अन्तत भाईरल Manisa सँग बाबाले पनि दर्शकको अनुरोधमा यसरी खुशी मनाए हेर्नुस् । Manisa Magar Father

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 พ.ย. 2024

ความคิดเห็น • 319

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +35

    मानिषा जिकाे बाबा सारै रमाईलाे हुनुहुँदाे रहेछ खुसि लाग्याे र यसरी नै छाेरिलाई सपाेर्ट गर्दै जानू हाेला भन्न चाहान्छु र मनिषा जिकाे लक्ष्य अझै सफल बन्दै जाउन अग्रीम शुभकामना

  • @AmarAmar-pp8qq
    @AmarAmar-pp8qq 2 ปีที่แล้ว +8

    वाउ बाबा लाई सम्मान स्वरुप सल्लुट छ र बाबा को बोल्ने स्टाइल त बुद्धि तामाङ हाइट को सेम लाग्यो अत्ति मन पर्यो बाबा र यसरी नै छोरी लाई सपोर्ट गर्नुहोस् बाबा

  • @krishnabajagai2563
    @krishnabajagai2563 2 ปีที่แล้ว +22

    यति राम्राे प्रतिभा लाई ल्याउनु भएकाेमा पत्रकार ज्यु,लाई नमन,

  • @yolkyolk1970
    @yolkyolk1970 2 ปีที่แล้ว +1

    बाबा सङ डराउनु भएको चाहिँ यो एक प्रकारको बाबा प्रती आदर अनि सम्मान हो।

  • @durgachongbang5041
    @durgachongbang5041 2 ปีที่แล้ว

    मनिषा बहिनीको बुबा अत्यन्त भद्र स्वभावको हुनुहुदोरहेछ । यहाँलाई Salute अनि 🙏🙏

  • @mayanebal5468
    @mayanebal5468 2 ปีที่แล้ว

    मनिषा बैनी नाच धेरै राम्रो लाग्छ उनती प्रगती को पाईला हरु अगाडी बढ्दै जाउन मनिषा बैनीको बाबा नी रमाईलो हुनु हुदो रही छ

  • @suvadrathapa7512
    @suvadrathapa7512 2 ปีที่แล้ว +2

    कति राम्रो सोच सस्कार भद्र भलाद्मी बुवा सलाम छ बुवा लाई 😜🙏 कठैई बुवा ले हेर्नुपनी सक्नु भयन यो पनि महान्ता भन्नु पर्छ 🙏🙏😏😏😏🙏🙏

  • @raju8148
    @raju8148 2 ปีที่แล้ว +2

    अती राम्रो मनिसा को नाच र अझै अगाडि बढ्नु पर्छ र बुबा आमा लै पनि सपोट गरीदीनु पर्छ,

  • @shobharai1051
    @shobharai1051 2 ปีที่แล้ว

    राम्रोकस्तो सोच बिचार गरि होसियारी पुर्बक दिनुब्भको जवाफ बुवा एक्दम मीठो जएल्वाफ

  • @kushalsingh1687
    @kushalsingh1687 2 ปีที่แล้ว +1

    कती राम्रो डाॅस मनीषा जी को
    उन्नति पर्गती को कामना छ ।
    बाबा छोरी बिच को स्वभाव अती नै
    भाव पुण छ।रिदय देखी नै सम्मान ब्यक्त गर्द छु🙏

  • @janukamagar2525
    @janukamagar2525 2 ปีที่แล้ว +11

    बाबा को सोच एक दम राम्रो छ सबै मिलेर बस्नु होला

  • @rudrabasnet4708
    @rudrabasnet4708 2 ปีที่แล้ว +2

    बाबा को कुरा सारै मन छोयो🙏🙏🙏❤️

  • @premmagar
    @premmagar 2 ปีที่แล้ว

    एकदम खुसी लाग्यो बाउ छोरी एकै ठाऊमा देख्दा thank you ज़लज़ला tv हामी बाउ छोरी मा एत्तिको आदर र माया हुनु ज़रूरी छ सुभकामना बैनि from uk

