पुरानालाइ सम्मान नयालाइ प्रोत्साहन 😍 राम कृण्ण ढकाललाई यति राम्राे गित गाउने अबसर दिनु भकाेमा फिलिम युनिटलाई धन्यबाद । राम्राे अावाज अनि कलालाई मर्न दिनु हुन्न । सानै देखिकाे राम कृण्णकाे फ्यान म ..The signature music of "हिजो अाजका कुरा" at the beginning and end, made me nostalgic.
धेरै कलाकार एकै ठाउमा देखेर खुसी लाग्यो त्यो भन्दा पनि हिज आजको कुराको पुरानो म्युजिक सुनेर पहिलाको याद आयो । चैत 28 मा प्रेम गीत 3 हेर्न नभुल्नु होला 🙏 नेपालकै एतिहासिक फिल्म बनेको छ 👍️
Made me feel 0creativeness in the song. The entry of actors and actresses in the song is exactly to the copy of the Hindi movie “om santi om‘ song. I don’t know when people will use their brain than copying from others.
As a non Nepalese who watched a lot of nepali movies as a kid, this cast gives me such nostalgia. Everyone here is a superstar in their own right 👏 can't believe I'm coming across this gem only today 🙄
What a beautiful song! My heart was full of joy. Beautiful lyrics, melodious music and soulful voice of Vocal Legend Ram Krishna Dhakal and Vocal Queen Melina Rai. I got lost somewhere while listening to this song. The visual with the constellation of Nepalese gathered together in one place was absolutely stunning. Thank you so much for showing love and support ❤️ to legendary Santosh Panta, who entertained us with his versatile acting prowess in our young age. May Hijo Aajakaa Kura be a mega hit at the box office and may we be able to watch it abroad. Namaste from San Francisco, California.
भगवान रुपी आदरणीय अग्रज व्यक्तित्वहरु सबैलाई याे भिडियो मा देख्न पाउदा मलाई गर्भछ,मनपर्ने समस्त कलाकारकाे टिमलाई हृदयदेखि बधाई एवम् सम्मान व्यक्त गर्दछु।सीता पुरी रेडियो पत्रकार रामेछाप ❤️🌺🌺🙏🙏
पुरानो अनि नया सबै उस्तै कलाकारहरुको बेजोड प्रस्तुति भएको यो फिल्म नेपालको सबै सिनेमा हलहरुमा चलाएर सफलता पाओस् , शुभकामना । सबै हलहरुमा चलाउनु होला । नेपाली फिल्महरु पनि विभिन्न देशहरुमा भाषा ट्रान्सलेट गरेर बिदेसी सिनेमा हलहरुमा चलाउन पाए कस्तो होन्थ्यो होला र । अझै समयमै मिल्ने र आधिकारिकता पाईयो भने त सायद नेपालीहरु बसेको हामिले बिदेशीहल्हरुमा चलाउने थियौ होला जस्तो लाग्छ ।
अरुले बनाको ताईनतुई फिलीम भन्दा कलाकार ले बनाको फिलीम लाई साथ दिनु र अान्नद लिनु पर्छ तेसैले लाईक सिअर कमेनट ले कमि नबनाउन नेपाली दाजुभाई दिदी बहिनी मा अनुरोध गर्द छु🌹 छबीलाल भन्डारी कलाकार🌹
अति नै रमाइलो लाग्यो नयाँ तथा पुराना सबै कलाकार हरुलाई एउटै भिडियोमा देख्न पाउँदा ।। यो एक एेतिहाँसिक Music Video नै हो भन्छु म त ।। धन्यवाद यसका लागि मेहनत गर्नुहुने सम्पूर्णलाई ।।
संगित क्षेत्रको नया आध्याय। गितका शब्द, लय, स्वर, कोरियोग्राफी, भिडियोग्राफी, कन्सेप्ट, कलाकारहरुको प्रस्तुति सबै पक्ष उत्तिकै हेर्न र सुन्न लायक छ्न। मेरोत्यति खुलेर प्रशंसा गर्ने बानी नहुदा पनि चुप बस्न सकिन।😀 फिल्मको लागि अगृम शुभकामना।
Haha maile tei comment garna lageko thiye, feri gali ko barsat hola, nepali le kei garda jaile indian sanga compare garne vandai gali aaula vanera comment nagari yeso scroll gareko, thyakkai vete yo comment 😂😂😂
I never knew Ram Krishna Dhakal and Melina Rai had such great chemistry in their voices. This is one of my favorite songs in years. I hope they collaborate more in the future.
