नचरी आशिष देउसी भैलो || Deusi Bhailo || Narayan Rayamajhi - Tika Pun

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024
  • #Deusi_Bhailo #Narayan_Rayamajhi #Tika_Pun
    नचरी आशिष || देउसी भैलो || Deusi Bhailo || Narayan Rayamajhi - Tika Pun
    गीत
    देउसी भैलो...
    गायक / संगीत
    नारायण रायमाझी
    गायिका
    टिका पुन
    रचना
    नारायण रायमाझी, सञ्जीवनी
    एरेन्ज
    बि.बि. अनुरागी
    मिक्सिङ्ग
    श्यामश्वेत रसाईली
    स्टुडियो
    रिमा रेकर्डिङ स्टुडियो
    छायांकन/सम्पादन
    मिराज अर्याल
    कलाकार
    उदिराम खड्का
    बिन्दु खड्का
    बिवेक खड्का
    मनोज खड्का
    सरु राई
    ऐलिना ठकुरी
    दिपक बि.टि.एल.
    सन्देश रायमाझी
    विशेष धन्यवाद
    राजेश बंसल
    मुभिज डट कम
    सत्यवती कलाकेन्द्र
    मेकअफ
    विर्मा खड्का
    नचरी आसिस
    हा................ नचरी आषिस बाचे है लाखै बर्ष
    हे दुबो माझै सो मैलाए राजै बाचे है लाखै बर्ष
    हा................ नचरी आषिस बाचे है लाखै बर्ष
    हो शनिशर नाम चलाए राजै बाचे है लाखै बर्ष
    हा................ नचरी आषिस बाचे है लाखै बर्ष
    हे सन्तानले नाम चलाउन् राजै बाचे है लाखै बर्ष
    हा भनभन भाई हो भैली
    हा भनभन संगी भैली
    आहै आयो है तिहार भैली
    हा है रगीं र चगिं भैली
    हा है दिले र भरी भैली
    हा है मखमलि फुले भैली
    हा है आगनी भरी भैली
    हा है भैलीका हुले भैली
    हा है जगाउन लाई भैली
    हा है आरती पहिलो भैली
    हा है सम्झेरै आयौं भैली
    हा है हजुरकै देलो भैली
    हे ठुलो आगन माझेमा खेली
    नाच पैले बेली र चमेली
    हे उज्यालो छ जगतै सारा
    घरबेटीको हसिलो मुहार
    हा है कामना हाम्ले भैली
    हा है गर्दछौं पैले भैली
    हा है सत्रुको आँखा भैली
    हा है नलागोस् कैले भैली
    हा है छोरा र छोरीले भैली
    हा है राम्ररी पढुन् भैली
    हा है इज्जतै सम्झी भैली
    हा है अगाडी बढुन् भैली
    हा है शिर देखी पाउ सम्म भैली
    हा है सनै र छाउन् भैली
    हा है संसार भरी भैली
    हा है गुनै र लाउन् भैली
    हे दिल खोलेर गर्नु है दान
    सधै भरी गरौंला सम्झना
    हे कम्ती छैन जोखने हो भने
    दाइको भन्दा भाउजुको मन पनि
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।
  • เพลง

ความคิดเห็น • 185

  • @pramod1472
    @pramod1472 ปีที่แล้ว +4

    यो गीत सिनेर हेरर् म यति रुन्छु कि हाल जर्मन मा छु यति याद आउछ्नी मलाई नेपालको

  • @धर्मफुँयाल
    @धर्मफुँयाल 4 ปีที่แล้ว +4

    नारायण रायमाझी गित संगितको एउटा पार्यबाची शब्द।

  • @ishorgm1741
    @ishorgm1741 4 ปีที่แล้ว +4

    सुर्खेती चेली टीका दिदी र रायमाझी दाईलाई धेरै धेरै धन्यवाद

  • @kcbishnu971
    @kcbishnu971 4 ปีที่แล้ว +13

    मेरो एक मात्र मन पर्ने गायक नारायण दाइ हजुर देखि यस्तै मौलिक गित को अपेक्षा गर्दछु सधैं

