सोर्हश्राद्द प्रवेशको अघिल्लो दिन केश मुन्डन गरि एक छाक खाएर पित्री भक्त्ती गरि बस्ने छोराले आफ्नो बुबाको महालय श्राद्द( सप्तमी तिथि) गर्दा पुन केश मुन्डन गर्नु पर्छ पर्दैन गुरु ?
अतिनै उत्तम ज्ञान पाइयो र एउटा मेरो जिज्ञासा छ गुरु सङग दुइटी आमाको छोराहरु बुवाको पर्वण श्राद्ध गर्न बस्दा कतिवटा ब्राह्मण स्थापना गर्नुपर्छ र कतिवटा पिन्ड दिनु पर्छ प्रष्ट पार्दिनु भय आभारी हुनेथिय।
गुरूकाे कुरा सुन्दा त दाजुभाइ छुट्टेपछि घर घरमा श्रध्दा गर्नुपर्ने भने यछि सबै बाजेकाे राेज गारि नेपालमै पक्का ! बाजेहरू बिदेस परेन ! राम्राे बिचार बाजेहरूकाे अब घइटामा घाम लाग्छ !
गुरू देब हाम्रो शसुराको शोर श्राद्धको द्वितिया तिथीमा पर्दछ तर हामिले गया बद्रिनाथ आदिमा श्रद्धा गरिसक्यौ त्याहा पन्नाले घर्मा तर्पन गर तर पिण्ड दिन मिल्दैन भनेर मेरो श्रिमान्ले पिण्ड दिन छोड्नु भयो र अर्को कुरा मरेको तिथिमा एकोतिर्ष्ट शार्द्ध मात्रै गरिरहेकाछौ पहिले देखि तर अहिले पहिले माहालय श्र्द्धा गरेर तिथि श्र्द्धा गर्ने भन्दछन् मेन सहि र यति गरे हुन्छ भन्ने पिण्ड र शार्द्धको बिषयमा बताई दिनु भए गुरू देब हामि अनुगृहित हुने थियौ
मेरो बुबाको मृत्यु भएको सोह्र श्राद्ध को चतुर्दशी तिथि को दिन भएको हुदा महालय श्राद्ध हजुर बुबाको तिथीमा पर्तीपदाको दिन गर्ने गरेको छु शास्त्र को बिघी अनुसार मिल्छ मिल्दैन कुन दिन हुन्छ सुझाब दिनु भएमा आभारी हुनेछु गुरू
राधे राधे गुरु प्रणाम कुनै व्यक्ति बित्नु भयो बार्षिकी श्राद्ध गरि सके पछि तिर्थश्राद गर्नु पर्छ भन्ने चलन चलेको छ यता तिर अनि तेस्रो दिन बल्ल रातो टिका खुलाउने भन्छन् यो नियम कसो कसो हो बताई दिनु न गुरु
गुरु नमस्कार । आज एकदसीको दिन मैले मेरो ठूलो दाजुको श्राद्ध गरे किनकी वहाँको छोरा छैनन। भोलि द्वादसी का दिन मेरो बुवाको श्राद्ध छ। मैले आज सबैलाई तर्पन दिई सके । भोलि मैले पुनः बुवाको श्राद्धमा तर्पन दिनु पर्छ। मेरो दुई दाजुको निधन भै सकेको हुनाले बुवाको तिथिमा श्राद्ध गर्न हुन्छ कि हुन्न।
गुरू मेरो शसुरा द्वतिया को दिन् श्राद्ध पर्दछ तर पहिले पनि भनिसक्नु भो शार्द्ध को बिषयमा तर पिण्ड कति वटा दिने र कोहि पहिले एकोतिर्ष्ट गर्नु र माहालय श्र्द गर्नु भन्दछन् कसरि छोटो शास्त्र सम्मत हुने गरि बताई दिनु होला गुरू देब
नमस्कार ,मेरो जिज्ञासा मेरो बाबाको सराध्य आज नवमी तिथिमा हो, मेरो दाजुको सराध्य सश्ठी तिथिमा थियो र भयो ,अब मैले बुझ्न नसकेको ,जब गुरुजीले दाजुको सराध्य बनाउँदा 6 पिण्ड बनाएर सराध्य बनाई सके पछि अब मैंले मेरो बाबाको सराध्य बनाउन मिल्छ की मिल्दैन , म अलमल मा परेको छू,
गुरु नमस्कार बिवाह गरेका छोरी ले जन्मदिने बा आमा हुनुहुन्न तर घरका सासु ससुरा हुँदा सोरसराद मा र तिथि को दिनमा छोरी ले सिदा दिन हुन्छ कि हुदैन र सोरसराद वार्न पर्छ कि पर्दैन् गुरु
