New Teej Song 2078/2021 - मै सानी हुँदा || Mai Sani Huda - Laxmi Neupane Ft. Smriti & Rina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 292

  • @LaxmiNeupane
    @LaxmiNeupane  3 ปีที่แล้ว +138

    नमस्कार म लोक गायिका लक्ष्मी न्यौपाने !
    🙏🙏🙏
    एस्पलीको मेरो तीज कोसेली "मै सानी हुँदा" (मै माग्थे बालापन - 2 ) लिएर आएकी छु !
    आशा छ,सधैं झैँ यहाँहरुको माया र साथ पाउने छु !

    हेरेर प्रतिकृया दिनुहोला है !

    • @rajen_poudel
      @rajen_poudel 3 ปีที่แล้ว +2

      धेरै बर्स पछि हजुर को मीठो आवाज सुन्न पाइयो दिदी हजुर, मन पबित्र भयो ।खुसी लाग्यो ।

    • @safalonlinetv8529
      @safalonlinetv8529 3 ปีที่แล้ว

      म सानोछदा देखिको कलाकार हजुर

    • @NEPALPRODUCTION1127
      @NEPALPRODUCTION1127 3 ปีที่แล้ว

      Dherai ramro xa geet didi ...Mero favorite singer didi hajur yestai yestai geet sunna Pam hamisabsile hamesa .....

    • @jaykunwar4573
      @jaykunwar4573 3 ปีที่แล้ว

      Dherai ramro .xa dd

    • @premkhadka5355
      @premkhadka5355 3 ปีที่แล้ว

      माैलिक तिज गीतकाे लागि सम्मान छ।

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 3 ปีที่แล้ว +1

    Aaha dd

  • @sudiptirana4178
    @sudiptirana4178 3 ปีที่แล้ว +4

    यति राम्रो तीज काे गीत मा पनि यति थोरै कमेन्ट 🤔🤔🤔 किन होला।

  • @AmitaThapa-m7i
    @AmitaThapa-m7i 5 หลายเดือนก่อน +1

    आहा कति राम्रो❤

  • @durga522
    @durga522 2 ปีที่แล้ว

    Ekdamai ramro geet cha akha bhatai aashu jharyo ....ekdam dhanyebad laxmi ddlai...ekdam maulik cha...❤️❤️❤️❤️

  • @tarasinghthapa9836
    @tarasinghthapa9836 3 ปีที่แล้ว +1

    नेपाली लोकसङ्गितको क्षेत्रमा एक धरोहर को रूपमा परिचीत आदरणीय लक्ष्मी दिजु नमस्कार।सर्वप्रथम त हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको धेरै धेरै शुभकामना छ हजुर लगाएत सम्पुर्ण टिमलाई ।🙏🙏अहिलेको यो विषम परिस्थितिको बावजुद पनि दुखकष्ट गरि यति राम्रो मौलिकताले भरिएको तीजको कोशेलि पस्कनु भएको छ।हृदयदेखि नै उच्च सम्मान छ दिजु।🙏🙏हजुरआमा, आमा हरुको पालामा जुन मौलिकताबोकेको तिजगीत गाउँघर टोलछिमेकमा गाउदै नाच्दै रमाईलो गर्नु हुन्थ्यो।अहिले पनि उहि मौलिकता हजुरको गीतमा भेटिन्छ खुशि लाग्छ ।म त भन्छु तीजगीतको नाउँमा समाजमा बिकृति बिसङ्गति ल्याउने किसिमको आधुनिकताको नाउँमा उच्क्षिरिन्खल सब्दहरु प्रयोग गरि गीत गाउने कलाकार हरुले यो गीत बाट पाठ सिकुन🙏🙏अन्तमा गीतको सफलताको धेरै धेरै शुभकामना छ दिजु।💐💐उहि पाल्पालि भाई।

  • @qatarnepal9055
    @qatarnepal9055 3 ปีที่แล้ว +1

    Sadabahar gaika adarniye laxmi neupani didilai dherai dherai suvakamana

  • @bashyal4shiva
    @bashyal4shiva 3 ปีที่แล้ว +1

    राम्रो छ तीज गीत

  • @arjundalami9917
    @arjundalami9917 3 ปีที่แล้ว +1

    Sarai ramro song laxmi di 🙏🙏

  • @kamaldangi7110
    @kamaldangi7110 3 ปีที่แล้ว +1

    सारै राम्रो यो चाहि हो तिजको गित

  • @purnathapathapa9909
    @purnathapathapa9909 7 หลายเดือนก่อน

    अति राम्रो छ ❤

  • @राजुपरियार-छ5ढ
    @राजुपरियार-छ5ढ 3 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ दिदी गित