  • @hamrotv1133
    @hamrotv1133 2 ปีที่แล้ว

    सलाम छ बुबा पर्ती सन्तान को लागि यस्तो हुनु पर्छ बुबा भनेको

  • @ranamagar1158
    @ranamagar1158 2 ปีที่แล้ว +1

    पत्रकार महोदय हाम्रो मनिश बैनी को बाबा लाइत हाम्रो कलकार मेरिबास्सै को हनुमाने सङ्ग यक्तिङ गाराउदा यक्दम राम्रो हुन्थ्यो भोइस्त र हेर्नुन बोली यक्ती नि तेस्तै तेस्तै

  • @bhawanathapa1061
    @bhawanathapa1061 2 ปีที่แล้ว +6

    पत्रकार भाइको सोध्ने शैली एकदमै उत्कृष्ट छ

  • @sandeshgurung9468
    @sandeshgurung9468 2 ปีที่แล้ว +2

    🙏🙏🙏🙏यति भाइरल भैसके पछि सपोर्ट गर्नु पर्छ बाबा बूनू लाई सफलता को अग्रीम अग्रीम शुभकामना बूनू!

  • @kktamumaila1849
    @kktamumaila1849 2 ปีที่แล้ว +4

    उदाहरणिया पिता ओर पुत्री का जोड़ी great congratulation Manisha

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 2 ปีที่แล้ว +29

    बाबा र छोरी सङै देख्न पाउ tiktok मा साथ मा हामी छौउ🇳🇵🇧🇭🙏🙏🙏🙏

  • @kesargurung5238
    @kesargurung5238 2 ปีที่แล้ว +14

    मनिसालाइ उन्नति र प्रगति को कामनाअभिभावकले सन्तानको खुसीमा साथदिनुपर्छ।भबिस्य उज्ज्वल बनोस शुभकामना🙏👍

  • @subashthapa3836
    @subashthapa3836 2 ปีที่แล้ว +8

    कति राम्रो हो बाबा पनि🙏🙏👍️👍️

  • @premdhurel6094
    @premdhurel6094 2 ปีที่แล้ว

    बाबा भनेकाे यस्ताे मनिषाबाईनिकाे जस्ताे हुनुपर्छ।
    धेरै धेरै शुभकामना छ बैनि हजुरले साेचेकाे इच्छा पूरा हाेस यहि शुभकामना छ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +17

    बाबा झन रमाइलो पाराको रैछ ।

  • @jesusoneofthebestworldismedia
    @jesusoneofthebestworldismedia 2 ปีที่แล้ว +7

    दिदीले सोचेको कुरा वहाँको जिबन पुरा होस्
    God bless you

  • @anilbaraili6493
    @anilbaraili6493 2 ปีที่แล้ว +5

    अति नै राम्रो सोच बाबाको सलाम छ उहालाइ

  • @basantamagar8123
    @basantamagar8123 2 ปีที่แล้ว +10

    मनिसा बैनीको बुवा त लाष्टै हेण्डसम हुनुहुदो रैछ र पो छोरी नि यति राम्री भकी रैछिन जे होस समयमा ठाउँ पाएको भए केही गर्नुहुने रैछ

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 ปีที่แล้ว +4

    खुशि लग्यो कति हसिलो अनुवार बाबा छोरिको स- धन्यवाद यसरिनै अधि बड्नुहोस मनिसा बैनि