Dhiren Shakya still looks as Dashing as he used to look like 25 years ago. We were neighbor when we used to live in Tansen Palpa back then and nothing has changed in his Aura since then. Much love to Bhuwan Chand ma'am , Basundhara ma'am , Gauri ma'am, Mithila ma'am , Madan Krishna sir, Sambhujeet Sir, Nabin K Bhattarai and Dhiren Shakya. ❤️❤️
Honestly, I came here because of Samaira Thapa's video... But I love it some much now that I listen to it at least once a day ❤️ I don't understand a word but the music is so soothing 👍 much love from India 🙏 🇮🇳
यो भिडियो हेरेको पनि १ साल बढी भयो । हेर्दा खेरी १५/२० पटक निरंतरता नहेरी धित मर्दैन , यति राम्रो लाग्यो कि आनन्द लाग्छ यहाको गीत लेखन संगीत गायक गायिक अनि नेपाली सिने जगतका पुरानो नया कलाकारहरुको स मिस्रनले गर्दा साच्चै रिडिमा काली मिसाको , फुलमा सुबास मिसाको गुलियोमा पनि थोरै मह मिसाको ....आह आह त्यसै रसिलो..... नेपाली यी अद्भुत कला र गलाहरु बिदेशी बजारहरुमा बिदेशी स्क्रिनहरुमा पुर्याउनु सक्नु पर्ने थियो ।
Happy birthday ram dai विं सं २०३१ साल साउन ७ गते सोमबार बाराको निजगढमा बुवा शिव प्रसाद ढकाल र आमा चन्द्रमाया ढकालका साहिँला सुपुत्रका रूपमा गायक रामकृष्ण ढकालको जन्म भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा शिखरको हदै भन्दा पनि माथी उचाइमा पुगेको नाम हो रामकृष्ण ढकाल । विगत ३२ वर्ष (विं सं २०४५ साल) देखि निरन्तर गाएर नेपाली संगीतको पर्यायवाची बन्न सफल गायक ढकालका "ओराली लागेको हरिणको चाल भो, चरीले त छाडेर गै गयो, हिरा काट्ने हिरैमा राखेर, वचन तोडे कसम नि तोडे, पहाडको छुकछुके रेल, यो त सब भन्ने कुरा न हो, मन पराउने हजार भेटिन्छन्, बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस, वर्षातमा उनी रुझ्दा, जिन्दगीले यसरी धोका दियो कि, बाचुन्जेलीलाई, तिमीलाई माया गर्ने भूल भयो म बाट, दिलको कुरा नगर दिलमाया" लगायत थुप्रै चर्चित गीत दिएका गायक छन् भने गायक ढकालले चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । "रमाइलो घमाइलो कोसी तिरैमा, छोडी गए पाप लाग्ला, झरना झै झिल्मिलाउ, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ए जदौ माया जदौ रिडीमा काली मिसाएको" देखि लिएर अनगिन्ती गीत आजसम्म पनि उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रका कहिले नअस्ताउने नक्षत्र गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना । अगामी दिनमा पनि गायक ढकालको सफलताले अझ उचाई चुमोस र वहाँको सु-स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु ।
3:49 The Entry of Livinglegend💚
Was expecting Hari bansha acharya Sir after Madan krishna Sir.
