एकदमै राम्रो समय सापेक्ष गित र लय! भेषभुशामा चिज भाइले त्यो कालो टोपी लाउने भाइ सङ कपडा साटेर लगाको भए अझ सुनमा सुघन्ध थपिए झै हुन्थ्यो! बधाई तथा शुभकामना सबैलाई 👏🎉🤗🎈😊
गित संगितले जुराएको चिज र चिर्जलाको जोडी भगवानले पनि वास्तविक जीवनमा जुराएको हेर्ने मन छ मलाई। हरेक पल सफलताको शुभकामना । उहि तपाईहरूको शुभ चिन्तक प्रेम ब पुन मगर ।
Balen bhayesi kafi xa, Outstanding performance, Many thanks to the entire Team, Waoooo Lanthu ANI Nirjala Pheri arko part two pani hajur ❤❤❤❤❤❤❤Song pani audhi ramro xa❤❤❤❤❤❤❤❤❤❤❤
सारै मन पर्यो गित चिज गुरुङ र निर्जला गुरुङ को लाई यन पराउनै येता हाजिर 🎉🎉🎉
बालेन नामै काफी छ।❤❤
गितको कुरै नगरौ करोड क्लब मा छिरोस सुभकामना छ।
मेरो पनि सेम ल
दामी दामी ❤CN जोडी ❤ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
चिनि जोडी बेष्ट छ शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤
❤❤❤🎉🎉🎉🎉बालेन सर को नाम नै काफी छ गित पनि करोड कलबमा पुगोस्
साह्रै राम्रो गीत
राम्रो छ भिडियो नि राम्रो छ सफलताकाे सुभकामना❤
सबै कलाकार को लागि सफलता को कामना गर्दछु अज चिज निर्जला लागि धेरै धेरै शुभकामना छ ❤❤❤
एकदमै राम्रो समय सापेक्ष गित र लय!
भेषभुशामा चिज भाइले त्यो कालो टोपी लाउने भाइ सङ कपडा साटेर लगाको भए अझ सुनमा सुघन्ध थपिए झै हुन्थ्यो!
बधाई तथा शुभकामना सबैलाई 👏🎉🤗🎈😊
आहा नीकै मीठो गीत
धेरै राम्रो भीडीयो 🎉❤❤
बधाई छ सबै टिम लाई 🎉🎉🎉❤❤❤❤
पहिलाको र अहिलेको टक्कर हुनेभो !प्रयास जारीछ अघि बढम बालेनको सहर सफल पार्दा फेरी कोइको मन धमिलो हुनेहोकी भन्ने डर उत्तिकै छ !
धेरै राम्रो गित बनेछ जय जय होस बालेन को शहर २ सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤🙏🙏
दामी दामी ❤❤
अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चिज र निर्जल एति राम्रो अनि गित पनि राम्रो छ 🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️♥️
गीत राम्रो छ करोडौं दर्सक ले हेरुन शुभकामना
राम्रो लागो बधाई छ 🎉🎉🎉🎉❤❤❤
आहा दिवस तिवारी को मिठो शब्द!!!सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️
भाई बहिनि लाई मेरो शुभकामना छ । अति राम्रो गीत छ ।
राम्रो छ बधाई छ सफलताको शुभकामना दुबै जनालाइ 👌👌👌
Waaao daamii❤❤❤❤
katti ramro git
राम्रो छ दुबैजनालाई धेरै धेरै शुभकामना
आहा कति राम्रो गित आयछ फेरि बजार तताउने भो❤❤ सफलताको शुभकामना सम्पूर्ण टिमलाई🇳🇵🇳🇵🇳🇵
Good Mero dai chij Gurung
दामी रहेछ congratulation entire team मुड फ्रेस भो गित सुनेर ❤❤❤❤
Thanku हजुर❤
साहै राम्रो छ है
जति हेरे सुनेपनि नअघाउने तिज गित बधाई छ भाइ बैनि चिज र निर्जलाइ ।
यो गीतले न्याय देला जस्तो छ है सर !भब्य सफलताको शुभकामना !
