ल होइ किर्तिपुरे जन्ता यो समय नगुमाउनु होला ३५ बर्ष सम्म के गरे भ्रष्ट नेताहरुले नदि नाला बेचेर खाए कलकारखाना घिचो नेपाली भुमी बेचेर खाए गिरिबन्दु बालुवाटार चप्लाल खारखान कैलालिको जमिन खायो देश सुहा बनायो नेपाली जनताको खुन पसिना खायो ऋण माथी ऋणको भार थपिदियो नेपाली जनताको टाउकोमा अब युवा कबिलाइ भोट दिएर बिजय गरौ
याे अजयले स्वतन्त्र उमेदवार हरू एक आपसमा भिडाएर पार्टीका नेताहरूलाई सहयोग गर्दैछ।यदि किर्तिपुरमा स्वतन्त्र उमेदवार हार्याे भने त्यसको मुख्य जिम्मेवार अजय हुनेछ ।
सबै स्वतन्त्र एक ठाउँमा उठेर हुन्छ त एउटै उम्मेदवारमा राजमानलाई सपोर्ट गरौ बालेन शाहले एक शब्द बोलेको छैन यो कनिको बारेमा केको बालेनको नाम लिएको स्वार्थ बोकेकोलाई जिताउनु हुदैन जय राजमान मानबको जित पक्का हो
बालेनको नाम बेचेर चुनाब लड्दै रहेछ यो केटा अनि यो अजय भन्ने नि ठिक लाग्नु छोडयो।क्रितिपुर बासिन्दाले बेलामै मान्छे चिनेर राजमान मानव लाई बिजय गराउने दिन आयो है
काबी लाई हानुमान बानाई रछ ईनिहरुले मोलाई चै उम्मेद्बारी चै गोज्याङरे गबड अलु पाँडे ल्वाड मुर्ती जस्तोई एस्तो मुर्तिलाई भोट दिनुबान्दा हाम्रो राजमान मानव लाई भोट् दिनु होला यो ग्वाज्को विजन छैन र एस्को बान्दा राजमान मानव छ गुण विजान भोकेर अको छ किर्तिपुर बसि हरुलाई बिन्तिछ
अब आउने चुनाबमा सबै नेपाली जनताले स्वतन्त्र उम्मेद्वारलाई मात्रै जिताएर सरकार बनाउनु पर्छ। तेसो भयो भने यो काङ्ग्रेस एमाले माओवादी रास्वपाको केही लाग्दैन । देश आफै बन्छ। कसैको बिदेशी पैसा पनि चाहिदैन।
Balen ra Harka ko judai garni jasto xa ta why not Balen and Harka have same candidate???this is not a good sign a I think these people taking advantage of Balen shah name
ल है, नेपालीहरु सबै मिलेर असल ब्यक्तिलाई निर्वाचित गराइदिनु है।
किर्तिपुर बाट राजन मनवलाई जिताउनु होला है भगुवान्🙏🙏🙏🙏🙏
अजय दाईको जयहोस हरेक कुरामा खबदारीको साथै हरेक जन्तालाई सचेत गराइरहनु भएको छ मनोज भाई फिल्डमा खटिरहनु भएको सलामछ हजुरहरुलाई
Dhanyabad brother ❤❤
Kirty pur basi Lai arko balen paunu vayo badhai xa good lock krity pur
नेपाली haru मा integrity (अखण्ड) आउँदैछ | उदाहरण, पार्टीको झंडा को बदला "राष्ट्रीय झंडा " हो | जय नेपाल 🇳🇵
ल होइ किर्तिपुरे जन्ता यो समय नगुमाउनु होला ३५ बर्ष सम्म के गरे भ्रष्ट नेताहरुले नदि नाला बेचेर खाए कलकारखाना घिचो नेपाली भुमी बेचेर खाए गिरिबन्दु बालुवाटार चप्लाल खारखान कैलालिको जमिन खायो देश सुहा बनायो नेपाली जनताको खुन पसिना खायो ऋण माथी ऋणको भार थपिदियो नेपाली जनताको टाउकोमा अब युवा कबिलाइ भोट दिएर बिजय गरौ
अब नेपाली जनताले बुज्नी नै हो भने स्वतन्त्र युवालाइ जिताउनै पर्छ🙏
जय बालेन ❤❤❤सबै स्वतन्त्र एक ठाउमा बसेर मिलाउनु हाेस नेपाल आमालाई बचाउनु हाेस
याे अजयले स्वतन्त्र उमेदवार हरू एक आपसमा भिडाएर पार्टीका नेताहरूलाई सहयोग गर्दैछ।यदि किर्तिपुरमा स्वतन्त्र उमेदवार हार्याे भने त्यसको मुख्य जिम्मेवार अजय हुनेछ ।
Yo चाहिं बाले न को नाम बेचेको जस्तो देखिन्छ। बालें न एक शव्द बोलेको छैन खै।
