'बाहुन'को छोरोले बगुंर पालेर कमाए करोडौं, ३ वर्षमै यस्तो अप्रत्यासित प्रगति │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 23 ส.ค. 2024
- #NepalChitra #BishalSapkota #BishalSapkotaVideo
विशाल सापकोटाको आधिकारिक युट्युब च्यानलः / @खबर
अहिल्यै सब्सक्राईब गर्नुहोस् ।
......................................................
सामाजिक सञ्जालमा विशाल सापकोटा
Facebook Page: / video.bishal
Twitter: / bishalaawaj
Instagram: / bishal_aawaj
TikTok: / bishalaawaj
Linkedin: / bishal-sapkota-7899ba205
WhatsApp/IMO/Viber: +977-9843839234
......................................................
विशाल सापकोटाका पछिल्ला प्रस्तुतीहरुः
• Bishal Sapkota │Nepal ...
......................................................
नेपाल चित्रको सम्पर्कः
Nepal Chitra Multimedia Pvt. Ltd
Bhaktapur, Nepal
Contact: +977-9843839234/9804212415
Website: www.nepalchitra...
Facebook Page: / nepalchitrao...
Twitter: / nepal_chitra
Instagram: / nepal_chitra
TikTok: / nepalchitra
Subscribe now: www.youtube.co...
......................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
......................................................
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
......................................................
Copyright ©Nepal Chitra.
online bata paisa kamaune tarika: r.honeygain.me/NAME833FFB
Aile ta gata xata yo istitima ma ta dube
यस्तो मान्छेलाई कदर गर्नु पर्छ।
Good job
यो बाजेको मन जस्तो सबै बाहुनको भैदिए नेपाल मा धेरै विकास हुनेथियो ।
बाङ्गुर पालेर मात्रै बिकास हुने होर 😄😄😁
@@buddhaghimire8261 ghimire bhai sabai bhanda faida ehi chha,sansarmaa sugur khane dherai chha,moton bhanda 80 guna ramro hunchha bhai ani Nepalmaa ahile chhetri, bahunnai badhi chhan sugur khane ?
@@thebravegurkhas7832 😜😜😁🙏🙏
K bhaneko yo bahun le suru mai yo naramro pesha re? 0:40 ma sunnus . Naramro oesha bhae kina paleko tapare bahun le😡
बुङ्गुरे बाहुन
गुड यो होनत तरिका जातभात त्यागौ आफ्नो पेशा गर्नु आफ्नो देशमा गर्नु बधाई छ बाउन बाजे
सलाम छ कृष्णप्रसाद ढकाल दाई लाई हजुरको काम लाई कसैले होच्याउने र गृणा गर्देमा हजुरको जात जादैना ।तपाईं जातमा मान्छे हो थर ढकाल हो बाहुन त सराधे गरेर यसो दान दक्षिणा लिने लाई भन्छन् ।
thank you laxmi prasad dai
एउटा बाहुनको छोराले समाज र घरपरिवारको प्रबाहा नगरी गोरु पालेर हलो जोत्नु भयो
बंगुरपालन गरेर जग्गा जमिन जोड्नु भयो घर बनाउनु भयो कृष्ण प्रसाद ढकाल दाजु लाइ सलाम छ तपाइको बंगुर ब्यबसाय सफल रहोस बंगुरको पाठालाइ खसी बनाउनु होला।
यो नराम्रो काम हैन बुवा; तपाईं एउटा बुद्धिमान, मिहिनेती र सफल ब्यवसायी हो । सलाम छ बुवा ।
good job hajur baa
कोरिया गएर बंगुरको गु सोर्दा बाहुनको इज्जत नजाने तर नेपालमा बंगुर पाल्दा बाहुनको इजत जाने भन्ने कुरो हुँदैन।
Good sir
😆 🤣
Waoooo baba
k ko bidesh ma sir Nepal Mai sungur ko Gu le Pani pugna chode sakyo bahun harulai😆
@@lohanidinesh9781 yes 🤣
"मानिस ठूलो मनले हुन्छ
जात ले हुॕदैन" भनेको यही हो|बहुतै दामी काका👍👍
k ho tholo na sano ho how yo Mula bahun haru afulai afai tholo hu bhanx sungur ko masu ta chodnu sungur ko Gu le pni pugdaina bahun harulai😝😝
@@lohanidinesh9781 a kami talai k saro tauko dukhai vako jata pani comment haniraxas tah bahun la sugur palako talai po khub ramailo vayaxa 😂
@@handsome5288 tro bau Kami hola
@@lohanidinesh9781 kami lai kami vanda kina risako christain huna bitikai kami bata arkai vaya vanara sochxas k ho kami
@@handsome5288 dhoti dhoti tro cast sod tro Amma lai ani full name laknu nabin k ho 🤣🤣🤣🤣
जात र धर्मलाई हेर्न होइन समय परिस्थिति सँग जोडिँदै जाने हो नेपालमा बङ्गुरको सम्भावना राम्रो छ
छि छि छि!
