NATA || नाता || Episode-28 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari |22 July, 2024
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- NATA || नाता || Episode-28|| Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 22 July, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Laxmi Giri
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Madhav Dutta Pandit
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Krishna Pudasaini
Shankar Shrestha
Bikal Shrestha
Indira Thapa
Apsara Thapa
Sujata Pandey
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das, Dinesh Gautam
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Bhagawan Thapa
Shova Thapa
Make Up
Ashmi Sapkota
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/ Producer /Director
Shishir Bhandari
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Sh...
Facebook:- tinyurl.com/Sh...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode28 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari #nayanayanewsnepal
हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस- th-cam.com/video/7igV9B0VEO8/w-d-xo.html
Kalanki bata herdai xu😂
❤❤❤
@@ShishirBhandariOfficial dhading bata herdai xu
hello namaste sampurnlai mh pani yas nata siriyal regular herdai aayeko xu mero youtube channel pani subscribe garnu holaa plz
Mero Ghar ta Purba dharan ho Tara aila ma Kuwait ma xu duty Garo xa Ra pani ma hjr nata siriyal restroom ma Gara lukara harxu Mali dherai man parxa Tara Aja dherai na ramro Lago kahila Monday auxa Hola K vayo shishir sir Lae 😢😢😢😢
सिसिरलाइ केही न होस भगवान 🙏♥️अर्को भागमा शिशिर र मुनाको बिहे होस्🙏🤩♥️
❤❤❤❤❤❤🤩🤩🤩🤩🤩🎉🎉🎉
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
भाग १ देखि २८ सम्म नछुट्टाईकन हेर्नु हुनुभएको यता हाजिर हुनु है ❤
शिशिर दाई र मुना दिदीको बिहे भएको देख्न पाओस् छिट्टै❤️❤️ ❤️❤️
नाता सीरियल हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु है ❤️
कति छिटो आको हो🎉🎉😊
Mani xu hai❤❤
ma pani xu hai
ma pani xu
अब त बिहे नै हुनु पर्यो यसरी भएन खाली सपना मात्रै
गंगे काकी सुध्रेको देख्दा धेरै खुसी लागेको छ
अनि बोल्ने र जवाफ दिने तरिका खतरा छ 😂😂😂😂
नाता सिरियल आउदा खुसी हुने जति एता हाजिर हुम है मुना र शिशिर को बिहे हुनु पर्छ भने जति एता हाजिर हुम है❤
Bihe xito hunu parxa sisir dada lai kehi bokohunu Hudaina tigunda haru lai kela malnu paryo
Mata som bar kati xito aauxa hola jasto lagxa
जतिनै नाता सिरियल आउँदा खुसी हुनु हुनु हुन्छ नि त्यतिनै कान्छी भुन्ती सीता सक्स आउदा खुसी हुने जति एता हाजिर हुम है❤❤
Ma ni xu hai ❣️ ak dam man parx❤
Me❤
Mo pani xu ❤❤❤
ma ni xu hai
MOH xu ❤
भिमसेनको अामालाई बोलाउनु पर्छ र शिशिरको उपचार राम्रोसँग हुनुपर्छ,शिशिर गाउँको सबैभन्दा शक्तिशाली बन्नुपर्छ,
सिसिर लाई केईनहोस भगवान सिसिरलाई केईभयो भने नाता सिरियल हेरिदैन भन्ने जति याता हाजिर हऊ है साथिहरु
उासता घिन लागदाे गुनढा कता बाटा अायाे फेरि याे मकरेकाे बाउ अकरे अायाे फेरि ❤❤❤
Tei ta keii na kaam ko
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️
अब त बिहे हुन पर्यो खाली सपना देखेर मात्र भयन शिर्शिर दादा भन्ने जति यता हजिर हुम
नाता सिरियल जस्तै कान्छी भुन्टी लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤
Maxu
म xu
me
❤❤
Ma xu
फेरि याे दारि वाला सैतान कुन थपियाे, याे मान्छे देख्दै मा रिस उठ्ने साथिहरु काे काे हुनुन्छ ?