स्वतन्त्र स्वतन्त्र जुधाएर पुरानो पार्टी जिताउने दाउ हो यो
पुरानो पाटि को पछि नलागौं अब स्वतन्त्र लाई जिताउनु पर्छ भ्रष्टचारी हरु बहिस्कार गरौ है ❤❤❤❤❤
कृतिपुर बासिलाइ हामी देश प्रेमी जनताको अनुरोध ,यी काङ्ग्रेस एमाले मावोबादिलाइ भोट नदिनु
rajman is best 1/2 jana le vanera junna tyako janta afaile मूल्याङ्कन garera vot halnuhola
जयबालेन जययुवा जागकृतिपुरे जनता कविकुमार लाई ड्याङ्का ड्याङ ठाेक्नुहाेस नेपालआमाकाे आसुपुछ्नुछ🙏
जय स्वतन्त्र किर्तिपुर नेपाल को किर्ती राख्न असल थाउमा आफ्नो मत रोपोउ
राजमान पनि छ त
अनि कति वटा छन हौ ,सोत्रन्त्र ,यसरी त भोट काटाकाट मात्रै हुन्छ ,बिचार गर्नु हो ला ,जय सोत्रन्त्र।
एति देसको को माया छ भने सबै मिलेर राम्रो मान्छेलाइ जिताउनु होला❤️
नेपाल अधिराज्य भरी पाटीकालाई बहिस्कार गरै र स्वतन्त्र लाई अत्याधिक बहुमत्ले बिजय गराउ जनता भेडा नबन्नु हाला
उहाँलाई सबैले सपाेट गरेर चुनाव मा जिताउ 🙏🇳🇵🇳🇵
सबै स्वतन्त्र एक ठाउँमा उठेर हुन्छ त एउटै उम्मेदवारमा राजमानलाई सपोर्ट गरौ बालेन शाहले एक शब्द बोलेको छैन यो कनिको बारेमा केको बालेनको नाम लिएको स्वार्थ बोकेकोलाई जिताउनु हुदैन जय राजमान मानबको जित पक्का हो
बालेनको नाम बेचेर चुनाब लड्दै रहेछ यो केटा अनि यो अजय भन्ने नि ठिक लाग्नु छोडयो।क्रितिपुर बासिन्दाले बेलामै मान्छे चिनेर राजमान मानव लाई बिजय गराउने दिन आयो है
काबी लाई हानुमान बानाई रछ ईनिहरुले मोलाई चै उम्मेद्बारी चै गोज्याङरे गबड अलु पाँडे ल्वाड मुर्ती जस्तोई एस्तो मुर्तिलाई भोट दिनुबान्दा हाम्रो राजमान मानव लाई भोट् दिनु होला यो ग्वाज्को विजन छैन र एस्को बान्दा राजमान मानव छ गुण विजान भोकेर अको छ किर्तिपुर बसि हरुलाई बिन्तिछ
ल है एमाले काङ्ग्रेस माओबादी लाई पत्तान बनाउनु पर्छ।।
Chunab ma kabi maharjan. Jee. Jit. Hos Bhanne Mero. Hardik. Hardik. Shubhakamana❤
Jai Swatantra Jai Balen Jai Harka Jai Gopi
स्वतन्त्र जिन्दावाद
अब जनताले बुझेका छन् भ्रष्ट,दलाली,माफिया को दिन सकिए अब देश युवा को हलमा भ्रष्ट नेताको पत्ता साप ।
जीत्नै पर्नै स्वतशन्तर ले हो।
जनता सचेत भय पुराना पाटिलाई उईलेका कुरा खुईले भने झै हुन्छ
अलि बढी बोल्यो कि भाइ जस्तो लाग्यो😂😂😂❤
जे जस्तो भयनि परिबर्तन हुन जरुरि छ हामीलाई
शोतन्त्र किन एक आपसमा लडेको हुन एक जना मात्रै आउनु पर्यो।
३५ बर्षमा मुलुक चिलिम फर्काए पाटिका दलालहरुले त्यसैले स्वतन्त्र उम्मेदवारलाई अत्याधिक बहुमतले बिजय गराऔ 🙏
Kabi xa hami saath ma xau hamro sathi ko ghar bata 16 Vote Hjr lai Fix❤❤ jay Balen❤❤
स्तवन्त्र कै जित सुनिश्चित छ जय बालेन टिम
Thank you kabi kumar sir salam chha good luck all of your team you are Great very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जितको लागि अग्रिम बधाई
🎉🎉great 👍 👌
जय होस बिजय को अग्रिम सुभकामना❤❤❤❤❤❤❤❤
अब आउने चुनाबमा सबै नेपाली जनताले स्वतन्त्र उम्मेद्वारलाई मात्रै जिताएर सरकार बनाउनु पर्छ। तेसो भयो भने यो काङ्ग्रेस एमाले माओवादी रास्वपाको केही लाग्दैन । देश आफै बन्छ। कसैको बिदेशी पैसा पनि चाहिदैन।
