नमस्कार 🙏 #narauhaiaama🥹 आदारणिय #Shiba_Subedi दाइ जस्को सृजनामा जो कोहिलाइ मोहित बनाउन सक्ने क्षमता हुन्छ , म भर्खर मात्र केहि सिक्दै गरेकी बिधार्थीलाइ बिस्वास गरेर यति ठुलो जिम्मेवारी दिनुभएको छ , #Nandu_Pariyar दाइको लयलाई आफुले सक्ने जति न्याय दिने प्रयास गरेको छु भिडियोमा सानै देखि कैंयौ चलचित्रमा हेर्दै आएको आमा #Heuwala_Gautam सङ्ग अभिनय गर्ने प्रयास गरेको छु , साथै श्रीमान ज्युको साथ त सदैव छदैछ हिजो सम्म हामीले गर्ने प्रयास गरिसकेको छौ , आजबाट तपाइको आमा अनि मेरो आमाको लागि नरोउ है आमा लिएर आएका छौं , पहिले भन्दा अझै धेरै माया बर्साइदिनुहोला है❤️🙏
नमस्कार आदरणीय प्रियजनहरुमा ! 'आमा' आँफैमा गरुङ्गो शब्द हो, आमाको मायाको मूल्य त हामीले कैले तिर्न सकौंला र त्यै पनि आमाको पिडा कम गराउन सक्यौं भने पनि आँफुलाई असल सन्तान हुँ भन्न सकिएला। प्रिय बैनी अस्मिता डल्लाकोटीसंगको सहकार्यमा नन्दु परियारको संगीतमा 'नरोउ है आमा' हजुरहरुसामु पस्किएका छौं। राम्रो लागे हजुरका साथीभाईलाइ भन्नुहोला नराम्रो लागे हामीलाई नै भन्नु होला, अनि मिल्छ भने कमेन्ट, शेयर पनि गर्दिनुस है।
हजुरकाे शब्द अनि नराम्रो भन्ने पनि हुन्छ र! गीतकाे लागि हजुरकाे नाम नै काफि छ। तपाईकाे सबै गीत उत्कृष्ट छन् नै तर मलाई पछिल्लाे समयकाे "बाचेकाे छु धन्न" भन्ने गीत १.नम्बरमा मन पर्ने गीत हाे। मलाई पनि गीत गाउन असाध्यै मन पर्छ त्यसैले एक्लै हुदा "बाचेकाे छु धन्न" भन्ने गीत गुनगुनाउ छु।एक्लै हुदाकाे साथी बनेकाे छ। हजुरकाे गीतलाई सुनेर,हेरेर अनि शेयर गरेर सधै साथ दिनेछु। आमा शब्द नै त्यस्ताे जुन बयान गरेर कहिले सकिदैन। म पनि आमाकाे बारेमा केही लेख्छु "आमा"आमा भन्ने शब्द पनि कति अमूल्य हुँदाे रहेछ, आमा बिनाकाे जिन्दगी त कति अपुराे हुँदाे रहेछ। आमा तिम्रो काखमा जुनकाे जस्ताे सितल छायाँ छ, मेराे लागि तिम्रो दिलमा अपार माया छ।। "नराेउ है आमा" गीत एकदमै राम्रो बनेको छ। यस गीतका सम्पुर्ण टिमलाई हार्दिक बधाई अनि मिठाे माया❤🌹 यसै गरि नै आगामी दिनहरूमा गीत ल्याउँदै जानुहोला म हेरेर अनि सुनेर साथ दिने नै छु।
अहिले सम्म कै सबै भन्दा उत्कृस्त गित जती सुने पनि नअघाउने जति सुन्यो झन सुन्न मन लाग्ने मन मा जस्तो सुकै पिडा भय पनि सबैको अगाडी खुशी देखाउने चेलीको बेदना झ्ल्कायको छ🙏❤❤❤❤
अाहा कति राम्रो गित सुनिरहन मन लाग्ने अस्मिताकाे सुरिलो स्वरमा त्यसै माथी अामाकाे भुमिकामा अभिनय गर्ने अत्ति नै भलाद्मी अादरणीय दिदी हिँउमाला गाैतमकाे अभिनयकाे त बयान गर्नी शब्दै छैन गितले मन छाेयाे यश गितका सर्जक गाईका लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🌹