  • @chhabirajkathayat6
    @chhabirajkathayat6 3 ปีที่แล้ว +1

    तिज गीत भनेको यस्तो होत

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +14

    दिदी अाजकल ख्यास पुतली जस्तो गितकाे जमाना छ यस्तो राम्रो गिकाे सिर्जना गर्नु भएकोमा हजुरलाई मन देखि धेरै धेरै धन्यवाद

  • @KaranBista-g3t
    @KaranBista-g3t หลายเดือนก่อน

    टिकटकमा सुनेर आउने जति यता हाँजिरौँ त

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 3 ปีที่แล้ว +11

    आदरणीय दिदि हजुरलाई हार्दिक नमन गर्छु, मौलिक गीत सुन्न पाइयो धेरै खुसी लागेको छ। हजुरका गीतहरू सुनेरै हुर्किएको म आज 25 वर्षको भए आवाज त्यति नै राम्रो छ। सदावहार गायिका दिदीलाई सफलताको धेरै शुभ कामना छ। म (केशव भट्ट ) सुदुर पश्चिम को महेन्द्रनगर बाट।

  • @sumanbinitaofficialchannel
    @sumanbinitaofficialchannel 3 ปีที่แล้ว +1

    Didi hjr ko thulo fan ho😍😍😍😍

  • @subasadhikari155
    @subasadhikari155 3 ปีที่แล้ว +19

    गितको नामकरण नै मन छुने खालको छ भनेसी केहि बिशेष छ । पर्खाईमा छु । यो मौलिक तथा फरक पनको तीज गित शिर्ष स्थानमा पुगोस्। मेरो अग्रीम शुभकामना दिदी।

  • @firetodead4425
    @firetodead4425 3 ปีที่แล้ว +1

    Teej songs bhaneko yesto hunu parxa

  • @gurkha366
    @gurkha366 3 ปีที่แล้ว +1

    Wow kati ramro geet

  • @PitambarPokharel-uh5xr
    @PitambarPokharel-uh5xr 4 หลายเดือนก่อน

    आहा दिदी कति राम्रो गित

  • @ADkmonu56
    @ADkmonu56 4 หลายเดือนก่อน +1

    Super 💫 fine yr video 🌾 very nice 💯 sukriya 👍

  • @sabitradumre1169
    @sabitradumre1169 3 ปีที่แล้ว +1

    गित राम्रो लाग्छ मलाई

  • @chiranjivichhetri
    @chiranjivichhetri 3 ปีที่แล้ว +1

    आहा बबाल

  • @barallilbahadur1507
    @barallilbahadur1507 3 ปีที่แล้ว +1

    गित राम्रो छ सफलता मिलाेस शुभकामना

  • @bhimbahadur3535
    @bhimbahadur3535 3 ปีที่แล้ว +1

    Kati ramro git xa kin views nei janna

  • @rajmagar2716
    @rajmagar2716 4 หลายเดือนก่อน

    लक्ष्मी न्पापानेको तिजगित सुपर छन❤❤❤❤ मलाई सारैमन पर्छ ककसलालाई मनपर्छ ककस्ले कतिबुझेकोछ कमेन्ट गरौ🎉🎉

  • @sunilnepali1079
    @sunilnepali1079 3 ปีที่แล้ว +1

    Dami

  • @sabitradumre1169
    @sabitradumre1169 3 ปีที่แล้ว +3

    यो गित बाल मनोबैज्ञान मा आधारित छ मानिस आफ्नो घरको सस्कारले नै धेरै फरक पर्छ र यो गित धेरै वर्ष पछि पनि सान्दर्भिक बन्नेछ लक्ष्मी जि

  • @sabitradumre1169
    @sabitradumre1169 3 ปีที่แล้ว +1

    यो गितको शव्द पनि मार्मिक छन

  • @sabitradumre1169
    @sabitradumre1169 3 ปีที่แล้ว +1

    यो गितले मन छोयो मलाई मेरो बाला पन को याद आउँछ बाउ आमा को सस्कार नै हो लक्ष्मी जि हजुर का सबै गित राम्रा छन

  • @rajuchhinal-971
    @rajuchhinal-971 3 ปีที่แล้ว +2

    दिदिको स्वरको पर्खाइमा थिय आज पूरा भयो,पुरानो याद आउने स्वर छ दिदी,शब्द पनि उस्तै मन छुने छ्न,सम्मान छ दिदी,,इन्द्रेणी मा जानू होला प्लिज दिदी 🙏🙏🙏🙏❤️❤️❤️👌👌👌

  • @kamalab.k6182
    @kamalab.k6182 3 ปีที่แล้ว +1

    didi hajur ko aawj sunda kati khusi lagyo

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 3 ปีที่แล้ว

    उत्कृष्ट तिज गित

  • @RamchandraBogati
    @RamchandraBogati 3 ปีที่แล้ว

    धेरै राम्रो छ।

  • @Jung330
    @Jung330 ปีที่แล้ว

    टिकटक बाट हेर्न आउने कोको छम ??

