के पी को एक गल्ती सुकुम्बासी जनता हजार गल्ती पटकपटक बालेन छोड भनेर आउदा सबै साँढे झै डुक्रीए इटा ढुङ्गा लठ्ठी देखाए बालेन लाई मुर्दावाद पनी भने अब सचेत बन हुकुम्बासी हो
गाउँघरको जग्गा जमीन बाँझो छोडेर ।।के पी बा ले सुकुम्बासी जग्गा नाम सारी गर्दिन्छन् भन्ने आशमा बा का चाकडी गर्ने इनी उरन्ठेउला ,लम्पठ , हुकुम्बासि नेतलाई अझै पनि चेत खुलेको रहेन छ !
अर्जुन कुवर नाम को यो झोले पनि गरिब जनताको सोसल रहेछ बढो ठुला कुरा गर्दो छ यसको पनि यहा दस आठ वटा घर टहरा होला यहाँ र बहाल खादै होला केपि बा हरुलाइ पनि नजर नाम जने।सब बा को कमाल हो यो।
बालेन ले सुकुम्बासी बस्ति सार्नखोज्दा ढुङ्गा मुडा हानेर नगर प्रहरीलाई जिउँदै जलाउन खोज्ने नगर प्रहरी महिला लाई कुटेको अहिलेसम्म अाखामा झलझलि अाउदैछ जे गर्यो बाडिले ठिक गर्यो सबैलाई बगाउनु पर्ने हा हा हा
आफ्नो जनताको लेखा जोखा राज्य संग आफ्नो डाटा हुदैन | बालेनले भनुभएको कुरा सहि छ | जनतालाई ६ महिना पाले पछि स्थानीय सरकारले ट्यसपछि व्यबस्थापन गर्नु पर्ने राज्यको कर्तब्य हो | बालेन शाह सहि छ |
बालेनले बस्ती हटाउनु खोज्दा बालेनको टिमलाइ खुकुरी र भाटाले खेदाएको परिणाम पाप धुरिबाट कराउछ यो सुकुम्बासी बस्तिमा ५% मात्रै छन सुकुम्बासी अरु सबै हुकुमबासी मात्र छन र उखानेको भोट ब्याङ्ग्को बिचल्ली अब अपुताली डुटालाइ हारगुहार गर्नु जादा हुन्छ
Kholaaa kinaar 20m hoina 50 metre aaba chhodnu parchha 2 barsa Dekhi vandaa na suneko,jholeee ra neta netri ko support leara na hatdaa prakritiii uttaaar diyoo
धनी माथी धनी हुनु खोज्दा यस्तो भोग्नु पारेको हो। पुग्दो छ र पनि बिना पैसा घडेरी ओगट्ने प्रयास हो। त्यसैले भोग्न त परिहाल्यो नि। जमिन भनेको राष्ट्रको हो त्यसले कर बराबर तिराउनुपर्छ छाडेर हिड्छ।
सेवा सुविधा खोलामाथि त हुदैन नि? दैव दुख न दे अाफै दुख पा भनेको यहीँ हो । बिचरा अार्मिहरलाई कति कष्ट जान्दाजान्दै अागोमा हाम फाल्न हुन्न। अझ मिलएर कुरा गर्छन् यी दाइ। जनताले साथ न दिए सम्म परिवर्तन गर्न खजने ले मात्रै संभव छ र? खुकुरी नचाउन छोडेर जिउज्यानधन नस्ट पार्नु भएन।
बस तेहि।ओलि प्रचण्ड देउबाले बचाउछन तपाईहरुलाई बाढिबाट।बालेन जि साना काम गर ,ठुला धेरै गिजलिएका,पुरना नेता हरुले गिजोलेका काममा हात नहाल।यसो केही निउ पाए भाटा लिएर निस्कि हाल्नेछन नै।
बालेण एउटा पालिकाको मेयर। मेयरले सुकुम्बासी हरुलाई अर्को ठाउँमा सार्ने होइन।त्यो कुरा सरकारमा भएका दल र प्रधानमन्त्री,भूमी व्यवस्था तथा सहकारी मंत्री, सहरी विकास मन्त्री लाई भन्नु पर्यो।
Balen ले राम्रो गर्छु भन्दा Balen लाई खेदो खान्ने अनि दुख पर्दा Balen लाई समझने लाई balen ले किन समझाना पर्यो? जस्ले राम्रो गर्छ उसको सहयोग गर्नु पर्छ। झोले बन्नू हुदैन।
प्रष्ट थाह भो यो धुन्दुकारी पनि हुकुमबहादुर लामाको पर्यायबाची आर्को पो बोल्छ त । हुकुमबासी नै रहेछ । अझै पन १० बर्ष बागमतीबीचमा बस्नेलाई धनीपूर्जा िदनु पर्छ भनेजस्तो भाषामा
तेरीमा झ्याक्ने उ बेलामा खोंडा बोकेरनिस्कीने तिमि झोले हरु नै होइन अनी स्थानिय सरकार प्रमुख लाई काम गर्न तिमिहरु जस्तो झोलेहरु ले असहजिकरण गर्दिए पछी balen एक्लैले के गरोस गर्नेलाई गर्न नदिने अहिले भुकेर हून्छ भाते
वास्तविक सुकुमवासी भन्या सेवा सुविधाको लागि काठमाडाैं छानेर बस्ने मान्छेहरु होईन झोले, कति भुकिरा । त्यस्ता समस्या पुराना काठमाडाैं वासीका पनि धेरै छन् । चुप लाग , सब ।
बालेन नचिनै राम्रो । केपि र प्रचण्ड छदैछ नि किन ताहियो बालेन ? बालेनले लाएर राखेको हो र ? काम गर्ने मान्छे दिन भर काम गर्छ राती Status लेख्छ त्यसमा के को टाउको दुखाई ?
