यस्ता कलाकार ओझेलमा छन, यज्ञ भट्टराई र पुजा मगर साँईलाको दोहोरीले आन्दै बटारीए ।। १९.०४ं.०७८ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 806

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +141

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 ปีที่แล้ว +7

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +1

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ Ji , Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @abhishekbasnet3018
      @abhishekbasnet3018 3 ปีที่แล้ว

      Omg sweet voice puja sister please puja sister lai pani indrina ma job denu hola krishana sar ati ramro partiva puja sister aba indrina ma job denu hola sar

    • @kamalapoudel8613
      @kamalapoudel8613 3 ปีที่แล้ว

      @@Binay_neupane4445 p?u

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว

      खिमा जि को त दोहोरी आउदैन त

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +107

    लोकदोहोरी की पुजा बैनी को स्वर सब्द असाध्यै
    उत्कृष्ट प्रतीभा को खानी रैछिन्, कृष्ण दाइ सित को टुक्का मा झनै राम्रो, बैनी लाई सफलता मिलोस्, जय इन्द्रेणी जय कृष्ण दाइ ।

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 ปีที่แล้ว +326

    जस्तो सवाल उस्तै जवाफ दिने पुजा मगरलाइ कसकस्ले मन पराउनुहुन्छ? सब्द चयन अति उत्कृष्ट । जय इन्देणी जय संगीत ।

    • @dineshthapa9712
      @dineshthapa9712 3 ปีที่แล้ว +2

      ilike puja

    • @munnamunna9780
      @munnamunna9780 3 ปีที่แล้ว +4

      Malai man parchh

    • @gopalkarkidolakhanepal5835
      @gopalkarkidolakhanepal5835 3 ปีที่แล้ว +4

      dherai ramro

    • @prazolmoktan2476
      @prazolmoktan2476 3 ปีที่แล้ว +3

      होनि पुजा को सवाल जवाफ् अनि हसाइ चै दाम्मी लाग्छ 😝😛😜😉

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว +1

      गँगबूतिर म सहित सबैले मन पर्छ |

  • @nepalhometv380
    @nepalhometv380 3 ปีที่แล้ว +77

    पुजा बहिनी सग शब्द को त निकै खानी नै रहेछ निकै रमाईलो छ अब फेरि छत्र भाइ सग गाउन पर्यो

    • @fabrice5049
      @fabrice5049 3 ปีที่แล้ว

      दुबै जनाकाे शाेर यकदम राम्रो छ जय ईन्द्र णि

  • @barmanbudha305
    @barmanbudha305 3 ปีที่แล้ว +84

    इन्द्रेणी तिमका सबै सह परिवारलाई हृदयादेखिनै आभार गर्दछु । फेरि पनि आयछिन मन परेको गाईका पुजा मगर बैनी ।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +199

    निकै मिठो स्वरकी धनी पुजा बैनी लाई
    उत्तरोत्तर प्रगतिको कामना 🤗❤️🙏

  • @clovevange4432
    @clovevange4432 3 ปีที่แล้ว +54

    धन्यवाद नानी तिम्राे क्षमतालाई, प्रस्फुटन गराउने इन्रद्रेणीलाई जय हाेस मज्जा अायाे🌷🌹🌷🌹💕💕💕😂🌷🌷😍

  • @bishnuthapa4198
    @bishnuthapa4198 3 ปีที่แล้ว +63

    टिका को ठाउ मा यो पूजा मगर लाई राख्नु पर्यो इंद्राणी मा टिका को बन्दा त 100% राम्रो छः स्वर 💕💕💕👍👍👍

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 ปีที่แล้ว +1

      Dhari 200% sai chha puja magar ko voice bas pachi ghamad na garnu tika le jasto

    • @sitaregmi4095
      @sitaregmi4095 3 ปีที่แล้ว +1

      Tika jastai ta holani paxi pheri

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 ปีที่แล้ว +1

      @@sitaregmi4095 na hos bhan ni kamana chha key re hamro ta

    • @dilipstha2379
      @dilipstha2379 3 ปีที่แล้ว

      Tika sanga dajna ali mildaina ki puja ko aafnai xamata xutty xa

    • @dambermalla585
      @dambermalla585 3 ปีที่แล้ว

      राम्रो कुरा हो

  • @RamBdurOli
    @RamBdurOli 3 ปีที่แล้ว +30

    पुजा नानिको स्वर र शब्दको पनि प्रहार राम्रो छ।धन्नेवाद कृष्ण सरलाइ यस्ता गाउ मा भयका प्रतिभा लाई हामी सबैजनाले माया गर्नुपर्छ।तपाई हरुले हेरेर माया गरिदिनुहोस है।