  • @chakrabohara9350
    @chakrabohara9350 4 ปีที่แล้ว +21

    मौलिक कला संस्कृति को संरक्षण मा महत्वपूर्ण योगदान दिनु भएको नारायण रायमाझीलाई सलाम💛💛💛Huge Respect

  • @Ffgamer-p5r
    @Ffgamer-p5r ปีที่แล้ว +2

    हाम्रो सान अनि हाम्रो पहिचान 🎉 यो मौलिक कला तथा संस्कृति अनुसार यस आउँदो दिन हररू मा नी सुन्न पाइयोस्। 🎉🎉🎉 शुभकामना ब्यक्त गर्दछु।

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 4 ปีที่แล้ว +6

    सर्बप्रथम बरिस्ठ सर्जक गायक दाजु नारायण रायमाझी लगायत सबै कलाकारहरुलाई आउदै गरेको शुभदिपावलीको हार्दिक मङ्गलमय शुभकामना 🙏🙏तिहारको लागि गाउनु भएको गीतमा साच्चिकै मिठास र सुनिरहु जस्तो कर्णपृय रस भरिएको छ।संस्कृती झल्काउने यस्ता गीतहरुमा दाजुको कलाकारिता झनै निखारिएर आएको पाइन्छ।मौलिकताको धरातलमा उभिएर गीतहरु रचना गर्ने र तिनमा आफ्नो कलाकारिताको मिठो स्वर र लयले सिंगारी स्रोता दर्शकहरु समक्ष प्रस्तुत गर्ने दाजुको यो गायनकला नै असाध्यै मन पर्ने खालको छ।

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 4 ปีที่แล้ว +13

    आह अति राम्रो तिहार गित सफलता को शुभकामना छ।।। रिमा इन्टरटेन्मेन्ट लाई

  • @udiramkhadka7356
    @udiramkhadka7356 4 ปีที่แล้ว +5

    नारायण सर को यो मौलिक देउसि भैलो जति सुन्दा पनि अघाइदैन र टिका बहिनि को स्वर मा जादु छ बधाइ छ सबै टिम लाइ अनि सफल्ता को सुभकामना ।। नाच मा -बिबेक खड्का बिन्दु खड्का, लगायत सब को प्रस्तुति राम्रो ।

  • @sebanpaudel9147
    @sebanpaudel9147 2 ปีที่แล้ว +3

    आहा ! हामि नेपालिको तिहार चाहाडको देउसीभैलो गितका सर्जक एवं गायक नारायण रायमाझि समेतका टिमलाइ युगयुगान्तर सम्म स्मरण !!!

  • @surashrzbaral8217
    @surashrzbaral8217 3 ปีที่แล้ว +4

    मिठो सोर को धनी नारायण रामजी सर र टीका सिस को मार्मिक गित सदैब सुनी रहन पाउ। यो स्पेसल तिहार को गित पनि असाध्यै राम्रो लाग्यो।।।

  • @mohanshrestha7225
    @mohanshrestha7225 3 ปีที่แล้ว +1

    Tika pun ko swor lastai mitho lagxa

  • @dhirenbahadurbaraimagar822
    @dhirenbahadurbaraimagar822 4 ปีที่แล้ว +3

    आहा कति राम्रो सोर मलाई त धेरै नै मन परेयो घर को धेरै याद आयो ? नाराणय & टिका जी happy deepawali ?👍

  • @bishalsuryabamsi2584
    @bishalsuryabamsi2584 4 ปีที่แล้ว +19

    सारै मन पर्यो ! टीका दिदी सङ्ग त दोहोरी गाको याद आयो कपिलवस्तु महोत्सवमा पाल्पा अर्घाखाँचीमा गाईने तिहार गित

  • @indrabhandari9211
    @indrabhandari9211 4 ปีที่แล้ว +1

    मलेसिया बाट हेर्दै छु

  • @ammarpunammarpun6992
    @ammarpunammarpun6992 4 ปีที่แล้ว +3

    हामी प्रदेशी लाई तिहार को महसुस गराउन को लागि नारायण रायमाझी र टिका पुन लाई धेरै धेरै धन्यवाद Happy dipawali 🙏🌷

  • @harikhanal6072
    @harikhanal6072 4 ปีที่แล้ว +4

    अत्यन्तै उत्कृष्ट देउसी गित

  • @birmakhadka6263
    @birmakhadka6263 3 ปีที่แล้ว +3

    तिहार को हार्दिक शुभ कामना सारै मन छुने गीत संगीत को जय होस!!

