सुशिला लामाको खेत जोत्ने मान्छे भेटिएन, Sushila Lama Vs Sagar Bc Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2020
  • Orginal
    Song:- Sital Chhaya
    Vocal:- Saroj Lamichhane / Nirmala Lama
    Lyrics :- Saroj Lamichhane
    Music Collection:- Saroj Lamichhane
    Artist: Raju R.D./ Bhumika Dhungel
    Arrange: Narendra Biyogi
    Studio : Maruni Digital
    Director:- Milan Shrestha
    Choreographer : Amon Rana
    Drone: Janak Raj Adhikari
    Editor:- Roshan Dhital (Dhital Films Pvt. Ltd.)
    Special Thanks: Santosh Lamichhane/ Govinda Bhandari
    सागर बिसी / Sagar Bc
    राजकुमार बानिया / Rajkumar Baniya
    सनतोष आर्चाय / Santosh Acharya
    🎙गायिका
    सुशिला लामा / Sushila Lama
    रुपि सिङ्जाली मगर / Rupi Singali Magar
    मिना सिरिष मगर / Mina Srish Magar
    निशा मगर / Nisha Magar
    कोपिला मगर / Kopila Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keybord
    उमेश श्रेष्ठ / Umesh Shrestha
    मादल
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    बासुरी / Basuri
    पुर्ण थापा / Purna Thapa
    🎻सारङ्गी / Sarangi
    राजेन्द्र गन्धर्ब / Rajendra Gandharva
    📟अडियो रेकडिस्ट / Audio Record
    अर्जुन बिरही / Arjun Birahi Sharma
    📽छाँयाकन / Camera
    अभि जंग शाही / Avi Jung Shahi
    संकर सुनार / Shankar Sunwar
    🎞सम्पादन
    ईश्वर भन्तना / Ishwor Bhantana
    🕵टेक्निकल एडभाईजर
    राजेन्द्र अर्याल / Rajendra Aryal
    स्टुडियो र क्तगमष्य
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    ९८६२७००८१९
    #khuldulidohorighar #sushilalama #sagarbc
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
  • บันเทิง

ความคิดเห็น • 1.2K

  • @khuldulidohorighar
    @khuldulidohorighar  3 ปีที่แล้ว +143

    भाईरल आमाछोरीको पहिलो गीत राजु परियार सँग, Raju सँग गाउदा गाउदै चल्यो रुवाबासी, Raju Vs Riya
    th-cam.com/video/FQBrGQoGo04/w-d-xo.html

    • @ketqwe7156
      @ketqwe7156 3 ปีที่แล้ว +14

      Henakdohorehoka

    • @Lovekush-br4ji
      @Lovekush-br4ji 3 ปีที่แล้ว +9

      कार्यक्रम सञ्चालन ज्यू नमस्कार म सात समुन्द्र पारी देखि हेर्दै छु र गित सुरु गर्नुभन्दा पहिले हजुरहरूले भन्नमिल्दैन अलि छाडा शब्द चयन नगर्नुहोला भनेर?अलि परीवार सग बसेर हेर्न लाएको दोहोरी रेकर्डिङ गरेर अपलोड गर्नुहोस्।

    • @dilkumartamang9038
      @dilkumartamang9038 3 ปีที่แล้ว +4

      @@ketqwe7156 88

    • @harithapamagar3414
      @harithapamagar3414 3 ปีที่แล้ว +2

      hi everybody

    • @harithapamagar3414
      @harithapamagar3414 3 ปีที่แล้ว +1

      hi freind

  • @rameshair9128
    @rameshair9128 3 ปีที่แล้ว +844

    टिकटकमा देखेर खोज्दै आउनेहरू यता हाजिर गरौं त

  • @tydsrt4268
    @tydsrt4268 3 ปีที่แล้ว +568

    कृषि पेसालाई सम्मान गरिएको रहेछ खुसि लाग्यो 😂😂😂😂😂

  • @manthapamagar7788
    @manthapamagar7788 3 ปีที่แล้ว +69

    फ्रेस हुनुको लागि सुशीला लामा को दोहोरी हेर्ने गरेको छु

  • @pashasantosh6437
    @pashasantosh6437 3 ปีที่แล้ว +90

    Aaja bata ma sagar ko big fan first time mai sagar ko fan hune haru yata hajir hau hai💃💃💃🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 ปีที่แล้ว +65

