Bacha Bandhan part 1 ( बाचा बंधन) गोरे गुरुंगको नेपाली कथानक चलचित्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2025

ความคิดเห็น • 1.1K

  • @mekhgurung
    @mekhgurung 3 ปีที่แล้ว +58

    सायदै गुरुङ समुदायमा आधारित गुरुङ चलचित्र मध्येको सबैभन्दा धेरैले हेरेको र रुचाइएको चलचित्र जुन सम्पुर्ण नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल भएको छ,बाचा बन्धन। वास्तविक नेपाली गाउँ घरमा आधरित कथा र गुरुङ जातिका वास्तविक जिवन सैलिलाई प्रस्तुत गरिएको छ। साह्रै मन पर्छ मलाई पनि। सानोमा २२ रुपैयाँ को टिकट लिएर हेरेको आझै याद ताजै छ।😍😍😍

  • @AKDTeach
    @AKDTeach 11 หลายเดือนก่อน +443

    2024 मा यो फिल्म हेर्ने सबै यता हाजिर हुम है त😊

    • @Nameste_Nepal
      @Nameste_Nepal 8 หลายเดือนก่อน +18

      Ma ni hrdaii xuu 😮😮

    • @krishnakhadka2894
      @krishnakhadka2894 8 หลายเดือนก่อน +5

      3 Choti heri sakyo maile 2k 25 ma 😢😢❤❤❤❤😢😢

    • @gaganbegha9532
      @gaganbegha9532 8 หลายเดือนก่อน

      Mo ni Herdai chu🙏🙏

    • @PurnaBahadurPariyar
      @PurnaBahadurPariyar 8 หลายเดือนก่อน

      p​@@Nameste_Nepal

    • @PadamkumariThapa-pf1de
      @PadamkumariThapa-pf1de 8 หลายเดือนก่อน

      😊😊p​@@Nameste_Nepal

  • @b.karjun9766
    @b.karjun9766 3 ปีที่แล้ว +47

    अजा यो चलचित्र हेरेरा मेरि आमाको याद सारै याद आयो पानी झरी न भनी रुज्दै हामिलाई उर्काकुनु भयो 😥😥😥😥😥😥

  • @ढकेन्द्रगुरुङ्ग
    @ढकेन्द्रगुरुङ्ग 3 ปีที่แล้ว +21

    अत्ति राम्रो गुरुङ फिल्म बाचा बन्धन त्यो बेला को याद आयो सोल्टी मलाई त

    • @goregurunguk6970
      @goregurunguk6970  3 ปีที่แล้ว +1

      Hajur! Share garna nabhulnu hola

    • @goregurunguk6970
      @goregurunguk6970  3 ปีที่แล้ว +1

      Share garidinu hola plz! Dhanywad

    • @sodipphuyal7604
      @sodipphuyal7604 3 ปีที่แล้ว

      Dai yo movie kun village ma shoot gare ko hoo ekdam ramro place cha.. name bhandinu naa plz

    • @DilBahadurKhamcha
      @DilBahadurKhamcha 7 หลายเดือนก่อน

      FYIBy10 6😊 CT be VT pax0😊333r7io0😊😂0😊sf😢❤350😊​@@goregurunguk6970

    • @nirmalbishokrma2259
      @nirmalbishokrma2259 4 หลายเดือนก่อน

      कम्तीमा मैले याे फिल्म 100चा्ेटि हेरिसके अजै पनि धित मरेन hai?

