Bacha Bandhan part 2 (बाचा बंधन) गोरे गुरुंगको नेपाली कथानक चलचित्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2021
  • Warning: This video was uploaded to this channel under copy right all right reserve ©. If any other channel or website found to be broadcast this video will be prosecuted under copyright prosecution.
    (सावधान)
    यस चैनलबाट प्रशारण गरीएको कुनैपनी चलचित्र अन्य अरु चैनलबाट प्रशारण गरीएको पाईएमा तूरून्त हटाऊन आग्रह गर्दछौ , अन्यथा प्रचलित क़ानून बमोज़िम कपी राईट रिज़र्व अनुसार कारबाही अगाड़ी बढाईने छ !
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 475

  • @rajkumarrai7235
    @rajkumarrai7235 17 วันที่ผ่านมา +4

    फिलिम त सारै राम्रो जिन्दगि अर्गानिक छ बाल्पन को याद दिलायो साला त्यो बेलामा tv हेर्नको निम्ति त्यो पनि ब्लाक & white मा tq गोरे दाई

  • @siddharthabhusal1140
    @siddharthabhusal1140 3 ปีที่แล้ว +110

    अहिलेका आधुनिक, विदेशी को कपी गरेर नेपाली चलचित्र लाई ओझेलमा पार्ने कलाकारहरु ले यो फिल्म हेरेर केही सिक। आफ्नै कला, संस्कृति, चालचलन,लेक बेंसी ,नदीनाला आदि मा आधारित भएर बन्ने फिल्म नै सुन्दर र राम्रो फिल्म हुन्छ। यो फिल्म लेख्ने लेखक लाइ सय टोप को छड्के सलामी 👏❤️

  • @dhanagurung288
    @dhanagurung288 2 ปีที่แล้ว +32

    म सानो हुदा हेरेको यो फिल्म आज फेरि खोजेर हेरे।।कैले हसाउने कैले रुवाउने, सारै राम्रो पुरानो परम्परा झल्काउने अनि मार्मिक चलचित्र।।।धेरै धेरै सम्मान र माया गोरे दाइ🙏🙏

  • @aaryangurung5264
    @aaryangurung5264 3 ปีที่แล้ว +13

    सयौ पटक हेरे होला जति हेरे पनि हेरौ हेरौ लाल्ने गुरुङ फिल्म बाचाबन्धन अति नै राम्रो कथा बिशेश गरि आदरणीय दाई गोरे गुरुङ प्रती धेरै धेरै धन्यवाद दिन चाहान्छु ! गुरुङ जगत मा छुट्टै पहिचान साथै गुरुङ फुल्म को जगत मा एउटा ठूलो खम्बा भएर उभिएको छ ! 🙏🙏

  • @lakpatamang1012
    @lakpatamang1012 ปีที่แล้ว +7

    मेरो लागि यो गुरुङ फिल्म, Best.मन् परयो।

  • @rabindratamang3015
    @rabindratamang3015 3 ปีที่แล้ว +28

    जति हेरे पनि धित नमर्ने फिल्म,आज भन्दा १२,बर्षा अगाडि १००,सय पल्ट हेरेको थियो,v c d,मा,आज youtubemaa हेर्न पाउदा धेरै खुशी लाग्यो!गोरे सर

  • @rachanasunar0542
    @rachanasunar0542 3 ปีที่แล้ว +8

    yo हो कि त अर्गानिक फिलिम सारै मन पर्यो गाठे बाचा बन्दन फिलिम टिमलाइ धेरै धेरै सम्झाना छ है

  • @sonirai3950
    @sonirai3950 3 ปีที่แล้ว +16

    यो फिल्म सानो छदा हेरेको थिए सारै मन परेको थियो यो फिल्म हेर्दा अलिकति माया अलिकति रिस अलिकति डर सबै कुराले मेरो मन छोयो साच्चै राम्रो छ पुन्टे साईलाले कहिले रिस उठाउने कहिले हास उठाउने आजनि यो फिल्म हेर्न मन भयो मलाई बिगतको दिनमा फर्कन मन भयो 💕

