६ हजार बर्ष भन्दा अघि देखिकै ऐतिहासिक महत्वपूर्ण धार्मिक तथा मनोरम पर्यटकिय स्थल | NamoBuddha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ธ.ค. 2024

ความคิดเห็น • 81

  • @dbrauth4021
    @dbrauth4021 ปีที่แล้ว +2

    Thankyouverymuch

  • @sarulamichhane573
    @sarulamichhane573 6 หลายเดือนก่อน +4

    रमाइलो फेम्ली मलाइ यस्तै मन पर्छ घुमफिर नया ठाँउ को अवलोकन 😘😘

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  6 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद । समय मिलेमा यहांहरू पनि जानु हुनेछ भन्ने कामना गर्दछु ।

  • @sonambrakaghale8448
    @sonambrakaghale8448 ปีที่แล้ว +3

    Very good job 👏👏👏

  • @karmagurungvlog1698
    @karmagurungvlog1698 ปีที่แล้ว +3

    Beautiful video 👏🏼👏🏼👏🏼

  • @tamangvlog5
    @tamangvlog5 ปีที่แล้ว +4

    Sarai ramailo rahexa namobudda

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  ปีที่แล้ว

      हाम्रो भिडीयोलाई हेरिदिनु भएकोमा धन्यवाद ।

  • @shankharlama4720
    @shankharlama4720 5 วันที่ผ่านมา +1

    हाम्रो काभ्रे हाम्रो नमो बुध्द

  • @Vlogonwithkrishna
    @Vlogonwithkrishna 5 วันที่ผ่านมา +1

    Ramailo yatra ,sundar thau😊

  • @sonamtamang4039
    @sonamtamang4039 5 หลายเดือนก่อน +1

    नमो बुद्धय नमो धर्मय नमो संघय 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  5 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद ।

  • @DevendraThapa-z7s
    @DevendraThapa-z7s หลายเดือนก่อน +1

    Om ❤💯

  • @snowlion8352
    @snowlion8352 11 หลายเดือนก่อน +2

    thank you for the beautiful video. om mani pedma hum.🙏

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  11 หลายเดือนก่อน

      हाम्रो प्रयासलाई मन पराईदिनुभएकोमा यहांलाई पनि धेरै धन्यवाद ।

  • @sinuralama8990
    @sinuralama8990 6 หลายเดือนก่อน +2

    Namo buddhaya nice place ❤❤❤

  • @janukagurung7750
    @janukagurung7750 5 หลายเดือนก่อน +1

    Namo.budhay 🙏🙏🙏🌷🌷🌷

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  5 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद ।

  • @lalitamagar1147
    @lalitamagar1147 5 หลายเดือนก่อน +1

    Om nmbhuddh 🌺🍀

  • @rajulama8915
    @rajulama8915 5 หลายเดือนก่อน +1

    Very very nice family gathering visiting group ❤❤❤❤❤❤

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  5 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद ।

  • @karmadorje3027
    @karmadorje3027 ปีที่แล้ว +3

    Thank you for beautiful video dai❤❤

  • @padamgurung6734
    @padamgurung6734 6 หลายเดือนก่อน +2

    Namo buddhay

  • @lakg5535
    @lakg5535 9 หลายเดือนก่อน +2

    Amazing videos specially the drone clips all the clips are wow …

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  9 หลายเดือนก่อน

      मुरी मुरी धन्यबाद ।

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 6 หลายเดือนก่อน +2

    🕉 🕉 🕉 🕉 🕉 many pamy hum 🕉 🙏

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  6 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद ।

  • @Shrestha344
    @Shrestha344 7 หลายเดือนก่อน +3

    खान पल्केका😅 धन्यवाद धेरै राम्रो लाग्यो।

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  7 หลายเดือนก่อน

      हाम्रो प्रयासलाई हेरि मन पराईदिनु भएकोमा तंपाईलाई पनि धेरै धन्यवाद र तंपाईले लेख्नु भएको पुरै चै हामीलाई अलि प्रस्ट भएन ।

