आहा नि प्रकाश भाइ,सार्है चित्तबुझ्दो गरि गाउनु भयो।एक त सानैमा सुनेको यो मौलिक तिजको भाका त्यसैमा पनि सबै मौलिकै शब्द र बिषयबस्तु पनि।साच्चिकै मन छोयो तपाईको शब्द र प्रस्तुतीकरणले।शिला आले अलि जमानाकी कलाकार पनि हुनुहुन्छ।तपाईं भनेको एक नयाँ जमानाको मान्छे फेरि पनि यस्तो मौलिकतामा रहेर गाउन सक्ने तपाईंको खुबी खुसिलाग्यो धेरैनै।गीत भित्र धेरै प्रसङ्गहरु प्रवेश गराएर एक पछि अर्को मौलिक शब्दहरुको प्रयोग गीतमा गराउनु नै सबैभन्दा ठुलो कुरा हो त्यो काम तपाईले गराउनु भएको छ त्यसैले त यो दोहोरी मन परेको छ।गितको बिषयलाई नछोडि पथान्तरण गरि फड्को मार्न सक्ने कलाकार नै साच्चिकै का लोकदोहोरी कलाकार हुन।
टुक्का, स्वोर गाएन शैली ओहो प्रकाश दाजु मत पहिले नै फ्यान भको । अति राम्रो छ कति लामो सास तान्न सक्या हो । उफ्फ गित सुन्दा पनि मत 5 छोटी सास फेर्छु। सारै राम्रो छ च्याम्पियन मा भोट गरेको छु। जित्न पर्छ है।
दिदी सिला अाले र भाइ प्रकासले मिठाे तिजकाे गित गाउनु भयाे गाँउमा रहदा दिदिहरुले यसरी नै भव्य र सभ्य रुपमा गित गाएकाे र नाचेकाे याद जिवन्त भयाे।तिजका सम्पुर्ण चेलिवेटिहरुमा हार्दिक हार्दिक शुभकामना माईतिलाई,वुढा वा अामालाई कसैले नि निरास नपारि दिनुहाेला सुख दुख वाड्ने अवसर पनि त हाे याे पर्व तिज।दिदी र भाईलाई याे सन्देशका लागि मुरिमुरि धन्यवाद।दिदी त्यसै नि राम्राे गायक हुनुहन्छ भाइ प्रकासकाे प्रयास अझै अगाडि वढेकाे देख्न पाँउ शब्द चयनमा धेरै ध्यान दिनु उस्सि्ङखल व्यक्तिहरु संग गाएर स्तर नघटाउ ल।शुभकामना भाईकाे राम्राे प्रगति हाेस।
अाहा कति गहकिला भाबनात्मक शब्द साहेद सिला दिदी भयर होला प्रकाश ब्रो को नि शब्द राम्रो छ साथै च्यामपियनमा सफलता मिलोस र सिला दिदी लगायत सबै चेलिमा तिजको विशेष शुभकामना दुर्गेश ब्रो लाई नि यस्तै तिजको गित गाऊन मेरो आग्रह 🙏🙏🙏
अझै धेरै सुन्ने चाहन हुदाहुदै सकियको पत्तै भयन? यो कहानी अपुरो भाको छ? आसा छ यसको part-2पनि पक्कै आउछ्होला?? शिला_आले दिदि,प्रकाश लागायत सम्पुर्ण Team लाई नम्न अनि धन्यवाद ? भाग-2को प्रतीक्षामा..........