    सुसिला त खतरा नै हो जे होस नाम चलेयाछ मजोरन्जन दिनुभाको छ

  • @thewayofsuccess3609
    @thewayofsuccess3609 3 ปีที่แล้ว +17

    टेन्सन भको बेला यो दोहोरी हेरेर टेन्सन फ्री हुनेगर्या छु । धन्यवाद सागर ब्रो अनि शुशिला दिदि

  • @laamaa1389
    @laamaa1389 3 ปีที่แล้ว +37

    जिन्दगीमा एक चोटि गित नसुनेको हरु ले मात्र नराम्रो ठान्ने हो लोक सङ्गीत लाई धेरै राम्रो छ सुसिला दिजु best of luck

  • @ganeshdhant5290
    @ganeshdhant5290 2 ปีที่แล้ว +28

    यस्तो हुनुपर्छ दोहरी गीत गाउने तरिका शब्द अलग र अर्थ अलग सुन्दा रमाइलो ।धेरै राम्रो छ भेरी गुड

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +252

    दोहोरी गित हेरेर हाँसने जति एता हाजिर हौ है,,

  • @topendramagar9403
    @topendramagar9403 3 ปีที่แล้ว +189

    रत्तेउली गाउन त सुसिला सङ कसैलेनी सक्दैन जेहोस बबाल छ

    • @dilshovalama2429
      @dilshovalama2429 3 ปีที่แล้ว

      Yo budi Lai Laj pani lagdaina yes to jabo git pani k gaye ko xiii

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 ปีที่แล้ว +109

    शुशिला लाई मात्रै गित गाउन आउदैन छाडा गित भन्नू हुन्छ यहाँ हरु पुरुषले जस्तो गितको प्रश्न लाउछ तेस्तै उत्तर दिने त होनि बुझ्यो भने खासै नराम्रो छैन गित सवाल जवाफ बराबरी छ बधाई छ सबै कलाकार हरुलाई ।

    • @deeppun1670
      @deeppun1670 3 ปีที่แล้ว

    • @rajurai8532
      @rajurai8532 3 ปีที่แล้ว

      सवाल जवाफ त दिनै पर्योनी दोहोरी गितको मजा भनेकै यहि होनि।सुनिदा अलिक छाडापन भएपनी तर भन्न खोजेको कुरा बुझ्नुमा छ।

    • @ridamshrestha770
      @ridamshrestha770 3 ปีที่แล้ว

      Ho sachi

  • @kumarmagar298
    @kumarmagar298 ปีที่แล้ว +14

    ठिटा ठिटीको रोजाईमा पर्न सफल यो बर्षको सर्वोत्कृष्ट गित 😉👏👏👍👍

  • @manugn5494
    @manugn5494 3 ปีที่แล้ว +35

    दोहोर्‍याए तेहेर्याई हेर्दै सुन्दै छु अति रमाइलो बनायो यो दोहोरी ले मनु लाई

    • @shambhubishokarma4572
      @shambhubishokarma4572 2 ปีที่แล้ว

      हाे र अति राम्रो छ नि।

  • @user-fo1lq7td4u
    @user-fo1lq7td4u 3 ปีที่แล้ว +25

    निद्रा लागिसको थियो गित सुनेको निद नै भाग्यो
    कडा

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 ปีที่แล้ว +1

    लौ है । शुसिला बैनि र सागर भाईलाई धेरै धेरै बधाई का साथै अनगिन्ति स्यालुट छ । उपस्थित सबैमा संमान छ । टुक्का दुबैका निकै पेचिला र कडा र कड्क किसिमले प्रहार भयकाछन । कोहिभन्दा कोहि कम छैन ? जतिसुन्यो सुनु सुनु लाग्ने छ । प्रदेश ५ दाङ्ग