  • @harimagar2179
    @harimagar2179 3 ปีที่แล้ว +17

    आज युटुबमा हेर्न पाइयो एकदम खुसी लाग्यो वास्तविक जीवनमा आधारित भएको यो फिलिम सायद 63/64 तिर जस्तो लाग्छ गाउँमा एउटा साथीको घरमा गएर हेरेको आजै जस्तो लाग्यो र विगतको याद आयो ।

    • @betale7529
      @betale7529 3 ปีที่แล้ว

      ६३/६४maho

  • @ranagajasing5334
    @ranagajasing5334 3 ปีที่แล้ว +16

    बास्तबिकता गाउँले जिबन यस्तै हो नेपाल को बेसगरी याद आयो कथैबरै मलेसिया बाट हेर्दैछु। सानो छ्दा घासदाउरा गरियो अहिले आयर खादीमुलुकहरूमा दु:ख गरिदैछ तर मान्छेलाई धनपैसाले कहिल्यै पुग्दोरहेन्छ।

  • @Pooja_carkeey
    @Pooja_carkeey 6 หลายเดือนก่อน +71

    २०८१ मा यो फिल्मी को को हेर्दै हुनुहुन्छ❤😊

    • @ParuThapa-c5p
      @ParuThapa-c5p 5 หลายเดือนก่อน +1

      Hamipani yo filmta search gardai hereraxu

    • @AishworyaGurung-q6s
      @AishworyaGurung-q6s 5 หลายเดือนก่อน +2

      Ma pani

    • @anupamworld5564
      @anupamworld5564 5 หลายเดือนก่อน

      😊

    • @purnagurung1
      @purnagurung1 5 หลายเดือนก่อน

      म ,,

    • @BipanaThaqree
      @BipanaThaqree 4 หลายเดือนก่อน

      Ma ni ho 2081ma herni😂😂

  • @rosekc9417
    @rosekc9417 3 ปีที่แล้ว +17

    बच्चा हेरेको याे फिल्म अाज पनि हेर्दै छु धेरै राम्रो लाग्छ मलाई त

  • @kamalat4410
    @kamalat4410 ปีที่แล้ว +85

    2024 मा हेरनि जति यता हाजिर हुम ल

  • @BirsinghKhoond
    @BirsinghKhoond 5 วันที่ผ่านมา +1

    2025 मा हेर्ने जति यता हाजिर हुनु है त शाथीहरु 🎊❤️❤️❤️❤️❤️❤️

  • @toumayagurung5204
    @toumayagurung5204 3 ปีที่แล้ว +16

    गुरुङ चलचित्रमध्यको अत्यन्तै राम्रो मनछुने मुभी😊
    मामाको जुनै चलचित्र पनि राम्रो हुन्छ ।❤️

  • @BasantPariyar-op8vk
    @BasantPariyar-op8vk ปีที่แล้ว +2

    Quality and butfuill wow good xa

  • @Soloman1
    @Soloman1 3 ปีที่แล้ว +18

    Baccha bela hereko film!
    Kata kata aaja bibaha paxi sirmatibsanga herdai xu...
    Just love this movie😍😍😍😍

  • @bikashlama4268
    @bikashlama4268 3 ปีที่แล้ว +2

    यो फिलिम मैले 2004 देखि हेर्दै आको जति हेरि नि मन भर्दैन गोरे दाइ तर यहाँ यो साइलाको धेरै मेहनत अनि जोस जागर साइला अहिले कहाँ छ कुन अबस्थामा छ बुज्न पाए हुने थियो साइलाको याक्तिङ्ग चै कसम बबल छ

  • @yamlalgiri4233
    @yamlalgiri4233 ปีที่แล้ว +8

    मलाई सबै भन्दा राम्रो लाग्ने नेपाली मोभी हो हामी गाउले जीवन यस्तै हो सारै रमाईलो लाग्छ सलाम छ सबै तिमलाई

  • @reshammagar3104
    @reshammagar3104 3 ปีที่แล้ว +12

    एकदम मन छुने कथा मा आधारित धेरै चोती हेरियो जती हेरे पनि हेरूँ हेरूँ लाग्ने

  • @sisulimbu1618
    @sisulimbu1618 3 ปีที่แล้ว +8

    Bachha belako yad aayo gauko sathi haru ko. Wawooo amazing
    Beautiful movie

  • @nextstep1404
    @nextstep1404 3 ปีที่แล้ว +35

    मेरो यो सानो सन्सार लाई ठुलो बनाउन चाहान्न
    जे जस्तो छ येहि मलाई सन्तोष छ ,
    जति सुने पनि सुनी रहु जस्तो लाग्ने गाउँ घर को झल्को दिलाउने १०० फ़ेर हेर्दा पनि धित नम्रर्ने जिबन को अन्तिम पल सम्म हेर्ने छु, बाचा खाएको छु बन्दन गरेको छु❤❤❤❤