पुरानालाइ सम्मान नयालाइ प्रोत्साहन 😍 राम कृण्ण ढकाललाई यति राम्राे गित गाउने अबसर दिनु भकाेमा फिलिम युनिटलाई धन्यबाद । राम्राे अावाज अनि कलालाई मर्न दिनु हुन्न । सानै देखिकाे राम कृण्णकाे फ्यान म ..The signature music of "हिजो अाजका कुरा" at the beginning and end, made me nostalgic.
पुराना लाई सम्मान🙏 नंया लाई प्रोत्साहन ......👏👏👏👏👍️
कत्ती मिठो सुनेको राम कृष्ण दाई को आवाज .. वाह
सम्पुर्ण कलाकार एकै ठाउँ 😍😍😍😍
रामकृष्ण ढकाल दाजु को स्वर सुन मा सुगन्ध
महको म मात्र देख्दा मन नै अमिलो हुदो रैछ्😥😥
भिडियो राम्रो छ्😍
है
@@prabinnepal9892yo ta ramro bhayena haribansha pani huna parne ho
Manmutav hola
हिजो
आजका
कुरा भएर होला धेरै पुराना पुराना कलाकारहरूलाई देख्न पाइयो खुशी लाग्यो।I I will waiting hijk aajakaa kura.thank.
अनि भोलि लाई पर्खी बस् है उ बेलाँ साडा टिभी याँ अर्का घर गर हेर्थेउ यो पाली ठूलो घराँ गर हात्ती भन्दा नि ठुलो पर्दामा हेरम्ला है 😍🤗😍😍🤗
@@binodsapkotapokhareli55321aa1Ppppppp⁰òp
Very nice song,, from Bangladesh 🇧🇩🇧🇩❤️Nepal 🇳🇵
मलाई अतिनै मन पार्यो है यो गित्👍️👍️❤️❤️हजुरहरुलाइ कस्तो लाग्यो??❤️❤️ सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤️❤️❤️
धेरै कलाकार एकै ठाउमा देखेर खुसी लाग्यो त्यो भन्दा पनि हिज आजको कुराको पुरानो म्युजिक सुनेर पहिलाको याद आयो ।
चैत 28 मा प्रेम गीत 3 हेर्न नभुल्नु होला 🙏
नेपालकै एतिहासिक फिल्म बनेको छ 👍️
Om shanti om ko chorexa hai 🤣🤣🤣🤣
Made me feel 0creativeness in the song. The entry of actors and actresses in the song is exactly to the copy of the Hindi movie “om santi om‘ song. I don’t know when people will use their brain than copying from others.
Sabai Kalakar eutai frame ma aauda "OM SHANTI OM" hudaina jasto lagxa malai chai😊
Nepali Legends in single frame👌💚
Love it❣️😍
Realy ho laj lago malai ta
Kalakar dherai holan thikxa ani present geetma tesarinai garnu parxata?
yup
Rabin Rai mli chai om shanti om jastoi lagyo😁😁
I am from Bangladesh🇧🇩🇧🇩🇧🇩,,,,the song is really amazing...
Do you understand Nepali?
No...
বাংলাদেশী এখানে কি করে?
You really bangladeshi
Hii jerin rafia
राम कृण्ण ढकाललाई यति राम्राे गित गाउने अबसर दिनु भकाेमा फिलिम युनिटलाई धन्यबाद । राम्राे अावाज अनि कलालाई मर्न दिनु हुन्न । सानै देखिकाे राम कृण्णकाे फ्यान म
Ramro
ma pani hjr ko kura ma sahamat xu ra ma pani uha ko atyantai thulo fan hu❤️❤️
Ma pani tehinai sochdai the
Katti mitho gaunu vako ni barei😍🤗
Ok
3:44 ♥️♥️She is such a legendary actor and dancer too! Mithila ma'm
4:17👌👌👌👌👌👌👌
सबै कलाकारलाई एकसात या देख्दा म मात्रै खुसी हाे कि
हजुरहरु पनि हुनुहुन्छ!!जय नेपाल!!🇳🇵🇳🇵🇳🇵
So sweet song
यो गीतले पनि इतिहास रच्ने भयो होल टिमलाई शुभकामन 👍👍👍👌👌👌👌
Aba chalachitra ko parkhai ma ho
Chalachitrapo kaile aaune ho kunni
आहा कति मिलेको स्वोर अब सबै गीत गाउन रामकृस्न दाइलाइ दिनु पर्छ उहाँ अहिले अफ्ट्यारो मा हुनुन्छ आहा कति मिठो स्वोर
Love
🤗🤗❣️
रामकृष्ण ढकाल ज्यू को फ्यानहरु यता हाजिर कति रैछ हेरौ?