  • @nabinbc5707
    @nabinbc5707 10 หลายเดือนก่อน +4

    जुन दिन मा अली निरास हुन्छ तब मा यो dhori हेरे र मन खुशी बनाउँछु

  • @relaxation_moods
    @relaxation_moods 3 ปีที่แล้ว +45

    कृषिप्रधान देशको कृषि सम्बन्धि गित्😂😂😂😂

    • @sujitlama147
      @sujitlama147 2 ปีที่แล้ว

      😁😁😁😁😁

  • @sabinaregmi6907
    @sabinaregmi6907 3 ปีที่แล้ว +107

    भन्ने ले जे भने पनि दोहोरी राम्रो लाग्यो । नराम्रो भन्ने ले पनि हासेर बस्छन् गित सुनेर

    • @sanjeets9236
      @sanjeets9236 3 ปีที่แล้ว +2

      Sahi ho 😀😀

    • @sajanmijar1946
      @sajanmijar1946 2 ปีที่แล้ว

      @@sanjeets9236 i

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 ปีที่แล้ว

      आइमाइको पुति चिलायसि यस्तै हुन्छ

  • @hemantadahal1129
    @hemantadahal1129 3 ปีที่แล้ว +40

    सबै राम्रो छ अनि गायिका हरुको लजालु मुस्कान सार्है राम्रोछ लास्टै हासो उठ्यो ।।

    • @tikaprasaddahal593
      @tikaprasaddahal593 ปีที่แล้ว

      Hi cc see no no no no no no no no no no no sch hi hi hi LLC no no at all 10 ft ft no no 0

  • @santoshpariyar1709
    @santoshpariyar1709 3 ปีที่แล้ว +7

    गीत हेरेर हास्ने जति नै येता हाजिर गरुम तो😎😎😎

  • @alextamang2602
    @alextamang2602 3 ปีที่แล้ว +83

    गित भनेको एस्तै हो मलाई चाइ सुसिला को वरि परि को 2 वटि राम्रो लाग्यो

    • @rajugurung1846
      @rajugurung1846 2 ปีที่แล้ว

      Molai Pani sarai man paryo 🙏🙏

  • @apiltiwari4507
    @apiltiwari4507 3 ปีที่แล้ว +17

    जबरजस्ती हेर्नै पर्छ भनेर कसैलाइ कर छैन। मन लाग्छ हेर्नी मन लाग्दैन नहेर्नी तर यति बुझौ कि यत्तिको मज्जाले हसाउन सक्नु नि ठूलो कला हो।। दुवै जना को प्रस्तुती बेजोड थियो। फेरि फेरि नि यस्तै यस्तै दोहोरी सुन्न पाइयोस😍😍

  • @rajukarki1841
    @rajukarki1841 3 ปีที่แล้ว +119

    कृषि प्रधान देश हो यतिको चल्छ 😂😂😂😂

    • @devmagar2525
      @devmagar2525 3 ปีที่แล้ว +10

      यहाँ त जनसंख्या प्रधान देस बनाउने बिचार गर्दैछन्😛😛😛😛😛

    • @gopalbarmadas3453
      @gopalbarmadas3453 3 ปีที่แล้ว +1

      सारै दुख लाग्छ मलाई

    • @rajukarki1841
      @rajukarki1841 3 ปีที่แล้ว

      @@devmagar2525 😂😂😂

    • @rajukarki1841
      @rajukarki1841 3 ปีที่แล้ว

      @@gopalbarmadas3453 किन दुःख लाग्यो हजुर लाई ??

