प्रचण्डलाई ४८ घण्टे अल्टिमेटम: हिम्मत भए राजासँग भएको ५ बुँदे सार्वजनिक गर ।। नत्र हेग या होम एरेष्ट

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Shyam Bahadur Basnet
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 85

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 หลายเดือนก่อน +14

    ॐॐॐ राजा ल्याउ देश र धर्म बचाउ ॐॐॐ

  • @nilharigajurel3759
    @nilharigajurel3759 3 หลายเดือนก่อน +10

    अब प्रचण्ड मध्यरातमा प्लेन चडेर बिदेस भाग्छ,

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 3 หลายเดือนก่อน +6

    यो सब नाटक हो भित्र भित्र मिलेका छन्।तिनै दल जनताको आँखामा छारोहल्ने काम मात्र हो।यतिखेर तिनै जना मिलेर पार्टी खाँदै होलान्।मोज गर त्रिमूर्ति हरु।जनता ले तीन पुस्ता पुग्ने गरी पालेकै छन।यिनीहरु स्वर्ग जान्छन्।तर भोटर जती पक्कै नर्क जान्छन्।

  • @DilipDongol
    @DilipDongol 3 หลายเดือนก่อน +14

    100% सहि छ तपाईंको कुरा ।रबि भन्ने सहकारी ठग लाई अब झेल हाल्नु पर्छ

  • @JitBahadurBuddha
    @JitBahadurBuddha 3 หลายเดือนก่อน +10

    राजा आउ देश बचाउ

  • @rajendramainali8879
    @rajendramainali8879 3 หลายเดือนก่อน +8

    श्याम बस्नेतको कुरा मननिय छ तुरुन्त कार्यान्वयन गर्ने तर्फ लागौं

  • @rajaramkafle9008
    @rajaramkafle9008 3 หลายเดือนก่อน +6

    तर्कसङग कुरा छ धन्यवाद बस्नेत जि।

  • @kesharchand8216
    @kesharchand8216 3 หลายเดือนก่อน +2

    ठिक लाग्यो तंपाईको बिष्लेशन ।बाटो यतै जाला जस्तो छ ।

  • @krishnabhaktanepal261
    @krishnabhaktanepal261 3 หลายเดือนก่อน +5

    सहिकुरा छ श्याम दाजुको

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 3 หลายเดือนก่อน +1

    बस्नेतजिको विष्लेषणसङ्ग सहमत छु। विष्लेषण विहङ्गम छ । तर आखिर बस्नेत पनि नेपाली नागरिक नै हुनुहुन्छ । यस्तो दुर्घटनाउन्मुख राज्यलाइ कसरी सामान्य अवस्थामा ल्याउने भन्ने सम्बन्धमा उहाले कुनै पनि प्रकारको खाका प्रस्तुत गर्नुभएको छैन। यस पछाडिको रहष्य के हो? जान्न चाहे।

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 3 หลายเดือนก่อน +4

    सहि भनाई

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 3 หลายเดือนก่อน +1

    Raja ल्याउनु पर्छ

  • @lilakarki4612
    @lilakarki4612 3 หลายเดือนก่อน +4

    100% Right

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 หลายเดือนก่อน +2

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरु पनि, देश र नेपालि नागरिकको लागि सोलो पोईजन्, पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?

  • @himalmalla4580
    @himalmalla4580 3 หลายเดือนก่อน +2

    राष्ट्र राष्ट्रियता बचाउने हो भने मेरो सुझाव..........?
    १,,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गरी राष्ट्रिय सहमति गर ।।
    २,,,,, राष्ट्रिय सहमति सरकार गठन गर ।
    ३,,,,,, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
    ४,,,,, BABY KING पूर्ण स्थापना गर ।
    ५,,,,,,प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ६
    ६,,,,, प्रत्यक्ष कार्य कार्य मुख्य मन्त्री चुनाव गर ।
    ७,,,,,कार्य कार्य जन लोकपाल आयोक गठन गर ।

  • @DilipDongol
    @DilipDongol 3 หลายเดือนก่อน +2

    17 हजार ज्यानमारालाइ कार्बाइ हुनुपर्छ केन्तोलमान n c l कान्द खोतल्नु पर्यो

  • @चेन्जेन्न्लुंङकिरात
    @चेन्जेन्न्लुंङकिरात 3 หลายเดือนก่อน

    वैयात गफ आफू नाच्न नजान्ने अङगान टेडो आफू काम गर्न नसक्ने बिदेशी लाई दोश म यो बिस्लेसक बिश्वास लाग्दैन।