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +34

    Taxi driver भाईको काम सबैको लागी उदाहरणिया छ वहाँलाई सम्मान छ । आजको दोहोरी गायक गायीका सम्मान छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @badrikumarbasnet8131
    @badrikumarbasnet8131 3 ปีที่แล้ว +69

    इन्द्रेणीमा आएका पछिल्ला नव गायिका हरुमा पुजा मगर अब्बल दर्जाकी छन।

    • @bhimkhatri624
      @bhimkhatri624 3 ปีที่แล้ว

      रबिना बस्याल पनि हुनुहुन्छ

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว +1

      पक्कै पनि सर,यो 2,3 हप्तामा पनि अाउनु भएका मध्ये खुंखार छिन् पुजा

  • @chitragurung296
    @chitragurung296 3 ปีที่แล้ว +29

    पूजा मगरको सुरिलो स्वर ले मन छोयो। प्रगतिको शुभकामना बहिनी लाई।

    • @yubrajmagar7277
      @yubrajmagar7277 2 ปีที่แล้ว

      ‼️🇬🇪🇱🇧🇻🇨🌹🌷फ🙏🙏🕉️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +27

    साच्ची कै राम्रो कला छ पुजा नानी मा मिठो गाउनु भयो दुबै जनाले जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @सन्तोशशर्मा
    @सन्तोशशर्मा 3 ปีที่แล้ว +36

    पुजा जि को प्रतिछ्या जति गर्दा नि कमै हुन्छ कस्तो राम्रो शोर अनि सब्द

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +31

    अति नै अनुशासित अनि मिठो स्वरकी धनी साथै जस्तो सवाल उस्तै जवाफ दिन सक्ने नव गायिका पुजा मगर बैनीलाई सफलताको शुभकामना अनि सम्पूर्ण ईन्द्रेनी टिमलाई बधाई 🙏🙏🙏

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +57

    पुजा मगर को भोइस कति मीठो
    जय इन्देनी
    इन्देनी लाई माया गर्ने कति छम्🙋🙏😍🇳🇵

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 3 ปีที่แล้ว +24

    कुनै कलाकार लाई कसै सङ्ग तुलना नगरौ है एक राम्रो गाइका मध्य पुजा सिस पनि हो अनुसासित सहमती भए हात माथि🌷🙏🙏🇳🇵🖐️🖐️

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว +36

    यो गाईका सबै राम्रो छ शब्द स्वर साह्रै मनपयो धन्यवाद

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +20

    पुजा जिको अावाजमा छुट्टै मिठास छ💖🙏🇴🇲जय इन्द्रेणि

  • @kishankarki2763
    @kishankarki2763 3 ปีที่แล้ว +14

    यो नानी को कला लाई सम्मान गर्नु पर्छ यस्ता शब्दहरु कता बाट आउछन अतभुत कला की खानी ईन्द्रेणी मै सदस्य बनाउनु पर्छ कृष्ण सर ।

  • @prakashthapa83
    @prakashthapa83 3 ปีที่แล้ว +17

    इन्द्रेणी काे सबै परिवार प्रति सम्मान छ । विशेष सम्मान कृष्ण कडेल दाजु लाई

  • @bhopaladhikari9906
    @bhopaladhikari9906 3 ปีที่แล้ว +72

    पुजा बैनिर राजु परियार को दोहोरी सुन्न पाए अज रोनक हुने थियो

  • @nandabahadur5959
    @nandabahadur5959 3 ปีที่แล้ว +17

    धेरै राम्रो छ पुजा बैनि को स्वर शब्द अनि टुक्का सफल्ता ले सिखर चुमोस

  • @maniramchaudhary1165
    @maniramchaudhary1165 3 ปีที่แล้ว +19

    पुजा बैनी को स्वोर धेरै राम्रो छ अब इन्देरेनी मा मौका दिनोहोला दाजै

  • @gangasingh7093
    @gangasingh7093 3 ปีที่แล้ว +15

    आहा कति सुन्दर छ पुजा बैनिको आवज एकसय चोटी सुनेपछि धित नमर्ने उत्तरोत्तर प्रगतीको कामना गर्दछु ‌🌹🌹👍👍

