दरबारमार्गबाट ओलीको गर्जन । अराजकता मच्चाउनेलाई छाड्दैनौँ Kp Oli | Durga Prasai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 293

  • @ChandbahadurShahi
    @ChandbahadurShahi 3 วันที่ผ่านมา +27

    प्रदान मन्त्रिजिउ तपाईं कति झुट बाेलु हुन्छ पानिजहाज कता गयाे र नेपाली जन्ताकाे धर धरमा ग्यास कता गयाे

  • @krishan_Kripa1
    @krishan_Kripa1 3 วันที่ผ่านมา +20

    यस्ता मान्छे ले देश चलायको देशको दुरभाग्य हो

  • @spaul784
    @spaul784 3 วันที่ผ่านมา +11

    भ्रस्टाचार को पराकाष्ठा ओलि

  • @intulimbu2588
    @intulimbu2588 3 วันที่ผ่านมา +16

    प्र म जस्तो मान्छे भएर एउटा ईमानदार कर्मचारी माथि खनिनु लाजलाग्दैन?

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 3 วันที่ผ่านมา +6

    कम्बोडियाको ३२ अरब रकम झ्वाम गरेको काण्डमा प्रधानमन्त्री के पि ओलि प्रत्यवादि र अभियन्ता दुर्गा प्रसाइ वादि भएको कुरा बाहिरी सकेकोले छिनोफानो टुङ्गो नलागुन्जेल सम्म नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने होईन र मुद्दा टुङ्गो लागेर जित भएपछि फेरिके पि ओलि नै प्रधानमन्त्री बन्न्दा के फरक पर्छ।नत्र जनता भ्रममा परे।दुर्गा ठिक हो या ओलि ठिक ।चाडो प्रष्ट हुनुपर्छ कि।यो बिषय चाडो टुङ्गो लागेर जनतामा वास्तविक भ्रम हटाउ।राजनीतिक किचलो बड्यो।

    • @Footx111
      @Footx111 3 วันที่ผ่านมา

      Kambodiako Kanda adalatle pramad jutayera xi ofano hunuparx lagani gareko ho ki hoina tyo cib le 12 ghantamai krite kagaj Vanna mildaina sammananiya adatle pramad jutayera matra xinofano hunx maile bhrastachar garekai xaina anusandhan ma Pradhan mantri mathi Pani xanbiin gara vannu pardaina? Chorle kahile ma chor hu maile chore vandaina chorle jahile Pani ma emandarixu kahile Pani chordina ra chornelai Pani mn paraudina vanx thuekka kukur kp aputali.

  • @lilakarki4612
    @lilakarki4612 3 วันที่ผ่านมา +9

    धेरै भुभुभुभुकी सकिस अबदिन गयो

  • @KrishnaThapa-s2z
    @KrishnaThapa-s2z 3 วันที่ผ่านมา +8

    लाज सरम हराएको अनैतिक झुट प्रसाद ओलि

  • @usharana67
    @usharana67 3 วันที่ผ่านมา +4

    के पि बा घाटा नगए सम्म प्रधान मन्त्री पद छोडने शुर मा हुनुहुन्न अझै १८ मैना प्रधान मन्त्री हुने तेस पछि शेर बहादुर ढेउवा १८ मैना ओ हो देस कंगाल बनाएर छोडने भए
    नेपाली जनता जाग्नै पर्छ अब 🤮

  • @HarkaBibash
    @HarkaBibash 3 วันที่ผ่านมา +3

    लाज सरम न भयकाे तस्कर र मारवाडीकाे गाेठालाे झुटकाे पनि सिमा हुन्छ।🙄

  • @MeenaSharma-d5o
    @MeenaSharma-d5o 3 วันที่ผ่านมา +1

    जो चोर उसैको ठूलो स्वर। नेपालकै दुर्भाग्य हो ! यसता भ्रस्ट र अपराधिलाई भोट गर्ने नेपाली जनता पनि अपराधि नै हुन् !

