आहा खुबइ निको छ गित स्वर शब्द लय अभिनय सब्बै खुबइ मिल्याको छ सेलुट छ हमरा सुदुरपस्चिमेलि गायक कलाकारहरुलाइ अबना भाषा संस्कृति जोगाइ राख्याकोमि बधाई छ सब्बै टिमलाइ
आहा ❤️❤️❤️ कति मिठो स्वर सब्दमा रचेको रचना कलाकार टिमलाई अग्रिम शुभकामना व्यक्त गर्दछु। ❤️❤️❤️ सबै ले यो देउडा गित लाइ सुनि माया गरिदिनु होला ❤️❤️❤️❤️🙏
शब्द ले मन छुयो भिम जि बधाई छ सबैलाई यो गीत सम्बन्धि
बधाई छ होल टीम लाई ❣️❣️❣️🙏🏻🙏🏻🙏🏻 जय सुदूरपश्चिम
वा भिम दाइ ।मेरो हिरो क्या मर्मस्पर्शी शब्द ।फेरि पनि यस्तै प्रगती देखिरहु
नया नया देउडा गित हेर्न को लागी यश चाइन्ल मा जानु होला
आहाँ धेरै मिठो बनेको छ गित लय शब्द पनि मार्मिक छन। सुनिल जी को आवाज मा झन सुट भयको छ यो गित
सुनिल दाइ यस्तै गित सधै सुन्नु पाउ हजुर का सधै दर्सक हरुको मन मुटुमा बस्नु होला शुभकामना
गित,लय,सब्द अनि कलाकारहरुको अभिनय एकदमै राम्रो छ। सम्पुर्ण टिमलाई बधाईका साथै विशेषगरी दाइ नवीन पुजारालाई सफलताको शुभकामना♥️
5
खुबै मिठो डेऊडा गित छ धन्यवाद छ यस गितका सर्जक भिम थापा सरलाइ गायक गायिका लाई मुरी मुरी धन्यवाद छ
धैरै राम्रो सुनिल daii को आबज badhai xa sabaijan lai
All the best all team members ❤️❤️❤️
सुपर छ स्वर लय सब्द सबै ऐकदम राम्रो छ बधाई छ भिम नायक सर लगायत सबैलाई
Aaha kati ramro geet video
Congratulations cha 💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞 sabai lai
मार्मिक डेउडा , अति नै मन छुने गित, अनि अभिनय गर्नु भएका uncle nabin pujara .
साथै सबै टिमलाई बधाई छ, फेरि पनि हेर्न पाउ😍😍😍
वेरी वेरी नाइस बधाई छ
सारै मार्मिक गित अनि उत्कृष्ट अभिनय बधाई छ सम्पुर्ण टिम बिशेष गरेर दाइ नबराज पुजारा लाई ❤️❤️❤️❤️❤️❤️
सारै मार्मिक गि सम्पूर्ण टिमलाई हार्दिक बधाई र सफलताको शुभकामना
सांगितिक क्षेत्रमा सफलताको सुभकामना भाइ सुनिल! बझाङ जिल्लाको गला र सुदुरको कलालाई सबै ठाउमा फैलाउनु! मीठो स्वर।।।
Wow super nice 👌
नया नया देउडा गित हेर्न को लागी यश चाइन्ल मा जानु होला
नया नया देउडा गित हेर्न को लागी यश चाइन्ल मा जानु होला
आहा खुबइ निको छ गित स्वर शब्द लय अभिनय सब्बै खुबइ मिल्याको छ
सेलुट छ हमरा सुदुरपस्चिमेलि गायक कलाकारहरुलाइ अबना भाषा संस्कृति जोगाइ राख्याकोमि बधाई छ सब्बै टिमलाइ
धेरै राम्रो 🙏दाजु ।। फेरि अर्को भिडियो हेर्न पाउँ ।।।🙏🙏🙏❤️❤️❤️
सम्पुर्ण टिम लाई बधाई लगायत आदरणीय अकल र दाइ नबराज काे अभिनय झन हेरु हरु जस्ताे छ बधाई छ।
सुभकामना बाज्या मर्मिक भिडियो 🙏
आहा गजब राम्रो गित लय सब्द सोर अभिनय डाईरेक्सन धन्यवाद छ सबै कलाकार मित्र लाई🙏💕
