बुलन गाउँ फारसे समालबोङ वेलफेयर सोसाइटीद्वारा बृहत् सरसफाइ सगै बाटो मर्मत कार्य सप्पन्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • बुलन गाउँ फारसे समालबोङ वेलफेयर सोसाइटीद्वारा बृहत् सरसफाइ सगै बाटो मर्मत कार्य सप्पन्न
    बिजनबारी: आफ्नो गाउँ आफै बनाउ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै बुलनगाउँ फारसे समालबोङ वेलफेयर सोसाइटीले गाउँसम्म जाने मुलसडकलाई बृहत् रूपमा सरसफाइ सगै मर्मत कार्य आजदेखी शुरु गरेको छ भने बुलन गाउँ क्षेत्रको लगभग पचास मिटर नालीलाई मर्मत सगै खोलाउने काम गरेको छ। गाउँसम्म आउने बाटो सरकारी निकायले एकपटक बनाउछ तर यसलाई सगक्षण गर्ने जिम्मेवार क्षेत्रवासीको हो यसैलाई आत्मसात गर्दै बाटो मर्मतसगै सरसफाइ गरेका हौ एक प्रतिनिधिले बताए साथमा मर्मत पुरा नभएसम्म कामलाई निरन्तर रूपमा अधि बढाउने उनले थपे।
    स्मरण रहोस् विगत तीन सालअघि सानो रूपमा शुरु गरिएको सस्थाले हालसम्म विभिन्न सामाजिक कामहरु गर्दै आएको छ भने सस्थाको उदेश्यमुलक कामहरुले स्थानीयवासी प्रेरित बनेका छन।

ความคิดเห็น •