बुहारी भाग - १९३ | BUHARI Episode -193 | कथा चेलीकाे | Nepali Sentimental Serial | 16th Sept 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 2.9K

  • @junugrg1796
    @junugrg1796 หลายเดือนก่อน +189

    यो सब श्रुति र सृजनाको खेल हुनुपर्छ भन्ने जति येता हाजिर हुम्😃😃

  • @NeetuChhetri-eq9qu
    @NeetuChhetri-eq9qu หลายเดือนก่อน +50

    जहाँ सम्म मलाई लाग्छ यसमा पनि ति दुई दिदीबहिनीको षड्यन्त्र हुनुपर्छ ।

  • @AcharyaRajan
    @AcharyaRajan หลายเดือนก่อน +97

    बुहारी सुक्रबार नै आऊनु पर्छ भन्ने जति यता हाजिर हुन त❤

    • @SumitraLama-s6h
      @SumitraLama-s6h หลายเดือนก่อน +1

      ❤❤❤❤❤🎉🎉🎉🎉🎉😮😮😮😊😊😊

    • @MiBhandari
      @MiBhandari หลายเดือนก่อน

      yes❤

    • @Zindagi2056
      @Zindagi2056 หลายเดือนก่อน

      Right

    • @abishKarki
      @abishKarki 11 วันที่ผ่านมา

      ❤11111111111111111ĺq11​@@Zindagi2056

  • @asmitapaudel8803
    @asmitapaudel8803 หลายเดือนก่อน +25

    मलाई जहाँ सम्म लाग्छ यो पनि यी दुई दिदिबहिनी को षड्यन्त्र हुनु पर्छ ❤

  • @NickTv901
    @NickTv901 หลายเดือนก่อน +49

    सदै सुक्र बार आउने सिरियल आज भोलि सोमबार आउने भएर मलाई हेर्ने समय बल्ल मिल्यो कैले काई त सोमबार आउने हो भन्ने पनि याद नै हुँदैन😊❤

  • @UmeshBishokarma-f3e
    @UmeshBishokarma-f3e หลายเดือนก่อน +271

    राम र कमला मुना को जोडि कहिल्यै पनि छुट्नु हुदैन भन्ने यता लाईक गर्नुहोस् है अझै सफलताको शुभकामना छ सबै टिमलाई ❤❤

    • @SangitaShahiThakuri
      @SangitaShahiThakuri หลายเดือนก่อน +2

      🎉🎉

    • @SaruLama-m6x
      @SaruLama-m6x หลายเดือนก่อน +1

      Mo Pani xu

    • @SaruLama-m6x
      @SaruLama-m6x หลายเดือนก่อน

      😮😮😊😊😊😊❤❤

    • @ReshampokharelReshampokharel
      @ReshampokharelReshampokharel หลายเดือนก่อน

      B

    • @MinaGuruna
      @MinaGuruna หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MeenaKhadka-c1k
    @MeenaKhadka-c1k หลายเดือนก่อน +85

    आज सम्म नछुटाई हेर्ने गरेकाे छम पहिले पहिले शुक्रबार आउने गर्थेयाे अनि कहिले शुक्रबार आउला जस्ताे हुन्थेयाे अहिले साेमबार आउँछ छिट्टै साेमबार आय हुन्थेयाे जस्तो लाग्छ सारै लत बसेकाे छ याे बुहारि टिमका ईस्टाप हरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगमि दिनहरुमा अझै राम्रो गर्दै जानू है❤❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 หลายเดือนก่อน +294

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤

    • @KalaBk-h3t
      @KalaBk-h3t หลายเดือนก่อน +3

      ❤❤❤❤❤❤❤❤❤

    • @BishnuChidi-k8g
      @BishnuChidi-k8g หลายเดือนก่อน +1

      6

    • @ashmitablabla
      @ashmitablabla หลายเดือนก่อน +1

      🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ramchandraboharaofficial2
    @ramchandraboharaofficial2 หลายเดือนก่อน +27

    बुहारी सिरियल लाई तपाईं हरु यति धेरै माया गर्दिनु भाकोमा धेरै धेरै शुभकामना छ सबै दर्शक हरुलाई ❤❤

  • @Shreeyariyafun
    @Shreeyariyafun หลายเดือนก่อน +19

    मलाइ तँ अझै पनि स्रुती र सृजना मा सन्खा लाग्छ इनि हरु सुधृदैनन पनि अस्पताल जादा सँगै जाने मान्छे हैनन इनि हरु सँगै जानु मा पनि स्वार्थ लुकेको हुन सक्छ ! डाक्टर संग मिलेर चाल चलेका पनि हुन सक्छ ! नत्र कसरी यस्तो हुन सक्छ !
    ❤❤❤❤❤❤❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar หลายเดือนก่อน +358

