भाइरल बंगुर पाल्ने बाुहनी दिदी, एक बर्षमा गर्छिन् करोड बढीको व्यापार, नाफा कति ? │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
धेरै राम्रो जातको आधारमा यो काम त्यो काम गर्नु हुन्न भन्ने हाम्रो पुरानो सामाजिक चिन्तनलाई चिर्दै यो बाहुनी दिदीले बंगुर पालेर दरो जबाफ दिनु भएको छ उहालाई सलाम छ
Grate job
Nice
हजुर को नाम धेरै सुनेको थिए दिदी आज देख्न पाइयो अज धेरै प्रगति को धेरै धेरै शुभकामना छ नेपाल आए पनि एक पटक हजुर को फममा भिजित गर्नु आनु पर्छ
धन्नेबादछ हजुरको बेबसाय देखेर खुशि लायो
Dherai ramro
राम्रो काम छ हजुरको साथै जनचेतना सबैलाई ;
के बाहुनले; बगुर छुन नहुने खानु नहुने?.
सबैलाई बगुर पाल्ने बाहुनी बहिनीले राम्रो शिक्षा दिनु भएको छ,
🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌
👏👏👏👏👏👏👏👏👏👏👏👏👏
अति राम्रो काम हजुर हरु को
Professional lady
लु राम्रो काम गर्नु भयो दिदिले
Dherai ramro kam didiko
जानकारीको लागि धेरै धेरै धन्यवाद
Satya yug surubhayo.krantikari bahuni bahinilai salute aani safalatako subhakamana.
अति राम्रो
राम्रो काम दीदी 🙏
अती राम्रो दिदि को काम। किरण सर दिदिको मोबिल नम्बर दिनु भएको भए हुने थियो।म अहिले बिदेसमा छु। नेपाल आएर त्यहि पेसा गर्ने सोच मा छु
धेरै राम्रो काम गर्नुभएको छ
Omg??dd 1 barsa 80 lakh???
Sarai khushi lagyo ddko farm dekher👍️👍️👍️
Good
good job diju
अति दामि लाग्याे यकदम रामृाे छ
बङुर ले नै खुसी सुखी र सन्तुस्ती धन उपल्प्दी दियेको छ बहुनी ले पाल्नु हुदैन भनेर घृणा नगर्नु बोल्नी सब्द अलि मिल्दो जुल्दो गर्नु
😝😛
Sahi kura
Dherai ramro kam garnu bhayo hajurle
अधिकारी बहिनी दिदी good job
Nice job didi
के गर्नु अरुले बङ्गुर पालेको देख्दा रहर लाग्छ आफुले पानी पालेर बिचार गरुमकि भनेर सोच्यो डर लाग्छ😜
Kunai pani kam sano hudaina farm sanchalikajyuko ajhai pragati hos
Ramro kam garnu vako rahax dd laa👍👍👍👍
वाहुनले बङ्गगुर पाल्ने ,रक्सी बनाउने बेच्ने ,कपड़ा सिलाउने गर्छ भने ,कामिले बेद सास्त्र पढेर बाहुन छेत्रीको कर्मकाण्ड सम्पन्न गर्न पाउने भए कसो होला ??किनभने बाहुनलेनै सबै काम गरिदिए पछि कथित तल्लो जातका बर्ग हरुमा पेशाको शंकट हुदैन होला र ??
Ho Bhai ho hahahaha masu khane raksi khane Ani arko masu khane kami bhanera hepne khanpan saman bhae Pani k ko jatpat aba dalit Le sakahari Khana khaera Gita bhagwot padxa bhane u pandit huna paunu parxa
@@ratan_kondolaro sahi ho
बङ्गुर को खाना को बारेमा पनि जानकारी दिनुन sir 🙏
great job
Dheraii ramro Dee
म गणेश गिरि कोहलपुर ! हाल कुवेत बाट ! रोजगार मुलक कृषि कार्य गर्नु स्वागतयोग्य हो ! कोहलपुर मै एक कृष्ण आचार्य ले पनि ब्रोइलर पालेका छन ? तर हाम्रो समाजमा जातीय विभेद कै कारण बाहुनले कुखुरा बंगुर जस्ता जन्तु पाल्नुहुँदैन भन्छन् ? घरको कुल बिग्रीन्छ भन्छन ? के हो अलिकति प्रस्ट पार्दिनुस न बाहुनी दिदी ? के यो कार्य कुलदेउता संग संबंधित छ र ?
Good job
thanks
Dherai ramro kaam...,kaam garna lai jaat le chekdaina...good Job didi,,,ajhai pragati ko kamana
Good job baini. Pragatiko suvakamana. Nepal chittra vai Good job.
Ma khi garna sakxu ra mihenat ka sat khatiyo vane yo jat le palna hune to jatle palna nhune vanne xina. Dherai ramro kam dd.
ब्राह्मण र दलित भनेर अनेक नौटंकी गरेर छुवाछूत गर्ने आनी पैसा कमाउने कुरा केही नछोड़ने ????
Jh
Doesn't matter who are you , business is business. ,,,,,,, Love you sis
Very good
good job dd
Haami sabai nepaliko soch lai badalne kaam garnu bhaekoma hajurlai manai dekhi dhanyanad cha.