  • @NepaliOrginalVideo5181
    @NepaliOrginalVideo5181 2 ปีที่แล้ว +9

    Very nice राम्रो प्ररसुति छ दी को अझै बाबा

  • @Kuwait-dh9qp
    @Kuwait-dh9qp 2 ปีที่แล้ว

    ल ल बधाइछ बाबा छोरि लाइ🙏🙏🙏🙏🙏🙏

  • @bhupendrahamal1186
    @bhupendrahamal1186 2 ปีที่แล้ว

    हैट के साह्रो बोली मिलेको हो।
    ल भन्नुहोस् त मित्रहरु बाबाको बोली को सङ्ग मेल खाएको छ।(हैट बुद्धि तामाङ) कि कसो।
    मनिषा जि को नाच साह्रै दामी छ।सफलताको शुभकामना।

  • @durgapunmagar121
    @durgapunmagar121 2 ปีที่แล้ว +6

    बाबाको मन राम्रो छ

  • @lawatigangabahadur5942
    @lawatigangabahadur5942 2 ปีที่แล้ว +6

    धेरै राम्रो बिचार बुवाको

  • @birajmagar9923
    @birajmagar9923 2 ปีที่แล้ว +5

    यो बैनिको अझै धेरै प्रगती भयको हेर्न पाइयोस खुसी लाग्यो हेरेर

  • @premgurung823
    @premgurung823 2 ปีที่แล้ว +2

    Very very nice Manisha bahini ko tiktok keep up countines thank you from k.s.a.

  • @gomabudha4921
    @gomabudha4921 2 ปีที่แล้ว

    मनिषा जी को फ्यान हो म तर फेरी बुवा पनि थपिनु भयो बुवालाई नमस्कार बोलीमा हरेक पल मिठास छ कती राम्रो मन बिचार रहेछ मनिषा जी लाई प्रगतीको शुभकामना🙏🙏❤❤

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 2 ปีที่แล้ว +12

    मनिसा को ईन्टरभिउ सब हेरेको छु राम्रो लाग्छ

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 2 ปีที่แล้ว

    मनिषा बुनु को नाचो र हासो हेरेर नथाकिने भइयो र बुबा प्रती पनि हार्दिक सम्मान छ छोरी प्रती को चाहन मा साथ दिनु भएको मा kwt

  • @harsharajlimbuloktam5661
    @harsharajlimbuloktam5661 2 ปีที่แล้ว +1

    बुवाको छेउमा सारै लजाइन है मनिसा दिदि

  • @thamale4508
    @thamale4508 2 ปีที่แล้ว

    मनिसा को बुबा बोल्न निकै सिपालु हुनुहुदो रहेछ ♥️♥️👍️

  • @indrabahadur7910
    @indrabahadur7910 2 ปีที่แล้ว +19

    मनिसालाइ उन्नति र प्रगति को कामनाफ बाउलाइ पनि धन्यबाद,बाउचाहि हनुमाने जस्तै हेनसम्म रअलि सिधा रहेछन खुसि लाग्यो

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 ปีที่แล้ว +13

    मनिषा नानू काे अरगानिक नाच हेरेर कहिले पनि नथाकिने भयाे ।बाबालाई पनि हार्दिक कृतज्ञता छ।अहिले अायर बाबाले कुरा बुझिदिनु भयकाेमा खुशी लाग्यो ।

  • @ammarthapa2936
    @ammarthapa2936 2 ปีที่แล้ว +4

    बावा छोरि एकसाथ देखिन पाउदा एकदमै खुसी लाग्यो

  • @balbahadurkarki5062
    @balbahadurkarki5062 2 ปีที่แล้ว

    सारै राम्रो बाबा छोरी🙏🙏🙏

  • @reepakreepak8390
    @reepakreepak8390 2 ปีที่แล้ว +6

    प्रगति को कामना बुनु💖💖अझै प्रगति गर्दै जानू ल??