  • @TsulsangGhale
    @TsulsangGhale 6 หลายเดือนก่อน +2

    Beautiful familys karma dai🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  6 หลายเดือนก่อน

      भिडीयोलाई मनपराईदिनु भएकोमा धेरै धेरै धन्यवाद । आगामी भिडीयोहरूलाई पनि यसरीनै माया पाईराख्ने अपेक्षामा छु ।

  • @dorjekhachungtsang8199
    @dorjekhachungtsang8199 5 หลายเดือนก่อน +1

    Namast very nice photo and very group 👌 ❤🙏🏻🙏🏻🙏🏻👍🇳🇵🇳🇵🇳🇵

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  5 หลายเดือนก่อน

      यहांलाई धन्यवाद । आगामी भिडीयोहरूलाई पनि यसरीनै माया गरिदिनु होला ।

  • @manbahadurtamang-oe3nf
    @manbahadurtamang-oe3nf 6 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lalitamagar1147
    @lalitamagar1147 5 หลายเดือนก่อน +1

    Atiramro thauko ablokn graunubhykoma dhnnebad

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  5 หลายเดือนก่อน

      हाम्रो प्रयासलाई हेरि दिनुभएकोमा धन्यवाद ।

  • @ManuMuna-wm2qn
    @ManuMuna-wm2qn 6 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏🙏❤

  • @AsmitaTamang654
    @AsmitaTamang654 2 หลายเดือนก่อน

    💐🙏🙏🙏

  • @chandraadhikari6188
    @chandraadhikari6188 6 หลายเดือนก่อน +6

    बुद्ध धर्मावलम्बीले गुम्बाको दर्शन गर्न नदिदा दुख लाग्छ जस्तै सेतो गुम्बा कपन गुम्बामा पाइयेन। मस्जिद मा दिन्छन चर्चमा दिन्छन् ।आखिर हाम्रो हिन्दु धर्म अन्तर्गत नै त पर्छन् नि भगवान बुद्ध ।

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  6 หลายเดือนก่อน +4

      धन्यवाद हाम्रो भिडीयोलाई हेरिदनुभएकोमा , साथै तंपाईलाई केहि गुम्बाहरूका दर्शन नमिलेकोमा हामीलाई दुःख लाग्यो । सुरक्षाका कारणले केहि गुम्बाहरूमा बाहेक प्रायमा दर्शन भने अबश्य मिल्नु हुनेछ ।

    • @choephel_sherpa
      @choephel_sherpa 4 หลายเดือนก่อน +1

      हुन त तपाईले बन्नु बाको सत्य हो । हामीले दर्शन गर्नु पाउनु पर्छ तर पनि गुम्बा एउटा ध्यान केन्द्र मात्र नभएर र धर्म पठन पाठन गर्ने ठाउँ पनि हो त्यसैले गुम्बा भित्र बाहिरी संस्थान र विश्वविदयालयजस्तै गुम्बा (विहार)मा पनि आआफ्नै नियम कानुनहरू हुन्छन्। जुन चाहिँ भित्र दैनिक गर्ने तालिका अनुसार मात्र नभएर ठाउँ र अवस्था अवलोकन गरेर बनाएको हुन्छ।
      त्यसैले दर्शन गर्न आउने धर्मलम्बी र गुम्न मात्र आउनुहुने गुमन्ते गर्दा भित्र भइरहेका पाठक हरुलाई डिस्ट्रब हुन सक्छ । त्यसैले जान नदिएको पनि हुन सक्छ जस्तो मलाई लाग्छ।
      तर हाम्रो ठ्रंगु नमोबुद्ध गुम्बा सहरबाट अलि टाढा भएको हुनाले नियम खासै कढा छैन। त्यसैले तपाईहरु जहिले फुर्सद मिलाएर आउदा हुन्छ। स्वागत छ।
      बुद्ध हिन्दू धर्म अंतर्गत पर्दैन। किन कि बुद्ध एउटा ज्ञान हो जुन हिन्दू मात्र नभएर अरु धर्म भन्दा गहिरो र फरक छन्।
      तर फेरि गौतम बुद्ध त हिन्दू खानदानमा पैदा भएको हो बन्छौ बने पनि हिन्दू अंतर्गत पदैन किनभने गौतम बुद्धले बुद्धको ज्ञान प्राप्त गर्नु पहिले नै आफ्नो खानदान सिंहासन र राजदरबार सप्पै ट्यगग्नु बाएको थियो।
      र गौतम बुद्ध भन्दा पहिला पनि अरु थुप्रै बुद्ध हरु प्राणी हितको संसारमा पाल्नु भएर जानु भएको थियो र जब त्यो बुद्धको ज्ञान मेट्न पुगियो फेरि अर्को बुद्ध जस्तै गौतम बुद्ध आउनु भएर पुन त्यही ज्ञान फैलाउनु भएको हो ।
      भएनी यस्तो प्रस्न र सोच आउनु स्वाभाविक कुरा हो ।
      धन्यवाद । 🙇‍♂️😇

