मध्यराति ढल्यो प्रचण्ड सरकार - ओली प्रधानमन्त्री, कांग्रेसलाई गृहमन्त्रालय, रवि आउट Kp Oli | Deuba

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 มิ.ย. 2024
  • मध्यराति ढल्यो प्रचण्ड सरकार - ओली प्रधानमन्त्री, कांग्रेसलाई गृहमन्त्रालय, रवि आउट Kp Oli | Deuba | Prachanda | Rabi Lamichhane
    #todaysnews #kpoli #deuba #prachanda #rabilamichhane
    --------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 798

  • @thapasurendra6479
    @thapasurendra6479 2 วันที่ผ่านมา +172

    यी पार्टी हरुले हाम्रो देसलाई खेलौना बनाय

    • @somandas8320
      @somandas8320 2 วันที่ผ่านมา +4

      Right iniharuko tauko nachhinay samma ashtai banauxa deshko halat

    • @devrajadhikary437
      @devrajadhikary437 2 วันที่ผ่านมา +2

      काले काले मिलेर खाउ भाले।

    • @harishbhatt6137
      @harishbhatt6137 2 วันที่ผ่านมา

      Iniharu feri sarkar dalne Naya gathabandhan garn Lagi pardi chan hosiyaar ahile ko vhastachar chanbin rokn ni yo prapancha ho yiniharu Lai Janta le sabak sikaun jaruri cha

    • @kamalJeena716
      @kamalJeena716 2 วันที่ผ่านมา

      sala eneru vtastachar le kaam garna denan sabai jail jaini paryo vanera

    • @rsdulal5295
      @rsdulal5295 2 วันที่ผ่านมา

      १० हजार जति जनता एकसाथ सिंहदरवार छिरेर आगो लगाउनी हो भने यिनीहरु सकिन्छन् । जनता नैं गुखनि छन् ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 วันที่ผ่านมา +162

    अव त वुझ नेपाली जनता,०८४ पछि यिनिहरूलाई जेल पठाउने अभियान मा लाग🙏

    • @chiragrai3904
      @chiragrai3904 2 วันที่ผ่านมา

      इनिहरुले मौज बार बार गर्नुको पछाडी चुतिया नेपाली युवाहरु जो इनिहरुको झोला बोक्दै छिड्छन् । तिनीहरुले गर्दा मजाले भोट लिन्छन् । रातारात पैसा बाँट्ने काम ति झोले युवाहरुले गर्छन् ।

    • @user-ll9nz9df1s
      @user-ll9nz9df1s 2 วันที่ผ่านมา +1

      Ko rero baule pathauxa jel chokho xa kohi

    • @raghavendrapbshrestha5067
      @raghavendrapbshrestha5067 2 วันที่ผ่านมา

      के गर्नु जनता पनि त्यस्तै छन जता मल्कुबुतै ढल्कु । जाबो १००० रुपैयाँ र एक थाल भात पाएपछी जसलाइ पनि भोट हाल्छन ।

  • @BishalTamang286
    @BishalTamang286 2 วันที่ผ่านมา +102

    काले काले मिलि खाउ भाले
    चोर चोर मिलेर अ आफ्नो कालो कर्तुत लुकाउन गरिएको रणनीति ठग बन्दन
    नेपाली जनता होसियार अब पनि यी चोर हरुलाइ भोट हाल्ने होलानी ☝️

    • @umeshgole538
      @umeshgole538 2 วันที่ผ่านมา +3

      Nepali janatanai bheda xan raksi ra masuma bigne ani thaha vayoni vrastaharuko samikaran vako aba kangress ra aamlelai vote halne raksi ra masuma bikne bhedaharule balla ghaidoma gham laagyo hola.