  • @DilS-h2i
    @DilS-h2i ปีที่แล้ว +64

    2023 बाचाबन्दन फिल्मी हेर्ने को को हुनुहुन्छ एता हाजिर हुम्त हाम्रो पुर्खाली फिल्मी कति राम्रो छ है ❤❤

    • @salaunigurung96
      @salaunigurung96 ปีที่แล้ว +2

      Present here!! 💐❤

    • @anulama4517
      @anulama4517 ปีที่แล้ว +1

      Almost 2024

    • @Jiwanzimba
      @Jiwanzimba ปีที่แล้ว

      2024 मानि हेरि राछु है 😊

    • @SitaChaudhary-i5x
      @SitaChaudhary-i5x 11 หลายเดือนก่อน

      अति राम्रो छ नि हजुर

    • @sms2092
      @sms2092 11 หลายเดือนก่อน

      2024 /02/08 मा हेर्दै छु

  • @Nirsala
    @Nirsala หลายเดือนก่อน +1

    5 barsa Huda herako yo film aaju feri harnu payo 💐💝

  • @sabinakafle4459
    @sabinakafle4459 3 ปีที่แล้ว +34

    मैले सानो हुँदा सबैभन्दा पहिला हेरेको फिल्म यहि हो कति रोको हो म त😍

    • @chandramagar2999
      @chandramagar2999 3 ปีที่แล้ว +2

      Mapani sanuma herdai rune 😭😅😭garthe

  • @aqsafatima9301
    @aqsafatima9301 3 ปีที่แล้ว +110

    Tiktok bata aauney ko ko hunuhunxa? ❤like thokum tw

  • @Gurungbrand1996
    @Gurungbrand1996 3 ปีที่แล้ว +310

    कोको हुनुहुन्छ 2022 मा हेर्ने जति लाइक ठोकम अनि गोरे दाइ कता हुनुहुन्छ आजभोलि

    • @jituverma1236
      @jituverma1236 3 ปีที่แล้ว +3

      O

    • @aalash223
      @aalash223 3 ปีที่แล้ว +3

      yo lokdawan ma kehi xoddnu hunna hai sathi ho hern parx sabai m ni herdai xu😁😁

    • @bishalsaru250
      @bishalsaru250 3 ปีที่แล้ว +1

      Ma

    • @himalhimal9142
      @himalhimal9142 3 ปีที่แล้ว +1

      M xu

    • @laxmibyanju632
      @laxmibyanju632 3 ปีที่แล้ว +1

      @@jituverma1236 3

  • @himalvlogs
    @himalvlogs 3 ปีที่แล้ว +33

    गोरे दाइ सर्बप्रथम नमन हजुरजो यो फिल्म अहिले पनि मेरो बुवा आमाले बेलाबेलामा हेर्नुहुन्छ - लाईदे लाईदे मोबाईलमा सर्च गर्दे गोरे काशी को फिल्म भन्नू हुन्छ ❤️❤️🙏🇳🇵

  • @ज़िम्बालामा
    @ज़िम्बालामा 3 ปีที่แล้ว +6

    त संग बोल्दैन मत ❤️
    याक दिन याले गोठमा
    दि...ल छ....ईन
    तिम्रो माया ले❤️❤️❤️
    अतति नै शानदार फ़िल्म❤️👌🏻👌🏻५० चोटि जती हेरी सके😘

  • @pradiprai2246
    @pradiprai2246 3 ปีที่แล้ว +21

    यो हरियाली वनपाखा अनि त्यहि माथी गाईवस्तु देख्दा त पुरै गाउँघर त्यो बलापनमा घाँसदाउरा गरेकाे झलझली याद आयो