गुरुलाई मेरो प्रणाम नमस्कार मेरो जिज्ञासा के भने गुरु म आमाको बरखी ( दुख्खमा ) छु र भाईले दुख बोकेको छैनन,बुवा पहिलै बित्नु भएको,मेरो पहाडघर बाग्लुङ र म गैँडाकोटमा बसोबास गरेको छु र मैले गर्नुपर्ने मासिका सबै गर्दै आएको छु, तर बुवाको तिथिमा भाईले नै श्रद्धा गरेको छन,र स्वर्ह श्रद्धा गर्न के कसरी गर्ने,गाउँको पँडितज्युले गर्न पर्छ भनेर गराएछन र मैले यता सोद्धा गर्न हुदैन्थ्यो भन्ने कुरा भयो तेसकारण यस्को सहि उत्तर के होला ।।
एकाेतिष्ठ श्राद्ध श्रीपञ्चमी तिथीमा पर्छ तिथि कमछ गर्नमिल्छकि मिल्दैन ! यदि मिल्दैन भने कहिले गर्ने ।यकाेतिष्ठ श्राद्धगर्न तिथि कति घडी हुनुपर्छहाेला जानाकारी पउन ल ।म नन्दलाल सापकाेटा
माफगर्नु होला तर यो कुरामा नराम्रो लाग्न सक्छ तर हामीहरुले वेद बिपरित कार्यहरु गर्छौ! मलाई नि विश्वास थिएन तर वेद मा मोच्क्ष प्राप्ति को लागि सराद नगर्नु भगवान को पुजा पनि नगर्नु हाम्रो भगवान नासवान भनिएको छ मोच्क्ष पाउनको लागि कबिर देव लाई पुज्नु भनिएको छ कबिर देवलाई भगवानहरुको पिता भनिएको छ 😮 विश्वास नलागे ऋग वेद,साम वेद,कुरान जस्ता पुस्तकहरु मा आफैले हेर्न सक्नु हुन्छ
विष्णु भण्डारी माेरङ गुरु नमस्कार कुनै ठाउंमा कुनै पुराेहितले एकाेदृष्ट श्राद्दकाे ठांउमा एकपार्वण विधिले श्राद्ध गर्न थालेका छन ।एकाेदृष्टी श्राद्ध लाेप गर्न पाइन्छ कि पाइदैन ?
Laxmi adhikari jhapa Guru namaskar 🙏 pranam mero jigyasa yes prakar xaw mero sriman yes duniya ma hunuhunna mero ek matra xora xa mero xora le usko 10 barsa ko umer huda baba sworgiya hunu bhayo 10 barsa ko xora le baba kriya aafai le garyo ani regular sradda gari raheko thiyo ahile bisesh gako 5 barsa bhayo maile sida matra garxu guru lai gharma bolayara aba mero xoro gharma aayera puna baba ko tithi ma sradda garna k garnu parxa batai dinu bhaya aavari hune thiya
गुरुदेव नमस्कार बुवा बितेर आमा जीवित अथवा आमा बितेर बुवा जीवित हुँदाहुँदै भाई हरु ले अलग अलग घरमा श्राद्ध गर्नु पर्छ कि सगै गर्नु पर्छ ।किनकि हाम्रो आमाले पिण्ड को खिर पकाउने भएको हुँदा हामी सगै श्राद्ध गर्छौं के गलत हो त
नमस्कार गुरु ८४ पुजा गरिसके पछाडि अाफुले दान दिन पनि लिनपनि नहुने भयकाेले श्राद्धगर्नु हुँदैन भन्ने कुरा अायाे यस बिषयलाई प्रष्ट पारिदिनहुन अनुराेध गर्दछु।
मेरो पिता सोह्र श्राद्ध भित्रको चतुर्दशीका दिन (घटस्थापनाको 2 दिन अगाडि) स्वर्गे हुनुभएकोले तिथिको श्राद्ध चतुर्दशीका दिन पर्ने भो सोह्र श्राद्ध गर्नु पर्छकि पर्दैन, पर्छ भने कुन दिन गर्नुपर्ने हुन्छ कृपया झर्को नमानी बताइदिनु होला।
अति उत्तम जानाकारी दिनुभएका 'गुरुमा कोटीकोटी न मन गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद गुरु संकाहरु समाधान गरिदिनु भएकोमा
कोति कोति नमन
श्राद्धले भाई बन्धुहरुलाई जोड्ने काम गर्नु पर्छ तोड्ने काम हैन । छुट्टाछुट्टै श्राद्ध गर्नु पर्छ भन्दा अापसमा मिलेका भाईहरुलाई तोड्ने काम भएन र?
