डाक्टर साब कोरियन प्रविधिको थेरापिले पूर्ण रुपमा सन्चो त नहोला रोकथाम त मज्जाले हुन्छ।औषधिले साइट इफेक्ट गर्छ तर कोरियन थेरापिको साइट इफेक्ट केही पनि छैन । सुगर लागेको सुरुवातको अवस्थामा थाहा भयो भने निरन्तर थेरापी लिन सकियो भने सुगर निर्मूल पार्न सकिन्छ।
मेडम जि फास्टिङ र पिपि टेस्ट गरेर सुगर कहिलै ठिक हुदैन हजुरहरु सुगरको जरामा पुगने गरनु होला कति मान्छे ठिक भएका छन सुगरका लागि छ ओटा टेस्ट गरनु होल्ला नजाने डाक्टर एस कुमार सँग सिक्नु होला
Very informative
Nice Information doctor
Nice information Dr sab
डाक्टर साब कोरियन प्रविधिको थेरापिले पूर्ण रुपमा सन्चो त नहोला रोकथाम त मज्जाले हुन्छ।औषधिले साइट इफेक्ट गर्छ तर कोरियन थेरापिको साइट इफेक्ट केही पनि छैन । सुगर लागेको सुरुवातको अवस्थामा थाहा भयो भने निरन्तर थेरापी लिन सकियो भने सुगर निर्मूल पार्न सकिन्छ।
Kaha kasari therapi garne bhandinuna malai
@@prenapurja8882 काठमाडौमा धेरै ठाउँमा कोरियन थेरापी सेन्टरहरु छन् ।हाम्रो सेन्टरहरु हात्तिवन,पूरानो बानेश्वर,नागर्जुन र ढुङ्गेधारामा छन् सर
मेरो सुगर 3.90% देखियो कस्तो मान्ने एस्लाई डाक्टर?
Mam ma garbhawoti xu 7 monts vayo kahile sugar kam hudaina kin mero bacha lai kehi asar garxa ki bhanne dar lagxa
Sugar Kam garn KO lagi tapai le supplements use Garda thik hunx 🙏
Dr Joti bhattrai plz hajur ko clinic ko address puna plz
सर मेरो बिरीय आउदैन कारण र सुगर छ
Happy World diabetes day
Diabetes sambamdhi dr sabko testo ramro sujhab lagena
500 Say xa ke
मेडम जि फास्टिङ र पिपि टेस्ट गरेर सुगर कहिलै ठिक हुदैन हजुरहरु सुगरको जरामा पुगने गरनु होला कति मान्छे ठिक भएका छन सुगरका लागि छ ओटा टेस्ट गरनु होल्ला नजाने डाक्टर एस कुमार सँग सिक्नु होला
Myro fasting 82x pp 115x hb7.7x k myro sugar kasari check garnihola mam
Udayapur
Mero 500 bhanda mathix