    • @laxmanbasnet664
      @laxmanbasnet664 2 วันที่ผ่านมา

      ठग बन्धन ।

  • @kajimanrai746
    @kajimanrai746 2 วันที่ผ่านมา +108

    भ्रष्ट चारी हरु को ठक बन्धन बन्यो अब देश सकियो। रवि ले सबै जेल हाल्छ भनेर एक भए तर जन्ता सचेत बनौं 84मा देखाई दिनु पर्छ।

  • @chakgurung3175
    @chakgurung3175 2 วันที่ผ่านมา +81

    रबि जि ले भ्रष्टाचारको मुद्दा के आगडि ल्यएको थियो काँग्रेस शेर बहादुर , आर्जु, एमाले , के. पि. ओलि तर्सिय, त्यसपछि रातरात सरकार फेर्न लागे, यस्तो चोरहरू हेरत छिछि छि

    • @Fire10101
      @Fire10101 2 วันที่ผ่านมา +3

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

    • @chakradhanrai6848
      @chakradhanrai6848 2 วันที่ผ่านมา

      रबि उहीँ डेङ्गको मुला हो यहि प्रखेको आफ्नो गल्ती लुकाउन लाइ

    • @anilmalla8898
      @anilmalla8898 2 วันที่ผ่านมา

      Terimachikne jhole sabai chor hun bhanna kin n sakeko ab aalu khau

  • @TejKathayat-d3j
    @TejKathayat-d3j 2 วันที่ผ่านมา +89

    यो बन्न लागेको सरकारलाई उच्चसमान का साथ माचिक्ने भन चाहान्छु

  • @princeprince7318
    @princeprince7318 2 วันที่ผ่านมา +30

    यो घटना नेपाल राजनीतिको इतिहासमा सबभन्दा लाजमर्दो हुनेछ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 วันที่ผ่านมา +41

    बधाईछ गिरीबन्धु टीस्टेट and नक्कली भुटानी सरर्णार्थी team.

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f 2 วันที่ผ่านมา +43

    यो सब फाइल खुल्ने भएपछी काङ्रेस एमाले ले अब हाम्रो गुन्जाएस छैन भन्नी लागेपछी यो सर्कार ढालेका हुन ।त्र यिन्लाई नेपाली जन्ताले छोड्न हुन्न 84 मा भए पनि यिनलाई खोरमा हाल्नै पर्छ आजै देखि लागम आफ्नो आफ्नो तप्काबाट

    • @Fire10101
      @Fire10101 2 วันที่ผ่านมา

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

  • @harilangwayakthung4817
    @harilangwayakthung4817 2 วันที่ผ่านมา +56

    कार्यकारी प्रत्यक्ष निर्वाचन हुनुपर्छ 84 मा लुट तन्त्र धेरै भयो नेपालमा।

  • @pawankarki1876
    @pawankarki1876 2 วันที่ผ่านมา +54

    माफिया बाट संन्चालित कंग्रेस एमाले पार्टी रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ। अब हामी नागरिक,नागरिक बन्नु जरुरी छ। मुलुक रोज्ने कि यी दलालहरुलाइ रोज्ने छनौट गर्ने हरेक नागरिकले बुझ्नुपर्ने छ।

    • @sandeshtiruwa7945
      @sandeshtiruwa7945 2 วันที่ผ่านมา

      Sahii kura sir yo Dalal haru lai 84 ma bahiskar garnu parch

  • @bgcreation9577
    @bgcreation9577 2 วันที่ผ่านมา +39

    जब कुनै काण्ड को फाइल खुल्छ तब सबै दलालिहरु को मन मिल्छ - थुक्क हामी जनता

  • @pralhadbidari
    @pralhadbidari 2 วันที่ผ่านมา +42

    फ़ेरि कति लुट्ने भय अब ?
    देश लाई कंगाल नै बनाउने भय अब 😡

    • @sandeshtiruwa7945
      @sandeshtiruwa7945 2 วันที่ผ่านมา +1

      Yestai Lai vot garxn ani desh kasorii banxa

  • @sunaadhikari6811
    @sunaadhikari6811 2 วันที่ผ่านมา +31

    समाचार सुन्दा नि वाक्क लाग्यो ।छि ।अब सबै बिदेश लागे हुन्छ ।य। अब केहि आश नगरे हुन्छ ।

  • @bhawanibhattarai3613
    @bhawanibhattarai3613 2 วันที่ผ่านมา +27

    छी छी छी !