झ
@@ritasewa8786 ft yyf
राम दाइ भनेको नारायण गोपाल ज्यु को दोस्रो रुप स्वर रास्ट्रपति ।।
The
@@jyotidahal2278 ki087898m
👍️ 👍️ दिनको १५ पटक भन्दा बढी हेर्ने जती यता हजिर हुम् है 👍️ 👍️
Bhuwan Maharjan 👎🏻👎🏻👎🏻👎🏻yesto Indian film ko song ko copy yo geet 👎🏻👎🏻
@@Newar_vlogs434 I know it looks like a copy but still feels good to see all multi stars in one single platform ni haina ra :)
As a non Nepalese who watched a lot of nepali movies as a kid, this cast gives me such nostalgia. Everyone here is a superstar in their own right 👏 can't believe I'm coming across this gem only today 🙄
2a
May I know where you are from
तपाईको साथ सपोर्टको लागी धन्यवाद। --- केदार प्रसाद घिमिरे।
Same hajur
अनि कि केदार दाजु अब हजुर माग्नी बाट दिने बुडो कैले हुनि??
maagne buda hancy dekheya ko chha video maa
maagne buda hancy dekheya ko chha video maa
4:17😘😘😘😘😘
पुरानालाइ सम्मान नयालाइ प्रोत्साहन 😍
True ...
@@aleenaentertainingvidsc5947 😍
ho ni ta
Ho ts
@@SanJay-eg9uf ppppl
सबै कलाकार सँगै रामकृष्ण ढकाल र मेलीना राई पनि entry भाको भए झन सुनमा सुगन्ध हुने थियो 😊😊
Kalpana Ghising तेस्कै कामी भो, they must be here 😊
😍
Good
Tehi vnaeko haati xiryo puxar rokyo vane jhai vo
@@ARJUN_987 0
धेरै खुसी लाग्यो हाम्रो नेपाली सबै अभिनेता हरु लाई देख्न पाउँदा ज्य नेपाल ❤️❤️❤️🙏😘🙏🇳🇵
Mithila Sharma entry was like billion dollars Smile ❤️❤️❤️
Exactly ❣️
Yes
Yes and she's such a humble soul ❤
Teita tyo haso herna ghari gahri replay😂.
वास्तव मै हो प्रभु!
4:17😘😘😘😘😘😘
सबै पुरानो कलाकारलाई देख्न पाउँदा सरै खुशी लाग्यो। 👍️
Who else think Krishna dhakal's voice is the best 😍😍😍😍
सम्पूर्ण साथिहरु लाई नमस्कार ।।
मेराे च्यानल लाई Sibcribe गरिदिनु हाेला म नि गरिदिनछु ३ वटा । 100%
@@bamrukentertaiment5377 xd cu
Wow little princess ne
X
Xv
What a beautiful song! My heart was full of joy. Beautiful lyrics, melodious music and soulful voice of Vocal Legend Ram Krishna Dhakal and Vocal Queen Melina Rai. I got lost somewhere while listening to this song. The visual with the constellation of Nepalese gathered together in one place was absolutely stunning. Thank you so much for showing love and support ❤️ to legendary Santosh Panta, who entertained us with his versatile acting prowess in our young age. May Hijo Aajakaa Kura be a mega hit at the box office and may we be able to watch it abroad. Namaste from San Francisco, California.