हो यस्त्तो हुनु पर्छ तिजको गीत भनेको ! बल्ल तिज को गीत सुनेको मज्जा आयो आज ! तर एकबिहानै दिदि लिन आएको भाइलाई खाना नखुवाइ माइत गइन त ! शिला बैनी र प्रकाश भाइ लाई धेरै धेरै धन्यवाद छ ! गीत अपुरो भयो गीत पूरा गर्न को लागि भाग दुई प्रतीक्षा मा !!! लम्जुङ्ग 😘
धन्यवाद भाइबहिनीलाइ,यस्तै मौलिकता ले भरिएको यो गीतबाट नाङ्गै नाच्ने र अस्लिल शब्दमा तीजको महत्त्व बिगार्ने र भाइरल बन्न खोज्ने आधुनिक भनाउदा भाइरसहरुले केहि त सिक यो गीतबाट।
प्रकाश पराजुलीको शब्दले तनमन छुन्छ उहाँ पछिल्लो पुस्ताको अब्बल गायक सर्जक,संगितकार,गायक हो लाइभ दोहोरीको त पछिल्लो पुस्ता राजा नै भन्छु म शब्द यति भावुक हुन्छन् की म बयान गर्नै सक्दैन र ति शब्दलाई सहि ठाउँमा प्रयोग गर्ने शैली त दमदार हो शुभकामना अनि सेलुट प्रकाश जी
उ बेलामा शिला आले पपुलार हुदा हुँदै पनि खास लाग्थेन तर आज महसुस भाछ उन्को पावरप्याक भ्वाइस सुन्दा खासमा उनको कमि भएकै रैछ र अहिले पनि उन्को तुलना अरु भन्दा बेग्लै उच्छ छ
अहिलेसम्मकै सबैभन्दा मलाई मलाई मनपरेको दोहोरी गित हाम्रो नेपाली हरुको मौलिक सास्कृतिक परम्परा तिज विशेष गित लाई सालिन र सभ्य भएर वास्तविक एथार्थ गाइदिने कलाकार द्वय लाई धेरै धेरै धन्यवाद र सुभकामना मेरो तर्फबाट
आहा कति रमाइलो ।।भर्खर शारङी सन्सार मा दिदि कता कता बतासिनु भयो ।रेशम र दिदिको आवज त निकै मीठो पुरानो भाकामा ।तर यता त बबाल नि तिजको हार्दिक शुभकामना यन्हाहरु सबैलाइ
आहा कति मिठो तिज गित दिदी भाइ को सारै रमाइलो लागेओ मन छोयो पुरानो भाका सुन्दा मेरो बलापन याद आयो प्रकाश भाइ सिला दिदी दुबै लाई सम्मान छ म बहराइन बाट हेर्दै छु
Aaha kati ramro teej git didi ra bhai ko dohori sabai jana ka bhai haru yestai maya garni hun cheli beti haru lai badhai xa prakash bhai ra sila baini lai sharai ramro lagyo sampurna tim lai dhannebad thank you so much
आहा कति मिठो स्वर अनि शब्द,, कति राम्रो मौलिकता छ यो गीतमा? आजभोलिका तीज गितको नाम मात्रै छन? शिला दिदिलाइ शिर निहुर्यायर ढोग अनि नमन? प्रकाश पनि आजभोलिको जल्दो-बल्दो गायक हुनुहुन्छ जस्तो गितमा पनि टिक्ने, शब्दमा पनि त्यस्तै मिठास??🙏🙏🙏🙏🙏🙏
"माइती सबै दुखिया छन पर्यो हुनिखानीमा पैसा हाल्देउ दिदि मलाई बिदेश जानीमा" वाह प्रकाश जि क्या छ शब्द अनि शिला दिदि अग्रज भनेको अग्रजनै हुन क्या मिठो शालिन शब्द मन छोयो ।
कलाकार सबै बराबर हाम्रा लागि दुबै को प्रस्तुति बबल छ स्वर सबैको मीठो छ पक्षबाद कलाकार माथी गर्नु भनेको देशका नेताले बिकाश बजेट माथी भर्ष्ट्चार गरे जस्तै हो सोछ लाई समान गरौ
अादारणिय ,शिला अाले दिदी प्रती अाज म सम्मान गर्छु किनकि पुरानै कला गाला र समधुर अावाज कि खानी विमा कुमारी दुरा ,शर्मिला गुरूङ ,र शिला अाले ले जब म बाल्लयकाल मा थिए उहाँहरू को अावाज मा बजेका गित धेरै लोकप्रिय र छुट्टै मिठास का थियो । मैले लोकगित लाई माया गर्ने अबसर उहाँहरु बाट पायको हो ।💃💃💃💃💃