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +36

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Long Live indreni family with your noble service
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji , Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @bishalbishal1411
    @bishalbishal1411 3 ปีที่แล้ว +10

    अाहा निकैरमाईलाे दाेहाेरि शब्दको खानि नै
    रहेछिन पुजा मगर धेरै धेरै सफलताकाे
    शुभकामना जय गीत जय सङ्गीत
    🙏🙏❤️❤️❤️💙💙💜💜

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +127

    एक पटक राजु परियार सङग भिडन्त गराउन परो पुजा मगर लाइ

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +14

    आहा आज त रमाइलो होला जस्तो छ hilight हेरेर हास्दै थिय कम्मेन्त नगरी जानै मन लागेन पुजा दिदी को त म बयान गरेरै सक्दिन सोर,टुक्का ,दोहोरी को त कुरै नगरौं।यग्य अन्कल पनि झन कडा हुनुहुदो रहेछ मैले त हेर्न सुरु गरे हजुर हरु पनि हेरेर share गर्न नभुल्लिस्यो हस।❤️😘जय इन्द्रेणी 😊🙏

  • @mohanbasnet5778
    @mohanbasnet5778 3 ปีที่แล้ว +43

    Good luck छीमेकी पूजा अझै राम्रो सीत अगाडी बढ्नू सूभ कामना मीठो सम्झना सबै ईन्द्रेणी टीम लाइ

  • @khimkc1344
    @khimkc1344 3 ปีที่แล้ว +6

    निकै रमाईलाे भाे र यी पुजाबैनि काे गाउने शैली लजाउनेर हास्ने रटुक्का सहित काे कला भयकि पुजा काे याे कला लनई सम्मान छ स धन्यबात छ पुजा बैनिलाई

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 ปีที่แล้ว +7

    पुजा बहिनीको अतभुद कला छ। एउटा अडान लियर गित गाउने शैली असाध्यै मन पर्यो। जुन track भन्दा बाहिर कतै जादैन। अागामी दिनमा साङ्गितिक यात्रा सफल होस् अग्रिम शुभकामना बहिनी

  • @ashokpakhrin7610
    @ashokpakhrin7610 3 ปีที่แล้ว +50

    पुजा बहीनीको दोहोरी धेरै मन पर्छहै ।

  • @sapanaaryal4826
    @sapanaaryal4826 3 ปีที่แล้ว +16

    जय इन्द्रेणी 🙏🙏 एक चोटि कमला दिदी र आयुसा बुनुको भीडन्त हेर्न मन लागेको छ।छिटै पुरा होस मेरो सपना😊😊बाल पर्तिभा सारै मन परछ ।।एक दिन म पनि इन्द्रेणीको कलाकार बनेर इन्द्रेणी समाल्ने छु💝💝

  • @margarhasta7295
    @margarhasta7295 3 ปีที่แล้ว +11

    निकै मीठो स्वर कि धनी पुजा मगर लाई उत्तरो-उत्तर प्रगती को शुभ कामना।। अब टीका सानू को स्थान मा चान्स दिदा कसो होला कृष्ण सर जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 3 ปีที่แล้ว +4

    सारै आनन्द आयो। बहिनिको स्वर सारै मिठो लाग्यो।सबाल जबाफ दुबै जनाको राम्रो छ।। इन्द्रेणी प्रती सकरात्मक सोच बिचार राख्ने सम्पुर्ण लाई सलाम छ।।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 ปีที่แล้ว +11

    पुजानानिकाे सबालकाे जबाफ तुरुन्त दिनसक्ने क्षेमताभएकि गाईकाकाे दाेहरि उत्कष्ट लाग्याे प्रगतिकाे सुभकामना

