Exclusive- पशुपति कोटीहोम मा बग्यो राता रात र ग तको खो ला ,एक जना शंकास्पद गिरोह पक्राउ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • Exclusive- पशुपति कोटीहोम मा बग्यो राता रात र ग तको खो ला ,एक जना CIB गिरोह पक्राउ #imagediary #kotihome #exclusivenews
    #imagediary
    के तपाईले video nepal youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Facebook➡️
    Facebook Page➡️business.faceb...
    Gmail ➡️ videonepal36@gmail.com

ความคิดเห็น • 306

  • @imagedialry
    @imagedialry  26 วันที่ผ่านมา +23

    Exclusive- पशुपति कोटीहोम मा बग्यो राता रात र ग तको खो ला ,एक जना CIB गिरोह पक्राउ
    th-cam.com/video/tpyGo0t_ulU/w-d-xo.html

    • @puskarrajpandey7923
      @puskarrajpandey7923 25 วันที่ผ่านมา +1

      विदेशीले नेपाल सिध्याउने खेलमा प्रयोग भएका खलपात्र हुन् यी धर्मभिरू हरु सचेत बनौं नेपाली दाजुभाई हो । India ले धर्मको नाममा नेपाल कब्जा गर्न खोजेको छ ।

    • @RukuDhungel
      @RukuDhungel 25 วันที่ผ่านมา

      QqPj​@@puskarrajpandey7923

    • @user-fs7sx7bz2c
      @user-fs7sx7bz2c 25 วันที่ผ่านมา

      ​@@puskarrajpandey7923Sahi ho

  • @paudil1697
    @paudil1697 25 วันที่ผ่านมา +95

    यदि आज रबि गृहमन्त्री हुनु र पुलिसले यस्तो ज्यादती गर्ने हो भने गगने र ज्ञानेन्द्र साहिका झोलेले रबिको राजिनामा माग्दै पुत्ला जलाउने थिए तर यहा काङ्ग्रेसको गृहमन्त्री छ कसैले नाम पनि लिन डराउछन झोलेहरु थु

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 25 วันที่ผ่านมา +4

      राम्रोसंग कुरा बुझौ सर म नत गगन नत ज्ञानेन्द्र साही कुनै भगबान होईनन् राती मध्यराती के भई रहेको छ त्यहीपनी ज्ञानेन्द्र साही नेपालमा नभएर अमेरीकामा छ के रबी लामी छाने स्वणीर्म वाग्ले नबोलेर कुन मुसाको दुलोमा लुकेको छ हामी कुनैपनी धर्ममा यसरी धरपकड गर्न पाईदैन बीदेशी काट्टो खायर राजनीती युध्द भन्दा धर्मयुध्द जोखीम र डरलाग्दो हुन्छ गगन थापा ओली त हीन्दु धर्म नै हुदैन भन्ने मान्छे हुन् यी मान्छे नेपाली तनमन बीदेशी पैसाले अन्धो भयको छ

    • @suneelthapa9758
      @suneelthapa9758 25 วันที่ผ่านมา +1

      रबि गफडी को झोले

    • @teamalpha0823
      @teamalpha0823 25 วันที่ผ่านมา +1

      ​@@sherchanprabhat3142Sabai bisay ma bollnu parne bhanne pani xaina galat bhaako ho bhane sabaile sajay bhoknu parxa chahe hindu.muslim.isai.bauda sabaile

    • @saru__rana
      @saru__rana 25 วันที่ผ่านมา

      100%👍️

    • @Fire10101
      @Fire10101 25 วันที่ผ่านมา

      Rabi pni yahi bewastha thik bhanney naya dalaal ho. Teo sahakaari thag prati sahanu bhuti xaina

  • @kavitaupreti854
    @kavitaupreti854 25 วันที่ผ่านมา +21

    धर्म कार्य भएको ठाउमा यस्तो हुनु राम्रो होईन अबसबै हिन्दु एक हुन जरूरी छ हिन्दु राज्य जिन्दाबाद

    • @mohanrai688
      @mohanrai688 25 วันที่ผ่านมา

      Nepal ma sabai hindu kati xan?