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबेेको रक्षा गरुण योकमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ🎉

  • @BhimBhim-u5u
    @BhimBhim-u5u หลายเดือนก่อน +73

    बुहारि सिरियल धेरै राम्राे छ बुहारि सिरियल लाई Best of lock❤️❤️🙏😀❤️❤️🇳🇵🇳🇵

    • @SusanLuitel11
      @SusanLuitel11 หลายเดือนก่อน

      mero you tube chhanal sub gardinu hola😂

  • @amarlama335
    @amarlama335 หลายเดือนก่อน +178

    बुहारी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤❤❤

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb หลายเดือนก่อน +5

    तर यो बच्चों राम दाईको नै हुनुपर्छ है,,,,।❤❤❤❤❤❤

  • @sitathapa5313
    @sitathapa5313 หลายเดือนก่อน +20

    ❤ आहा कती राम्रो लाग्यो सौता सौता मिलेको देख्न पाउँदा ❤ यसरी नै नम्बर वान बनाउनु पर्छ❤ जुन सीरीयल मा पनी सौता सौता को झगडा भएको मात्र देखाउछन ❤बल्ल यो सीरीयल मा सौता सौता मिलेको दख्न पाउँदा खुशी लाग्यो ❤ मुना को पेटको बच्चा चाहिँ रामकै हनुपर्छ❤❤❤

  • @SumanDarlamimagar
    @SumanDarlamimagar หลายเดือนก่อน +126

    बुहारी सिरियल नछुताई हेर्नू हुने को को हुनु हुन्छ यो सिरियल आउदा को को खुशी हुनु हुन्छ।

    • @sanjokrai5502
      @sanjokrai5502 หลายเดือนก่อน +2

      Ma pni xu hai sathi haru naxutai herne

    • @BandanaAdhikari-ff3wl
      @BandanaAdhikari-ff3wl หลายเดือนก่อน

      Ma pni eakdam khusi xuu buhari serial hernw pauda aani naxutai herni gareko xuu

    • @SakarXettri
      @SakarXettri หลายเดือนก่อน

      Ma Pani dherai khusi xu haii sathi haru buhari serne herna pauda ❤❤❤

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 หลายเดือนก่อน +205

    अाजकाे बुहारी हेरे पछि मेराे मनमा अायेकाे कुरा ।
    १) मुनाकाे पेटमा भयेकाे वच्चा रामकाे भये पनि नभये पनि रामले स्विकार गर्नु पर्ने हुन्छ रामले स्विकार नगरे मुनालाइ नत मरिजानु नत के गराै भन्ने अवस्था अाउछ ।
    २) मुनाकाे टिकाटालाे हुदाकाे अवस्थामा दुर्गा अामाले भनेकाे कुरा रामले सम्झन पर्ने हुन्छ यस्काे मायामा स्वार्थ लुकेकाे छ नानी तैले पछि धाेक्का पाउछे भनेकाे कुरालाई रामले मनन गर्नु पर्ने हुन्छ । किन भने दुर्गा अामालाइ रामले गलत सावित गराउन पर्छ । रामले जस्ताे सुकै अवस्थामा पनि मुनालाई गलत वुज्नु हुदैन जे जस्ताे भये पनि रामले अाफ्नै वच्चा हाे भन्ने सम्झनु पर्छ ।
    ३) मुनाकाे अामा ठुलाठालु संग तालुक राख्ने हुदा हरवखत घरमा नरहने र दुर्गा अामाकाे घरमा काम गर्ने मान्छे धेरै भएकाे र मुना राम्रि पनि भयेकाले काम गर्ने नाेकर हरूले मुनालाइ व्यहाेस हुने दवाई खुववायेर मुनाकाे गलत फाईदा उठायेकाे हुन सक्छ कित राम संग विवाह गर्नु भन्दा अगाडिकाे लाेग्नेकाे पनि हुन सक्छ किनकि मुना एकल महिला हुन त्यसैले रामले मुनालाइ गलत साेच्नु हुदैन मुना भनेकाे रामकाे घरकाे इज्जत हाे अान्तरिक कुरा जे जस्ताे भये पनि कमला राम मुनामा नै सिमित रहनु पर्छ याे कुरा दर्सकले थाहा पाये पनि गाउघरका मान्छेले थाहा पाउन हुदैन ।
    ४)रामकाे घरकाे मान मर्यादा प्रतिष्ठा इज्जत सवै मुनामा निहि रहन्छ रामले मुनालाइ कुनै पनि हालतमा त्याग्न हुदैन वाकि कुरा अाफै मिलायेर वुज्नु
    ५) रामले मुनालाइ तनाव दिने काम कदापि नगर्नु हाेला मुनाकाे कुनै पनि गल्ति छैन ।