    • @birodhtamang4166
      @birodhtamang4166 3 ปีที่แล้ว

      Hahahahhh

  • @prakashgurung2631
    @prakashgurung2631 3 ปีที่แล้ว +6

    नेपाल कृषिप्रधान देश भएर होला दोहोरी गीत नि एकदम कृषिप्रधान नै छ।

  • @milanwaiba4831
    @milanwaiba4831 3 ปีที่แล้ว +15

    सुशीला दिदी लाई बल्ल जोडी मिल्यो Wow compaction

  • @deepakmagar7620
    @deepakmagar7620 3 ปีที่แล้ว +23

    गजब छ केटो पनि कडा रहेछ।😅

    • @manitagurung2111
      @manitagurung2111 3 ปีที่แล้ว

      बाजो खेत जोतेर पास भको रहेछ सागर

    • @sureshsharki2279
      @sureshsharki2279 3 ปีที่แล้ว

      धेरै कडाछ केटा 👌👌हार्दिक बधाई अझै सफलता र हौसला मिलोस

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 ปีที่แล้ว

      @@manitagurung2111 पुति चिकेर होला

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว +1

    सुरुमै शब्द राम्रो चयन भयेन जे होस येस्तै हो सुशीला दिदी को को भयेर हेरेको कति छिटो जवाफ दिनु हुन्छ !

  • @sunilpariyar9850
    @sunilpariyar9850 3 ปีที่แล้ว +18

    सुशीला दिदिको शब्दा चाहिँ सारै मन पर्छ

  • @kapidvlogs3067
    @kapidvlogs3067 3 ปีที่แล้ว +25

    बिहान बिहान हासेर mood fresh गर्ने यता हाजिर गरम है😂😂😂😂😂😂😂😂😂😂😂😂🙏
    daami xa

  • @dharmsinghparki769
    @dharmsinghparki769 3 ปีที่แล้ว +3

    फेसबुक मा भेट्टाएको धेरै राम्रो छ तेइ भएर बल्ल युटुब को खोजेर हेर्दाहेर्दै कम्मेन्ट गरेको
    धेरै राम्रो छ बधाई छ दुबैलाइ

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 3 ปีที่แล้ว +6

    रमाइलो मै हराउने मात्र होइन यि गीत शब्द हरु गायक गायिका का बुवा आमा दाजुभाइ दिदिबहिनी सङै बसेर सुन्न कत्तिको रमाइलो होला?

  • @vivatssaroj7211
    @vivatssaroj7211 3 ปีที่แล้ว +2

    आहा यो गीत सुन्दा त घर गएर खेती गरुम गरुम लाग्यो ।। येतिकै कृषिप्रधान देस भनेको हैन ।।

  • @naturallighttondey2350
    @naturallighttondey2350 3 ปีที่แล้ว +51

    positive thinking rakhne ho vane positive nai xa sochai nai negetive xa vane kosko k lagxa come on guys 😘😘😘😘love Sagar Bc

    • @lifeisbeautiful9255
      @lifeisbeautiful9255 3 ปีที่แล้ว

      Hjr sahi vannu vyo

    • @arunkc9147
      @arunkc9147 3 ปีที่แล้ว

      Nonsense thought... Poor guy

    • @ashischettri
      @ashischettri 3 หลายเดือนก่อน

      Geda van naa jatha ...khub mukh le sidda

  • @meronepaltv1377
    @meronepaltv1377 3 ปีที่แล้ว +57

    रमाईलो लाग्यो बुढी र प्रेमिका सँग बसेर हेर्न मिल्ने खालको 🤣🤣🤣🤣

    • @shilpakali1464
      @shilpakali1464 2 ปีที่แล้ว +1

      😆😆😃😂🤣🤣🤣

  • @rohitranabhat5547
    @rohitranabhat5547 3 ปีที่แล้ว +12

    धेरै रमाइलो छ राम्रै तरिकाले बुझ्याे भने गलत अर्थ नलगाउँ जाेत्ने र खन्ने काम हामिहरु ले गर्दै आएकाे हाे नेपालि माैलिक छ

    • @dontworry5360
      @dontworry5360 2 ปีที่แล้ว +1

      Muji kina galat meaning na khojne ne yesto horny geet lai

  • @Prem_saud
    @Prem_saud 3 ปีที่แล้ว +6

    म सुशीला दिदीको फ्यान त्यसै भाको र अनि दाइको पनि मन उराठ हुँदा यही हो औषधि मेरो दुबैजनालाई अनि साथीहरुलाई पनि धेरै धेरै धन्यवाद!!💓💓💓💖💖💖💖