    • @hemantagurungofficial7449
      @hemantagurungofficial7449 25 วันที่ผ่านมา

      कसले गरेको छ नालायक बौद्ध धर्म आएर गरेको छ त कि christian ले गरेको छ।हिन्दु राज्य हिजो पनि र भोलि पनि रहन यो नेपाल बौद्ध लम्बिको केन्द्र हो।

  • @Adhikari245
    @Adhikari245 25 วันที่ผ่านมา +25

    पशुपति कोटीहोम देखि धेरै पापीहरुको मन जलेको छ।सुरु देखि नै अनेक अनेक भ्रम फैलाउने कोसिस गरेका छन बिथोल्ने कोसिस गरेका छन र आज आएर धार्मिक स्थानमा द्धन्द फेलाउने कोसिस गरेका छन।जो सुकै हुन सम्पुर्ण मानव कल्याणका लागि सोचेर कर्म गरोस शुभकामना छ।

    • @hemantagurungofficial7449
      @hemantagurungofficial7449 25 วันที่ผ่านมา

      तपाइहरु जस्तै ब्यक्तिले अरु कोहि होइन त्यसैले मन्दिरमा बनाएको ढुंगाको मुर्तिलाइ पुजा गर्नु भन्दा आगाडी आफ्नो बानी सुधार्नु

    • @Adhikari245
      @Adhikari245 24 วันที่ผ่านมา

      @@hemantagurungofficial7449 हामीले मात्र होईन बन्धु तपाईं हामी सबैका पुर्खाले ढुंगाकै मुर्ति पुजा गर्दै आएका हौ।अहिले आएर अनेक अनेक बाहानाले एक अर्कामा फुट ल्याउने आपसमा द्धन्द गराउने काम भईरहेकोछ ती जिम्मेवार सबैका पुर्खाले ढुंगा नै पुज्दै आएका हुन।

  • @suryasunar5920
    @suryasunar5920 25 วันที่ผ่านมา +22

    एउटा धर्म इस्थलमा यो हुन्छ भने अरु के होला जय हो सत्य को बिजय नै हुन्छ धइरे रहुनु होला

  • @kumarpoudel3076
    @kumarpoudel3076 25 วันที่ผ่านมา +16

    हिन्दु सनातनी माथी सैतानीहरुको आक्रमण
    जय हिन्दु सनातन
    जय पशुपतिनाथ
    जय कोटिहोम
    बिजय कृश्णमुर्ती गुरुदेवको जय होस्

    • @hemantagurungofficial7449
      @hemantagurungofficial7449 25 วันที่ผ่านมา

      अरु कोहि होइन हिन्दु धर्ममा एक अर्का खाना नपाएर यस्तो भएको हो नालायक

  • @dipakawasthi2089
    @dipakawasthi2089 25 วันที่ผ่านมา +26

    धर्म र भगवान नभएको देशमा शान्ति कहिले आउदैन

    • @hemantagurungofficial7449
      @hemantagurungofficial7449 25 วันที่ผ่านมา

      गौतम बुद्ध जस्तो एसियाको तारालाइ शान्तीको प्रतीक लात हानेपछी यो देश बन्छ त

  • @kamalabhandari751
    @kamalabhandari751 25 วันที่ผ่านมา +7

    आज सनिबार आन्दोलन मा सबैलाई आमन्त्रण गरेको हुनाले बिफल बनाउन खोजेका हुन यिनीहरुले बेलैमा चितर बितर पार्न खोजेका हुन नत्र अनाएसै गुरु माथी आक्रमण भक्त जन माथी आक्रमण गर्न खोज्नु को उदेश्य के हो त अब भगबान पशुपती नाथबाबाको गरिमा मय शान्त भुमीलाई रण भुमी बनाउन खोज्ने अब सब एक जुट हुन अती आवाश्यक छ जय पशुपती नाथ बाबा सबै को रक्षा गर्नुस🙏🙏