  • @anjalilama445
    @anjalilama445 3 ปีที่แล้ว +96

    2078 lockdown season 2 ma koko herdaii hunuhunx yeta like hannus😊😊

  • @dthapa9623
    @dthapa9623 10 หลายเดือนก่อน +3

    यो चलचित्र मैले धेरै पहिला हेरेको यो अत्यन्त मार्मिक मौलिक यथार्थपरक र जिबन्त अभिनय रहेको उत्कृष्ट नेपाली चलचित्र हो जति हेरेपनी धित मर्दैन धन्यवाद छ गोरे दाइ लाई 🙏🙏🙏

  • @santoshkhatri1989
    @santoshkhatri1989 2 ปีที่แล้ว +19

    जति चोटि हेरे पनि अँखा रोइदिन्छ मेरो।
    सधै अमर रहने छ यो मुभी।गोरे काशिको माया❤️❤️❤️❤️❤️❤️

  • @pabilaonlinetv9774
    @pabilaonlinetv9774 2 ปีที่แล้ว +8

    सानोमा पल्लो गाउमा लाल्टिन बालेर हेर्न गाको फिलिम यो फिलिम हेर्दा बालापनको याद आउँछ साह्रै।

  • @ridammagarofficial4870
    @ridammagarofficial4870 ปีที่แล้ว +14

    यो फिल्मले मेरो धेरै मनं जितेको छ,सानोमा धेरै हेरीयो,साईला भन्ने पात्र ले झन सुनमा सुगन्ध ठपेको छ,यो मुभीले मेरो आशु धेरै झारेको छ,धन्याबाद गोरे दाजु ❤️❤️❤️

  • @LEEZANAWAMI
    @LEEZANAWAMI 2 ปีที่แล้ว +2

    सारै राम्रो चलचित्र अनि गुरुङ्ग जाती हरुपनी धेरै मनपर्छ त्यो हरियाली बन,झरना, गोठ हेर्दा हेर्दै त्यही पुगु झै लाग्छ्😍😍💖💖💖

  • @raazsyanhbo6460
    @raazsyanhbo6460 3 ปีที่แล้ว +7

    अति मार्मिक फिल्म आफो सानो छ्द को धेरै याद आउँछ यो भिडियो हेर्दा हामी पनि आफ्नो जन्मेको ठाउ म एस्तै गरि खेक्थै तिनी दिन सम्झद रुनु मन लग्छ उस्तै यद आउँछ 😭😭😭😭😭😭

  • @nalinarai9314
    @nalinarai9314 3 ปีที่แล้ว +8

    सबैले सानो हुँदा नै हेरेको पिलिम हो यो ❤️👌

  • @sanimgurung6851
    @sanimgurung6851 3 ปีที่แล้ว +25

    Balyakal ma yo film herera sutna nasakne mo aja pheri tei balyapan ko yad garaidiyo .Love this movie ❤🥰

    • @kcg4422
      @kcg4422 3 ปีที่แล้ว

      😂😂😂

  • @sunzipgurung7144
    @sunzipgurung7144 2 ปีที่แล้ว +8

    Yo movie le aile pni manxeko mann nai siringa banauxa
    Legendary movie
    Dami dami
    Mitho❤️
    Proud to be gurung

  • @sudeepgajamer9115
    @sudeepgajamer9115 19 วันที่ผ่านมา +2

    2081 मा हेर्दै छु म।

  • @magarbinod6386
    @magarbinod6386 ปีที่แล้ว +2

    2007 देखि हेर्दै छु यो चलचित्र बाचाबन्धन जति चोती हेर्छु त्यति चोती भावुक भएछु 😢😢😢धेरै धेरै धन्यवाद सम्पुर्ण तिम लाई 🙏

  • @guitargurung269
    @guitargurung269 5 หลายเดือนก่อน +1

    अति भन्दा अति प्रिय गुरूङ्ग संस्सकृति Too lovely.

