कस्तो अचम्म, चार खुट्टाले टेकेर हिड्ने, बाग्लुङका युवराज कंडेल, आफुभन्दा ठुली साली यसरी भगाए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 172

  • @suryabdrpun958
    @suryabdrpun958 4 ปีที่แล้ว +43

    धन्यबाद! कूल च्यानल, यस्तो महा जोडीलाइ हामीमाझ ल्याइदिएकोमा।जोडी भन्ने कूरो भगवानले नै जूराइदिदो रहेछन।सँधै खूशी रहून।

    • @shishir4286
      @shishir4286 4 ปีที่แล้ว

      Kvi7iigkiu
      Ğ

    • @lalkeshbudha6601
      @lalkeshbudha6601 4 ปีที่แล้ว +1

      Dami xa hi

    • @phillipaden3617
      @phillipaden3617 3 ปีที่แล้ว

      I guess I am kinda off topic but does anybody know a good place to stream new series online?

    • @maximuswinston1609
      @maximuswinston1609 3 ปีที่แล้ว

      @Phillip Aden I watch on Flixzone. Just google for it :)

  • @begambahadur9280
    @begambahadur9280 4 ปีที่แล้ว +31

    दाजु भाउजू को जोडि निकै राम्रो छ सधै यसरी नै मिलेरे बस्नु होला

  • @फेरि-भेट-हाैला123-p5f
    @फेरि-भेट-हाैला123-p5f 4 ปีที่แล้ว +10

    जे जस्ताे भएपनि जिवन जिउन अाशा चाहिने रहेछ।अाशा विना केहि गर्न सकिदैन।बाचुन्जेल शुखि,खुशि रहिरहाेस।शुभकामना

  • @thaneshwarsharma1972
    @thaneshwarsharma1972 4 ปีที่แล้ว

    जस्ता लाइ जस्तै मिल्छ भन्ने सुनेको थिए तर भगवान्ले जुराडनु भयोे यो जोडीलाइ सुभकामना छ यो विडियो यु टुप लेउने मिडिया लाइ मुरीे धननेबाद छ बागलुङ जिल्लाको यो यु टुप खबर देखीयो खुसी लाग्यो

  • @unknownalex8209
    @unknownalex8209 4 ปีที่แล้ว +3

    धन्यबात मिडिया लाई, दाम्पत्य जीवन को सुभ कामना

  • @muskanranpal7216
    @muskanranpal7216 4 ปีที่แล้ว +7

    यो जोडि लाइ धेरै धेरै धन्यवाद कविता दाइको धेरै राम्रो छ नेपाल सरकार ले हेर्नु पर्यो अपांग हरुलाइ दिदि को भन्दा दाइको धेरै नाजु छ स्वास्थय मा

  • @haribsaud1698
    @haribsaud1698 4 ปีที่แล้ว +14

    उहाले भन्नू भाको उखान चाहिँ मन पर्यो
    सिन्की लाईपकाउनु पर्दैन
    सालिलाई फकाउन पर्दैन
    अति मेहनति उहाहरुलाई सलाम

  • @mohansinghdhami2082
    @mohansinghdhami2082 4 ปีที่แล้ว +32

    भगवानले ठगे पनि क्रमले साथ दिय छ ।बधाई छ दुबै जानालाई यो जोड बाट हामी हरुले पनि केहि सिक्ने पो होकी

    • @mayapariyar1459
      @mayapariyar1459 4 ปีที่แล้ว

      बधाई छ सदै खुसि रनु होला

  • @magarpaija1
    @magarpaija1 4 ปีที่แล้ว +2

    लु लु राम्रो छ मान्छेले हिम्मत गर्नु पर्छ र तपाईंहरूको हिम्मतलाई सलाम मेरो

  • @binodkandel7646
    @binodkandel7646 4 ปีที่แล้ว +33

    पत्रकार ज्यु तथा यो च्यानल लाई एउटा प्रश्न छ। यो खोज पत्रकारीता तथा यी घटना हरु संकलन गरेर च्यानल मा अपलोड गर्नुहुन्छ। यस्पछाडी पिडितलाई केही राहत, सहयोग छ कि च्यानल चलाउने बाटो हो झर्को नमानी जवाफ लो अपेक्षा चाहन्छु।।

