc6ui3es2y
    @user-mc6ui3es2y 4 หลายเดือนก่อน

    यस्तो देश मा जन्मिनु भन्दा त नजम्ने कै ठीक देश मात्र राम्राे भएर के गर्नु जहाँ जन्ता लाई आफनो अधिकार ले बाँच्न दिँदैन नियम कडा गर्नु ठीक हो तर आफनो देश मा बसेर डराएर बस्नु पर्ने यो किम जोन भनी मान्छे कति सम्म पापी राेइछ त्यहाँ काे जन्ता लाई त लाग्छ होला यो कहिले मोर्छ होला भनेर कम्सेकम आफनो देश मा त kulla भएर बाँच्न पाउने अधिकार हुनु पर्छ नत्र त जन्मेको के काम लाग्यो त 😢 सबै आफनो हात मा राख्न खोज्नु ठीक होइन बिचरा एका पट्टि दक्षिण कोरिया कति sochnatra छ भने अर्को तिर जेलमा बसे बराबर 😢😢

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 3 หลายเดือนก่อน

    हाम्रो देश नेपालमा पनि उतर कोरियामा जस्तो भएको भए के हुन्थ्यो होला?

  • @BishwaGurung-mj8wj
    @BishwaGurung-mj8wj 4 หลายเดือนก่อน +3

    मानाबता नभएको देश उत्तर कोरिया

    • @aroshlimbu6347
      @aroshlimbu6347 4 หลายเดือนก่อน

      Janis mula

    • @BishwaGurung-mj8wj
      @BishwaGurung-mj8wj 4 หลายเดือนก่อน

      तँईल खुब जानेको छस

  • @freedom5224
    @freedom5224 4 หลายเดือนก่อน

    Pro china बलराम श्रेष्ठ हालै चाइनाले see चाइना समुन्द्रीमा मफिलिपिन्स सैनिक माथी आक्रमण गरेको भिडियो कहिले आउछ ?

  • @SantoshKarki2020
    @SantoshKarki2020 4 หลายเดือนก่อน

    नेपालको बारेमा नै बनाएर हाल्नु होला,, घटना सम्बन्धी 😊

  • @aitetamang760
    @aitetamang760 3 หลายเดือนก่อน +1

    Malaini saport hai maile sabai lai garekoxu🎉

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 4 หลายเดือนก่อน

    त्यो मान्छे देशद्रोही हो। प्रलोभन मा फसेको अनुभूति भइरहेको छ।

  • @rajkumarlimbu-hi5hu
    @rajkumarlimbu-hi5hu 4 หลายเดือนก่อน

    भाग्नु पर्ने देश उत्तरकोरिया ।

  • @DOLPHINEDUCATION1
    @DOLPHINEDUCATION1 4 หลายเดือนก่อน +15

    उत्तर कोरिया धेरै राम्रो देश हो । अन्य देशले राखेको जानकारिको हिसाबले भिडियो बनाउनुउचित हैन

    • @BimalManShrestha1986
      @BimalManShrestha1986 4 หลายเดือนก่อน +4

      धेरै राम्रो त हो तर शासन धेरै नराम्रो😂 मान्छेलाई जेलमा राखेर मन लागेको हेर्न खान बोल्न जान नपाउने जीवन के जीवन? दक्षिण कोरियाको मान्छे सुखी जीवन जिउन पाका छन र यदि उत्तरमा त्यस्तो स्वतन्त्रता दिने हो भने ९०% त्यहा का जनता दक्षिण कोरिया तिर आउँछ।

    • @harrymitrakoti7238
      @harrymitrakoti7238 4 หลายเดือนก่อน

      कत्तिको राम्रो देश हो एकपटक उत्तर कोरियाली भागेर दक्षिण कोरिया आएकाको अन्तर्वार्ता हेर्नुस् !

