त्रिपाठी बिरुद्ध मुद्दा हालेर तपाइँले जुन काम गर्नु भयो यो धेरै नै सराहनीय काम हो । किन कि आफै अधिवक्ता भएर तेहि कानुन बिरुद्ध अनि न्यायलय बिरुद्द त्रीपाठीले धावा बोले तेसको फल / सजाय अवस्य पनि त्रिपाठीले पाउनुपर्छ । किन कि त्रिपाठी कानुन भन्दा माथी छैनन .... Good Job & Salute Brother 🌹🌹🌹❤️❤️👍️👍️
मुल बासि दिनेश ज्युको आवजको साथमा सोच पनि एकदम दमदार लाग्यो, मलाई पनि यि त्रिपाठि लाई कार्वाही गर्नुपर्छ भन्ने थियोे , जे होस् राम्रो काम गर्यो भने सबैको वा वा र बधाई दिने रहेछ भन्ने सिद्ध भयो ,तर एउटा कुरा मिडिया चलाउने पात्रा हरुले सधैं भरि निस्पकछे तरिकाले समाचार सम्प्रेषण गर्नुपर्ने हुन्छ न कि ब्याक्ती लाई खुइलाउन होइन , धन्यवाद नारि टि भि लाई ,यो भृकुटी ,हुलाक ,एकता टि भिमा अन्तर्वार्ता दिदै नदिनु,दिनुनै परेमा एकदम होशियार अपनाउनु होला ,किनकि यि माथि उल्लेखित मिडियाका भाइ हरु चहि उछृङखला ,अबेशमा आएर उल्ट सुलटा कुरा सोधेर मान्छेलाई हैरान पार्छन् यो कुरा चहि पक्का हो है ,धन्यवाद दिनेश भाइ तपाईंको आवज मधुरो सुस्त कहिलेइ नहोस् ।
बेतिथी र अन्याय को लागि लड्नु भयेको मा सलाम स्वतन्त्र नागरिक ले गर्न्ने नै एहि हो ।काँग्रेस को झोले तिर्पाथी लाई कार्बाइ हुनै पर्छ।किनकी ओकिल जस्तो ब्येक्ती ले जथाभावी बोल्नु ।अराजक हो त्रिपाथी को लाइसेन खारेज होस।
दिनेश सर ज्यु लाई सम्मान को साथ सलुट गर्न चाहन्छु।रास्वपाको ट्याग लागोस या जे सुकै लागोस तर अबको अबस्थामा तपाईं हरु जस्तो युवाले बुझेर अगाडि बढ्नु पर्ने बेला आएको छ।देश बर्बाद भैसकेको छ। जय रवि ,जय घण्टी
ईमानदार सिधा राईको छोरोलाई त चित्त बुझेको छैन कि निर्दोष रबि लामिछाने बिरूद्ध अन्यााय भएको कुरोमा॥ सत्तुर लागोस तर राज्य नलागोस॥ यो सब त रबि लगायतका नयॅा आएका युवा नेताहरूले पुराना पाटी र नेताहरूले शिक्षा मात्र दिएका हुन कि पछि हामीलाई पनि तिमी नयॅा भनिएका नेताहरू सत्तामा आएको खण्डमा यसै गर है भनेको मात्र हो॥ ❤
यो देशलाई यस्तै युवा हरुको खाँचो छ सलाम छ यी साहसी युवालाई
ब्रदर तपाई लाई समान छ
भाइलाई सलाम छ । ठिक गर्नुभयाे।
🙏🙏🙏🙏🙏🙏🙏
मुद्दा हालेर राम्रो काम गर्नुभो भाईलाई धेरै धेरै धन्यवाद सबो नेपाली ले सपोट गरौ
यसलाई मुद्दा चलाउने दाई या भाई लाई 21तोपको सलामि छ
सलाम सेवारो ।। अब भाइ रा स्वो पा को सदस्य हुनुपर्छ ।। जय घण्टी ।।
ठिक मुद्दा हाल्नु बयो राई भाइलाइ सलाम छ
जे गर्नु भयो ठिकगर्नु भो भाइ छोडनु हुदैना यो सबै देसको धमिरा हो