    • @xhuchilimbu1871
      @xhuchilimbu1871 4 ปีที่แล้ว

      Sahi yo youtubeberle poisa kamawne bato matra ho

  • @फेरि-भेट-हाैला123-p5f
    @फेरि-भेट-हाैला123-p5f 4 ปีที่แล้ว +18

    म ९-१० बर्षकाे हुदा बाटै चिन्छु।मेराे र मेराे बुवाकाे अनुहार एउटै छ बाटाेमा हिड्दा यहाँले भिमेकाे छाेरा हाेईनाै र कान्छा भन्नुहुन्थ्याे ।मेराे गाउँ देखि २०-२५ मिनेट टाढा पर्ने नाथुरि गाउँकाे हुनुहुन्छ वडा एउटै हाे हाल बुर्तिबाङ #ढाे.न.पा मा बस्नुहुन्छ।😢👏

  • @punyaghimire7960
    @punyaghimire7960 2 ปีที่แล้ว

    यस्तो अपांग भएर पनि काम गरेर खानु भएकोमा धेरै धेरै बधाई छ ।

  • @santabdrtamang2246
    @santabdrtamang2246 4 ปีที่แล้ว +10

    चोरी गुण्डा लफङ्गाहरुको लागि उदाहरणीय जोडी अपाङ्ग भएर पनि मागी खानु भएन परिश्रमको फल अवश्य मिठो हुन्छ।सधैं खुशी रहनु हजुर दुबै जनाको माया एकआर्कामा कहिल्यै कमि नहोस् ।सधैं सुखी रहनुहोस् ।

  • @crjoshi5101
    @crjoshi5101 4 ปีที่แล้ว

    सलाम छ हजुरलाई तर यो पत्रकार को प्रश्न सोध्ने सैलि भयन

  • @mohang2492
    @mohang2492 4 ปีที่แล้ว +2

    आहा कत्ति राम्रो सोच मान्नुपर्छ
    जस्को हात खुट्टा ले काम गर्दैन
    फेरी पनि नर्सरी गरेर गुजारा गर्नुहुन्छ
    सायद सोच राम्रो भएर होला भगवानले यस्तो खुसीयाल जोडी मिलाउनु भएहोला

  • @rdstar8469
    @rdstar8469 4 ปีที่แล้ว

    अाफु राम्रो भएछि संसार राम्रो हुछरे सलाम छ याे जाेडिलाई

  • @सिद्धर्थशर्मा
    @सिद्धर्थशर्मा 4 ปีที่แล้ว +4

    हाम्रो बुर्तिबाङ लाई पनि tv मा देखाई दिनु भयो खुसी लायो

  • @hemrana6373
    @hemrana6373 4 ปีที่แล้ว +1

    ल बधाइ हजुरहरुको जोडीलाई सधै सखमय होस यहि कामना छ

  • @awiralyatra3353
    @awiralyatra3353 4 ปีที่แล้ว +10

    हजुरले जुन भिदियो लिदा प्रत्यक्ष् हेर्न पाको थिए अहिले पनि हेर्दै छु राम्रो काम गर्नु भा भा छ

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +1

    सालि भेना हजुरहरूकाे मेरो तर्फबाट धेरै धेरै माया साथ सहयोग र अत्यन्तै सम्मान गर्दछु मानवीय हाम्रो समाजमा सबैलाई राम्रोसँग हेर्नुपर्छ म हजुरहरूलाई अत्यन्तै सहयोग गर्नुपर्ने मिडिया र मानवअधिकार समाजका अग्रसर सबैलाई ध्यानाकर्षण छ।मिडियाले पनि उहाँको अार्थिक सहयोग गरिदिनु अनुरोध गर्दछु ताकि यो भिडियो हामीले पुरा हेर्नुस् सबैलाई अपिल छ

  • @muskanraigai3382
    @muskanraigai3382 4 ปีที่แล้ว

    जेहोस धेरै राम्रो लागो यो जोडि देखेर सदै तपाईहरु जोडि यस्तै मिलेर आगाडी बड्नु होल

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 4 ปีที่แล้ว +1

    प्रेरणादाइ जिवान जिउदै गरेको एक जोडी । सुखद दाम्पत्य जिवनको शुभकामना पनि ।

  • @bisnuregmi1914
    @bisnuregmi1914 4 ปีที่แล้ว

    पत्रकार ज्यू म हल कतार देखि हो मेरो घर गोर्खा हो मेरो गाउमा पनि एक चार खुट्टाले हिड्ने ब्याक्ती हुनुहुन्छ पिलिज हजुर हरुले मिडियमा उहालाइ एक पटक देखाइ दिनु हुन अनुरोध गर्दछु धेरै राम्रो काम गर्नु भएको छ