आहा नि प्रकाश भाइ,सार्है चित्तबुझ्दो गरि गाउनु भयो।एक त सानैमा सुनेको यो मौलिक तिजको भाका त्यसैमा पनि सबै मौलिकै शब्द र बिषयबस्तु पनि।साच्चिकै मन छोयो तपाईको शब्द र प्रस्तुतीकरणले।शिला आले अलि जमानाकी कलाकार पनि हुनुहुन्छ।तपाईं भनेको एक नयाँ जमानाको मान्छे फेरि पनि यस्तो मौलिकतामा रहेर गाउन सक्ने तपाईंको खुबी खुसिलाग्यो धेरैनै।गीत भित्र धेरै प्रसङ्गहरु प्रवेश गराएर एक पछि अर्को मौलिक शब्दहरुको प्रयोग गीतमा गराउनु नै सबैभन्दा ठुलो कुरा हो त्यो काम तपाईले गराउनु भएको छ त्यसैले त यो दोहोरी मन परेको छ।गितको बिषयलाई नछोडि पथान्तरण गरि फड्को मार्न सक्ने कलाकार नै साच्चिकै का लोकदोहोरी कलाकार हुन।
मान्छे हेर्दा लुरे तर live दोहोरीको king Praksh ani Queen shila dee & Tiktok मा देखेर यता आउने को को हुनुन्छ साथिहरु😊😊🙏
तिज गित भनेको यसतो मौलिकता भएको हुनपर्छ धनयबात प्रकास र सिला दिदु ।
हेरेर प्रतिक्रिया दिनुस है 💓💓💓
अनि मेरो नयाँ गीत " कहाँ हिडेउ बैनी " पनि हेर्नुस है 💓💓🙏🙏
jatibidi ramroxa hai
ati nai marmik utkrist brother .best wishes dohori champion brother
I love you parkash dai
Hjurko sabai geet man parxa malai
❤️👌👏❤️
स्वरमा मात्र हैन, शब्दहरुमा पनि उत्तिकै दम्भ छ, हामीहरुले खोजेको गित संगित यस्तो पो हो,
दिदि भाइ को यस्तै माया हुनुपर्छ ।र नेपाली गितसङित लाई यसरि नै माया गर्नु सबैले ल
वा यो होनि तिज भनेको त बधाई छ दुबै जनालाइं
अाहा मेराे मन छाेयाे नि याे गित ले
पहिला पहिला गाउने जस्तै गित सुन्न पहियाे ज्यादै खुसि लाग्याे।
प्रकास जि को शब्द अति नै मन छुने हुने के !!!!
होईन त साथी हरु ???
♥️♥️❤️❤️❤️
टुक्का, स्वोर गाएन शैली ओहो प्रकाश दाजु मत पहिले नै फ्यान भको । अति राम्रो छ कति लामो सास तान्न सक्या हो । उफ्फ गित सुन्दा पनि मत 5 छोटी सास फेर्छु। सारै राम्रो छ च्याम्पियन मा भोट गरेको छु। जित्न पर्छ है।
Maile pani vote gareko xu parkash ji lai
In
अर्गानिक तिज गीत सुन्न पाइयो यो गीत मन नपर्ने को होला धन्यवाद भाइ बैनी लाई
धेरै धेरै धनय।व।द दि भ।ई ल।ई
@@laxmiadhikari1489 0
सारै मन छोयो दिदि माईत जान मन लायो तर के गर्नु लिन आउने कोहि छैन
प्रकाश पराजुलि धेरै राम्रा नब गायेक हुन
अति वास्तविक गित। शब्द पनि उत्तिकै मार्मिक रहेछ्न। तिजका गीत भनेका त यस्ता पो हुनुपर्छ।
मन पर्ने गायक प्रकाश पराजुली को शब्द अनि सिला आले दिदिको साथमा आहा कति मौलिक छ है तिजको दोहोरी 💋💋💋🎤🎤🎤
आहा शिला दिजु र दाजु सारै रमाइलो भयाे तिज काे
तिजको गीत भनेको यस्तो हुनुपर्छ , पृती आले र दुर्गेस थापाको कहिले आउला दिमाग !!