  • @radhakrishnathapa3130
    @radhakrishnathapa3130 3 หลายเดือนก่อน

    यो बुढो मर्ने बेलामा के भनेको होला संबिधान भन्दापनी तीमि ठुलोहो ? भारतको एजेण्ट रैछौ तीमी

  • @lalkrishnadhamala8953
    @lalkrishnadhamala8953 3 หลายเดือนก่อน

    राजसँस्था वहालीगरेर विगतमा भएका घटनाक्रम को माफी मिनाहागरे सवै समस्या सुल्झन्छ अरुले दिएको माफी मिनाहाले मान्यता प्रप्तहुँदैन विस्वले मान्दैन।

  • @Thedreambegins-7
    @Thedreambegins-7 3 หลายเดือนก่อน +1

    ए बुढा बा १ महिना त बस्न देउ प्रचन्डलाई त्यति बेला सम्म के थाहा देउबा , आरजु र ओलि बा लाई न्याय हुन्छ कि ?

  • @narbahaduramgai2892
    @narbahaduramgai2892 3 หลายเดือนก่อน

    यी बुढा लाई रामचन्द्र पौडेल प्रचण्डको मान्छे हो भन्ने थाहा छैन रहेछ ।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 3 หลายเดือนก่อน

    जनताले नरुचाउने काम काकस्ले गर्दैछन हृरि रहेका छौ ठुला हुम्भन्ने३वटा पाटि तिमिले अाफु जाेगिन र अझै भ्रष्ष्टचार गर्ने याेजना हाे

  • @harishchandrapokhrale5161
    @harishchandrapokhrale5161 3 หลายเดือนก่อน +1

    देश मा संसद विघटन

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 3 หลายเดือนก่อน

    २०४७ मा जाने वर्तमान संविधान खारेज गरे यी फठाहा वरिष्ट नेतालाई ५०% माफी जनताले दिन्छ भने ५०% पाप मुक्त हुन्छ।
    अर्को, नपुग १८४ मा रास्वपा अटाउला कि।

  • @mayarai3565
    @mayarai3565 2 หลายเดือนก่อน

    अब प्रचण्ड जङ्गल मा गएर साधु भएर बस्दा हुन्छ

  • @SanoBabu-u9d
    @SanoBabu-u9d 3 หลายเดือนก่อน

    यी बुढाको तर्क आजसम्म १% पनि मिल्दैन। एक नम्बरका जन्मजात कंग्रेस, एक पक्षिय कुरा गर्छन। बोल्नपनी गारोहुने बुढालाई के बोलाएको होला!

  • @VV-vo6xm
    @VV-vo6xm 3 หลายเดือนก่อน

    शुरु मै इंडियाको गुलामि पातकि एजेंट “ January 22 “ , day one देखि नै नेपाल इंडियाको गुलाम हुनु पछॅ भन्ने पनि यहि अनपढ हो ! अब मोदिले मतलव गरन छाडे पछि यो नोकर Plan 2 मा गई रहेको छ यसको मकसद सिफॅ कसरि मोदीको गुला मोलेर आफनो चूलो बालनु हो

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 3 หลายเดือนก่อน

    हे ग अाफैँ सकिदैच ! के काे हे ग ???हेग लैजाउ अनि समयले यसकाे जवाफ दिेनेनैच !!!

  • @gslama4792
    @gslama4792 3 หลายเดือนก่อน

    बुढा अलिक ठुलो कुरो गर्ने क्या!!

  • @birkhaswar3472
    @birkhaswar3472 3 หลายเดือนก่อน

    हामाे समबिधान लाई इनडियाले नमाने र खेकाेखाचाे छ नेपाल र इनडिया तफरक देस हुन सानाेदेस भयपनि अाफने रिति रिबाज धम ससकृतअाफरफने हुनछ इनडियाकाे समबिधान मा के केलेखृकाे छहामिले नमाने र हुनछ