Rv य्य्य्कम
🧡🧡🧡🧡🧡🧡🧡
अाहा! अति नै मिठो गीत जति सुनेनि सुनिरहुँ जस्तो 😍😍सबै जना कलाकारहरु एक साथ देख्न पाईयो। खुशी लाग्यो😊 चलचित्र सुपरहिट बनोस् शुभकामना छ 🙏🙏
मलाई सानो छदा यो टेलीसिरियल असाध्यै मन पर्दथ्यो।अनि हजुर हरुलाई नि । ...hit like👍️👍️👍️👍️👍️👍️👍️👍️
Kun serials
Hijo aja ko kura
@@mytho2886 ummm ramro raexaa
@@rpbhattaraientertainment3825 Hijo aaj ka kura
Purana purana klakar ekai sath dekhnu paiyo derai khusi lageyo
दामी छ राम कृष्ण दाई हजुर को त आवज को फेन हो म
I'm Indian ❤️ but I love Nepali songs ❣️❣️❣️
8ukkjk
Bahoani gahak ko puti chadeko
बर्षौ पछि रामकृष्ण ढकालको स्वरमा यति मिठो गीत सुन्न पाउदा धेरै खुशी लाग्यो।
Soo cute sounds
Ra
@@Surjeetsagar644 ywu
@@Surjeetsagar644 ma I'll on PA
0p
One like for neetesh jung kunwar❤.
Happy to see him here 😁.
भगवान रुपी आदरणीय अग्रज व्यक्तित्वहरु सबैलाई याे भिडियो मा देख्न पाउदा मलाई गर्भछ,मनपर्ने समस्त कलाकारकाे टिमलाई हृदयदेखि बधाई एवम् सम्मान व्यक्त गर्दछु।सीता पुरी रेडियो पत्रकार रामेछाप ❤️🌺🌺🙏🙏
पुरानो अनि नया सबै उस्तै कलाकारहरुको बेजोड प्रस्तुति भएको यो फिल्म नेपालको सबै सिनेमा हलहरुमा चलाएर सफलता पाओस् , शुभकामना । सबै हलहरुमा चलाउनु होला । नेपाली फिल्महरु पनि विभिन्न देशहरुमा भाषा ट्रान्सलेट गरेर बिदेसी सिनेमा हलहरुमा चलाउन पाए कस्तो होन्थ्यो होला र । अझै समयमै मिल्ने र आधिकारिकता पाईयो भने त सायद नेपालीहरु बसेको हामिले बिदेशीहल्हरुमा चलाउने थियौ होला जस्तो लाग्छ ।
One like for Ram Krishna dai ra Melina di ko lagi😍😘
अरुले बनाको ताईनतुई फिलीम भन्दा कलाकार ले बनाको फिलीम लाई साथ दिनु र अान्नद लिनु पर्छ तेसैले लाईक सिअर कमेनट ले कमि नबनाउन नेपाली दाजुभाई दिदी बहिनी मा अनुरोध गर्द छु🌹 छबीलाल भन्डारी कलाकार🌹
Salute!!
Ever green singer Ram Krishna Dhakal.
Love form west Bengal ❤️
Keep loving Nepali music🙏❤️😊
We also u brothers and sisters love from Nepal ❤
That starring music of “Hijo aajaka kura “ is so Nostalgic.
Kids from 90s will love this.
Best wishes for the movie.
User Nepali123 exactly modern vayechha majja ayo music
@@shyamgautam4366 hope
Gauri is back❤❤❤
Nabin k bhattrai ❤
Dhiren sakya❤
3:48 Happy Moment 💞
हरिवंश लाई पनि Wait gari rakhya thee 😌 but 🙄🙄
Best choreography
Basundhara bhusal
bhuwan chand just nailed it😍😍😍
Nabik k Bhattarai
neetesh jung kunwar 😍😍😍
Rip jaynanda sir we missing you forever😘
आहा कति मिठो गित सुनिरहु जस्तो,अनि सबै मेरो मनपर्ने कलाकार हरु😍😍😍
रामकृष्ण सर साच्चैनै एक महान स्रष्टा हुनुहुन्छ यस देशको गहना हो उहाँको स्वर ।
Do
loan ma duberaxa ajha gahana re..ha ha
I'm totally when NJK entered.....and i feel very happy to see him in this occasion.