@@saraswotipokhrel8660 के को छी छी तीम्रो बिहे सूगूर खाने जात संग हुनेछ
@@saraswotipokhrel8660 एक पटक चोचेको मासू खानु अनी पल्किने छौ 😅😅😅
@@khemgurung9274 त्यो चोचेको बफाएर सुकुटि बनाएको भुटेर खानु पर्छ खसी कुखुरा फेल गर्दिन्छ मेरो त फेबरेट मासु मा पर्छ ummmmm कहिले नेपाल जानू र खानु जस्तो भएको छ
लुकि लुकि चाेक्टा लुस्नु भन्दा त देखायरै पालेकाे जाति हाेने चाेक्टा जति बाहुनलाई पुग्दैन पाल्न चाहिँ बनहुन
100%
👌👌👌
Aaba ko samaye ma yo jat ...tyo jat....yeo dharma...tyo dharma bhanne haru haha ko tahi hunu parne chha....ba ko kam ra soach sarai uudaharan ho hami jasto pichadiyeko nepali ko lagi
Sqhi kura
हरेक कुरामा जात भात दिमाग
ल राम्रो लाग्यो मलाई हजूरको काम ठिक छ जसरि सूख मिल्छ तेहि गर्ने हो अंकल अरू जे सूकै भनून
Gijaune haru sabai dhogna ra magna aauchhan aaba..chinta nalinus ba
Hajur shi vannu vayo.
Chornu dhatnu arka ko hatya ani Balatkar garnu hudaina.
Garera khada kei hudaina.
Hajur Sahi vanu vyo
thika ho
sahi kuro
काम सानो ठूलाे हुदैन जात सानो ठूलाे हुदैन जस्ले गरे पनि हुन्छ काम दाजुलाइ सलाम छ कामको लागि
उपदान पाउनु भएछ अनुदान पाउनु पर्यो अब ! राम्रो छ काम
कुनै पनि पेशा लाई नराम्रो भन्नु हुदैन बाजे
👍👍👍
@@zenniemagar1184 😁😁😆😆
सहि पेसा व्यवसाय आफ्नो प्यासन आफूलाई जेग्रणी मन् छ त्यहि गर्दा हुन्छ, अरुको कुरा सुन्ने नै हैनधन्यवाद बाहुन बाजे जय होस 🙏
एकदम राम्रो कार्य ।कसैलाई ठग्नु भएन काम जस्तो गर्दा पनि हुन्छ।मान्छे नामले होइन कामले ठुलो हुन्छ।
उहाँलाई सलाम छ तर तिन तले घर, गाडी , पसल , घर खर्च आदि ३ वर्ष भन्दा कम समयमा जोडेको अर्थात् १ करोड रुपैयाँ बराबरको सम्पत्ति जोडेको कुरा पत्यारिलो नहोला कि! फेरि बिचमा एक जना बेइमान कामदारले ४..५ लाखको नोक्सान पनि भन्नुभएको छ।
Pahile dekhi kuto kodalo garera teti ta kamaya hola vaneka xan ni..
300 bangur × avg. 50000 =1,50,00,000 Hunxa. 50 Lakh kharcha katayo vane pani 1 karod profit dekhinxa!
प्रेरणादायी सन्देस जय होस् बुवा अझै प्रगती गर्दै जानू समाजमा उदारणिय काम गर्नुभएकोमा धेरै धेरै धन्यवाद साथै बधाई छ जय नेपाल।
असाध्यै राम्रो लाग्यो।
धेरै राम्रो काम गर्नु भएको रहेछ, कुनै पनि काम सानो र नराम्रो हुँदैन। काम नगरे अवश्य सानो र गरिब भइन्छ। प्रेरणादायी भिडियोको लागि धन्यवाद।
I respect & proud of you bahun baje. I appreciate
बाहुन साथिहरु ले बुङ्गुर होइन
गोरुको मासु खाको देखेको छु बिदेश मा
बुङ्गुर त झन समान्य मानम न
Nepal mai khanchhan bro.