  • @madxff172
    @madxff172 2 ปีที่แล้ว +38

    If someone is still watching this movie then ure the real legend🇳🇵🥺

  • @pramodroka9634
    @pramodroka9634 2 ปีที่แล้ว +2

    सानोमा भुत खप्तड हो भन्ने ठाहा थिएन र डराइएथ्यो। अहिले हेर्दा केही फिलिन्ग हुन्न।
    जेहोस् मन छुने कथा छ। मलाई धेरै मनपर्छ यो फिल्म।

  • @sebikalimbu2081
    @sebikalimbu2081 ปีที่แล้ว +2

    माया प्रेम भनेको एस्तो हुनुपर्छ एउटा मरेर गए पनि मरेको आत्मा ले पनि अर्को लाई चाहने खोज्ने दुई जना मरे पछि पनि फेरि भेट् हुने धेरै मन छुने फिल्म ।

  • @dhanirana8910
    @dhanirana8910 3 ปีที่แล้ว +22

    सानो मा हेरेको मोभि आज फेरि हेरे साराै मन छोयो ilove u movie

  • @user-ck9ld4by6c
    @user-ck9ld4by6c 8 หลายเดือนก่อน +1

    अति राम्रो फिल्लिम

  • @anupsunar1578
    @anupsunar1578 2 ปีที่แล้ว +4

    Hoit dar lagxa

  • @lakpatamang1012
    @lakpatamang1012 ปีที่แล้ว +1

    म भारत,र मेरो घर कालिम्पोङ हो है। मलाई यो गुरुङ सिनेमा,बााचा -बन्दन अति नै मन् परयो। सुन्दर लाग्यो।

  • @parurai8529
    @parurai8529 2 ปีที่แล้ว +2

    बाचा बन्धन एउटा आत्मसात भरोसा रहेछ

  • @bhimsarang7299
    @bhimsarang7299 ปีที่แล้ว +1

    यो फिल्म उत्कृष्ट छ नेपाली फिल्म मध्ये एक नम्बर हो !सम्पुर्ण कलाकार हरु लाई मेरो नमन छ है।

  • @kamalrana4008
    @kamalrana4008 2 ปีที่แล้ว +2

    सबै भन्दा मन पर्ने फिल्म नै बाचा बन्धन र स्वदेश काे माटाे बिदेश काे पीडा फिल्म हुन मेराे लागी

  • @crystinaxertry7133
    @crystinaxertry7133 3 หลายเดือนก่อน +1

    सानो बाट हेर्दै आको फिल्म आजसम्म ९५ पटक हेरिसके धित मर्दैन एउटा अथार्त गाउँले जीवन को प्रेमकथा ❤❤❤❤🎉

  • @sumangiri3450
    @sumangiri3450 9 หลายเดือนก่อน

    कति जिवन्त अभिनय्। प्रविधीको विकास पनि भाथेन, आफ्नै गाउँ ठाउंको कथा कति मज्जाले उठाउनु भाको, सार्है गहिरा गित्। उस्तै स्ंवाद , बिर्सनै नसकिने अभिनय्।
    हाम्रो गाउँठाउँमा भर्खर लाहुरेले टिभि ल्याउँदा हेरेको हो यो, यति धेरै आज सम्म न कुनै गित सुनिओ, न भिडिओ नै हेरियो।
    बालापनमा डराइन्थ्यो, रोइन्थ्यो, खोला पारीका काका लाई गोरे गुरुङ जस्तै छौ भन्दै मख्ख पार्दै फ्लिम हेर्थिम्।
    किन तिमीले प्रेम गरेर छाडी गयौ ..... यो जत्तिको कालजयी स्ंगित सिर्जना मेरो लागि अर्को कुनै छैन्।

  • @gomangurung6982
    @gomangurung6982 2 ปีที่แล้ว +3

    मुना मदन र बाचा बन्धन चाहि एकदम मन पर्छ।

    • @Hyeonah1991
      @Hyeonah1991 ปีที่แล้ว

      (Muna Maden+Bachha Banden)😱😨😰🥺

  • @top5gyaan485
    @top5gyaan485 3 ปีที่แล้ว +5

    The best nepali horror movie ever watched. Sano ma luki luki jhyal bata harako yad aayo