Ek damai sunam sunam lagne deuda geet Nikai ramro lay ra sabdh ma banako xa great work 🎈🎉 Congratulations all teams ❤️🔥🔥🔥
णुज
बधाई छ सम्पूर्ण टिम लाइ बिशेष गरि भिम थापा नायक सर लाइ मिठो शब्दको लागि
1 number songs badhai xa
हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई उतर प्रगतिको कामना व्यक्त गर्दछौं 💐💐💐💐💐💐💐🇳🇵@Ratan chiral
Aaha Sarai ramro sang badhai xa all team
सारै मीठो लय बनेको छ धन्यवाद छ दिनेश सर लाइ
सारै मन पर्याे भाइ सुनिलकाे अावाजमा सजियकाे कर्णप्रिय गित
पढे हेरे सोचे अति मिठो लाग्यो
आहा समधुर आवाज तेति राम्रो शब्द दामी छ
बधाई छ dai नवीन पुजरालाइ अझै यस्तै video देख्न पाउ
आहा 👌👌🎵धेरै राम्रो छ
आहा सारै मार्मिक गित बधाई छ सुम्पुणालाई
निकै राम्रो गीत !
आहा मार्मिक सब्द मनै छुने गीत
wow congressional all team my heart touching deuda song जति सुने पनि धित नमर्ने डेउडा❤️❤️❤️❤️❤️❤️
नया नया देउडा गित हेर्न को लागी यश चाइन्ल मा जानु होला
बधाई छ मेरा मामा बिष्णु अयडि लगायत सम्पूर्ण टिमलाई अझै याे भन्दा राम्रो राम्रो गित हरु सुन पाउ देखन पाउ हजुर
योसबैईटीमलाई बधाई छ गीत एकदमै रामरोछ
आहा दामी छ गित बधाई छ सम्पुर्ण टिम लाइ
marmik sabda and yatharta love kathai katha hare bhanne ta doti ko
ander so dherai ramro dil bro
एकदमै मिठो छ गित आगामी दिनहरुमा पनि यस्ता यस्तै गितहरु हजुरको मुखार बिन्दु बाट सुन्न पाउ सम्पुर्ण टिमलाई बधाई तथा अग्रिम शुभकामना
गित यकदम राम्रो लाग्यो स्वर पदि दामि छ सफलता को सुभकामना छ
बधाई छ हामी सबैलाई
बधाइ छ सम्पुर्ण लाई राम्रो गर्नु भएको छ मलाइ त असाध्यै मन पर्यो
Kelai
सुनिल भाई अब देउडा किङ हाे ! यक चाेटि ईन्देणिमा अावाज सुनेकाे छिया अाज रेकर्डिङ गित पनि सुन्न पाईयाे ! best of luck sunila bro
यो हो त स्वोर भनेको कस्तो सुहाको दुबै जना को बधाई छ सम्पूर्ण टिम लाइ
धेरै राम्राे देउडा गित मनै लोभ्याउने खालको
धन्यवाद सम्पुर्ण टिम लाइ कलाकार सुनिल जि लाइ पनि ❤️❤️❤️❤️🙏🙏🙏🌹🌹🌹
बझाङ जिल्लाबाट साङ्गितिक क्षेत्रमा आउनु भएका भाइ सुनिल नेपालिलाइ हार्दिक बधाइ
धेरै राम्राे छ सफलताको शुभकामना छ
th-cam.com/video/5vzS5aPJCGQ/w-d-xo.html
आहा कति राम्रो छ गीत बधाई छ संपूर्ण टिमलाई
सुनिल नेपालीको धेरै सुन्दर आवाज 💐❣️
आहा❣️ कति मिठो स्वर शब्द सम्पूर्ण टिमलाई हार्दिक बधाई का साथै सफलताको अग्रिम शुभकामना❣️❣️❣️
बधाई छ भाई सुनिल नेपाली
अति राम्रो छ हजुर मलाई नि मन पर्याे
,,♥️♥️
मनै छोयो बधाई छ सम्पुण टिम लाई 🪙
अति सुन्दर सब्द र सूरीला सोर का धनि लाई बधाई छ
Sarai miththo geet. Best of luck the team 😍
Badhai xa dherai ramro song hjr..