हार्दिक सुभकामाना ❤❤❤❤❤
हामी त धन राज काे सहर काे मान्छे हो तर पनि जब बालेन जी को गीत आउँछ खोजी खोजी हेर्नु पर्छ 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
चिज र निर्जला काे स्वर भए त देश खान्छ नामै काफी सुन्दर जाेडी
दामी 🎉
सुपर song दामी लाग्यो ❤❤❤
चीज र निर्जला वेस्ट जोडी❤❤❤❤❤❤❤❤
Good
सम्पुर्ण कलाकार अनि संगीत प्रेमी सथी हरु लाई धेरै धेरै धन्यवाद यो गीत अझै चर्चा को शिखर चुम्न सफल रहोस्
गित संगितले जुराएको चिज र चिर्जलाको जोडी भगवानले पनि वास्तविक जीवनमा जुराएको हेर्ने मन छ मलाई। हरेक पल सफलताको शुभकामना । उहि तपाईहरूको शुभ चिन्तक प्रेम ब पुन मगर ।
धेरै राम्रो बधाई तथा शुभकामना
सम्पुर्ण तिजका गित बालेनसगै जोडिएर अाउन । जय बालेन
दामी 🎉🎉
दामी
La badhai xa
❤❤❤❤ल बधाई छ 🌹💐🌹💐 सबै टिम ❤❤❤ लाई ❤❤
सारै राम्रो गित❤❤❤🎉🎉🎉🎉
हार्दिक बधाई मेरो गाउले भाइ बैनी लाइ
Yo jodi le nepal khane vayo best couple 🎉🎉chija&nirjala🎉🎉
आहा कति राम्रो गित🎉🎉🙏🙏
निकै रमाइलो अनि उत्तिकै उत्कृष्ट गीत बालेनको शहर सुन्ने हेर्ने त गरियो अब घुम्न जान मात्र बाकी छ❤❤❤
दामि छ
Good luck
राम्रो
सुपर सुपर अब करोड क्लवको पालो यसैको हो ।।
धेरै राम्रो छ बधाई होल्ड टीम लाई
Balen bhayesi kafi xa, Outstanding performance, Many thanks to the entire Team, Waoooo Lanthu ANI Nirjala Pheri arko part two pani hajur ❤❤❤❤❤❤❤Song pani audhi ramro xa❤❤❤❤❤❤❤❤❤❤❤
दामी लाग्यो ❤❤❤❤
चारै जना लाई सफल्ता को सुभकामना राम्रो छ्🙏🙏❤️❤️❤️❤️❤️❤️
गित निकै राम्रो छ सफलता को शुभकामना !
❤❤🖐✋👌👍👏🙏🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉🤲🙏👌😮😮❤❤🎉👌👍🙏
धेरै राम्रो गीत बनेच, ल हार्दिक बधाई र प्रगतिको कामना चिज र निर्जलालाई😘🙏💐💐
wow अत्यन्तै मीठो गित 👌👌
ATI Sundar video sabai klakar lai namoshkar
दामी छ
Wow chij vs nirjala उत्कृष्ट गित ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Balen Team everywhere in the next election.....
अर्को चुनावमा हामी सबै भेडा भएर एक छाक मासु भातमा नबिक्ने प्रण गरौं ।
धेरै रमाईलो छ
लौ कति राम्रो गीत हो यो गीतले चर्चा करोडौं क्लवमा प्रवेश गरोस जय लोक गीत संगीत
Good you are right
Biswomaii balen nam kaphi xa❤❤❤❤
बालेन। सर। को। नामै। आहा। छ। ❤❤❤❤🎉🎉🎉
ल हे सर र र र गाउँले बलेन काे शहर मात्र हाेईन श्री नाथ लिक लिक पालुङटर पनि घुमाउनु है बधाई छ शुभकामना
Jodi nai super ❤❤❤❤chij❤❤ Nirjala ❤❤
Sarai ramro xa
Dami
साह्रै मार्मिक स्वर । जुनसुकै बेला पनि सुनिरहु जस्तो लाग्ने। आगामी दिनहरूमा पनि यस्तै यस्तै गितहरुको अपेक्षा सहित बाकी जीवन सुखमय होस शुभकामना ।
Dherai ramro ❤❤
दामि 👌👌👌👌👍️👍️👍️
दामी शुभकामना छ शबै टिम लाई ❤️❤️♥️❤️❤️❤️😍😍
Verry nice videos song chij and nirjala vhauju chij dada
वाह राम्रो रहेछ! करोड क्ल्बमा पुगोस् शुभकामना सम्पूर्ण टिमलाई !❤❤🎉🎉🎉🎉🎉
Thanku ❤
Aaha katti Ramro
मिठो गीत शुभकामना🎉❤
दाम्मिदाम्मी दाम्म्म्म्मी सम्पुर्ण तिम लाई धन्यवाद चिज ज्यु निर्जला सिस लाई विशेष विशेष धन्यवाद लौ जता जता घुमेनी छितो बिहेर गर्नुस्त
Very nice geet Chij r nirjala
हजुरहरु सबैमा हार्दिक बधाई, धन्यबाद अनि शुभकामना ❤❤❤🙏🙏💋🎉🙌🌹
Yo jodi supar n.1,ma parxa chij nirjala ❤❤
साह्रै राम्रो छ❤❤ बधाई छ।
गित राम्रो छ
Aaha❤❤❤😊
Supop Chej Gurung ani Nirjalako jodi❤❤❤❤
सुपर
❤❤❤ ramro dherai ramro
ती गति छाडा हाम्रो संस्कृति माथि विकृति फैलाउने हरु।सुन यस्तो हुन्छ तिज गित धेरै सफलताको शुभकामना सवैलाइ ।🎉🎉🎉🎉
दामी ❤❤
aaha ramailo marmik geet❤❤❤❤
धेरै मर्मिक र देशमा भयको शहि कुरा केा मुल्याकण गरेर बनायकेा गाना धेरै राम्रो छ ।जय होश ।
जय बालेन ❤️❤️❤️❤️ सर
सारै मीठो गित,
रमाईलो छ
Wow dami song 👌👌👌❤️❤️❤️🌹🌹🌹
Ramro Kati xa vane, herna man lagirahne. Sabai kalakarlai dhannebad.......
Sarai ramro xa 5:21 ❤❤❤❤❤❤
भरत क्षेत्री ❤❤
नवलपरासी को सान
All the best chej and nirjala g all tem lai badahi xa