  • @krishnakarki2163
    @krishnakarki2163 3 วันที่ผ่านมา +5

    तेरो मिसन चौरासी हेर्दै जा कस्तो हुँदो रहेछ

  • @amoshgautam632
    @amoshgautam632 3 วันที่ผ่านมา +3

    बिकासको नाममा जिरो नचाहिदो गफ हान्न मात्र जान्ने चतुरे भ्रस्टाचारि, नैतिकताको आधारमा राजिनामा दे।

  • @shyamkhatri3903
    @shyamkhatri3903 3 วันที่ผ่านมา +2

    प्रधानमन्त्री ज्यु को भाषण सुन्नुभैहाल्यो अब ढुक्क हुनुहोस भस्टाचार नगर्ने गर्न नदिने वचन प्रती जनता निर्धक्क हुनुपर्यो ।

  • @janakpant6677
    @janakpant6677 3 วันที่ผ่านมา +1

    गुलामखोर जनता के सुनेर वसेको वकमफुसे कुरा

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 3 วันที่ผ่านมา +3

    खुलक्याइस🎉धेरै नापी सक्यो

  • @Chandra-fq3sc
    @Chandra-fq3sc 3 วันที่ผ่านมา +7

    ३२ अरब खोई

  • @NishaSharma-vi3gu
    @NishaSharma-vi3gu 3 วันที่ผ่านมา +3

    छि छि छि यस्ताको पनि भाषण सुन्ने

  • @Jantakoaawaj2024
    @Jantakoaawaj2024 3 วันที่ผ่านมา

    नेता , चोर , ठग र भ्रष्ट हरु को सफल छ। जनता हरु अब मर्नु र मार्ने ठाउमा छन ।

  • @paldentsering9866
    @paldentsering9866 3 วันที่ผ่านมา +2

    सबैलाई बलपूर्वक र धम्की दिएर लिएर आएका मान्छेहरू

  • @Raj-z1z
    @Raj-z1z 3 วันที่ผ่านมา +4

    लुटेराहरु पैसा कमाउने तिमेरुको पाखुरी सबैले देखेका छन् झुटको खेति कति गर्छौ?

  • @Parajuli_Vlog_2026
    @Parajuli_Vlog_2026 3 วันที่ผ่านมา

    केपीका भाषण अहिलेबाट होइन उहिल्यैबाट सुन्दै आएको फेरीपनी उसको चुड्का सुन्न पाउँदा म आफूँ कस्तो शासकबाट सासित छु भनेर धिक्कार्दछु !

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 3 วันที่ผ่านมา

    गिरीबन्दु पुरै सकेर गरेको निर्मूल भएन केपी ओली

  • @surajbogati9484
    @surajbogati9484 3 วันที่ผ่านมา +1

    नेपाल मा नेकपा एमाले ,काङ्ग्रेस , मावबादी ले देश शिध्यायाे अब चेतना भएका नेपाली हरू ईनकाे बिकल्प राेजाै ,

  • @KewalPhuyal
    @KewalPhuyal 3 วันที่ผ่านมา +9

    देशको दुर्भाग्य

  • @KhagendraRajNepal
    @KhagendraRajNepal 3 วันที่ผ่านมา +2

    आफूइतर नेपाली नागरिकलाई अराजक भन्ने एमाले - नेकाको संयुक्त सरकारको संयुक्त प्रम के पी ओली र निजको मतियार शेर ब देउबा अनि उनीहरुका भरौटेहरु र भिजिलान्तेहरुको अराजकतालाई के भनि सम्वोधन गर्नुपर्ने हो ?

  • @madanmishra5490
    @madanmishra5490 2 วันที่ผ่านมา

    Brave Durga Prasai deserves my salute

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 3 วันที่ผ่านมา

    रोक्न स प्रधानमन्त्रीजी त्यो चिसो सिडीमा पुग्ने दिन हजुरको पनि आउँदैछ

  • @subashkhadka8175
    @subashkhadka8175 3 วันที่ผ่านมา

    लाज नभाको प्रधानमंत्री नेपालको मात्रै हो कि अन्त पनि छन्

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 3 วันที่ผ่านมา

    केपी ओलीको भ्रष्टाचारी बचाउने सरकार जनताले हेरिसकेको छ अब हेर्नु केही बाँकी छैन बरु छिट्टै यो सरकार जलेबाट ढलोस

  • @SanjayKumar-vq2rh
    @SanjayKumar-vq2rh 3 วันที่ผ่านมา

    देश लुटने लुटेराहरूकाे मिलन हाे देश लुटने लुटेराकाे कमान्डर केपि सेरे हाे

  • @Raj-z1z
    @Raj-z1z 3 วันที่ผ่านมา +3

    कति १० लाख उपस्थिति भए कि हैन निकै खोक्दै थियो?