नमस्कार गुरु जी राधे राधे 🙏
जय श्री राधे राधे 🇳🇵🙏
श्रद्धेय गुरूजी मा सादर प्रणाम धेरै जिज्ञासाहरूकाे समाधान भएको छ धन्यवाद ।
धेरै कुराको जानकारी दिनुभएकोमा गुरुदेव लाई सादर धन्यबाद।
Guruji yadi babu aama le kanxi xorolai matra sampati deyama aaru xorole wa Jethro xorole garnu parxa ki pardina ra nagarema k hunxa
अति उत्तम जानकारी , जय होस्
जानकारीका लागि धन्यबाद गुरु
नमस्कार सर एकदम राम्रो सुझाव दिनु भयो।🙏🌹
सोर्हश्राद्द प्रवेशको अघिल्लो दिन केश मुन्डन गरि एक छाक खाएर पित्री भक्त्ती गरि बस्ने छोराले आफ्नो बुबाको महालय श्राद्द( सप्तमी तिथि) गर्दा पुन केश मुन्डन गर्नु पर्छ पर्दैन गुरु ?
अतिनै उत्तम ज्ञान पाइयो र एउटा मेरो जिज्ञासा छ गुरु सङग दुइटी आमाको छोराहरु बुवाको पर्वण श्राद्ध गर्न बस्दा कतिवटा ब्राह्मण स्थापना गर्नुपर्छ र कतिवटा पिन्ड दिनु पर्छ प्रष्ट पार्दिनु भय आभारी हुनेथिय।
अर्को भिडिओ हेर्नुहोस् ।
गुरूकाे कुरा सुन्दा त दाजुभाइ छुट्टेपछि घर घरमा श्रध्दा गर्नुपर्ने भने यछि सबै बाजेकाे राेज गारि नेपालमै पक्का ! बाजेहरू बिदेस परेन ! राम्राे बिचार बाजेहरूकाे अब घइटामा घाम लाग्छ !
उपयोगी जानकारीको लागी धन्यवाद
मेराेबाकाे तिथि नमो हाे मालय सरदर ऋरते गरछु ठिछको बाेठोक
सहि सुझावको लागी नमन गुरु!
नमस्कार गुरु जि
गुरू देब हाम्रो शसुराको शोर श्राद्धको द्वितिया तिथीमा पर्दछ तर हामिले गया बद्रिनाथ आदिमा श्रद्धा गरिसक्यौ त्याहा पन्नाले घर्मा तर्पन गर तर पिण्ड दिन मिल्दैन भनेर मेरो श्रिमान्ले पिण्ड दिन छोड्नु भयो
र अर्को कुरा मरेको तिथिमा एकोतिर्ष्ट शार्द्ध मात्रै गरिरहेकाछौ पहिले देखि तर अहिले पहिले माहालय श्र्द्धा गरेर तिथि श्र्द्धा गर्ने भन्दछन् मेन सहि र यति गरे हुन्छ भन्ने पिण्ड र शार्द्धको बिषयमा बताई दिनु भए गुरू देब हामि अनुगृहित हुने थियौ
हामी छुटियका तर सद्वाचाही यसरी गरिनछ याेनियम समबत छ जेठाे दजुले sorhsaश्राद्व काे र बुबा काे माहिलाे ले रअामा काे साहिलाे ले गने गरेकाे छ
Buwa ko shradhdha Baje ko tithima garna milchha ki mildaina ?
