चिज गुरुङ र मैंया थापा बिच खत्रा दोहोरी, चिज लाई लट्पट्याउन खोज्ने मैंया को हुन ? २३.०८.०७९ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024

ความคิดเห็น • 218

  • @Indreni.Com2016
    @Indreni.Com2016  ปีที่แล้ว +50

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @dineshthapa5742
    @dineshthapa5742 ปีที่แล้ว +13

    ठेट भाका मा गाउने चिज गुरुङ भाइ को बिग फ्यान

  • @gopalgurung4227
    @gopalgurung4227 ปีที่แล้ว +44

    चिज भाइ र अस्मिताको दोहोरी सुन्न मन छ ईन्द्रेणीमा ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 ปีที่แล้ว +20

    निकैराम्राे प्रस्तुति गायक चिजगुरुङ्ग र मैयांथापाकाे अरुप्रगतिकाे सुभकामना जयईन्द्रेणि

  • @nirmalabist6249
    @nirmalabist6249 ปีที่แล้ว +18

    चीज र अस्मिता दिदीको गीत इन्द्रेणी मा छिटै सुन्न पाउँ🙏🙏🙏

  • @bakhatgrg1637
    @bakhatgrg1637 ปีที่แล้ว +9

    राम्रो छ तरा चिज र अस्मिता को हेर्न मन छ

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +74

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🌹❤

    • @rajmyanmar
      @rajmyanmar ปีที่แล้ว +4

      Best show ever ❤ 💙

    • @anjanathapa3558
      @anjanathapa3558 ปีที่แล้ว +3

      @@rajmyanmar in

    • @tiktakliveNepal4242
      @tiktakliveNepal4242 ปีที่แล้ว +1

      Aaj dekhi heridain inderni kin tapai hami jasta majdur ko khusi luteko chha kisna kadel le

    • @bishnumayalama1482
      @bishnumayalama1482 ปีที่แล้ว

      @@tiktakliveNepal4242 à

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว +10

    आर्गनिक शब्दका खानी चिज गुरुङ र मैया थापा बिच कडा भिडन्त सुन्न सुरु गरियो जय इन्द्रेणी परिबार

  • @ambikaprasadpoudel1468
    @ambikaprasadpoudel1468 ปีที่แล้ว +6

    चिज भनेको चिज हाे माया पनि तगडा रैछन दुबैलाइ बधाई छ

  • @hitgurung5840
    @hitgurung5840 ปีที่แล้ว +2

    सबै भन्दा पहिला ईन्द्रणी परिवार क्रष्ण कंडेल भाई सहितलाई घन्यबाद दिन चाहन्छु हो । चिज भाईले सबै प्रदीभ भएकाहरुलाई मैउका दिनु हुन्छ । एक दमै राम्रो बिचरा । मैले यति घेरै दोहोरी हेर्छु । तर मैया थापा बैनीलाई देखेको थिएन । आज पो देख् छु । राम्रो गाउदो रहेछ । आजै प्रगति गर्दै जनु होला । फेरी अर्को समय भेट्टउला

  • @rajkumarbhattrai2628
    @rajkumarbhattrai2628 ปีที่แล้ว +5

    मैयाँ थापा को स्वर पनि कस्तो राम्रो रैछ गित पनि कस्तो राम्रो

  • @rajkumarbhattrai2628
    @rajkumarbhattrai2628 ปีที่แล้ว +6

    वाउ सारै राम्रो चिज गुरुङ

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +4

    चिज गुरुङ भाई र मैंया थापा मगर बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रतिमा माडम रितु बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ मैंया थापा बहिनीको दाेहाेरी धेरै दिनमा आयो दिला आयो कडा आयो धन्यवाद छ मैंया बहिनी जय भगवान्

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +2

    सुजिता खतिवडा दुई बहिनीको नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @bharatshrestha7149
    @bharatshrestha7149 ปีที่แล้ว +1

    मैयाँ थापा र चिज गुरुङ को दोहोरी अति मन्पर्यो अरु अरु भाकामा पनि यसरिनै गायको सुन्न पाउ।

