अध्यादेश फेल गराएर ओली ढलाउँदै प्रचण्ड, भारतको पनि साथ || Global Report
ฝัง
- เผยแพร่เมื่อ 11 ก.พ. 2025
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पल्टाउन गम्भिर रणनीतिमा जुटेको आशंका गरिन थालिएको छ । ओली सरकारले ल्याएका अध्यादेशहरुलाई असफल बनाएर दाहाल सत्ता पल्टाउन गम्भिर रणनीतिमा जुटेको सत्तापक्षले आरोप लगाउन थालेका छन् । सत्ता पल्टाउने दाहालको रणनीतिमा दक्षिणको छिमेकी देश भारतको समेत हात रहेको दाबी गरिएको छ ।#GlobalTVHD #globalreport #breakingupdate #latestvideo #viralvideo
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
बाँदरले घर बनाउँदैन । सत्ताको बाँदर ओली हो। यस्तालाई जे गरेर ढाले पनि हुन्छ।
मौका यहि हो उपेन्द्र जी न छोडनुस।गृह मन्त्रालय लिएर पहिले गिरिबन्धुको फाइल खोल्नुस।
वलि राष्ट्रघाति र अलाेकप्रिय भए अब मधिसेहरु पाे देशभक्त र जनप्रिय भएका छन्।
चितवनको पाटे बाघ (Royal Bangal Tiger) लाई लखेट्ने स्यालहरुको बिजोग छिट्टै होला जस्तो लाग्यो ।
रास्ट्रीय स्वार्थ भनेको कुर्ची हो कुर्ची!!! आज मात्र होइन ०६२/६३ देखि हेर्दै देख्दै र भोग्दै आएको छ्न जनता।।।
Ramro
यी सवै वार्गेनीङ मात्रै हाे पार्टिका नाममा कमिसन माग्दै व्यक्तिगत रुपमा काला धन वाेटल्न पल्केका कुनैपनी तस्करका नाईकेलाई कुनैपनी तस्करका नाईकेले यै व्यवस्था भित्रकाे संसदिय प्रणाली भित्र रहि कार्वाही गर्न सक्लान भन्ने हाम्राे दिवा सप्ना मात्रै हाे जाहाँ ताली वजाउने दाषकाे घेरावन्दीमा टेवुल ठाेक्न लगाई कानुन वनाउन वाध्य वनाई भ्रस्टाचार गर्ने भ्रस्ट हरुलाई फाँसी दिने कानुन हुदैन त्याहाँ हामिले शुसासनकाे सपना देख्नू दिवा सपना मात्रै हाे ।
We LOVE Prachanda, the only dynamic leader of Nepal!
२५,३० लाख भारुमा मान्नुपर्ने होत किन चाईयो त गृहमन्त्री 😀
84 मा येमाले काग्रेस पत्तासाफ हुनेछ 100%
यो दुनियामा पहिलो र दोश्रो दल मिलेर सरकार यो देशमा बाहेक कहीं कतै छ र ? अझै अरूलाई भारत बादि र चीन वादी भनेर आरोप झोसी रहनु पर्दैन। जसरी पनि भारत भ्रमण गर्न कोशिश गर्ने चाई भारतबादी जस्तो लागेन पत्रकार महोदय ??
छि छि छि हास्यास्पद तर्क 😂😂😂😂
ठिक ठिक
Ramro, amalay ko putrakar
Tan Olikochamcha Hoainara Sere Tamang
यो एमाङ्ग्रेस को दिन सकिन लाग्या हो कि
Upendra yadav pm hunu parcha
Upandar.sir.pm.magnuhola.sir.very.nice.hunxa
उपेन्द्रले गृह मात्र होइन प्रधानमन्त्री नै माग्नु पर्दछ।
यो 12 भाइमा भित्रिएको जस्तो छ
प्रत्रकार ज्यु के आउने अध्यादेशले नेपाल र जनताको हित गर्छ?
नेपाली जनता को लागि काम गर्ने हो भने अध्यादेश फेल गराइ देउ सत्ता को बार्गेनिङ नगर
Good.chor.sarkar
Upendra lai pardhanmantri mangnuparxa
Yo oatrakar kp ko jhole ho 100%
Madeshi dal byakti Badi seartha ma nalageramo😂😂😂
Yo patrakar ho ki oliko lugati ho news ma bhukane kuputra
Hawa patrukar
Arth ra griha magnum parxa yedable
Sabai thula thula neta satako tana Tan khelma xa Ra purano thalharuko kunai biswash xai yati bujjha sarai Aabakcekta xa hai nepali jantaharu Ho
आफुले चाहेको मन्त्रालय दिए जेपनि गर्ने चाही त्यो जन्ताको हितमा छ छैन मतलब भएन धोतिहरु
Congresh ra yemaleko sansad yekatira ani prachandlai bharatko sath hudaima prachanda pradhanmantri hunxara? ki bharatko sansad nepalko sansad banna aauxare hawa kura nagar patyaune kura gar midea vayera
Rip parchand
त खातेलाई पनि हार्दिक श्रद्धाञ्जली
Des ma snkt prda des xoder bhgagne bhgoda rbi khate ho
Pachada Ko kamai astai ta ho ni kursi napako ris
चुप खाते
यो मु… सरकार सुरु देखि असफल छ भन्ने कुराको बोध छैन झेले तलुवा पतृकार