  • @hariramgrg
    @hariramgrg 4 ปีที่แล้ว +4

    कति मीठो भाका अनि भाइ बैनिको लचक्दार नाच हेरौ हेरौ , पटक पटक दोर्याई तेर्याई हेरे।सबैलाई सलाम अनि भुइसोरी ढोग।

  • @SirjanaThapaKhanal
    @SirjanaThapaKhanal 4 ปีที่แล้ว +2

    Utkrishta chhan dajuka Sabai srijanaharu 🙏🏻🙏🏻

  • @bharatkhatri9901
    @bharatkhatri9901 4 ปีที่แล้ว +1

    आहा

  • @balbdrrai9708
    @balbdrrai9708 4 ปีที่แล้ว +3

    राम्रो छ तिहार गित नारायण राइमाझी सर टीका पुन बहिनीको स्वर मिठो❤️👌

  • @YoutubeChannel-fu9vz
    @YoutubeChannel-fu9vz 4 ปีที่แล้ว +24

    That is real tihar song thank you all. Special thanks for Narayan dai & Tika sis.

    • @surajneupane4257
      @surajneupane4257 4 ปีที่แล้ว

      Yes, This is what real Nepal is. Jay Nepal

  • @pradipthapa656
    @pradipthapa656 4 ปีที่แล้ว +1

    Yo barsako superhit sabiko Mon jitna safal dause vailo git..thanks for all team..

  • @babyrambasyal3611
    @babyrambasyal3611 4 ปีที่แล้ว +3

    यती राम्रो देउसी गीत लाई disलाइक गर्ने कून होला करोडौ को मन मा बसेको पसेको छ यो भैलोगीत

  • @kalibahadur8233
    @kalibahadur8233 ปีที่แล้ว +1

    आहा कति राम्रो देउसि भैलाे सम्पूर्ण टिमलाई दिपावलिकाे शुभकामना ❤️❤️

  • @surendrabudathoki2674
    @surendrabudathoki2674 4 ปีที่แล้ว +2

    Narayan Rayamajhi dai ko juna geet pani ati utkristha huncha thank you dai

  • @ommagar6890
    @ommagar6890 4 ปีที่แล้ว +7

    हृदय देखि धन्यवाद नारायण रायमाझी दाजु ।।

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 ปีที่แล้ว +1

    आहा सानो मेरो बाबा ठूलो बाबा हरु सोरठी नाच गर्नु हुन्थियो आज एकदम याद आयो खै आँशु नै आएछ । नारायण रायमाझी सर नमन लाख लाख ।टिका पुन आहा सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ।।

  • @krishnakhamcha3794
    @krishnakhamcha3794 4 ปีที่แล้ว +3

    आहा कति मीठो देउसि गित।
    त्यस मा पनि टिका दिदि को मिठो स्वर।👏
    👏👏👏👏👏👏👏👏👏

  • @gagansing978
    @gagansing978 ปีที่แล้ว

    Narayan majhi ra tika pun kati mitho swor hola sampurna timlai dhery dhery badhai ko shathy hardik shuvkamna chha ❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉🎉🎉

  • @umeshsunar1473
    @umeshsunar1473 4 ปีที่แล้ว +2

    मेरो मन परे कलाकार नारायण रायमाझी र टिका पुन को स्वर मा धेरै राम्रो लाग्यो यो तिहार देउसी भैलो गित यसरी नै अरू नयाँ नयाँ गित को अपेक्षा मा रहने छौं धन्यवाद

  • @bahadurbahadur1507
    @bahadurbahadur1507 4 ปีที่แล้ว +1

    भैली भैली मपनी मलेसिया बाट ल

  • @INDRAPRASADSUBEDI-nv2nn
    @INDRAPRASADSUBEDI-nv2nn หลายเดือนก่อน

    नारायण रायमाझी दाजु लाई मरणोपरान्त पनि बिर्सन सक्तिनँ मैले।

  • @gagansing978
    @gagansing978 ปีที่แล้ว

    Waw kati ramro nacheko yo geet sunda bhalo geet mitho swor hola narayen raymajhi lai dhery dhery dinko badhai ko shathy shuvkamna chha ❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 ปีที่แล้ว +1

