प्रचण्डले बदला लिन खोज्दा ओलीको साथमा देउवा, सरकार कसैले ढाल्न नसक्ने ठोकुवा || Global Report

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • संघिय संसदको हिउँदे अधिबेशन शुरु भएको छ । संसदको हिउदे अधिबेशन आह्वान नगरेको भन्दै प्रतिपक्षी दलहरुले चर्को बिरोध गरिरहेका बेला दुबै सदनका हिउँदे अधिबेशन सुचारु भएका हुन । यसक्रममा प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संसदको ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मका शिर्ष नेताहरुले सम्बोधन गरेका छन । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने सम्बोधन गरेनन् ।#GlobalTVHD #globalreport #breakingupdate #latestvideo #updatebreaking
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

ความคิดเห็น •

  • @baburamsharma7831
    @baburamsharma7831 5 วันที่ผ่านมา +1

    केपी शेरे अब सकिनुपर्छ

  • @khatiwadakashiraj9535
    @khatiwadakashiraj9535 7 วันที่ผ่านมา +4

    यो सानो देशमा प्रदेश सरकारको आवश्यकता छैन, यही संसदबाट संघीयताको बारेमा छलफल चलोस्। शुभकामना !

  • @DEEPAdhikari-r6n
    @DEEPAdhikari-r6n 5 วันที่ผ่านมา

    SWARTHA KO GATHBANDHAN HO

  • @radhathapa8187
    @radhathapa8187 6 วันที่ผ่านมา

    प्रधानमन्त्री भन्न पनि लाज लाग्न थाल्यो ।

  • @taugurung8196
    @taugurung8196 6 วันที่ผ่านมา

    ऊखान टुक्क बन्दा गर पहिल। यस्त पनि प्रधानमंत्री

  • @omsharma818
    @omsharma818 7 วันที่ผ่านมา +1

    सरकार नढले ८४ सम्म मा अलि अलि बचे कुचेको कङ्रेश एमाले पनि सिद्दिन्छ।

  • @indraprasaddahal1961
    @indraprasaddahal1961 7 วันที่ผ่านมา

    जन्ताको हित बिपरितको सरकार !

  • @ramkajikayastha1505
    @ramkajikayastha1505 6 วันที่ผ่านมา +1

    बल्ल प्रचन्दले ओलिको झापत पायो ।

  • @krishnashrestha7858
    @krishnashrestha7858 7 วันที่ผ่านมา

    अब८४ मा हेरौँला

  • @bhumbdrgautam3440
    @bhumbdrgautam3440 7 วันที่ผ่านมา

    सरकार ढल्दैन किन भने भ्रष्टहरु जेल जान सक्छन् ।

  • @rupeshKarki-ie7qe
    @rupeshKarki-ie7qe 7 วันที่ผ่านมา

    तेरि बुडि बचाउन बोलेको शेरे

  • @indraBalayar-u2u
    @indraBalayar-u2u 7 วันที่ผ่านมา

    GULAM MNXE

  • @roshansunar4364
    @roshansunar4364 6 วันที่ผ่านมา

    स्थिर विकास, स्थिर सरकार र जनमतको सम्मान गर्दै देउबा ओली बा 84कोे चुनाव गराउनु भए इतिहासले सम्झने छ 🇳🇵🌳🤝🌄👏✊ दलाल राजनीति समाप्त गरौं!

  • @rupeshKarki-ie7qe
    @rupeshKarki-ie7qe 7 วันที่ผ่านมา

    केपि मरेछ

  • @gopalmahara2976
    @gopalmahara2976 6 วันที่ผ่านมา

    Garne k ho

  • @Ykk2015
    @Ykk2015 7 วันที่ผ่านมา

    केपी ओली धेरै नबांच्ने रहेछ ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 7 วันที่ผ่านมา

    दोस्ती देस बनाउन हुनुपर्छ नकि दलाल भ्रष्ट जोगाउन

  • @kb5341
    @kb5341 6 วันที่ผ่านมา

    Kp sucks as pm im going jail 😜😜😜

  • @rayamajhikishor2953
    @rayamajhikishor2953 6 วันที่ผ่านมา

    Chor khate