यो बोल्नु पनि नजन्ने र विजान पनि छै यो एस्तो मुर्तिलाई जिताउनु बान्दा हाम्रो राजमन मानव लाई जिताउनु होला मेरो किर्तिपुर बसि हरुलाई सन्देश छ
True
बोल्ले भन्दा पनी काम गर्ने चाहीयो पाशा जोजिते पनी स्व तन्त्र जित्नु पर्छ किर्तिपुर मा
Aile ko hisabma rajman manab nae utam dekinxa hai mandata jiyu
Jay balen sotantra jay hos
Good❤❤❤❤
Jaya Balen sir 🇳🇵🇳🇵 & kabi sir 🇳🇵🇳🇵🥰
सफलता को सुभकामना
Jaihosa kirtipurmapani balenko indairek janma vaisakyo jai kirtipur
Sahi kura garnu vayo ajay G we Agre With You❤ kabi g le jitnu hunxa fix 100%
सफलताको अग्रिम शुभकामना
साेतनत्र लाई सयाेग गरनुहाेस❤
Jay hos kabi❤❤❤❤❤❤
Very good sir
एमाले माओवादी कांग्रेस लाइ चाहिँ नदिनुहोला अरु जसलाइ दिए नि हुन्छ।जय होस् जय बालेन
जनता जाग्न थालेको देख्दा खुसि लाग्यो
We support Balan,we make the BRIGHT future.
Good 👍👍👍👍❤❤❤
jay kabi kumar daju , jay nepal
यो भाइले कति कक्षा सम्म पढेका छन हजुर
जितको शुभकामना
Jay Ajay bai❤
चुनाव गरेर जनतालाई दुख नदिय हुनच साेतनतरकाे जित पकका
Good Luck.
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Kabiraj maharjan jiu lai agrim subha kamana
Jay hos.
हाहाहा... पाँच जना स्वतन्त्र उठे पछि जित्छ हाेला है चुनाव।
I am to kabi very nice your xhabi
Good
जय अजय
Kavi Kumar Marjan jandabad
Best of luck
अब यो पार्टीको पछाडि लाग्न छोड्नु अब युवा र स्वतत्र जिटाउनु पर्छ जय स्वतत्र कवि कुमार❤❤❤❤❤❤❤❤
Best of luck sabaile sath support garun!!🙏🙏🙏🙏
जय ओजय जी
गुड
Jitko agrim subhakamana
Sae ho from naikap ❤
Good luck 👍 👏👏👏🙏🙏🙏
dherai bhole jasto lagiyo yo ajay sherastha sotantra dherai uthiyeraa kam chaina milyera ekjana uthadaa bhayogoni
Balen ra Harka ko judai garni jasto xa ta why not Balen and Harka have same candidate???this is not a good sign a I think these people taking advantage of Balen shah name
i am Bhaktapur sotantra zindawad
Bast of lock
जिताउ है ❤
I think Harka Sampang candidate is best then him and I don’t think Balen is supporting him😂😂😂😂😡😡😡😡
Support garnu parxa independent lae
ल सोत्रत पाटिलाई जितउ सबै मिलेर अब जनताले नेतालाई चिनिसके का छन्
Jay sotantra
👍👍
Balen 🇳🇵🇳🇵 Nepal 🇳🇵🇳🇵
Jay nepal
Ramro swotantra manche le jitnu paryo
Rajan manab lai jitau jai dharan
Hoina election chai kahile ho taha nai vayana🙏
Kabi kumar maharjan jiu lai agrim subha kamana
Goodkjabar❤❤❤❤❤
Jitko agrim suvakamana x
Malai ta kura sundai....thik lagena.....Malai bikash ma Vishwas cha ray.....ma tapai Lai bikash ma Biswas garouchu vanna parnay....
kirtipur jasari Kathmandu Dangadhi & Dharan la chinnu sako right people so pls vote for right candidate
Raj man manab lai jitaunu parxa
Save history what had we and who we are vanera❤
Darmr patilai mainasa garau sahi umerdarlai jitau
Jay ballen
हैन अझै पार्टीको पछी लाग्नेहरुले के मुखले भोट् माग्दैछन😂😂😂