    हाम्रो पुरानो नाच सोरठी हाम्रो संस्कृति हामी आफैले नै बचाऊ नु पर्छ ।। धन्यवाद नारायण रायमाझी अंकल।।।❤️❤️❤️❤️🙏🙏🎁🌷🌷❤️🙏🙂🙂🙂🎂📸🇳🇵

  • @sanjaythapamagar1007
    @sanjaythapamagar1007 4 ปีที่แล้ว +2

    सोरथी गीत वा गर्व गर्छु😘😘

  • @khemjoshi3641
    @khemjoshi3641 4 ปีที่แล้ว +7

    नचरी आषिश
    देउसी भैलो
    जिबन्त गीत
    💐♥️💐

  • @arangjebthapa4934
    @arangjebthapa4934 4 ปีที่แล้ว +1

    Ati ramro song saskritiko jagerna garnu vako ma man dekhi thanks

  • @bhawanashrestha4976
    @bhawanashrestha4976 4 ปีที่แล้ว +5

    Pardeshi movieko saraii yad aayo
    Ani ekdam ramro lageko tihar song💗

  • @pangpungedhami7309
    @pangpungedhami7309 4 ปีที่แล้ว +1

    Muri muri dhannebad narayen.ji. .r tika sis lai.

  • @vijaybarghare226
    @vijaybarghare226 4 ปีที่แล้ว +1

    Nice x Naryan dai ra Tika pun dd tihar ko song thanks for you dai rw dd lai tihar ko suvakamana Cha mero Bata..

  • @gagansing978
    @gagansing978 ปีที่แล้ว

    Khadka bahadur Budha jiu lai dhery dhery dhanya badhai chha sathy lila oti Budha jiu haru lai dhery dhery dinko badhai ko shathy shuvkamna chha ❤❤❤❤🎉🎉🎉🎉👍👍👌👍👍👌

  • @KrishnaKrishna-mu8br
    @KrishnaKrishna-mu8br 4 ปีที่แล้ว +1

    Kati mithho vice xa tika didiko ani vaielo geet mithho

  • @devimahara39
    @devimahara39 4 ปีที่แล้ว +2

    २४घण्टा नपुगी परिमार्जन गरेको गीतलाई????? anyway all the best & Nice song👌👌👌 super 👏👏👏👏👏

  • @humbahadursingh5682
    @humbahadursingh5682 4 ปีที่แล้ว +1

    ✌🌷👍🌷👌nice deuce n bhailo

  • @kumarsaila1203
    @kumarsaila1203 4 ปีที่แล้ว +3

    Dherai tamro deuse vaili geet thank you narayan sir

  • @aaskumarmagar3616
    @aaskumarmagar3616 4 ปีที่แล้ว +1

    HII HAPPY तिहार

  • @sumuraii1135
    @sumuraii1135 3 ปีที่แล้ว

    Harek dashion tihar aauda hjr ko geet nw sunda samw dashion tihar lagye jsto lgdoinw🥰🥰😓😓 ekdam miss grye ko xu maro hjr aama laii hjr ko geet ekdam sunu huntheyo moh sano huda😓😓😭 aaily tw sorgha ma hunuxh misx uh😓😓😭😭😭

  • @sangitpremihetaudelithiti3319
    @sangitpremihetaudelithiti3319 4 ปีที่แล้ว

    कति रमाइलो तिहार दिपावलीको शुभकामना धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि

  • @madhuchhetri8077
    @madhuchhetri8077 4 ปีที่แล้ว +1

    wow सुनौ सुनौ लाग्ने

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +13

    आ ही कती राम्रो देउसी भैलो गीत अत्यन्तै उत्कृष्ट, नाँच पनि उत्तिकै राम्रो आनन्द हि आनन्द,

