NATA || नाता || Episode-29 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari |29 July, 2024
ฝัง
- เผยแพร่เมื่อ 18 ต.ค. 2024
- NATA || नाता || Episode-29|| Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 22 July, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Laxmi Giri
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Madhav Dutta Pandit
Geeta Thapa
Mohan Bhandari
Dipendra Raj Giri
Abinash Gautam
Krishna Pudasaini
Shankar Shrestha
Bikal Shrestha
Indira Thapa
Apsara Thapa
Sujata Pandey
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das, Dinesh Gautam
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Bhagawan Thapa
Shova Thapa
Make Up
Ashmi Sapkota
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/ Producer /Director
Shishir Bhandari
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Sh...
Facebook:- tinyurl.com/Sh...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode29 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari #nayanayanewsnepal
हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस- th-cam.com/video/vJtmjajTReA/w-d-xo.html
@@ShishirBhandariOfficial धादिङ बाट हेर्दै छु
तपाइहरु को एकदमै ठुलो फेन हो म मचाइ रोल्पा बात हेर्दै छुहै❤❤❤❤❤धेरै माया छ
Dharan sunsari bata ❤❤ kohii hununxa please mholai nii support garus haii ta hjr ❤❤
बिमल बुदा मगर
@@parikramayatra mholai nii support garus haii la brother ❤️ mho nii hjr laii support grxu nii huss
सासु बुहारी मिलेको देख्दा सारै खुसि लाग्छ ❤️
मलाई पनि।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
sm ho❤🎉
शिशिर मुनाको यो जोडी कहिले पनि छुट्नु हुँदैन भन्नेहरु को को हुनुहुन्छ💖❤️🥀👉️🙏🙏🙏
Ma xu dada❤❤
@@amarlama335 Ma xu
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😅
❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤
Mohlai nata sirel ekdam man parxa ❤❤❤❤❤❤
भाग १ देखि २९ सम्म नछुटाईकन हेर्नु भएको यता हाजिर हुनु है ❤ नाता सिरियार मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनु है ❤ मलाई एकदम मन पर्छ नाता सिरियर ❤❤
Malai pani man parxa❤
Me 🙏
Me
yo serialko big big big fan
म पनि❤
मकर जेलबाट छुट्नु हुँदैन भने को को हुनुहुन्छ
साथीहरू
कति राम्रो मान्छे को आगमन भयो खुसी लागो
मलाई एकदमै मनपर्ने सिरियल तपाईहरु ककसलाई मनपर्छ नाता सिरियल मनपर्छ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Natasiral❤❤❤❤
पुलिस त बनेर त आउनु भयो तर भिलेन हो कि राम्रो बनेर खेल्ने हो राम्रो बनेर खेल्नु सबै टिम लाई शुभकामना
सिसिर र मुनाको छिटो बिबाह हुनुपर्यो अब ्😊😊😊
नाता सिरियल episode 1 dekhi episode 29 सम्म निरन्तर हेर्ने गरेको छु। एकदमै राम्रो बनेको छ। आगामी दिनहरु अझ राम्रो बनोस सफलताको शुभकामना दाइ शिशिर भन्डारी।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🤗🤗🤗🤗🤗🤗🤗🤗
अब कथा झन् धेरै रमाइलो होला जस्तै छ 😮
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मज्जा आयो लास्ट मा नया मान्छे पुलिस बनेर आउदा 👍
कस्तो राम्रो सिरियल हो मलाई त लास्टै मन पर्छ सबै भन्दा बढी सासु बुहारी मिलेको देख्दा खुसी लाग्यो अनि मुना भाउजु रे शिशिर दादा को xittae bhiy भाको देख्न पाम ❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पल शाह जस्तै देखिने भाइकाे प्रवेशले अझ रमाइलो र आर्कषक हाेला जस्तो छ🙏🌺💐👍️👍️