  • @BearGrylls4236
    @BearGrylls4236 2 วันที่ผ่านมา +16

    यस्ता चोर नेताहरुलाइ जनताहरु एक जुट भएर देश निकाला गरौ हो 😠

  • @karanbarali7956
    @karanbarali7956 2 วันที่ผ่านมา +27

    तेरिमा चाेर हरु 84मा तेराृे बाउकाे बिहा देख्छस

    • @GajendraBist-lw2vv
      @GajendraBist-lw2vv 2 วันที่ผ่านมา +1

      84 पुग्न नपुग्दै देश बेचेर खान्छन्

  • @bishwadarshandhungana2429
    @bishwadarshandhungana2429 2 วันที่ผ่านมา +19

    देशकै नालायक दुई जनाको हात मा देश । अब रवी पनि चोखिन पाउने अवस्था छैन जसको नालायकी पन यो घटनाक्रमको लागि महत्वपूर्ण छ जसले यो देशमा टक्करको तेश्रो वा दोश्रो बैकल्पिक शक्ती बन्नमा रोक लागायो ।

  • @DigitalCreation1986
    @DigitalCreation1986 2 วันที่ผ่านมา +15

    अब पनि जनता जागरुक नभए झनै अनिष्ठ हुने छ। यिनीहरूलाई पहिला जेल हालौं,

  • @nabinshrestha1338
    @nabinshrestha1338 2 วันที่ผ่านมา +23

    थुइक्क यस्ता चोर नेताहरुलाइ भोट हालेर जिताउने हरुले नि आचि खाए हुन्छ 😢😢😢

    • @ranaghale7232
      @ranaghale7232 วันที่ผ่านมา

      Sahi. Bannu bhayo ❤

  • @missongamerboy99
    @missongamerboy99 2 วันที่ผ่านมา +17

    अब शेरेको थुक प्रसाद ठानेर खान पाउने भए काँग्रेसी युवा हरु ले , खान नपाएर आत्तिदै थिए बिचारा हरु😂😂😂😂😂

  • @breezeadventure
    @breezeadventure 2 วันที่ผ่านมา +27

    भाउजू र बा जेल पस्ने डरले सरकार ढालियो । जनता हेरेको हेर्यै ।

    • @ashishkarki3618
      @ashishkarki3618 2 วันที่ผ่านมา +1

      हन्डरेड पर्सेन्ट सहि कुरा!!!

    • @Fire10101
      @Fire10101 2 วันที่ผ่านมา

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

  • @user-wv8kh6zm2g
    @user-wv8kh6zm2g 2 วันที่ผ่านมา +8

    एउटै पार्टी ले बहुमत ल्याउछु र आफ्नो सराकार बनाउछु भनेर कसैले पनि नचोचे हुन्छ राम्रा नेता सबै एकजुट हुनुहोस।

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 วันที่ผ่านมา +5

    धर्म सस्कार र सस्कृती जोगाउनु आजको आबस्यकता।।।

  • @kumarrai6591
    @kumarrai6591 2 วันที่ผ่านมา +10

    भनेसी अब रबिलामिछाने ले थालेको अनुसन्धान खोलामै गयो

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 2 วันที่ผ่านมา +9

    मर्नेवेलामा चाकबाट सास निस्कनेहरुकाे सत्तासमिकरण भएछ गृहमन्त्रि रविले भ्रष्टहरुकाे वेर्नु तान्ने डरले प्रचण्ड सरकार ढले जस्ताे छ ,सावधान नेपली ।

    • @Fire10101
      @Fire10101 2 วันที่ผ่านมา

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey..

  • @sumitathukari4759
    @sumitathukari4759 2 วันที่ผ่านมา +7

    कमसेकम अब कति बाँच्छु र बचेको समय जनतालाई सपर्पित गर्छु भन्या भए नि हुन्थ्यो रराम्रै काम गरेदेखि सउँजना हुन्थ्यो एउटा थोपो अाँसु खसाल्ने बाटो राखेनन। बोकेर जाने रैछन क्या हो सम्पत्ति कति नपुगेको हो

  • @sujatabasnet4121
    @sujatabasnet4121 2 วันที่ผ่านมา +4

    भाेट हाल्ने हात हरु लाई धिम्कार छ

  • @prasankhadka9861
    @prasankhadka9861 2 วันที่ผ่านมา +2

    नेताले जे गरेपनी छुट छनी हाम्रो देश मा कानुन त जन्ता लाई मात्र हो। फरक सिद्धान्त फरक धार को पाटि मिलेर देश खानी नै भय पद को लागि जे पनि गर्नी भय धिकार छ मेरो देश को नेता हरुलाइ।।।।

  • @devirijal7227
    @devirijal7227 2 วันที่ผ่านมา +4

    म त नेतालाई दोस्नु भन्दा पनि यी नेताको झिगा धपाउने जनतालाई न‌ै दोस्छु किनकि जनताले देश लुटन पठाको होनि नेतालाई नत्र एकमिनेट स‍ोचेर भोट दीएको भए यस्तो हुने थिएन