  • @harirai2522
    @harirai2522 2 วันที่ผ่านมา

    किन यति धेरै बिराेध याे ब्यवस्था रहन्छ सर किन हाे अाेलि काे नै बिराेध

  • @sandipbist1869
    @sandipbist1869 3 วันที่ผ่านมา

    सत्ता को लागि कठै लाज नभएको मान्छे

  • @RajendraSapkota-el8lj
    @RajendraSapkota-el8lj 3 วันที่ผ่านมา +8

    राजीनामा देउ

  • @khatri_d_arjun9840
    @khatri_d_arjun9840 3 วันที่ผ่านมา

    होइन भने रविलाई र दुर्गा पसैँलाई किन थुनुस्

  • @nareshlamgade8941
    @nareshlamgade8941 3 วันที่ผ่านมา

    केपी ओली जस्तो झुर पटुर नेता देशले आगामी दिनमा कहीले भोग्न नपरोस्।

  • @rajbirrai1103
    @rajbirrai1103 3 วันที่ผ่านมา

    थुका गतीछारा देसको प्रदान मनतीरी भयेर आबनुपाटीको सगतीदेखाउनु तोयपनी तीन जील्ला कोमतराई जनताहो प्रदान मनतीरी भनेको त सबाईजनताकोपोहोत

  • @DurgaGhimire-r3y
    @DurgaGhimire-r3y 3 วันที่ผ่านมา +1

    भाषण सुन्ने पट्टी क्यामरा धेखाउँदैनत किन हो मान्छे छैनकी के हो।

  • @bishalkc5256
    @bishalkc5256 3 วันที่ผ่านมา +1

    निकै फुर्ती गरेको थियौ ta 1लाख manche उतार्ने भनेर तर road ma manche देखेन ta 3/4शय bhnda

  • @4ktech31
    @4ktech31 3 วันที่ผ่านมา

    लाज पचाउन के गरून् त बा ले कस्का बा हुन । अनि 11 अर्ब बाट लगभग39 अर्ब सरकारि ऋण कसरी बढ्यो भन्यो भनेको कम्बोडिया तिर जाने रहेछ

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 3 วันที่ผ่านมา

    पहिले गरेको भ्रष्टाचारी ढाकछोप गर्न बनेको सरकार हो

  • @4ktech31
    @4ktech31 3 วันที่ผ่านมา

    मुहार मा हर्सित त देखियेन तर पनि गफै त हुन सोल्टिका । चस्मा हेरन कति लाख को रे हेर्दै छन कतै मुर्दा वाद को नारा त लाग्दैन भनेर डराको अनि बार बार बाडीचुडी चलाउने कुरा त दिन मा 2 पल्ट बिहान खान खाये पछि र साझा सुत्नु अघि भन्नै पर्ने कस्तो बिस्वास को बाताबरण हो

  • @BudhiRam-w9z
    @BudhiRam-w9z 2 วันที่ผ่านมา

    पितृ परेको खाते मरेनी हुनी हो यसले गर्दा कति दुख पयका छौ

  • @bahadurghalley-st7qo
    @bahadurghalley-st7qo 3 วันที่ผ่านมา +1

    😊😊😊😊

  • @nirmalgautam6110
    @nirmalgautam6110 3 วันที่ผ่านมา +2

    Nepali ko durvagya yasta Neta ko sasan ma basnu parne.

  • @puspakhadka3436
    @puspakhadka3436 3 วันที่ผ่านมา

    पहिले त होकि जस्तो लाग्थ्यो अहिलेत सबै झुठो रहेछ म अब एमाले भन्ने पार्टीलाई बिश्वास गर्दिन

  • @PrakashBastola-z6u
    @PrakashBastola-z6u 3 วันที่ผ่านมา +1

    Cambodia Kura hawa na chali paat hallidain KP baa it jamanamaa

  • @Everestboy119
    @Everestboy119 3 วันที่ผ่านมา +2

    Deshko durbhagya😢

  • @JaySingh-iy9gb
    @JaySingh-iy9gb 3 วันที่ผ่านมา

    केपिओलि मुर्दा बाद

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 3 วันที่ผ่านมา

    देश लाई शुशानदियको🎉यही हो लाथिचार्जधरपकर्खुब🎉गरिसशुशान!