👍
bidesh hernu parx bahun haru ko chartikala napaunele kera🍌payo bokra sangai khayo vaneko jasto ho bahun haru😝😝
Nepal india sabai jaga ma khancha.😃
@@alishachhetri673 topai le pni khanx holani chop chop 😝
तिरस्कार लाई हजुर ले अवसर मा फरकउनु वयो, सलाम छ हजुर मा
खुसी लागो बुवा तपाइ को साहस र मेहनत देखेर मुरी मुरी धन्याबाद हजुर लाइ
yakadam ramro pesa
पोइसा हुने ठाउँ,पोइसा आउने कमाउने ठाउँ पाउँदा बाहुन को हिन्दू को इजत राम्रो,अनि राई लिम्बू गुरुङ मगर तामाङ कामी दुमाई ले सुँगुर पल्दा चाहिँ फोहोर??त खुरापाती हरु को अवहेलना दुष्ट दिमाग् लाई मेरो केरा बाट ठनक्क सलाम छ।
यो मेरो बेस्ट कन्सेप्ट हो ब्यापार बिज्नेसमा जातापात हैन मिहेनत चाइन्छ।
Love you sir. I'm watching from India
Great
Kam garera khna lai pani jat r bhat bhani ho bhne sadai pachi parin chha god job buwa 🙏🙏🙏🙏👌👌👌👌
यो घृणा गर्ने हाम्रो नेपाली समाजको चलनै हो
काम जेसुकै भएनी गर्दा के भयोर अर्काको चोर्नुपो भएन
Churnu dhatnu po bhayen kam garer khanulI k ko laj good job 👍
Ur ryt siso.
Dharai khusi lagyo ❤❤❤
very nice job
Dherai raamro
Kati sojo baun ho yo Gaun ma ♥ 💞💞
ल अब सबैले उहा बाट केहि सिकौ , काम भनेको कुनै सानो ठुलो हुदैन , चेतना भया 👍🙏❤️💜🌷🌹
भारतिय जोगि बोलाएर खुट्टा को जल खादै, नेपाल को धन दान दिदै, आफ्नै स्वास्नी, आमा छोरी बलात्कार गराउदा पुन्य ठान्ने बाहुन भन्दा यसरी कर्मसिल हात लाई चलाएर नेपाल लाई मासु मा आत्मनिर्भर बनाउन सहयोग गर्ने यी बाहुन बा लाइ ह्रुदय देखि सलाम छ। यी बाजे का छोरा लाई सानो सुझाब छ👉️👉️ कोरिया जापान जाने हरु ले काम गर्ने भनेको अर्का को बङ्गुर फार्म मा बङ्गुर को गुहु सफा गर्ने नै हो। बाउ को यो फार्म लाई अझै ब्यबस्थित गरेर अझै धेरै लगानी गरेर अझै धेरै बङ्गुर पालन गर्न आग्रह गर्दछु। धर्म र सस्कार भन्या एक खोक्रो सामाजिक आडम्बर हो। त्यो आडम्बर तिम्रो बुवा ले जस्तै भत्काएर अगाडि बड्नु पर्छ।
बङ्गुर पालान कसरी गलत अनि खराब भयो ??? भ्रस्टाचार अनि चोरी काम गर्नु पर्ने बाहुन बाजेले ती पेसा सहि अनि राम्रा हुन के हाम्रो समुदायमा , कि कसो ???
Ah k nramro 🙄🙄 Kam re
@@zenniemagar1184 bahunko soch bahun jastai .
Teita bhanya . Khattam soch.