त्रीपाठिको सम्पत्ति छानबिन मुद्दा पनि ठोक्नु पर्छ
यस्तै युवा को हाम्रो देशमा अबस्यकता छ
धन्यवाद दिनेश राई जि ! तपाईंको काम प्रति सम्मान छ । 🙏
राइ भइ मुरि मुरि बधाइ छ
पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आँधी आए पहाडले छेक्नुपर्छ। अपराधीहरुलाई अनुशासनको पाठ सिकाउने जमर्को गर्नुभयो हजुरलाई सलाम छ,🇳🇵🙏👍👌♥️🌹💐
तपाईं लाई धेरै धेरै धनेवद तपाई को साहर आट लाई सलाम गर्छु।
सत्यको पक्षमा कलम चलाउनु भएको छ दिनेश भाइले🌼🌼🌼
दिनेशजी एकदम सरल ब्यक्ति लाग्यो ।
यकदम राम्रो काम गरेकोमा भाईलाई धन्यबाद छ।पाटिको झोले वकिल लाई ठेगान लगाउनै पर्छ।
राम्रो गर्नु भयो। काङ्ग्रेसको झोलेलाई मुद्दा हालेर देशलाई माया गर्नलाई रासपा को कार्यकरता नै हुनु पर्छ र? सचेत नागरिकको कर्तव्य हो।
सच्चा देशभक्ति नेपाल आमाको छोरा लाई सलाम छ पछि न हट्नु भाइ जनताको साथ सधैंभरि हुने छ तिमी लाई
सलाम छ brother❤❤❤ जे गर्नु ठिक गरयो फटह दिनेश त्रिपाठीलाई। यो एक दम बढी मैहु भयेको थियो अझै यो खाते लाई लखेट्नुपर्छ
त्रिपाठी बिरुद्ध मुद्दा हालेर तपाइँले जुन काम गर्नु भयो यो धेरै नै सराहनीय काम हो । किन कि आफै अधिवक्ता भएर तेहि कानुन बिरुद्ध अनि न्यायलय बिरुद्द त्रीपाठीले धावा बोले तेसको फल / सजाय अवस्य पनि त्रिपाठीले पाउनुपर्छ । किन कि त्रिपाठी कानुन भन्दा माथी छैनन .... Good Job & Salute Brother 🌹🌹🌹❤️❤️👍️👍️
मुद्दा हालेर एक सहि गर्नु भयो दिनेश सर🙏सलाम छ हजुरलाई जय्🔔🔔💪💪
चेतनशील युवा हुनुहुदाे रैछ दिनेश जि कुराकानी गर्दा पनि निकै हाेस पुर्याएर बाेल्नु हुदाे रहेछ 🙏🙏🙏🙏🙏
त्रिपाठी एक नम्बरको फटाहा कांग्रेस को झोले वकिल हो,
Ho ho
Fata - ghuss n khai Kan
Desh chaldin kya r
सचेत युवा लाई सलाम छ।
दिनेश भाईलाई सलाम छ
धन्यबाद दीनेस जी ।
मेरो छिमेकी दाई पर्नु भएछ सलाम छ हजुरलाई
राम्रो बिचार मन रहिछ दिनेशजिको
यो देशको नेता बनाउनुपर्छ उहा दिनेशजी लाई
सत्य पक्षमा जे गर्नु भो अति उत्तम लाग्यो दिनेश सर,पार्टीको झोले काला कोटेधारी लाई ठिक गर्नु भो सबैले हजुर्को पक्षमा छौ हामि🙏🙏🙏🙏🙏🙏🙏
देशले खोजेको युवाहरू सबै जागौ rai is king त्यसै भनेका हैनन राजेश पाएल ले
साहासि युवा धन्यबाद
अन्याय बिरुद्द सबै मिलेर यसरी भ्रस्टहरुलाई तह लगाउनु पर्छ । 👏👏
भाइलाई धेरै धेरै धन्यवाद जय नेपाल जय रबि दाइ जय घन्टी
Thanks for Information ❤❤🎉
यो दिनेश भाइ जस्तै सबै युवा यसरिनै अन्या र अत्याचार्को बिरुद्द मा लागोउ है जय देश जय रबि जय घन्ति