  • @user-rf1hy7tb7d
    @user-rf1hy7tb7d 25 วันที่ผ่านมา +11

    सनातन हिन्दु धर्म माथीको दमन हो सबै हिन्दु धर्मावलम्बीहरु यकजुट हुने बेला आयको छ

  • @binabina7708
    @binabina7708 25 วันที่ผ่านมา +10

    हिन्दुधर्मकाे बिरुद्ध लागने र अपमानगर्नेहरुलाई सिध्याईदिनुपर्छ ।

  • @mahadevsharma4793
    @mahadevsharma4793 25 วันที่ผ่านมา +18

    यो आक्रमण एउटा ब्यक्ति भन्दा पनि हिन्दु धर्म माथि को आक्रमण हो ।।

    • @hemantagurungofficial7449
      @hemantagurungofficial7449 25 วันที่ผ่านมา

      त्यही हिन्दु धर्मको नाउमा भाग नपुगेको हिन्दु धर्म बिच आक्रमण हो अरु केही पनि होइन

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b 25 วันที่ผ่านมา +9

    हिन्दू धर्मका ग्रन्थहरू नेपालमै बसेर लेखिएका हुन् वेद पुराण आदि त्यसैले कसैले विदेशीको इशारामा यो हिन्दु भारतको भनेर भन्छ त्यो मान्छे अज्ञानी हो त्यो पाखे हो त्यो मिसिनरी हो र यसको प्रमुख दोषी नेपालका कम्माउनिस्त हरु हुन😢

  • @rajusapkota7711
    @rajusapkota7711 26 วันที่ผ่านมา +37

    kp ओली सरकार मुर्दाबाद प्रहरी प्राशासन मुर्दाबाद अब राजा आउ देश बचाउ।

  • @LokKhadka-sx6kd
    @LokKhadka-sx6kd 25 วันที่ผ่านมา +7

    यस्तो राम्रो काम गर्दा पुलिस
    लाएर पक्राउ गर्न लगाउने चोर
    सरकार आब सबै जनता मिलि
    यो सरकार हटाउनु पर्छ आब जनता को सरकार लेउनु पर्छ

  • @samsonggr3214
    @samsonggr3214 25 วันที่ผ่านมา +10

    पशुपति मन्दिर परिसरमा कोटि होम गर्नु किन दिईयो?मन्दिर बिशुद्ध पुजा अर्चना गर्ने ठाऊ हो राजनिती गर्ने ठाऊ होईन।

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 25 วันที่ผ่านมา +24

    आजको रात जसरी पनि गुरुलाई बचाउनु साथी हो । भोलि बिहानै हामी आउँछु।

    • @brtv3461
      @brtv3461 25 วันที่ผ่านมา

      ❤❤

  • @Bimalachaulagai-s9z
    @Bimalachaulagai-s9z 25 วันที่ผ่านมา +4

    हे पसपति नाथ कालि माता याे बिधिजतिलाई नास गरिदिनु❤❤❤❤

  • @jagatadhikari-ui6kv
    @jagatadhikari-ui6kv 25 วันที่ผ่านมา +3

    शिव तान्ण्डव शुरु भाे! जय महाकाल।

  • @nirmalabista5692
    @nirmalabista5692 25 วันที่ผ่านมา +5

    लौन लौन लौन पशुपतिमा रगतको खोलो बगिसक्यो , अब कस्ले बचाउछ ? नेपाल सर्कार मुर्दावाद 😢😢😢😢😢

  • @KishanRuth
    @KishanRuth 25 วันที่ผ่านมา +8

    राजनीति को नाम मा देश लुटे अब धर्म को नाम मा देश लुटदैछ

  • @binakhadka5711
    @binakhadka5711 24 วันที่ผ่านมา

    सबैएकहौ हिनदु सनातनी कायम गरनु परछ जागौ नेपाली हो❤❤❤

  • @tankalama8637
    @tankalama8637 25 วันที่ผ่านมา +6

    buddha dharma is best of the world

    • @mixentertainment3m833
      @mixentertainment3m833 25 วันที่ผ่านมา

      त्यो तिम्रो लागि हो , हाम्रो लागि हिन्दु नम्बर 1 हो र सिद्धार्थ गौतम स्वयं नै हिन्दु को बच्चा हो , स्वयं हिन्दु हो

  • @Umeshsrkarki
    @Umeshsrkarki 25 วันที่ผ่านมา +7

    गृहमन्त्री रबि राजीनामा दे भन्दै कराउथे अस्ति त अजा खोइ गृहमन्त्री ??