मुनाको श्रीमान फर्केर आउँछ र शिशिर को र सपनाको बिवाहा हुन्छ ,यो कथाको अन्त्य यहि नै हुनु पर्छ है
नया पात्र खासै handsome त हुनु हुन्न तर पनि कत्ती माया लाग्दो अनि Ennocent face...😍❤️ first time dekhda pani kati pyaro😘
खुसी लाग्यो नया मान्छे को आगमन भयो तर ठुलै मान्छे को
मेरो मन पर्ने सिरियल नाता 😊❤❤
वाव पुलिस र सपनाको केही होला जस्तो छ 😊😊 पुलिसको रोलमा आउनु भएको हेन्छोम पात्रको रोल चै नराम्रो हुनु भएन है 😢😢 सबै टिमलाई कार्यसफल्ताको कामना 🎉🎉
आहाँ कति मज्जा आयो शिसर बाबु लाई बचाउन भगवान नै आईपुग्नु भय छ ल है भगवान हाम्रो शिसीर भन्डारि बाबु लाई रक्षा गरिदीनु होस है हजुर मुना सँग बैबाहि बन्धन गासेको हेर्न मन छ है हजुर जय शिसीर भन्डारि बाबु कीे जय जय होस ❤❤❤❤त्यो गुन्डो लाई हार्दिक श्रद्धाञ्जली 😂😅🎉❤ गर्दछु
कति छोटो के अलि लामो बनायर मुना र सिसिरको बिहे हुनु पर्ने नि❤
अति नै राम्रो अति नै राम्रो अाजकाे भग त हेर्ने लायककाे थियो तर अाज अनुरोधलाई देख्न पाईएन अर्को भागदेखि अनुरोध बाबुलाई नछुटाउनु हाेला सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉👌👌👏👏👏🌹🌹🌹💕💕
मछु १/देखि२९सम्म नछुटाइ हेरने मनपरछ अस्टेलिया बाछ❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
मैले आहिले सम्म कोमेन्ट तेति गरेको छुइन ।तेस्को मत्लब यो होइनकि म नाता सिरियल नै हेर्दिन । 1 ओटा भाग नि आइले सम्म छुटाको छुइन । आज यो कोमेन्ट गर्दै छु कि नाता सिरियल को कथा झन राम्रो हुन्दै छ बधाई सम्पुर्ण टिम अनि विशेषगरी चै सिसिर दाइलाइ🙏🙏🙏🙏🙏
अब झन राम्रो हुन्छ जस्तो लाग्यो नयाँ मान्छे त police पो wao supp 🙏🙏🙏🙏♥️♥️
मुना भाउजु र शिशिर दादा काे छिटो बिहे भएकाे हेर्न चाहन्छु
आज सुरु गरेको तर नबुझेर। अगाडि भाग पनि हेर्दै छु एकदम मन पर्यो❤
यो सिरियल पिहिलै देखि नै हेरिरहेको हु र आज अलि विशेष लाग्यो दाजु दिपेन्द्र को आगमन संगै झन सुन मा सुगन्ध थपिएको छ दाजु दिपेन्द्र लाई सबै भाग हरुमा देख्न पाउनु नै हाम्रो सौभाग्य हुने छ सम्पुर्ण टिम लाई बधाई आगामी दिनमा झन राम्रो गर्दै जानूहोला 🙏
@@SuResuReaction thank you prabhu❤️❤️❤️
वाउ कति राम्रो भयो नया पुलिस अाएछ पुलसि काे राम्रो राेल हो स अनि शिशिर र मुना काे चाडैं बिहे हो स
👍👌👍👌👌👌♥️🥰♥️🥰🥰🥰
एक ले अर्को support गरी अगाडि बढौँ !❤
Back ❤❤❤❤
Back ❤❤ bro
ल गरौत मिलेर
ल गरुम सबैले सपोर्ट ❤
Aaja aako puliss dai ramro lageyo malai ta ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
लास्ट मा थोरै राम्रो छ अझ राम्रो हेर्न पाइयोस् अर्को पार्ट मा❤❤❤
Aaha jhanai ramro hudai gaxa nata siriyal ❤❤🎉🎉congratulations sishir sir
नाता सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ🧡💛❤️💚💗💖🥀👉️🙏🙏🙏
@@amarlama335 ma xa
Ma
धेरै राम्रो छ नाता सिरेयल टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤🎉🎉🙏🙏
लास्टमा आएर बिजोक रमाइलो लाग्यो हउ 🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦
Wowoo aaja tw katti khusi vaye ramailo lagyo ❤️❤️❤️👍
यो सिरियल हेरेको हरेक भाग मा आसु नाआयको दिन हुदैन अझै यो धुन त कुरै नगरौ १भाग देखि सारै राम्रो र मन मै बसेको छ तर अल्लि छोटो भयो लामो बनाउनु पाय हुन्थ्यो 🙏🙏
मुना र शिशिरको यो जोडी न छुटोस भने जति को को हुनुहुन्छ ❤❤❤
aja ko hair style le muna lai suhako xa ❤❤❤
मेरो घर झापा जिल्ला हो म अहिले मलेसियाबाट हेरदैन्छु महिले भाग 1 देखि भाग 29 सम्म नछुटाई हेदैन्छु।❤❤❤
