जुन ठाउँ जानुहुन्छ त्यहाँका सुन्दर दृश्य हरु मनमोहक त छदैछ । त्यहाँको विषेशता बारे स्पष्ट शब्दमा बोल्ने शैली झनै राम्रो लाग्छ दुवैजना भाईहरू को अझै प्रगति होस् शुभकामना !
म दाजीर्लीडंबाट हजुरहरूको प्रस्तुति अति उत्तम लाग्छ यस्तै घेरै ठाँऊ हरूको जानकारी पाँउदै जांउ तन्हूंको भानुभक्तका जन्म स्थानजानकारी गराई दिनू हुन्छ भन्ने आस्था सांचेका छौं...
प्रत्येक भ्रमण गरेका स्थानको भौगोलिक, ऐतिहासिक , प्राकृतिक र पर्यटकीय जानकारीहरु विस्तारमा दिनुभयो को धेरै धन्यवाद छ " Purvi blues " mostly Sachin Sir👍👍👍
.. ha ha ha ... !! वाह, .. राम्रो हैन, धेरै राम्रो लाग्यो ! राम्रो लाग्यो सुबोध्यो र सरल आवाज , सुन्दर प्रस्तुतीकरण , केमेरामा कैद गरिएका मनमोहक दृश्यहरु , र अरु धेरै .... !! गार्हो छ , तै पनि समय र परिस्थितिले साथ दिएमा कुनै बेला पुगिन्छ कि !! कति सुन्दर रहेछ हाम्रो देश !! वाह !! .. मुरी मुरी धन्यवाद ल !! 🙏🙏❤️❤️👍️
नियमित तपाईंको श्रोता,हरेक भ्लग गजब लाग्छ र विशेष तपाईंको भ्लगमा जुन क्षेत्रको भ्लग बनाउदै हुनुहुन्छ त्यो क्षेत्रको हरेक कुराहरुको खोज र इतिहास बुझेर हामी श्रोतालाई बुझ्ने अवसर समेत दिनुहुन्छ,त्यसैले हरेक भ्लगर भन्दा तपाईं उत्कृष्ट र बिशेषको रुपमा म लगायत धेरै दर्शक श्रोताले लिने गर्छौ,अझ धेरै इतिहास,सम्भाब्यता बोकेका पर्यटक बाट ओझेल परेका सुन्दर ठाउको भ्लगहरु लिएर आउनु हुनेछ भन्ने आशा गर्दछौ।🙏
लाखे है , ShachiN sir सबै video नछुटाइ हेर्छु तर आज भने चांही Laxmi sir ले जिवन मा पहिलोपटक खिर पसल देखे भन्दा अलिकति खल्लो लाग्यो ,मैले बाल्यकाल देखी थाहाँ पाउदा , मोरङको कानेपोखरी मा खिर पसल थियो खिर पोखरी पनि भनेकोपनि सुनिन्थियो , सम्भवत Laxmi sir & shachin sir लाइ पकैपनी थाहँ हुनुपर्छ , anyway beautiful vlog.