  • @khatriarjun1673
    @khatriarjun1673 3 ปีที่แล้ว +5

    Nice nepali कला सँस्कृति झल्काउने खाल काे छ

  • @mayaghatane6488
    @mayaghatane6488 3 ปีที่แล้ว +5

    अहिलेसम्म 152 चोटी suni saki अझैपनि सुन्दा उस्तै लाग्छ रमाइलो

  • @sureshsharki2279
    @sureshsharki2279 3 ปีที่แล้ว +6

    दुबै पक्छे आगो छ हार्दिक बधाई दुबैलाई

  • @gopalmagar5059
    @gopalmagar5059 3 ปีที่แล้ว +2

    यो गितमा तेस्तो नराम्रो शब्द केही छैन ।निकै दमदार छ

  • @dipendragautam16
    @dipendragautam16 3 ปีที่แล้ว +13

    मज्जाले पेला-पेल गरे सङ्गितको माध्यम बाट मजा आयो 😃

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 3 ปีที่แล้ว +3

    rupi sinjali magar अति लजाउनु भएको छ गीत सुनेर है।

  • @binubivuspr5215
    @binubivuspr5215 2 ปีที่แล้ว +2

    विषय जे सुकै होस यति धेरै मार्मिक तार्किक दोहोरी अझैसम्म सुनेकै थिईन धेरै मनोरञ्जन गरे मजा आयो दुबै तर्फका शब्द कालजयि छन
    धेरै प्रभावित भय

  • @saritaxettri9733
    @saritaxettri9733 2 ปีที่แล้ว +1

    जोले जे सोचेनी मलाई त उल्कै मजा लाग्यो ती माथी हाम्रो धादिङे होत केमा कम छर😍😍😍😍😍😍

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 ปีที่แล้ว

      खेत जोत्नु अर्थात पुतिबाट दरो पानी झर्ने गरि चिक्नु ज्ल्हो

  • @rajumagar7698
    @rajumagar7698 3 ปีที่แล้ว +4

    positive लियर हेरेयो जे होस धेरै हासो लगेयो sarilko lagi faida xa healthy hunu mastale hasnu hola video herera tq all team

  • @sujanshrestha2816
    @sujanshrestha2816 3 ปีที่แล้ว +6

    😂🤣🤣🤣 लौ हास्दै आइयो कमेन्ट गर्न
    सारै रमाइलो लाग्यो दोहोरी । धन्यवाद छ कलाकार मित्र हरु लाई ।।

  • @suryagurung3211
    @suryagurung3211 2 ปีที่แล้ว +2

    सुसीला दिदी चाहिँ खतरानै हो सब vilance भाको बेलामा silance ले गित गाइदीने

  • @Anticorr318
    @Anticorr318 3 ปีที่แล้ว +59

    गीत गाउँ खप्पिस रहेछ गाँठे !आँखा र मुख छोपेर भए पनि सुने !

    • @saruadhikari4967
      @saruadhikari4967 3 ปีที่แล้ว +2

      😂😂😂😂😂😂😂😂😂

  • @nabaraj614
    @nabaraj614 3 ปีที่แล้ว +45

    शब्द छनौट अलि दुई अर्थ लाग्ने जस्ताे देखियता पनि रमाईलाे नै लाग्याे

  • @devmagar6855
    @devmagar6855 3 ปีที่แล้ว +3

    कहिले काहीँ त यस्तो दोहोरी सुन्न मजा पनि आउँछ।कति हसाउन सकेको हौ यो दुई जना गायक गायिकाले।मैले त दश बाह्र चोटि हेरे होला 😂😂😂😂

  • @IshwarThapa
    @IshwarThapa 3 ปีที่แล้ว +10

    गाउनेलाइ भन्दा हामी सुन्नेलाइ लाज लागेको महसुस भयो।। रमाइलो लागेनि अलि अस्लिन भयो कि ?