मेयर बालेनले सवैसङ्ग समन्वय र सहकार्य गर्न थाल्यो र त्यसमा पनि प्रदेश, केन्द्र अरु सम्बन्धित निकाय धाउन थाल्यो भने ५ वर्षको कार्यकाल process मै बित्छ फ़ेरि काम चाहिँ कहिले गर्ने नि ? त्यसैले काम सङ्गै अरु कानुनी pricess र छलफल गर्नु राम्रो होला ।
आज सुकुम्बासीको ध्यान खुलेछ। बालेनको डोजरको काम बागमती नदीले गरेछ
छोराछोरी लण्डनमा अनि पहिचान सुकुम्बासी ठिकै गरेछ प्रक्रीतीले🤣
Kasari thapaayoe ki ooskoe choraa chori London maa bhanaera
यो बोल्नी मान्छे केपी को झोले हो
Thukka jhole
राम्रो कुरा गर्दा झाेले हुन्छ तीन चार तहकाे मिल्नु पर्छ अहिले बिपत मा सरकारले बिन अरु ले उदार गराे
गइस चोर हिजो सुकुम्बासी बस्ती हटाउन खोज्दा ढुङ्गामुढा प्रहार गर्ने तिमी झोले हरु नै हौ ।
के पी को एक गल्ती सुकुम्बासी जनता हजार गल्ती पटकपटक बालेन छोड भनेर आउदा सबै साँढे झै डुक्रीए इटा ढुङ्गा लठ्ठी देखाए बालेन लाई मुर्दावाद पनी भने अब सचेत बन हुकुम्बासी हो
Renu Dahalko Name liko xa Shukunbashi sabai Maobadi xan
ठिक्क परेको छ सुकुम्बासी नाम को हुकुम बासी लाई जसले जे सुकै भन झोले हरु
त्यति बेला खुँडा बोकेर निस्किने त हरु नै होनी
गाउँघरको जग्गा जमीन बाँझो छोडेर ।।के पी बा ले सुकुम्बासी जग्गा नाम सारी गर्दिन्छन् भन्ने आशमा बा का चाकडी गर्ने इनी उरन्ठेउला ,लम्पठ , हुकुम्बासि नेतलाई अझै पनि चेत खुलेको रहेन छ !
Yo chahi chitta bujhdo lagyo.
