श्राद्ध किन गर्ने, नगर्दा के हुन्छ ?सोह्र श्राद्ध भरि के खाने के नखाने | Shraddha|
ฝัง
- เผยแพร่เมื่อ 9 พ.ย. 2024
- #barahchhetramandir #sorhashraddha #Motivationalspeaker
How to do shraddha|
#sorasarad2081
How to do sarad|
#shraddha #sarad #16sarad #16shraddha
श्राद्ध किन गर्ने, नगर्दा के हुन्छ ?सोह्र श्राद्ध भरि के खाने के नखाने | Shraddha| #Mahalayashraddha
सोह्र श्राद्ध |
सोह्र श्राद्ध भरि के खाने के नखाने के चढाउनु हुदैन/ sora sharad Shraddha ma ke khane k nakhane
तपाई थाहा छ ?
जुन पितृहरुको गया आदि तीर्थमा श्राद्ध गर्दापनि मुक्ति हुदैँन ति पितृहरुका लागि कोकाहाक्षेत्र विष्णुपादुका, वराहक्षेत्रमा श्राद्ध गर्दा अवस्य मुक्ति हुन्छ । वराह भगवान प्रेमका देवता मानिनु हुन्छ । जुन घरमा परिवारिक सद्भाव छैन, पतिपत्निबिच प्रेम छैन भने वराह भगवानको आराधना, दर्शन गर्नुपर्दछ । जय धरणी जय वराह ।
भगवान विष्णुको तेश्रो अवतार वराह अवतार हो ।(वँदेल-जंगलमा बस्ने घ्राण(सुघ्नसक्ने) क्षमता बढी भएको साकाहारी जीव)
#VarahaTemple #FamousTempleNepal
#Dharma #HinduReligion #pitripaksha
#HinduReligion #Dharma #pitripaksha
पृथ्वीलाई हिरण्याक्ष दैत्यले आकाशगंगामा लुकाएर राखेको थियो । मनुष्यको लागि चाहिने बासस्थान पृथ्वीको खोजी गरि हिरण्याक्ष दैत्यसंग युद्ध गरेर भगावान वराहले पृथ्वीको आफ्नो कक्षमा अड्याउनुभयो । पृथ्वीमा रहेकी कोकाहा नदीको जलमा स्नान गरेपछि वराह भगवानमा भएको रिष शान्तभयो भगवानलाई आन्नद भयो । वराह भगवान सुक्ष्मरुप धारण गरेर पहिलो पटक (पृथ्वीमा)यहि क्षेत्रमा बस्नुभयो भगवानसंगै ३३ कोटी देवता पनि यहि बसेको हुनाले यस्लाई धर्तीको पहिलो तीर्थ वराहक्षेत्र भनिन्छ ।
जुन पितृहरुको गया आदि तीर्थमा श्राद्ध गर्दापनि मुक्ति हुदैँन ति पितृहरुका लागि कोकाहाक्षेत्र विष्णुपादुका, वराहक्षेत्रमा श्राद्ध गर्दा अवस्य मुक्ति हुन्छ । वराह भगवान प्रेमका देवता मानिनु हुन्छ । जुन घरमा परिवारिक सद्भाव छैन, पतिपत्निबिच प्रेम छैन भने वराह भगवानको आराधना, दर्शन गर्नुपर्दछ । जय धरणी जय वराह ।
Pitri Paksha
Sora Shraddha
2080 sorha shraddha | sora sarad
If you click on this link below, you will get more information about Varahkshetra.
• Baraahachhetra | वराहक्षेत्र धाम | Ba...
📲For more information- Pt. @Yogesh Barahakshetra: +9779852026982
दिवंगत पूर्वजहरूप्रति परम श्रद्धको साथमा गरिने शास्त्रोक्त सत्कर्म नै श्राद्ध हो ।
Hardik Naman Guruji !! RadheRadhe!! 🎉🎉🎉🎉🎉💥💥💥💥💥❤❤❤❤❤🙏🙏🙏🙏🙏
जानकारी को लागि धेरै धेरै धन्यवाद गुरु 🙏🌹🌹
राम राम गुरु देव्🙏🙏🎉🎉
Jai shreeman narayan guru ji hajur ko charan ma koti koti pranaam.. Pitri dewata le rakcha garnu... Dhanyavaad hajur lai Guru ji dherai ramro sanga bujhaunu vayo🙏🙏🙏🙏🙏🙏
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
जयहोस् गूरू देब
❤❤❤thank for information guru jie
जानकारी को लागी धेरै धन्यवाद गुरु 🙏🙏
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
कसैका एक भन्दा बढि ४/५ जना छाेराहरु छन,संयुक्त परिवार छ,भान्छा अलग अलग छ,कानुनिरुपमा अलग भएका छैनन्,त्यस अबस्थामा आमा वा बाबुकाे श्राध्द गर्ने अधिकार कुन छाेराकाे हुन्छ।जेठाे,माईलाे,साईलाे वा कान्छाे?