  • @mayaghatane6488
    @mayaghatane6488 3 ปีที่แล้ว +1

    आजपनि हेर्दा उत्तिकै रमाइलो lagyo सारी हसाउने दोहोरी यस्तो dohori थ अब अर्को आउँदैन होला

  • @bjanurajofficial7850
    @bjanurajofficial7850 3 ปีที่แล้ว +3

    रमाइलो छ हासेको हासै भइयो

  • @awseawse101
    @awseawse101 3 ปีที่แล้ว +6

    दामि छ हामिले मिलायेरा सुने हो गित को कुरा गितेमा सिमेत

  • @nandananda2726
    @nandananda2726 3 ปีที่แล้ว +23

    राम्रो छ गित सुनिता दिजु को राम्रो काम गरदैजानु होला सफताको शुभकामना छ सबैलाई

  • @manbhadur6746
    @manbhadur6746 ปีที่แล้ว

    एकछिन रमाइलो र मज्जा र रमाईले,अनि पछि संन्देश मलक अति मिठाे दाेहरी सार्है मनपर्याे।।

  • @ranrai8561
    @ranrai8561 3 ปีที่แล้ว +12

    अति नै कडा है सुसिला जि को धोहोरी 👍️👍️👍️💘💘💘💘💘💘💘💖💖💖💖💋💋💋💋

  • @huaweiy7p253
    @huaweiy7p253 3 ปีที่แล้ว +27

    लोकदोहोरी मा त जे भनेनि हुने रैछ rap गितमा भको भए एहि अस्लिल शब्द हुन्थ्यो हाम्रो समाज मा

    • @melinathapaliya9819
      @melinathapaliya9819 3 ปีที่แล้ว

      100% right

    • @sandeepsigdel6601
      @sandeepsigdel6601 3 ปีที่แล้ว +1

      Bro direct meaning dine word rw duita meaning dine geet ma farak hunxa ni.. Afno bujne tarika ho double meaning wala words haru !!

    • @ExposureNepal
      @ExposureNepal 3 ปีที่แล้ว

      Ta boka ma boka यस्तो भनेको छैननी त यता

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 3 ปีที่แล้ว +2

    बैशमा कस्ती थिन होली यी दिदि....

  • @madhavkarki6117
    @madhavkarki6117 5 หลายเดือนก่อน

    के हो बबाल छ है सुशिला दिदिको दोहोरि गित सबैलाई बधाई छ

  • @migrentamang4490
    @migrentamang4490 3 ปีที่แล้ว +48

    50% हासो र 50% माजा आयो अन्तिममा मेसो मिलाए जेहोस माजा देकै हो 😅😅👌👌

  • @anzellama1021
    @anzellama1021 3 ปีที่แล้ว +4

    Hahaha Kati hasnu yo geet sunera lastai ramailo jati hery ni napugney 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️

  • @SAGAR_FF627
    @SAGAR_FF627 3 ปีที่แล้ว +20

    हजुर हरु सफलता को शुभकामना अझै प्रगति गर्दै जानू होला

  • @mpa7055
    @mpa7055 3 ปีที่แล้ว +93

    म चाहि हासेरै मरे । जस्तो भए नि रमाइलो दियो । धन्यवाद सबैमा!! म चाहि टिकटक हेरेर यता आको !!

  • @yubrajkaudal2391
    @yubrajkaudal2391 3 ปีที่แล้ว +27

    अर्को पटक सुशिला दिदी र राजकुमारको दोहोरि सुन्न पाइयोस्।

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 3 ปีที่แล้ว +15

    कडा आयो त हो दोहोरी त्😄🤣🤣

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว +2

    सागर जि ले सब्द राम्रो चयन गरेको भये हुन्थियो शुशिला दिदि ले जवाफ दिनु भयो रमाइलो त भयो परिवार सङ्ग बसेर हेर्न सुन्न नसकिने भयो

  • @jesikakarki4085
    @jesikakarki4085 2 ปีที่แล้ว +2

    Yasto ko ho dohori vanekotw babal babal keep it up dada dee ♥️♥️♥️♥️♥️♥️♥️am big fan of susila dee and sagar dada ❤️❤️❤️💋💋💋