  • @सुनपर्देशि
    @सुनपर्देशि 3 ปีที่แล้ว +47

    यो मोभी आज भन्दा १० बर्ष अगाडि दुबई मा ओम मगर ले सारै हेर्थ्यो यो मोभी तेस कै याद आयो आज

  • @premchhantel6938
    @premchhantel6938 2 หลายเดือนก่อน +2

    मैले त सुरु देखि आज तक हेर्दै छु आघाडी पनि हेरुला

  • @hempandey2463
    @hempandey2463 3 ปีที่แล้ว +3

    2007 मैं देखी थी ये ।।।।वाह गजब की फ़िल्म है ।।।उत्तराखण्ड इंडिया से ।।।।।

  • @JagatPoudel-d7g
    @JagatPoudel-d7g 8 หลายเดือนก่อน +1

    Dherai dherai 🎉🎉dhanyebad hajur yeti man chu ney film herna dinu vayo🎉🎉🎉Mutu vitra choyo 3palta herdani ajai herum herum lakxa🎉🎉🎉🎉🎉

  • @sonalihamal5606
    @sonalihamal5606 3 ปีที่แล้ว +53

    Lockdown ma harni ma mattra ho ki aru Pani xan 😊😘

  • @khusikagurung7860
    @khusikagurung7860 2 หลายเดือนก่อน

    Yo movie baneko katti barsa vayo hola ma Sano huda hereko story talkative yaad thiyo 25,26 barsa paxi feri dohrayera aaja hereko Feri pani ankha Bata aashu jharyo yo film banaunu huni Gore dai lai mero hridaye bata Naman.❤,

  • @priyankaraip
    @priyankaraip ปีที่แล้ว +3

    2023ma हेर्ने कोको हुनुहुन्छ ❤

  • @hari_sunar
    @hari_sunar 3 ปีที่แล้ว +2

    मलाई एक दमै मन पर्ने फिलिम सानो मा घर का सबै सदस्य बसेर हेर्ने गर्थिउ रुदै हास्दै नाच्दै अति नै मन पर्ने फिलिम सम्पुर्ण टिम लाई सलाम छ अझै पनि अलि कति पनि भुलेकी छैन सबै याद छ कहानी सधै हेर्छु सलाम छ

  • @thapaofficial6473
    @thapaofficial6473 3 ปีที่แล้ว +31

    गोरे दाईले देशलाई बिर्सिए जस्तो लाग्छ, लन्डनको रमझमले गर्दा
    सार्है राम्रो movie ,, बच्चा बेलाको याद आयो,,आँखामा आँसु रसायो। देशलाई मायाँ गर्नेको कमी भएजस्तो लाग्यो 😢

  • @harikumarrai1363
    @harikumarrai1363 3 หลายเดือนก่อน

    सारै राम्रो छ यो फिल्म मैले आज सम्म मा ५० चोटि भन्दा बढि हेरि सकेको छु

  • @gitagiri3854
    @gitagiri3854 3 ปีที่แล้ว +61

    2021 ma pani herda dherai ramrro lagyo😭😭😭😭😭

  • @KamalaNepal-rj6zh
    @KamalaNepal-rj6zh 3 วันที่ผ่านมา

    यो फिलिम मलाई धेरै मन पर्छ सुरुमा निस्कदा पनि हेरे को थिय र आज पनि हेर्दै छू कुबेद देखी धेरै राम्रो छ

  • @बिष्णुकेसिप्युठानि

    सायद सबैले बाँचा गरेपनि पुरा गर्दैन्न होला बाँचा बन्दन भनेको यस्तो हुनुपर्छ धेरै राम्रो मन परेओ

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 11 หลายเดือนก่อน +1

    Saharai ramro katha bhayako filma ho yo bachabandhan jahile herepani jati here pani herirahu lagxa malai ta ❤❤❤❤❤

  • @kajitamang1599
    @kajitamang1599 3 ปีที่แล้ว +7

    धेरै राम्रो कथानक् भिडियो मुभि 💜

  • @NotyLama
    @NotyLama 4 หลายเดือนก่อน

    Dherai ramro lagxa..