  • @hariYT476
    @hariYT476 2 ปีที่แล้ว

    सहि हाे बाबा काे भनाई नि भलाजमि बिचार

  • @lamasanthosh8398
    @lamasanthosh8398 2 ปีที่แล้ว +2

    Manisa Baini Thank you Hjr Lai Kati Ramro xa Hajur ko Nach

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 ปีที่แล้ว +4

    मनिषा नानू अबाे बन्दिपुरैमा गितमा पनि टिकटक बनाउनु पर्याे है हजुर ।हाल मकाउ बाट हेर्दै छु ।

  • @ganbhadurrana7500
    @ganbhadurrana7500 2 ปีที่แล้ว

    बहिनिको नित्य धेरै राम्रो छ अझै प्रगती गर्दै जानू ।शफलताको सुभकामना।

  • @lakupun1336
    @lakupun1336 2 ปีที่แล้ว +2

    हैट… भन्नु लगाऊनु है बाबालाई। स्वार हरीप छ है

  • @kajigurung6683
    @kajigurung6683 2 ปีที่แล้ว

    Dherai dherai ramro xa nani manisha timro buwa sang basera kurakani gareko dekhada Ek damai khushi lagya nani dhanyabad namaskar

  • @mohangotame813
    @mohangotame813 2 ปีที่แล้ว +10

    बैनी अब लोक दोहरी तर्फकी मोडेल डान्सर बन्नुपर्यो

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 2 ปีที่แล้ว +6

    साथ र सयोग मा त हामी सबै छौउ नि ससुसा बा तपाई हुन्छ मात्रै भन्नू इच्छा पूरा हुन्छ

  • @sukramgurung797
    @sukramgurung797 2 ปีที่แล้ว +3

    बाबाले प्यारी छाेरीलाई माया साध् गर्दिनु हुन अनुराेध् गर्दछु🙏

  • @prakashmagar5726
    @prakashmagar5726 2 ปีที่แล้ว

    बिशेश धन्यवाद हाम्रो पत्रकार सर हरुलाइ 🙏
    र मनिश दिदि र बुवा लाइ नमस्कार है🙏
    big fan hai manish ji♥️♥️♥️🙏🙏

  • @bikalbhandari7996
    @bikalbhandari7996 2 ปีที่แล้ว

    बुबा पनि रमाइलो हुनुहुदाे रहेछ मनिसा काे सुखि खुसि परिवार

  • @benkumarrai2769
    @benkumarrai2769 2 ปีที่แล้ว +4

    मनिसा बहिनिको भबिस्य उज्ज्वल बनोस शुभकामना🙏👍️

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +1

    जे भये पनि बाबा को मन सफा हुनु हुदो रछ

  • @keshavgurung5394
    @keshavgurung5394 6 หลายเดือนก่อน

    ❤❤❤ बिल्कुल बिल्कुल दामी

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว +2

    Nice cha hai Dad and mum sister all Tim lai congratulation 🌹👌🌹👌🌹👌🌹👌

  • @arjunghale1456
    @arjunghale1456 2 ปีที่แล้ว +2

    उँच्च शिखर मा पुगाेस भनी प्रार्थना गर्दाछाै राम्राे लाग्याे धन्यबाद 🙏

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว +3

    नाच त धेरै धेरै धेरै बबाल लागाेबदाईछ

  • @salmonsalami7708
    @salmonsalami7708 2 ปีที่แล้ว +11

    Wow manisha bahini le baba lai gareko aadar its great full really organic love it I will be saport 🙏🙏

  • @Jitmagar3314
    @Jitmagar3314 2 ปีที่แล้ว

    बाबा लाई पनि कुनै कमेडि सिरेल मा सारै रूचाउनु हून्छ हजुर ल एसो कुनै सिरेलमा हुन्छ भनी पहल गरिदिनुस है हजुर हरू

  • @sattallama6412
    @sattallama6412 2 ปีที่แล้ว

    माेरेरा लाने केहि छैन यसतै हाशि खुशि बाचेकाे रमाएकाे अति राम्रो धेरै खुशि पनि लागेयाे

  • @ganeshghartimagar3292
    @ganeshghartimagar3292 2 ปีที่แล้ว

    Derai khusi lageyo manisha ji ra buba lai ani nani lai dejhera ajai agadi baddai janu hoisuv kamana👌🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +1