  • @Rabindra2080
    @Rabindra2080 3 วันที่ผ่านมา

    भ्रष्टाचार को नाइके ओलि

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 3 วันที่ผ่านมา

    सहि कुरा तिसबर्श🎉अगाडी ओलिको🎉हलत🎉यस्तै थियो ?हिजो का ओलिर🎉आजको ओलिको🎉बिकास हेर्नुस् ,देश को बिकास कति ओलिको🎉बिकास कति त्यही हो देश को बिकास !!😊

  • @ghanashyamkhanal4693
    @ghanashyamkhanal4693 2 วันที่ผ่านมา

    प्र, मन्त्री ले शक्ति प्रदर्शन गर्नु लाजमर्दो हाेईन र ।

  • @AmarNegi-qv8vx
    @AmarNegi-qv8vx 3 วันที่ผ่านมา

    नतिनिहरु हेरेर बस्नुपर्ने मान्छे सरकार छन् के देश बन्छ

  • @bahadurghalley-st7qo
    @bahadurghalley-st7qo 3 วันที่ผ่านมา +2

    Rabi Balen Harka jasta yuaneta harule ABA Desh baxaunu parxa

  • @MeenaSharma-d5o
    @MeenaSharma-d5o 3 วันที่ผ่านมา

    के भनेका हुन् ? भाषण सुन्दा लाग्छ सरकार जानै लागेजस्तो

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 3 วันที่ผ่านมา

    यो के को जागरण सभा भ्रष्टाचार गर्न ?दलाल गर्न ?कमिशनखान?जनता लाई भ्रम दिएर पीडित आन्दोलित जनता लाई दमन गरेर फुतानिगरेर🎉गफारि प्रधानमन्त्री

  • @danielpun2636
    @danielpun2636 3 วันที่ผ่านมา

    Kp oli gendabad

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 3 วันที่ผ่านมา

    हो खुब इमानदार कसैलाइथाहाछैन
    खुब इमान्दार जनता लाई बेकुफ बनायरसत्तामा🎉मोज मस्ती,गरि रहने !

  • @NarNepali-zx8xr
    @NarNepali-zx8xr 3 วันที่ผ่านมา

    हार्दिज श्रद्धाञ्जली

  • @dilliramgiri524
    @dilliramgiri524 3 วันที่ผ่านมา +1

    pm padma rajinama diyara combodiya case chanbin garnu parxa. Anusandhan garna marga khula garnu parxa

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 3 วันที่ผ่านมา

    अराजकता मच्चाउने केपि र केपीका हनुमानहरु हो।अरु कोहि होइन।

  • @gurung716
    @gurung716 3 วันที่ผ่านมา

    We will see you next vote 🗳

  • @dajukomukbangchannel-n4j
    @dajukomukbangchannel-n4j 3 วันที่ผ่านมา

    खै कस्तो कस्तो हाम्रो सुन्दर देश नेपाल

  • @BharatThapa-f1h
    @BharatThapa-f1h 3 วันที่ผ่านมา

    गिरीबन्दु भुटानी चोर सर्कार मुर्दाबाद

  • @basant3164
    @basant3164 3 วันที่ผ่านมา

    😅😅😅😅नेता भन्दा झोलेले बिगारेको देश नेपाल मति बिग्रेकोहरु एक ठाउमा भेला भएछ😅😅

  • @khadgaadhikari5062
    @khadgaadhikari5062 3 วันที่ผ่านมา

    कस्ता मान्छे हरु भर्स्ट्रको कार्यकरमा गएको होला।गु खाने हरु उखानेको पछि लागेको छ थुक्का।

  • @DambarRimal
    @DambarRimal 3 วันที่ผ่านมา +3

    लाज नभएकाहरु

  • @simsanranpal1418
    @simsanranpal1418 3 วันที่ผ่านมา +1

    Umm sahi vanis chor .sabae taele gareko hos jokkar 😮😮😮😮😮😮

  • @rajen104
    @rajen104 3 วันที่ผ่านมา

    लाज सरम नभको लाच पनि लजाउन बाध्य बनायको उखाने गुखाने

  • @ramchandrathapa5892
    @ramchandrathapa5892 3 วันที่ผ่านมา

    एसले तेहाबात देख्ने भए मेरो लादो देखाइ दिन्थे

  • @madanmishra5490
    @madanmishra5490 2 วันที่ผ่านมา

    Why don't you show your original nagrikta to the public?

  • @minkc3296
    @minkc3296 3 วันที่ผ่านมา +2

    Gafadi oli Boycott garau

  • @himlalpokharel7996
    @himlalpokharel7996 3 วันที่ผ่านมา

    यो गाणतन्त्रले कति बर्स अल्मल्याउने इरादा छ त ?

  • @Redmi-j9l8n
    @Redmi-j9l8n 3 วันที่ผ่านมา +2

    Cho.muji.kal.kahile.aau6.tero.

  • @RBG.NEWYORKUSA
    @RBG.NEWYORKUSA 3 วันที่ผ่านมา +1

    V sad day!!!

