पाउद्वार देखि खोप्रा सम्मको रमाइलो यात्रा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • बर्तमान समयमा पर्यटक हरुको मन जित्न सफल स्थाल बनेको छ । म्यग्दि जिल्लाको अन्नपुर्न गाउपलिका वडा न ५ स्थित खोप्रा डाडा ।समुन्द्र्को सतह देखि ३६६० मि को उचाइमा रहेको यो ठाउ देखि नजिकै देखिने हिमशृन्खला धौलागिरि निलगिरि अन्नपुर्ण लगायेत का मनोरम दृश्य हरु देख्न सकिन्छ ।
    अन्नपुर्ण सङरक्षण क्षेत्र भित्र नया पदमार्ग निर्माण भएको यो पदमार्ग अन्नपुर्ण गाउपालिका पाउद्वार शिख बाट खोप्रा ढान्खर्क बयेलि दोबाटो देउरालि घोडेपानी पूनहिल हुदै मोहरेडाडा सम्म पुग्न सकिन्छ्। मोहरे डाडा अन्तिम बिन्दु अर्थात यहा बाट अफ्नो घर फर्किन सकिन्छ। यो पदमार्ग अग्ला डाडा हरुको माझबाट बानाइयेको हुदा अति नै रोचक र मनमोहक दृश्यहरुको अबलोकन गर्न सकिन्छ सथै बिभिन्न जिबजन्तु पन्छिहरुको भेट यो पदमार्ग मा गर्ने मौका मिल्नेछ #annapurnaregion #explore #travel #visitnepal एक पटक यहाहरु लाइ पनि यो ठाउको भ्रमण गरिदिनु हुन अनुरोध छ ।🙏🙏

ความคิดเห็น • 2