  • @rajanniroulakhatri2615
    @rajanniroulakhatri2615 4 ปีที่แล้ว

    Narayan daju Hami pardeshi Kati runu hajurko git sunure daju

  • @kumardangirawat2509
    @kumardangirawat2509 4 ปีที่แล้ว

    नारायण सर जति मजा पुरानो सुन्दा थियो त्यो मिठास नया रेकडिङ मा पाईयन

  • @saurrai2980
    @saurrai2980 4 ปีที่แล้ว

    Narayan Rayamajhi Sir Ka geet haru asadhyai man Parx malai

  • @dayadaya8377
    @dayadaya8377 4 ปีที่แล้ว +3

    सोरठी गीत को copy रहेछ रामरो छ

  • @yubrajshrees5203
    @yubrajshrees5203 2 ปีที่แล้ว

    Dherai ramro lagyo dance ani tika dd ra Narayan raymajhi dai

  • @rabinneupane8314
    @rabinneupane8314 4 ปีที่แล้ว +4

    Tika pun sister Kati surilo voice hajurko, ani Narayan uncle ko pni

  • @bimalakhatrigoley2891
    @bimalakhatrigoley2891 4 ปีที่แล้ว +5

    So beautiful tihar song and dance 💃 .happy tihar all of you 🙏🙏🙏

  • @krishnabhandari3321
    @krishnabhandari3321 4 ปีที่แล้ว +1

    आशिर्वाद दिनुको नि सिमा हुन्छ नि लाखौ बर्ष बाचे रे😂🤣

  • @sureshkhdka
    @sureshkhdka 6 หลายเดือนก่อน

    ❤❤फ़ेरि फर्केर 2024 सुन्ने जति हाजिर यता 😍😍

  • @सुरजबाबुरसाइली
    @सुरजबाबुरसाइली 4 ปีที่แล้ว +1

    अाहा 😊😊😊😊

  • @DevTamang-w2w
    @DevTamang-w2w 3 หลายเดือนก่อน

    तर सारै छोटो लागेर रिस उठ्यो राम्रो लागेर सुनेको दुई लाइन पो रैछ

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 4 ปีที่แล้ว +5

    Absolutely great Evergreen song : Beautiful Dance : CONGRATULATIONS to the entire Team !!!!

  • @surajneupane4257
    @surajneupane4257 4 ปีที่แล้ว +3

    Wow, our culture and songs are pride and property of Nepal.
    We should always protect this.
    Jay Nepal

  • @yugbahadurmagar1598
    @yugbahadurmagar1598 4 ปีที่แล้ว +1

    Dami nachari geet ani nach

  • @makimyan4005
    @makimyan4005 4 ปีที่แล้ว +2

    nice song N congratulations all team

  • @tularajbhandari991
    @tularajbhandari991 4 ปีที่แล้ว +1

    wowow wowowowow

  • @ganeshkoirala7912
    @ganeshkoirala7912 4 ปีที่แล้ว +1

    हजुर गित हेर्नु सुन सारै अान्नद अाउछ😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @7subba
    @7subba 4 ปีที่แล้ว +2

    It is a beautiful video for the tihar n singers vocal r awesome. Best of luck.

  • @rajanniroulakhatri2615
    @rajanniroulakhatri2615 4 ปีที่แล้ว +1

    Hajurlai dherai dherai suvakana sadhai hajur aastai ramro ramtmro song liyera aaunu uhu tapaiko fan rajan vai

  • @pangpungedhami7309
    @pangpungedhami7309 4 ปีที่แล้ว

    Jati hero herirahu Layne.. 🎄🎄🎄🎄🎄🎄🍇

  • @krishnasapkota9000
    @krishnasapkota9000 4 ปีที่แล้ว

    Hamro saskriti kati anmol xa Narayan dada hjr ko jannma nai sayad Nepali saskriti ko uthaan garna bhayko ho jasto lagxa asim hardik shuvkamana sampurn team lai....

  • @harigurung6780
    @harigurung6780 4 ปีที่แล้ว

    Hajur sabai kalakarharoo lai dandebat bidesma rahera pani hami Nepali ko maulic tiharko giet Sunna pauda aatinai gaurab lageyo6 ra aafnoi gaau gaar ma vayako masus gare xu.sabai deuse pariwar ma Suva kamana6 wish you very all the best 👏👏👏🙏🙏🙏.