    • @jagannathrijal2527
      @jagannathrijal2527 4 หลายเดือนก่อน +4

      उत्तर कोरियालाई राम्रो भन्ने तानाशाह सोच भएका हुन !!😪😊

    • @mukeshsuwal8519
      @mukeshsuwal8519 4 หลายเดือนก่อน

      सो व्यक्तिले थाहा नपाएर होइन पुरस्कार पाइन्छ भन्ने थाहा पाएर चाहिँ सो विमान अमेरिका ल्याएको हो।

  • @user-beteach
    @user-beteach 4 หลายเดือนก่อน +1

    Good news ❤❤❤

  • @manmagar2466
    @manmagar2466 4 หลายเดือนก่อน +1

    कति बिदिसी को मत्रै इतिहस को को भिदेओ बनौनु हुन्छ कैले काइ त नेपाल को इतिहस को कुरा हरु पनि बनौनु न सर

  • @nirmaladulal5256
    @nirmaladulal5256 4 หลายเดือนก่อน

    Nice information

  • @Pranish46
    @Pranish46 4 หลายเดือนก่อน +1

    Silguri Ko rangapani maa vayeko train accident KO Barema video Banaunu 🙏🏻

  • @visnukarki8611
    @visnukarki8611 4 หลายเดือนก่อน

    अमेरिका ले छूठ फैलाएको कुरा हो । नॉर्थ कोरिया के हो अब दुनिया के थाह पाई सके रूस का राष्टपति को नॉर्थ कोरिया को भर्मण pachi

  • @oldlookmycollect1785
    @oldlookmycollect1785 4 หลายเดือนก่อน

    नेपालमा राणा शासन कसरी सुरु भयो यो बारेमा भिडियो बनाउनुस न

  • @unayonjan2241
    @unayonjan2241 4 หลายเดือนก่อน +1

    Thank nice ❤❤❤❤

  • @Dbbhandari-hy3jn
    @Dbbhandari-hy3jn 4 หลายเดือนก่อน

    Your voice is antique 😊

  • @amitadhikari517
    @amitadhikari517 4 หลายเดือนก่อน

    ❤❤❤

  • @bhutmantra5884
    @bhutmantra5884 4 หลายเดือนก่อน +1

    नकारात्मक विश्लेषण मात्रै नगरे राम्रो ।
    उत्तर काेरिया विस्वकाे राम्रो देश हाे भुटान पनि हाे ।

  • @lalitdhami9847
    @lalitdhami9847 4 หลายเดือนก่อน +1

    सर नमस्ते 🙏🙏🙏🙏

  • @Puzzle-zu7nf
    @Puzzle-zu7nf 4 หลายเดือนก่อน

    I will not leave any one of your videos ❤

  • @Suman-tamang.
    @Suman-tamang. 4 หลายเดือนก่อน +1

    Nepal ma pni yestai hos

  • @ratnashahi0340
    @ratnashahi0340 4 หลายเดือนก่อน +1

    एक दुई जना देस द्रोही कलन्क हरु हरेक देस मा हुन्छन

    • @BimalManShrestha1986
      @BimalManShrestha1986 4 หลายเดือนก่อน +1

      उत्तर कोरियाको जनताहरु खुसी छन कि दुखी तपाइले कसरी थाहा पाउन सक्नु हुन्छ? तपाईं अहिले उत्तर कोरियाको जनताहरु जसले भनेको खान लाउन बोल्न हेर्न लगाएत पाउदैन अनि त्यस्तो जीवन जिउन सक्नु हुन्छ?तपाइलाई दक्षिणी कोरिया मन पर्दैन होला तर यदि शैनिक जेल जस्तो सिमाना बन्द नगर्नी हो भने ९०% उत्तर कोरियाली दक्षिण कोरियामा आउदछ। तपाइलाई ब्रेन वास गरेर राख्दा गु लाई नि भात नै हो त भनिहाल्छ त हौ😂 अमेरिकी मन पर्दैन तर उसको बिकाश र योगदान ले आज सन्सारमा धनी गरिब सब ले फाइदा उठाको छ त्यसमा तपाईं नि पर्नु हुन्छ क्या😂 तपाईं को सन्तानलाई उत्तर कोरियाको जस्तो जिन्दगी बाच्न सिकाउनुस तपाईलाई बाउ होइन अपराधी मान्छ 😅