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 3 หลายเดือนก่อน

    याे बुढाकाे पनि बिश्लेसन मिलेन

  • @ramsharankhatri428
    @ramsharankhatri428 3 หลายเดือนก่อน

    Interesting kura😮😮😮

  • @meghrizal4939
    @meghrizal4939 3 หลายเดือนก่อน +1

    jay naresh

  • @dadhithapa1555
    @dadhithapa1555 3 หลายเดือนก่อน +2

    लगभग जरुरि र सहिे कुराहरु आयो।

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 3 หลายเดือนก่อน

    मैले त केही लेखिन है 🤣🤣🤣🤣 किन कि केही पनि बुजिन 😂😂😂😂

  • @ChiranjiviTiwari
    @ChiranjiviTiwari 3 หลายเดือนก่อน

    हुनि कसै हैन होला कि ले छोडेन भने जसतै हो यो पनि धेरै टिके ३ महिना हो लुटन खोजेका हुन अलि अलि भयको ढुकुटि पनि खतम हेरदै जाअो जनता

  • @vikashthakuri8854
    @vikashthakuri8854 3 หลายเดือนก่อน

    Very funny but extraordinary conclusions..... Basnet sir is the most respected

  • @kumarmagar5501
    @kumarmagar5501 3 หลายเดือนก่อน

    यी बुडो जोतिस। खोइ

  • @gobindagyawali3899
    @gobindagyawali3899 3 หลายเดือนก่อน +2

    बल्ल ठिक कुरा गर्नु भयो ।

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 3 หลายเดือนก่อน

    रोचक बिश्लेशण

  • @JanakPanday-f6s
    @JanakPanday-f6s 3 หลายเดือนก่อน +2

    Jay desh jay Naresh hunu parxa

  • @bhubandevkota553
    @bhubandevkota553 3 หลายเดือนก่อน

    Shyam sir le boldai ayeko bishleshan mildai ayo...

  • @ramlalreule1328
    @ramlalreule1328 3 หลายเดือนก่อน

    ॠसी धमला ले भारतिय एसडिमुनी सङ्ग लिएको अन्तरबार्ता सङ्ग यो इन्टर्भ्यु मिल्दो जुल्दो छ,अब भारत ले भ्रष्ट हरुलाइ साथ दिदैन,र उस्ले भनेको पनि छ नेपाली जन्ताको खुसिको लागि जामिले जनयुद्ध लाई साथ दिदै आयौ यर ती सबै भ्रष्ट निक्लिए

  • @raviacharya4804
    @raviacharya4804 3 หลายเดือนก่อน

    Emale niskisakyo sarkar bata kuro milena ta 😅😅😅

  • @aryalhouse1601
    @aryalhouse1601 3 หลายเดือนก่อน

    It is totally designed by indian and U.S.A and playing on MCC game and Chaina is going on countering against these scenarios. Raw and Cia agents are giving interviews and playing theirs individule roll in media.

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 3 หลายเดือนก่อน +1

    उमेश कति आत्तेको?

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x 3 หลายเดือนก่อน

    Bhrastachaar gari pokhta gyakti. Bakamphush bhasha......

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 3 หลายเดือนก่อน

    Shyam Sir 🙏 Namaskar and good evening. 90% people are demanding Himalayan HINDU KINGDOM of NEPAL with greater NEPAL too 🙏🙏❤️🙏🙏🙏, have a great time as well as blessings too.

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 3 หลายเดือนก่อน +1

    तपाईंको कुरा नेताले हाे इ दलाल हुन

  • @Bashu-q6o
    @Bashu-q6o 3 หลายเดือนก่อน

    Prachande kp sere desh chodera bhagdai cha???

  • @GajendraShah-pp8rp
    @GajendraShah-pp8rp 3 หลายเดือนก่อน

    यो पनि राजाको बिरोधि रहेछ ।यसले कांग्रेस र एमाले संग अझैं आस गरेछ।देसद्रोहि नेताहरु लाई त जेल हाल्नु पर्छ।

  • @gopalkhatiwada9464
    @gopalkhatiwada9464 3 หลายเดือนก่อน

    Ab Aru banki vayeka telecom Nepal oilnigam r bidhutpardhikaran pani khane vaye chore chore miler

  • @anojchhetri
    @anojchhetri 3 หลายเดือนก่อน

    Gajab chha. Interviewee le interviewer lai ke sodhne bhanne ho ra?

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x 3 หลายเดือนก่อน

    Esta dahichiure ritayar bhrastalaai kina intarvue lya ho pat......jee?

  • @umerkunwar2085
    @umerkunwar2085 3 หลายเดือนก่อน

    aama hajur des le bikas. payana ra. janta. le. SAS. Fera payanan.dhikka.6 initially. purana.5o...bars.mathi. ka. neta na marina bikas.hunna....chhi........
    ..