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 4 ปีที่แล้ว +2

    Narayen sir awesome song ♥️♥️❤❤❤👌👌👌😘😘😘😘😘♥️♥️♥️♥️

  • @ManuSunam-z4f
    @ManuSunam-z4f 18 วันที่ผ่านมา

    Dhee ramro xa

  • @manishstha6062
    @manishstha6062 2 หลายเดือนก่อน

    2081 मा हजुर को आवाज म यस्तै अर्को अलि लामो भट्याउनु होला है दाजु सुन्न पाइयोस

  • @narayansharma494
    @narayansharma494 4 ปีที่แล้ว +2

    Hearttuching songs

  • @yamghale7184
    @yamghale7184 2 ปีที่แล้ว

    Mata yo hitko bayannai garna asamartha chhu dherai ramro

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 3 ปีที่แล้ว +1

    Yo geet gunjiyepachi teehara ko jhalko aauchha

  • @BeautifulBirds
    @BeautifulBirds 4 ปีที่แล้ว +4

    यता पनि हाजिर हौ त

  • @dhanroka5197
    @dhanroka5197 4 ปีที่แล้ว +1

    So nice 👌 tihar song

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว

    आहा😍😍😘😘💖💖💖👌👌🤞🤞

  • @MyRolpaview
    @MyRolpaview ปีที่แล้ว

    सुभ दीपावली २०८० को संपूर्ण नेपाली देश तथा विदेशमा रहनु हुने सबै प्रति सु स्वास्थ्य दीर्घायु एबम् उत्तरौ उत्तर प्रगित को सुभकामना व्यक्त गर्दछु

  • @gyangauchan1875
    @gyangauchan1875 4 ปีที่แล้ว

    गाउँ घरको याद ताजा भएर आयो ।

  • @radhagautam9858
    @radhagautam9858 4 ปีที่แล้ว

    Pohor saal deusima jaani najani ystai aashis deko ahile bata perfect vaie vaiyo. Really nice

  • @Muna060
    @Muna060 2 ปีที่แล้ว

    असाध्यै राम्रो तिहार गित

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 4 ปีที่แล้ว +1

    Dherai ramro xa narayan rayamajhi dai

  • @jeevandukhi8647
    @jeevandukhi8647 3 ปีที่แล้ว

    Wa suppar nice dance and song sare man xoyo

  • @juddhadasaudi5357
    @juddhadasaudi5357 ปีที่แล้ว

    nice song daju❤❤

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 4 ปีที่แล้ว +2

    🙏🙏नमस्कार 🙏🙏❤️🇳🇵🇳🇵

  • @sunilthakuri9397
    @sunilthakuri9397 4 ปีที่แล้ว +2

    And this is our cultural song. love it.

  • @purnimaghimire5234
    @purnimaghimire5234 4 ปีที่แล้ว +3

    Thank you so much for such a wonderful song which truely executes our culture. Great job entire team. Expecting more songs which purely defines our place, culture and tradion in upcoming days.

  • @sankakhurti7334
    @sankakhurti7334 4 ปีที่แล้ว +1

    Male sab vanda manparne geet nachati ra sorathi nacha ho tara Narayan sir nacha Ali dherai jana nachanu parne ho any way all the best

  • @harithapa4305
    @harithapa4305 4 ปีที่แล้ว +1

    Gau ghar ko yada aauxa geet sudani dherai ramro xa sir

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 4 ปีที่แล้ว

    Ramro Ramro Ramro

  • @nareshghartimagar2199
    @nareshghartimagar2199 4 ปีที่แล้ว +1

    Super tihar song narayan daju

  • @arjunkhadka9893
    @arjunkhadka9893 4 ปีที่แล้ว +1

    परदेशी फिल्म को याद aayo 💗💗💗💗💗💗💗💗💗💗💗💗

  • @velthapa7893
    @velthapa7893 4 ปีที่แล้ว +1

    Super ❤❤ best of luck all👍👍👍👌👌👌

  • @HemrajAgr-mg1rd
    @HemrajAgr-mg1rd หลายเดือนก่อน

    धेरै राम्रो ❤️♥️