तपाइको प्रस्तुती अनि बोल्ने शैली स्पष्ट अनि एक्दमै मन्त्र मुग्द सुनिरहु लाग्ने अनि भिदियोगग्राफी झन वाव 😍😊सेपर्ब सचिन सोल्टी 😊😊अल्वेज सपोर्त छ हजुर लाई अनि हजुर्को कार्यकर्म लाई अनि नमस्ते भन्दिनु है लक्स्मि सोल्तिलाइ🙏
सचिन सर हजुर जहाँ जानू हुन्छ त्यहाँ को एतिहस पल्टायर भोल्ग मार्फत देखाउनु हुन्छ सरै खुसी लाग्छ आझै धेरै एतिहस्को कुरा हरु देखौन आनुरोद छ सर मो हजुर को कुनै पनि भिडियो मिस गरेको छैन सर जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईको बोल्ने शैली भिडियो Qwality अनि घुम्ने ऐतिहासिक स्थानहरु तपाईले देखाउनु भएकोमा धेरै खुशी लागेको छ दाइ।तपाईंप्रती आभारी छु।म धादिङ बाट।दाइ धादिङमा पनि ऐतिहासिक स्थान धेरै छ कृपया धादिङको पनि ऐतिहासिक स्थानहरु भिडियोमा ल्याईदिनु हुन बिनम्र अनुरोध गर्दछु।तपाईको भिडियोको नियमित दर्शक अनि ऐतिहासिक बस्तुहरुको ठाउँहरु हेर्न धेरै उत्सुक मान्छे।जय नेपाल,जय देश।मेरो देश बिस्वमै 1 नम्बरमा छ भौगोलिक विविधता प्राकृतिक सौन्दर्यमा
भ्लग त धेरै हेरियो तर खासै कुनै पनि भ्लग ले दोराई तेराई हेरु या ओहो कस्तो राम्रो कन्सेप्ट प्रस्तुती यिन्लाई चैइ फलो नै गर्नु पर्छ है भन्ने धारणा मन ले बनाउन सकेको थियन तर तपाई को यि प्रस्तुती हरु हेर्दा साचै मन लोभियो अनि खास फ्यान हु तपाईं को भन्न मन लाग्यो तपाईको प्रस्तुती अनि ठाउ हरु बयान अनि देखाउने सैली अति नै जान्कारी मुलक साथै लुकेका सुन्दरता मौलिकता को जगेर्ना गर्ने खालका छन आशा छ सदैब यसै गरी अरु धेरै प्रस्तुती हरु यस्तै सालिन अनि मौलिक ता ले भरिपुर्ण सुन्दर प्रस्तुती हरु हेर्न पाइने छ जय होश सचिन सर
आहा धेरै राम्रो रहेछ चोतारा सचिन जि टाईम भयो भने अबसे जाने छु सचिन जि म हजुरको नईमित सोता ल म हाल साउदी अरब मा छु र मेरो घर अर्घाखाँची सुपादेउराली हो र सररर,,,, जानूसन सुपादेउरादी माता जि को दर्शन गरन काठमाडौ देखि बुटवल देखि गुरुङ से कपिलवस्तु चोक बाट दाहिन लि सररररर जानू होला ल जय नेपाल 💘💘💘🇳🇵🇳🇵🇳🇵👏👏👏
आहा सचिन जि यस्तो सुन्दरताले भरिपुर्ण हाम्रो देशको भिडियो अलिक लामो बनाउनु पर्यो है साच्चिकै रमाइलो ठाँउ छ सुकुटे म दिपक कोशिपारी बाट हाल साउदी अरेबिया
सचिन सर हजुरको हर भिडीयो हरु म हेर्ने गर्छु हजुरको बोल्ने शैली मा अाफ्नु पन र देस भक्ती साथै हिन्दु धर्म प्रर्ति अतिनै लगाव भएको पाउछु तर अहिले कोभिड को दोस्रो लहर अत्यधिक बढी रहेको बेला हजुर यति टाढाको यात्रा मा जानू भाछ अाफ्नु लगाएत हजुरको मित्र को अतिनै ख्याल गर्नु होला कोभिडको जोखिम को बावजुद पनि हजुरले यति सुन्दर ठाउँ को भिडीयो हेर्न पाउँदा अतिनै खुसि छु भगवानको कृपाले यात्रा सहज रहोस धन्यवाद🙏🙏🙋🙋
सर म हजुर को जुन सुकै भिडियो पनि मन पर्छ ।। म झापा बाट हेर्दै छु सर अनि सुन्दर सिन्धुपाल्चोक को भिडियो हेर्न पाए हुने थियो भन्दै मन मा सोच थियो ।। इक्षा नि पूरा भयो सर thanku so much ।।।सचिन सर सिन्धुपाल्चोक को अझ पुर्ब राजा ले पुनः निर्माण गरिदिनु भयको श्री गौरती भिमेशोर मन्दिर र पाँच पोखरी इस्थान छुटयो कुनै दिन यसरी नै हेर्ने र सम्पुर्ण नेपालीहरु चिनाउने कोसिस हजुर को जारी होस सुभ कामना अझ नयाँ - नयाँ ठाँउ को भिडियो हेर्न पाइयोस ।।। सर