आमा शब्द ले नै आँसु अायो 😢😢 कति नारी हरु लाई यस्तै त भाको छ नी के गर्नु आमा हरुको मन मान्दैन छाेरी प्रति कति माया हुन्छ 😢😢😢 अहिले त मान्छे मार्न पनि केही जस्तो मान्दैन कति आमा हरुको काख नाई रित्यो भएको छ ❤❤ शब्द नी निकै राम्रो लाग्यो अझै पर्गति गर्दै जानु होला बहिनी सफता को सुभ कामना छ बहिनी लाई लगायत एल टीम लाई❤❤❤
कति बेला हेरुँ कति बेला हेरुँ जस्तो लागेको थियो बेस्ट ता का कारण हेर्न अलि दिलो भयो। त्र गित यकदमै मार्मिक र भाबुक बनेको रहेछ कता कता मन छिया छिया भयो। यसैगरी सफलता को सिखर चुम्न सफल भएको देख्न पाइयोस अलतितिम लाइ यकमुस्त अग्रिम शुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉।
वाउ म कसरी बयान गरु यो गित को बिशेश गरि म असमिता को बिग फेन हो हैई मैले जति पनि असमिताले गित गाउनु भको छ नि सबै सुनेको छु अनि भोलोग पनि हेर्छु सधैं येसरी नैई खुसी हुनु अगाडि बडनु हैई त म हाल माल्दिस बाट नेपाम घर नेपालगन्ज मिस्स यु अल टिम येक दमै राम्रो भनेको छ सग्ग❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शब्दको खानी हो एउटा ब्राण्ड हो शिव सुवेदी जसका सिर्जना सुन्दै हुर्केको म आजको यो गीतको शब्दले मन चिर्यो 😢यी सिर्जना लेख्ने हात नथाकोस मस्तिष्कलाई बोर नलागोस दाइ भभ्य शुभकामना !❤
हिजबाट सुनेको यो गीत मैले जति सुन्याे त्यति मुटुमा गाँठो परेर आउँछ त्यसमाथि आमा नहुँदा झन बढी रुन मन लाग्ने रहेछ 😢😢😢अस्मिता बैनीलाई धेरै धेरै धन्यवाद 🙏🙏
जस्तो गीत गाए पनि सुहाउञ्छ अस्मिताको स्वरमा : तर यस्तै सेण्टिमेण्टल गीत बढी मिलेको लाग्छ, गीतको बोल र सब्दको गहिराइ छुन्छ त्यो सुरिलो, इनोसेन्ट र मायालु स्वरले !!! Excellent acting 💐 धेरै प्रगतिको कामना Team !!
नमस्कार 🙏
#narauhaiaama🥹
आदारणिय #Shiba_Subedi दाइ जस्को सृजनामा जो कोहिलाइ मोहित बनाउन सक्ने क्षमता हुन्छ ,
म भर्खर मात्र केहि सिक्दै गरेकी बिधार्थीलाइ बिस्वास गरेर यति ठुलो जिम्मेवारी दिनुभएको छ ,
#Nandu_Pariyar दाइको लयलाई आफुले सक्ने जति न्याय दिने प्रयास गरेको छु
भिडियोमा सानै देखि कैंयौ चलचित्रमा हेर्दै आएको आमा #Heuwala_Gautam सङ्ग अभिनय गर्ने प्रयास गरेको छु ,
साथै श्रीमान ज्युको साथ त सदैव छदैछ हिजो सम्म हामीले गर्ने प्रयास गरिसकेको छौ ,
आजबाट तपाइको आमा अनि मेरो आमाको लागि नरोउ है आमा लिएर आएका छौं ,
पहिले भन्दा अझै धेरै माया बर्साइदिनुहोला है❤️🙏
❤❤❤❤❤❤
Wow ❤❤❤❤❤❤
सारै मीठो गीत दिदी सफलताको कामना ।🎉
तिम्रो गीत ले मनै छोयो बहिनी 😢😢😢😢हामी छोरी मान्छेको जिन्दगी यस्तै हो
Hjr ko ni big fan ❤
कति मिठो शब्द अनि स्वर ❤❤🥹🥹
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
Wow
❤❤❤
अत्यन्तै मार्मिक गीत। प्रगतिको शुभकामना नानी।❤
❤❤
❤❤❤
k हुन्थ्यो र परैको पाखा मा
रोय जस्तो आमाको काखमा 😢😢😢 कति मीठो शब्द धन्यवाद शिव सुबेदि🙏🙏🙏🙏
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
😭😭😭
❤❤❤❤
❤❤❤❤
❤❤❤
नमस्कार आदरणीय प्रियजनहरुमा !