    • @nabinshrestha1291
      @nabinshrestha1291 หลายเดือนก่อน +6

      सही भन्नुभयाे

    • @SamikshaSomai
      @SamikshaSomai หลายเดือนก่อน +5

      सहि कुरो

    • @ManishaDevkota-u8j
      @ManishaDevkota-u8j หลายเดือนก่อน +3

      सही भन्भयो

    • @PrakashBohara-l6c
      @PrakashBohara-l6c หลายเดือนก่อน

      @@bashudevadhikari3591 Do accept

    • @trcktmu412
      @trcktmu412 หลายเดือนก่อน +6

      तपैंको कुरा सही हो । यस्तै धर्म संकटको अवस्था पहिला कमला माथि पनि परेको थियो ।

  • @sandeshghimire7494
    @sandeshghimire7494 หลายเดือนก่อน +5

    बुढाबुढि सगै हुँदा शारीरिक सम्बन्ध नै नभई कसरी जिन्दगी खुशी हुन्छ ।😘🌷🌷🌷🌷🌷

  • @bickeybindas8420
    @bickeybindas8420 หลายเดือนก่อน +6

    बुहारी सिरियल एक्दम राम्रो छ अबत दसाइ पनि आउदै छ घर पहिलै त कति सुन्दर छ अब त दशाइ मा सजावट ले झन राम्रो देखिन्छ हो ला वाहा कति राम्रो सिरियल बदाइ छ सबै टिम लाइ

  • @BinitaChaulagain-i5g
    @BinitaChaulagain-i5g หลายเดือนก่อน +139

    हेटौंडा देखि ककस्ले हेर्दै हुनु हुन्छ बुहारी सिरियल सारै राम्रो छ बुहारी सिरियल् सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏

    • @shyamgiri8950
      @shyamgiri8950 หลายเดือนก่อน

      म पनि छु है हेटौंडा बाट

  • @pabitrachaulagain1577
    @pabitrachaulagain1577 หลายเดือนก่อน +51

    बुहारी सिरियल मन पराउने जति यता हाजिर हौं त❤अनि कति बेला आउँछ भनेर कुरेर बस्ने जतिले लाइक गर्नु होला 🤗

    • @gyanprasadphuyel4057
      @gyanprasadphuyel4057 หลายเดือนก่อน +1

      फेरि दुःख का दिन सुरु भएकै हुन त ?

    • @ChhabIlalYari
      @ChhabIlalYari หลายเดือนก่อน +1

      लो​@@gyanprasadphuyel4057

  • @lanamdorje2537
    @lanamdorje2537 หลายเดือนก่อน +45

    मुना गर्भवती राम दुखी हुनु सुति र सिर्जना धेरै खुशी हुनुको पछाडी ठुलो रहस्य छ र सुति र सिर्जना ले फेरि अर्को चाल खेल्दै छ भन्ने जति एता ❤

  • @KamalaRoka-p1c
    @KamalaRoka-p1c หลายเดือนก่อน +1

    बुहारी सिरियल मन पराउने ले यता हाजीर हुनुहोला ❤❤❤

  • @DipaShahi-qs2pu
    @DipaShahi-qs2pu หลายเดือนก่อน +10

    यति सोझी मुना लाइयस्तो नभयको आरोप लाग्न हुदैन यो सरासर गलत हो😢यो सबै सुर्तिर सिर्जना को पलान पनि त हुनसक्छ बुजेर अगाडि बढ्नुहोस राम दाइ अझै सफल्ता को सुभकामना😢सम्पुर्ण बुहारी टिमलाइ❤

  • @NABatala
    @NABatala หลายเดือนก่อน +47

    बुहारी कि सक्किगोनी
    भोट चाहियो है साथीहरू भोट चाहि❤❤

  • @prasantprasant6948
    @prasantprasant6948 หลายเดือนก่อน +424

    कमला र सिर्जना त ठाउँमा आउनु भो तर रमा दिदी न देख्दा नरमाइलो लाग्यो मलाई त रमा दिदी न हुँदा यो सिरियल को को लाई खल्लो लागेको छ यौटा यौटा लाइक यौटा cmnt छोडेर जानु होस् ल ❤❤

    • @debendrasilwal2040
      @debendrasilwal2040 หลายเดือนก่อน +7

      रमा दिदी दशैमा आउने कुरो छ

    • @GorkhaliDai-o9f
      @GorkhaliDai-o9f หลายเดือนก่อน +11

      कमला र सृजना हो कि श्रुति र सृजना हो हजुर ठाउँमा आयको ?