    • @Saminakapoor
      @Saminakapoor 2 ปีที่แล้ว

      It’s not a horror

    • @Hyeonah1991
      @Hyeonah1991 ปีที่แล้ว

      Horrible scared me sometimes.Lastay darlagne chaya mero sato futlo gayo.🫣

  • @August_gurung
    @August_gurung 3 ปีที่แล้ว +3

    paila baccha mai huda herako yo moviee,ekdami ramro rati sutna sakthena ma dar le, aju dherai samaya paxi herako ekdam taja garayo paila ko din haru ghau ghar ma sabai basera herako ekdam dhanyabad gore dai hajur lai.ekdam ramro hamro gurung saili ves vusa culture tradation hamro vujung ghau ekdmai man xune katha sarai man vaari banayo.aju ko din ekdami khusi lagyo

  • @user-cp2ts6wk2o
    @user-cp2ts6wk2o 3 ปีที่แล้ว +92

    THIS MOVIE IS LEGENDARY WHICH CAN NEVER BE FORGOTTEN 💚🤞

  • @jhapalikitchenrecipe3740
    @jhapalikitchenrecipe3740 ปีที่แล้ว +2

    साच्चै भन्नू पर्दा इ येस्तो नेपाली अर्गानिक मुभीको चाहिँ part 2 बनाउनु पर्ने।

  • @bikramgurung7489
    @bikramgurung7489 2 ปีที่แล้ว +2

    Yo movie sarai ramro cha yesto movie aele samma maile herekai chaina. Sano chada here ko movie aele pheri yad aayo tesaile aele pheri 18 years pachi puna herdai chu.very heart touching movie.💕💕💕

  • @bimalkhadka1303
    @bimalkhadka1303 2 ปีที่แล้ว +6

    movie यस्तो हुनुपर्छ करिब करिब धेरै अघि हेरेको आज हेरियो मन थाम्नै सकिएन हजुर 😌😌😌

    • @gudduofficalshorts8565
      @gudduofficalshorts8565 หลายเดือนก่อน

      Ma pani Kati roye Kati 🥹🥹jati heree pani herna Mann lagnee 😓🙇😭😭

  • @nandamagar627
    @nandamagar627 ปีที่แล้ว +1

    Bela belama herirahanxu yo movie dheri ramro lagxa

  • @nishmabasnet8762
    @nishmabasnet8762 ปีที่แล้ว +1

    सानो‌ हुदा को झझल्को आयो 🥺❣️

  • @nilamsunuwar393
    @nilamsunuwar393 3 ปีที่แล้ว +226

    नेपाल को नम्बर १ मा पर्ने अर्गानिक नेपाली चलचित्र बाचा बन्धन हो।भन्ने हरु यता हाजिर हौं त।👋👋🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @jeebugiree-uu8fz
      @jeebugiree-uu8fz ปีที่แล้ว +7

      1 मान्छु तर नुमा फुङ पनि लिस्ट नबर 1 मै आउँछ

    • @user-yx6uk1co7d
      @user-yx6uk1co7d 11 หลายเดือนก่อน +1

      तटहबर😢😢😢😢😢😢😢😢😢😢😢😮😮😮😢😢😢😢😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂😂

    • @sakura_Production
      @sakura_Production 11 หลายเดือนก่อน

      ​@@jeebugiree-uu8fzhola Tara numafung ñi ramro Tara yo movie yeti maulika darsayeko xah sanskritik yeti ramro xah bayan garna sakkinna

    • @dthapa9623
      @dthapa9623 10 หลายเดือนก่อน +1

      एकदम सहि कुरा 👍️👍️👍️

    • @SirjanaGurung-js9gw
      @SirjanaGurung-js9gw 9 หลายเดือนก่อน

      ​@@jeebugiree-uu8fz😮

  • @jitgurung3424
    @jitgurung3424 9 หลายเดือนก่อน

    जति हेरेपनि नअघाउने गोरे दाई को फिल्लिम बाजा बन्धन ❤❤❤

  • @punamvines1361
    @punamvines1361 3 ปีที่แล้ว +4

    jati here poni napugne all time favourite movie 😍😍 grg movie ko baliyo khamba ani udaharan aadarniye gore dai evergreen 🤗🙏❤️