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 ปีที่แล้ว

      पुतिबाट पानी आउने गित

  • @prakashbg9808
    @prakashbg9808 ปีที่แล้ว +3

    आज पनि सुन्छु रमाइलो लाग्छ

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +6

    🤣🤣🤣कडा खालकोछ दोहरि धेरै रमाईलो लागो बधाईछ🤣🤣🤣❤️

  • @madhavkarki1280
    @madhavkarki1280 3 ปีที่แล้ว +2

    बबाल छ हाई सुशिला दिदिको दोहोरी गित ल बधाई छ सबैलाई

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 3 ปีที่แล้ว +2

    धन्यबाद सन्चालक ज्यु गायक गायिका ज्यु यति राम्राे दाेहाेरि गाय पछि लाइभ पनि गरेर देखाइदिय हामी दर्शक अाभारि हुने थियाै

  • @nimagurung5499
    @nimagurung5499 3 ปีที่แล้ว +30

    सुरुको सगर को शब्द । दोहोरएर 50 पल्ट सुन्ने हारु हजिर गरौ।त

  • @anitashrestha3458
    @anitashrestha3458 3 ปีที่แล้ว +3

    गित जस्तै भएनि कति मीठो सोर्र अनि दिदिको गित सबै राम्रो छ 😋😋😋👌👌👌👌

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 ปีที่แล้ว

      पुति चिलायसी यस्तै हो

  • @shantibaral6769
    @shantibaral6769 2 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो गीत

  • @jayarai6542
    @jayarai6542 2 ปีที่แล้ว +1

    सुशीला को छेउमा बस्ने 2 जना तरुनी हरु सारै मास्किने खाल्को राहेछ यिनिहरु सङ्ग राति देउसी भाईलो खेल्ना जाना पाए त क्य गाजाब हुने थियो।

  • @balramparja1221
    @balramparja1221 3 ปีที่แล้ว +4

    अहिलेकाे परिबेसले सुन्दा अानन्द लिने खालकाे बिजाेड प्रस्तुतिकाे लागि धेरै धन्यवाद , धादिङे सान सागर बि.सी साथमा राजकुमा बानियाँ

  • @bhupibabu451
    @bhupibabu451 3 ปีที่แล้ว +8

    मलाई गितको तुक्का सुन्दा नै आनन्द आको महसुस हुदैछ🤣🤣🤣

  • @kabirajthapa8508
    @kabirajthapa8508 ปีที่แล้ว

    कडा छ

  • @krishnakhamcha3794
    @krishnakhamcha3794 3 ปีที่แล้ว +7

    हा हा हा😂😂😂
    सारै रमाईलो दोहोरी😂😂😂

  • @sapanagurung4788
    @sapanagurung4788 3 ปีที่แล้ว +79

    Just be positive guys it song depends on your thought salute this guy's for entertaining us

    • @deepakpokhrel5292
      @deepakpokhrel5292 3 ปีที่แล้ว +5

      अझै पनि positive सम्झने यो गीत लाइ ? छाडा छ भन्ने प्रस्ट छ ! तिमि आफ्नो बाबा दादा सङ्ग बसेर हेर्न सक्छेउ ? ? हेर्न सक्छेउ भने positive सम्झन उचित हो ! होइन भने येस्ता प्रतिक्रिया घुसार्न बन्द गर ! खै कता जादै छ हाम्रो सस्कार सस्क्रीति ! !