  • @sandeshthapamagar9066
    @sandeshthapamagar9066 ปีที่แล้ว +2

    चिज दाई ra अस्मिता को दोहोरी सुन्न मन् लागेको छ कृष्ण दाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +10

    धेरै मिठो गाउनु भयो दुबै जनाले सम्मान छ र कृष्णा बैनी ले पनि अति मिठो गाउनु भयो यहाँ लाई पनि सम्मन छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️ चिज जि र भुमिका बैनी को दोहोरी सुन्न पर्यो।

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg ปีที่แล้ว

      धेरै मिठाे गाउनु भयाे दुबै जनाले सम्मान छ र कृष्ण बैनी ले पनि अति मिठाे गाउनु भयाे यहाँ लाई पनि सम्मान छ जय इन्द्रेेणी चिज जि र भुमिका बैनी काे दाेहाेरी सुन पयाे

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 ปีที่แล้ว +14

    कति मिठो सब्द जुधाई दोहोरी शुभकामना गायक गायिका सम्पूर्ण ईन्द्रेणि टिमलाई धन्यवाद छ

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 ปีที่แล้ว +1

    मैया थापा लाई मन पर्ने यता हाजिर हुम

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +8

    जहाँ चिज जी तेहा दोहोरी को मज्जा अलग हुन्छ तेसै माथि आज त मैयाँ झनै मज्जा आउँने भो, सुपर दोहोरी fantastic, सामाजिक गायिका कृष्णा ज्यु को स्वर सब्द मा पुरानो सदाबहार गित नरौ मायाँलु excellent, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @imansing6536
    @imansing6536 ปีที่แล้ว +2

    चिज भएसी एसै रमाइलो

  • @bbusalmani1104
    @bbusalmani1104 ปีที่แล้ว +4

    अाहा चिज गुरुङ जि र मैयाँ थापा बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार ,कडा छ , दुवै जनालाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार इन्द्रेणी टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । जय इन्द्रेणी ❤️❤️🇳🇵🇳🇵🌹🌹✍️✍️🙏🙏🙋‍♂️🙋‍♂️😎😎

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 ปีที่แล้ว +1

    अति नै मिठाे सवाल जवाफ श्वर र प्रतिभाका लागि

  • @devshresth1483
    @devshresth1483 ปีที่แล้ว +1

    चिज गुरुङ र अस्मिता डल्लाकोटी को रमाइलो भाका सुन्ने रहर छ कृष्ण कडेल daaju🙏🙏

  • @kbgurung1718
    @kbgurung1718 ปีที่แล้ว +1

    Dami 6 dohori t Tara chij r ashmita ko dohori Sunna Mon 6 indreni ma

  • @bimalabasnet2779
    @bimalabasnet2779 ปีที่แล้ว +4

    अति मिठो स्वर चिज भाइ को i love it.

  • @gokarnabista5256
    @gokarnabista5256 ปีที่แล้ว +1

    रमाइलो दोहोरि सालिन गायक चिज गुरुङ भाई र मैया थापा लाइ बधाई छ।

  • @ramroka1567
    @ramroka1567 ปีที่แล้ว

    चिज त चिज नै हो तर।मैयाँ को पनि खत्रै छ है दोहोरी चाहिँ खोट लगाउने ठाउँ छैन। शब्द शब्दमा छ है मन छुने बिगत मा हुने समाज यस्तै छ भन्ने कुरा बधाई छ दुबै जना लाई होल ईद्रेणी टिम लाई पनि।।।

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว +1

    Good evening everyone,
    Lau pyari ra ramri Maya Thapa lai balla aja vetiyo
    Chij vai sachhai Chijnai hun
    Next episode pani hai yo jodi ko

  • @Mvloge22
    @Mvloge22 ปีที่แล้ว

    सर्ब प्रथम ईन्द्रेनी तिम सबैमा नमस्कार 🙏🙏
    चिज दाजु र मैयाँ दिदिको भिदन्ता हेर्दै