    • @suneelthapa9758
      @suneelthapa9758 25 วันที่ผ่านมา

      रबि पनि गणतन्त्रबादी धर्म निरुपेक्ष बादी हो केही गर्दैनथ्यो रबिले

  • @Madan9277
    @Madan9277 25 วันที่ผ่านมา +13

    जाग हिन्दु जाग,,,, जय श्री राम

    • @amritgrg9513
      @amritgrg9513 25 วันที่ผ่านมา +3

      Tmi Hindu ko name ma andolan gareu tmro andolan kaile success hudaina bujeu..Nepal Buddhist, Muslim christian r sab ko aafno darma xa bujeu.darma ko name ma haina ma Nepali vara andolan gareu vane kp sereai sarkar Bata lakhtna sakxa natra garo hunxa

    • @Madan9277
      @Madan9277 25 วันที่ผ่านมา +1

      @@amritgrg9513 एस्तो मिठो कुरा मुस्लिम देश हरु,, क्रिस्टियन देश हरु, budhist देश हरुमा गएर भन्नु,, तिमीहरुको देश नि धर्म निरपेक्छ बनाऊ भनेर,, आट छ? Dollor मा बिकेको देश अनि जनता

    • @bimalaghising1935
      @bimalaghising1935 25 วันที่ผ่านมา

      ​@@Madan9277Yo budda janmeko des ho bujeu 🙏timi aafno dharma lai matra mathi xu vanne soch hatau..budda janmeko des ma yesto aatanka chaiyena aba..hindu rastra india ma jau aandolan garna

  • @binayagautam396
    @binayagautam396 25 วันที่ผ่านมา +4

    खेद्नु पर्छ आब यो नेताहरुलाई🙏

  • @tarabasnet7823
    @tarabasnet7823 25 วันที่ผ่านมา +2

    गुरू देव लाई बचाउन पछ पनि सरकार ❤❤

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b 25 วันที่ผ่านมา +2

    कोटी होम मा जे जति रकम उठेको छ त्यो रकम लुटपाट नभय सम्म सान्ती मिल्छ जस्तो अबस्था देखीन महिले जय जय जय होस सान्ती मिलोस

  • @khushiman123
    @khushiman123 25 วันที่ผ่านมา

    पैसाको चल खेल नमिलेर हो कि ज्ञान् दिने ठाउमा पसुपतिनाथ लाई मन परेन।

  • @ambikakhanal4094
    @ambikakhanal4094 25 วันที่ผ่านมา +3

    केहो यस्तो अचमै देख्नपरो ❤❤❤

  • @laxmigiri9642
    @laxmigiri9642 25 วันที่ผ่านมา

    सनातन धर्म लम्बिहरू संम्पुर्ण ले रक्षा गर्नुहोस ❤🎉🙏🙏

  • @DipakBasnet-xf4br
    @DipakBasnet-xf4br 25 วันที่ผ่านมา +2

    आन्दोलनको सुरुवात गरौँ रक्तपात पूर्ण कृति ज्युलेलाई मारुङ

    • @saru__rana
      @saru__rana 25 วันที่ผ่านมา

      👍️👍️🇳🇵

  • @user-td6zg5gp9d
    @user-td6zg5gp9d 25 วันที่ผ่านมา +2

    पाप घर्म हराइ सकाे यहाँ कसैले कसैलाई गन्न छाेडिसकाे जे मन लाग्याे त्यहि गर्न थालाे मान्छे राज बिरेन्द हुदा कस्ताे थियाे हाम्रो देस अब गयाे खाेलै खाेला मनमानि चलेकाे छ देसमा

  • @user-nb1wf2vx6l
    @user-nb1wf2vx6l 25 วันที่ผ่านมา

    यसरी नै सकिने भो नेपाल

  • @Saudimanepali
    @Saudimanepali 25 วันที่ผ่านมา

    हामी जस्तो खुद्रा youtuber यक अर्कालाई saport गरौं ❤❤

  • @bhawanasharama1015
    @bhawanasharama1015 25 วันที่ผ่านมา

    पशुपतिनाथ परिसरमा यस्तो हुन्छ भने अब कहाँ हुन्छ शान्ति ? हे कैलाशपति!छिटो मूल्यांकन गर यो घटनाको ।

  • @Defender-du7gr
    @Defender-du7gr 25 วันที่ผ่านมา +1

    जय श्री राम ❤🙏❤. अधर्मी को नास होस .हिन्दू धर्मको जय जयकार होस.