Very good Kam sis
माछा कुन जातको छन् सम्पूर्ण जानकारी दिनुहोस्
मिडियाज्यु....तपाईको भिडियो असल लाग्यो तर वार्तामा एउटा प्रश्न राखेको जस्तो लागेन...कति दिनमा पाठा बिक्री गरिन्छ? अनि कति अोजनको हुन्छ ? अरु वार्ता सठीक र अर्नथ नस्मझिदिनु होला यहाँलाई धन्यवाद छ...
Good
Dherai ramro kam hajur ko🙏
दिदि को बङगुर फर्ममा भिजिट गर्ने सोचमा छु। हाल साउदी बाट । घर 🏡 चितवन माडि
म पनि
Good job didi 🙏🙏🙏🙏
दिदी मेहनती हुनुहुन्छ र पो राम्रो भएको छ।दिदीको कुरा अनुसार सत्यता छ।विदेशीको गुलाम हुनुभन्दा स्वावलम्बी हुनु ठूलो कुरा हो।
हजुरलाई धेरै फिफ्दो रहे छ
very good job dede hajur lie thanks good job ma Dubai bata judha bahadur rolpali ho
👏👏👏❤️
सलाम छ बाहुनी दिदि लाइ
फर्म को कन्ट्याक्ट् नम्बर पाउन सकिन्छ होला
Mero Pani hudai xa
धेरै राम्रो, दिदीलाइ मेरो नमन!
Ekdum prashamsa yogya !
यक्दम राम्रो छ बरु कन्टयाक नम्बर दिनु भये झनै राम्रो हुन्थ्योकी!!!!!
Good sister
Bahuniko mehenat lai salaam
ajhai badhi safalta milos
Namaskar Di 💝💕💞
very nis sister
Dang tira ta pathapathilai 3/4 hajarmaI aauxa ta mahango vaneko pani yata ta 6500 saya raxa faida vaihalxani
Bangur Ko Dana kasari bebasthapan garne barema sodhnu bhayen sir
पेशा राम्राे छ,यसलाई व्यवस्थित गरेर निकासा गर्न सकेमा अझ राम्राे
Paurakhi maila Salam cha Didi hajur
बाहुन काठा कोपिला,सून्गूर को छाला टोपी ला भन्थीयू र आज को समेई मा गौठ नेई लगाये छ बाहुन ले । हामरो स्राप नेई लागे छ हेई क्यार । जीवीका त दर गरनु भये छ ।सेवारो,
Pesa lai jat bhat le xekdaina jo alxe xa usle kura kati rahanxa gardai janus thanks
Malaai pani nepal aayer testai kaam garna man xa corona le baachexu vane
हाेर ल हजुर र मिलेेर गराै नत कुन ठाउँ हुनु हुन्छ
Machha palan ko bisayama pani khi kura batai dinu vayako ramro hunthyo ki Ani machha palan r bangur palan yakai shatha palan garnu paxadi yasma k Karan hola.
Very Good...
Namaste sis
Good Job...Salute for you..🙏
बजार को कत्तिको समस्या छ भनिदिनु पर्यो दिदी ।
बाहुनले पैसाको लागि के चाहिँ गर्दैन् भन्ने उदाहरण
Dalit janajati aatankaa hhh kita aatankari hune Kiata jhundiera Marnu ko bikalpa xainaa sankirnata ko parakasta >.
हामी नया हरूकोलागि यसो बङगुरको बारेमा बुझन फोन नम्बर पनि छाडदिनु भयकोभय हुनि थ्योलाकि
Wow Good job dherai ramro kam ho 👍👍👍
Good job well done
गुड जब अधिकारी बैनि
DiDi tapai dherai paurakhi manchhe tapai le aru dherai manis harulai uttam udaran dhekhaunu bhayeko chha. Tapailai dherai dherai saphalta ko subhakamana.
dharrai ramro xa
Great 👍
Namaste da
कतिकति दिन मा कुनकुन भेक्सिङ लगाउने सबै कति दिनमा कुन दिने जान्कारि दिनु सर
Molai pani talim lin man lagyo yasko talim kavre ra ktm ma kaha lin milcha hola kripaya jankari pau .
Ramro बाहुन्नी दिदी राम्रो काम सलाम छ दिदी लाई
यो युटुवमा अरुले जे गरेको देखो त्यही गर्न मन लाग्छ तर देखे जस्तो गर्दा हुदैन
100%
🤣😂🤣😂
Ramro kam didi
Ok good ok good ok ok good
Ramro kam ho
मेहनत गर्नु केहि गलत छैन
होइन क्षेत्री होस की बाहुन ..के फरक र्पछ अनि शीर्षक बाहुन को छोरी ले सु'गर पाल्नु चाहि के ठूलो काम हो ???? She's in economically in dire consequences ..So she choose Pig Farming ..So what ??????????? Don't tag human race in caste ..
Didi ko baybasaya dekhera khushi lagoy
Kunai pani kam jat le garne hoina usko bhuddi bibek ra lagansilta le garne ho tesaile yo kam tyo jat le garne tyo kam falano jat le garne vanne kura ko gatilo udhaharan uha didi le garnu vako xa keep it up 🙏🙏🙏
Ramro kam
God bless you 🙏🙏🙏🙏
दिदिले पनि सहि कुराे गरनु भाे रिपाेटर जिउकाे रिपाेट पनि रामराेतर मेन कुराे लगानि नै चाहिनछ
जात ले रोक्छर कर्म गरनुलाइ जात मात्र कुरिती भित्र्याउने माध्यम हो जय देस जय नेपाल
God bless u didi.
बाहुनी बोजै ले बङगुर को मासु खानु हुन्छ कि हुँदैन