धन्यबाद तथा बधाइ छ भाइ,डटेर काम गर्नुस मेहनत गर्नुस, जस्ले जे सुकै भनुस, यी बुद्धि नभएका मान्छे ले जे पायो त्यही बोल्छन, धैर्य भएर काम गर्नुस भाइ लाई धेरै धेरै माया छ ।
नेपाल फर्केर अब म पनि यहि बेबसाय अँगाल्न तयारीमा छु सर । निकै राम्रो काम रहेछ जानकारी दिनु भो नेपाल चित्र . कम लाई पनि विशेष धन्यवाद छ । हाल युएई बाट हेर्दै छु ।
राम्रो बिचार अनि अर्को पनि फाइदा हुने बाटो म तपाईं लाई भन्छु बंगुर मात्रै हैन साथी मंगुर माछा जुन जुँगा पलाएको माछा हुन्छ नि हो त्यो माछा पनि साइड मा पाल्नु होस सानो पोखरी बनाएर बंगुर को दिशा पिसाब पोखरी मा खस्ने बनाउनु होस् माछा तै खान्छ फोहर पनि न हुने भो डबल फाइदा म बर्दिया जिल्ला बाट 🙏🙏🤝🤝👍👍
इच्छा शक्ति भयको र मेहेनती ब्याक्त्ती ले कुनै न कुनै ठाउँ मा अबसर खोजी गर्दै प्रगती गरेरै देखाउछ । बधाइ छ तपाईं लाई । अझै राम्रो प्रगती गर्दै जानुहोस सुभ कामना छ तपाईं लाइ
राम्रो सोंच! राम्रो बिचार! राम्रो कमाई !अझै बढ्दै जानू आफ्नो ब्यबसाय हो जो सुकैले जे सुकै भनुन !आफ्नो लक्छे पूरा होस! चोरेर खान पो हुन्न काम गरेर खान किन जात भात ?
हजुरले कत कत गएर यस्तो यस्तो भिडियो हामीलाई उपलब्ध गराउनु हुन्छ सबै भन्दा पहिला धन्यवाद भन्न चहान्छु हजुरलाई कति चोटि फोन गरे फोन नै उठाउनु भएन मा पनि यहि व्यावसाया गर्ने खोजीमा छु कसरी कन्ट्यक गर्ने होला सर
के काम गर्दा चै जात हेर्छ खुप हेर्नू ती कुरा काट्ने हरुले देखे होला अहिले त भत भती पोल्छ होला यो प्रगति देखेर आरिस्ले गरे हाम्रो नेपाल मा नै बिदेश छ है दाजुभाइ हरु सलाम छ दाइ हजुर लाई 🙏🙏🙏🙏
Bishes gari yo video banaunu hune Media ko sir dhanyabad. Ra Gaurab sir lai Big salute. Bideshma chahi bideshi haru ko gu mut sabai sorna milne ani afno Deshma aisake paxi hero paltine ra thul thula kura garne harule tapai bata dherai kura sikinxa hola.
एकदमै राम्रो लाग्यो मलाई र मैले पनि बंगुर पालन गरेको छु पहिले 5 वटा बात सुरू गरेको हुँ अहिले 20/25 वटा पालेको छु राम्रोई भईरहेको छ र अब म नेपाल मै बसेर अझै 50/60।वटा र माऊ 10वटा जति पाल्ने योजना अनुसार खोर पनि बनाउदै छु र मलाई चाहिँ पुरै अनुभप चाहिँ छैन माऊ को बारेमा सो यो दाजु को नम्बर दिनु होला म यो दाजु संग केहि कुरा सिक्नु पर्छ मैले माऊ पाल्न को लागि जसरि भयनि यो दाजु को नम्बर मिलाई दिनु होला धन्यवाद
धेरै राम्रो छ देस बिदेसमा गयर यहि काम गर्दा बिदेस बात कमाकाे पैसा भन्छन अाफ्नाे देसमा बेबासय गर्दा गर्न्नु हुन्न भन्ने मान्छे कस्ताे हाेला धेरै राम्रो राम्रो छ 👍️👍️👍️👍️
म पनि यहि काम गरने निकै नै साेच मा छु अहिले म हाल दुहा कतारमा छु र म केही गरे भने फम हाउस खाेलने ठुलाे धाेकाे छ मेराे पनि साथ दिनु हाेला मलाईनि है साथी ?