साह्रै सुन्दर भिडियो । अनेकौं दु:ख कष्टको सामना गरेर भए पनि सुन्दर दृष्यहरु समेटेर सम्बन्धित ठाउँहरुको राम्रो जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद तथा शुभकामना ।
म पनि तपाइको नियेमित भिडियो हरु नछुटाइ हेर्ने गरेको छु 👍️ सारै रमाइलो लाग्यो सचिन सर धेरै धेरै धन्नेबाद🙏 हाम्रो साइड तिर को पनि vlog बनाउनु भाको मा मेरो घर पनि पाँचखाल मा पर्छ 👍️अरु vlog हरु भन्दा धेरै नै राम्रो लाग्छ 👍️👍️👍️🙏🙏👌
चौतारा गयपछि गौरती भीमसेनथान पनी जानुभयको भय झनै राम्रो हुन्थो तीहाबाट सबै द्रीस्य हीमाल देखि अरु ठाउ पनी अबलोकन गर्न सकीन्थो तीहाको गौउरति भीमसीनथान हीन्दुहरुको आस्थाको धरोहर हो । अब अर्को भीजीट भयो भनी तीहापनी जानुहोला 🙏🙏
एकदमै हरियाली सिन्धुपाल्चोक चौतारा, मन पर्यो♥️♥️♥️♥️♥️♥️
th-cam.com/video/FlT3FEXFKUM/w-d-xo.html ❤️
Thank you sujita jie 🙏😍
सीस love you
Haha sis poni dai ko jilla po ta hehe
Love you budi
जुन ठाउँ जानुहुन्छ त्यहाँका सुन्दर दृश्य हरु मनमोहक त छदैछ । त्यहाँको विषेशता बारे स्पष्ट शब्दमा बोल्ने शैली झनै राम्रो लाग्छ दुवैजना भाईहरू को अझै प्रगति होस् शुभकामना !
th-cam.com/video/FlT3FEXFKUM/w-d-xo.html ❤️
Dherai ramro programme
aū
मेरो जिल्लामा पनि जानू भएको मा धन्यवाद ,स्वागत अनि शुभकामना छ सचिन सर
यो च्यानलले धेरै मनोरञ्जन र जानकारी दिन्छ । यो च्यानलले नेपालीलाई आन्तरिक पर्यटक बदवा दिन्छ
कति सुन्दर ठाउँ यो सुकुटे भन्ने ठाउँमा चै म अबस्य परिवार सहिद जाने छु, टेण्ट र सुमिङ गर्न लाई जाउ जाउ लाग्यो त्यो दृश्य देख्दा धन्यवाद सचिन भाइ ।
Friday satday najanu hola..
Vlog भनेको यस्तो हुनु पर्छ ।हरेक बस्तुस्थिती हरुको बर्णन गर्नु यहिहो यस्को बिसेस्ता।
आहा बिदेश बसेर आफ्नो जिल्ला को रमनिय दृस्य देख्नु पाउँदा खुसी लाग्यो धन्नेबाद
म दाजीर्लीडंबाट हजुरहरूको प्रस्तुति अति उत्तम लाग्छ यस्तै घेरै ठाँऊ हरूको जानकारी पाँउदै जांउ तन्हूंको भानुभक्तका जन्म स्थानजानकारी गराई दिनू हुन्छ भन्ने आस्था सांचेका छौं...
हजुर संगै म पनि रमाइलो गरियो भिडियो हेरेर सिन्धुपाल्चोक मा रमाइलो रहेछ
प्रत्येक भ्रमण गरेका स्थानको भौगोलिक, ऐतिहासिक , प्राकृतिक र पर्यटकीय जानकारीहरु विस्तारमा दिनुभयो को धेरै धन्यवाद छ " Purvi blues " mostly Sachin Sir👍👍👍
th-cam.com/video/FlT3FEXFKUM/w-d-xo.html ❤️
सुनकोसी र इन्द्रावती नदीको दोभानमा वनभोज खाएको झलझली याद आयो!
हजुरले बनाउनु भयको ब्लगहरु धेरै राम्रो लाग्छ
तपाईंको बोल्ने शैली,त्यस ठाउँको खोज वा रे दादा वा फ्यान भएँ ☺️☺️❤️ keep it up ❤️
Sarai man parxa yo video hernu Nplko thau 2 dhekhaunu hunxa sachin sr.