  • @ChandraB.k-c7u
    @ChandraB.k-c7u 3 วันที่ผ่านมา

    अरुकाे कुरा काट्ने बायक अरु केही छइन केपि अाेलि

  • @rambharosharajput1129
    @rambharosharajput1129 3 วันที่ผ่านมา +2

    Laja Pani xain

  • @intulimbu2588
    @intulimbu2588 3 วันที่ผ่านมา

    सहि नीतिहरु भए गरेर देखाको भए पो पत्याउनु।

  • @madanmishra5490
    @madanmishra5490 2 วันที่ผ่านมา

    Deshko representive America gayera boleko broken English le sansar bhari xariyera baseka Nepaliharuko naak katidew hoina?

  • @gangapandey-mw5mf
    @gangapandey-mw5mf 3 วันที่ผ่านมา +1

    Thukka bharastra pradhan mantree ju. Iaj chaina janta lai. Aakha ma charo halna kate lotchas lut. Janta ko psisa lutako chas sata paisa la tikai halchau nee aaba 84 ma patsaf janta lai ka dish bharasta sarkhar

  • @PrakashBastola-z6u
    @PrakashBastola-z6u 3 วันที่ผ่านมา

    Vrasta neta jantale chinisakeko xa

  • @Nokh-z5x
    @Nokh-z5x 3 วันที่ผ่านมา +1

    Jati bolnuhunxa yeti kherai bola aba dherai din xaina janta jagisakeka xan

  • @amritkc8262
    @amritkc8262 17 ชั่วโมงที่ผ่านมา

    Kp kailai sudhriney vaina yrr lastma vagauxan janataharule

  • @intulimbu2588
    @intulimbu2588 3 วันที่ผ่านมา +1

    साच्चै हाम्रो देश अभागी नै रहिछ।

  • @sushiljungthakurathi5316
    @sushiljungthakurathi5316 3 วันที่ผ่านมา

    लाज हुनु पर्छ

  • @nepalprana07
    @nepalprana07 3 วันที่ผ่านมา

    देसलुटेर खानलाई

  • @janaksaud747
    @janaksaud747 3 วันที่ผ่านมา

    Kambodiyama jamma garne khadga prasad oli ko ho xanbin chito gara aru kura paxi garnu

  • @dilpun9233
    @dilpun9233 3 วันที่ผ่านมา

    Janata aakhir yo desma ko ho ke malai aachamma lageko kuraa

  • @SusmaKhatri-q4v
    @SusmaKhatri-q4v 3 วันที่ผ่านมา

    Kp chor lai laj hudeina janta ko agadi

  • @indrathapa-pj7ow
    @indrathapa-pj7ow 2 วันที่ผ่านมา

    chorrr yaslai vote dinuhunna

  • @dayashakya73
    @dayashakya73 3 วันที่ผ่านมา

    Ta morekodin tanna khasiko masur raksi khaenx nalayk kp

  • @KharelKrishna-e3o
    @KharelKrishna-e3o 3 วันที่ผ่านมา

    Yasko jabaf janata le 84 madakhauni cha

  • @KishorBk-z5p
    @KishorBk-z5p 3 วันที่ผ่านมา

    Dhukahunus jabasam kp ra serehunxa sahrkama vhadtchari gharnakolagi dhukahunus vastacharigharnus

  • @shridharpakwan9835
    @shridharpakwan9835 3 วันที่ผ่านมา

    3 jana bhrasta neta le dinusta sahakari pidit lai paisa phirta dilaunus.

  • @nirbahadur6513
    @nirbahadur6513 3 วันที่ผ่านมา +1

    कुरा त सबै ठिकै हो तर काम चाहिँ गर्दैन चोर म सक्रिय छ

  • @sachanabaniya6681
    @sachanabaniya6681 3 วันที่ผ่านมา

    Khao khao vagbanda garigari khao bhagyama liyara aaka rahexau

  • @NabinKarki-q5y
    @NabinKarki-q5y 3 วันที่ผ่านมา

    Daman garna matra aauxa amalelai

  • @JemsGurung-f3f
    @JemsGurung-f3f 3 วันที่ผ่านมา

    KUKURLE BAG BANNA KHOJEKO HOLA HUDAINA KUKUR HAMESHA KUKURNAI HUNXAN

  • @bambahadurbasnet1889
    @bambahadurbasnet1889 3 วันที่ผ่านมา

    BharsTachari ko nayeke k.P.Oli....