  • @SanjayShah-wp9ft
    @SanjayShah-wp9ft 3 หลายเดือนก่อน

    India pachi Nepal ma halchal huncha bhane ko Shyam buwa Le bhaneko thik kura bayo

  • @sabitrarai7859
    @sabitrarai7859 3 หลายเดือนก่อน

    Agay kuwaa Pichay khaee !Nepal ma ajhai Manubadi haru ko rajhai kayammai chha bebaharma !

  • @krishnalamichhane905
    @krishnalamichhane905 3 หลายเดือนก่อน

    PRACHANDA ABA TIMRO SAFE LANDING SHREE PACH GYANEÑDRA SHAH DEV SARKAR LAAI 5BUDEY SAHAMATI ANUSAR SATTA BUJAU 5 BUDEY PATRA SAHIT BUJEO?? TESAIMA TIMRO KALLYAN HUNCHA😂😢😮😅😊😮

  • @HemRajRegmi-hu2vq
    @HemRajRegmi-hu2vq 3 หลายเดือนก่อน

    yo janta ghu kokusunu mel ho

  • @IshwariBhatta-x8u
    @IshwariBhatta-x8u 3 หลายเดือนก่อน +1

    Shyam jee le vane ko sambidhan sansodhan ko kura balla pura hola jasto chha

  • @tikaram4525
    @tikaram4525 3 หลายเดือนก่อน

    Raja ko bikalpa chhaina yo deshko ek matra miyo bhaneko nai raja hun raja lyau desh bachau nepali hami rahula kaha nepalai narahe

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 3 หลายเดือนก่อน

    Great

  • @krishnaghimire6969
    @krishnaghimire6969 3 หลายเดือนก่อน +1

    Special salute sir for true analysis about contemporary issues

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 3 หลายเดือนก่อน +1

    परिपक्क कुरा

  • @birkhaswar3472
    @birkhaswar3472 3 หลายเดือนก่อน

    कानुनि बाटाे कहाँ छ बिधयादेबि भनडारिले पास नगरे र दराजमा राखेकाे रासट घाति नागिकता बिधयक रामचनद, ले तेहि नागिकता बिधयक बिधयादेबि काे नाम काटे र राम चनद।लेखी कृते बिधयक किन पास भयाे नेपालमा कहाछ कानुन कहाछ समबिधान कानुन त नेपाल मा यी दलाल ले मानेके छेनन

  • @namunamultipurposeagrocent9647
    @namunamultipurposeagrocent9647 3 หลายเดือนก่อน

    बुडा को कुरा बुझियो भ्रष्टाचार बचाउ अभियान मै रहेछ्न ।

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b 3 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉

  • @harishchandrapokhrale5161
    @harishchandrapokhrale5161 3 หลายเดือนก่อน

    सुवास पोखरेल म राजा ल्याउन 6बुधे सहमति

  • @bishnughimire4940
    @bishnughimire4940 3 หลายเดือนก่อน

    Yes. Thank you so much Shyam Basnet jyu for your valuable predictions.

  • @dawauk7811
    @dawauk7811 3 หลายเดือนก่อน

    बिस्तारै थकाइ मार्दाइ छ

  • @mikesharma965
    @mikesharma965 3 หลายเดือนก่อน

    Excellent interview ever I watched, Thank you Mr Basnet.

  • @anuprai2651
    @anuprai2651 3 หลายเดือนก่อน

    Ektarfi bias kura jasto lagyo

  • @limbutikaram
    @limbutikaram 3 หลายเดือนก่อน

    Bahat arthapurna. Kuro sunna paiyo, Desh ko lagi !!!

  • @Sanoraja52
    @Sanoraja52 3 หลายเดือนก่อน

    This channel takes interview with 7/10 person aprox and repeats same interview according to conditions.The person who gives their opinion has never been true in reality.so why to watch such interviews it’s waste of time so at least I’m never gonna watch this channel anymore !!

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 3 หลายเดือนก่อน

    Nepali shenavitra prachandle janmukti shena gusayeko chh uniharulaiuskayer shainik bidroh grayek holasir?

  • @laxmiprasadsapkota5685
    @laxmiprasadsapkota5685 3 หลายเดือนก่อน

    Aajako bhaney Sahi lagyo

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 3 หลายเดือนก่อน

    Right

  • @rohitdeuja
    @rohitdeuja 3 หลายเดือนก่อน

    Absolutely correct .