    • @LalTamang-rn8pc
      @LalTamang-rn8pc หลายเดือนก่อน

      ​@@GorkhaliDai-o9fरामकमाला छाेराछाेरि बेलैमपाउनपरछ

    • @SunitaPrakash-m7q
      @SunitaPrakash-m7q หลายเดือนก่อน +5

      ❤❤ Malai ni rama dd nadekhda naramro lagyo😢

    • @SandeshGamer-s2h
      @SandeshGamer-s2h หลายเดือนก่อน +1

      सुर्ती र सिर्जना

  • @Sundarsunar-n3v
    @Sundarsunar-n3v หลายเดือนก่อน +156

    बुहारी भाग 1 देखि भाग 193 सम्म नछुताई हेर्ने जति यता हाजिर हुम त। 🙏🙏✋😊😊

  • @puskalsharma293
    @puskalsharma293 หลายเดือนก่อน +8

    लु कमला ले छाेरा अनि मुना ले छाेरी पाउने भाकाे मा काे काे खुसी हुनुहुन्छ यता उपस्थित हुम त गाईज😂❤

  • @sarmilashrestha3351
    @sarmilashrestha3351 หลายเดือนก่อน +12

    इ दुई दिदिहरु को अझै विश्वासको नतिजा हुनुपर्छ।❤

  • @pushpashrestha7230
    @pushpashrestha7230 หลายเดือนก่อน +67

    कहिले खुशी नहुने भयो यो सिरियल हरुमा कहिले खुशिको सिरियल हेर्न पाउने होला 🤔🤔😊😊 मलाई त राम दादा कै हो भन्ने बिश्वास छ है ल love you all 😘😘❤️❤️💋💋

    • @bharatkathayat4609
      @bharatkathayat4609 หลายเดือนก่อน

      Tra ksari sambhav nai xaina Testo t Mali lagxa🤔🤔

  • @mayasanimaya2713
    @mayasanimaya2713 หลายเดือนก่อน +174

    बुहारी सिरियल आँउदा खुशी हुने को को हुनहुन्छ त यता आउनुस् न हस्...🎉❤🎉

  • @rajanghimire123
    @rajanghimire123 หลายเดือนก่อน +59

    बुहारी हेर्ने सबैलाई आउँदै गरेको दशैं को शुभकामन
    पशुपति ले सबै को रक्षा गरून् ❤🙏

  • @ShubhalaxmiRai-k5i
    @ShubhalaxmiRai-k5i หลายเดือนก่อน +4

    कति राम्राे कथाहरु राम कमला मुना ले बनाकाे तपइहरु लाई धेरइ धेरइ धन्नेबात छ

  • @DhanSirish
    @DhanSirish หลายเดือนก่อน +55

    कति बेला आउँछ र बुहारी नाटक

    • @Gopaldadel_o6
      @Gopaldadel_o6 หลายเดือนก่อน +3

      8 :15 Sombar😊❤

  • @Karnalivlog123
    @Karnalivlog123 หลายเดือนก่อน +34

    बुहारी सिरियल 1 भाग देखि 193सम्म कोको ले हेर्नु भयो हेर्ने सबै साथी ले यसमा हाजिर हुनु त❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 หลายเดือนก่อน +86

    आहा कति राम्रो सुपर हिट बुवारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓

    • @SusanLuitel11
      @SusanLuitel11 หลายเดือนก่อน

      Mero you tube chhanal sub garanu hola

    • @BuddhaLama-p1f
      @BuddhaLama-p1f หลายเดือนก่อน +1

      😂😂😂😂😂

    • @BuddhaLama-p1f
      @BuddhaLama-p1f หลายเดือนก่อน +1

      😂😂😂😂

  • @KusumKc-j6f
    @KusumKc-j6f หลายเดือนก่อน +5

    मुना तेस्ताे मान्छे भाकाे भय अामाले अर्काे केटाे सङग बिहे गर्न लागदा गर्थिन हाेला नि मुना कमाला राम सधै सङगै हुनु पर्छ❤❤❤

  • @anilgyawali9715
    @anilgyawali9715 หลายเดือนก่อน +1

    Ma japan 🇯🇵 bata hyrdai xu ram dai ❤

  • @yasodapoudel7211
    @yasodapoudel7211 หลายเดือนก่อน +37

    यस्मा कतै दिदिहरुकाे खेल त छैन मलाई त यस्तै लाग्यो हाै ❤❤❤ कि के हाे

  • @alshad7900
    @alshad7900 หลายเดือนก่อน +101

    बुहारी भाग १ देखि १९३ सम्म नछुटाई हेर्ने साथीहरु तपाईंहरू कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤

    • @alshadsvlog1505
      @alshadsvlog1505 หลายเดือนก่อน +2

      😂😂😂😂😂😂😂

    • @alshadsvlog1505
      @alshadsvlog1505 หลายเดือนก่อน +3

      🎉🎉🎉🎉🎉🎉

    • @Kamaloli-p1j
      @Kamaloli-p1j หลายเดือนก่อน +1

      🎉🎉🎉

    • @alshad7900
      @alshad7900 หลายเดือนก่อน

      @SPORTSNEPAL2 okay

    • @Rameshdahal-h2g
      @Rameshdahal-h2g หลายเดือนก่อน

      Ma 193 hoina 194 ko panihari sakiako manxaho

  • @bijayagahatraj948
    @bijayagahatraj948 หลายเดือนก่อน +22

    कमला र मुनाले बच्चा जन्माउनु पर्छ भन्ने जति यता हाजिर हउत हजुर❤❤❤❤

  • @sadikshyakhadka8917
    @sadikshyakhadka8917 หลายเดือนก่อน +1

    Ramro xa

  • @ManjuThapa-i5l
    @ManjuThapa-i5l หลายเดือนก่อน +3

    मुनाको पेटमा रामको बच्चा हुनुपर्छ भन्ने जति नै यता हाजिर हुनु❤❤

  • @RaiSunika
    @RaiSunika หลายเดือนก่อน +76

    को को हुनुहुन्छ बुहारी सिरियल आउँदा खुसी यता हाजिर हुम त हजुर हरु ❤❤❤🙏🙏

    • @RIJ4N
      @RIJ4N หลายเดือนก่อน +1

      Ma huu

    • @krishnaaacharya956
      @krishnaaacharya956 หลายเดือนก่อน

      O*v 49:18 ​@@RIJ4N

    • @krishnaaacharya956
      @krishnaaacharya956 หลายเดือนก่อน

      ​@@RIJ4Nwjww 🎉 49:18

  • @susmitamagar6104
    @susmitamagar6104 หลายเดือนก่อน +39

    कथा कता तिर गयो त्यो बच्चा राम कै हुनुपर्छ❤❤❤❤❤❤❤

  • @rameshrimal6045
    @rameshrimal6045 หลายเดือนก่อน +116

    को बुहरी सिरेल हरिन मन पर्नु हुन्छन् ❤❤❤❤❤❤❤😊😊

  • @sabinathakuri3473
    @sabinathakuri3473 หลายเดือนก่อน +3

    अर्को भाग मा १ वटा मात्र बुढि चायाे 😢😢😢😢 please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SofuMagar-d2b
    @SofuMagar-d2b หลายเดือนก่อน +5

    Suruti r sirjanako khel ho yo😢😢😢😢😢❤❤❤

  • @prasantprasant6948
    @prasantprasant6948 หลายเดือนก่อน +40

    बाजुरा जिल्ला बाट कोको हेर्दै हुनु हुन्छ ❤❤ यता हजुर गरम

  • @reenalimbu6086
    @reenalimbu6086 หลายเดือนก่อน +26

    ताप्लेजुङ् बाट कस्कस्ले हेर्दै हुनुहुन्छ बुहारी सिरिएल यता हाजिर हुम्त अनि बुहारी सिरिएल को टिम लाई आजै सफलता को शुभकामना all of you🎉🎉❤

  • @Shreeyariyafun
    @Shreeyariyafun หลายเดือนก่อน +93

    बुहारी सिरियल कहिले आउछ भनेर कुरी रहेको हुन्छु धेरै मन पर्छ स्रुती र सृजना सुधृयेको मा खुसी लागयो ❤❤❤❤❤❤

    • @laxmimajhi6381
      @laxmimajhi6381 หลายเดือนก่อน +4

      ❤❤❤❤❤❤❤❤

  • @karan890bhishuwkarma
    @karan890bhishuwkarma หลายเดือนก่อน +1

    फेरि काहानि मा नया तुइस्त आको छ यो तुइस्त मा चाई भक्ते र सुर्ति र शिर्जना को कुनै पनि हात हुनु भयेन र अरु नै नया तुइस्त ल्याउनु परेव होई ❤❤❤❤❤❤

  • @dipagurung2400
    @dipagurung2400 หลายเดือนก่อน +1

    Wow amazing goosebumps beautiful story buhari team good luy❤❤❤❤❤😂😂😂😮😮😊😊😊😊

  • @mayakwt549
    @mayakwt549 หลายเดือนก่อน +21

    सारै।खुसि।लागेउअब।चाहिँ।रामकाे।दिदी।हरु।भनने।सुहायाे।🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @NABatala
    @NABatala หลายเดือนก่อน +51