@@sabtirithapamahat8682 uwa gunda hoina eahi yauta serial ma gunda vayrw khelnuvako ho uwa tw Meri bassae ko Dari ba ho
यो नाता सिरीयल् को को लाई मन पर्छ । एता आम है❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मुना को सासु ले गरेको,आजको रोल सारै राम्रो लाग्यो
सिसिरलाइ केही नहाेस भगवान ❤❤अकैा भागमा मुना र शिशिर काे बिहाे हाेस म हेटाैडा बाट हाे❤❤❤❤
आहा नाता सिरियल कति राम्रो छ कहिले हप्ता आउला जस्तो हुन्छ शिशर र मुनाको बिहे छिटो हुनुपर्छ अब ❤❤❤
धेरै राम्रो लाग्छ नाता सिरियल एक हप्ता बित्ननि गार्हो पर्छ प्यारो अनुरोध बाबु शिशिर मुना लगायत सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 👌👌👍️👍️🎉🎉🎉👏👏👏🌹🌹🌹💕💕💕
🎉🎉🎉
नाता सिरिएल धेरै राम्रो ❤❤❤God blessed blessing always
हे भगवान 🙏शिशिरलाई केहि पनि नहोस् 🙏र मुनाको र शिशिरको बिबाह भाको हेर्न मन्छ ❤❤❤❤
मलाई सबैभन्दा मनपर्ने सिरियल 🙏🙏👍️👍️
यो सिरियल को मिठो धुन क कस्लाइ मन पर्छ 🎉🎉🎉
अईले आयर मुना को सासू सुत्र्रेर खुसि लायो मुना को साथ यसरी नाई दिनु होला समाज लाई सुदार्नालाई❤❤❤
शिशिर को सपनाको बिहे हुनुपर्छ र अर्जुन पनि आउनु पर्छ मरेको भन्ने प्रमाण पनि छैननि
अनि त्यो बुढी सासू र छोरोको जिम्मा कस्ले लिन्छ ❤❤❤❤❤❤❤मुनाको बिहे भयर मात्रै हुन्छ र
भाक ऐक देखि आज भाग अठाईज सम्म न छुटाई हेरेर साथ दिनेजति ऐता हाजिर हुनुपरोहै साथिहरु❤❤
सिसीर र मुनाको खुशी हेर्ने चाहाना छ धेरै राम्रो शिरियल छ यो
यो सिरियलको कथा सँग सँगै धून पनि कति मार्मिक छ दोराइ तेराइ हेर्छु मत
एक दम मन पर्छ मलाई यो सिरिअल ,
शिशिर मर्नु हुँदैन शिशिर र मुनाको बिहे हुनुपर्छ यदि शिशिर मर्यो भने त म यो शिर्यल नै हेर्दिन भन्ने जति यता हाजिर हुनुस् त 🙏❤️❤️
दामी छ नाता सिरियल
ma dharan bata herdi xu shisher sir dami xa ciriyal best of luck👍️👍️👍️👍️👍️
धेरै राम्रो छ नाता सिरेयल टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤🎉🎉🙏🙏
जति हेरेपनि हेरौ हेरौ लाग्न थाल्यो धेरै राम्रो लाग्यो ❤❤❤म काकरभिट्टा बाट हेर्दैछु
👌👌❤️🙏
पछि शिशिर सँग मुनाको बेहि भयसी पहिले काे मुना काे पति ना नआउस नी ❤
Yek dam man parx yo siriyela naxutai herxu shirshir ra munako prem story man parx❤❤❤
Nata serial chai damii cha hai
सिसिरलाइ केहि हुनुहुदैन अर्को भागमा सिसिर र मुनाको बिहे गरेर संगै बस्नुपर्छ
Sarai ramro serial shisir dai❤❤
मुना र शिशिर को बिहे भयेको हेर्ने रहर छ
Wow ❤❤❤❤❤
सिसिरलाई केही हुनु हुदैन
NATA serial top 5 serial maa pareko xa hai Sathi haru hamilai badhai xa ❤❤
WOW aja ko vag herera tw katti khusi vyo ma tw muna ra shishirko bihe vyo vane tw jan katti ramro hune hola tar teyo gunda kaha bata ayo feri he bagawan yo sapanama hos❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
आहा नाता सिरियल कति राम्रो छ छ♥️♥️♥️♥️ मलाई त मुना र शिशिर को विहे कहिले होला जस्तो लाग्छ
Kati man parxa nata ❤️❤️
My favorite siriyal ❤❤❤🎉🎉❤❤❤❤
Best serial
शिशिर र मुना को बिहे हुनु पर्छ जसरी भए नि
NATA serial aauda khusi huni yata hajir hum❤❤
❤❤❤❤❤
कहिले आउला अब सोमबार
Nata siriyl haptaa ko duii ptk aaunu paroo❤❤❤
Kati ramro lagxa so❤❤❤
सिरियल सारै राम्रो लाग्छ मलाई सम्पूर्ण टिम लाई बधाई छ🎉🎉❤❤❤❤❤🙏तर सिरियल हेरेर सुरु देखि अन्तिम सम्म रुने चै म होला 😢😭😭
Sisir jasari vayeni thik hunu parxa❤❤❤😢😢😢😢😢
Yo sisir lai chhura lako chai sapana huna parxa vanne koko hunuhunxa yata hajir hunu hoi ta
मलाई सबै भन्दा मनपर्ने सिरेल
मुनाको सासू सुद्रेको देख्दा खुसी लाग्यो❤❤❤