धन्यबाद तथा बधाइ छ भाइ,डटेर काम गर्नुस मेहनत गर्नुस, जस्ले जे सुकै भनुस, यी बुद्धि नभएका मान्छे ले जे पायो त्यही बोल्छन, धैर्य भएर काम गर्नुस भाइ लाई धेरै धेरै माया छ ।
राम्राे छ सबै युवा दाजुभाइ तथा दिदिबहिनीहरू अवसरकाे पहिचान गर्दै यसरी नै व्यवसायिकरण गर्नु भाे भने पक्कै समृध्द नेपाल हुन्छ है ।
नेपाल फर्केर अब म पनि यहि बेबसाय अँगाल्न तयारीमा छु सर । निकै राम्रो काम रहेछ जानकारी दिनु भो नेपाल चित्र . कम लाई पनि विशेष धन्यवाद छ । हाल युएई बाट हेर्दै छु ।
MA U a e bata
Also
राम्रो बिचार अनि अर्को पनि फाइदा हुने बाटो म तपाईं लाई भन्छु बंगुर मात्रै हैन साथी मंगुर माछा जुन जुँगा पलाएको माछा हुन्छ नि हो त्यो माछा पनि साइड मा पाल्नु होस सानो पोखरी बनाएर बंगुर को दिशा पिसाब पोखरी मा खस्ने बनाउनु होस् माछा तै खान्छ फोहर पनि न हुने भो डबल फाइदा म बर्दिया जिल्ला बाट 🙏🙏🤝🤝👍👍
@@kamigham4471 धन्यवाद हजुर लाई सुझाव को लागि ।
@@Sklama88 WC hajur🙏🙏
बदाइ छ सर तपाइ लाइ👍️
इच्छा शक्ति भयको र मेहेनती ब्याक्त्ती ले कुनै न कुनै ठाउँ मा अबसर खोजी गर्दै प्रगती गरेरै देखाउछ । बधाइ छ तपाईं लाई । अझै राम्रो प्रगती गर्दै जानुहोस सुभ कामना छ तपाईं लाइ
राम्रो काम छ है दाजु को
दानाको बारेमा कसरी बन्छ सबै जानकारी गराएको भए धेरै राम्रो हुने थियो सर
La bro bhadhai xa dherai ramro hamrai jillako hunuhudo raixa la
♥️
यो भाईको कुरा मलाई मन परयो
श्रमको सम्मान गर्नुपर्छ नि । अझै राम्रो गर्दै जानुहोस् शुभकामना ।
Ani Aama xori kaha dekhi honi hjr
राम्रो काम
Good job vai. Nepali Salut 6a vai. Ajha baddai jawas. Nepal chittra vai lai pani thanks salut.
के राईलिम्बु के क्षेत्री बाहुन सबैले श्रम गरेर खानुपर्छ भन्नेले जेपनी भन्छ अहिलेको जवानामा बङ्गुरको मासु नखाने को चही होला सलाम छ मेहेनती भाइलाइ🙏
राम्रो सोंच! राम्रो बिचार! राम्रो कमाई !अझै बढ्दै जानू आफ्नो ब्यबसाय हो जो सुकैले जे सुकै भनुन !आफ्नो लक्छे पूरा होस! चोरेर खान पो हुन्न काम गरेर खान किन जात भात ?