धेरै सुन्दर छ मेरो प्यारो सिन्धुपाल्चोक 😍😍😍❤️❤️
.. ha ha ha ... !! वाह, .. राम्रो हैन, धेरै राम्रो लाग्यो ! राम्रो लाग्यो सुबोध्यो र सरल आवाज , सुन्दर प्रस्तुतीकरण , केमेरामा कैद गरिएका मनमोहक दृश्यहरु , र अरु धेरै .... !! गार्हो छ , तै पनि समय र परिस्थितिले साथ दिएमा कुनै बेला पुगिन्छ कि !! कति सुन्दर रहेछ हाम्रो देश !! वाह !!
.. मुरी मुरी धन्यवाद ल !! 🙏🙏❤️❤️👍️
तपाईं को भिडियो हरु नछुटाइ हेर्ने गर्छु , निकै राम्रो लाग्छ म चै कतार बाट हेर्दै छु
मेरो घर पनि सुकुटे हो
निकै राम्रो लाग्यो हेर्न पाउदा विदेश बाट
China boarder जादा THE LAST RESORT नछुटाउनुहोला
आहा कति हरियाली कति रमाइलो ठाउँ सारै मनपर्यो
सिन्धुपाल्चाेकै ठुलाे गाैराती भिम्सेन मन्दिरमा पनि जान पर्ने थियाे
Wow dron dekhi khichiyako drisya hernuko majaa nai chhttai chha
आहा कति राम्रो थाउ हेरन पाइयो धेरै खुशी लागो
th-cam.com/video/FlT3FEXFKUM/w-d-xo.html ❤️
Wow कति रमाइलो सुन्दर ठाउँ सिन्दुपाल्चोक ससुराली बनाउन मन लाग्यो 😂
Aaunusna ta sasurali banaunA😁😁
@@ashnathapamagar3382 Horw kasari banaune kohi xaen aafno bhanne
tpi bannu hunna hola😂😂
@@नेवामोहन moh nabane nih mero dd haru hunuhunxa
@@ashnathapamagar3382 haen molae timi chahiyo fb id deu naw ho sindupalchok ko nature pani saffa manxeko man pani saffa hunxan re
धेरै राम्रो छ है दाजु अरु पनि भिडियो बनाउनु है दाजु शुभकामना छ 🙏🙏🇳🇵🇳🇵
Thank you for ur video. Ekdam entertainment gariyo. Plz
Keep uploading video.
भिडियो हेर्दा आँफु नै घुमे जस्तो अनुभब हुने ,राम्रो लाग्छ
Thank you bhaeharu ati sundar thau chautara bajar herna pauda sarai khusilagyo .
Dai ko vlog nepal Ko nai best vlog cha dherai imformative bore pani nahune... Keep Going dai
एक दमै राम्रो ठाउ सिन्धुपाल्चोक जिल्ला भिडियो हेदा याद आयाे मलाईत ।
नियमित तपाईंको श्रोता,हरेक भ्लग गजब लाग्छ र विशेष तपाईंको भ्लगमा जुन क्षेत्रको भ्लग बनाउदै हुनुहुन्छ त्यो क्षेत्रको हरेक कुराहरुको खोज र इतिहास बुझेर हामी श्रोतालाई बुझ्ने अवसर समेत दिनुहुन्छ,त्यसैले हरेक भ्लगर भन्दा तपाईं उत्कृष्ट र बिशेषको रुपमा म लगायत धेरै दर्शक श्रोताले लिने गर्छौ,अझ धेरै इतिहास,सम्भाब्यता बोकेका पर्यटक बाट ओझेल परेका सुन्दर ठाउको भ्लगहरु लिएर आउनु हुनेछ भन्ने आशा गर्दछौ।🙏
मेरो सिन्धुपाल्चोक
जिल्ला र सदरमुकाममा घुमेर यति राम्रो भिडियो सार्वजनिक गर्नु भएकोमा धेरै धन्यवाद।
सारै राम्रो रैछ सुन्धुपाल्चोक मनपर्ने
th-cam.com/video/FlT3FEXFKUM/w-d-xo.html 💕
धेरै धेरै राम्रो छ दाइ कति राम्रो छ ठाउँ प्रत्यक विडियो हेर्ने गर्छु दाइ
बेस्तताको कारणले गर्दा ढिला भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
म सिन्धुपाल्चोक मेलम्चीबाट हेर्दै छु love सिन्धुपाल्चोक
सर जति पनि तपाइको भिडियो सारै हेर्न लाइक्को हुन्छ
आहा कति राम्रो ठाउँ
thank you sir hajur ko video here paxi aafnai sthan ko tha na vayako kura haru pani tha pauna vaya
लाखे है , ShachiN sir सबै video नछुटाइ हेर्छु तर आज भने चांही Laxmi sir ले जिवन मा पहिलोपटक खिर पसल देखे भन्दा अलिकति खल्लो लाग्यो ,मैले बाल्यकाल देखी थाहाँ पाउदा , मोरङको कानेपोखरी मा खिर पसल थियो खिर पोखरी पनि भनेकोपनि सुनिन्थियो , सम्भवत Laxmi sir & shachin sir लाइ पकैपनी थाहँ हुनुपर्छ , anyway beautiful vlog.