'आमा' आँफैमा गरुङ्गो शब्द हो, आमाको मायाको मूल्य त हामीले कैले तिर्न सकौंला र त्यै पनि आमाको पिडा कम गराउन सक्यौं भने पनि आँफुलाई असल सन्तान हुँ भन्न सकिएला। प्रिय बैनी अस्मिता डल्लाकोटीसंगको सहकार्यमा नन्दु परियारको संगीतमा 'नरोउ है आमा' हजुरहरुसामु पस्किएका छौं। राम्रो लागे हजुरका साथीभाईलाइ भन्नुहोला नराम्रो लागे हामीलाई नै भन्नु होला, अनि मिल्छ भने कमेन्ट, शेयर पनि गर्दिनुस है।
हजुरकाे शब्द अनि नराम्रो भन्ने पनि हुन्छ र! गीतकाे लागि हजुरकाे नाम नै काफि छ। तपाईकाे सबै गीत उत्कृष्ट छन् नै तर मलाई पछिल्लाे समयकाे "बाचेकाे छु धन्न" भन्ने गीत १.नम्बरमा मन पर्ने गीत हाे। मलाई पनि गीत गाउन असाध्यै मन पर्छ त्यसैले एक्लै हुदा "बाचेकाे छु धन्न" भन्ने गीत गुनगुनाउ छु।एक्लै हुदाकाे साथी बनेकाे छ। हजुरकाे गीतलाई सुनेर,हेरेर अनि शेयर गरेर सधै साथ दिनेछु। आमा शब्द नै त्यस्ताे जुन बयान गरेर कहिले सकिदैन। म पनि आमाकाे बारेमा केही लेख्छु "आमा"आमा भन्ने शब्द पनि कति अमूल्य हुँदाे रहेछ, आमा बिनाकाे जिन्दगी त कति अपुराे हुँदाे रहेछ। आमा तिम्रो काखमा जुनकाे जस्ताे सितल छायाँ छ, मेराे लागि तिम्रो दिलमा अपार माया छ।। "नराेउ है आमा" गीत एकदमै राम्रो बनेको छ। यस गीतका सम्पुर्ण टिमलाई हार्दिक बधाई अनि मिठाे माया❤🌹 यसै गरि नै आगामी दिनहरूमा गीत ल्याउँदै जानुहोला म हेरेर अनि सुनेर साथ दिने नै छु।
❤❤❤
❤❤❤
❤❤❤
Wow
अस्मिता को लोकदोहोरी यक दम मन पर्छ इस्पश्ट आवाज अनि सुरिलो स्वर को धनी बहिनी 🙏🙏🙏💘💘💘💘💞💞💞💞💞💞🌤️🌤️🌤️🍿🍿🍿
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
@@ShibaSubediमलाइ फेरि च्याप्पै मन पर्दैन अश्मिताको स्वर!नाके स्वर
@Krishna-yl1bh 😮😮
❤❤❤
❤❤
असाध्यै मार्मिक गीत❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
निकै मार्मिक गीत । रचनाकार तथा गायिका लाई उच्च सम्मान छ।
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
कति राम्रो गति मन छोयो 😢😢😢😢😢😢
❤❤❤
राम्रो छ ❤❤🎉
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Wow
❤❤❤
दिदि🙏🙏 को प्रयास को लागि धेरै धेरै सुभकामना🎉🎉
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
आमा भन्ने शब्द नै धेरै पयाराे छ ।❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
मेेेेेरो त 😭😭आँखाबाट आँसु नै रत्न सकेको छैन कति मिठो शब्द।
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
अाहा 😢❤🎉
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
❤❤
कति राम्रो सुनिरहु लाग्ने❤❤😢
दामि❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Nice
❤❤❤
टिकटक लाइभ हेरेर यता आको सारो राम्रो छ अझै प्रगतिको शुभकामना छ मुसि लगायत टिमलाई ❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
❤❤
Wow
अति राम्रो छ
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
❤❤❤
अहिले सम्म कै सबै भन्दा उत्कृस्त गित जती सुने पनि नअघाउने जति सुन्यो झन सुन्न मन लाग्ने मन मा जस्तो सुकै पिडा भय पनि सबैको अगाडी खुशी देखाउने चेलीको बेदना झ्ल्कायको छ🙏❤❤❤❤
❤❤❤
आहा कति राम्रो गित🎉🎉🎉🎉🎉🎉🎉🎉❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