  • @shyamrai868
    @shyamrai868 3 ปีที่แล้ว +4

    अती राम्रो लाग्यो 😘😘🤗🤗

  • @rajulamazz2042
    @rajulamazz2042 3 หลายเดือนก่อน +1

    Maileata poeli pani hereko ra aaja ni herdai xu rammro x jhapa bata❤❤❤

  • @sangitamagar6515
    @sangitamagar6515 3 ปีที่แล้ว +6

    बच्चा म धेरै हेरे र पनि हेर्ने मन लाक्छ अर्को २ पनि हेर्न पाउ

  • @DevLimbu-je2ke
    @DevLimbu-je2ke 5 หลายเดือนก่อน

    मपनी हेर्दै छु

  • @heeeelothere6255
    @heeeelothere6255 ปีที่แล้ว +74

    2023 still my favourite movie 🍿💙❤️

  • @KeshabThapa-qk6go
    @KeshabThapa-qk6go ปีที่แล้ว +1

    गुड जब रामाे छ ल पसगाउ बसदा 2063 सालमा हेरेकाे अाज धेरै बर्ष पछि फेरि हेर्ने अवसर मिलेकाे छ र रामाे छ फेरि त्यति बेला घुमेका सिङ्धी भुजेला पसगाउम बगैँचा घले गाउँ याद अायाे धन्य बात छ हजुर🙏

  • @bhuplalgharti3863
    @bhuplalgharti3863 2 ปีที่แล้ว +3

    Gore daiko movie 100% perfect thanks.

  • @Pulami10
    @Pulami10 9 หลายเดือนก่อน +1

    Bacha dekhi herdai ako ❤❤❤❤

  • @thekaagsyt3917
    @thekaagsyt3917 2 ปีที่แล้ว +7

    2023 ma koi herdai vani eata hajir hunu paryo haii guyz 🎈👍❤️❤️❤️

  • @NawarajChamlingRai
    @NawarajChamlingRai หลายเดือนก่อน

    Yes Chalchitrakaa kalaakaar baini ra gore sirmaa ma namamastak chhu.

  • @nabarajTMG21
    @nabarajTMG21 6 หลายเดือนก่อน +4

    2081 asar 1 gate herdai xu ma sarai man parna purano movie songs ❤

  • @bishnulamichhane5649
    @bishnulamichhane5649 3 หลายเดือนก่อน

    अतिनै मार्मिक मुभि❤❤❤❤

  • @ramilamagar4162
    @ramilamagar4162 3 ปีที่แล้ว +15

    मलाई यो फिल्म अति नै मन पर्छ सानो मा हेरेको थिए।धेरै रोएको थिए यो भिडियो का सम्पुर्ण कलाकार ज्यु हरु धेरै सम्झेको छु। फेरि यस्तै अर्को फिल्म हेर्न मन छ

    • @prayashrai6937
      @prayashrai6937 2 ปีที่แล้ว

      Prayash Rai
      South Sikkim (India
      I interested this movie so much 👌👍🙏
      God bless all of your family

  • @NawarajChamlingRai
    @NawarajChamlingRai หลายเดือนก่อน

    tapaaiharuko yo natural kalaakaaritaaparti ma akdam khushi chhu.

  • @manojshrestha7721
    @manojshrestha7721 3 ปีที่แล้ว +34

    I love this movie may I watch this movie more then 30 times. So sweet and matching it with villagers

  • @purnagurung1
    @purnagurung1 5 หลายเดือนก่อน

    यो फिलिमले अति मा छोयो ❤❤🙏❤️🤝

  • @sharmilakumal8384
    @sharmilakumal8384 3 ปีที่แล้ว +8

    पुरानो यादले स्पर्श गर्यो आज यो फिल्म हेर्दा ....आज भन्दा 19/20 बर्ष पहिलेको धेरै याद आयो .....!