    • @C.B6
      @C.B6 3 ปีที่แล้ว

      Hlooo❤️❤️

  • @gitanjali705
    @gitanjali705 3 ปีที่แล้ว +13

    Favourite movie
    I remember I watched this 10 years ago 😳💕

  • @ranjitathapamagar4169
    @ranjitathapamagar4169 3 หลายเดือนก่อน +1

    My favorite movie ..❤❤

  • @yamprasadganwali2267
    @yamprasadganwali2267 2 ปีที่แล้ว +2

    पुरानो मौलिकता दर्शाउने अति राम्रो मार्मिक चलचित्र

  • @bikramkc9124
    @bikramkc9124 2 ปีที่แล้ว +1

    राम्रो छ

  • @kamalrana4008
    @kamalrana4008 2 ปีที่แล้ว +10

    अब याे बाचा बन्धन मुभि सँगसँगै स्वदेश काे माटाे बिदेश काे पीडा भन्ने मुभि पनि ल्याउन पर्याे सर..

  • @bhimsarang7299
    @bhimsarang7299 ปีที่แล้ว +1

    यो फिल्म जति हेरे पनि हेरि रहु लागि रहन्छ ,हाम्रो जीवन कथा सङ्ग मेल खाने ब्यवारिक मा पनि मेल खाने उत्कृष्ट छ।

    • @bikrambk1672
      @bikrambk1672 ปีที่แล้ว

      Kashi vanne kirdar ko real name ke ho

  • @ashokraimagar1605
    @ashokraimagar1605 3 ปีที่แล้ว +5

    yo film herda ma 12 barsa ko thiya ahele 28 barsa ko bhay jati here pani yo film man bhar daina mon bata aasu jharnu jharnu rukdaina ..gore n kasi ko acting le mon runcha punte saila ko acting le hasauxa. Part 2 we want gore sir..

  • @nanaksinghmahata8499
    @nanaksinghmahata8499 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो योभीडीयो👌👌👍👍❤❤

  • @bikramck3876
    @bikramck3876 ปีที่แล้ว

    कति रुन मन लाग्ने फिल्म गोरे दाजुको 🌹🌹👌🙏🙏🙏

  • @narbirale4298
    @narbirale4298 2 ปีที่แล้ว +42

    यो शरीरमा सास रहुन्जेल सम्म, यस फिल्मको हरेक दृश्य,धुन ठाँउ परिवेश,भूगोल कलाकारहरू विशेष गोरे दाई हजुरलाई इतिहास काल सम्म आउने भाबी सन्ततिले सम्झिने छन्।म त संसारकै सुन्दर उत्कृष्ट चलचित्र भन्छु।हजुरलाई मुरीमुरी धन्यवाद !!🙏🙏🙏🙏👌👌👌❤️❤️❤️❤️

  • @sunilchhidalofficialchanne1830
    @sunilchhidalofficialchanne1830 3 ปีที่แล้ว +4

    Never get old movie 🎥 love you dajai❤️❤️❤️❤️

  • @malanembang1168
    @malanembang1168 2 ปีที่แล้ว +1

    Malai ta yo movie ko music haru saro manparxa dherai chiti hera maie 8 barsa huda herako yad ayo 😥😥😥❤️❤️❤️❤️

  • @ashimalaentertainment
    @ashimalaentertainment 2 ปีที่แล้ว +4

    Pahile ma 💿 CD kenera hero ko movie youtube ma herna pauda ati khusi lageo Gore dai. U r the greatest and extremely intelligent director for our gurung community.