  • @dineshmgr5423
    @dineshmgr5423 3 ปีที่แล้ว +51

    पुजा बहिनी को सब्द निकै राम्रो लाग्यो

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 3 ปีที่แล้ว +6

    पुजा बैनि असाध्य राम्रो अबको उदाउदो कलाकार हुन ,इन्द्रेनिमै राख्दा राम्रो हुनेथ्यो, छोटो समयमै सबैको मनमा बस्न सफल छिन पुजा ।

  • @ghimirekamal1440
    @ghimirekamal1440 3 ปีที่แล้ว +3

    आहा निकै मिठो स्वरकि धनी पुजा बुनु उतरोतर प्रगति को सुभ कामना साथै यस्तै मिठो गित गाउनु होल सबै नेपाली भाशिको मन जित्न सफल हुनु धन्यवाद 🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +9

    क्या मिठो सोर मा गीत गाइन पुजा नानी ले मनय छुयो सोर ले शुभकामना छ।

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 3 ปีที่แล้ว +173

    टीका सानु भन्दा धेरै राम्रो गाउँने पूजा मगर।

    • @santoshkarki4713
      @santoshkarki4713 3 ปีที่แล้ว +6

      तिका सानू आफू मै घमाण्डी हो

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +8

      टीका सानू जस्तो स्वार्थी नहुनु पुजा बैनी टीका सानु बि क ले इन्द्रेणी बाट नाम कमाएर पछी गएर मता इन्द्रेणी कार्यक्रममा आउनु भन्दा पैलै चलेकी गायिका हुँ भनेर अहिलेका कलि युगका पबित्र कृष्ण कडेल सर सँग डिर्कस गरेर इन्द्रेणीलाई घमण्ड देखाएर गयो टीका बि क ले

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 ปีที่แล้ว +3

      Tika jasto kholi tarni laure birsani na garnu bas yai ho kamana puja magar saili

    • @shivadhakal1823
      @shivadhakal1823 3 ปีที่แล้ว +3

      टिका बिक को ईन्णेणिले सबै परिवार को उदार गरेव तेहि गुन टिकाले ईन्णेणि छोडेर तिरि।

    • @chalisepb
      @chalisepb 3 ปีที่แล้ว

      Tikaka kamini bhandata saskarki

  • @chatgpt2023.
    @chatgpt2023. 3 ปีที่แล้ว +32

    गीत एक्दमै रमाइलो छ♥️♥️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +3

    अति मिठो रमाइलो दोहोरी मार्मिक गीत हुनाले।पूजा बैनी लाई शुभकाम्ना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @bipulbipra2278
    @bipulbipra2278 3 ปีที่แล้ว +5

    पूजा त साह्रै नै कडा छन् त हो । मान्छे हेर्दा साह्रै सोझी तर ज्यादै कडा । स्वर पनि असाध्यै मीठो छ । यस्तो प्रतिभालाई अवसर दिनुपर्छ ।

  • @binodrana8886
    @binodrana8886 3 ปีที่แล้ว +9

    अति सुन्दर ईन्द्रेणि टिम सहित पुजा जि, जस्तो मान्छे उस्तै प्रस्तुति

  • @thamanaslami3326
    @thamanaslami3326 3 ปีที่แล้ว +9

    पुजा बहिनी को दोहोरी सारै मन पर्छ ,उज्वल भबिस्यको शुभकामना बहिनी 😍

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 3 ปีที่แล้ว +40

    यो बैनलाई पढ्ने वातावरण मिलाई दिनु होला कृष्णजी

  • @aitetamang9603
    @aitetamang9603 3 ปีที่แล้ว +5

    पुजा मगर साँच्चै सब्दको खानी छ अाफु मुनी पर्ने गित कैले गाउँदैन सफल्ताको कामना बैनी पुजालाई।।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +18

    पुजा मगर र यज्ञ भट्टराई बीचको दमदार दाेहाेरी सुन पाईयाे ।।

  • @NasihbMagar
    @NasihbMagar 3 ปีที่แล้ว +5

    यति राम्रो प्रतिभा भएको बैनीलाई स्थान दिनु भएकोमा ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +2