  • @baliramshah606
    @baliramshah606 25 วันที่ผ่านมา

    Jay Shree Krishna 🙏🙏

  • @baliramshah606
    @baliramshah606 25 วันที่ผ่านมา

    Jay Shree Ram 🙏🙏

  • @shantishanti.11
    @shantishanti.11 25 วันที่ผ่านมา

    धर्म जुन भए पनि प्रचार गर्न र देखाउनु जरुरी छैन ।धर्म निरपेक्ष भएको व्यवस्थामा सबेेको सम्मान गर्न सिक्नुपर्छ

  • @baikunthasharma1745
    @baikunthasharma1745 25 วันที่ผ่านมา +3

    Jay Nepal . Jay Hindu santan . Jay krishna ❤❤

  • @subhadrakunwar2006
    @subhadrakunwar2006 25 วันที่ผ่านมา

    राष्ट्रपति , प्रधानमन्त्री , गृह मन्त्री ! खबरदार देशमा के भइरहेकाे छ? धर्मकाे रक्षा गर ।नालायक , निर्लज्ज , धर्मघाती , अपराधी दृश र जनताकाे रक्षा गर ।

  • @user-yk4ih9nm2i
    @user-yk4ih9nm2i 25 วันที่ผ่านมา

    Pasupati natha ko jai hos. Bijaye maharaj jiu ko jai hos 🙏🙏🙏🙇💓🌹💐🌹💐🌻🌻

  • @thelife8477
    @thelife8477 25 วันที่ผ่านมา

    यो धर्मको नाममा धेरै मुर्ख नबनाऊ हौ अब जनतालाई नेपालीहरुलाई धर्मकै कारणले पनि पछाडि पारिरहेको छ!!

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 25 วันที่ผ่านมา +3

    गजाडी हरु र होलि वाइन वाला हरुको रमाइलो 😆😆😆😆

  • @kirannewa1257
    @kirannewa1257 25 วันที่ผ่านมา

    Pashupatinath ko jay. Guru Bijay krishna Murti ko jay. Sabai sanatan Nepali tapaisang chha

  • @pbnbsw5757
    @pbnbsw5757 25 วันที่ผ่านมา

    यो हाम्रो धर्म माथिको प्रहार हो ।
    जाग सम्पुर्ण हिन्दु समाज जाग ।
    किन यस्तो गरेको ?
    किन यसरी प्रहार गरेको हँ ????????

  • @sumitrapal3606
    @sumitrapal3606 25 วันที่ผ่านมา

    Jaya pasupati nath .yo kp parchande rw shere lai xittai mardinu hola .🙏🙏ani matra hamro desh banxa

  • @RamkumarGurung-i2n
    @RamkumarGurung-i2n 25 วันที่ผ่านมา +3

    dharma ko nauma luttanra.

  • @user-ip5pp3sb3h
    @user-ip5pp3sb3h 25 วันที่ผ่านมา

    नेपाल सरकारले हैन साथिहो यो घटनाको पछि बिदेसि चलखेल हो ।

  • @baliramshah606
    @baliramshah606 25 วันที่ผ่านมา

    Jay Pashupati Nath 🙏🙏

  • @rajuramdam5330
    @rajuramdam5330 25 วันที่ผ่านมา

    Jai Nepal 😮😮😮

  • @Susmi563
    @Susmi563 25 วันที่ผ่านมา

    Dharma ra rastra ko rakshya huna paryo...😢❤pashupati nath le sabai ko rakshya garun😢🙏🙏🙏

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 25 วันที่ผ่านมา +1

    धर्म स्थल मा पनी यस्तो कार्य यो त सारै भयन

  • @yashodakc5389
    @yashodakc5389 25 วันที่ผ่านมา

    ठिक भनु भयाे याृ सरकार सिधा साधाकाे लाई यस्तो गरछ याे चाेर नेतालाई काठमाडौ बाट हटाउ छिटो