    बुहारी serial मन पर्ने जति यता हजुरी हिउँ त❤

    • @AayanshSunar-r6x
      @AayanshSunar-r6x หลายเดือนก่อน

      Xi yo serial tw herda Jada naramro vyo k ko due wata bihe gareko hola

  • @bishalking5
    @bishalking5 หลายเดือนก่อน +90

    सबै जना मिलेर अगाडि बढ्नुपर्छ एकअर्काले सपोर्ट गरौ ❤❤❤

  • @JalapaKhadka-x8x
    @JalapaKhadka-x8x หลายเดือนก่อน +1

    यो सबै खेल श्रुति र श्रिजनाकाे हो पहिले पनि राम र कमलाको जोडि छुटाउन अनेक जाल खेल खेलेका थिय र अहिले फेरि त्येही व्यवहार दोहरयाएका छ्न र रामसङ्ग मिलेजस्तो गरेर राम र मुनालाइ छुटाएर रामको जिवनमा फेरिपनि ठुलाे बज्रपात ल्याउन र रामको भयभरको सम्पती आफुले हात पार्न डाक्टरसङ्ग मिलेर यो सब हर्कत गरेका हुन त्येसैले राम आफै गएर मुनालाइ अरु कुनै डाक्टरकाेमा लगेर चेकअप गराउदा सब छर्लङ्ग हुन्छ कुनै समस्या नआइ समस्या समाधान हुन्छ भन्ने मेरो बिचार

  • @Aritatiwari321
    @Aritatiwari321 หลายเดือนก่อน +1

    सुर्ति र सिर्जनाले डक्टर लाई घुस खुवायर बच्चा छ भन्दिन भन्न लगाइयको होस मुनाको पेटमा बच्चा नभइदियोको होस भन्ने जति यता हाजिर हुम है

  • @nettv5621
    @nettv5621 หลายเดือนก่อน +42

    श्रुर्ति र सिर्जनालाई अब धन्यवाद नदिई बस्नै सकिन। राम को साथ दिएर श्रुर्ति र सिर्जनाले महान कार्य गरेको छ। अब यी दुई बहिनीले नराम्रो काम लाई त्यागेर राम्रो असल कामहरु गर्दै जानुपर्छ।

    • @dhrubakumar4443
      @dhrubakumar4443 หลายเดือนก่อน

      Munako पेटमा रामको बचा हुनुपर्छ

  • @SamipNiraula_Official2
    @SamipNiraula_Official2 หลายเดือนก่อน +26

    नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤

  • @SanumayaSanumaya-po4wf
    @SanumayaSanumaya-po4wf หลายเดือนก่อน +26

    मलाई बुहारी सिरीयल लास्टै राम्रो लाग्छ ❤❤❤❤❤❤

  • @SunitaKarki-h9x
    @SunitaKarki-h9x หลายเดือนก่อน +1

    ❤❤❤ nice serial

  • @saritakc1011
    @saritakc1011 หลายเดือนก่อน +176

    लहै लहै❤राम्राे छ है❤रामबदाई छ दुईबुडि❤नानिआमा❤

    • @binitarai5863
      @binitarai5863 หลายเดือนก่อน +8

      Dhannebad chha hai Ram dai dui shirimti khusiko khabar❤❤❤sunna pauda😢😊achammai lagyo❤❤❤🎉

    • @JamunaPariyar-g8b
      @JamunaPariyar-g8b หลายเดือนก่อน +1

      ❤❤❤❤❤😂😂🎉🎉🎉🎉🎉

    • @premoli8018
      @premoli8018 หลายเดือนก่อน +3

      ❤❤❤❤

    • @KamalKing-it2go
      @KamalKing-it2go หลายเดือนก่อน

      बुहारी भाको एउटालाई ​@@binitarai5863

    • @KamalKing-it2go
      @KamalKing-it2go หลายเดือนก่อน

      ❤😂🎉😢😮😅😊​@@binitarai5863

  • @Rambhandari
    @Rambhandari หลายเดือนก่อน +34

    धेरै राम्रो छ बुहारी सिरियल नछुटाई हेर्नु होला❤❤❤🎉🎉

  • @UrmilaDahal-ju7wk
    @UrmilaDahal-ju7wk หลายเดือนก่อน +31

    बुहारि सिरियल मन पराउनेे ❤️काे काे हुनुहुन्छ । ❤️❤️❤️❤️😚😚

  • @aayushaanuskagautam5510
    @aayushaanuskagautam5510 หลายเดือนก่อน +3

    ल है राम दाइ मुना दिदीको पेटमा हजुर केही बच्चा हुनुपर्छ है। ल हजुरलाई बधाई छ राम दाई हामीले भने जस्तै बच्चा चाहिँ राम दाईकै हुनुपर्छ है।❤❤❤❤