तपाइको प्रस्तुती अनि बोल्ने शैली स्पष्ट अनि एक्दमै मन्त्र मुग्द सुनिरहु लाग्ने अनि भिदियोगग्राफी झन वाव 😍😊सेपर्ब सचिन सोल्टी 😊😊अल्वेज सपोर्त छ हजुर लाई अनि हजुर्को कार्यकर्म लाई अनि नमस्ते भन्दिनु है लक्स्मि सोल्तिलाइ🙏
सचिन सर हजुर जहाँ जानू हुन्छ त्यहाँ को एतिहस पल्टायर भोल्ग मार्फत देखाउनु हुन्छ सरै खुसी लाग्छ आझै धेरै एतिहस्को कुरा हरु देखौन आनुरोद छ सर मो हजुर को कुनै पनि भिडियो मिस गरेको छैन सर
जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Bhai haru ko vdo here ra ati sundar man mohak lagiyo
स्वागत छ हजुरहरूलाई सिन्धुपाल्चोकमा👋🙏🙏
तपाईको बोल्ने शैली भिडियो Qwality अनि घुम्ने ऐतिहासिक स्थानहरु तपाईले देखाउनु भएकोमा धेरै खुशी लागेको छ दाइ।तपाईंप्रती आभारी छु।म धादिङ बाट।दाइ धादिङमा पनि ऐतिहासिक स्थान धेरै छ कृपया धादिङको पनि ऐतिहासिक स्थानहरु भिडियोमा ल्याईदिनु हुन बिनम्र अनुरोध गर्दछु।तपाईको भिडियोको नियमित दर्शक अनि ऐतिहासिक बस्तुहरुको ठाउँहरु हेर्न धेरै उत्सुक मान्छे।जय नेपाल,जय देश।मेरो देश बिस्वमै 1 नम्बरमा छ भौगोलिक विविधता प्राकृतिक सौन्दर्यमा
wou nice हाम्रो नेपाल जतिसुकै जुनसुकै ठाउँ जादा नि रमाइलो रमाइलो
भ्लग त धेरै हेरियो तर खासै कुनै पनि भ्लग ले दोराई तेराई हेरु या ओहो कस्तो राम्रो कन्सेप्ट प्रस्तुती यिन्लाई चैइ फलो नै गर्नु पर्छ है भन्ने धारणा मन ले बनाउन सकेको थियन तर तपाई को यि प्रस्तुती हरु हेर्दा साचै मन लोभियो अनि खास फ्यान हु तपाईं को भन्न मन लाग्यो तपाईको प्रस्तुती अनि ठाउ हरु बयान अनि देखाउने सैली अति नै जान्कारी मुलक साथै लुकेका सुन्दरता मौलिकता को जगेर्ना गर्ने खालका छन आशा छ सदैब यसै गरी अरु धेरै प्रस्तुती हरु यस्तै सालिन अनि मौलिक ता ले भरिपुर्ण सुन्दर प्रस्तुती हरु हेर्न पाइने छ जय होश सचिन सर
साह्रै राम्रो, रमाइलो र सुन्दर ठाउँ रैछ सर भिडियो एदमै मनपर्यो । मैले सरको हरेक भिडियो हेर्ने गर्छु सयद कुनै पनि छुटे छैन होला, म भैरहवा बाट हो सर।
Super se upper
म तपाईंको नियमित दर्शक भिडियो हेर्दा पनि संगै घुमेको जस्तो महसुल हुन्छ।
धन्यवाद सचिन सर नेपालको प्राकृतिक सौन्दर्य दृश्यहरुको लागि।
लाम्हो समय पछि निकै सुन्दर दृश्यले भरिभराउ देखाउबु भयो याहा हरुलाई धेरै धेरै धन्यवाद
तातोपानी नाका को भिडियो को पर्खाइ माँ छु दाजु....10 वर्ष अगाडी त पुगेको थिए म पनि
धन्यवाद्!! चाैताराकाे ड्राेन् view अलि धेरै देखायकाे भय अझ राम्राे हुनेथियाे।
th-cam.com/video/FlT3FEXFKUM/w-d-xo.html ❤️