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 2 หลายเดือนก่อน +1

    सारै मन परेको यो फिल्म हो

  • @photoyatra
    @photoyatra ปีที่แล้ว +4

    मेरो यो सानो संसारलाई ठूलो बनाउन चाहन्न😭🥲
    जस्तो छ जे जस्तो छ यही मलाइ सन्तोष छ
    कति मार्मिक गीत संगीत😭😭😭😭😭

  • @ocean453
    @ocean453 3 ปีที่แล้ว +2

    Sarai yad delayo sano huda yo movie herna gau ghar tirw jada ko pal haru😅😓😭 kati ramrow movie 👌👌👌👌

  • @Siddaramshahi_100
    @Siddaramshahi_100 ปีที่แล้ว +15

    This movie is never removed from my heart ❤️ childhood memories 😢

  • @Nikshan225
    @Nikshan225 3 ปีที่แล้ว +1

    म सानो हुँदा पहिलो चोटी हेरेको फ्लिम बाचा बन्धन अतिनै राम्रो मन धेरै रुने रुवाउने फ्लिम यो मेरो जिन्दगी सङ्ग मेल खानु जान्छ अनि गोरे दाई लाई त फोटोमा भए नी देखियो अनि अहिले कासी कस्तो भयो होला देख्नु नै पाइएन कि नचिनेको होकी खै यत्रो इन्टरनेटको जवाना छ हेर्नु र देख्नु पाए आभारी हुने थिए गोरे दाई ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @nareenmagar5012
    @nareenmagar5012 3 ปีที่แล้ว +8

    Sano xadako yad aayo"derae ramro movie 👌

  • @NabinThulungofficial
    @NabinThulungofficial ปีที่แล้ว

    मैले त यो फिल्म २०६४ सालमा डि भि डि किनेर हेरेको । जति हेरे नि नाघाउने यो गुरुङ फिल्म गोरे गुरुङ ज्युले निर्माण गर्नु भएको , अरु भन्दा खास छ । यो फिल्मको अर्को भाग पनि आए राम्रो हुन्थ्यो ।

  • @Aayushbhandari2384
    @Aayushbhandari2384 3 ปีที่แล้ว +9

    अर्गानिक नेपाली फिलिम सारै मन पर्छ

  • @kalibahadur8233
    @kalibahadur8233 6 หลายเดือนก่อน

    सारै मन छुने फिलिम हजुर।🙏🙏🙏

  • @Yhvgb687
    @Yhvgb687 3 ปีที่แล้ว +19

    Bacha bandan ko Sabai geet ekdam ramro xa all time ❤️❤️❤️evergreen ❤️❤️❤️❤️❤️Kati mitho dhun ho k jati suneni thagdina mata

    • @Yhvgb687
      @Yhvgb687 3 ปีที่แล้ว +1

      Kati ramro movie ho jati here pani mata thakdina❤️❤️

    • @rameshwoli770
      @rameshwoli770 3 ปีที่แล้ว

      Umm dami xa

    • @rajendarrajendar1323
      @rajendarrajendar1323 3 ปีที่แล้ว

      Likvnpal
      Chor Dhaka Bangladesh

  • @bikashrana3816
    @bikashrana3816 ปีที่แล้ว

    Sano huda hereko aaile feri herna man lagyo ❤️

  • @narmadadevi2153
    @narmadadevi2153 ปีที่แล้ว +11

    Ko ko hununxa 2023/2024 ma herne like grnu holaa❤🎉

    • @laxmirumba1314
      @laxmirumba1314 ปีที่แล้ว

      m pani aaja herdai xu❤❤missing nepal..