  • @rudrachalaune4663
    @rudrachalaune4663 หลายเดือนก่อน +1

    आगामी दिन मा अरु धेरै राम्रो सिरियल आउछ भन्ने हामी आशा मा छौ

  • @NABatala
    @NABatala หลายเดือนก่อน +23

    कमला र रामको फ्यान जातीयता हाजरी हुनुहोस्।❤❤

  • @KopilaKanxi-w4i
    @KopilaKanxi-w4i หลายเดือนก่อน +13

    मलाई त राम दाइ काे दिदि हरू सुदरे काे भयर मा त एकदम खुसि छु 💞💞❤️❤️❤️💝💝💝🙏🙏🙏🙏🙏🙏

  • @JitBohara-l7y
    @JitBohara-l7y หลายเดือนก่อน +44

    एकले अर्कोलाई सपोर्ट गरम मिलेर अगाडि बडौ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @DambarRimal
    @DambarRimal หลายเดือนก่อน +407

    मुनाको पेटमा तिन महिनाको बच्चा रहेको प्रमाणित भयको छ तर रामले मेरो हैन भनिसकेपछि अब त्यो बच्चा कसको होला भनेर उत्सुक हुने जति यता हाजिर गरौ है त साथीहरु ❤❤🇳🇵🙏

    • @ritaadhikari9426
      @ritaadhikari9426 หลายเดือนก่อน +23

      म नी छू

    • @TulsiPoudel-n9g
      @TulsiPoudel-n9g หลายเดือนก่อน +12

      Ma ni chu

    • @susmitagiri6924
      @susmitagiri6924 หลายเดือนก่อน +3

      🎉😮

    • @ramitakhulal2255
      @ramitakhulal2255 หลายเดือนก่อน +2

      Doctor le ghus khaya jasto x

    • @sanjilalimbu6180
      @sanjilalimbu6180 หลายเดือนก่อน

      ​@@ritaadhikari9426फल्ॐोॐ्््््््््््ल्््््क्षक्षत्रक्षक्षक्ष क्षक्षक्षक्ष😊😊््््हबहड🎉🎉

  • @santoshshrestha4270
    @santoshshrestha4270 หลายเดือนก่อน +30

    दी हरु को येति चाडो विश्वास नागेरकोभए हुन्थ्यो
    फेरि अर्को खाडल मा हलिदिनछन् l पर्स्तुती राम्रो छ अगाडी बढ्दै जानु होला best of luck 🙏🙏👌👌

  • @KopilaThapa-sw1ho
    @KopilaThapa-sw1ho หลายเดือนก่อน +32

    राम दाइ कमला र मुना लाई बधाई छ म तनहु बाट अझै राम्रो होस सुभकामना छ यहाहरुलाई👌👌

  • @dholpanta105
    @dholpanta105 หลายเดือนก่อน +1

    कथाले अब अर्कै मोड लेने भयो म दुबै बाट

  • @BhagisharSubba
    @BhagisharSubba หลายเดือนก่อน +1

    Dami cha ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Karnalivlog123
    @Karnalivlog123 หลายเดือนก่อน +20

    नेपाली को बुहारी सिरियल नेपाल को नम्बर एक मा पर्न सफल भयको छ
    र सबैले एक आर्कालाई सहयोग सपोर्ट गर्नु होला plz ❤❤

    • @H.N.C.123
      @H.N.C.123 หลายเดือนก่อน

      Back plz

    • @MrpSHARMAVLOG
      @MrpSHARMAVLOG หลายเดือนก่อน

      Back please

  • @sdhd8864
    @sdhd8864 หลายเดือนก่อน +19

    मुनाको पेटमा रामकै बच्चा हुनुपर्छ। धेरैभन्दा धेरै खुसी छ श्रुतिरा सिर्जना सूत्रेकोमा धेरैभन्दा धेरै खुसी। लाछ धन्यवाद विशेष सुर्ती र सिर्जना सुत्रेकोमा

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog หลายเดือนก่อน +29

    keep supporting and loving सबैजनाले मिलेर एकअर्कालाई सपोर्ट गरम है❤❤❤❤❤

  • @MamataMagar-e7h
    @MamataMagar-e7h หลายเดือนก่อน +4

    यो सबै दुर्गा आमा अनि सुर्ति र शिरिजना को खेल हुन पर्छ

  • @ShovaKarki-i6g
    @ShovaKarki-i6g หลายเดือนก่อน +1

    very good ramechhap

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +15

    सिरियल पहिला नै राम्रो थियो अहिले त यो sauta को रोल मलाई त मन परेन

  • @bhajhangkojire
    @bhajhangkojire หลายเดือนก่อน +12

    राम र कमाला को र मुन को भलो चाहाने जति यता

  • @kavitaroka6503
    @kavitaroka6503 หลายเดือนก่อน +26

    दिदि हरुले षड्यन्त्र गर्दै छन‌ जस्तो छ ।।❤🎉मुनाको पेटको बच्चाको बिचमा श्रुति र श्रीजनाको हात हुनुपर्छ।😢 मलाई तेस्तै लाग्यो 😢😢😢😭