    आहा क्या रमाइलो भो आजको भिडियोमा मलाई पनि नाचु नाचु लाग्यो 😍😍😍😍😍😍😍😍😍😍

  • @harkabahadurgurung603
    @harkabahadurgurung603 2 ปีที่แล้ว

    Manisa bhanji badai xa tapaiko baba ko intar viule jhan badhi sath saport milne xa

  • @santaramtharu6335
    @santaramtharu6335 2 ปีที่แล้ว +1

    मनिसा बैनी धेरै रमराे❤️❤️

  • @ramkumarthapa8037
    @ramkumarthapa8037 2 ปีที่แล้ว

    मनिशाको बाबा र मनिशालाई धेरै मन पर्यो

  • @krishnamagar7776
    @krishnamagar7776 2 ปีที่แล้ว

    magarni दिदि lai प्रगति को कामाना बुबा lai pani सानी नानी lai नि👌👌🙏🙏🙏

  • @tekmagar4139
    @tekmagar4139 2 ปีที่แล้ว

    मनिशा जि काे बुवा सारई रमाइलो हुनुहुन्छ

  • @suklaltamang934
    @suklaltamang934 2 ปีที่แล้ว

    Sarai ramro family Manisha Baini KO baba sarai ramro hunu hudo raixa ramailo lagyo Manisha Baini Ajai agadi baddai janu Baini Subha kamana ❤️❤️❤️👌👌👌

  • @sherbdr7083
    @sherbdr7083 2 ปีที่แล้ว +1

    Sarbapratham babalai namaste bhanna chahanchhu ,Manisha bahinile afunu khubilai dekhayera sansar bhari viral bannu bhachha sabai bhanda pahile hajurko asibad dherai dinuhola

  • @mankosathi9683
    @mankosathi9683 2 ปีที่แล้ว +2

    बाबाको कुरा सुनेर मनिषा मुसुमुसु हाँस्नुभएको छ 😊😊

  • @bimalgm5275
    @bimalgm5275 2 ปีที่แล้ว +8

    wow cute nanu💕💕🌹🌹👌👌🙏🙏🙏

  • @srijanathapa7346
    @srijanathapa7346 2 ปีที่แล้ว +1

    Tapaiko tik tokta hereko chhaina sis tarapani ramailo lagyo pargatiko subhakamana

  • @gangaramlimbu3423
    @gangaramlimbu3423 2 ปีที่แล้ว

    राम्रो नाच मनीषा बहिनी ड्यूटी हेरने समय मीलों फेरी पनी ग़रेर पटाऊँ है

  • @भिमाराईपोखरा
    @भिमाराईपोखरा 2 ปีที่แล้ว

    Simpoll nepaliko pahiran chaubandi cholima intarvie.......manisha sislaii riday dekhinai muri muri maya boini🙏🙏💐💐💐💐

  • @guniale884
    @guniale884 2 ปีที่แล้ว +1

    Ekdam ramailo lagyo manisha ani buwa ko interview herera

  • @sabitathapa965
    @sabitathapa965 2 ปีที่แล้ว +3

    मनिसा मगर को प्रगति को कामना 😍😍❤️❤️❤️

  • @DileepKumar-xs5hm
    @DileepKumar-xs5hm 2 ปีที่แล้ว

    Baba ko bichar dharai ramro xoriko partiva sarai ramro sath dinu hola xori lai

  • @deviram4452
    @deviram4452 2 ปีที่แล้ว

    Dherai ramro xa baini badhai xa sanu bhunu nanu KO lagi vayani afno kalalai sadhupayog gari rakhnuhola happy nice day sadhai vari baini

  • @ashokrai7181
    @ashokrai7181 ปีที่แล้ว

    Manisha ko Titok ma fullli sapotx hamro ani usko sap priwar Dekhiyo ra tesma koxutnu vakox topni hamro midiya Herne
    Khabar jaljala Aadi lai sodi dinahuna anurod x ani sapeilai subhakamna ♥️♥️