  • @tembarai1389
    @tembarai1389 4 ปีที่แล้ว

    Beautiful dekhin xa suwaa ye na patakkao suwaa ye na kahi kahi nakhine thaau tira lu k ra basa chukchukchukchuk chukchukchukchuk from Australia thanks for video

  • @mangurunggurung1146
    @mangurunggurung1146 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ हजुरहरूको जोडी ऐसरी नै अगाडि बडदै जानू

  • @asmitamang7524
    @asmitamang7524 4 ปีที่แล้ว +4

    हिम्मत लाई सलाम छ।

  • @narayanbhat8542
    @narayanbhat8542 4 ปีที่แล้ว +4

    धेरै रामराे साेच

  • @bhadrathapa3757
    @bhadrathapa3757 4 ปีที่แล้ว

    भाइ बुहारीलाई आगामी दिनहरु पनि सुखमय होस् हार्दिक शुभकामना ।

  • @damodarkhanal2929
    @damodarkhanal2929 4 ปีที่แล้ว

    हजुर हरुको महान जोडीलाई धेरै धेरै शुभकामना छ।

  • @IshwarThapa
    @IshwarThapa 4 ปีที่แล้ว +2

    बाउको पनि उस्तै फेरि छोराको पनि ५/६ पटक खुट्टा भाचियको दुखद कुरा हो के गर्नु, तर पनि धेरै खुसी देखियो मेहेनत गरेरै खानु भएको रैछ खुसी लाग्यो

  • @samikshyabhusal1818
    @samikshyabhusal1818 4 ปีที่แล้ว +2

    patrakar dai hajur kati handsome ho hai i lop u dari kati suhayeko😄😄😄good job best of luck dai

  • @sapanapokhare3854
    @sapanapokhare3854 4 ปีที่แล้ว +3

    Kati ramro socha xa didi dai ko badai xa

  • @khimthapa3388
    @khimthapa3388 4 ปีที่แล้ว +1

    God bless you

  • @tiranthapa5645
    @tiranthapa5645 4 ปีที่แล้ว

    उदाहरणिय जोडी यसरी नै सधै साथ सहयोग गर्नु होला

  • @manjubhattarai2252
    @manjubhattarai2252 4 ปีที่แล้ว +5

    Thannk u cool channael madhav sir

  • @marystopstop3025
    @marystopstop3025 4 ปีที่แล้ว +1

    God, what it mean?

  • @arunkc9617
    @arunkc9617 4 ปีที่แล้ว

    यो पनि जिन्दगीको पाटो।जिबनबाट हारेर भन्दा स्ट्र्गल गरेर जिउन उत्तम।

  • @आरपिन्यौपाने-ठ9ठ
    @आरपिन्यौपाने-ठ9ठ 4 ปีที่แล้ว +1

    दाम्पत्य जीवन सुखमय होस हजुर हरुको

  • @agoogleuser7262
    @agoogleuser7262 4 ปีที่แล้ว

    कठै बरा जिन्दगी यस्तो दुख बिचरा सबै मिलेर Help garnu paryo

  • @rajugidhungana4457
    @rajugidhungana4457 4 ปีที่แล้ว +3

    Nice jodi bhaujuko hasilo muhar beautiful

  • @rambabu9533
    @rambabu9533 4 ปีที่แล้ว +6

    राम्रो जाेडी दाजु भाउजू तर याे भिडियो बनाउनी भाइ काे चाहिँ अलि बढी रेयाप पप भाे

  • @yaspteteachielts4651
    @yaspteteachielts4651 4 ปีที่แล้ว +1

    Inspiration

  • @rajeshtikhtari9888
    @rajeshtikhtari9888 4 ปีที่แล้ว +1

    बिचारा सयोग को हात अघाडि बडानु हो ला सबै साथी भाई हरु ले

  • @haribsaud1698
    @haribsaud1698 4 ปีที่แล้ว +5

    उहाले भन्नू भाको उखान चाहिँ मन पर्यो
    सिन्की लाईपकाउनु पर्दैन
    सालिलाई फकाउन पर्दैन

  • @palpalkanchhadeep9035
    @palpalkanchhadeep9035 4 ปีที่แล้ว +1

    sayog yasta jodi lai garnu parx salam x dide lai duniya swarthi x je jaso vhaya pani hasi kusi jiunu ho dampanthya jiban ko lakhau lakha suvhakaman

  • @shantigurung7648
    @shantigurung7648 4 ปีที่แล้ว +1

    Very good .