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 4 หลายเดือนก่อน

      देश द्रोही होइन जव आफुमाथि अन्याय हुन्छ अनि अनि विद्रोह को जन्म हुन्छ यसलाई देश द्रोही भनिदैन।

  • @pujatharu4138
    @pujatharu4138 4 หลายเดือนก่อน

    नो को‌ आमा पहिले नै द.कोरिया गएको भए नो कसरि उ.कोरिया बाट भाग्ने पहिलो व्यक्ति भए त ?

    • @karangc4298
      @karangc4298 4 หลายเดือนก่อน

      नो जन्मी सके पछि होला

  • @GautamHarmony
    @GautamHarmony 4 หลายเดือนก่อน

    Pls make list of people escape from US.

  • @EntertainmentPalpa
    @EntertainmentPalpa 4 หลายเดือนก่อน +1

    धर्तीको नर्क हो उत्तर कोरिया।

    • @Rameshgrg
      @Rameshgrg 4 หลายเดือนก่อน

      ah jannee raixau😂 nepal vanda kaiyou guna ramro xa hou😂 aahile vagya neupane ani aarko nepali youtuber ne uta tra gako xa hernuna tya ko bare sunuu ramro sanga

  • @BhimBasnet-music
    @BhimBasnet-music 4 หลายเดือนก่อน

    Xxxtentacion
    Eminem
    Bob Marley. Ko barema Pani vedio chaiyo 🥰

  • @umeshpun4046
    @umeshpun4046 4 หลายเดือนก่อน +1

    Bhagne manxe samrajyabadi bicharka thiye tyai bhayer bhageko ho no

  • @JinBie-hy3zl
    @JinBie-hy3zl 4 หลายเดือนก่อน

    .. TaRa purai fact bgannu hunna News Adhurai huNxaN

  • @Narayankhadka98
    @Narayankhadka98 4 หลายเดือนก่อน +1

    Video chale ko xaina

  • @r.b_745
    @r.b_745 4 หลายเดือนก่อน +1

    ❣️🥰🥺

  • @kailashpatirai
    @kailashpatirai 4 หลายเดือนก่อน

    जब एक ब्याक्ति हमेशा रास्ट्रपति बनिरहन चाहन्छ भने के होला ?

    • @bikramgrg5422
      @bikramgrg5422 4 หลายเดือนก่อน +1

      त्यो तनसहि हो

  • @LineSushan
    @LineSushan 4 หลายเดือนก่อน +2

    Support is others guys ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mukeshsuwal8519
    @mukeshsuwal8519 4 หลายเดือนก่อน

    तपाईँ पनि पक्षपाती रिपोर्टिङ गर्नुहुँदो रहेछ। पुरस्कार पाइन्छ भनेर चाहिँ त्यो विमान अमेरिकासम्म लागेको हो। धोकेबाजले

  • @Asmin0823
    @Asmin0823 3 หลายเดือนก่อน

    cosmetic

  • @RajKumar-sd4cg
    @RajKumar-sd4cg 4 หลายเดือนก่อน

    म जस्तै बिश्व घटना नछुटाई हेर्न को को हुनुहुन्छ

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @regmigamer1331
    @regmigamer1331 4 หลายเดือนก่อน

    Ma dhoni KO video banaunus na sir

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 4 หลายเดือนก่อน

    👏🤝💐♥️

  • @101amit3
    @101amit3 4 หลายเดือนก่อน

    Kaji sahab

  • @nkdahal1685
    @nkdahal1685 4 หลายเดือนก่อน

    देशको गद्दार को बारेमा बढाइचढाई गर्न गलत हो।

  • @PrashantBTR
    @PrashantBTR 4 หลายเดือนก่อน

    North Korea ma Tya ko janta Lai jiwan bitauna tyasto Garo cha bhane pinjada vitra base jhai huncha bhane Sabai janta EK bhayer kina bidroha gardaina?