भाउ तपाइलाई धेरै धेरै धन्यबाद सहि कुरो सहि भनेको
बाेल्नु या हेड लाईन अालु ! जवाफ दिने दाईलाई सलाम म पनि साथमा छु तपाईकाे साथमा तर यस्ता चुलाे थाेसे दाउरा बल्छ भन्ने कमाई खाने टट्टुलाई हाेईन ।
धेरै धेरै धन्यवाद भाईलाई मै हु भन्ने गगनकाे हनुमानलाई सबक सिकाउने काम गरेकाेमा।
100% सहमत छु।🙏🙏👌👌
Jaya ho sir ❤❤❤❤
धन्यवाद दिनेश जि ।
दिनेश सरको सकारात्मक बिचारलाई सलाम । 👏🙏💐❤️
देश बलियाे बनाउने प्रतिस्पदा हुन्छ उस्ले भन्दा मैले अझ राम्राे गर्छु भन्ने सबैमा त्तवस
नेपाल धनी हाेस नेपाली सुखि हुन सबैकाे भलाे हाेस शुभकनमना छ।
Good job bro 🎉❤
नेपाल जनता को भाग्य भबिस्य बनाउने भन्न्ने नै यस्तै युवा हरुले राजनीति मा हस्तक्षप गर्न जरुरत छ ❤
सारै राम्रो काम गर्नु भयो भाई सहि छ हाम्रो यसमा साथ सपोर्ट छ
Good job 👏👍🙏
What a brave true genuine nation lover fight for the true 👍 👍 👍
सचेत युवा लागि सलाम छ सबै युवा पिडि एसरि नै जागरुक हुन जरुरी छ,
❤Top, Best 100%✓✓✓🎉🎉🎉❤ Deshko New Nepal Banos.....❤
Good job दिनेश सर🙏🙏
Good job. Vai❤
Right point
Very good job 👍 👏 👌
wow dai सलाम छ तपाईं लाई 🙏🙏🙏🙏🙏
❤ Good, Best Information for Public ❤
Vai hajurle yekdam ramro garnuvayo,salute xa hajurlai.
Bhai hjr lai salut chha
Well done great 🦾 fully support 🎉
great,unite nepali youth against corrupted goverment,
100 % Right Vai Thank you Very much Salut 🙏
राम्रो काम गर्नु भा छ, बधाई🎉
अब दिनेस लाईमात्र हाृईन दिनेस जि गग्न र ईउबराज लाई र मयस बस्नेत ला नि हालनु प्र छ
Salute to you.❤❤❤
Good luck 🍀🤞 mudhai halne bahi dines❤
धन्नेबाद दिनेस राई जि लाई सत्तेकाे पक्षेमा आवाज उठानु भयेकाेमा
सही कुरा बोल्न पमि नहुने देश हो र मेरो देश
Sahi garnu bro I m with u n I gonna support u too
मुल बासि दिनेश ज्युको आवजको साथमा सोच पनि एकदम दमदार लाग्यो, मलाई पनि यि त्रिपाठि लाई कार्वाही गर्नुपर्छ भन्ने थियोे , जे होस् राम्रो काम गर्यो भने सबैको वा वा र बधाई दिने रहेछ भन्ने सिद्ध भयो ,तर एउटा कुरा मिडिया चलाउने पात्रा हरुले सधैं भरि निस्पकछे तरिकाले समाचार सम्प्रेषण गर्नुपर्ने हुन्छ न कि ब्याक्ती लाई खुइलाउन होइन , धन्यवाद नारि टि भि लाई ,यो भृकुटी ,हुलाक ,एकता टि भिमा अन्तर्वार्ता दिदै नदिनु,दिनुनै परेमा एकदम होशियार अपनाउनु होला ,किनकि यि माथि उल्लेखित मिडियाका भाइ हरु चहि उछृङखला ,अबेशमा आएर उल्ट सुलटा कुरा सोधेर मान्छेलाई हैरान पार्छन् यो कुरा चहि पक्का हो है ,धन्यवाद दिनेश भाइ तपाईंको आवज मधुरो सुस्त कहिलेइ नहोस् ।