गुरु जि प्रणम 🙏
मेरो बुबाको मृत्यु भएको सोह्र श्राद्ध को चतुर्दशी तिथि को दिन भएको हुदा महालय श्राद्ध हजुर बुबाको तिथीमा पर्तीपदाको दिन गर्ने गरेको छु शास्त्र को बिघी अनुसार मिल्छ मिल्दैन कुन दिन हुन्छ सुझाब दिनु भएमा आभारी हुनेछु गुरू
Koti koti namaskar guru
गुरु लाई दर्सन धेरै राम्रोसँग हजुरको वाणी सुन्न पाईयो धेरै नमन भन्न चाहँन्छु 🌹🙏🙏🙏🌹
श्रद्धा मा श्रीमती नछुने भय श्रद्धा गर्न मिल्छ मिल्दैन गुरु जी।
@@shanuadhikarimildaina
राम्रो कुरा आयो गुरुबाट
धेरै धेरै धन्यवाद गुरु
राधे राधे गुरु प्रणाम
कुनै व्यक्ति बित्नु भयो बार्षिकी श्राद्ध गरि सके पछि तिर्थश्राद गर्नु पर्छ भन्ने चलन चलेको छ यता तिर अनि तेस्रो दिन बल्ल रातो टिका खुलाउने भन्छन् यो नियम कसो कसो हो बताई दिनु न गुरु
धन्नेबाद गुरु म पनि पि्न्न काे बरे मा जान्न चाहादैथे अाज जाने
Iòòokiooooķiiiìiiiiiiìiìiìiiìiiiiiiiiiiìììi
गुरु नमस्कार । आज एकदसीको दिन मैले मेरो ठूलो दाजुको श्राद्ध गरे किनकी वहाँको छोरा छैनन। भोलि द्वादसी का दिन मेरो बुवाको श्राद्ध छ। मैले आज सबैलाई तर्पन दिई सके । भोलि मैले पुनः बुवाको श्राद्धमा तर्पन दिनु पर्छ। मेरो दुई दाजुको निधन भै सकेको हुनाले बुवाको तिथिमा श्राद्ध गर्न हुन्छ कि हुन्न।
जय हो
Dhanyabad
Very Good 🙏
शोरश्राद मा हजुरबा को तिथी मा बुवाको सराद गर्न हुन्छ कि हुन्न
गुरू मेरो शसुरा द्वतिया को दिन् श्राद्ध पर्दछ तर पहिले पनि भनिसक्नु भो
शार्द्ध को बिषयमा तर पिण्ड कति वटा दिने र कोहि पहिले एकोतिर्ष्ट गर्नु र माहालय श्र्द गर्नु भन्दछन् कसरि छोटो शास्त्र सम्मत हुने गरि बताई दिनु होला गुरू देब
Guru namskar barsiki. Vako 2,4 din Paxi tirtha sradhya garna hunxa hudaina?
RADA RADA GURU JE 🙏 NAMASTE
नमस्कार ,मेरो जिज्ञासा मेरो बाबाको सराध्य आज नवमी तिथिमा हो, मेरो दाजुको सराध्य सश्ठी तिथिमा थियो र भयो ,अब मैले बुझ्न नसकेको ,जब गुरुजीले दाजुको सराध्य बनाउँदा 6 पिण्ड बनाएर सराध्य बनाई सके पछि अब मैंले मेरो बाबाको सराध्य बनाउन मिल्छ की मिल्दैन , म अलमल मा परेको छू,
मेरो बुवाको सोह्र श्राद्ध को पूर्णिमा तिथि पर्छ त्योतिथीमा एकोतिष्ट श्राद्ध गर्ने गरेको छ र महालय औंसी तिथिमा गर्ने गरेको छ यो ठीक छ कि छैन होला
नमस्कारम् गुरु
महालय श्राद्ध मा एक दिन मात्र श्रद्धा गर्नेले, कति वटा पिण्ड दिन आवश्यक हो? प्रष्ट पारिदिनु होला
गुरुजी। नमस्कार। मेरो आमाको स्वर्गारोहण भएको कारण एक वर्षे जुठो मा छु। यही बीचमा १६ श्राद्ध आउँछ। अब मैले १६ श्राद्धमा श्राद्ध गर्न हुन्छ कि हुँदैन?