अति नै रमाइलो लाग्यो नयाँ तथा पुराना सबै कलाकार हरुलाई एउटै भिडियोमा देख्न पाउँदा ।।
यो एक एेतिहाँसिक Music Video नै हो भन्छु म त ।। धन्यवाद यसका लागि मेहनत गर्नुहुने सम्पूर्णलाई ।।
रामप्रसाद ढकाल दाई लाई मनपराउने कोको हुनुन्छ हाजिर हौं त 🤟❤️
😂😂
Hait man paraune tara name chai mistake lekhne , yo ta ali vayena ki
संगित क्षेत्रको नया आध्याय। गितका शब्द, लय, स्वर, कोरियोग्राफी, भिडियोग्राफी, कन्सेप्ट, कलाकारहरुको प्रस्तुति सबै पक्ष उत्तिकै हेर्न र सुन्न लायक छ्न। मेरोत्यति खुलेर प्रशंसा गर्ने बानी नहुदा पनि चुप बस्न सकिन।😀 फिल्मको लागि अगृम शुभकामना।
धेरै राम्रो सानो हुदा हेरेको यो टेलिचलचित्र अब सिनेमामा हेर्नू पाउने हुदा खुसी लाग्यो र यो पुरानो धुनले पुरानो याद ताजा गराइदियो
Finally, a Nepali movie with Nepal cultural dress.
म एक्लै हेरेर ट्रेनडिङ मा पुर्याउछु❤️❤️❤️👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
NT-BHUWAN RAI 🤣🤣🤣😅😅
😋😄😃😃😃
Yestai Josh axa malaini😂😂
🤣😂😂😂🤣
good hahaha😆😆😆😆मेरोपनी full सथछ hahaha
*"हिजोआजको कुरा" टेलिशृङ्खला सादा टिभी मा सानो छँदा हेरेको कस कसलाई याद छ त??* 🤔🤪🤪😂🙌🙏
Cha ni kina na hunu !
🙌🙌🙌
Dherai thaha xa hola
Malai pani yad xa black in white tva hereko
Yap yap
Feels like Om Santi Om😁 All the best!!!
me to
exactly
Same here 😌😌🙂🙂
Haha maile tei comment garna lageko thiye, feri gali ko barsat hola, nepali le kei garda jaile indian sanga compare garne vandai gali aaula vanera comment nagari yeso scroll gareko, thyakkai vete yo comment 😂😂😂
Concept copy
Love from India 🇮🇳 ♥ 🇳🇵🇳🇵
राम कृष्ण ढकाल दाइको गित सारै राम्रो
Ali agadi nai aunu parne dhilai Vaya ne finally aayo ( om shanti on) Nepali version love it
जाबो 2 कौडीको हिन्दी फिल्म हेर्दैमा फुर्ती लाउनु पर्दैन
@@jrmr790 furti kagako hoina sathi. Afu lai lagako kura vane ho . N mint u r tangur. Bolda chi ali bichar puraya ra bolne garam
felt like deewangi song of om shanti om😍
so many great personality in a single song❤️
sazal kc that’s exactly what I was thinking 😂
sazal kc yes Mr KC I agree with you, please don’t copy hindi movies
Agree 😂
Mine too...
Agree
Whre the hell is our superstar ..Mahanayak Rajesh hamal sir...this song is incomplete without himmm....
TH-cam open Garda akpatak naheri chitta nai bujdaina teti mitho song xa best wishes for all entire Team's 🎼🎵🎶🇳🇵
Legends in a single frame ♥️♥️
Ramkrishna da always fav❤️❤️
I never knew Ram Krishna Dhakal and Melina Rai had such great chemistry in their voices. This is one of my favorite songs in years. I hope they collaborate more in the future.
Can you please translate this song to hindi/English ...
Please
z 5 y
, 7
@@sonambahuguna9029 1 Inc r7
@@xunupuri808 ??? Still didn't get it
Thank you everyone for showering us with immense love.