  • @bijaytamang234
    @bijaytamang234 ปีที่แล้ว +1

    Malai chai saarai mon paryo yo movie❤mero gaughar jastai❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kirisnabohora7532
    @kirisnabohora7532 ปีที่แล้ว

    योबाचाबन्धन कति मनपर्छ जति हेरेपनि मनअघाउदैन

  • @user-lu1mz9kf6m
    @user-lu1mz9kf6m 3 หลายเดือนก่อน

    ❤ मेरो फेफ्रेत बाचा बन्धन

  • @lilramregmi7439
    @lilramregmi7439 2 ปีที่แล้ว +2

    यो फिल्म त बालापन हेर्दा रुन मन लाको थेयो यैले नि उसैतै भो

  • @akashhsunar3449
    @akashhsunar3449 3 ปีที่แล้ว +26

    Gore Gurung is legend and one of the finest actor. He has done an outstanding performance in this movie.
    Legendary actor 🙏🙏🙏🙏

  • @Yhvgb687
    @Yhvgb687 3 ปีที่แล้ว +11

    Number one movie in my life

  • @aneelmagar5561
    @aneelmagar5561 3 ปีที่แล้ว +2

    Sano ma hereko movie ahile pni herdai xu dherai ramro lagxa ❤️❤️

  • @sujansoona
    @sujansoona 2 ปีที่แล้ว +3

    अब बाचाबन्धन 2 चाहियो सर हामि लाई बच्चा पनको खुब याद आयो डरले जता फिलिम हेरियो उतै सुतियो 😂😂🤣🙏🏼🙏🏼🙏🏼गुरुङ चलचित्रको ठुलो खम्बा गोरे गुरुङ्ग लाई सलाम 🙏🏼🙏🏼🙏🏼

    • @aashishpantha3496
      @aashishpantha3496 2 ปีที่แล้ว

      जति हेरेपनि मन नअघाउने

  • @Darkgaming-gu5fe
    @Darkgaming-gu5fe หลายเดือนก่อน

    Nikai ramailo purano chalachitra.❤❤❤

  • @FF97710
    @FF97710 2 ปีที่แล้ว +2

    Aaja pani malai yaad xa ti din haru sathiko ghar ma vcd ma lagaera darai darai dherai patak hereko aja feri youtube ma vetauda ti din haruko yaad ayo💞💞

  • @bnkdigital2073
    @bnkdigital2073 ปีที่แล้ว

    जति हेरे पनि आसु मात्रै आउछ . अहिलेको जिबन भन्दा तेही खालको जिबन जिउजिउ लाग्छ . तेही लेकमा बस्न मन लाग्छ . यो फिल्म हेरोकी सबै थोक छोडेर एकान्तमा कतै हराउन मन लाग्छ

  • @sharetalk8193
    @sharetalk8193 2 ปีที่แล้ว +3

    Great movie!!! It makes me remind of my childhood...problably the first horror movie of my life

  • @ishworithapamagar6489
    @ishworithapamagar6489 3 ปีที่แล้ว +6

    Bela bela Maa TH-cam maa church gari gari herni ma matra ho ki aru ni xa 😋😋😋💓💓💓😀😀

  • @anbentertainment6462
    @anbentertainment6462 3 ปีที่แล้ว +1

    जति हेर्यो उति दोहोराई तेहराइ हर्न मन लाग्ने मुभी म सानो छदा हेरेको अहिले हेर्दा नि आँसु नै आइदिन्छ 😍😍

  • @meghagurung1958
    @meghagurung1958 3 ปีที่แล้ว +1

    Ekdamai Ramro film jatie heryo tete nai herum herum lagne derai maya rw samjhana thulbaba tapailai

  • @kishanpariyaryam2186
    @kishanpariyaryam2186 3 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो

  • @meharmantamang4669
    @meharmantamang4669 7 หลายเดือนก่อน +1

    So Super Movie🌹💕💕🌹

  • @krishnagurung6609
    @krishnagurung6609 2 ปีที่แล้ว +8

    One of the legendry movie we had ever seen .

  • @Rai_adi
    @Rai_adi 3 ปีที่แล้ว +3

    dhanyawad daju yo movie ko lagi jati palta hereni dhik namarne hami ani hamro gawle jibanma adharit

  • @user-nv2xq6lx8p
    @user-nv2xq6lx8p 8 หลายเดือนก่อน

    😢😢😢 dherae ramro sacho Maya asto hunu parxa aakha batw kati kherw aashu aaayo patae payna😢❤❤

  • @ashisharai7159
    @ashisharai7159 2 ปีที่แล้ว +29

    I watched this movie with my grandmother when I was a kid. Since long I’ve been trying to find this movie but I couldn’t, since I hardly knew the name but today I somehow found it. I only had this vivid memory of black cat crossing the path and later the man losing his life.
    To find this movie is finding a gem 💎 because it reminds me of those childhood days with my muma.
    The only movie that connects me with my grandmother in alternate world.