  • @chandrabantawa7434
    @chandrabantawa7434 2 ปีที่แล้ว

    तर बाबा पनि बुझ्नुहुने ब्याक्ति हो किन कि हामी नयाँ युगले कतै आच आउने पो होकि भनेर अभिभावक बन्नु वा निभाउनु नै पर्छ 🙏🙏🙏🙏

  • @bikashmoktantamangmongol4984
    @bikashmoktantamangmongol4984 2 ปีที่แล้ว

    बुवाका कुरा धेरै राम्रो हो

  • @anitapahari0766
    @anitapahari0766 2 ปีที่แล้ว +2

    Saudi bata thanku manisha baeni

  • @prjalthapathapa1856
    @prjalthapathapa1856 2 ปีที่แล้ว +1

    Congratulations baini lai jhorle hai parawariwarlai !!

  • @kamalmulicha7864
    @kamalmulicha7864 2 ปีที่แล้ว +2

    Damixa manisa ko dhans

  • @rai_bhai2022
    @rai_bhai2022 2 ปีที่แล้ว +1

    Tapai lay baba ko mutu tholo ice block lai melting stage ma purau nu bhayo hajur. Hajur ko baba lai dharai badhai cha. Tapai abo khusi ko saat tiktok dami dami upload garnu hola Manisa mongar Jew. Khusi lago. Keep going. Love from Bhutan🇧🇹.

  • @indragurung4632
    @indragurung4632 2 ปีที่แล้ว

    Sarai ramro dance ra ajai pragati gardai janu.

  • @kusumranamagar5716
    @kusumranamagar5716 2 ปีที่แล้ว

    Manisha sis Dami xa ajhai ramro gardai janusssss

  • @sandamas1153
    @sandamas1153 2 ปีที่แล้ว

    Yakdam man parxa malae Manish sis💓💓💓

  • @sumathapa8554
    @sumathapa8554 2 ปีที่แล้ว

    Manisha bainiko babako bolne saili ramro hasera bolne xoriko saport

  • @limbuchemjong9027
    @limbuchemjong9027 2 ปีที่แล้ว +2

    Ramro xa yahako prathivha Ani sabai ramro hunuhunxa 👌👌❤️❤️🙏🙏🙏

  • @saritamagar3071
    @saritamagar3071 2 ปีที่แล้ว

    Ati ramro bichar babako 🙏🙏🙏

  • @somthapamagar4745
    @somthapamagar4745 2 ปีที่แล้ว +2

    बैनीले लेमोंन पहिला निचारने अनि निचारेको लेमन दुइटा टुक्रा टुक्रा पर्ने अनि धनिया दाल चिनी एक गिलास पानीमा उमालेर हरेक बिहान पिउने गर्नुस तपाइको जिउ त्रुंत घट्ने छ Best of Luck for Coming days Bunu

  • @toyabagale2619
    @toyabagale2619 2 ปีที่แล้ว

    बाबाको भोइस चाहि हनुमाने बुद्दिमान तामाङ सङग मेल खादो रहिछ कमेदि सिरियेलमा खेलाउनु परेयो

  • @Gajendra6032
    @Gajendra6032 2 ปีที่แล้ว +1

    BEAUTIFUL XORI HANDSOME AND GENTLE BABA.

  • @ganmagar19
    @ganmagar19 2 ปีที่แล้ว

    भाई ले पानी सस्कारी पुरनो जम्ना हेरेरा हुदैन आफ्नो दिदी को खुसी आफ्नो खुसी हो दिदी को इछा तपाई अनि हजुर हारु को सोपोट ले गर्द दिदी को हौसाल बड छ

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 2 ปีที่แล้ว +4

    बिचरा बुढाले वास्था गरेको रहेन्छ जिन्दगी चलाउन गारो हुन्छ उस्को इच्छा पूरा गर्न दिनु बाबा