अहिले पनि यस्ता यस्ता तिजे गित ( झोरा) सुन्न पाइयो एकदमै बेदनाको पोको जस्तो गीत सुनियो
प्रकाश पराजुली भाईले कस्तो फिलमा गित गाको ,,, साह्रै सुन्दर दोहोरी
दिदी सिला अाले र भाइ प्रकासले मिठाे तिजकाे गित गाउनु भयाे गाँउमा रहदा दिदिहरुले यसरी नै भव्य र सभ्य रुपमा गित गाएकाे र नाचेकाे याद जिवन्त भयाे।तिजका सम्पुर्ण चेलिवेटिहरुमा हार्दिक हार्दिक शुभकामना माईतिलाई,वुढा वा अामालाई कसैले नि निरास नपारि दिनुहाेला सुख दुख वाड्ने अवसर पनि त हाे याे पर्व तिज।दिदी र भाईलाई याे सन्देशका लागि मुरिमुरि धन्यवाद।दिदी त्यसै नि राम्राे गायक हुनुहन्छ भाइ प्रकासकाे प्रयास अझै अगाडि वढेकाे देख्न पाँउ शब्द चयनमा धेरै ध्यान दिनु उस्सि्ङखल व्यक्तिहरु संग गाएर स्तर नघटाउ ल।शुभकामना भाईकाे राम्राे प्रगति हाेस।
Q
बबाल छ दीदी र भाईको सब्द स्वोर 🙏🙏🎉🎉😍😍
अाहा कति गहकिला भाबनात्मक शब्द साहेद सिला दिदी भयर होला प्रकाश ब्रो को नि शब्द राम्रो छ साथै च्यामपियनमा सफलता मिलोस र सिला दिदी लगायत सबै चेलिमा तिजको विशेष शुभकामना दुर्गेश ब्रो लाई नि यस्तै तिजको गित गाऊन मेरो आग्रह 🙏🙏🙏
अाहा कति राम्राे दिदी भाइ काे तिज गित म त अाफै पनि बिरामि छु तर पनि याे गित सुनेर कमेन्ट गरि मनै मानेन
शिला आले नेपाल फर्के पछि नेपाली लोक दोहोरीले नयाँ जीवन पायको छ !
Ytiko tija gita ahilesamma suneko thiyana aaja sunna pauda sarai khusi lagyo . Manparne gayak gaika mero
अझै धेरै सुन्ने चाहन हुदाहुदै सकियको पत्तै भयन? यो कहानी अपुरो भाको छ? आसा छ यसको part-2पनि पक्कै आउछ्होला?? शिला_आले दिदि,प्रकाश लागायत सम्पुर्ण Team लाई नम्न अनि धन्यवाद ? भाग-2को प्रतीक्षामा..........
हो यस्त्तो हुनु पर्छ तिजको गीत भनेको ! बल्ल तिज को गीत सुनेको मज्जा आयो आज ! तर एकबिहानै दिदि लिन आएको भाइलाई खाना नखुवाइ
माइत गइन त ! शिला बैनी र प्रकाश भाइ लाई धेरै धेरै धन्यवाद छ ! गीत अपुरो भयो गीत पूरा गर्न को लागि भाग दुई प्रतीक्षा मा !!! लम्जुङ्ग 😘
सबैलाई नमस्कार छ।अाहा शिला अाले जि र प्रकाश पराजुली जि काे सुमधुर अावाजमा मिठाे दाेहरी तिज गित निकै राम्रो दमदार छ।हाल मलेसिया बाट
धन्यवाद भाइबहिनीलाइ,यस्तै मौलिकता ले भरिएको यो गीतबाट नाङ्गै नाच्ने र अस्लिल शब्दमा तीजको महत्त्व बिगार्ने र भाइरल बन्न खोज्ने आधुनिक भनाउदा भाइरसहरुले केहि त सिक यो गीतबाट।
Edcb
Prem
@@bhimagurung9912c tM
👌👌👌👌👌👌👏👏👏👏👏👏👏
@@narbahadur6845 i
प्रकाश पराजुलीको शब्दले तनमन छुन्छ उहाँ पछिल्लो पुस्ताको अब्बल गायक सर्जक,संगितकार,गायक हो लाइभ दोहोरीको त पछिल्लो पुस्ता राजा नै भन्छु म शब्द यति भावुक हुन्छन् की म बयान गर्नै सक्दैन र ति शब्दलाई सहि ठाउँमा प्रयोग गर्ने शैली त दमदार हो शुभकामना अनि सेलुट प्रकाश जी