@@mitharamsapkotam2671 घरमै भए जेठो छोराले गर्दा उत्तम यदि कतै जानू भएको छ आउन सम्भव छैन भने कान्छोले गर्ने , शुद्ध सबै बस्ने , घरमा हुने सबै परिवार सामेल भएर गर्ने 🙏
जय श्रीमन्न नारायण गुरुदेव❤️🙏❤️
@@ishorasubedi3069 गुरु राधे राधे म बिराटनगर बाट 🙏🙏
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
धन्यवाद गुरु 🙏
Dhanyavaad guruji jaankari ko lagi thanku very much fm lko lndia. ❤🎉😅🎉❤
🙏🙏🙏🙏🙏👌🌹
जय गुरु नमन
Jay shree man Narayan guru dav parnam u, s, A, 🙏 👏
🙏🙏🙏गुरु बाबू अामाकाे कृया गर्दा देमासे पर्न गय सरासर गर्ने कि अाै सिमाँ ढिकुराे फुटाउने कृपया कमेन्टमाँ लेखी पठाई दिनु हाेस न
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
9852026982
Jay guru 🙏🏿 rahde radhe radhe
ㄷ
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
Thanks for Information Guru Jie
प्रेम प्रणामजी हजुरहरुमा।
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
गुरूजी नमस्कार अतिरामरो जानकारीपाईयो गुरूजी यक दुई बरस श्राद गरनपाईयन अब फेरी गरनलाई केगरनू
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
फेरि कृया कर्मादि गर्नुपर्छ काहा लगेर जोड्नुत
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
जय।श्रि।मन।नारायण।गुरुज❤❤❤❤❤❤❤❤❤❤
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
राधे राधे🙏🙏
Sola shard garnele अर्काको सराद्ध खान या जान हुन्छ कि नाइ
Guru soraraddama tamatar khana hunx ki hudain ani sorasaddama baraha ma saradda garna milx vannus na 🙏
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
❤❤❤❤🎉🎉🎉🙏🙏❤🙏🙏❤❤️
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
Jay piriby nama jay hos
Guru dev mero Baba hunuhunxa aama bitnu vo ra mailed Ghar ma saradh garna milxa ki milaina mailed tirthama garne gareko xu
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
Guruji, Gaida ko masu chalchha pinda ma ?
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
9852026982
Tithi thaha chaaina buwa, aamako, kahile shradh garne hola aaushi ma gare kaso hola Guru?
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
9852026982
एकटिस्ट श्रद्धाको रोकियम कैले गर्ने र सोरश्रद्धा के फरक छ
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
9852026982
गुरुदेब बार्सिकी जुठोमा सराद गर्नु हुन्छकी हुदैन ?
बाराह छेतरा कता छ।हजुर
यो सुनसरी जिल्लाको सप्तकोशी नदिको शिरमा पर्छ
Dhane guru ji 🙏💓🌹🌹💐
☘️🙏🙏🙏☘️☘️
गुरूदेब हजुरबुबाको र बुबाको एउटै तिथी परेमा कसरी श्राद्ध गर्न सकिन्छ। हजुरबाको ठूलो बाबाको घरमा गर्नुहुन्छ। हाम्रो घरमा कसरी गर्न सकिन्छ।
गुरु जि छोराछैन श्रीमानको सोह्र श्रद्ध कसेरीगर्ने जानकारी पाऊँ
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
9852026982
गुरुजि श्राद्ध काे दिन बेलुका अर्काे खाना पकायर खान हुन्छकि हुदैन श्राद्धमाँउब्रेकाे खाना दाेर्यार खान हुन्छकि हुदैन
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
9852026982
गुरूदेव दर्शन 🙏 मेरो बुवा सोह्र श्राध्दामा बित्नु भयो यो के हो ???
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
गुरु हरिशरणम्,आमाको दिदी बहीनी को श्रीमान अर्थात सानो बा ठुलो बुबा हरुलाई तर्पण दीन पर्छ की पर्दैन ? यसैमा जवाफ पाएमा आभारी हुने थिए
@@sushilakc5355 हजुर ले सम्जिय जतिको पित्री हरुलाइ तर्पन दिन सक्नु हुन्छ।
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
984236430
9842436430
गुरु जी हजुर बुवा हुदा नातिले आफ्नो बुवाको सराद गर्न हुन्छ कि हुदैन्
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
9852026982
घरमा श्राद्ध गर्दा के गर्ने?
गुरुजी!बराह क्षत्र कहाँ पर्छ बताइदिनु होला?
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
sunasari jilla barahakshetra na pa 1
शुक्ल पक्ष कृष्ण पक्षको उल्टा बर्णन भो
Guru ji ma hinu ho mero mainata khirsan dharma ho mero baba hunu huna malai yo saradha ma k garnu milxa vani dinu hos🙏🙏🙏🙏😢😢😢
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
बुवा हुनेले साेह्र श्राद्द गर्ने कि नगर्ने?
Thank you for watching 🙏🙏🙏 th-cam.com/video/XlZbWhUz8Oo/w-d-xo.html
अाज के गर्ने पहिलाे दिन
😂😂😂😂😂😂😂
जय श्रीमन्ननारायण गुरूदेव 🙏🙏🙏🙏
@@RitaKarki-hp6xj 🙏🙏🙏💐🌺🌷