    • @pateygurung7242
      @pateygurung7242 7 หลายเดือนก่อน

      UK bachha bandan gore dai ko 2o23 2o24 ma UK Jane haru Karem dherai ramrod chha

  • @jonebhujel5163
    @jonebhujel5163 2 ปีที่แล้ว

    Sabai tamu aani hamroo bubaa haru dhungaa booknu hunthiyooo hoolaa hai

  • @saraswatidevkota3955
    @saraswatidevkota3955 3 ปีที่แล้ว +16

    कहिल्यै हेरेको थिइन मैले यो फिल्म।tiktok बाट हेर्न आएको छु ,आशा छ सबैलाई जसरी मलाई पनि मन पर्ने छ।

    • @arunramdam7448
      @arunramdam7448 3 ปีที่แล้ว +1

      धेरै राम्रो छ हजुर हो फिलिम

    • @bhaktagurung9784
      @bhaktagurung9784 3 ปีที่แล้ว

      Hy grg sutnu

    • @Anjansunarofficial1
      @Anjansunarofficial1 3 ปีที่แล้ว

      um malai pani ekdam man prx yo dherai choti heri saky

  • @Notex_ist
    @Notex_ist 3 หลายเดือนก่อน

    sano ma hereko thiye
    aaile 10-12 barsha paxi herda ta mutu nai chiso vayo 😢❤❤
    still vibing since childhood ❤❤

  • @grg2029
    @grg2029 3 ปีที่แล้ว +9

    बाल्यकाल मा हेरेको थिए यो चलचित्र अहिले वयस्क अवस्थामा पनि हेर्न पाए फेरि याद आयो तेहि बाल्यकालको जहाँ धेरै साथीभाइहरु र घरपरिवार सङ्गै बसेर चलचित्र हेर्ने गरिन्थ्यो।😔😔😴

  • @Nishanagc
    @Nishanagc 4 หลายเดือนก่อน

    2081 म हेर्दै छु प्युठान देखि

  • @dineshghatane4561
    @dineshghatane4561 3 ปีที่แล้ว +9

    बच्चा बेला 14-15 वर्ष अघि अर्को गाउँमा गई हेर्ने यो फिल्म आज पनि त्यो बेला को याद आयो. जति हेरे पनि बोर नलाग्ने फिल्म... 👌👌👌

  • @ManGurung-vb2jw
    @ManGurung-vb2jw ปีที่แล้ว +1

    Dherai ramro muvi c

  • @bimalghartimagar4104
    @bimalghartimagar4104 3 ปีที่แล้ว +3

    Dherai ramro xa yo film purana din haruko sarai yad aauxa yo film herda..

  • @chhabi_vlogs
    @chhabi_vlogs 4 หลายเดือนก่อน +1

    ❤❤2064/65तिर हेर्दा र अहिले हेर्दा उस्तै अाहा अब यस्तो राम्रो कथा मा कहिले बन्नला फिलिम उच्च सम्मान ❤हामी सम्पूर्ण नेपाली को मन मुटुमा बस्न सफल फिलिम ❤❤❤

  • @bijaypariyar4355
    @bijaypariyar4355 3 ปีที่แล้ว +3

    Kate ramro film sarai nepali pan bhako

  • @KhimKarki-io4kq
    @KhimKarki-io4kq 4 หลายเดือนก่อน

    २०१५ मा हेर्दा आँखा भरी आसु भएको थियो फेरी आज हेर्न मन लाग्यो सारै मन छुने मोभि छ सम्पूर्ण कलाकार लाई❤🙏

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 ปีที่แล้ว +3

    धेरै रामो मोबि

  • @Darkgaming-gu5
    @Darkgaming-gu5 8 หลายเดือนก่อน

    Aha nikai mitho git.filim,pani.dherai,ramro xa

  • @suryagorkhali143
    @suryagorkhali143 3 ปีที่แล้ว +6

    उहि पुरानो याद आयो दाजै। जेठ / असार को महिना। कुहिरोले डम्म ढाकेको बेला आज भन्दा 15/16 वर्ष अघिको याद आयो।