परजुली र अालेकाे उत्कृष्ट लाेक दाेहाेरी धन्यवाद दुवैकलाकारलाइ।।
मौलिकपनको आभास भयो यस्ता गीत सबैले गाइदिए लोक गीतको संरक्षण हुने थियो।
धेरै राम्रो छ ।
@@shivbilashadhikari2919 PPa
आहा कति राम्रो दोहोरी साच्चिकै तिज आको जस्तै फिल भयो प्रकास पराजुली सर दोहोरी चेनपेन जसरी जित्नु पर्छ है यस्तो पर्थिभा हराउनु हुन्न
गीत सुनेर माईती गाऊँ साथी भाई र आमा सम्झिएर आँसु ख़स्यो पुराना गीत पुराना भाका अर्गानिक शब्द र लयले मन कस्को चसक्क नहोला
आहा यो पो हो त तिज गित #prakash parajuli ani sila ale ❤️❤️❤️❤️🙏❤️❤️❤️
दिदि भाई को तिज दोहोरी सारै उत्कृष्ट लाग्यो दुबै लाई बधाई तथा शुभकामना है ।
Ramro
Best tej song❤️❤️❤️❤️❤️
@@gitagaire1071 t. 60😪
आहा यो होनि मौलिक तिज दोहोरि
तीज गित भनेको यस्तो होनि जति सुने पनि सुनिरौ जस्तो लाग्ने दाइ दिदी लाई सुभा कामना
kati ramro teej geet shila didi le lamo samye usa baser teej adhuro ra suno va rahixa ball ayo teej ko chamak wow
यो प्रकाश भाइ दोहोरीमा यस्यो निखारिदै आको देख्दा दिल गार्डेन गार्डेन हुन्छ
Supap dohori tij ko vaka ma Parkhas bhai ra sila didi bhaye paxi jan ramailo
यस पटक बल्ल तिज का गीत सुन्न पाईयो हर साल पपगीत लाई तिजका गित भन्ते very nice song Parkash and sila di
सारै राम्रो गीत गाउनु भएको प्रकाश दादा ले शिला ठुलो ममि सग नमस्कर म लम्जुङ बात ।
अर्घानिक दोहोरी आहा !! आहा!!!! आहा!!!!!!
आहा यो हो बल्ल तीजको गित धन्यवाद आदरणीय कलाकारहरु लाई यती मीठो मौलिक गीतको लागी 🥰🥰
sarai nei marmik manei xune git yestai maulikta jhalkane git gaunu parxa hajurharu sabai lai dherai dhanyabad
उ बेलामा शिला आले पपुलार हुदा हुँदै पनि खास लाग्थेन तर आज महसुस भाछ उन्को पावरप्याक भ्वाइस सुन्दा खासमा उनको कमि भएकै रैछ र अहिले पनि उन्को तुलना अरु भन्दा बेग्लै उच्छ छ
😂
सिला दिदी र प्रकश भाइ को मीठो तिज गित जति सुन्यो उति सुनौ लाग्ने
अहिलेसम्मकै सबैभन्दा मलाई मलाई मनपरेको दोहोरी गित हाम्रो नेपाली हरुको मौलिक सास्कृतिक परम्परा तिज विशेष गित लाई सालिन र सभ्य भएर वास्तविक एथार्थ गाइदिने कलाकार द्वय लाई धेरै धेरै धन्यवाद र सुभकामना मेरो तर्फबाट
आहा कति रमाइलो ।।भर्खर शारङी सन्सार मा दिदि कता कता बतासिनु भयो ।रेशम र दिदिको आवज त निकै मीठो पुरानो भाकामा ।तर यता त बबाल नि तिजको हार्दिक शुभकामना यन्हाहरु सबैलाइ
आहा कति मिठो तिज गित दिदी भाइ को सारै रमाइलो लागेओ मन छोयो पुरानो भाका सुन्दा मेरो बलापन याद आयो प्रकाश भाइ सिला दिदी दुबै लाई सम्मान छ म बहराइन बाट हेर्दै छु
