लाल सेना हरु कतिपय मरिसके बाचेका मध्यमा कोहि खाडिमा गैटी बेल्चा हान्दैछन घाइते अपाङ्ग हरु बिचरा हरु औसधि गर्ने पैसा नभए र रुदै नेपाल मा छन् तर आज आफ्नै घरका दाजुभाइ लाई एक आपसमा मार्न आदेश दिने हरु चिल्लो कारमा चढेर हिड्छन र उनिहरुको आदेश पालना गरेर लड्ने हरु लाई साझँ बिहान छक टार्न गाह्राे भएको छ के यहीँ थियोे उनिहरु को लडाइँ मुर्दाबाद माओवादी
लाल सलाम.... हामी पुन गरीब दुखी जनता को मुक्ती को लागि एकजुट भएर र फेरि एकपल्ट सबैले आ- आफ्नो ठाउँबाट आफ्नो आत्मा अधिकार को लागि लड्ने समय आएको छ
Salam kamreda haru
Vair gorkhali lalsha ✊🇳🇵🦏🫶🕉️⚒️⚕️☯️✡️🪯
Great song. Please give name of singer. Lal salaam
यम्बरलं
Best song
✊
✊👊👍️
K garnu ti purano din samjhida kahani ban era aauxa
लाल सेना हरु कतिपय मरिसके बाचेका मध्यमा कोहि खाडिमा गैटी बेल्चा हान्दैछन घाइते अपाङ्ग हरु बिचरा हरु औसधि गर्ने पैसा नभए र रुदै नेपाल मा छन् तर आज आफ्नै घरका दाजुभाइ लाई एक आपसमा मार्न आदेश दिने हरु चिल्लो कारमा चढेर हिड्छन र उनिहरुको आदेश पालना गरेर लड्ने हरु लाई साझँ बिहान छक टार्न गाह्राे भएको छ के यहीँ थियोे उनिहरु को लडाइँ मुर्दाबाद माओवादी
👏👏👏👏👏🙏🙏🙏🙏🙏
योगीत मा धेरै नाचियो
Pahila Ra ahila ma dherai farak X pahila Ka desh Ka lagi ladthe ahile kaanche afnu lagi ladxn