गुरु जि ससुरा बुबा काे निधन भएकाे ४५ दिन हुनु भन्दा पहिले साेर सद्द गर्न हन्छ कि हुैदैन
चतुर्मासा व्रत वा अन्य अनुष्ठान गर्दा विचामा परने औसीमा दर्सन श्राद्ध गर्न मिल्छ कि मिल्दैन?
मिल्छ
अर्को जात ल्याउने छोराले चाही पिण्ड छुनु श्राद्ध गर्न पनी मील्ने रहेछ है गुरूजी 😊
सोर श्राद्ध (पुर्णिामा ) को अघिल्लो दिन केश मुन्ड्न गरेकोमा फेरि स्राद्धको अघिल्लो दिन केश काट्नु पर्छ पर्दैन ?
म अामाको वार्षिक दुखमा छु। मैले साेरश्राद्ध गर्न हुन्छ कि हुँदैन?
छेत्रि बिधिपुबक बिबाह गरेककाेलेहुनछकिहुन
प्रनाम गुरु सादर नमन।
हाम्रो परिवार म जुठो पर्यो यतिबेला पृती हरुको शराद्वय गर्न हुन्छ की हुँदैन।
महालय श्राद्ध गर्न गोकर्णेश्वरमा गएर गर्न हुन्छ कि हुँदैन ?
☘️🙏🙏🙏☘️
बाबै को श्रद्धा तिथि को दिन नाति ले बिहे गर्नु मिल्छ या मिल्दैन ?
गुरुजी हजुरबुबाको श्रद्धा बुबा अशक्त भएको अवस्थामा नातीले (आमा बित्नुभएको)श्रद्धा गर्न मिल्छ कि मिल्दैन?
आमाको मृत्युको बर्ष दिन भएको छैन, बाको शोह्र श्राद्ध गर्न हुन्छ हुदैन गुरु कृपया बताई दिनु पर्यो ?
मेरो प्रश्न पनि यही हो ।
श्राद्दका दिन नित्य पान्चायान पूजा गर्न हुन्छ या हुदैन ?
गुरु नमस्कार बिवाह गरेका छोरी ले जन्मदिने बा आमा हुनुहुन्न तर घरका सासु ससुरा हुँदा सोरसराद मा र तिथि को दिनमा छोरी ले सिदा दिन हुन्छ कि हुदैन र सोरसराद वार्न पर्छ कि पर्दैन् गुरु
चतुर्दशी श्राद तिथी मा गर्न हुन्छ कि हुँदैन ?लाल प्रसाद चापागाई
गुरु दिदी भिनाजुको किर्या साला ले गरन हुन्छकि हुन फेरि माईतिले दाग वत्ति दियको हेर्न हुनन भन्छ ,फेरि के होला त हजुर
गुरु जि नमन राधे राधे
Thanks. ji
नमस्कर जस्तै कसैको मिर्त्यु पिर्ती पछ्ये मा भयो भने शराद्ध्ये कुन तिथिम गर्न मिल्छ
पिता जिवित छदै मृत्युु भएको माताको महालय श्राद्द गर्न मिल्छ र गुरु ???
आफ्नो किरिया आफै गर्न मिन्छ कि हुदैन।मिलछ भने कसरी गर्नी ?
बिबाहित छोरीले आफ्ना बाबू आमाको किरिया तथा श्राध्द गर्नु हुन्छ कि हुन्न?