मन छुने गित😢😢
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
💗💗💗
जय जय होस्।
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
कति मीठो लय, शब्द स्वर धेरै रोए 😢😢बधाई छ्🙏🙏🙏🙏
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Wow
Dr.शिव सुवेदीको हरेक सिर्जना एक उत्कृष्ट सिर्जना ❤❤मन पर्ने सर्जक।
❤❤❤
💗💗💗
❤❤❤
आहा मार्मिक गीत आमा भन्ने शब्द नै प्यारो लाग्छ ❤🎉🎉🎉
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
अस्मिताकाे गित साह्रै रामाे लाग्छ मलाई त ❤❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
अाहा मिठाे ♥️♥️♥️♥️♥️🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
Aaha kati ramro geet ho k ❤❤🙏🙏
दामी गित❤😂
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
Wow
❤❤❤
याे गितमा कुनै पनि खोट छैन आह कति राम्रो सब्द सोर अभिनय बधाई छ पुरै टिमलाई ❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
कस्तो राम्रो शब्द अस्मिता को स्वर अनि अभिनय पनि उस्तै राम्रो शुभकामना सम्पुर्ण टिमलाई ❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
कति राम्रो मनै छुन गित 🙏🙏❤️❤️❤️
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
राम्रो प्रस्तुती र शब्द सारै मन पार्यो अस्मिता डल्लाकोटिको big fan हु म ।
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
वा क्या दामी गित बधाइ छ सम्पुर्ना कलाकार लाई
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
Kati mitho git asmita❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
शब्द रचना सारै मन छुने धेरै राम्रो 🎉❤😂🎉🎉🎉
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
Yekdai ramro ❤❤❤❤diju congratulations hai
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
अाहा कति राम्रो गित सुनिरहन मन लाग्ने अस्मिताकाे सुरिलो स्वरमा त्यसै माथी अामाकाे भुमिकामा अभिनय गर्ने अत्ति नै भलाद्मी अादरणीय दिदी हिँउमाला गाैतमकाे अभिनयकाे त बयान गर्नी शब्दै छैन गितले मन छाेयाे यश गितका सर्जक गाईका लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🌹
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
आहा❤❤❤ सम्पुर्ण टिमलाई बधाई छ
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
कति मिठो शब्दले मन छोयो दिदी मेरो त
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
Uncle ko sabdha le bazar sadhai tatxa❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
धेरै राम्रो छ गीत सुन्दा मनै रोयो आशुझरेको थाहानै पायन❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
वा मुसि को आवाज मा दमदार गित बनेको छ
सफलता को शुभकामना
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Nice ❤❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
आहा❤ कता कता भकानिन पुग्यो सारै मीठो बनेछ ल बधाई छ । सम्पूर्ण टिमलाई नै👏👏🙏
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
❤❤❤❤आमा
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