  • @barnabastmg3805
    @barnabastmg3805 3 ปีที่แล้ว +3

    सानोमा हेरेको last तिरको सिनले सारै डर लागेको थियो अहिले पनि यो फिल्म हेर्‍यो भने डर लाग्छ

  • @Pulami10
    @Pulami10 2 หลายเดือนก่อน

    बच्चा देखि हेरि आको ❤❤❤❤

  • @onlinejankari5617
    @onlinejankari5617 2 ปีที่แล้ว

    सानो हुदा हेरेको फिल्म 😍😍

  • @deepsunchand2076
    @deepsunchand2076 ปีที่แล้ว +2

    Lovely & wonderful of all time love this movie mann chune movie true love never dies❤😥🙏

  • @milanlama3671
    @milanlama3671 3 ปีที่แล้ว +3

    My best grg movie💞💞💞💞💐💐💐😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @gitaranabohara6648
    @gitaranabohara6648 3 ปีที่แล้ว +3

    First Nepali heartoching movie ❣️

  • @jhapalikitchenrecipe3740
    @jhapalikitchenrecipe3740 ปีที่แล้ว +5

    after 14 years i again see this movie really i love this move😥

  • @saritadevkota4292
    @saritadevkota4292 ปีที่แล้ว

    Sadai runa man lagxa yo film.herda....

  • @cadm-benzbuft21
    @cadm-benzbuft21 3 ปีที่แล้ว +3

    haaaait legendary movie yaar---

  • @bktekbahadur1885
    @bktekbahadur1885 2 ปีที่แล้ว

    💞💞💞💞💞💞🌹🌹🌹🌹🌹🌹धेरै सुन्दर फिलिम

  • @riyagurung4083
    @riyagurung4083 2 ปีที่แล้ว +4

    Best Gurung movie 🥺❤️

  • @sapanabohara2325
    @sapanabohara2325 3 ปีที่แล้ว +4

    sano huda hereko movie aja dherai barsha poxi hereko sarai man royo sano ma dar lagera runthiyo yo man ahile kasaiko yaad ma😥😥😥😥😥

  • @SunilBk-xk2gk
    @SunilBk-xk2gk 9 หลายเดือนก่อน

    Umm Mani aja dherae vo hereko xu aja vanda 7 barsa pahile dekhi sarar man parxa 🥹😑💙

  • @kumarnepali6882
    @kumarnepali6882 ปีที่แล้ว

    नेपाल को नम्बर १ मा

  • @anilkc9900
    @anilkc9900 3 ปีที่แล้ว +2

    अति nai Natural....🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @akashrai9660
    @akashrai9660 7 หลายเดือนก่อน

    यत्ति राम्रो फ्लिम जुन परिवेशमा हुर्के same मेरो लाईफ स्टोरी थियो तर लोभ गर्नु र मर्नु बाकी छ i love this movie ❤❤

  • @user-de3rd3nt8d
    @user-de3rd3nt8d 7 หลายเดือนก่อน

    ❤❤❤ हो मायाँमा एक दिन पनि बर्ष दिन जस्तो लाग्थ्यो ❤❤❤

  • @Christian_Gopal
    @Christian_Gopal 25 วันที่ผ่านมา

    धेरै राम्रो मोभि😊

  • @purnimagiripurnimagiri8861
    @purnimagiripurnimagiri8861 3 ปีที่แล้ว +13

    I love this film ❤️❤️🥺

  • @kamalaghale339
    @kamalaghale339 3 ปีที่แล้ว +4

    Heart touching movie I love this movie

  • @ranamagar1923
    @ranamagar1923 ปีที่แล้ว

    Gorey sir yo movie jati heryo herna Mon lagxa big fan sir