बेतिथी र अन्याय को लागि लड्नु भयेको मा सलाम स्वतन्त्र नागरिक ले गर्न्ने नै एहि हो ।काँग्रेस को झोले तिर्पाथी लाई कार्बाइ हुनै पर्छ।किनकी ओकिल जस्तो ब्येक्ती ले जथाभावी बोल्नु ।अराजक हो त्रिपाथी को लाइसेन खारेज होस।
Yestai yuwako khacho cha good sir tirpathi lai karbai hunu parcha🙏🙏🙏🙏🙏
Good job भाइ 🙏👍️🇳🇵
सलाम छ सचेत युवालाई ।
भाइ hajur जो भए पनि सलाम छ hajur लाइ
उदयपुरको इज्जत राख्नु भयाे दाईले । अब याे तिरपाटिलाई सम्पति सुद्दिकरणकाे पनि मुद्दा हाल्नुपर्छ।
साहसी यूवा दीनेश राई ज्यू लाई सम्मान छ 🙏♥️
दिनेश सर ज्यु लाई सम्मान को साथ सलुट गर्न चाहन्छु।रास्वपाको ट्याग लागोस या जे सुकै लागोस तर अबको अबस्थामा तपाईं हरु जस्तो युवाले बुझेर अगाडि बढ्नु पर्ने बेला आएको छ।देश बर्बाद भैसकेको छ। जय रवि ,जय घण्टी
धेरै धेरै धन्यवाद!
ईमानदार सिधा राईको छोरोलाई त चित्त बुझेको छैन कि निर्दोष रबि लामिछाने बिरूद्ध अन्यााय भएको कुरोमा॥
सत्तुर लागोस तर राज्य नलागोस॥
यो सब त रबि लगायतका नयॅा आएका युवा नेताहरूले पुराना पाटी र नेताहरूले शिक्षा मात्र दिएका हुन कि पछि हामीलाई पनि तिमी नयॅा भनिएका नेताहरू सत्तामा आएको खण्डमा यसै गर है भनेको मात्र हो॥ ❤
100% ठीक गर्नु भयो राई भाई ले।
धेरै राम्रो गर्यो यो बाबु लाई बधाई छ
Very good sajetionisfaction
तपाईं लाई ईश्वर ले आसिस दिउन ❤❤
ऋीपाटी को सम्पति सुद्धीकरण हुनुपर्छ हजुर
सलाम छ दाजु हजुर लाइ फेरि सलाम छ 🙏🙏🙏🙏
एकदम ठीक काम गर्नुभयो ❤❤❤
बधाईछ दिनेशजि हजुरलाई
सम्पति शुध्दिकरण मुद्दामा दिनेश त्रिपाठिलाइ पनि हाल्नु पर्छ ।
sachet yuwa lai salam .
एकदम शरल मन्छे लाई हिर्दय देखि नै सम्मान छ
Salute you brother,,big respect you,,
दिनेश जि लाई २१ ताेपकाे सलामि ।
त्रिपाठी लाई मुद्दा हालेर राम्रो काम गर्नु भयो सलाम छ हजुरलाई ❤🙏
बधाई छ उदयपुरको लागि
Dinesh Bhai hajur satya ko paxi lagnu bhako xa,Rabi ko jit hajur ko jit hune xa.
सलाम 😂 सहित धन्यवाद राई भाइ।
राम्रो मान्छे को झोले हुन पनि राम्रो कुरा हो
दिनेसभाई,येउटा,सच्चा,देस,भक्तनागरि,काेकाम,गरेकाेमा,बधाई,अरुयुवाकाेदिमाग,पनि,सचेतना,अाउछकि
सत्यकाे पक्षमा कुरा उठाउनु भएकाेमा धन्यवाद दिनेश सर
दिनेश भाइ लाई १०८ ताेपकाे सलाम् छ