  • @bhimsharmaoli8477
    @bhimsharmaoli8477 3 ปีที่แล้ว

    सारै राम्रो तिज गित रहेछ दिदि
    सफलताको धेरै धेरै शुभकामना

  • @pradipojhaofficial5047
    @pradipojhaofficial5047 3 ปีที่แล้ว +3

    सदाबहार गायिका लक्ष्मी दिदिलाई सलाम्🙏🙏🙏❤️

    • @BiikkuAnjal
      @BiikkuAnjal 5 หลายเดือนก่อน +1

      Uipuiboghpvbnl

  • @nganithapa152
    @nganithapa152 3 ปีที่แล้ว

    Laxmi dd purno gayka mero best ho dd ❤️❤️❤️❤️

  • @bikashrassli4753
    @bikashrassli4753 3 ปีที่แล้ว +1

    आहा कति मनै छुने तीजको गीत बादै छ सबै टीम लाई

  • @अधुरोसहयात्री
    @अधुरोसहयात्री 3 ปีที่แล้ว +1

    Nice di😍

  • @chidipaniserofero1617
    @chidipaniserofero1617 3 ปีที่แล้ว +1

    कति राम्रो मन छुने गित सुन्न पाइयो लक्ष्मी दिदि।

  • @sisirbk2894
    @sisirbk2894 3 ปีที่แล้ว +1

    मेरो मन परेको गायिका । channel subscribe गरेको छु है । नमस्ते

  • @sabitradumre1169
    @sabitradumre1169 3 ปีที่แล้ว +1

    गित मार्मिक छ मेरो त मुटु छोयो माइतीघर बुबा ले पढ्न सिकाको धेरै याद आयो यो गित सुपर हिट होस शुभकामना

  • @bandhuoffsetpress9049
    @bandhuoffsetpress9049 3 ปีที่แล้ว +2

    Congratulations song laxmidijulai

  • @krishnadanai2816
    @krishnadanai2816 3 ปีที่แล้ว +1

    असलि सुनलाई जलप लाउनु पर्दैन भन्ने कुरा उहाको य‍ो गित सुनेपछि फेरिपनि पुष्टि भएको छ,

  • @bandhuoffsetpress9049
    @bandhuoffsetpress9049 3 ปีที่แล้ว +2

    Congratulations song

  • @padambhattarai5280
    @padambhattarai5280 3 ปีที่แล้ว +1

    राम्रो छ गीत

  • @bholapalli6209
    @bholapalli6209 3 ปีที่แล้ว +1

    Dami xa git Man pareyo

  • @tiwaridilaram6879
    @tiwaridilaram6879 3 ปีที่แล้ว +1

    तिज गित भनेको यस्तो होनि गायिका कोहो नि भन्दा हाम्रो पालाको पुरानो लोक गायिका लक्ष्मी जि वाह,वाह 👍️👍️ यो गितको साथमा बधाई दिंदै तिजको पनि शुभकामना हजुरलाई अहिले नै 🙏🙏

  • @ganeshprasadbasyal
    @ganeshprasadbasyal 3 ปีที่แล้ว +1

    Nice song laxmi

  • @Shiii11
    @Shiii11 3 ปีที่แล้ว +1

    🤩🤩❤️❤️

  • @ratnaprasadkhanal1632
    @ratnaprasadkhanal1632 3 ปีที่แล้ว +1

    badai xa

  • @minu8036
    @minu8036 3 ปีที่แล้ว

    गित जित को यस्तो पो हो त ♥️♥️♥️♥️♥️

  • @dilmayadilmayanagari2630
    @dilmayadilmayanagari2630 3 ปีที่แล้ว +1

    Wow old is gold vane jhai
    Tapai ko voice sadai ya sari nai
    Sunna paiyosh

  • @devendraneupane3171
    @devendraneupane3171 3 ปีที่แล้ว

    मौलिक तिज बिशेश गित भनेको यस्तो हुनु पर्छ !! केहि सिख अहिलेका च्याउ उम्रेका जस्ता कलाकार हरु हो । ??