गजव खुचिङ खुकुरि खुडा चलाउने अझै चलाउ ......😂😂😂😂😂😂😂😂
चोरी खाने नेता सुकुम्बासी बाठो सुकुम बसी हिरो
अब यो स्ज्किम्बासिले सहयोग गर्ने बालेनलाइ? तिमिगरु तिम्रै बाउ नेतालाइ मान। बालेनलाइ हामी छौ सहयोगगर्ने।
अर्जुन कुवर नाम को यो झोले पनि गरिब जनताको सोसल रहेछ बढो ठुला कुरा गर्दो छ यसको पनि यहा दस आठ वटा घर टहरा होला यहाँ र बहाल खादै होला केपि बा हरुलाइ पनि नजर नाम जने।सब बा को कमाल हो यो।
बालेन ले सुकुम्बासी बस्ति सार्नखोज्दा ढुङ्गा मुडा हानेर नगर प्रहरीलाई जिउँदै जलाउन खोज्ने नगर प्रहरी महिला लाई कुटेको अहिलेसम्म अाखामा झलझलि अाउदैछ जे गर्यो बाडिले ठिक गर्यो सबैलाई बगाउनु पर्ने हा हा हा
हिजो एमाले ,माओवादी ,काङ्ग्रेस को झोला बोकिस । आज भन्नू केहि छैन
सुकुमबासी को छोरा छोरि london मा ??🎉🎉😂😂😂😂😂
तिमीले सिकाउने होईना बरू तिमीले चाहीन बालेन बाट सिक्ने हो
आफ्नो जनताको लेखा जोखा राज्य संग आफ्नो डाटा हुदैन | बालेनले भनुभएको कुरा सहि छ | जनतालाई ६ महिना पाले पछि स्थानीय सरकारले ट्यसपछि व्यबस्थापन गर्नु पर्ने राज्यको कर्तब्य हो | बालेन शाह सहि छ |
Hjr kura ok garnu vayo hjr
सुकुम्बासी लाई सहयोग गर्ने नामर्द हो
तेरिमा डाका हेरन बोलेको 😠
यी हुकुमबासि सुकुम्बासी 90 प्रतिशत केपी एमालेका कर्याकर्ताहरु हुन अनि कहाँ बिस्थापित गर्छ त सरकारले ।
Balen vote magna gako vidio xa ta
जय बालेन❤
सुकुमबासी महानुभावहरु हुकुमबासीको आडमा बस्दा आफ्नो र आफ्नो सनतानको भबिष्य खेलवाड गरि बरबाद गर्दै हुनुहुन्छ ।समयमा नै सोच्नुहोस ।चेतना भया ।
कहि लान प्रदैन तेहि बागमतीमा डुबेर मरे हुन्छ हुकुम्बासिहरु
यी डाँका हरुले के चिन्छ ?
कुरा गराइ अनुसार यो अर्जुन कुवर पनि हुकुम बासि नै हुनु पर्छ।
बालेन गफ ले जनता झुकाउनु मात्र हिडेकाे छ अहिले बालेन कता गयाेत
पार्टीको जोले हरुले गर्दा हो
त्यो बेला बस्ती उठाउन आउँदा नगर प्रहरी लाई ढुंगा हान्ने मान्छे यही हो
ॐ
राजुपांडे भाइलाई ढुंगा ले टाउको फोॅनेलाइ सैभो
बालेनले बस्ती हटाउनु खोज्दा बालेनको टिमलाइ खुकुरी र भाटाले खेदाएको परिणाम पाप धुरिबाट कराउछ यो सुकुम्बासी बस्तिमा ५% मात्रै छन सुकुम्बासी अरु सबै हुकुमबासी मात्र छन र उखानेको भोट ब्याङ्ग्को बिचल्ली अब अपुताली डुटालाइ हारगुहार गर्नु जादा हुन्छ
यी एमाले , काङ्ग्रेस का झोले सुकुम्बासी हरुले बालेन साहको भनाइ नमाने पछि हरिबिजोक ठिकै भएछ सबै मर्नुपर्ने ।
Kholaaa kinaar 20m hoina 50 metre aaba chhodnu parchha 2 barsa Dekhi vandaa na suneko,jholeee ra neta netri ko support leara na hatdaa prakritiii uttaaar diyoo
यसको जिम्मा एमाले ले लिनुपर्छ बालेन ले राम्रो गरन खोज्दा एमाले ले काम गर्न दिएन
धनी माथी धनी हुनु खोज्दा यस्तो भोग्नु पारेको हो। पुग्दो छ र पनि बिना पैसा घडेरी ओगट्ने प्रयास हो। त्यसैले भोग्न त परिहाल्यो नि। जमिन भनेको राष्ट्रको हो त्यसले कर बराबर तिराउनुपर्छ छाडेर हिड्छ।
कृपया यो हुकुमवासी बस्ती तिर मिडियाकर्मी नजानुस!
Thikka parecha.. Hukumbasi lai
बलेन ले नक्कलि सुकुम्बासि चिन्दैन बलेन लाई सपोर्ट गर्ने प्रकृति ले चिनेछ पहिला नै उठाउदा जानुपर्छ नि
बालेनलाइ लाठी र खुकुरी देखाउदाको नतिजा हो यो।
सेवा सुविधा खोलामाथि त हुदैन नि?