Tapai ko yo main account hora adi ho Bana big fan of you mam 🙏
@@allvid4125 Hajur merai ho❤❤❤
@@actressreecha maila screen liya 🙏🙏🙏 yo gareeb Lai reply garnu bayako ma danya bad😌
@@allvid4125 p
Nice
4:18 THE REAL BEAUTY😍😍😍
no body like mithila ma'm love her forever
@@पम्लाब्वा 2char femme
I remember the song of om shanti om while watching this song its same but so nice to see most of the legends of our nepali cinema so proud ❤❤❤
nice song,,, hit like
Fantastic
Nice song
The best part of song is njk entry
Njk entry was so lovely 🖤❤️❤️❤️
Dhiren Shakya still looks as Dashing as he used to look like 25 years ago. We were neighbor when we used to live in Tansen Palpa back then and nothing has changed in his Aura since then.
Much love to Bhuwan Chand ma'am , Basundhara ma'am , Gauri ma'am, Mithila ma'am , Madan Krishna sir, Sambhujeet Sir, Nabin K Bhattarai and Dhiren Shakya. ❤️❤️
सबै नयाँ पुराना कलाकारहरूलाई एकै ठाँउमा देखेर हिन्दी मुभी ॐ शान्ती ॐ को याद आयो मलाई त।अरु को को हुनुहुन्छ हाजिर हुनु त
Malai ni😂
Malaia pani testai lagyo
Same
Me to
Yo vanda pahila hindi movie sanga tulana vayo aba dekhi aafani nepali film lai sahayog garnu parcha hai
यति राम्रो गित हेर्न मत ढिलो भए छु best song of the year ram krishna great singer
Melina….I bet without her this song wouldn’t be here… Jewels of Nepalese film fraternity
The signature music of "हिजो अाजका कुरा" at the beginning and end, made me nostalgic.
Pop god of 90’s. Love you legend NABIN K BHATTERAI dai
One like for Neetesh Jung daju❣️1⃣
Wou dami song n vidiyo also 👌👌👌💃💃💃
Honestly, I came here because of Samaira Thapa's video... But I love it some much now that I listen to it at least once a day ❤️ I don't understand a word but the music is so soothing 👍 much love from India 🙏 🇮🇳
mithila sharma still gives goosebomb whith her dancing move 😍😍
Lyrics music and singers all are perfect...Kati mitho geet jati sunyo uti sunii rahu jhai lagnay...All the best to the whole entire team..👌👌👌😍😍😍
Ram Krishna Dhakal Voice is honestly Legendary.
यो भिडियो हेरेको पनि १ साल बढी भयो । हेर्दा खेरी १५/२० पटक निरंतरता नहेरी धित मर्दैन , यति राम्रो लाग्यो कि आनन्द लाग्छ यहाको गीत लेखन संगीत गायक गायिक अनि नेपाली सिने जगतका पुरानो नया कलाकारहरुको स मिस्रनले गर्दा साच्चै रिडिमा काली मिसाको , फुलमा सुबास मिसाको गुलियोमा पनि थोरै मह मिसाको ....आह आह त्यसै रसिलो..... नेपाली यी अद्भुत कला र गलाहरु बिदेशी बजारहरुमा बिदेशी स्क्रिनहरुमा पुर्याउनु सक्नु पर्ने थियो ।
पुरानो हिजो आजका कुराको याद आयो अन्तिम music le garda 🙏🏻
oh ram krishn dhakal ko fan 👈️👈️👈️🙏
Listening to Ram Krishna Dhakal is a blessing. Legendary!! Huge respect RKD
@Birash pati Chettri \,gphm
धेरे समय पछि राम सर को गित सुन पाइयो खुशी लागो सर्😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
J
अहिलेसम्म आठ पटक भयो यो गीत हेरेको सुनेको,,प्रायः हेरिरहन्छु फलामको खाट मा बसेर।
रिमालाई पनि यो चलचित्रमा देख्न पाउँदा को को खुशी हुनुहुन्छ ? हाजिर है
i personally missed Hari bansha sir in this video. One of the "THE LEGEND".