  • @diludangi
    @diludangi ปีที่แล้ว +1

    हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय होस 🙏😊

  • @narchhantyal9116
    @narchhantyal9116 ปีที่แล้ว

    रेदियो नेपाल मा निकै गुन्जने यो बैनी को मिरमिरे आँखा आज इन्द्रेनी मा गुन्जियो उ दिन मा रेदियो मा गित सुनेको सम्झना दियो धन्यबाद

  • @rajkumarbhattrai2628
    @rajkumarbhattrai2628 ปีที่แล้ว +2

    जय इन्द्रेणी

  • @clovevange4432
    @clovevange4432 ปีที่แล้ว +3

    मजानि कति हाे डल्लेगुरुङ अायसि हइट्ट💟💟💟😋😋😋😋

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर प्रतिमा माडम लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @chandrathapa421
    @chandrathapa421 ปีที่แล้ว +6

    Wao..it's interesting and romantic dohori...thank you Chij,Maiya and Indreni team for the wonderful grogram...!!

  • @rabiachariya7677
    @rabiachariya7677 ปีที่แล้ว +3

    धेरै राम्रो लाग्यो,अग्रिम प्रगतिको सुभ - कामना जय इन्द्रेणी,

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 ปีที่แล้ว

    सुपर रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना

  • @ngimatembasherpa1944
    @ngimatembasherpa1944 ปีที่แล้ว +1

    sarbadik...ruchayko...sarbapriy...chij..gurung...bhai..lai...indrenile...sunaulo...Absar...dekoma...dherai..maya...salam...kisna...bhai

  • @bibashdon7979
    @bibashdon7979 ปีที่แล้ว +2

    कृस्नदाई नमस्कार

  • @kabinkhadka6808
    @kabinkhadka6808 ปีที่แล้ว +3

    छ्त्र साही को बिहेमा यो सिङ्गो परिवार न जानू को कारण के होला उहाँ रोको देख्दा सारै चित्त दुख्यो आदरणीय सम्माननिय कृष्ण सर्😭

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 5 หลายเดือนก่อน

    Mr chij Gurung Dohari gaya and Maiya khtari super songs indreni ma

  • @sugamrana9031
    @sugamrana9031 ปีที่แล้ว +1

    धेरै पछी मैया थापा लाई ईन्देनी मा आउनु भएको रहेछ

  • @kgurung1840
    @kgurung1840 ปีที่แล้ว +1

    Wow ATI ramailo👍👍👍👍👌

  • @mayanathghimire5484
    @mayanathghimire5484 ปีที่แล้ว

    यतिकैमा भन्नुपर्दा थापा नानीले नै जितिन्

  • @dilbsunuwar4015
    @dilbsunuwar4015 ปีที่แล้ว +3

    इन्द्रेणी टिमलाई हार्दिक बधाई छ आजको दाेहाेरि राम्रो छ कृष्ण सर नमस्कार चिज गुरुङ ज र रेणुका भट्टराई बहिनी सग दाेहाेरि गाउन लागाउनु भएमा अतिनै आभारी हुने थिए तर म एकजनाको माग पुर्याउनु सम्भावना नहाेला कृपया अपेक्षा रहि रहनेछ धन्यवाद

  • @nathbhedi9738
    @nathbhedi9738 ปีที่แล้ว +1

    jay indrani

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว

    Nikai man parxa Maya Thapa ko prastuti
    Manxe pani simply beauty ra tukka jhan ati cutey xa
    Chij vaita Chijnai vai halyo
    Jaya indreni
    Feri aaunu hai Maya bahini indreni

  • @user-md6mr3ul2x
    @user-md6mr3ul2x ปีที่แล้ว +1

    कृष्ण कणेल सरमा अभिवादन ! भाइ चिज यु के आउने कुराले खुसी लाग्यो हजुरको यात्रा सफल रहोस भेट्ने बाचा सहित शुभकामना आजको कार्यक्रमले जनमासमा झनै उप्रेणा थप्ने छ

  • @shyamchhetri5386
    @shyamchhetri5386 ปีที่แล้ว

    सबै नेपालीको जय जय होस्।
    ❤❤❤❤❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 ปีที่แล้ว