Teejko gita bhaneko yasto hunuparxa badai xa gayak gaekalai saphaltako subhakamana
आहा!!! कति राम्रो तीज गीत दिदिभाइको रोलमा गायको एकदम मन पर्यो।
Aaha kati ramro teej git didi ra bhai ko dohori sabai jana ka bhai haru yestai maya garni hun cheli beti haru lai badhai xa prakash bhai ra sila baini lai sharai ramro lagyo sampurna tim lai dhannebad thank you so much
सहि गित सुन्न पाइयो कलियुग मा बधाइ छ प्रकास भाइ शिला दिदि लाइ
यो भाकाको पुरानो गित को लिन्क कसैले दिनुन निकै मार्मिक छ🙏🙏🙏
पकाश भाइ को शवदा चैन गरि लयाढालेर गाउ ने शैलि सारै मन परछ । शिला दि काे फयन त म पहिल्यै बाटेेेेे हो
Ma chai timro fan
Aale deedi jasto yauta deedi payako bhaya ma Aaja yasto hune thiyan deedi salut chha hajurlai
Waw speech lesh आदर्निया दिदी शिला आले अनि प्रकाश पराजुली भाई
दोहोरी champion प्रकश को team हुनुपर्ने हो
राम्रो छ दोहोरी गित तिजको दिदिभाइ को सबैलाइ धन्यबाद छ
जति सुनेनि सुनिरहु जस्तो
अत्यन्तै मौलिक,लोकभाखामा आधारित,पुरानो भाखालाई नविन रुप दिएको,समसामयीक बिषय वस्तुमा आधारित,भावुक,मार्मिक,नेपाली घर आगनको समस्यालाई उजागर गरेको,दशाब्दीकै उत्कृस्ट गीत,धन्यवाद प्रकाश पराजुली एबं शिबा आले 🙏🙏🙏🌹🌹🌹🙏🙏🙏
येस्तो पो हो त तिजको गित
दिदीबहिनी नहुनेहरु त झन् धेरै रुनुहुन्छ होला।।।
तीजको गीत यस्तो पो हो दुखसुखका वेदनाको सुन्न पनि धेरै आनन्द आउने बधाई छ।
कति मिठो गाएको है चरचित गायिका आदरणीय दिदी शिला आले र लाइभ दोहोरी को किङ्ग प्रकाश प्रराजुली को आवजमा सम्पूर्ण कलाकार टिमलाई हरितालिका तिज को शुभकामना
0
धेरै राम्रो छ समय सन्दर्ब !!
Shila dd dherai man parx ani prakash dada ko ta ma always big fan ho dai hjur ko त्यो सालिनता गित गाउने style सार्है मन पर्छ।।।।।lotsoflove both😘😘😘😘😘😘
प्रकाश पराजुलीको स्वर मिठो
Good
भाइ कति रमाइलो र गित तिजको यो मौलिक गित तिजको सारेैमनै।छुने
Aha ati nai mitho my favourite singers all..teej ko dohori yestai hunu parxa .jata prakash brother utai ramailo wow
Sarai man Paro did ra Vai ko teej git👌👌👌❣️❣️❣️
आहा कति मिठो स्वर अनि शब्द,, कति राम्रो मौलिकता छ यो गीतमा? आजभोलिका तीज गितको नाम मात्रै छन? शिला दिदिलाइ शिर निहुर्यायर ढोग अनि नमन? प्रकाश पनि आजभोलिको जल्दो-बल्दो गायक हुनुहुन्छ जस्तो गितमा पनि टिक्ने, शब्दमा पनि त्यस्तै मिठास??🙏🙏🙏🙏🙏🙏
छाडाहरुको मुखमा कडा झापड हो यो दोहोरी
मौलिक तिज ! धेरै राम्रो ! छाडा गीत निकाल्ने ले सिकुन यो गीत सुनेर
jplm.