  • @ConfusedMathEquation-gl2vs
    @ConfusedMathEquation-gl2vs 2 วันที่ผ่านมา +4

    सेरे केपि प्रचन्डे इनिहरु सकेपछि मात्र केइ होला नत्र तस्तै हो

  • @binanandchaudhary5422
    @binanandchaudhary5422 2 วันที่ผ่านมา +3

    नेपाल बिकास नहुनुका कारण यै हो।

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 2 วันที่ผ่านมา +1

    अबको मन्त्री कार्यकारी मन्त्री बनाउनु पर्छ

  • @kamallama8661
    @kamallama8661 2 วันที่ผ่านมา +1

    Congratulations all Nepali peoples you are getting Great leaders

  • @TilumayaRai
    @TilumayaRai 2 วันที่ผ่านมา +2

    नेताहरुले फेरि सत्ता समिकरण गर्न लागे भने नेपाली कांग्रेसको भ्रष्टचार हरुलाई पक्राउ गर्न थालेपछि यो सेरे र केपी मिलेको हुन सेरेको चाल हो यो। प्रचण्ड सरकार ढाल्ने खोजेको हुन।अब तेसो भने जैले पनि तिनै जना मन्त्री भइरहने भने जनमत संग्रह मा गइ जनताले मन्त्री बन्नु पर्छ।

  • @suryathami1996
    @suryathami1996 2 วันที่ผ่านมา +2

    असल मानिसहरुले कहिल्यै मध्यरातमा योजना बनाउदैनन मात्र चोरहरुले चोर्न र बिनाश गर्नको मात्र रातमा योजना बनाउछन्।

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 วันที่ผ่านมา +1

    Good luck Rabi Sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @neerajshrestha9567
    @neerajshrestha9567 2 วันที่ผ่านมา +2

    नेपाली जनता लाई ठिक्क परेको छ।।थुक्क मेरो देश।।लाजै मर्नु!बिना प्रतिपक्ष को सरकार! अब मिलेर देश बेच।

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 วันที่ผ่านมา +2

    Great job rabi

  • @sagarpanthi7644
    @sagarpanthi7644 2 วันที่ผ่านมา +11

    Des lutera haru yak jut

  • @BikramKarki-mi3gd
    @BikramKarki-mi3gd 2 วันที่ผ่านมา

    सकियो सकियो हाम्रो देश

  • @user-lz6li7ol9y
    @user-lz6li7ol9y 2 วันที่ผ่านมา

    हाम्रो सरकार ल्याउनु पर्छ 84मा जनता एक हुन जरुरी छ

  • @RajPathak-l4x
    @RajPathak-l4x 2 วันที่ผ่านมา +2

    यदि प्रचन्ड , रबि , राजेन्द्र लिग्देन , ज्ञेयान्द्र शाहि ,बालेन ,गाेपि हमाल, हर्क सम्पाङ सबै यकै ठाउमा बसेर देह र जनता काे पिर मर्का बुझ्ने कुरा हाे भने यी २ ठुला भन्ने पाटिकाे सेखि र फुर्ति झार्न राजाकाे साथमा लागेर देश बनाउन अघि बढनु उचित देखिन्छ 11:53 के उनी हरुकाे बाउ ले अर्जेका देश हाे जहिले पनि मिलिजुलि भागबन्डा गरि जनतालाई गरिब बनाउने जनताकाे सपना तुहाउने अभिकार तिमी हरु लाई छैन 11:53

  • @BimalYakkha-e5m
    @BimalYakkha-e5m 2 วันที่ผ่านมา +1

    सन्सार्मा कुनै देस छत
    मात्र नेपाल सल्लाह गरि गरि देस बनाउनु हैन आफ्नो पेट भराउनु मात्र छ

  • @SamirBan-o7j
    @SamirBan-o7j 2 วันที่ผ่านมา +1

    Good morning

  • @premkhadka9759
    @premkhadka9759 2 วันที่ผ่านมา +1

    अब कान पाक्छ कुन दिन देखी समाचार सुन्दा सुन्दै

  • @shivarimal8011
    @shivarimal8011 2 วันที่ผ่านมา +2

    देस र जनताहरु को लागि राजा लाइ देस जिम्मा दिनु परछ ।राजतन्त्र जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏(इनिहरु लटियाङरो सेरे लुटा गखाने गिरीबनधु को नाइके उखाने हरु बाट केही हुनेवला छहिन परचनड जिउले राजा लियाउन को लागि साथ सयोग गरनु होला ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @chandradangi-bz7le
    @chandradangi-bz7le 2 วันที่ผ่านมา

    देश त यिनको मात्र रहेछ यार 🥺🥺 !!