  • @user-xn1rx6ci9w
    @user-xn1rx6ci9w 25 วันที่ผ่านมา

    जय पशुपतिनाथ

  • @sangitachettri3658
    @sangitachettri3658 25 วันที่ผ่านมา

    यत्रो ठुलो कोटी होममा कुन चाहि दछेप्रजापतिको आगमन भए छ? छानबिन आयोग गठन गरि कारबाही गरियोस 🙏

  • @pbnbsw5757
    @pbnbsw5757 25 วันที่ผ่านมา

    श्री कृष्ण तिम्रो चक्रको जरुरत भयो सबै दुष्टहरुको नाश गर्न । हे कल्की अवतार तिमी कहिले यो पृथ्वीमा आउने ?? छिटो आऊ हामी र हाम्रो धर्म बचाऊ !!!!!!!!!
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल !

  • @geetanjaliphotostudiokrish7643
    @geetanjaliphotostudiokrish7643 24 วันที่ผ่านมา

    पक्राउ अनुसान्धान नै गर्नुपर्ने भए पनि कोटीहोम समापन भैसकेपछि सत्य तथ्य उजागर गरी विज्ञप्ती निकालेर निवासबाट पक्राउ गर्नुपर्दथ्यो । कार्यक्रम स्थलमै गएर ताण्डव देखाउनु चैँ प्रशासनको कमजोरी हो ।

  • @lovenepal9959
    @lovenepal9959 25 วันที่ผ่านมา

    साउन महिनामा कोटिहोम - पुजाआज शास्त्र अनुसार गरिदैन भन्ने ज्ञान नहुनेले हिन्दु धर्मको रक्षा कसरी गर्नेछन् होला!
    साउन महिनामा देवता-भगवान हरू
    भुमिगत हुन्छन भन्ने मान्यता छ। काँग्रेसी गृहमन्त्रीको राजिनाम माग।

  • @durgarajpun
    @durgarajpun 25 วันที่ผ่านมา +2

    राधिका भाउजु याे कलि युग हाे याे त सुरुवाति मात्त्र हाे मान्छेले मान्छेकाे मासु खायर सकिन्छ कलि हामीले देख्न नपायनि लक्छेन चाहिँ देखियाे अन्नेथा नलिनु हाेला

  • @mohanskoti2910
    @mohanskoti2910 25 วันที่ผ่านมา

    जय श्री पसुपती नाथ नास गर्नु हाम्रो देश का पापी दलाल नेता र झोले हरुको शक्ति दिनु नेपाली नागारिक देश भक्ती योधा हरु लाई

  • @rukmanigiri286
    @rukmanigiri286 25 วันที่ผ่านมา

    Lutara la khako desh yasti ho ramro garina dadinan❤❤❤

  • @paraskarki1968
    @paraskarki1968 25 วันที่ผ่านมา

    सबै आफ्नै नेपालका सन्तान हौं, कहिल्यै हात नहाऔ, चित्त नबुझेका कुरा भनेर सुनौँ,मरेर कसैले के नै लानु छ र। माया को भावना राखौँ मिलेर कार्य गरौँ, जय पशुपतिनाथ/।

  • @ryanroyson6309
    @ryanroyson6309 25 วันที่ผ่านมา

    Kaslai k pugena ra yesto vairaxa 😢😢yo ramro sangket haina😢hy pashupatinath satbuddhi dinu sabailai rachya garnu🙏🙏

  • @samdhampus7478
    @samdhampus7478 25 วันที่ผ่านมา

    Jai nepal is

  • @Everthingisgod
    @Everthingisgod 24 วันที่ผ่านมา

    हाम्रो पराम्परा र जाेगाउनु हाम्रो काम हाे राम्रो काम गरनि मान्छे हरू मारने किन हाे ।

  • @sakshyamkhatri2043
    @sakshyamkhatri2043 25 วันที่ผ่านมา

    🙏🙏

  • @user-bt2zh8wz5h
    @user-bt2zh8wz5h 25 วันที่ผ่านมา

    😢😢😢😢 बास्तवमा हामि मरेका नेपाली हौ कसैलाइ केहि मतलब छैन plz एकपटक जागौ हामि बाहिर बाट आवाज उठाउछौ हजुरहरू सबै एकजुट हुनुस 🙏🙏😭😭

  • @SyangtanBro97
    @SyangtanBro97 25 วันที่ผ่านมา +2

    यो अरुको धर्म माथी आक्रमण गर्ने भनेकै इसाईको डालारे हरुले हो ! अरु कसैले होइन !