    • @goregurunguk6970
      @goregurunguk6970  3 ปีที่แล้ว +2

      Share garidinu hola sir! Dhanywad

    • @sodipphuyal7604
      @sodipphuyal7604 3 ปีที่แล้ว

      Sir yo film shoot bhako kata hoo.. pls bhandinu naa kasto ramro place kata hoo

  • @madhabsubedi4577
    @madhabsubedi4577 5 หลายเดือนก่อน

    2081ma Srawan 3ma aba herdaixu👍👍♥️♥️🙏🙏

  • @dipasihahi8643
    @dipasihahi8643 3 ปีที่แล้ว +3

    धेरै राम्रो छ यो फिलिम

  • @ChhayaSunar-es1dj
    @ChhayaSunar-es1dj 8 หลายเดือนก่อน +1

    ahile ka movie vanda ta yahi ramro ❤😊

  • @sijansijan77
    @sijansijan77 ปีที่แล้ว +23

    After 14 years letter I am watching this movie once again….🔥❤️

  • @hirarai145
    @hirarai145 2 ปีที่แล้ว

    Gore dai le sachai reyel movi banako x hamro purba ma pani yestai sem xa ramailo gotha ko yead ayo

  • @miragrgfromgorkha
    @miragrgfromgorkha 3 ปีที่แล้ว +3

    हाम्राे गाेरे बाबाकाे याे( बाचा बन्धन फिल्म )जति हेरे पनि पुग्दैन
    गीत कहानी सङ्गित सबै कति मिठाे छ ! अनि सुन्दर scene
    THankyou For this beautiful video baba अरु पनि नया नया फिल्म हेर्न पाउ
    Please like share comments and don't forget to subscribe his channel for more updates Keep loving ❤🙏 #Meeragurung #miragrgfromgorkha

    • @IshworKhadka14
      @IshworKhadka14 6 หลายเดือนก่อน

      Hjur le comment pakkai garnu vaako hola vaner khojdai thye, vetinai haaley ta 😊

  • @rajeevrana5905
    @rajeevrana5905 4 หลายเดือนก่อน

    बच्चा बेलामा म फिलिम भनेसी हुरुक्कै हुन्थेँ।घरमा टिभी सिडी डेक थिएन।
    अरुको घरमा काँचो मकै छोडाउँदै फिलिम हेरेको बाल्यकाल याद आयो आज।💛😌

  • @anjanathapa1431
    @anjanathapa1431 3 ปีที่แล้ว +6

    अहिले भन्दा 9 बश हेरेकी थे जति हेरेपनी हेन मन लाग्नी कति राम्रो अभियान छ 😭😙धेरै माया

  • @AnilMogar143
    @AnilMogar143 4 หลายเดือนก่อน

    Wow nepali movie such a beautiful ❤️ and innocent i love so much old movie's ❤❤

  • @rkgurung7576
    @rkgurung7576 3 ปีที่แล้ว +36

    Heart touching...story, direction, all acts, music and locations are wonderful, it seems real base movie..all actors and actresses are marvellous..

  • @durgagahatraj6576
    @durgagahatraj6576 7 หลายเดือนก่อน

    Dai ma yo sansar xodna vanda paila hjur sanga vetna man xa dai kasam ❤❤❤

  • @anjupoudel5033
    @anjupoudel5033 2 ปีที่แล้ว +37

    After 10yrs
    I m watching this movie♥️😢😢

  • @Moonsunshine655
    @Moonsunshine655 6 หลายเดือนก่อน

    बच्चामा हेरेको फिलिम आज हेर्दा बचपन को सोचाइको याद आयो।😢

  • @sajanjan958
    @sajanjan958 3 ปีที่แล้ว +4

    सार्है मार्मिक छ हिमाली पहाडी भेगमा सुटिङ भएको बिशेष गरि गुरुङ भेषभुसा र काहानीमा सुसज्जित गितिकाहानी साह्ै मनछुने छ गोरे दाजु र कासीको जिवनमा अाधारीत !!बिछोडका काहाली लाग्दा काहानी !!🏔️🏞️🏡

  • @basantbahadur3095
    @basantbahadur3095 2 ปีที่แล้ว

    गाउँ घरको समजना अाउने फिलिम 👍️👍️