नमस्कार कोशराजगुरूहामिलाई शाश्तृय कुरा बुझाएर भनिदिनुभयो धननेबादछ म बिराटनगर बाट।।
गुरुलाई मेरो प्रणाम नमस्कार
मेरो जिज्ञासा के भने गुरु
म आमाको बरखी ( दुख्खमा ) छु र भाईले दुख बोकेको छैनन,बुवा पहिलै बित्नु भएको,मेरो पहाडघर बाग्लुङ र म गैँडाकोटमा बसोबास गरेको छु र मैले गर्नुपर्ने मासिका सबै गर्दै आएको छु, तर बुवाको तिथिमा भाईले नै श्रद्धा गरेको छन,र स्वर्ह श्रद्धा गर्न के कसरी गर्ने,गाउँको पँडितज्युले गर्न पर्छ भनेर गराएछन र मैले यता सोद्धा गर्न हुदैन्थ्यो भन्ने कुरा भयो तेसकारण यस्को सहि उत्तर के होला ।।
दसमी तिथि पर्छ भनी श्वर सराद लाग्दैमा कपाल मुनडन गर्न मिल्छकी मिल्दैन गुरू
रविवार व्दादसि मघा परेको दिन स्ारद्दा सकिन्छ सकिदैन ।
गुरु नमस्कार बाबु आमा हुनेले नित्य तर्पण गर्न हुन्छ कि हुँदैन? सरादमा ब्रहम पवित्र लगाउने कि पवित्र यसो जानकारी गराइदिनुन
हुन्छ ।
श्रदय गुरु प्रणाम आफ्ना पिताको श्राद तिथि भन्दा पहिले पुरोहित अन्त श्राद्द गर्न जादा श्राद्द प्रसाद भोजन गर्न हुन्छकी हुदैन ?
हुँदैन ।
गुरु पत्नि मरेर अर्का पटिका छोरासगै लेकाले पित्रि पिन्ड गर्न र भात चडाउन मिल्छ कि मिल्दैन गुरु
एकाेतिष्ठ श्राद्ध श्रीपञ्चमी तिथीमा पर्छ तिथि कमछ गर्नमिल्छकि मिल्दैन ! यदि मिल्दैन भने कहिले गर्ने ।यकाेतिष्ठ श्राद्धगर्न तिथि कति घडी हुनुपर्छहाेला जानाकारी पउन ल ।म नन्दलाल सापकाेटा
सोर श्राद्द्मा निधन भएका ब्यक्तिको माहालय श्राद्द कहिले गर्नु पर्छ हजुर।
धेरै भाईहरु मध्ये कुनै भाईकाे मृत्यु भएमा भतिजाहरुले उसकाे श्राद्द गर्दा अरु भाईहरु त्यहा जानुहुन्छ कि हुदैन गुरु?
घर को तल्ला मा श्राद्धा गर्न हुन्छ कि नाई
भाइले श्राद्ध नगर्दा बुहारीले दाजुकोमा गयर धुपहाल्न र खाना खान मिल्छ की मिल्दैन होला
पिता जी को निधन भएको बर्ष दिनको स्राध्द भए पछि महालय स्राध्द गर्न हुन्छ कि हुँदैन?कसैले २ बर्ष को स्राध्द गरेको हुनु पर्छ भन्दारहेछ्न्
गर्नुपर्छ
बाबु छदै आमा को पार्वण श्राद्ध गर्दा के के गर्नु पर्छ तर्पण अन्न सङ्कल्प गर्ने तर पिन्ड के गरु जि मलाई बुजाइ दिनु परो
माफगर्नु होला तर यो कुरामा नराम्रो लाग्न सक्छ तर हामीहरुले वेद बिपरित कार्यहरु गर्छौ! मलाई नि विश्वास थिएन तर वेद मा मोच्क्ष प्राप्ति को लागि सराद नगर्नु भगवान को पुजा पनि नगर्नु हाम्रो भगवान नासवान भनिएको छ मोच्क्ष पाउनको लागि कबिर देव लाई पुज्नु भनिएको छ कबिर देवलाई भगवानहरुको पिता भनिएको छ 😮 विश्वास नलागे ऋग वेद,साम वेद,कुरान जस्ता पुस्तकहरु मा आफैले हेर्न सक्नु हुन्छ
🙏🙏🙏🙏
100% Right
गुरू हामी तीन दाजुभाई अलग अलग घरमा नजिक नजिक रहेका छौँ। हामी अहिलेसम्म तिनै जना एकै ठाउँमा भेला भएर श्राद्ध तर्पण आदि गर्छौ। यसो गर्दा गलत हुन्छ र?
गुरु मेरो एउटा जिज्ञासा पिन्ड भनेको पितृलाइ खान दिएको हो वा पितृको शरिर बनाएको ? यो स्पस्ट पारी दिनुन गुरु।
पूर्णीमा तीथिको सोह्र श्राद्ध कुन दिन मा गर्ने यसबारे प्रष्ट पारिदिनुहुन ।
गुरू मैले नियमित एकादशीको व्रत गर्दछ र मेरो ससुरा को तिथि एकादशी तिथि हो र मैले त्यस दिन व्रत बस्न मिल्छ कि मिल्दैन
विष्णु भण्डारी माेरङ
गुरु नमस्कार कुनै ठाउंमा कुनै पुराेहितले एकाेदृष्ट श्राद्दकाे ठांउमा एकपार्वण विधिले श्राद्ध गर्न थालेका छन ।एकाेदृष्टी श्राद्ध लाेप गर्न पाइन्छ कि पाइदैन ?