    धेरै पल्ट सुनियो यो प्रोग्राम पुजा साइली बैनी को मिठो सोर र कला पनि राम्रो छ शुभकामना।

  • @mohantamang3596
    @mohantamang3596 3 ปีที่แล้ว +3

    पुजा बैनी को स्वार र शब्द अति सुंदर 🌹 सफलता को शुभकामना 🌹🌹🌹❤️।

  • @premmagar2130
    @premmagar2130 3 ปีที่แล้ว +25

    अति राम्रो गित पुजा बहिनिको

  • @buddhakcofficial
    @buddhakcofficial 3 ปีที่แล้ว +5

    आगामी दिनको अझै प्रगतिको कामना पुजा बैनिलाइ 🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +2

    जति सुने पनि सुनम सुनम लाग्छ यस्तो रमाइलो हुनु पर्छ शुभकामना छ।

  • @King-jv1yg
    @King-jv1yg 3 ปีที่แล้ว +8

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि😘
    हाजिर हुनु होला है!
    मलाइ त धेरै मन पर्छ!!👇️👇️

  • @govindabohara8179
    @govindabohara8179 3 ปีที่แล้ว +2

    आज ईन्द्रेणी मा पुजा मगर लाई देख्न पाईयो खुसी लाग्यो

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +3

    यस्ता ईमान्दार टेयाकसि ड्राइभर लाई भगवान्ले सधै भरि रक्षा गरूण । दाजु ले अाफ्नाे टेयाकसि नं. भनिदिकाेभय हुन्थ्यो । साथै टलिफाेन नं. भनिदियकाे भय हुन्थ्यो । फेरि पनि बधाई छ टेयाक्सि ड्राइभ दाजु लाई

  • @BoyBoy-bz1pz
    @BoyBoy-bz1pz 3 ปีที่แล้ว +16

    पुजा बहिनी साहिलि काे स्वर मिठाे छ

  • @kamalrajkandel1071
    @kamalrajkandel1071 3 ปีที่แล้ว +3

    आहा कति मीठो गीत दिन भरी काम गरेको थकान मजाले मेटिने मौका पाइयको छ।धन्यबाद सम्पुर्ण इन्देणी टीम लाई ।म क्रोसिया बाट हेर्दै छु ।

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 3 ปีที่แล้ว +2

    पुजा मगर बहिनी सारै कडा सवाल जबफ दिने बधाई यो छेत्रमा प्रगति गर्नु बहिनी शुभकामना र इन्द्रेणी टिम लाई सम्झना (love you krish daju)kwt

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 3 ปีที่แล้ว +33

    मेक्सम र चन्दा जि को भाग 3 इन्द्रेणीमा हेर्न आत्तुर छौ।

  • @premkatuwal8914
    @premkatuwal8914 3 ปีที่แล้ว +3

    हार्दिक हार्दिक बधाई छ इन्द्रेणि सम्पुण टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵पुजा बैनिको दोहोरि साह्रै राम्रो छ🌈🌈🌈🌈उज्जवल भविष्यको शुभकामना 🙏🙏🙏🙏 जय नेपाल जय गित जय संगित जय इन्द्रेणी 👍👍👍💕💕💕

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +2

    पूजा बहिनी काे हरेक सब्द दम छ अझै राम्रो सफलता काे शुभ कामना छ जय इन्द्रेणी जय नेपाल

  • @chetragurung1149
    @chetragurung1149 3 ปีที่แล้ว +5

    धेरै राम्रो छ पुजा बैनी को कला राम्रो गर्दाइ जानू इन्द्रेणी टिम लाई सलम छ सबै सबै लाई नमस्कार

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 3 ปีที่แล้ว +13

    बबाल दोहोरी गित ।नयाँ कलाकार झनै कडा ।प्रगतिको कामना ।

  • @gagannidhami9901
    @gagannidhami9901 3 ปีที่แล้ว +12

    ट्याक्शी डाईबर र किरिश्न कडेल दाई का शथै शम्पुड्न ईन्द्रेणी टीम लाई शलाम नमस्ते

  • @bharatbahadur392
    @bharatbahadur392 3 ปีที่แล้ว +8

    ईन्द्रेणी कार्यक्रममा ईशा गुरुङ्को अग्रिम बुकीङ् होस् भन्ने को को हुनुहुन्छ हाजीर हुनुहोस् है।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +3