  • @regmigamer1331
    @regmigamer1331 4 หลายเดือนก่อน

    Ms dhoni KO video upload garnus na sir

  • @kamalnepali6189
    @kamalnepali6189 4 หลายเดือนก่อน

    M sabai video herxu

  • @sagarsukhariya
    @sagarsukhariya 4 หลายเดือนก่อน

    🇳🇵❤️❤️❤️

  • @sarojthapa8369
    @sarojthapa8369 4 หลายเดือนก่อน

    Thaha raixata kina duniya news banauxau, j sirsak banako xau tyo yogdan gara hoina bhane western dollar pachdaina

  • @dambarjimi9628
    @dambarjimi9628 4 หลายเดือนก่อน +2

    यो विश्व घटना नामक अमेरिकी युट्युबर हो

    • @willbackbhimrai406
      @willbackbhimrai406 4 หลายเดือนก่อน +4

      😂😂😂भर्खर देखि हेर्दै हुनुहुन्छ बिस्व घटना ?
      बिस्व घटना नेपाल को १ नंबर युट्युब च्यानल हो ।

    • @Beinghuman-jn5gs
      @Beinghuman-jn5gs 4 หลายเดือนก่อน

      अनि के बिश्वको यथार्थ भन्दा उत्तर कोरिया,चाइना र तानाशाही पुतिन राम्रै हुन भनेर झुठो प्रचार गर्नु पर्ने ?

    • @parinaghimire6336
      @parinaghimire6336 3 หลายเดือนก่อน

      अ्मेरिका को भिसा लाग्यो भनेत लैनू भैसि दुन छोडेर जान्थेउ होला होइन झोले भाइ।

  • @sangitathapa7495
    @sangitathapa7495 4 หลายเดือนก่อน

    Kahile marxa hola kim john papi

  • @Official_dark_wolf
    @Official_dark_wolf 4 หลายเดือนก่อน +1

    😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @bhuwanrajthakuri5907
    @bhuwanrajthakuri5907 4 หลายเดือนก่อน +1

    Bishow ma yek 6bi tw banayeko xa utar Korean le hamro Nepal ko kukur garu jasto vayera k kam rw American rw paschima ko midiya le matra ho varam Samachar failauni la vannus Nepal ma prajantrantra gadtantra lok tantra vayera nepali haru santusti xan tw yesto huna vandha Kim nai thik xa

  • @kushaladhikari07
    @kushaladhikari07 4 หลายเดือนก่อน

    vagya neupane haina ra

  • @adprobin4501
    @adprobin4501 4 หลายเดือนก่อน

    U have little news.I am not satisfied your narrating.U channel is going to be down falling.😮

  • @nkdahal1685
    @nkdahal1685 4 หลายเดือนก่อน

    यो युट्युब मा साहै सतही खाल का कुराहरु आउछन्।

  • @SurajGurung-zo2iw
    @SurajGurung-zo2iw 4 หลายเดือนก่อน

    खाते त्यति पनि थहा छैन जपान को सि आइ दि हो त्यो ।

    • @SubashDhamala-pj8ou
      @SubashDhamala-pj8ou 4 หลายเดือนก่อน

      त मुजि लै थहा रैछ त किन भन्देनस सला खते

    • @yugmoktan8662
      @yugmoktan8662 4 หลายเดือนก่อน

      Thuika muji tero sansakar bau aamle deko

  • @kiratchamling6680
    @kiratchamling6680 4 หลายเดือนก่อน

    Sasak sabai tanasaha nai hunछ kohi ek dalie ta kohi 2 dalie danab anerica 2 dalie tana saha varatko modi pani tanasaha nai ho jasle evm marfat dhadali garera 240 seat jito

  • @magarpaul9770
    @magarpaul9770 4 หลายเดือนก่อน

    ❤❤❤