आहा धेरै राम्रो रहेछ चोतारा सचिन जि टाईम भयो भने अबसे जाने छु सचिन जि म हजुरको नईमित सोता ल म हाल साउदी अरब मा छु र मेरो घर अर्घाखाँची सुपादेउराली हो र सररर,,,, जानूसन सुपादेउरादी माता जि को दर्शन गरन काठमाडौ देखि बुटवल देखि गुरुङ से कपिलवस्तु चोक बाट दाहिन लि सररररर जानू होला ल जय नेपाल 💘💘💘🇳🇵🇳🇵🇳🇵👏👏👏
यति सुन्दर भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।शुभ दिनहरु हजुरहरुको ।
आहा सचिन जि यस्तो सुन्दरताले भरिपुर्ण हाम्रो देशको भिडियो अलिक लामो बनाउनु पर्यो है साच्चिकै रमाइलो ठाँउ छ सुकुटे म दिपक कोशिपारी बाट हाल साउदी अरेबिया
सुन्दर सिन्धुपाल्चोक,चौतारा
एक्दमै राम्रो भिडियो दाइ ।best blogger channel ओफ nepal
Dai hajurle banako video derai ramro lgx specially background music le grda video jhn derai ramro lagxa thnks hjurlai
सचिन सर हजुरको हर भिडीयो हरु म हेर्ने गर्छु हजुरको बोल्ने शैली मा अाफ्नु पन र देस भक्ती साथै हिन्दु धर्म प्रर्ति अतिनै लगाव भएको पाउछु तर अहिले कोभिड को दोस्रो लहर अत्यधिक बढी रहेको बेला हजुर यति टाढाको यात्रा मा जानू भाछ अाफ्नु लगाएत हजुरको मित्र को अतिनै ख्याल गर्नु होला कोभिडको जोखिम को बावजुद पनि हजुरले यति सुन्दर ठाउँ को भिडीयो हेर्न पाउँदा अतिनै खुसि छु भगवानको कृपाले यात्रा सहज रहोस धन्यवाद🙏🙏🙋🙋
मेरो प्याराेे सिन्धुपाल्चोक ❤️❤️❤️❤️❤️❤️❤️❤️
Vaiko video herna ramailo ani nadekheko thau dekhnu paincha ramro lagch
अति सुन्दर भिडियो नेपाल को बन हरीयो धन भने जस्तै हजुर ले हालेको भिडियो जति हेरेपनि कहिल्यै मन भरेन 💐💐💐
अत्तिनै सुन्दर दृश्यहरु देखेर हामी आफै पुगेको महसुस भैरहेको छ । सचिन जीको टीमलाई धेरै धेरै शुभकामनाका साथै धेरै धेरै धन्यवाद छ है 🙏🙏❤️❤️
सचिन सरको हरेक भ्लग नछुटाई हेर्ने गर्छु।रमाइलो लाग्छ।
Wow sindupalchok chautara sunine bitikai Sanoma bookma padeko katha tesma vayko chitra ko yad aayo mlai chahi♥️🙏
सुन्दर स्थान 😍 ❤️
th-cam.com/video/FlT3FEXFKUM/w-d-xo.html ❤️
धैरै राम्रो
तपाईंका सबै भिडियोहरू आन्तरिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण छन्।हाम्रो पूर्वी रूकुमतिरकाे पनि भिडियो बनाइदिनुपर्याे सचिन सर।
सर म हजुर को जुन सुकै भिडियो पनि मन पर्छ ।। म झापा बाट हेर्दै छु सर अनि सुन्दर सिन्धुपाल्चोक को भिडियो हेर्न पाए हुने थियो भन्दै मन मा सोच थियो ।। इक्षा नि पूरा भयो सर thanku so much ।।।सचिन सर सिन्धुपाल्चोक को अझ पुर्ब राजा ले पुनः निर्माण गरिदिनु भयको श्री गौरती भिमेशोर मन्दिर र पाँच पोखरी इस्थान छुटयो कुनै दिन यसरी नै हेर्ने र सम्पुर्ण नेपालीहरु चिनाउने कोसिस हजुर को जारी होस सुभ कामना अझ नयाँ - नयाँ ठाँउ को भिडियो हेर्न पाइयोस ।।। सर