दैव दुख न दे अाफै दुख पा भनेको यहीँ हो । बिचरा अार्मिहरलाई कति कष्ट जान्दाजान्दै अागोमा हाम फाल्न हुन्न। अझ मिलएर कुरा गर्छन् यी दाइ। जनताले साथ न दिए सम्म परिवर्तन गर्न खजने ले मात्रै संभव छ र? खुकुरी नचाउन छोडेर
जिउज्यानधन नस्ट पार्नु भएन।
पार्टीको झोले बोल्यो। केपि लाई दोष देउ झोले। सुकुम्बासी लाई अझै मच्चाउदै छ। केपि को झोले रहेछ
तिमी हरु को गाउँ घर मा नी जमीन छैन भने नत्र तिमी के सुकुम्बासी❤
अझै कम्ति भयाे।
यसको जिम्मा एमाले ले लिनुपर्छ बालेन ले राम्रो गरन खोज्दा एमाले ले काम गर्न दिएन😊
बस तेहि।ओलि प्रचण्ड देउबाले बचाउछन तपाईहरुलाई बाढिबाट।बालेन जि साना काम गर ,ठुला धेरै गिजलिएका,पुरना नेता हरुले गिजोलेका काममा हात नहाल।यसो केही निउ पाए भाटा लिएर निस्कि हाल्नेछन नै।
हाम्रो देश को सुरक्षा कर्मी हरु को जति तारिफ गरे पनि थोरै हुन्छ । सलुट छ सुरक्षा कर्मी हरुलाई
सही कुराे हाे बालेनले भनेकाे,गाउकाे घर छाेडेर,पाटीकाे झाेले नहुनु अब
प्रकृति संग कसैको केहि लाग्दैन
यो चोर बोलेको हेर ।
बालेण एउटा पालिकाको मेयर। मेयरले सुकुम्बासी हरुलाई अर्को ठाउँमा सार्ने होइन।त्यो कुरा सरकारमा भएका दल र प्रधानमन्त्री,भूमी व्यवस्था तथा सहकारी मंत्री, सहरी विकास मन्त्री लाई भन्नु पर्यो।
खुकुरी बोकेर बालेन लाई हिनेको होत पहिला अब बानेल लाई जम्झन लागे 😂😂
Grt job balen sir ❤❤❤
Great Balen
मेयर बालेन ले काम ठिक गर्न खोजे को हो प्रकृतिले देखाइ दियो।तर प्रम ओलि ज्यु ले चाहेनन।
एमाले को झोले हरुले बालेनलाई दोस दिदै
जो जो ले बस्न उस्काय तेस्को काठलो समाउ दिदि
अरु केही होइन, ३ टा ठूला दलले आफ्ना आफ्ना कार्यकर्तालाई त्यहाँबाट स सम्मान हटाउनु पर्यो।
Balen ले राम्रो गर्छु भन्दा Balen लाई खेदो खान्ने अनि दुख पर्दा Balen लाई समझने लाई balen ले किन समझाना पर्यो? जस्ले राम्रो गर्छ उसको सहयोग गर्नु पर्छ। झोले बन्नू हुदैन।
गाउँमा गएर खेतबारी खनेर खाना गारो हुन्छ। खोलाको डिलमा घर बनाएर बसे भइहाल्यो नि राजधानी सहरमा खुसीका साथ
ठिक्क पर्यौ हिजो बालेन लाई ढुङ्गा मुढा लाठी भाला खुकुरी लिएर नगर प्रहरीलाई घाईते बनाउनी तिमीहरुनै हो केपिको झोले हरु
प्रष्ट थाह भो यो धुन्दुकारी पनि हुकुमबहादुर लामाको पर्यायबाची आर्को पो बोल्छ त । हुकुमबासी नै रहेछ । अझै पन १० बर्ष बागमतीबीचमा बस्नेलाई धनीपूर्जा िदनु पर्छ भनेजस्तो भाषामा
लण्डनमा छोरा छोरी तर सुकुम्विसी मा घर भाडा मा अनि कसरी सुकुम्विसी
तेरीमा झ्याक्ने उ बेलामा खोंडा बोकेरनिस्कीने तिमि झोले हरु नै होइन अनी स्थानिय सरकार प्रमुख लाई काम गर्न तिमिहरु जस्तो झोलेहरु ले असहजिकरण गर्दिए पछी balen एक्लैले के गरोस गर्नेलाई गर्न नदिने अहिले भुकेर हून्छ भाते
ईनि सुकम बासिहोईन हुकुम बासि हुन ईनलाई खोला किनारमा नबस्नु भनेको थियोे नमानेका हुन ईनलाई केही सयोग गरनु परदईन ।
बालेन ले त भनेकै होत बीस मितर तारा बसने तर तिमी हरु लुतेरा सरकार तिर लागेर बालेन लाइ गाली गरन लागेउ बलल चाल पायो
पाप दुरी बाट कराछ भनेको चाई योही हो
सहर मा बसेर सुकुम्बासी नभन्नु गाउ मा आउनु पाखा पखेरा बाजै छ्न कृषि गरेर खानु काठमान्डो मै बस्नु पर्छ भन्ने के छर हामि त गाउमै बसेर नि बाचेकै छु
राज्यले दिनु पर्छ ।
जान्छस्स त झोले बिकास बिरोधी
तहि होइनस हिजो बिरोध गर्ने तिम्रो काङ्ग्रेस एमाले माओवादीले दिहाल्छ नि खान बस्न
झोले खातेहरू। हिजो खुकुरी, भाला, खुडा, पेट्रोल बमको आंतङ्क गर्यौ, आज प्रकृतिले लियो बदला।
ठिक्क पर्यो
स्टाटस र जुवारी देख्नेले काम काँ देख्छ त !