Waw Nata pani Bhunti ra kanxi jasto ramro hudai gako xa best of luck Nata pani naxutai herxu jammu kasmir xu duty ma khatinu parxa tei pani time nikalera herxu❤
ramrochha
नया मान्छे पुलिस भएर आएकोमा को को खुसी हुनुहुन्छ ❤👌👌👍️👍️
Last part chai babbal Lago malai chai 😮😮
Dani xa bai
अझै पनि बुहारी माथि सासू को डाउट छ जस्तो लाग्यो है बाहिर माया गरे जस्तो गरेर भित्र पाप मन छ जस्तो छ है तेस्तै लाग्यो
मैले त भाग 1 देखि आज सम्म हेरेको छु कति मन रुन्छ
मलाई नाता सिरियल यक्दमै मनपर्छ मैले 1 देखि 29 भाग सम्म नछुटाई हेरिरहेकि छु मैले❤️❤️❤️❤️
Kailei xutauudina yo serial derai man parxa❤❤
Arko hafta kahile aaula❤❤❤
अति नै मार्मिक कथा बिहे भाको हेर्न मन छ मुना सिसिर को
good naya manche vaneko ta police po 😂😂😂😂😂 derai khusi lagyo ❤❤
तपाईँको सिरियलले मेरो मननै रुवाए दाइ❤❤
Ekdam dheraii ramro lageyo 🙏💖🙏🙏 Aaja❤❤❤❤
शिशिर मुनाको यो जोडी कहिल्यै पनि छिट्टिनु हुदैन ❤❤❤❤❤❤
wow कति राम्रो 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️
म यो सिरियल दिन दिनै हेर्ने गर्छु राम्रो लाग्छ ।🌹🌹❤️❤️🇳🇵
आहा!उत्कृष्ट इपिसोड
यो भाग नुवाकोट जिल्ला जिलिङ भन्ने ठाउँमा बनेको हो। त्यहाँको भ्यु हेर्दाखेरि त्यस्तै लाग्यो सर
❤❤❤❤❤❤❤ wow dami xa hjr ko mov
आहा कति राम्रो हो जति हरे नि हरु हरु लगानी ❤❤❤❤❤सफलता को शुभकामना ल नाता सिरियल को टिमलाई ❤❤
म पनि छु है अहिले सम्म कुनैपनी भाग नछुट्टाउने सारै मनपर्छ नाता सिरिल❤️❤️❤️❤️🙏🙏🙏
Aajako vag best ❤❤❤❤❤❤
नाता सिरियलको सम्पुर्ण तिमलाई शुभकामना
❤❤❤
Dipendra Raj Giri on Naata wow 🎉❤❤
Aaja ko episode herera dherai khuc lagyo🥰🥰🥰
देख्दै पल साह जस्तो देखिनु हुन्छ त हो❤
Wow thank you sisir dai last ma ta sarai ramro vayo muna sanga ta hjrle jasari ni bihe garnuparxa ❤❤❤❤❤❤❤❤❤
मुना र सिसिर एक होस
म पनि छु है 🙏🙏
नाता सिरियल नछुटाई हेर्नेमा म पनि पर्छु है सम्पुर्ण team लाई शुभकामना 🎉🎉❤🎉
एक ले अर्का लाई support गरौ❤❤❤
Back me bro❤
यो कथा राम्रो लाग्यो गुजरा बाट हेरिरहेकाछौ।
Nice ❤❤❤❤
यो डन बाजे को big fan म 😂 हेर्दै कस्तो हासो लाग्छ 😅😂
💛🌸नाता सिरियल नियमित रुपमा हेरने को को हुनुहुनछ याता हाजिर हुम त🌸💛
त्याे शिशिर दाइलाई लगाइदियकाे टीका चाई अली भयन है।
मुना को र शिशिर को छिटो बिहे होस ❤❤
Akdam ramro I am from sainamaina 7 rupandehi police sir ta sapnako jodi hune hola
Part 1 dekhi herdei aayeko yo nata ajhai ramro lakdei xa tq da hjur ❤️
Nekai ramro dipendra raj giri ji ko avinaye Best wishes ❤️❤️❤️
अन्तिम मा पुलिस को इन्टिरी दामि लाग्यो 👍👍👍👍नेपाल प्रहरी 👮👮👮👮
नमस्ते म पल साह हामि एक अर्कालाइ सपोट गरै्ऊ सबै जान अगि बडुनु जुरुरि छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤
ok
Ok😊
Back please ❤
Aja balla ramro lagyo last ma police auda
सपनाको बिहे नयाँ पात्र पुलिश संग भएको हेर्ने मन छ ❤❤❤❤
अति नै राम्रो छ ❤❤❤❤❤❤
So cute❤❤dada haru derai ramro xa siriyal
❤
अब सपनाको पनि नया जोडी.मिल्ने भो है❤❤❤❤
आहा धेरै राम्रो कथा ❤❤
Hetuda sisir dai
Ajvoli Ati ramro lagx sasubuhari mileko dekhda yo seen yastai rahan dinu hola
Ma kasam sarai ramro lagx yo nata serial
Derai ramro xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wowowowow katii dammi asj ko epsod t ❤❤❤❤❤❤❤❤I'm verry happy😅😅 ajhai ramro hos 😅1 hars ko babaunu n la❤❤
Ma morang dikhi herdaixu hjr Malai Sarai man parne nata serel
एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ🙏🙏🙏🙏