  • @krishnaBHMprofessional
    @krishnaBHMprofessional 2 วันที่ผ่านมา +1

    फाईल खुल्ने भयो भनेर हो सब, ग्रीबन्धु टी स्टेट र भुटानी शरणार्थी को,

  • @LxmnCreation
    @LxmnCreation 2 วันที่ผ่านมา

    दुख पायौं राबी दाइ भइ नभई सत्तामा गइ

  • @slgaming4131
    @slgaming4131 2 วันที่ผ่านมา +1

    आश्चर्य मान्नु पर्ने केही छैन बिकाश शम्झिने मात्र हाे

  • @rokayaanil1986
    @rokayaanil1986 2 วันที่ผ่านมา +2

    यी डाकाहरूले देश रित्याउने भय।अाफ्ना काला कर्तुत लुकाउने नीति नियम बनायर भ्रष्टाचार गर्ने दाउमा छन्।

  • @Khadkaprakash153
    @Khadkaprakash153 2 วันที่ผ่านมา +2

    यो बन्ना लागेको सरकारला समानका साथ हार्दिक सर्दाङजलि भन्ना चाहान्छु

  • @bicharipoudel9861
    @bicharipoudel9861 2 วันที่ผ่านมา +1

    सुरुमा के पि र डेड बर्ष पछि फेरि प्रचण्ड प्र . म. सेरेलाइ फेरि हावा खुवाउनु पर्छ ।

  • @stramofficial658
    @stramofficial658 2 วันที่ผ่านมา +1

    दाइ लाई भाउजू बचाउनु परेको छ।
    बा लाई छोराछोरी बचाउनु परेको छ।
    अब समय सकियो सबै भ्रष्टहरूको फाइल
    जनता सामु खोलिदेउन ए नानी बा।

  • @hackergaming917
    @hackergaming917 2 วันที่ผ่านมา +1

    यो समीकरण कति महिनाको लागि होला

  • @yubarajstudio1311
    @yubarajstudio1311 2 วันที่ผ่านมา +2

    गिरीबन्धु काण्ड पनि भाइबन्धु काण्डमा परिणत भयो। चोरका हजार दाउ भनेको यही हो।

  • @nabinpuja9382
    @nabinpuja9382 วันที่ผ่านมา

    कहिले सम्म हो यस्तै चलिरहने😢

  • @Devabahadur-if9ls
    @Devabahadur-if9ls 2 วันที่ผ่านมา

    very good ❤❤

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d 2 วันที่ผ่านมา

    Very good news best up luck Congress and Emale

  • @dalbahadurkhadka1289
    @dalbahadurkhadka1289 2 วันที่ผ่านมา +1

    आरजु जेल जाने पकका भएपछी सरकार ढाले भ्षटचारी हरूले अब सबै सचेत नेपालीले यसकाे बदला चैरासी काे चुनाबमा िलनै पछॅ

  • @kanyagurung766
    @kanyagurung766 2 วันที่ผ่านมา +1

    अब,यी,काङ्ग्रेस ,र,एमाले,लाई,भाेट,हाल्ने,जनता,लाई,महङ्गि,र,अन्यका,खुदाे,खान,पाउनेछाे,तिमिहरुलाइ,अग्रिम,बधाई ,

  • @RabiGupta-vk4lg
    @RabiGupta-vk4lg 2 วันที่ผ่านมา +1

    Very good

  • @sandeepshrestha5938
    @sandeepshrestha5938 2 วันที่ผ่านมา +1

    😢😢हाम्रो देश नेता हरुको मुठी मा छ अफ्नै फैदा हुने निति नियम बनयर ज्न्ताको आखामा छारो हलेको छ जन्ता अब आन्दोल्न गए रेर ज्न्ताले रोजेको नेता प्रधानमन्त्री हुनु पर्च 🎉जन्ता जागौ ज्न्ता अब त उठे हुन्छ अब सुतेर बस्ने हो भ्ने कहिले सुख पौदिन हमी ले 100% 😢😢