  • @shantabhandari1678
    @shantabhandari1678 3 ปีที่แล้ว +1

    गीत भनेको यस्तो हुनु पर्ने आज काल का भुरा हरु के गाउछ्न के 🙏🙏🙏🙏

  • @razunepal8964
    @razunepal8964 3 ปีที่แล้ว +1

    Congratulations all team 😍😘🥰😍🥰🙏🙏🙏🙏🙏🙏

  • @narayankarki2478
    @narayankarki2478 3 ปีที่แล้ว +2

    धेरै सालपछि आदरणीय दिल्लीको गीत सुन्न पाउँदा अत्यन्तै हर्षित भएको छ

  • @RamailoSalyan
    @RamailoSalyan 3 ปีที่แล้ว +1

    दिदि नयाँ गीत आएछ बहुत रसिलो आएछ भब्य सफलताको शुभकामना ❤️❤️

  • @amritpantha2365
    @amritpantha2365 3 ปีที่แล้ว +2

    गित काे पर्खाईमा छु 😋First

  • @renusaud7899
    @renusaud7899 3 ปีที่แล้ว

    तीज गीत मा मात्र होइन अरु गीत मा नी सुन्न पाइयोस् हजुर को स्वर मा गीत हरु लक्ष्मी दिदी🇳🇵❤️❤️❤️

  • @laxmisubedi6964
    @laxmisubedi6964 3 ปีที่แล้ว +8

    गीत पक्कै पनि राम्रो हाेला
    पाेहाेरकाे पनि साह्रै राम्रो थियो ।
    सुमधुर स्वरकी धनी लक्ष्मी दिदीले गाउनु भएको सबै गीत धेरै मनपर्छ ।
    यो गीत पनि छिट्टै सुन्न,हेर्न पाइयोस्
    गीतको सफलताको शुभकामना दिदी

  • @ghanshyam7065
    @ghanshyam7065 3 ปีที่แล้ว +1

    Nice song Didi

  • @Harswbohora
    @Harswbohora 3 ปีที่แล้ว

    दिदी हजुरको ठूलो फेन म

  • @mukeshsaud453
    @mukeshsaud453 4 หลายเดือนก่อน

    Yo geet tik tok baat suner Aaune jati cmnt garnu hola😂

  • @sumanbinitaofficialchannel
    @sumanbinitaofficialchannel 3 ปีที่แล้ว +1

    I,m so happy didi ko naya geet suner man lai aanad aayo 😍😍😍😍😍😍😍😍

  • @aashutoshregmi9035
    @aashutoshregmi9035 3 ปีที่แล้ว +5

    wow

  • @SushilKumar-yo7td
    @SushilKumar-yo7td 3 ปีที่แล้ว +2

    दिदी हजुरकाे गित सारै मन पर्छ तर हजुरलाई ईन्दिणिमा देख्ने धाेकाे छ

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 ปีที่แล้ว +12

    बालापन _1 त राम्रो थियो 2 पनि पक्कै पनि राम्रो होला प्रखाइ मा 🥰🎼🙏

  • @gitapokhrel9348
    @gitapokhrel9348 3 ปีที่แล้ว +1

    कतिमिठा शब्द आहा !

  • @tulsibasnet7301
    @tulsibasnet7301 3 ปีที่แล้ว +1

    यस्तो पो तिज गित बधाई छ फेरि पनि लोकसङित मा छाएको हेर्न मन छ !!

  • @alishatimalsina3497
    @alishatimalsina3497 3 ปีที่แล้ว

    आहा कति राम्रो गित,लक्ष्मी दिदीजु, बधाई छ,

  • @thejuniorcreator6698
    @thejuniorcreator6698 3 ปีที่แล้ว

    दिदिको गीत सुन्दै गाउदै हुर्केको म आजपनि दिदिको स्वोर सुन्न पाउदा खुसी लाग्छ ।

  • @billgeatsbm6290
    @billgeatsbm6290 3 ปีที่แล้ว +1

    Dherai ramro geet.Dhyanbaad didi.Tapsi media ma aaunu paryo

  • @Om73823
    @Om73823 3 ปีที่แล้ว +1

    Wow laxmi sis 2 ni sarai mitho song🤗
    Salute all team💖

  • @gurupahadi9275
    @gurupahadi9275 3 ปีที่แล้ว +1

    Nice song diee

  • @buddhashrestha8410
    @buddhashrestha8410 3 ปีที่แล้ว

    नयाँ गीतको लागि हजुरलाई धेरै धेरै धन्यवाद

  • @यमराजामहत
    @यमराजामहत 3 ปีที่แล้ว +3

    यस्ता तिजका गीत सुन्दापो तिज आएजस्तो हुन्छ,आजकालका तिज गीत नै होईनन तित ब्यापारिक गीत हुन सलाम लक्ष्मी दिदी।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nithiinmagar5799
    @nithiinmagar5799 3 ปีที่แล้ว +3