  • @hioppo6046
    @hioppo6046 4 ปีที่แล้ว +1

    सारै दुख लाग्यो यो जोडीलाई देखेर है

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 4 ปีที่แล้ว +1

    होइन हेड सर जवानिमा उमेरमा हात खुट्टा मात्रै भाच्दै दिन बिताइन्थ्यो कि क्या हो ?

  • @chandrarai7761
    @chandrarai7761 4 ปีที่แล้ว

    धेरै राम्रो सोछ दाजु र भाउजुको 😘😘😘

  • @sunitadhakal563
    @sunitadhakal563 4 ปีที่แล้ว +1

    Bichhara🥰😍🤩♥️♥️♥️😘😘❤️❤️

  • @subashpokhrel1418
    @subashpokhrel1418 4 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @shivarajneupane4849
    @shivarajneupane4849 4 ปีที่แล้ว +1

    salam xa hjr haru dubai lai ❤️❤️

  • @rajanangbo9253
    @rajanangbo9253 9 หลายเดือนก่อน

    आत्मा बिस्वास चाहि हुनु पर्ने रहिछ ❤❤

  • @rajidhansherpali6612
    @rajidhansherpali6612 4 ปีที่แล้ว +2

    भाउजू चाहिँ सारै राम्री

  • @milanrai7039
    @milanrai7039 4 ปีที่แล้ว

    Bichara भगुवान ले सबैकुरा पूरा गरिदिउन यहाहरुको माया मा कहिले कमि नहोस्

  • @parwatakhadkasangroula3392
    @parwatakhadkasangroula3392 4 ปีที่แล้ว

    kathai bara 🙏🙏🙏🙏

  • @bikashsubba1851
    @bikashsubba1851 4 ปีที่แล้ว +2

    पत्रकार को सोध्ने तरिका चै भएन है ।

  • @parwatakhadkasangroula3392
    @parwatakhadkasangroula3392 4 ปีที่แล้ว +1

    bichara dai di 🙏🙏🙏

  • @kiranravi1000
    @kiranravi1000 4 ปีที่แล้ว +2

    येस्तो दुख भिडियो मा पनि डिस लाइक गर्ने तिमि कु पुत्र हाओ

  • @premjimisaud969
    @premjimisaud969 4 ปีที่แล้ว

    Super nice kabita

  • @chandrakumal2168
    @chandrakumal2168 4 ปีที่แล้ว +1

    Perfect couple

  • @BisaunaTV
    @BisaunaTV 4 ปีที่แล้ว +2

    example love

  • @MMm-he4tj
    @MMm-he4tj 4 ปีที่แล้ว +2

    गुट जोडि 👍👍👍👍

  • @mamatamgar7130
    @mamatamgar7130 4 ปีที่แล้ว +4

    Nice jodi all the best

  • @arjunkandel4162
    @arjunkandel4162 4 ปีที่แล้ว +2

    Darsan uncal anti sarai khusi lago tapaeko video herera uncal unti

  • @girmagar8491
    @girmagar8491 4 ปีที่แล้ว

    बढाई छ दुबै जना लाइ 👍

  • @sabitrilamichhane9506
    @sabitrilamichhane9506 4 ปีที่แล้ว +1

    Beautiful 😘 hjr 🌹 Jodi

  • @khimpun2242
    @khimpun2242 4 ปีที่แล้ว +1

    Perfect xa Jodi

  • @jhumasubedi8718
    @jhumasubedi8718 4 ปีที่แล้ว +1

    Nice couple ❤️❤️💖💖🙏🙏

  • @nepallal5258
    @nepallal5258 4 ปีที่แล้ว

    Good

  • @jitmaya3605
    @jitmaya3605 4 ปีที่แล้ว +4

    कबिता राम्रो छ।।

  • @xettribaduwal7419
    @xettribaduwal7419 4 ปีที่แล้ว +3

    Good Bess you

  • @bhumirajkandel8751
    @bhumirajkandel8751 4 ปีที่แล้ว

    dherari himmat parisarm garnubhayo yubraj daju le sano ma hami 7 taale banma gai charuna gako din ajai samma bhuleko xaina aaj 32 barsa bhayo