साह्रै सुन्दर भिडियो । अनेकौं दु:ख कष्टको सामना गरेर भए पनि सुन्दर दृष्यहरु समेटेर सम्बन्धित ठाउँहरुको राम्रो जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद तथा शुभकामना ।
Wow wow wow very nice very beautiful amazing my favorite place
Mero pyaro janma bhumi sindhupalchok chautara all time miss you😍😍😍
मीठो यात्रा बिबरण सहितको सुन्दर भिडियो❤🎉
म पनि तपाइको नियेमित भिडियो हरु नछुटाइ हेर्ने गरेको छु 👍️ सारै रमाइलो लाग्यो सचिन सर धेरै धेरै धन्नेबाद🙏 हाम्रो साइड तिर को पनि vlog बनाउनु भाको मा मेरो घर पनि पाँचखाल मा पर्छ 👍️अरु vlog हरु भन्दा धेरै नै राम्रो लाग्छ 👍️👍️👍️🙏🙏👌
th-cam.com/video/FlT3FEXFKUM/w-d-xo.html 💕
You are the best Nepali travel blogger.
तातोपानी जादा भोटेकोशी THE LAST RESORT मा BUNGY पनि गर्नु होला
sundar ramro lagyo sindupalchok yatra beautiful video nuwakot rasuwa 2 jilla pani mean points haru next video dekhna paiyos have a good travelling
purai video heroyo mazza ayo
अति दामि👍️👍️👍️👍️👌👌👌
Dami 6sir
Sarai man bujhne vedeo.paskanu hnx.💖💖hjr ko yestai yestai vedeo arko epsiod ma dekhnu paau.🙏🙏🇳🇵🇳🇵🇰🇷🇰🇷
Dherai ramro lagyo daju , thank you for wonderful video
Sachin sir vlog dami 6
अति सुन्दर प्रस्तुति। धन्यवाद हजुरलाई। 🙏🙏👌👌
चौतारालाई नाम दिएको चौतारा देख्ने अवसर मिल्यो , धन्यवाद ! Purvi blues
अत्ति राम्रो सुन्दर दृश्यहरु हाम्रो जिल्लाको , धेरै धन्यवाद साथीहरूलाई
म तपाइको सबैजसो बिडियो हेर्छु NTV इटहरी बाट पनि आउदो रहेछ तपाइँको भिडियो त्याहापनी हेर्दै छु
ओहो सर मेरो जिल्ल सदरमुकाम पुग्नु भएछ सरलाई स्वगात तथा बधाई छ ।
मलेसिया बाट
Sundar Thai
सुपर Vlog
धेरै लेख्नै पर्दैन सचिन भाइ भिडियोले अाँफै बोल्छ नेपालको शुन्दरता र तपाईको भिडियो बनाउने तरिका Awesome .
चौतारा गयपछि गौरती भीमसेनथान पनी जानुभयको भय झनै राम्रो हुन्थो तीहाबाट सबै द्रीस्य हीमाल देखि अरु ठाउ पनी अबलोकन गर्न सकीन्थो तीहाको गौउरति भीमसीनथान हीन्दुहरुको आस्थाको धरोहर हो । अब अर्को भीजीट भयो भनी तीहापनी जानुहोला 🙏🙏
एकदमै राम्रो ठाउँ।
सारै राम्रो मनमोहक ठाउँ र छ।
सचिन दाइ को video म चाहि सधै हेर्ने मन लाग्छ
Laxmi sir makes the travel more entertaining
म पनि हेर्न हाजिर भय है सबै मन परेयो
welcome to sindhupalchok bro!
Nice location & superb vidio graphic
सिन्धुपाल्चोक नाम सुन्दै मन आन्न्द हुन्छ❤
Dherai ramro ani romantic