    • @GangaNeupane-t5z
      @GangaNeupane-t5z หลายเดือนก่อน

      Umm arko part ma ram lai sabai kura taha hos😢

    • @sangitatamang4385
      @sangitatamang4385 หลายเดือนก่อน

      Malai pani testai lagyo yo jhut hunu praxa❤❤

    • @BishalPartel-h3u
      @BishalPartel-h3u หลายเดือนก่อน

      Malai pni tastei layo

    • @BishalPartel-h3u
      @BishalPartel-h3u หลายเดือนก่อน

      Jhut hunu paryo arko part aauda sabeii kura taha hunu paryo ra muna nardorsh hunu paryo ram sir🙏🙏🙏🙏😄

  • @saritaadhikari370
    @saritaadhikari370 หลายเดือนก่อน +2

    हन मुनाकाे पेटमा कस्काे हाेलात
    जस्काे भएपनि रामले सुइकार्नु पर्छ

  • @JhamkalalPradhan
    @JhamkalalPradhan หลายเดือนก่อน +1

    मलाई यो बुहारी सिरियल साह्रै राम्रो लाग्यो हेटौडा बाट

  • @Nabin11223
    @Nabin11223 หลายเดือนก่อน +18

    धन्यवाद बुहारी सिरियल❤
    मेरो लभ पार्दिएकोमा😊

    • @kalaadhikari9580
      @kalaadhikari9580 หลายเดือนก่อน +1

      😂😂

    • @Nabin11223
      @Nabin11223 หลายเดือนก่อน

      @@kalaadhikari9580 yati ramri manxe mero cmt ma aayar hasdiyako😲

    • @Nabin11223
      @Nabin11223 หลายเดือนก่อน +1

      @@kalaadhikari9580 😂😂

    • @partima133
      @partima133 หลายเดือนก่อน +1

      😂😂😂😂😂😂😂😂😂😂😂

    • @KarnaThapa-rc2pc
      @KarnaThapa-rc2pc หลายเดือนก่อน

      😁😁😀😀😂

  • @DhanisinghBhandariBhandari
    @DhanisinghBhandariBhandari หลายเดือนก่อน +13

    हामी पनि छौ हो बुहारि सिरियल सुरु देखि नै हेरिराको छु यता सुदूरपश्चिम को डडेलधुरा बाट

  • @nareshshresth9349
    @nareshshresth9349 หลายเดือนก่อน +50

    Darai ramro xa hajaer kathmandu gothatar ❤😂🎉😢😮😅😊

  • @TaraMayaBishwakarma
    @TaraMayaBishwakarma หลายเดือนก่อน +1

    Arko episode kahile aauxa vanney po vayota ta episode leta❤❤❤

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or หลายเดือนก่อน +1

    रामले मुनाको पेटमा मेरो बच्चा होइन भनेको छ ❤❤

  • @rinaaryal1904
    @rinaaryal1904 หลายเดือนก่อน +19

    आयो आयो बुहारी

  • @GaneshDhami-u4p
    @GaneshDhami-u4p หลายเดือนก่อน +46

    मलाई एकदमै राम्रो लाग्यो बुहारी serial

    • @SusanLuitel11
      @SusanLuitel11 หลายเดือนก่อน

      Mero you tube chhanal sub garanu hola😂

  • @SitaStha-d3z
    @SitaStha-d3z หลายเดือนก่อน +1

    Ma xu

  • @RajuThapa-fq5fz
    @RajuThapa-fq5fz หลายเดือนก่อน +1

    धेरै राम्रो छ

  • @RB_Advice8888
    @RB_Advice8888 หลายเดือนก่อน +14

    साना साना युटुबरले एकले अर्कालाई सपोर्ट गर्दै अगाडी बढौत❤🙏🙏

  • @BirajpunMagar-b8z
    @BirajpunMagar-b8z หลายเดือนก่อน +5

    रामकै बच्चा हुनुपर्छ यो जोडी छुट्टाउनु हुन्न ❤❤

  • @KhimaKhatri-hf5ht
    @KhimaKhatri-hf5ht หลายเดือนก่อน +14

    राम्रो छ बुहारी सिरियल हो नातिनी पाउनु पर्छ बुबा ले ठिकै भन्नुभयो

  • @KrishnaBk-hm1xs
    @KrishnaBk-hm1xs หลายเดือนก่อน +3

    मुनाको पेटमा भएको बच्चा रामको नै हुनुपर्छ ♥️♥️♥️♥️

  • @nischalneupane1946
    @nischalneupane1946 หลายเดือนก่อน +1

    यो श्रुति र सिर्जना को खेल हो

  • @Parksh-b3h
    @Parksh-b3h หลายเดือนก่อน +9

    म दैलेख देखि बुहारी भाग 193 काे थिय म कति राम्रो छ है ❤❤❤❤❤