@@chitramalla4909 hhhhhhhhhhhhhhhhhhbhhhhbhhhbhhhhhhhhbbb bhhhhhbhhhhhhhhhh hhbhhhhhhbhhhhhhhhhhhhhhhbb hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhbbhhh hh hbb hb hh hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhbhhhhhh hhh bbbhhhhbbbbh
बल्ल मौलिक तिजगित सुन्न पाइयु धन्यवाद सर्मिला दिदि लाइ 🙏
एस्तो मौउलिक दिदी भाइको टुक्का र सब्द फस्चोटी सुनियो धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏
Shila dd ko shor ghumen katti vayen.prakash ji ko ta k vanam khai testo amulle sabdh nai vetin nepali barmala ma.so prakash ji👌👌👌👌👌
याे हाेनि अर्गानिक तिज गित।शिला दिदी अनि प्रकाश पराजुली भाइ साँगितिक यात्रामा सधैंभरि सफलता मिलिरहाेस।
गित ,भाका लय ,शब्द चयन साह्रै राम्राे,तिजकाे माैलिकता बचाअाैं।
यस्तोपो हो तिज को सस्कार nd गित बधाछ दिदी दाईलाई
प्रकाश भाइ र। सीला ले को तीज गीत राम्राे छ
अति मौलिक यस्तो पाे तीज गीत
"माइती सबै दुखिया छन पर्यो हुनिखानीमा
पैसा हाल्देउ दिदि मलाई बिदेश जानीमा" वाह प्रकाश जि क्या छ शब्द अनि शिला दिदि अग्रज भनेको अग्रजनै हुन क्या मिठो शालिन शब्द मन छोयो ।
सक्कली तिज दोहोरी 🙏🙏🙏
जति कुरा गरे पनि प्रकाश पराजुली को शब्द कति राम्रा शिला दी को स्वर मात्र राम्रो लाग्यो मलाइ
Mata sila aaleko big fan janma dekhi nai
कलाकार सबै बराबर हाम्रा लागि दुबै को प्रस्तुति बबल छ स्वर सबैको मीठो छ पक्षबाद कलाकार माथी गर्नु भनेको देशका नेताले बिकाश बजेट माथी भर्ष्ट्चार गरे जस्तै हो सोछ लाई समान गरौ
Ati mitho swar ani git dubai jana ko
Subhadra dhungana!गफ नलाउनु नि !यति धेरै शिला आले शब्द श्वरको खानी हुन्
Hamro Syanjali san ho Parkash dai maila ta vote disaka tapaiharu la 1 vote dinu hai pls dhohori champion ma
हाम्रो स्याङ्जाली प्रकाश भाइ र शिला भाउजूको तीज अति मार्मिक अनि मनोरञ्जनात्मक लाग्यो धन्यवाद छ ।
Raju pariyar,kushal belbase ra prakash parajuli ko sabdha chayan yakdam man parxa
प्रकाश को शब्द चयन अति राम्रो लाग्यो सिला दिदिको त के कुरा गरौँ सब्दै छैन अति राम्रो दोहोरी बधाई छ एतिराम्रो गाउनु भाकोमा अझै सफलता को सुभकामना
Prakash Parajuli 🥰
आहा अति राम्रो छ तिज गित दोहोरी भित्र शब्द शब्दमा सारै मन छुने सब्दहरु छन प्रकाश सर र सिला दिदी सम्मान छ 🙏🙏🙏💕😘
Thanks for both of you very good voice & teen song.
Happy birthday babu the ëù9llll3leiq883
साचिकै दिदी र भाइ मा हुनुपर्ने माया ममता आज यसै गित सुनेर थाहा हुन्छ
साचिकै शब्द हरु अति मार्मिक छ्न
लौन कसैले यो गित दुर्गेश र प्रिती आलेलाइ सुनाइ देओ😇
100/ right sir
Sarai ramro teej dohori
Ollll@@yamunasharma5672
तिजको गीत भनेको त यस्तो मार्मिक हुनुपर्छ हेर्दा पनि हेरु हेरु लाग्ने एकदमै सहि लाग्यो है।
Prakash parajuli daju lAi Best of luck.
अादारणिय ,शिला अाले दिदी प्रती अाज म सम्मान गर्छु किनकि पुरानै कला गाला र समधुर अावाज कि खानी विमा कुमारी दुरा ,शर्मिला गुरूङ ,र शिला अाले ले जब म बाल्लयकाल मा थिए उहाँहरू को अावाज मा बजेका गित धेरै लोकप्रिय र छुट्टै मिठास का थियो । मैले लोकगित लाई माया गर्ने अबसर उहाँहरु बाट पायको हो ।💃💃💃💃💃
बल्लपो यस्तो तीजको गित कति राम्रो धन्यबाद दिदी भाइहरुलाइ।
डिंयां- डांगर wao typical word . गुल्मी को जस्तो, मेरो जिल्ला
वा धेरै राम्रो लाग्यो दुबै जनाको आवाज धेरै मिठो लाग्यो ❣️👌👌
तीजको गीत भनेको यस्तो हुनुपर्छ ,मौलिकता मा आधारित हुनुपर्छ । चेली र माइतीको बिचमा यस्तै बार्तालाप भएको राम्रो लाग्छ ।
सारैनी राम्रो पैईला पैईलाको तिज मा दिदी हरूले गाएको याद आएयो ।👍️👌👍️👌👍️👌
Km