4K || श्री पन्च महालक्ष्मी मन्दिर, साँखु || Sri Pancha Maha Laxmi Temple || Sankhu || Bhaktapur ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • Hello Everyone, Welcome to My Channel.❤️
    नमस्कार सबै जनालाई हाम्रो यस ''The Dangol Family'' TH-cam Channel मा स्वागत गर्दछु !
    श्री पन्च महालक्ष्मी मन्दिर, Sri Pancha Maha Laxmi Temple, साँखु… घुम्ने क्रममा बनाएको Vlog अन्तिम सम्म हेरी दिनु होला Video हेरेर त्यहाका बिषयमा केहि बुझ्नु हुन्छ भन्ने लागेको छ ! म आफुले सकेको Video मा देखाउन र जानकारी दिन कोसिस गरेछु !
    खाश गरि मा आफु जहा जान्छु र सम्बन्धित आफु पुगेको सम्झना लाई संकलन गर्न को लागि पनि मैले TH-cam मा Videos म आफै Editing गरेर हाल्ने गर्दछु ! Videos हेरी दिनु भएकोमा धन्यवाद !
    कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गर्दछु !
    Subscribe गर्नु भएको छैन भने अवश्य 👍Like, Subscribe, Bell,,🔔,,All गरि दिनु होला ! 🙏 धन्यवाद !
    Please visit: "The Dangol Family" TH-cam Channel
    Edit: Badri Dangol (self)
    Connect on Instagram: badridangol

ความคิดเห็น • 2