दामी आहा कति सुन्दर अनि रमणिय ठाउँ अनि अभिनय पुजारा अंकल को
Wow 🎉🎉🎉❤❤❤
Congratulations xa all kalakar sathi lai
मार्मिक डेउडा 👌👌सम्पूर्ण टिम लाई हार्दिक बधाई
धेरै राम्रो गित छ सुनिल भाई सोर को कुरा ई नगरू
आहा कति सुन्दर देउडा गीत मेरो सुटिङ गरको भिडियो हजुर 🙏🙏🙏🙏🙏 धन्यवाद सम्पुर्ण टिमलाइ
यो गीत का सर्जक लाई लाखौं लाख शुभकामना,, सुरिलो स्वरका धनी सुनिल नेपाली र गौरी भट्ट लाई हृदय देखि धन्यवाद,,, शुभकामना सम्पूर्ण टीम लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵
th-cam.com/video/5vzS5aPJCGQ/w-d-xo.html
Badhai xa 😊
मुटु💜❤️ छुन्छ याे गित ले मेराे❤
सम्पुर्ण टिम्लाइ धन्यवाद धेरै राम्रो छ
सफलता को सुभ कामना
Sunil Bhai ra Gauri bahini lai man na pareune paraune birala holan dherai ramro geet xa pragatiko paila sikhar pugosh congratulations
Daami....x
आहा
Dami xa
धेरै राम्रो छ song
अति राम्रो गीत छ बधाई सम्पुर्ण टिमलाई
धेरै धेरै राम्रो छ । सम्पूर्ण टिमलाई हार्दिक बधाई !!!
Sundar hamro Sudurpsem ❤💐
Badhai xa all team lai
धेरै राम्रो पुजारा दाइको अभिनय अझै राम्रो हेर्न पाइयोस् धन्यवाद ।
marmik geet x badhai x sabai Tim lai❤️❤️❤️
बधाई छ सम्पुर्ण टिम लाइ
Bahdai xa hjur
उत्कृष्ट प्रस्तुती सुभकामना छ ❤❤
बधाई छ सम्पूर्ण टिम लाई
अग्रिम शुभकामना सबै टिमलाई
बधाई छ सम्पूर्ण टिमलाई
आहा अति राम्रो देउडा
दामि गित बधाई छ हजुर लाई
आहा अति मिठो देउडा गित बधाई छ हजुर लाई
धेरै राम्रो
Badhai xa all tim lai nice song
🙏💕🌹🎤😪😪❤️🎊🌹🙏 हाहा अति शून्दर छ 🌹🎤🙏हार्दीक धन्यवाद छ नम्सकार मीठो मया दुलार शम्जना छ सम्पूर्ण टीम मीस जी र पीर्य मीत्र सर जी 🌹🎤😪💕🙏
जस्ले मेरो कमेन्ट पढ्छ उसलाई भगवानले रक्षा गरुन् हाल मलेसिया । यो गीत अतिनै मार्मिक छ सम्पूर्ण टिम लाई बधाई ।
मैले पढे
Ok derai ramro geet
Very good
कला
ढछयजरोंः
आहा ❤️❤️❤️ कति मिठो स्वर सब्दमा रचेको रचना कलाकार टिमलाई अग्रिम शुभकामना व्यक्त गर्दछु। ❤️❤️❤️ सबै ले यो देउडा गित लाइ सुनि माया गरिदिनु होला ❤️❤️❤️❤️🙏
नया नया देउडा गित हेर्न को लागी यश चाइन्ल मा जानु होला
क्या राम्रो गित मेरा शुदुरको
आहा गजब शब्द कि बलाइछ हजुर
मार्मिक गित
Wow very nice video songs congratulations 👌👌
Dherai ramro sabda sangit sor sunil vai ra gauri didi ko
आहा मार्मिक सब्द का साथै सुमधुर आवाज मा सजीएको गीत बधाई छ सम्पूर्ण लाई ।
Congratulations all team 👍👌