  • @User-7-N
    @User-7-N 2 วันที่ผ่านมา +2

    लुटतन्त्र जिन्दाबाद 😢😢😢

  • @dabedkandangwa2864
    @dabedkandangwa2864 วันที่ผ่านมา

    Good 👍

  • @sujatabasnet4121
    @sujatabasnet4121 2 วันที่ผ่านมา +1

    नेपाली जन्ताले गर्दाहाे यि नपढे लेखेका नेता ले नेपालीको दाेहन गरेका छन

  • @mbsunar7445
    @mbsunar7445 2 วันที่ผ่านมา +1

    ईसबै नेता हरु देस बनाउनि होइन सबै चाल कुरचिकाे खेल भयाे अब जनता तातन परने बेला आयाे अब देस सिरिलङकाकाे बाटाे गयाे नेताकाे चाल चलनले

  • @sujatabasnet4121
    @sujatabasnet4121 2 วันที่ผ่านมา +1

    आजु जेल जाने पक्कका भए पछि सरकार ढकाए

  • @GurungtamuGurung-cv3ky
    @GurungtamuGurung-cv3ky 2 วันที่ผ่านมา

    रबि लामिछाने सपना चक्नाचुर भयो।

  • @gangagurung3480
    @gangagurung3480 วันที่ผ่านมา

    यो भ्रस्टाचार हरु कहिले पनि नसुधि्रएको रिजल्ट हो जनताहरु सचिएन भने देश र जनताले सधै सास्ती नै भोगी रहनु पर्ने छ।

  • @rasbinbhatta2747
    @rasbinbhatta2747 2 วันที่ผ่านมา

    राम्रो कुरा

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 2 วันที่ผ่านมา +1

    मईले भनेकाे हाेईन याे शेरे र केपि नमरुनजेल देशले परगति गरन शकदेन ये मुरकुटटा हाे कति रुवाउछउ नेपाली जनतालाई

  • @prakashdangi6480
    @prakashdangi6480 2 วันที่ผ่านมา +1

    सबैनेता कार्यकर्ता जेल जाने डरले केपी र सेरेको आफुलाई जोगाउने खेल हो

  • @user-dz2zi3ul4y
    @user-dz2zi3ul4y 2 วันที่ผ่านมา +1

    अब नेका रनेकपा अबअाउनि चुनाबमा 0 सिट मा अाउने पकका भयाे

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 2 วันที่ผ่านมา +1

    लुछाचडी गरि खाओ पालैपालो देश। कहिले नदीनाला , कहिले जनता बेचेर अरू सकिसक्याै अब पालाे कुनै एक प्रदेश बाट शुरू गर तिमिहरूलाई म्यानडेट जनताले दिएका छन। मिलाई -मिलाई, फरकाई-फरकाई खाओ।भेडा जनता खुसीले लाल हुने छन ।जय जनताका पाट्टीहरू भ्रष्टाचारी एक हुनु पर्छ।

  • @aditmohara4108
    @aditmohara4108 2 วันที่ผ่านมา

    जय राप्रपा

  • @gangaadhikari982
    @gangaadhikari982 2 วันที่ผ่านมา +1

    देश लुउटन कॉंग्रेस र एमाले जुटेकाहुन शेरे र केपी जेलजाने बेला भयकोले चोरचोर मिलेकॉहुन ८४ मा जनताको ऑखाखुलोस जयहोस शेरे र केपी को जनता ऑलुखॉयौ 🥔🥔🥔🥔🥔🥔

  • @LimlimLay-fs5gu
    @LimlimLay-fs5gu 2 วันที่ผ่านมา +2

    याे माचीक्नेहरुले सक्ने भयो हाम्राे देश कहिले मर्छ इनीहरु र रविले पनि काम गर्न सकेन गोजीमै राजीनामा छ राजीनामा दिए हुन्छ अब बालेन आए पछि मात्र देश विकास हुने छ र भस्ट खोरमा जानेछ

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 วันที่ผ่านมา +1

    So sad news😢😢😢

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 2 วันที่ผ่านมา +1

    यो सत्ता भनेको मात्रै भ्रस्टाचार गर्ने र गरेका हरु लाई बचाउने मात्रा हो अर्जु मन्जु वज्राचार्य सबै सुरक्षित भए।