    Sampurna team lai bhadhai tatha agreem shubhkamna

  • @haribsaud1698
    @haribsaud1698 3 ปีที่แล้ว +1

    ♥️♥️

  • @binamthapa9757
    @binamthapa9757 3 ปีที่แล้ว +1

    Yakdam ramro music video Song Baneko 6

  • @parshuramkhanal4311
    @parshuramkhanal4311 3 ปีที่แล้ว

    राम्रो छ
    स्वरत हामीले सानै देखि सुन्दै आयको थियै स्वर पहिलाको जस्तै लागेयो धेरै सुनिथियो हजुरको गित धेरै धेरै राम्रो छ धेरै दिन पछि राम्रो तिजगित निकाल्नु भएको मा शुभकामना
    बास्तबिकता भन्नु पर्दा सानो, ठुला, युवा जेस्ठ नारिकहर सबैले मन पर्ने गित हो
    म सानि हुदा 👌👌👌👌👌👌🙏🙏🙏🙏
    from mumbai bat

  • @amritpuri8271
    @amritpuri8271 3 ปีที่แล้ว +1

    Sweet song

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว

    आहा अति नै मिठो मार्मिक गीत मेरि प्यारी दिजु laxmi को सफलता को शुभकामना दिजु👏👏👏👏

  • @bibekseelnep3227
    @bibekseelnep3227 3 ปีที่แล้ว +1

    तिज गित अत्यन्त मौलिक र अत्यन्त कर्णपृय छ ।

  • @arjun_giri4140
    @arjun_giri4140 3 ปีที่แล้ว +2

    आहा कति मार्मिक तिज गित 💞💞💞🙏🙏🙏🙏

  • @sarindhikari4484
    @sarindhikari4484 3 ปีที่แล้ว +1

    कति मीठो स्वर लक्ष्मी न्यौपाने दिदिको सुनिरहु लाग्ने !!!!

  • @rajendrapoudel5235
    @rajendrapoudel5235 3 ปีที่แล้ว +12

    Waiting for sweetest vocal, dijyu.

  • @santoshadhikari3808
    @santoshadhikari3808 3 ปีที่แล้ว

    Ramro xa didi hajur git saphaltako🎼🎻🎶 subhakamana 🎶🎻

  • @Homananda
    @Homananda 3 ปีที่แล้ว +7

    क्यासेट चक्का देखि डिजिटल प्रविधि सम्म तपाई को गीतहरूलाई सुनियो । अव एक पटक इन्द्रेणीमा गएर दोहोरी गाउन पर्यो दिदी ! कहिले जानुहुन्छ?

  • @jumbodevil2943
    @jumbodevil2943 3 ปีที่แล้ว +1

    Jhurgesh thapa ko geet le view paauxa yo geet kata harayo

  • @ramusharma2464
    @ramusharma2464 3 ปีที่แล้ว +1

    साँच्चिकै तिज आए जस्तो महसुस भयो यो गित ले। बधाई छ लक्ष्मी दिदी लगाएत सम्पुर्ण टीम लाई।।

  • @prinsainternational6248
    @prinsainternational6248 3 ปีที่แล้ว

    Wow sarai mitho git ddko

  • @rajukoirala7944
    @rajukoirala7944 5 หลายเดือนก่อน

    कति राम्रो गीत सुनिरहुँ जस्तो।

  • @janakiojha68
    @janakiojha68 3 ปีที่แล้ว +2

    दिदी लक्ष्मी न्यौपानेको गित धेरै मन पर्छ । धेरै राम्रो छ गित

  • @nithiinmagar5799
    @nithiinmagar5799 3 ปีที่แล้ว +2

    Reena thapako dance yakdam manai lobhyaune khalko x

  • @sabitradumre1169
    @sabitradumre1169 3 ปีที่แล้ว +1

    यो गितले धेरै मन छोयो तिज गएपछि पनि मैले हेर्छु यो गित धेरै राम्रो छ

  • @apsarabaral6201
    @apsarabaral6201 3 ปีที่แล้ว +1

    Good DD

  • @muktidedy304
    @muktidedy304 3 ปีที่แล้ว

    धेरै भन्नुपर्ने नै छैन नि।
    राम्रो...उत्कृष्ट...