    • @arunkc9147
      @arunkc9147 3 ปีที่แล้ว +1

      @@deepakpokhrel5292 yeah you are very true. Yo geet ekdamai xada xa.... Yeslai pani positive vanneharulai dhikkar xa... 🤬🤬

    • @workoutbeginner898
      @workoutbeginner898 3 ปีที่แล้ว

      Thikai xa ta Jo sanga sunda pani xada sabda ta xaina ni hau ramailo na ho

    • @unsatisfiedsoul4709
      @unsatisfiedsoul4709 2 ปีที่แล้ว

      ब्लु फिल्म हेर्दा भग्वान लाई सम्झिने जस्तो कुरा नगर कान्छी

  • @buddhalama1985
    @buddhalama1985 3 ปีที่แล้ว +16

    सुशील जि काे राम्राेछ दाेहाेरी 🇳🇵🇳🇵🇳🇵🙏👍️

    • @verymentl6816
      @verymentl6816 3 ปีที่แล้ว

      Yo aaime ko voice fitikai vyna yr

  • @ramsinggurung4371
    @ramsinggurung4371 3 ปีที่แล้ว +4

    दाेहाेरि रामाे छ दुबैजनाकाे भनेलाई भनदिनुस जाेसग कला हुदैन तेस्ताे मान्छेले तेसतै भन्छ धन्वाद

  • @bijayasaru7508
    @bijayasaru7508 3 ปีที่แล้ว +3

    हाम्रो देशलाई त्यतिकै कृषि प्र्धान देश भनेको होइन रहेछ 😂😂😁😄😊😊था भयो आज

  • @kabitamagar1580
    @kabitamagar1580 3 ปีที่แล้ว +3

    Pat 2 pani hern man cha haii 🙏🙏🙏🙏❤❤❤

  • @sushilabhandari9442
    @sushilabhandari9442 3 ปีที่แล้ว +1

    सुशिला छेत्रीले सुसिला तामाङ को गित सुन्दै छु मुटु फुट्ने गरि हासी हासी दुबाइ बाट hait..😜😜😜😜😜😜

  • @darjee49
    @darjee49 2 ปีที่แล้ว

    negative पाराले सुन्ने हो भने अलिक छिलिएको यो गित तर positive पाराले सुन्ने हो भने खासै नराम्रो छैन जो सुकैले जे सुकै भनुन । कृषि छेत्रलाई अघि बडाउने बिषयमा हो । all the best to the holes team

  • @arjal8329
    @arjal8329 3 ปีที่แล้ว +4

    सागर जिले त कडा नै दिएको हो

  • @padamsunuwar7543
    @padamsunuwar7543 3 ปีที่แล้ว +3

    सुशीला दिदी सारै राम्रो

  • @surendradahal3811
    @surendradahal3811 3 ปีที่แล้ว

    दुई हल खेत जस्तो गारो छ फुर्ती लायो फेरि सागर ले।। ल बधाई छ निकै रमाइलो छ यार ।सागर बिचार गर ल।।

  • @HimalayanPen
    @HimalayanPen 3 ปีที่แล้ว +1

    नेपाल कृषिप्रधान देश हो। कृषिका कुरा, दुबै छुरा!!

  • @Ranjitvlogs280
    @Ranjitvlogs280 3 ปีที่แล้ว +22

    हैट के।विधि हसाको उफ🤣🤣🤣

  • @ramjibk3067
    @ramjibk3067 3 ปีที่แล้ว +49

    Ko ko hunuhunxa hai tiktok ma dakhera yeta aauni👏👏

  • @sabinghale7442
    @sabinghale7442 3 ปีที่แล้ว

    यक्दम रमाइलो

  • @chudamani7872
    @chudamani7872 3 ปีที่แล้ว +1

    दामी दामी ह ह ह ह

  • @rajlama4183
    @rajlama4183 3 ปีที่แล้ว +5

    कलियुग अनुसार गीत ठीकै हो

  • @dipeshgurung648
    @dipeshgurung648 3 ปีที่แล้ว +5

    wow सारै राम्रो लाग्यो यो दोहोरी सुन्दा पनि मज्जा आयो हासेर पेट दुख्यो😂😂🤣🤣

  • @kalpanatamang1056
    @kalpanatamang1056 11 หลายเดือนก่อน

    Khatra xa

  • @hemkumarraya5812
    @hemkumarraya5812 3 ปีที่แล้ว +5

    अती नै उतेजक दोहोरी ; सुसीला को छेउ मा बस्ने गोल अनुहार चेली ले चाहिँ कुरो बुझेर मुर्छा परेर सीम खेत नै भैइन होला।।।