Great job bhai 👌👍
हजुरले कत कत गएर यस्तो यस्तो भिडियो हामीलाई उपलब्ध गराउनु हुन्छ सबै भन्दा पहिला धन्यवाद भन्न चहान्छु हजुरलाई कति चोटि फोन गरे फोन नै उठाउनु भएन मा पनि यहि व्यावसाया गर्ने खोजीमा छु कसरी कन्ट्यक गर्ने होला सर
Number Kati ho sat
Salam xa yasto garnuparxa
Dherai ramro kam
बंगुर पाल्ने भाईलाई शुभलाभ होस।
Very good job daju
great job
के काम गर्दा चै जात हेर्छ खुप हेर्नू ती कुरा काट्ने हरुले देखे होला अहिले त भत भती पोल्छ होला यो प्रगति देखेर आरिस्ले गरे हाम्रो नेपाल मा नै बिदेश छ है दाजुभाइ हरु सलाम छ दाइ हजुर लाई 🙏🙏🙏🙏
right कुरा गर्नु भो हजुरले।
Sarae ramro soch bichar ra preranadayak xa ekdam gret brother.npl poxi prekoi jat vat le gerda honi .yo video ekdam sandes mulak xa .
Dherai dherai ramro kammm
great work bhai salute chha
सबैले बुजुम है यो काम देखि
Ramro kam
बधाई छ सर हजुरलाई मलाई पनि यो गरन मन छ तर बाहुन हो खाली घरका ले सपोट नगरने भयर अहिलेसम्म केही गरन सकि रहेको छँन
क्षेत्रि बाहुनले झन खान्छन् । जातले केही फरक पर्दैन हौ साथिहरु हो सबै भन्दा ठूलो मनले चाहनु पर्छ ।
Jat ko kura haena hau Dharma ki kura xa yaha Hindu dhama manne le khadaina sangur vaesi gai madhesi ra xetri bahun haru le khadaina
@@manerajlawati9201 ahh ekdam sahi vhannu vayo
Sacchikei ramro ani ekdam inspire ahile ko generation ko lagi,jay hos vai ko farming prati 👍🙏🙏
Very nice 👍 dai.
बधाइ छ सर
Sarai ramro kam
म पनि बिदेश छु दाईको प्रगति देखेर नेपालमा पनि धेरै सम्भावना छ है भन्ने गतिलो उदाहरण हो।।।
Wow I like it 😍😍 yo ho ni Nepal ma business garni taw Kati ramro Soch daii
Gaurab dai,
Tapaiko bangur bebasaya ramro chha. Tapailai dherai subhakamana chha.
Good job
Dherai ramro sir.
Appreciate it 🙏🙏
Damii
Good vaai bedes janu vanda nepal mai thik garnu vo
Bishes gari yo video banaunu hune Media ko sir dhanyabad. Ra Gaurab sir lai Big salute. Bideshma chahi bideshi haru ko gu mut sabai sorna milne ani afno Deshma aisake paxi hero paltine ra thul thula kura garne harule tapai bata dherai kura sikinxa hola.
video राम्रो लाग्यो, धरान चै पाठालाई 6000,7000 पर्छ भनेपछि त्या सस्तो रहेछ
एकदमै राम्रो लाग्यो मलाई र मैले पनि बंगुर पालन गरेको छु पहिले 5 वटा बात सुरू गरेको हुँ अहिले 20/25 वटा पालेको छु राम्रोई भईरहेको छ र अब म नेपाल मै बसेर अझै 50/60।वटा र माऊ 10वटा जति पाल्ने योजना अनुसार खोर पनि बनाउदै छु र मलाई चाहिँ पुरै अनुभप चाहिँ छैन माऊ को बारेमा सो यो दाजु को नम्बर दिनु होला म यो दाजु संग केहि कुरा सिक्नु पर्छ मैले माऊ पाल्न को लागि जसरि भयनि यो दाजु को नम्बर मिलाई दिनु होला धन्यवाद
राम्रो ब्याबसाय खुसी लाग्यो।म पनि अहिले बिदेश मा छु अब ५,६ महिना पछि नेपाल आयर यहि ब्याबसाय गर्ने सुरमा छु।
Himmat garnus bogati jiu
Khusi lagyo
Thank u nepal chitra team yati ramro story ko lagi
Great job dai.