धेरै राम्रो गीत बनेको छ बहिनी तिमी लाई धेरै धेरै सुभकामना छ अस्मिता बहिनी अझै राम्रो गर्दै जानु
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
कति धेरै राम्रो गीत सफलताको शुभकामना।
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
एकदम सुन्दर गीत एकदम राम्रो भइस अस्मिता बहिनीको गीत त मलाई सबै मनपर्छ world teamलाई शुभकामना सफलताको।❤❤❤🙏🙏🙏👌
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
बयान गर्ने शब्द नै भेटिन धेरै मिठो शब्द सङ्गीत सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
आहा कति मन छुने शब्द आसु खस्यो बा आमा भन्ने सब्द नै अमूल्य छ मलाई मन पर्ने गाइका अस्मिता दिज्जु❣️❣️🙏
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
कति मन छुने शब्द हो असमिता बैनिको साच्चै आमा शब्द नै कति मायालु हो ❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
आमा शब्द ले नै आँसु अायो 😢😢
कति नारी हरु लाई यस्तै त भाको छ नी के गर्नु आमा हरुको मन मान्दैन छाेरी प्रति कति माया हुन्छ 😢😢😢 अहिले त मान्छे मार्न पनि केही जस्तो मान्दैन कति आमा हरुको काख नाई रित्यो भएको छ ❤❤ शब्द नी निकै राम्रो लाग्यो अझै पर्गति गर्दै जानु होला बहिनी सफता को सुभ कामना छ बहिनी लाई लगायत एल टीम लाई❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
धेरै धेरै बधाई छ सानू धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤🙏🙏🙏
❤❤
कति बेला हेरुँ कति बेला हेरुँ जस्तो लागेको थियो बेस्ट ता का कारण हेर्न अलि दिलो भयो। त्र गित यकदमै मार्मिक र भाबुक बनेको रहेछ कता कता मन छिया छिया भयो। यसैगरी सफलता को सिखर चुम्न सफल भएको देख्न पाइयोस अलतितिम लाइ यकमुस्त अग्रिम शुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉।
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
आहा सारै मिठो गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाइ❤❤🎉
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
आहा कति मीठो राम्रो गित बनेछ आमा सब्द नै कति प्यारो छ है अस्मिता बैनी लाई सफलता को सुभकामना 🙏❤️❤️❤️
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
Kati mitho aama sabdama geet man xoyo❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
शब्दसंगीत अनि अभिनय एकदमै सुन्दर छ❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
वाउ म कसरी बयान गरु यो गित को बिशेश गरि म असमिता को बिग फेन हो हैई मैले जति पनि असमिताले गित गाउनु भको छ नि सबै सुनेको छु अनि भोलोग पनि हेर्छु सधैं येसरी नैई खुसी हुनु अगाडि बडनु हैई त म हाल माल्दिस बाट नेपाम घर नेपालगन्ज मिस्स यु अल टिम येक दमै राम्रो भनेको छ सग्ग❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
अामा ❤❤❤❤❤😢😢😢😢
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
शब्दको खानी हो एउटा ब्राण्ड हो शिव सुवेदी जसका सिर्जना सुन्दै हुर्केको म आजको यो गीतको शब्दले मन चिर्यो 😢यी सिर्जना लेख्ने हात नथाकोस मस्तिष्कलाई बोर नलागोस दाइ भभ्य शुभकामना !❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤ Many thanks for your encouragement !