Balen👍👍👌❤❤❤🙏
वास्तविक सुकुमवासी भन्या सेवा सुविधाको लागि काठमाडाैं छानेर बस्ने मान्छेहरु होईन झोले, कति भुकिरा । त्यस्ता समस्या पुराना काठमाडाैं वासीका पनि धेरै छन् । चुप लाग , सब ।
नेपाल जल्सोरोत को दोस्रो धनी देस भनेको सुनेको थिए हो रैछ केपि को झोले जति बगाउने गरि आइपुग्यो त जलस्रोत
रेणुले पनि लगेर राखेको रहेछ त।सुकुम्बासी
Jay balen
वाह हुकुमबासिले जे होस सन्तानलाई लन्डन सम्म पुर्याएर आफु यसरि खोला किनारामा बस्नु सुहाउछ झोलेहरु ? बढिले राम्रै गरेको छ कि ?
यो मान्छेको अझै चेत खुलेनछ, ज्यानै गएपनि खोलाको जग्गा नछाड्ने भएछ ।
Kp oli jholy aailay saama sudray na
Yesto bela pani rajniti ko kura garcha fata
यसता त नेता छ्या दुब्दै गर
उसको कुरा अनुसार उसलाई जग्गा त्यही चाहिने रहेछ डाका,, भोलि देखि दरबार मार्ग मा बस्न जान्छु अब
दुख पाईस मङगले आफ्नै ढङ्गले ।।😂😂😂😂😂😂😂
तइजा मुलाबालेन भनेको बालेनहो केपिको झोले
कुनै दिन ज्यान जान सक्छ सुकुम्बासीहरुको
तेरिमा चिनिमा सुगर
अस्तिनै अपाटमेण्टमा बेबस्थापन गर्नलाग्दा नमान्नेहरूले बालेनलाई आर्ति किनदिने र??????
बल्ल बुद्धि पलाएछ पहिले नै बालेनले भनेका थिए बस्ने स्थान दिन्छौ यो ठाउँ छोडी दिनु भनेका थिए यस्तै हुन्छ भनेर हो उसैबेला गाको भए सबै राम्रो हुने थियो
यो खाते ले बालेन लाई सिकाउने
यो केपिको झिले हुनुपर्छ
वाध्यताले वस्नेलाइ त भन्नु केहि छैन तर जाे अलिकति सक्नेहरू पनि लाखाैँ कराेडाैकाे घडेरीकाे लाेभ गर्नेहरूलाइ त याे वाढीले ठिकै गरेकाे हाे।।।
बालेन नचिनै राम्रो । केपि र प्रचण्ड छदैछ नि किन ताहियो बालेन ? बालेनले लाएर राखेको हो र ? काम गर्ने मान्छे दिन भर काम गर्छ राती Status लेख्छ त्यसमा के को टाउको दुखाई ?
Yo अर्ति तेतो ओलि लाई दे जाठा सम्मनय तेरो बाउ ओलि ले गरोस न
यो समस्य फेरी फेरी भोगी रहनु भन्दा केहि सोचे को राम्रो होला
खूरा बोकेर निस्कने, नगर प्रहरी को टाउको फुटाउने तिमि हरु नै होइन र?
Emale ko vote bank
मेयर बालेनले सवैसङ्ग समन्वय र सहकार्य गर्न थाल्यो र त्यसमा पनि प्रदेश, केन्द्र अरु सम्बन्धित निकाय धाउन थाल्यो भने ५ वर्षको कार्यकाल process मै बित्छ फ़ेरि काम चाहिँ कहिले गर्ने नि ? त्यसैले काम सङ्गै अरु कानुनी pricess र छलफल गर्नु राम्रो होला ।
अब त बुझेउ होला नि नदि देखि 20m ताधा रहनु.भन्नू भारहिछ बलेन जि ले किन नतेरेको उ बेल खुकुरी धुङा मुदा गरेको आज था भो?