  • @tombhattarai4469
    @tombhattarai4469 25 วันที่ผ่านมา

    जय पशुपति नाथ ई भ्रस्ट दला हरू लाई नलखेटि हुदैन पबित्र स्थल मा पनि सान्ति छैन

  • @Devisubedi-gn8zl
    @Devisubedi-gn8zl 25 วันที่ผ่านมา

    Ho ho aba hami uthnu parcha

  • @silarai8529
    @silarai8529 25 วันที่ผ่านมา

    Ekdamai dukhad khabar 😢

  • @youvarajbistha960
    @youvarajbistha960 25 วันที่ผ่านมา +1

    नेपाल अब धारमिक युद हुन्छ

  • @sailungvlogs2024
    @sailungvlogs2024 25 วันที่ผ่านมา

    Kp बा kp बा भन्नेहरुको बिजोक रमाइलो भएछ 🤣🤣🤣🤣

  • @gdi9749
    @gdi9749 25 วันที่ผ่านมา

    Omg jaya volenata

  • @ruparasaily7675
    @ruparasaily7675 25 วันที่ผ่านมา

    ॐ नम शिबाय 🙏आखीर केको लागि लफाडा गारेको हो।पापी हा नेपालको याती ठुलो माहायाेग्यमा पनि झगडा गर्ना नछोड्ने ईपापी हारुले काहीले हो सजाय पाउने हे शिब साङ्खार।इनी हारु कीता कि्सन हो कि बिदेसीको पाइसा मा बिकेरा हो इनी हारुलाई खोजी खोजी साजाय दिनु पार्छा ।जाय भोले जाय शाम्भु।

  • @Rameshtamang111
    @Rameshtamang111 25 วันที่ผ่านมา

    Pasupatii ko pasu haru sbai lai khetaunu parxa

  • @Bomthapa-ow1zw
    @Bomthapa-ow1zw 26 วันที่ผ่านมา +4

    के हुदै छ नेपाल् मा

  • @user-kv4ey6ie5r
    @user-kv4ey6ie5r 25 วันที่ผ่านมา

    Jay bholenath🙏🙏 22:39

  • @ganeshburja5312
    @ganeshburja5312 25 วันที่ผ่านมา

    Yo deshma aago launu parxa,navay kahile santi bikash hudain

  • @baliramshah606
    @baliramshah606 25 วันที่ผ่านมา

    Jay Sanatan Hindu

  • @addsome-id4vs
    @addsome-id4vs 25 วันที่ผ่านมา

    Bala police ly ramro kam garo 👍👏

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 25 วันที่ผ่านมา

    विदेशीले नेपाल सिध्याउने खेलमा प्रयोग भएका खलपात्र हुन् यिनीहरु सचेत बनौं नेपाली दाजुभाई हो । India ले धर्मको नाममा नेपाल कब्जा गर्न खोजेको छ ।

  • @AnitaThapaChhetri
    @AnitaThapaChhetri 25 วันที่ผ่านมา

    होलीवाईनकोकमाल आखिर भेडा हामी जनतानै हौं किनकि हामी मासुभातमा बिक्यौं।

  • @arjunmagrati2831
    @arjunmagrati2831 25 วันที่ผ่านมา

    प्रधानमन्त्री हुदा २०७७ फागुन १२ गते राज्य काेषकाे ३० कराेड भन्दा बढि र पशुपति क्षेत्र विकास काेषबाट गरि झन्डै १ अर्ब भन्दा बढी खर्च गरेर १०८ किलाेकाे सुनकाे जलहरी पशुपतिनाथमा चढाएँ पछि त जयजयकार हुनुपर्ने उल्टाे प्रधानमन्त्री भए कै बेलामा त्यही पशुपति क्षेत्रमा भक्तजनबाट केपी ओली मुर्दावाद नारा घन्किरहेकाे छ त!
    #जलहरीमा गडबड भएर पशुपतिनाथ रिसाएका त हाेइनन नि कतै ??