बाहुन ले के चोरेको छ र ?के भ्रस्टाचार बाहुन ले मात्रै गर्या होर?गलत काम लाई जात सन्ङ्ग जोड्नुनै गलत हो,राम्रो काम लाई सलाम,
अाे हाे
दाजु
बधाई छ
🌷🌷
Buwa dherei mihenati hunudo rei6🙏🏻🙏🏻🙏🏻one salute buwa lai👏👏👏🇳🇵🇳🇵🇳🇵
त्यही मानसिक रोगी कमजोरी धुर्त काम गरी खान नसक्ने देबी देवता को नममा ठगी खान पल्केका बाहुन क्षेत्री आर्य हरुले गर्दा आज सम्पूर्ण मेहनत गरी खाने आर्य बाहुन क्षेत्री समाज बदनाम भाको छ ।सलाम छ बाहुन बुवा हजुर जस्तो महान् बेक्ती हजुर को जस्तो सोच सम्पूर्ण आर्य वर्ण को बेक्ती मा गुसोस्।
गफ गरो बाहुन ले।दुनियाँ चिज को मासु र रक्सी खायेर नाली मा मुख जोत्नु हुने पाल्नु नहुने कहाँ हुन्छ।
बजेले गफ चाइ सारै मिठो गर्नु हुदो रहेछ हजुर्ले गरेको बङगुर पालुन्मा राम्रो पर्गती होस
Proud 👍
Dherai ramro lagyo video
बाहुन भनेको त येस्तो पो हुनु पर्छ ! के हो ति प्रचन्ड रे , बाबुराम रे अनि अरु अरु पनि थुप्रै
😁😁गफाडी रैछ्न जे होस हेर्नू मजा आयो
Teita 😂
बोङुर पाल्ने बहुन लाई जोय होस । बाहुन लाई अकास नदेख्ने जन्वार पाल्नु एक्दम लाभ्दयक हुन्छ । फर्म ओझेइ बदाउनु सबेइ जिल्ला मा ।
Dhanebad
कुनै जातिय बिशेष पेसामा सिमित पुरात्क गलत सोच चिनतनलाई चिरदै अधिकारीजी समाजकै लागि सकारात्मक र उदाहरणीय काम गर्नु भएको रहेछ सलाम छ हृदय देखि नै
Thula Kura garni bahun harule yo uncle bata kai siknu...great work 🙏👍
Very good uncle
Baje tupi palnu bhanda bungur palnu thik ho jaat le garda desh pachhadi xa good job salam xa
सलाम छ बाजे ह्जुरलाइ तर एउटा कुरा ह्जुरले बुङुर दुख गरेर पाल्नु हुन्छ बेच्नु पनि हुन्छ अनि ह्जुरको femily ले त्यो काम गर्नु हुन्न पैसा समाउने काम चाहिँ गर्नु हुन्छ
धेरै राम्रो काम
मिठाे हुन्छ अब खान पर्छ टेस्टि चिज ।
खाइ सके को छ बाजे ले
You carry on 😂
आफ्नो पेसा गरिखानलाइ जातले छेक्दैन आत्म निर्भर हुनुपर्छ।म पनि बाहुनकै छोरो हो।उहाँलेगरेकोकामदेख्दा साह्रैमनपर्यो।अझराम्रो उन्नती प्रगती गर्दै जानुहोला।धन्यवाद ।
Thanks
गफ अलि बढी हानेउ बुढा । जे होस राम्रो काम गरेका रहेछौ ।बधाइ छ ।
Janmedekhi 60 barsa pugda 1 crod kamako hola bangurbata 3 barsama ta hawa ho
Jaslay pani paalda hunxa!!Bahun lay chornu, dhatnu, vrasthachar pani nagarnu vaneka xan ni!!!! but uni haru yi sabai kaam garxan vanay, bangur palnu chai kin na-hunay??
Awesome
great!
पाप लाग्छ है बाहुन ले बंगुर पाल्नु हुन्न जाड रागा रोउसी खानु हुन्न भन्छन यकथरी बाहुन तर यहाँ बिदेशमा बाहुनले गोरु खाको नि देखियो हाहा
अ्मेरिकामा पनि धेरै बाहुन साथि हरुले खाको देखेको छु
Paisa kamauna lae j ni garxan bahun haru le
Good job
honi khim sir?
@@NepaliNomad1234 hongkong maa pani,rausi beef,pork piune, Khane dherai chhan?