Laxmi adhikari jhapa Guru namaskar 🙏 pranam mero jigyasa yes prakar xaw mero sriman yes duniya ma hunuhunna mero ek matra xora xa mero xora le usko 10 barsa ko umer huda baba sworgiya hunu bhayo 10 barsa ko xora le baba kriya aafai le garyo ani regular sradda gari raheko thiyo ahile bisesh gako 5 barsa bhayo maile sida matra garxu guru lai gharma bolayara aba mero xoro gharma aayera puna baba ko tithi ma sradda garna k garnu parxa batai dinu bhaya aavari hune thiya
बाबुको पार्वन स्राद्द चली रहेको बेलामा आमा को वार्षिक नहुदै पार्वन स्राद्द गर्न हुन्छ कि हुदैन गुरु यो पनि भन्दिनु भय हुन्थ्यो
Hudaina
गुरूनमस्कार विधवाले गर्ने श्राद्ध बिधि के हो ?
अकाद्शी तिथि गर्नु हुन्छ कि हुदैन
साेहृ श्राद काे तिथि श्राहृद्व गर्न बुवा काे बर्खनन्त पछि आउने साेरश्राद्व काे पहिलाे बर्ष मा गर्नु हुन्छ कि हुदैन? के हाे ला?
गुरुजी कसैको बुवा को बार्सिक श्राद्य्द यसैपाली जेठ महिना मा भयोको हो यसपाली महालय पार्वण श्राद्री गर्न मिल्छ कि नै
अलग अलग श्राद्ध गर्न थालेका दाजुभाइले कुनै कुनै समयमा फेरि एकै ठाउँमा गर्न मिल्छ कि मिल्दैन गुरु
आमा जेठो दाजु सङ हुदा के गर्ने पिन्ड फुटाउन गुरु
।।जय हो।।
गुरुदेव नमस्कार बुवा बितेर आमा जीवित अथवा आमा बितेर बुवा जीवित हुँदाहुँदै भाई हरु ले अलग अलग घरमा श्राद्ध गर्नु पर्छ कि सगै गर्नु पर्छ ।किनकि हाम्रो आमाले पिण्ड को खिर पकाउने भएको हुँदा हामी सगै श्राद्ध गर्छौं के गलत हो त
अधिक मास परेकोबेलाको श्राद्द सधै सोही महिनामा पर्दैन कसरी के बिधिले गर्दा उपयुक्त हुन्छ
नमस्कार गुरु ८४ पुजा गरिसके पछाडि अाफुले दान दिन पनि लिनपनि नहुने भयकाेले श्राद्धगर्नु हुँदैन भन्ने कुरा अायाे यस बिषयलाई प्रष्ट पारिदिनहुन अनुराेध गर्दछु।
Good guru
म मेरो बुबाको आशौच बारिराखेको छु यस अवधिमा मैले सन्ध्यावन्धन गर्न मिल्छ कि मिल्दैन ।
मेरो पिता सोह्र श्राद्ध भित्रको चतुर्दशीका दिन (घटस्थापनाको 2 दिन अगाडि) स्वर्गे हुनुभएकोले तिथिको श्राद्ध चतुर्दशीका दिन पर्ने भो सोह्र श्राद्ध गर्नु पर्छकि पर्दैन, पर्छ भने कुन दिन गर्नुपर्ने हुन्छ कृपया झर्को नमानी बताइदिनु होला।
आमा हुन्जेल एकै ठाँउमा सराद गर्न सकिन्छ गुरु भनिन्छ हो हजुर
अहिले बिबाहित छोरिहरुले पिन्डपुजा गर्ने चलन चलाएको देखिन्छ के यो उचीत हो ?बताईदिनु होला गुरुजि ।
गुरुजी गहिलसले पचाडग पुजा गर्न हुन्छ ?