    यता यति रमाइलो बिचरा छत्र भाई रुँदा यो रमाइलो को के महत्व

  • @balram2778
    @balram2778 ปีที่แล้ว

    रमाइलाे लाग्यो भाई बहिनी बधाई छ दुबै जना लाई

  • @prabinatamang9835
    @prabinatamang9835 ปีที่แล้ว +1

    Lamo samaya paxi maiya Thapa dd ko dohori sunna paye plz pradip rokka rw maiya dd ko 6 tukke dohori sunna pam

  • @narayanpandeya7875
    @narayanpandeya7875 ปีที่แล้ว +1

    आकाश धर्ती को माया झन् बढेको छ इंद्रेणि प्रति को

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +3

    धेरै राम्रो दोहोरी बधाई छ

  • @dhanbdrrokaya6733
    @dhanbdrrokaya6733 ปีที่แล้ว +2

    chij bhaneko ta chij nai ho k 🇳🇵🇱🇷👈️

  • @yamgurung402
    @yamgurung402 ปีที่แล้ว +1

    Aja ko dohori udom ramailo mazza Ayo..jai indreni.. !!

  • @bhaktabohara8517
    @bhaktabohara8517 ปีที่แล้ว +1

    Jay indreni

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +1

    आहा बबाल लोक दोहोरी भाका चिज गुरुङ को

  • @krishnadangi439
    @krishnadangi439 ปีที่แล้ว +1

    सबै जनमनको प्यारो कार्यक्रम

  • @mohanthapa7092
    @mohanthapa7092 ปีที่แล้ว +1

    sabaima mitho samjhana

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 ปีที่แล้ว

    Ahileko hiro chij gurung

  • @royalgahatraj7692
    @royalgahatraj7692 ปีที่แล้ว

    Chij gurung 🤘✌️👍🔥🔥🔥🇳🇵

  • @nargurung2229
    @nargurung2229 ปีที่แล้ว

    Congratulations chij Gurung indrani All Tim lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว +3

    सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान

  • @jiturana-em7wn
    @jiturana-em7wn ปีที่แล้ว

    परदि्प काे र मयाँ थापाकाे यकचाेटि दाेहाेरि लेउनु परयाै 👍️💘💘💘💘

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว

    आजको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @sukbahadurgurung9888
    @sukbahadurgurung9888 ปีที่แล้ว

    Aama ra Baba haro lai 84 ko pouja ko sapal hus ra chij vai ra maya tapa ko ramro dohari haernu pouda aati khusi vayu 🙏👍🌹❤👌❤️

  • @Krishna-yl1bh
    @Krishna-yl1bh ปีที่แล้ว +1

    आहा!!मैया थापाको दोहोरि साह्रै मन पर्छ मलाइ!

  • @kisansom4522
    @kisansom4522 ปีที่แล้ว

    Dherai ma dekna paiyo Maiya g Lai..... badhai 6

  • @shreethunga3196
    @shreethunga3196 ปีที่แล้ว

    Kada chhha hai amrita jhedi baini ko awaj samjhaune khalko majja lagyo dhit paryo

  • @chijbahadur8820
    @chijbahadur8820 ปีที่แล้ว +1

    समपुण टिमलाई धनेबाद

  • @surendrasarkki8464
    @surendrasarkki8464 ปีที่แล้ว +1

    राम्रो छ इन्देणी कार्यक्रम सबै दसस्क छ्क

  • @Anmol627
    @Anmol627 ปีที่แล้ว +2

    Very nice 👌 song

  • @daldai8013
    @daldai8013 ปีที่แล้ว

    राम्रो छ दोहोरी

  • @prakassarma1630
    @prakassarma1630 ปีที่แล้ว

    महत्वपूर्ण दुई कुरा जानाजान छुटाउनु भयो टिकाराम जी
    हामीमा त्यो अपेक्षा थिएन हजुरबाट

  • @laxmikhadka1260
    @laxmikhadka1260 5 หลายเดือนก่อน

    सबैभन्दा ठूलो माते डरायको ले यो धेरै मानिको जान घुमायो। हो यो यो नै ठूलो कुरा हो

  • @ombahadur6169
    @ombahadur6169 ปีที่แล้ว

    चिज भाइ काे त कुरै नगराैँ नामै काफि छ तर मैयाँ थापा बैनि नि कडा साह्रै कडा भन्या दुबै जनाकाे प्रगति र उज्वल भविष्यकाे कामना गर्दछु ।

  • @deepakbista7747
    @deepakbista7747 ปีที่แล้ว +4

    Excellent Dohori,jaya Indreni!!!