सम्पूर्ण साथिहरु लाई नमस्कार ।।
मेराे च्यानल लाई Sibcribe गरिदिनु हाेला म नि गरिदिनछु ३ वटा । 100%
I am also missing him
Me too
MANISH MAHARJAN z
me too
जाति हेरे पनि कहिल्यै नपुग्ने अनि जति पटक हेर्यो त्यतिनै पटक कमेन्ट गर्ने जातिले यता हाजिर गरम 🙏🙏🙏🙏😆😆😆😆😆
where is our legend Hari bans acharya ? If agree hit like
Maile pani kure yo song ma entry hunxa ki vanera but where is comedian god....
A combination of beauty and the best. Surely one of the top hits of 2020. Best wishes.
Raj Gurung WY
,इउजिल्खुह्भ्ज??उव्भ
तिम्रो आजका कुरा लज्जा फेरि मजा लिन पाइने भयो😘😍जय गित जय संगीत
Happy birthday ram dai
विं सं २०३१ साल साउन ७ गते सोमबार बाराको निजगढमा बुवा शिव प्रसाद ढकाल र आमा चन्द्रमाया ढकालका साहिँला सुपुत्रका रूपमा गायक रामकृष्ण ढकालको जन्म भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा शिखरको हदै भन्दा पनि माथी उचाइमा पुगेको नाम हो रामकृष्ण ढकाल । विगत ३२ वर्ष (विं सं २०४५ साल) देखि निरन्तर गाएर नेपाली संगीतको पर्यायवाची बन्न सफल गायक ढकालका "ओराली लागेको हरिणको चाल भो, चरीले त छाडेर गै गयो, हिरा काट्ने हिरैमा राखेर, वचन तोडे कसम नि तोडे, पहाडको छुकछुके रेल, यो त सब भन्ने कुरा न हो, मन पराउने हजार भेटिन्छन्, बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस, वर्षातमा उनी रुझ्दा, जिन्दगीले यसरी धोका दियो कि, बाचुन्जेलीलाई, तिमीलाई माया गर्ने भूल भयो म बाट, दिलको कुरा नगर दिलमाया" लगायत थुप्रै चर्चित गीत दिएका गायक छन् भने गायक ढकालले चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । "रमाइलो घमाइलो कोसी तिरैमा, छोडी गए पाप लाग्ला, झरना झै झिल्मिलाउ, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ए जदौ माया जदौ रिडीमा काली मिसाएको" देखि लिएर अनगिन्ती गीत आजसम्म पनि उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रका कहिले नअस्ताउने नक्षत्र गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना । अगामी दिनमा पनि गायक ढकालको सफलताले अझ उचाई चुमोस र वहाँको सु-स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु ।
tiktok मा सुनेर आउने को-को हुनुहुन्छ ?? 🖐️✋✋
Me
Ma
Me👋👋
✋✌
👋
Love from Bangladesh ❤
You are from banladesh
Thank u for loving nepali music 🥰👌👌
tq so much for ur like....
Black and white TV ma hijo aaja ko kura Herne jati hajir garau♥️♥️
Suuppeerr song..👌😍 can't stop... Love from 🇮🇳 💕💕
It will be one of the most memorable song for movie industry... So nice all respected artist... ❤️
When NJK arrived.
Damn that was a million likes moment..
Edit: I am from Sikkim but he is my fav artist.
more like when madan krishna arrived
True
I loved the male singer.❣️.. Wow what a voice..!! 😘
Asmita Jamkatel rkd
HELLO
That’s ram Krishna dhakal
Nepali vayera ni Nepali singer lai nachinne k Nepali ko artha vo rw
Yeah
This song has all the respected actors of nepal, but this song missed Rajesh Hamal and Hari Bansha Acharya.
Mahanayika hunuhunxa ni ta geet ma😂😂
@@sandeepchataut151 🤣