    यो दोहोरी सुन्न अति मजा आयो कति पल्ट हेरियो ।

  • @clovevange4432
    @clovevange4432 3 ปีที่แล้ว +6

    कडा र अाहा दाेहाेरि, शिव हमालजि धन्यवाद अनि इन्देरणी जय हाेस🌹💕🌹💕🌹💕🙏🙏😍😍😍😍

  • @sherkhadka162
    @sherkhadka162 3 ปีที่แล้ว +1

    जस्तो सवाल उसतै जवाफ देने पुजा मगर बहिनी तिमी लाई धेरै धेरै बधाई छ

  • @thappasuraj1514
    @thappasuraj1514 3 ปีที่แล้ว +5

    आहा सारै रमाइलो छ राजु परियर सग गाउनु भाेकाे हेर्ने मन छ दिजु हजुर

  • @reshamkunwar856
    @reshamkunwar856 3 ปีที่แล้ว +5

    अाहा कति मिठाे स्वर पुजा बैनी काे।

  • @sherubudha7851
    @sherubudha7851 3 ปีที่แล้ว +3

    धेरै राम्रो गाउनु भयको छ! दुई जनाले हजुरहुरुलाई धेरै धेरै धन्यवाद बधाई छ! र इन्द्रेणी टिमलाई धेरै धेरै माया र सम्मान छ

  • @ushabohara6260
    @ushabohara6260 3 ปีที่แล้ว +1

    पुजा बहिनीको दोहोरीमा शब्द चयन मन पर्यो, साथै कृष्ण सर सङ्ग, टुक्का पनि, जय इन्द्रेणी

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 3 ปีที่แล้ว +3

    पूजा मगरको कला र गलालाइ सल्युट उज्ज्वल भविष्य को सुभकामना

  • @motirana5385
    @motirana5385 3 ปีที่แล้ว +8

    आति मिठो स्वोर पुजा बैनी को

  • @gokarnabista5256
    @gokarnabista5256 3 ปีที่แล้ว +4

    जोडको तोड उत्कृष्ट दोहोरी बधाई छ सम्पूर्ण उपस्थित कलाकारलाई।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +1

    अब पुजा नानी ले कति दर्शक को मन छुयो हाजिर हुम मेरो त छुयो शुभकामना छ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +6

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ Ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @punaramthapa9058
    @punaramthapa9058 3 ปีที่แล้ว +3

    आहा पुजा बहिनीको धेरै राम्रो परतिभा छ एक एक पटक राजु र छत्र सग भिडन्त हुनु परो कृष्ण दादा जय नेपाल 🇳🇵🇳🇵🇳🇵💘💘💘👏👏👏

  • @dipaksijapatidipaksijapati2689
    @dipaksijapatidipaksijapati2689 3 ปีที่แล้ว +2

    कला राम्रो छ पुजा बैनिको बधाई इन्द्रेणी सबै टिम लाई धन्यवाद

  • @tilakchand4917
    @tilakchand4917 3 ปีที่แล้ว +3

    ईन्द्रेणि मै ठाउँ पुजा बैनिलाई दिदा सुनमा सुघन्द हने थियो दाजु जय होस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👮👍️

  • @hariram5454
    @hariram5454 3 ปีที่แล้ว +5

    बेरी बेरी बैनी कति राम्रो सोंग मेरो धेरै धेरै साथ र आसिराबाध् छ

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +14

    पुजा मगरको दोहोरी र टुक्का सार्है कडा

  • @krishnanepal3005
    @krishnanepal3005 3 ปีที่แล้ว +1

    प्रिय पूजा बहिनी? तिम्रो उज्जल भविष्यको लागि भगवान् संग प्रार्थना गर्दछु शुभमस्तु भद्रमस्तु जीवेम शरदः शतम् ।
    तिमीमा विषय वस्तुको ज्ञान छ। प्रस्तुति सुन्दर छ शब्दमा माधुर्यता छ सबाल जबाफ तर्क वितर्क गर्ने शक्ति र बुद्धि छ। दुवैको प्रस्तुतिमा सङ्गीत कौशलभन्दा रणसङ्गीत जस्तो अनुभूति हुन्छ । सङ्गीतमा शब्दमा मात्र होइन शारीरिक हावभावमा पनि सङ्गीत माधुर्य छचल्किनुपर्छ।त्यसको अभाव जस्तो खट्कियो। धन्यवाद सर थथा नानु ।