  • @birmantamang2552
    @birmantamang2552 25 วันที่ผ่านมา +1

    (केपिले ) हिन्दु,बुध्दा,मुस्लिम किँरात ,नेवार धर्म हाम्रो होईना भनेरा धेरै पहिला नै भनेको क्लिप हरू छ त दले केपि यस्तालाई नेपालीले साथ दियसी यस्तै हुन्छ

  • @premgurung5782
    @premgurung5782 25 วันที่ผ่านมา

    राम्रो धर्म कर्म गर आरजक आतङ्ककारी धर्म नगर

  • @navarajghimire6288
    @navarajghimire6288 25 วันที่ผ่านมา

    सम्पुर्ण हिन्दुधर्म्बालम्म्बिहरु एक हौ

  • @gomharidahal3594
    @gomharidahal3594 25 วันที่ผ่านมา

    युवा सशंघ काे घुसपैठ भै रहेकाे छ पसुपतिमा सवै ुचेतना भया।

  • @komalgc
    @komalgc 24 วันที่ผ่านมา

    Kaya desha kaya desha
    Our
    Kaya bat kaya bat

  • @asianmagar3622
    @asianmagar3622 25 วันที่ผ่านมา

    बुज्नै गरो भयो मलाई त नेता उस्तो कि पुलिस उस्तो

  • @aaradhyapanta
    @aaradhyapanta 25 วันที่ผ่านมา +1

    अनि नबुझेको कुरो नि 🤔 यो काेटिहोम को उदेश्य त राम्रै हो कि तर उहाँ बिष्णु प्रपन्नाचार्य उर्फ बिजय कृष्णमुर्ती जि महाराज जि ले आयोजन गर्नु भएको एस्ता आयोजना पछि उहाँ जहिले पनि बिबाद मा आउनु हुन्छ किन होला? यो भन्दा अगाडीको उहाँ का इतिहास केलाउदा why ? भन्ने प्रश्न चै मन मा आउँछ।

  • @raisamenhang983
    @raisamenhang983 25 วันที่ผ่านมา

    Dharma bhaneko aashtha ho but manabiyata bhaneko aashtale xekdain dharmako namele bidroha garnu ramro hoin

  • @kirangurung9671
    @kirangurung9671 25 วันที่ผ่านมา

    हिन्दु धर्म मात्रै होइन यो देशको सभ्यता हो,चिनारी हो।आफ्नो सभ्यता नष्ट गर्न खोज्ने जो कोहीलाई यत्तिकै छाड्नुहुँदैन।

  • @FUPUVADAINI-o1q
    @FUPUVADAINI-o1q 25 วันที่ผ่านมา

    यो देस मा नराम्रो मात्रै देखिन्छ उहाँ ले कतिपय साना बेपारी हरु लाई कमाउ ने मउका पनि दिनु भएको त हाेनि निरदक भयर एक महिना बेपार गरन पाउनु कति राम्रो कुरालाई नदेखिनु याे राजेकाे पनि गलती हाे 😂

  • @baniyaraja8187
    @baniyaraja8187 25 วันที่ผ่านมา

    😊😊😊😊

  • @vlogglerneta7196
    @vlogglerneta7196 25 วันที่ผ่านมา

    I am with police

  • @premikalimbu4938
    @premikalimbu4938 25 วันที่ผ่านมา

    Dharma garne thau yasto good hoin😢😢😢

  • @tarabasnet7823
    @tarabasnet7823 25 วันที่ผ่านมา

    पापि हरु❤❤❤

  • @krishanasharma6049
    @krishanasharma6049 25 วันที่ผ่านมา

    मर्ने बेलामा कमिलाको प्वाख पलायर उडछ अनि मर्छ!! बंगलादेश जस्तो हामी सनातनी हिन्दु लखटिन दिन नआउनका लागि अब हाम्ले शास्त्र र अस्त्र दुबै उठाउन जरुरी छ।।जय शभ्मु🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🙏🙏