  • @shailendrarajbhandari3955
    @shailendrarajbhandari3955 6 หลายเดือนก่อน +2

    Ati ramro jaankari Tara Background music dherai thulo bhayo.

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  6 หลายเดือนก่อน

      भिडीयो हेरिदिनुभई अमूल्य सुजाव दिनुभएकोमा धेरै धन्यवाद । आगामी भिडीयोहरूमा अवश्य सुधार्ने छौं ।

  • @chhabighising7356
    @chhabighising7356 8 หลายเดือนก่อน +2

    ❤❤❤❤

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  7 หลายเดือนก่อน

      धन्यवाद धेरै ।

  • @anishathapa9254
    @anishathapa9254 6 หลายเดือนก่อน +2

    🌺🌺🙏🙏

  • @devikarai6245
    @devikarai6245 4 หลายเดือนก่อน +1

    Ho jaha ayo tyaha fohor garne bani tyagnu archha

  • @ramanathdahal7151
    @ramanathdahal7151 6 หลายเดือนก่อน +1

    बुद्ध धर्म पचिससय वर्ष पुरानाे हाे।बुद्धस्थल छ हज्जार वर्ष पुराने भन्छ फटाहा।

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  6 หลายเดือนก่อน

      तंपाईले लेख्नु भएको सहीनै हो तर भिडीयोलाई पुरा हेरिदिनु भएमा अवश्य तथ्य बुझ्नु हुनेछ । भिडीयोको १३:५२ मिनटको भागमा हेरिदिनुहोला । धन्यवाद ।

  • @chhamjisherpa6186
    @chhamjisherpa6186 หลายเดือนก่อน

    🙏🌷🙏🌷🙏🌷

  • @mangalk.manandhar9749
    @mangalk.manandhar9749 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @krishnabanglore
    @krishnabanglore 5 หลายเดือนก่อน +1

    janu ta thik xa aaune bela gadi paudaina 😢😢😢

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  5 หลายเดือนก่อน

      हामीले पनि गाडी रिजर्व गरेरै गएका थियौं ।

  • @laxmeechannel9981
    @laxmeechannel9981 ปีที่แล้ว +2

    Public gadi 🚐 paux ki paudain Teha pugn plz kasailai tha x vane vandinu

  • @mikmagyaba103
    @mikmagyaba103 5 หลายเดือนก่อน +1

    ❤❤🙏🏾🙏🏾🙏🏾💐🌸💮🌹🏵👌👌👌🙏🏾🙏🏾🙏🏾

  • @shivharigurung174
    @shivharigurung174 5 หลายเดือนก่อน +1

    म पनी जाने बिचार गरेकोछु

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  5 หลายเดือนก่อน

      अवश्य जानु होला , धन्यवाद ।

  • @pramod4296
    @pramod4296 6 หลายเดือนก่อน +1

    Every holly place why Tibetan gumbaa 🤔??????🤔

  • @gangabhetwal9
    @gangabhetwal9 5 หลายเดือนก่อน +1

  • @ParmilaShrestha-ji1nd
    @ParmilaShrestha-ji1nd 6 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