  • @narayanbarwal5010
    @narayanbarwal5010 4 ปีที่แล้ว

    Sarai ramro manchey

  • @sujanthapa3712
    @sujanthapa3712 4 ปีที่แล้ว

    कति राम्रो जोडी

  • @govindasaud7920
    @govindasaud7920 4 ปีที่แล้ว

    Nice

  • @krishnakc1727
    @krishnakc1727 4 ปีที่แล้ว

    Gajab ko jodi hunudo rax khusi lagyo

  • @mankumarrai573
    @mankumarrai573 4 ปีที่แล้ว +1

    लहै सर मैलेचई मलेसिया बाट हेरे

  • @terabah6496
    @terabah6496 4 ปีที่แล้ว +1

    ❤❤

  • @bheshraj6473
    @bheshraj6473 4 ปีที่แล้ว

    Aaha kasto ramro jodi

  • @shivarimal3314
    @shivarimal3314 4 ปีที่แล้ว +2

    Nice jodi

  • @jinalama9106
    @jinalama9106 4 ปีที่แล้ว +1

    Derai ramro Jodi

  • @shamshergahashamshergaha5722
    @shamshergahashamshergaha5722 4 ปีที่แล้ว

    होइन खुट्टा भाचिने बङ्साणु गत गुण हो के हो बाऊदेखि छोरासम्म अाईराखेको रैछ त

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 4 ปีที่แล้ว

    होइन हेड सरको परिवार जिन नैइ खुट्टा भाच्ने हात भाच्ने होकि क्या हो

  • @kedarnath8151
    @kedarnath8151 4 ปีที่แล้ว

    इनि दाजु लाई मैले देखेको छु किराना पसल मा गयको छु

    • @binodkandel7646
      @binodkandel7646 4 ปีที่แล้ว

      त्यो धेरै पहिला को कुरा हो करिब १० साल पहिला।

  • @lalkhadka2394
    @lalkhadka2394 4 ปีที่แล้ว

    Bichara god bless both

  • @radhikagiri5363
    @radhikagiri5363 4 ปีที่แล้ว

    Nice sadhae kusi hunu bro en sis

  • @harinapal5792
    @harinapal5792 4 ปีที่แล้ว

    मिडीयाले हसाऊछ कहाबाट फेलापारछ यसता यसता अचममका जोडीहरु

  • @landurisherpa5181
    @landurisherpa5181 4 ปีที่แล้ว

    देरै राम्रो जोडि छ

  • @ruthrana137
    @ruthrana137 4 ปีที่แล้ว

    Nice jodi need help

  • @nardev1985
    @nardev1985 4 ปีที่แล้ว +3

    Good luck

  • @VirenderSingh-ku3uk
    @VirenderSingh-ku3uk 4 ปีที่แล้ว

    Very nice jodi

  • @uniquesanjay6738
    @uniquesanjay6738 4 ปีที่แล้ว +1

    Bhagwanle pani k esto bijok shristi gareko bichara yubaraj dai arujstai hinne dulne man xa hola tara daibale yo jurayena

  • @ashokkarki8368
    @ashokkarki8368 4 ปีที่แล้ว +2

    😍😍😍😍😍😍😍

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 ปีที่แล้ว

    बधाई

  • @ravimanandhar1836
    @ravimanandhar1836 3 ปีที่แล้ว

    Candidate of the Ishwareeya Ganatantra Party for the coming election in Baisakh shall be decided by the people themselves in every constituency through a Two-Step Lucky-Winner System and the winner candidate shall vow to adhere to the Party's manifesto for the rest of the life . The party's candidate is not allowed to collect donations or to spend any money from his/her own purse as well . The candidate gets the blessings by Lord Pasupatinath . The Monarchists were voted by 0.77 % of the registered voters in the last election . They shall need to make a very big jump if they want to form the government after the coming election that shall conduct the national referendum for the restoration of the Monarchy . The Nepal Army that is not given the praiseworthy and proper job of the liberation of our Holy-Soil from the foreign occupation that brings pride to every soldier of his/her profession shall not think of any adventure of a coup prior to the election by aiming at foiling it , especially if so advised by the foreign visitors to Kathmandu recently . If the Monarchists in the streets are encouraged and powered by the climate in the foreign capitals pertaining to their Nepal-Policy and are trying to instigate and involve Ex-King Gyanendra Shah in a coup prior to the election , he shall self-exile to a country of his choice with his family and all of his descendants that would thwart any design to repeat the history of his coronation in Hanuman-Dhoka Palace when he was 3 years old . www.hinduganarajya.org

  • @umobileumobile4218
    @umobileumobile4218 4 ปีที่แล้ว

    मेरो गाउँ म नि छ 1 जना यस्तै झन गरिब

  • @pardiprana2896
    @pardiprana2896 4 ปีที่แล้ว +2

    ramro jodi dai vauju

  • @HNCEntertainment
    @HNCEntertainment 4 ปีที่แล้ว +3

    😭😭😭😭😭

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 4 ปีที่แล้ว

    Wow Dharai Ramro jodi jay jaya hos