❤❤❤
❤❤❤
रामाे छ गित ❤❤❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
धेरै राम्रो छ❤❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
कति राम्रो गित हो रुदै रुदै कति पटक हेरे हेरे❤❤❤
गित धेरै राम्रो छ दिदी🙏❤️ अभिनय साच्चिकै हाम्रो समाज मा मिल्ने छ ❤🙏
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
मीठो स्वर मा अतिनै राम्रो दशै गित सुन्न पाइयो धन्याबात सम्पुर्ण टिम माइ दशै को शुभकामना छ❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
आमा शब्दको के बयाना गरु मा असमिता को उजल भबिसेको कामना नानु❤️❤️❤️❤️❤️❤️👌🙏🙏🙏🙏💋
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
अवसरका बाटाहरु देखाउने हो, गर्न सक्नेलाई हौसला दिने हो,श्रीमती भनेकी आमा पछिको आमा हुन जसले घर उज्यालो बनाएकी हुन्छन् ।
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
हिजबाट सुनेको यो गीत मैले जति सुन्याे त्यति मुटुमा गाँठो परेर आउँछ त्यसमाथि आमा नहुँदा झन बढी रुन मन लाग्ने रहेछ 😢😢😢अस्मिता बैनीलाई धेरै धेरै धन्यवाद 🙏🙏
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Wow bunu salam chha sabdha geet ani voice wow❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
आमा 😭😭😭😭😭😭😭😭😭😭😭
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Nice song❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤
निकै मार्मिक गित मेरो आँखा बाट आँसु आयको पर्तै पाइन जति सुने पनि सुनी राख्न मन लाग्छ ❤
❤❤❤❤❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤राम्रो ❤❤❤❤छ❤❤❤🎉🎉🎉❤❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
जस्तो गीत गाए पनि सुहाउञ्छ अस्मिताको स्वरमा : तर यस्तै सेण्टिमेण्टल गीत बढी मिलेको लाग्छ, गीतको बोल र सब्दको गहिराइ छुन्छ त्यो सुरिलो, इनोसेन्ट र मायालु स्वरले !!! Excellent acting 💐
धेरै प्रगतिको कामना Team !!
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
❤❤
आमा शब्द नै काफि छ ❤कति मिठो शब्द हरु
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
मिठो स्वर संगै मिठा शब्द हरु यथार्थ नारि को भोगाई 😢
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤
Waiting is over😢😢
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Jatibiti man xoyo 😢❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
❤❤❤
उत्कृष्ट
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤❤ramro
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Congratulation
Aaha nice song ❤jun sabdama ni aasu jareko poto paen😭
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
:कति सुन्दर अनि मिठो सङ्गीतको साथमा सजिएको उत्कृष्ट भिडियो भगवानको आशिर्वाद मिलोस जिवनका हरेक पानाहरु खुशीनै खुशीले छाईदेवस सफलताको शुभकामना हजुरलाई🙏‼️‼️🌿
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
सुन्दा सुन्दै आसु आको पत्तो नै पाइन सफलता को शुभकामना 😢😢😢❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
दामि छ ❤❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
धेरै राम्रो गित र प्रस्तुति ❤😊
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Nice
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
धेरै राम्रो गित 🎉🎉😢😢😢😢
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
आहा कति राम्रो गित ❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
आहा कति मिठो गित आमा शब्द नै कति प्यारो छ आमा बुवा त माहान हुन
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
आहै सुनेर थकाई गित
कति मिठो ❤❤❤❤
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Kati marmik geet
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
Wow very nice 🎉🎉🎉🎉🎉 mitho song malai man paryo 😊😊😊
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
मनै रुहाउने छन् प्रत्येक शब्द 😢😢😢
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
बधाई छ मुसी
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
❤❤❤
Nice song
❤❤❤
धेरै राम्रो छ सफलताको शुभकामना सबै मा 🙏🙏😊
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
निकै मनछुने गित पनि र भिडियो पनि राम्रो लाग्यो अस्मिता बहिनी आगामी दिनहरुमा अझै प्रगती गर्दैजानु शुभकामना छ।
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
आहा कति मिठो राम्रो गित बनेछ आमा शब्द नै कति प्यारो छ है 🙏🙏❤️❤️
हजुरको माया र साथको लागि धेरै धेरै धन्यवाद। ❤❤❤
सारै राम्रो गित जति सुन्यो तेति सुन्न मन लाग्ने