  • @sujanrai5863
    @sujanrai5863 3 ปีที่แล้ว +1

    पुजा मगर एति राम्रो गाउनु हुदो रहेछ दोहोरी च्याम्पियन मा जानू पर्ने मान्छे रहिछ।आगमी दिनहरुको लागि अग्रिम शुभकामना ।

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 ปีที่แล้ว +1

    वाऊ बैनी सानू भयपनी झट्टारो त खतरा हान्यौ धन्यवाद बैनी डराउनु पर्दैन यस्तै सररररर गाउँ है
    🤚👌🤚👌🤚👌🤚👌🤚👍️👌🤚🌷

  • @bharatbahadur392
    @bharatbahadur392 3 ปีที่แล้ว +6

    सबैभन्दा धेरैले हेर्ने कार्यक्रम नै ईन्द्रेणी कार्यक्रम हो त्यसैले अब छिट्टैनै तीन करोड नेपालीकी चेली ईशा गुरुङ् नेपाल अाउदैहुनुहुन्छ अाशा छ ईन्द्रेणीले पक्कै पनि निमन्त्रणा गर्नेछ र ईन्द्रेणी मार्फत उहाँको दर्शन पाउनेछौ उहाँको पवित्र बिचारहरु सुन्नपाउनेछौ ईन्द्रेणीले यो अबसर हामीलाई पक्कै दिनेछ🇳🇵🙏🙏

  • @nirkumarbantawa7005
    @nirkumarbantawa7005 3 ปีที่แล้ว +1

    मलाइ पहिले टीका सानू को टुका मनपर्थेउ अहिले आयेर टीका को डबल तिर्बल राम्रो पुजा सिस को लागेउ एक्दम दाम्मी एक्दम कडा एक्दम दम्दार पुजा सिस 👌👌👌👌👍️👍️🤘🤘🤘

  • @raimukesh4858
    @raimukesh4858 3 ปีที่แล้ว +3

    पुजा बाहिनिको स्वर शब्द अकाबरि सुन कसि लाउनु पर्दैन जय इन्द्रेणी टिम्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +1

    क्या मज्जा आयो छत्र भाइ काजाजल नानी आयुशा मिलन रबिना हरु को याद आयो उस्तै कदा भयो आज धेरै धेरै धन्यबाद छ दुबै जना लाई शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @shyamdongol3973
    @shyamdongol3973 3 ปีที่แล้ว +4

    Fully entertaining dohori. Thank you singers. Dance by Yubaraj, Chhatra and Rabina wow, very nice.
    Congratulations to entire team. Jaya geet, sangeet, and jaya Indreni.

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 ปีที่แล้ว +2

    के दामि छ दोहोरी गीत जय सङ्गीत इन्देणी समाज बइनि को कति मिठो आबाज

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว +1

    धेरै मीठो शब्द चयन तथा, स्वर पुजा बहिनीको जय इन्द्रेणी

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว +1

    सवैको ओंठमा खूसीको हाँसो निकै रमाईलो दोहोरी
    यतिराम्रो कलाकारहरू ओझेलमा रहेछन्
    ईन्द्रेणी टिमलाई धन्यवाद

  • @PurnaBistaYouTubechannel
    @PurnaBistaYouTubechannel 3 ปีที่แล้ว +5

    पुजा मगरको स्वरमा जादु छ

  • @shibabhattarai740
    @shibabhattarai740 3 ปีที่แล้ว +1

    धेरै प्रतिभासालि पुजा मगर बहिनी लाई सफलताको सुभकामना।।जय इन्द्रेणी 🙏दम्दार दोहोरि यज्ञ भट्टराई दाइ र पुज मगर बहिनी बिच।

  • @pintukanu8153
    @pintukanu8153 3 ปีที่แล้ว +6

    पुजा बैनिको धेरै राम्रो उत्तर शुभका्नस