I like your content about agriculture and more other love you bro
Ati uttam
काम ठुलो सानो हँदैन सलाम छ पाैरखी बुवालाइ म लिम्बू भएर नि मासु खाँदिन पाल्दिन पनि तर सब भन्दा सोच ठुलो हो😊😌😘😘❤❤❤💚💎
Great work .He seems to be very happy .💞💞💕
काेरिया गएर पनि बङ्गगुर फर्म गएर काम गर्छन आफ्नाे देशमा काम गर्न सर्म मान्छन
कस्तो राम्रो उदाहरानिय काम गर्नु भाको छ, हाम्रो सबैको सलाम, बा को खुल्ला मन ,
Please xora xori ho dad lay support garnu hos
छुन नहुनी रे बाहुन ले खाइ हाल्छ नि नखानी भय 60 रु kg हुनि थियो
Ok Nepal chhote Lal tharu good 👍
अति सन्देश मुलक तथा ब्याबसाहिक सन्देस
बाजेले अति नै गाफ दियो पाठापाठि भन्न नजान्नेले कसरि गफ लाउन जानेको होला!यतिको लगानिमा करोडौं कमाए रे
Kamainxa hau kamainxa sungur ko daam dherei xa😃
बुढाले गफ चै बेसि नै लगायो 🤣🤣🤣
4 maina ma ho paunee
Hahahaha 117din
हो नि, गफ पत्याउनै नसकिने भो😋😋
Hahwh
❤❤❤❤❤Namaskar maile dui patak herdai xu khusiko kuro ho🎉🎉🎉🎉🎉
Bahunko soch paribartan bhayeko ma khusi lagyo
३ महिना मै ५०/६० किलो चाहिँ अलिक होइन होला हौ गफाडि बाहुन बाजे 😁
😂😂😂😂😂
hunxa hjr hunxa maanxele majjale banauxan.bangur sabai vanda xito badne jaat ho.yaslaai easy pani xa ra yo sangai aru pani kam garna sakinxa. guff haina 3 mahinama 70 kg samma banayako dekhna sakinxa
सहि कुरा कुनै हालतमा हुदैन ३ महिनामा तेत्रो
@@namastebardiya खोइ हौ यहाँ निक्कै जना सर मिस हरुले हुन्छ त्यो भन्दा धेरै भन्नू हुन्छ अहिले सम्म धेरै नै बंगुर पालक कृषकहरुको फाम हरु को अन्तरबार्ता हेरे तर जन्मेको ३ महिनामै ५०/६० किलो पुग्छ भनेर चाहिँ भनेको सुनेको छैन
Hamro ta 1 sal ma mari tari 50/60 kg hunxa🤣😂
बोको होइन बाहुन बाजे .. बिर...🤣🤣🤣🤣🤣
हाहा बाजेले बाहुन भासा प्र्योग गरेछ्न क्यारे ।
😂😂
😂
सलाम छ बाबुलाई काम भनेको सानो ठुलो हुदैन हाम्रो देश जात र जातीय कुरा गरेर त हाम्रो देश पछाडि परेको छ
उल्लेखनीय काम गर्नु भो सबैको स्याबासी पाउनु भो सबको उधारणिय बन्नु भो सबैको मन जित्नु भो यहि नै हो तपाइको जिन्दगीको सफलता भनेको अझै आफ्नो ब्यबसाय पेसालाइ अघि बढाउदै जानुस असफलताले घुडा टेक्ने छ र सफलताले स्वर मच्चाउने छ बधाई छ दाइ हजुर ....यो कमेन्ट त पढ्न तपाईंले नभ्याउनु होला अर्थात नसक्नु होला रपनी तपाको सफलताले अझै शिखर चुमोस यहि नै तपाईं जस्तो मेहिनेती कृषकलाई हामी सबैको बधाई छ ।
Chornu po hunna ta jun sukai pesa garna laai jaat dharma le xekdaina raamro garnu vayex
गफादी बाजे 😃😃
धेरै राम्रो कुरा गर्नु भयो बाजेले 🙏
Thanks uncla
Bungur khane pada khane aja bholi bahun nai ho
बावन बाजे अलि हावाबोलने रैछन अरुत केहो भिडियो हेरदै जादा पाथा भन्दा पाथी राम्रो रे यो भने थिक उलतो भन्दिय
patha vanda badi masu bokxa pathile tar yo buwale vanna janena
धेरै राम्रो काम गर्नु भएछ दाइ बाहुनको छोरो भएर पनि बङ्गुर पालेर प्रगति गर्नु भएछ
Verry good
Wow बाहुन बाजे हरु को गफगाफ मजा आयो धन्यवाद गरि खाने मान्छे लाई घृणा गर्नु हुदैन तपाईं लाई शुभकामना छ बङगुर पाल्नु नै भगवान को पुजा हो
ल ल राम्रो गर्नुभएको छ। वाहुनको छोरोले आफ्नो जीवनको लागि चोर्नु हुदैन काम चाहिँ गर्नु पाउनु पर्छ।
Good hajur Good dai lai
Dhirei ramro Kam ajhai aagadi baddei jaanu hola
Dharai ramro lagyo👍️👍️👍️👍️
good jab
Dherai ramro
Very good
बाइ छ हजुरललाइ
धेरै फाइदा गर्नुभयछ बाहुन बाजे
रमाईलो र उत्प्रेरित कथा ।
वधाईछ हजूरलाई प्रगतिको कामना गर्दछु हाल चन्द्रपूर नगरपालिका
Good job