  • @shreeramkunwar9
    @shreeramkunwar9 ปีที่แล้ว

    सबैलाई हर्सित पार्ने उमंगि कार्यक्रम इद्रेणी लाई सलाम। बेजोड प्रस्तुतिले मनोरञ्जन प्राप्त गर्ने अबसर पाइयो।

  • @bhimkarna731
    @bhimkarna731 ปีที่แล้ว

    अाहा अति राम्राे जय इन्द्रेणि

  • @narrana9480
    @narrana9480 ปีที่แล้ว +2

    My angel is maiya I respect her discipline. she is totally lovely and beautiful. She deserve for lok dohari.

  • @maheshbhatta5854
    @maheshbhatta5854 ปีที่แล้ว +1

    Yo ta best dohori vayo yesko dhery vews hunechhathanku?

  • @ngimatembasherpa1944
    @ngimatembasherpa1944 ปีที่แล้ว +1

    Aaja...Bhne...Gandaki...pardesh...R...Bagmati..pardesh...Ko...Dohori...bhidanta...Le..kautuhalta...chaso...Bho

  • @dhundiram5343
    @dhundiram5343 ปีที่แล้ว +2

    प्ेम जी लाई धन्नेवाद

  • @khumbahadurrana785
    @khumbahadurrana785 ปีที่แล้ว +4

    सब्दको खानिहो चिज गुरुङ।

  • @msmklang2268
    @msmklang2268 ปีที่แล้ว +1

    Verry nice

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 5 หลายเดือนก่อน

    Old songsMr chij gurung and Mrs Maiya thapa super songs

  • @taramagar1407
    @taramagar1407 ปีที่แล้ว

    Hait Kada chij gurung laii hamme hamme parnu vaneko ta kamhaina yeti mitho gaune maiya kata haraunu vyathyo pragatiko subhakamana

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว +1

    जय जय इन्देणी टिम

  • @apsarathapa6250
    @apsarathapa6250 ปีที่แล้ว +1

    आहा
    चिज भाई अनि मैया थापा🙏

  • @gurungbaje7938
    @gurungbaje7938 ปีที่แล้ว

    अति मीठो गीत मलाई त मन पर्‍यो ।

  • @mahitedangi9239
    @mahitedangi9239 ปีที่แล้ว +1

    अति मिथो दोहरि

  • @bemghale2687
    @bemghale2687 ปีที่แล้ว

    Dohoriko raja chij bhayepaxi ramailonahune kurai bhayen syabas maiya banilai

  • @yekendramahat5002
    @yekendramahat5002 ปีที่แล้ว

    Dhan ko jhalko metayo ghayale. Chijlai jitin aajata dohori ma mayale.

  • @dilarambhandari3581
    @dilarambhandari3581 ปีที่แล้ว +2

    Daaaaaaami geet xa

  • @ranaprasad3243
    @ranaprasad3243 ปีที่แล้ว

    Malta thapale junglema geet gajabko jastò lagyo dhanyabad

  • @gurungdev3650
    @gurungdev3650 ปีที่แล้ว

    Endreni ka Sanchalak krisna Daju n sabai Team lai badhai x n chij ngolo ko Dohori jaha ni babal hunx

  • @netrapokhrel2014
    @netrapokhrel2014 ปีที่แล้ว +1

    Baini ko sor akdam maulik xa sunda ananda laago

  • @ganeshacharya5048
    @ganeshacharya5048 ปีที่แล้ว +2

    Sari ramro geet hjr namskar to all Indrani family members