धेरै राम्रो छ देस बिदेसमा गयर यहि काम गर्दा बिदेस बात कमाकाे पैसा भन्छन अाफ्नाे देसमा बेबासय गर्दा गर्न्नु हुन्न भन्ने मान्छे कस्ताे हाेला धेरै राम्रो राम्रो छ 👍️👍️👍️👍️
आखिर हामी मनुष्यको चोला हो जे पाले पनिआफ्नो अधिकारको कुरा हो यसमा जात भातको कुरै आउदैन यो रुदीबाड़ी नेपालमा मात्रै हुन्छ
दारी जुँगे किरण दाई क्या खल्लि हुनुहुन्छ भन्या काँ काँ पुगेर भिडियो बनाउन भ्यायर हामी माझ देखाउनु हुन्छ है , अनि कति मिहिनेती बंगुर पाल्नुहुने भाई।
very good job sir
God bless you.
Wow
Ke tapai haru le houm delivery garnu hunxa pulse Ripley garnu 10 wata jati chahiyeko xa
सबै भन्दा छिटो फैदा दिने मा सुङुर हो
Rate dheri ramro ho
ल शुभकामना छ मित्र लाइ । मेरो पनि योजना मा छु। हाल साउदी बाट । घर 🏡 चितवन माडी
कलम तामांग जी को कमेन्ट भित्र हेर्नु होला फाइदा को कुरा राखेको छु 🙏🙏
Wow👍👍👍
kipt on bro
Badahi xa dai
पर्बत मा हजुर लाई स्वागत छ अझै जलजला मल्लाज माझफाट मा पनि जानुहोला सर
Sir thank you so much Malai ramro lagyo yo video mobile number dinu hola haiii sir
Good job 👍👍👍👍👍👍
God bless you Bhai
Good dai
Good job bro
म पनि यहि काम गरने निकै नै साेच मा छु अहिले म हाल दुहा कतारमा छु र म केही गरे भने फम हाउस खाेलने ठुलाे धाेकाे छ मेराे पनि साथ दिनु हाेला मलाईनि है साथी ?
म नि यार कतार मै छु यार! म नि यहि गर्ने सोचमा छु यार ।
La gaurab dai badhai 6 hajur lai
उहाको नम्बर discretion मा राखिदिनु होलान सर
I am truely inspired 😍😅
Badhaai xa dai
very good bro
dai ta hamrai parvat ko po hoix haii ....all the best daju
Aaha Kati ramro Kam ,saphalata ko shubhakamana chha.
पाठा लिन मपनी आउछु ,नम्बर पाउत गौरब जि
9857648903
Hoina hou rai sir purba tirai jattini bachha paihalxani
जुनसुकै जातिले पनि बाङ्गुर पाल्दा केही हुँदैन हो
Jati ko kura hoena Dharma kura xa yaha Hindu dhama ma sungur ra vaesi ra gai ko masu khadaina
Dherai romro
Wow good
Good job keep going
Very nice
I like ❤️❤️🙏🙏
too good
Nice 👍 ❤️❤️❤️❤️❤️😍😍😍😍
Great job.
wow kati ramro kam khusi lago mero ni budo Iraq ma hunuhuncha pachi aaye pachi yahi kam garnu parla 😍😍
Nice job xa
Good
Gud job dai
Dhamecha dai
Ramro xa video good jab all
दानापानी चारो कसरी अनि के के दिदा बङ्गुर राम्रो हुन्छ भन्ने बारे पनि अलिकति जानकारी दिए असल हुन्थ्यो कि ?
I am so excited to see your farm sir. This is wonderful farm if there is any way to get breeds it will be great help . From Nagaland ,India
लुम्बिनी क्षेत्रमा विशेष गरि बुटवल तिर बङ्गुरको बजार के कस्तो होला सर ?
Well done 👏 brother 👏
nice
Khusi lagyo vai Pragati garnu vayeko rahex banggur palda xunuhudain banned k x
Good job daju garnu parx aafney des ma 👏
Good job atti rauro bebasaye👍
Good0
Bangur palne Vai Lai ramro Kam garnu vaye chha dhanyabad. Tara Malai topic matra man parena.