आज सम नात सिरियल न्छुताइ हेर्न म मात्रै होकि अरु पनि हुनुहुन्छ❤एता हाजिर हुम है❤❤
म पनि छु त कस्तो बिर्सेको साथी❤
❤राम्रो 😂❤छ❤🎉🎉🎉🎉🎉🎉🎉❤सिसिर❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मुना शिशिर को बिवाहा छिटो होस
मलाई मन पर्ने सिरियल ❤साथै मिठो सम्झना
❤❤❤❤
Thank you so much muna didi ❤❤❤❤त सिसिरलाइ दादा भन्छु भने मुना दिदिलाई भाउजू पो भननु पर्यो त
Hiii
पिलिज शिशिर दादा लाई केही पनि न होस 😢😢😢
अब आउने अर्को भाग मा मुना र शिशिर को बिहे भएको हेर्न पाम❤❤❤❤❤
नमस्कार सम्पुर्ण नाता सिरियल का परिवार लाई म कुमार थापा को तर्फबाट म चितवन खै.न.पा.३बाट मैले खासै भन्नू पर्दामा यो१दिन मोबाइल मा सर्ज गर्दै जाने क्रममा नाता फिलिम भनेर आयो मैले हेदै जाने क्रममा झण्डै ४-५घन्टा को हेर्दा मेरो अँखा बाट आँसु रसायो यति मन छोयो तर मलाई धेरै मन पर्यो बुज्दै जादा यो सिरियल रहेछ मैले भाग १देखि२८सम्मको भाग हेरे तर मेरो जिउमा काडा उम्रन थाल्यो र सारै मन मा बस्ना सफल भयो कथा मिठो छ र राम्रो पनि छ सबै को मान मा बस्ना सकोस खै अरु त के भन्नू सधै राम्रो गर्नु सबैको मनमा बस्न सफल हुनु खै साइनो र नाताले के पर्छ थाहा छैन शिशिर भण्डारी हजुर ले सारै राम्रो काम गर्नु भएको छ मलाई थाहा छ हजुरको naya naya भन्ने चायनल हेर्थे पहिला ते पछि गीत निकाल्नु भयो त्यो पनि राम्रो भयो राम्रो पनि थियो अइले नाता भन्ने सिरियल निकाल्नु भयछ सारै राम्रो छ हजुर ले आटेको कुरा सबै पूरा होस् अनि शिखर झै चुम्दै जानू पछि कहिले न हट्नु सधै अगाडी बद्नु है उहीँ हजुरको शुभ चिन्तक कुमार थापा 9845241915
मन पर्ने सिरियल नाता ❤❤❤
आहा सिरितल यस्तो पो बल्ल धेरै राम्रो छ सिरियल
कथाको रहस्य अझौ सुरु भाको छैन ! मुनाको लोग्ने (अर्जुन ) मरेको छैन ! उ फेरि फर्किन्छ ! अनि बल्ल सुरु हुन्छ ! मन र भावनाको नाताको अनौठो कहानी 😊
👉️यो मेरो अनुमानित कुरा है !
कतै यहि कथामा मिलिहाल्यो भने क्षमाप्रार्थी छु😊🙏
शिशिरलाइ केही हुन भएन यदि केही भयो भने नाता सिरियल सक्कियो मेरो लागि😭😭😭
धेरै मन पर्ने नाता सिरियल ❤
सबै नै रामराे छ हजुर कुनै पनि भाग छुटाउदिन म याे भन्दा रामराे हाेस
ठिक गर्नुभो आमा❤❤
Waiting ✋️ ❤
From India 🇮🇳 ♥️
Same
Sasu sudriyekoma sarai khusi lagyo abakovagma ramrai dekhini paryo❤❤
Hay serial ❤
भाग १ देखी २८ निरन्तर रूपमा हेरिरहेको छु शिशिर लाईक खुकुरी कहाँ लागेयो careful brother ❤
Koko le kata kata bata herdai hununchha ❤❤
मुनाको सासू सुध्रिनु भाकोमा मलाई धेरै खुशी लाग्यो ❤❤❤
हे भगवान यो एउटा कथा भए पनि मेरो पेट कस्तो पोलेको शिशिर लाई केही नहोस भगवान 😢 मुना को बल्ल तल्ल फर्किएको खुसी फेरि नखोसियोस
शिशिरलाइ केहि नहोस्🙏❤ अर्को भागमा शिशिर र मुनाको बिहे होस् 🙏💕💕
Sarae Ramro xa siriyel.
Super.
Good luck.
छिटै मुना र शिशिर सँगै भएको देख्न मन छ
अब केही दुःख कष्ट बिना
मुना र शिशिरको बिहे भएको छिट्टै देख्न पाइयोस्।❤😊
आजको भाग बबाल छ हौ।शिशिर सर।
Muna di ko sasu le yastai maya ani suport garnu parx ❤
बुढि माउकाे भनाई मज्जा लाग्याे
शिशिर दाई लाई केहि हूना हून्❤❤❤
Good muna ho yastai ho k samaj ma pari bartan lerauni vaneko ta
सबै ले यक अकालाइ support गरौं
कति राम्रो बिहे हुनलाको थियो त्यो पापी गुन्डाले भताभुङग गराइ दियो अब मक्करे को बाउ लाई र त्यो खुकुरी हान्ने गुन्डा लाई जेल मा कोच्न पर्छ शिशिर दादा जसरीनी बाच्नु पर्छ नत्र यो सिरेल सारै खल्लो हुन्छ i miss you दादा😭😭😭❤❤
NATA serial matra herne haru hajir garam❤❤
शिसीर बाच्नु पर्छ ती पापी को नास गरि मुना सङ्ग बिबाह हुनु पर्छ।
राम्रो छ तर शिशिर बाच्नु प्रछ🙏🙏🙏
Wawoo😊