  • @user-nn8jk1bk7o
    @user-nn8jk1bk7o 2 วันที่ผ่านมา +4

    खेलौना नै बनायो मेरो देशलाइ माचिक्ने भ्रष्ट दलाल हरुले😢

  • @AmitRazz-oh1je
    @AmitRazz-oh1je 2 วันที่ผ่านมา +1

    माकुरी हरु मनमानी गर्ने जे मन लाग्यो त्यही गर्ने माकुरी हरु

  • @SovanAiri
    @SovanAiri 2 วันที่ผ่านมา

    Goooooooood

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz วันที่ผ่านมา

    फेरि सहमती भयो देश बनाउने हैन देश बेच्ने

  • @syanamagar525
    @syanamagar525 2 วันที่ผ่านมา +1

    सरकार ढाल्ने र बनाउने खेल बाहेक देश र जन्ताको बारे केही गरेन त्यसैले यी नेताहरू लाई सम्मान का साथ माचिन्क्नी भन्न मन लाग्यो यी चोर हरु लाई एक एक गरि हराइ अब बालेन लाई जिताउने हो है जनाता हो

  • @dillibasnet7670
    @dillibasnet7670 2 วันที่ผ่านมา

    भ्रष्टाचारी भ्रष्टाचारी मिल्न बाध्य बनाइदियौ रबी लामीछाने भ्रष्टाचारको फाईल खोल्दा जेल जानु पर्ने डरले मिल्न बाध्य भय

  • @tirthakarki6048
    @tirthakarki6048 2 วันที่ผ่านมา

    सरकार फेल बदलमात्र हैन दिगो सहमति बनोस सरकार पुरै कार्यकाल चलोस जनता निरास नहुन दुई ठुला दल को सहमति लिखित बनोस शुभकामना

  • @kalpanarana5341
    @kalpanarana5341 2 วันที่ผ่านมา +1

    Khau khau milera khau sabai ustai ta Hun

  • @The_kiran_Boss
    @The_kiran_Boss 2 วันที่ผ่านมา +1

    भेडा नेपाली जनतालाई चाहिएकै यहि थियो

  • @Saritarai770
    @Saritarai770 2 วันที่ผ่านมา +1

    Abo hami sabile pati Vanu Vanda Pani sabai milera yo neta harula bais Kar garnu parxa

  • @AMFancy
    @AMFancy 2 วันที่ผ่านมา +1

    अब पनि जनताले पार्टीको झोला बोकि हिडछन् भने देश कहिले माथि जान सक्दैन।

  • @dineshdayal7922
    @dineshdayal7922 2 วันที่ผ่านมา

    मान सम्मान का साथ देश लाई तहस नहस बनाउने मुजि नेता हरुलाइ माचिक्ने हरु भन्न चहान्छु । धन्यवाद

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv 2 วันที่ผ่านมา

    लामिछाने सिध्याउने चलखेल थियो पूरा भयो ।

  • @Arunshreepali7774
    @Arunshreepali7774 2 วันที่ผ่านมา

    जब सम्म नेपाल मा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री, राष्टपति हुँदैन नेपाल मा केही हुने वाला छैन,,,,,,

  • @HiddenService-ye3kp
    @HiddenService-ye3kp 2 วันที่ผ่านมา +1

    Aba banne sarkarlai hardik sradanjali 😢😢

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 2 วันที่ผ่านมา

    बहृमतकाे सरकार नहुदन िमलिजुलि भ्रष्टाचारगर्न धेरै सुरक्षित हुदोरहेछ ।😢

  • @user-kg6xk7hj7k
    @user-kg6xk7hj7k 2 วันที่ผ่านมา +1

    वेस्या वृद्धि

  • @mylife7770
    @mylife7770 2 วันที่ผ่านมา

    यिनि हरु लाइ जे गर्दा नि हुने😢😢गरिब जनताको हित खोइ कहा छ जनताको मतको दुरुपयोग प्रति धेरै आपति छ

  • @prembhujel5040
    @prembhujel5040 2 วันที่ผ่านมา

    ल नेपाली जनताको जय होस। अब चाई देश को विकास हुन्छ। भ्रष्टाचार पनि बन्द हुन्छ। शंदै इनीहरुलाई नै भोट दिएर जिताउनु पर्छ।